Dulaha Dulahi | New Panche Baja Song 2020/2076 | Ram Prasad Khanal & Purna Kala B.C

Поделиться
HTML-код
  • Опубликовано: 17 окт 2024
  • अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका प्रस्तुत गर्दछ
    रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोक दोहोरी "दुलाहा दुलही"
    शब्द: रामप्रसाद खनाल
    स्वर: रामप्रसाद खनाल र पूर्णकला बिसी
    संगीत: थानेश्वर गौतम
    एरेन्ज: आशिश अबिरल
    रेकर्डिङ्ग: राग रेकर्डिङ्ग
    रेकर्डिस्ट: HBN किस्मत
    निर्देशन : शंकर बिसी / रामप्रसाद खनाल
    अभिनय: किरण केसी, शिवहरी पौड्याल, रामप्रसाद खनाल, शंकर बिसी, करिश्मा ढकाल, समिक्षा बिसी र अन्य कलाकारहरु
    छायाँँकन: दुर्गा पौडेल
    भिडियो सम्पादन: नबिन घर्ति मगर
    International Artists Forum - IAF - presents
    Ram Prasad Khanal's panche baja special lok dohori song
    Dulaha Dulahi
    Lyrics: Ram Prasad Khanal
    Vocal: Ram Prasad Khanal & Purnakala BC
    Music: Thaneshwor Gautam
    Arranger: Ashish Abiral
    Recording studio: Raaga Recording
    Recording: HBN Kismat
    Direction: Shankar BC / Ram Prasad Khanal
    Artists/Acting: Kiran Kc, Shivahari Poudyal, Ram Prasad Khanal, Shankar BC, Karishma Dhakal, Samikshya BC and other friends
    Camara Person: Durga Poudyal
    Editor: Nabin Gharti Magar
    Copyright Disclaimer: Only TV medias are authorized to download this video. Everyone is authorized to share the original "link" of this video on their social medias and different platforms.
    www.enepalese....
    nepalijanta.co...
    www.brtnepal.c...
    www.dcnepal.com...
    voiceofwashing....
    www.nepalimato...
    www.nepalmother...
    www.enepalese....
    nepalijanta.co...
    www.canadanepa...
    www.uskhabar.c...
    • Dulaha Dulahi | New Pa...
    www.worldwidetv...
    www.nepalmother...
    www.facebook.c...
    www.loksangitpa...
    www.dainiknepa...
    janatatimes.co...
    www.tajakhawar....
    www.voiceofnep...
    www.nepalesedia...
    www.facebook.c...
    namasteonlinet...
    www.dainiknepa...
    www.news24nepa...
    www.nepalmother...
    voiceofwashing...
    thahakhabar.com...
    osnepal.tv/763...
    samachardainik...
    www.janasawal....
    celebritynepal...
    www.onlinetvnep...
    www.himalayakh...
    www.nepalayanew...
    www.scotnepal....
    www.brtnepal.c...
    sansarnews.com/...
    www.nepalbahas...
    www.kharibot.c...
    www.dcnepal.com...
    www.nepalimato...
    www.canadanepa...
    #RamPrasadKhanal #DulahaDulahi # PancheBaja

Комментарии • 480

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 4 года назад +1

    निक्कै मिठो पन्चेबाजा गीत! लोक गीतको इतिहासमा हजुरको योगदानको तारिफ जति गरे पनि पुग्दैन! सानैदेखि हजुरको फ्यान म! मेरो हृदय भित्र वास बसिसेको छ आदरणीय दादा हजुर!

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 лет назад +1

    गित निकै राम्रो छ ।।भिडियो पनि त्यस्तै उच्छ स्तरिय छ।।
    राता मकै र मुख मा हानु ले झनै रमाइलो बनाउनु भाको छ।।
    राम प्रसाद खनाल नेपाली लोक गित दोहोरी गित लाई माथि लैजाने हस्ती मद्धे को प्रमुख ब्याक्तित्व हो।।
    ठाउँ ठाउँ मा पुगेर लोक दोहोरी कार्यक्रम सुट गरेर लोक दोहोरी लाई नेपाल मात्र नभयर विश्व सङित मा चिनाउन लागि पर्नु भयको आदरणीय दाजु राम प्रसाद खनाल् ज्यु लाई हार्दिक नमन।।
    सस्क्राइब गरेको छु गोला प्रथा मा मेरो पनि नाम हाल्नु होला भाग्य मा लेखेको रैछ भने अबस्य राम प्रसाद दाजु को चरन स्पर्श गर्ने मौका पाउनेछु।।
    राम दाजु को फेस बुक मा पनि एड छु म।।
    Panday shan

  • @dangideepak3442
    @dangideepak3442 4 года назад +1

    धन्यबाद गायक राम प्रशाद खनाल ज्युलाई। अमेरिकाको लामो बसाई पछि नेपाल आयको मौकामा अति राम्रो पञ्छे बाजाको दोहोरी गित जनताको माझमा ल्याउन सफल भयकोमा गायक रामप्रशाद खनाल र मीठो स्वरकी धनी गायिका पुर्णकला बि० सि० लगायत दुबै गायक गायिकालाई बधाई तथा धन्यबाद साथै जय नेपाल।।।।

  • @BhavsagarEntertainmentLLC
    @BhavsagarEntertainmentLLC 5 лет назад +2

    धेरै मिठो गीत गीत सुनेर नेपाल याद आयो

    • @himaldigital2301
      @himaldigital2301 5 лет назад

      dheri ramro chaa daju dheri pase yate metho git baja git launu bo bhadi x safal ta ko kamana

  • @chetnathkanel4237
    @chetnathkanel4237 5 лет назад +3

    राम्रो प्रस्तुति । प्रशंसनीय कार्य ।
    नेपाली सांगीतिक क्षेत्रमा फेरि एउटा गतिलो उपहार आयो । यसले पनि पक्कै लाखौं भ्यूअर्स पाउनेछ ।
    बधाई र शुभकामना छ रामप्रसादजी ।

  • @chhabilalnepal9643
    @chhabilalnepal9643 5 лет назад

    विदेश मा हुंदा पनि नेपाली संस्कृति लाई जगेर्ना गर्ने उद्देश्य का साथ,यो शुभ बिबाह नौमती पंन्चेबाजा मार्फत देश विदेश मा रहेका तमाम नेपाली हरु लाई पस्किनु भयो। ।धन्यवाद रामप्रसाद खनाल,ज्यु सम्पुर्ण कलाकार हरुलाइ सलाम।

  • @lkc2679
    @lkc2679 5 лет назад

    धेरै मजा आयो आदरणीय दाजु गिद हेर्दा थकाइ मेटिएको अनुभुती भो बिदेशी भुमिमा कामको बाबदुत पनि नेपाली सस्कृती बचाउन अहुरले गेरेको परेयास जिबन्त रहोस (नेपाल को धरोहर भन्दा पनि धरहरा लाई छिटो नेपाल फकाउनु भगवान

  • @tigerkathmandu9059
    @tigerkathmandu9059 5 лет назад

    अहिले सम्म राम प्र० खनालले जति दोहोरी गित गाय पनि यो पञ्चेबाजाको जति राम्रा गित अरु देखियनन। यो चाहिँ सुपर टप नै छ। गायक - राम प्र० गायिका पुर्णकला बि० सि० लाई धन्यबाद।।।

  • @sagardhakal6213
    @sagardhakal6213 5 лет назад +2

    धेरै मा सुनियाे खनाल दाइ काे र दि दि काे गित सबै लाई मेराे तफबाट शुभकामना छ है😁🌹🌹🌹

  • @user-ld2il6bn6g
    @user-ld2il6bn6g 5 лет назад +1

    नमस्कार राम प्रसाद दाजु न्यानाे न्यानाे माया एम मिठाे सम्झना अनि साङ्गितिक अभिबादन ।राम दाजु हजुर ले सारै रमाइलो र राेचक पन्चे बाजा गित शब्द रचना गर्नु भयाे सारै खुशी लाग्याे हजुर लाई धेरै धेरै धन्यवाद अनि बधाई साथै शुभकामना अझै यस्तै यस्तै रमाइला रमाइला पन्चे बाजा गित ल्याउनु हाेला अझै उन्नती प्रगती ले सागर मथाकाे शिखर सुमाेस गित सङ्गितमा ।हजुरले पहिला पहिला धेरै राम्रा राम्रा गित शब्द रचना गर्नु हुन्थ्याे बिचमा हराउनु भयाे फेरि ऐले गित सङ्गितमै अाउनु भयाे एकदमै खुशी लाग्याे अब कहिल्यै पछि नहट्नु है ।हजुर लाई हामी दर्शक काे खरबाै खरबाै माया छ हजुर ले गाउनु भएको गित हरु मन मुटुमा सधैं रहिरहने छ पहिला अाज भन्दा दुई बर्स अगाडि मेरा बुणा झर्के बाेलकाे तिज गित पनि एकदमै रमाइलो लाग्याे मैले धेरै पल्ट हेरे एसपाली पनि रमाइलो तिज गित ल्याउनु हुने छभन्ने पुर्ण अाशा छ र ल्याउनु पनि हुनेछ ।नेपाल टिभि मा दाेहाेरी चलाउनु हुन्थ्याे मनमा अझै झलझली सम्झना छ ।
    यता पुर्ण कला बि सि बैहिनी त झन स्वर कति मिठाे सुमधुर सुनीरहु लाग्ने ।हजुरले सारै मिठाे स्वरमा याे पन्चे बाजा गित गाउनु भयाे बधाई साथै शुभकामना ।अझै राम्राे सँग गाउदै जानू हजुर का गित हरु धेरै हेरेकाे सुनेकाे छु राम्राे लाग्छ ।
    अाज याे पन्चेबाजामा अभिनय गर्नु दुलाहा दुलही लगायत सम्पुर्ण कलाकार हरु मा धेरै धेरै बधाई साथै शुभकामना सारै रमाइलो र राम्राे अभिनय गर्नु भयाे सङ्खर भाइ करिश्मा बहिनी किरण दाइ शिव हरि दाइ एकदमै रमाइलो गराउनु भयाे धेरै राम्राे अभिनय गर्नु भयाे।सबै कलाकार सम्पूर्ण मा मिठाे माया सम्झना भन्दै बिदा हुन्छु ।उहीँ नियमित दर्शक राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी हाल साउदी बाट ।

  • @SarangiSansar
    @SarangiSansar 5 лет назад +22

    आहा निकै मिठो लय अनि शब्द उस्तै सुन्दर भिडियो पनि ।
    यो हो नि मौलिक भनेको ।

  • @basantathapa9594
    @basantathapa9594 5 лет назад +1

    गीत संगीत हरेक कीसीमका हुन्छन सुचना सन्देस चेतना मनोरंजन मुलक यो गीतले सत प्रतीसत न्याय दीएको छ ।। सबैलाइ राम्रोको लागी शुभकामना

  • @yashodabasnet3586
    @yashodabasnet3586 5 лет назад +8

    Thank you for saving our culture ram prasad khanal dai. 2080...2090 jatti nai ahayapani hamro culture khaile budo hune chhina.
    Hajur, ani recently prakash sapoot daile nikalayako song haru .. all are GREAT👍🇳🇵🇳🇵🇳🇵💞

  • @samdevkhanal9198
    @samdevkhanal9198 5 лет назад +1

    ल बधाई छ राम पसाद दाजु पुरानो दीन को याद आयो सारै मन छोयो ।।। मौलिक सब्द ।।। जय गीत जय सङीत।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @baikunthamahat5530
    @baikunthamahat5530 5 лет назад +6

    केहि समयको अन्तरालपछि रामप्रसाद दाईको नयाँ प्रस्तुति सुन्न पाइयो, दाईको निरन्तरता जारी रहेको छl बालादिनमा सुनेको आवाज़ आफैमा प्रिय लाग्छ l गीत मिठो छ दाई, सफलताको सुभकामना

  • @ravibaral5439
    @ravibaral5439 5 лет назад +1

    नेपाल र नेपाली को ससंकृति झल्काउने एकदमै उत्कृष्ट लोकलय अनि प्रस्तुति अति नै मन छोयो । प्राम प्रसाद खनालजी लगाएत सम्पूर्ण
    टिम लाई धेर थुप्रो शुभ- कामना अनि आउने दिनहरू मा पनि यस्तै कणपृर्य अनि आँखै लोभ्याऊने प्रस्तुति हरू पक्कै पनि पस्कनु हुनेछ ! आशा राख्दै ! शुभ कामना टक्राउन चाहन्छु ! श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन ! जय नेपाल !!!

  • @nethraprasad2514
    @nethraprasad2514 5 лет назад

    सबै उत्कृष्ट लाग्यो,लय, शब्द सबै सार्है राम्रो लाग्यो।एउटा कुरामा मलाई चित्त बझेन,हुनत मेरो निजी बिचार करिष्मा को पहिरन सुहाएन। साड़ी हुन्थ्यो भने अझ राम्रो हुन्थ्यो।

  • @baburamdawadi782
    @baburamdawadi782 4 года назад

    पूर्णकला गायिका मध्देकी कोकिलस्वरकी एक नम्बर की पात्र हुन् ।

  • @कृष्णपौडेल-ट3च

    आज आयर बल्ल पन्छे बाजा को राम्रो गित हेर्न र सुन्न पाइयो।।।धन्यवाद राम प्रसाद सर✌✌

  • @palthat7110
    @palthat7110 5 лет назад +3

    Ohoo dai ko geet ni... dhilloo aayo tra kada aayo hai,,,,

  • @g.r.pandey9046
    @g.r.pandey9046 5 лет назад +1

    हाम्रो गुल्मेली दाजुको ढिला आयो कडा आयो 👌👌👍️👍️😊😊

  • @tbparyar4532
    @tbparyar4532 5 лет назад

    सर नमसकार धेरै मीठो पनचेबाजा बागलुङ हाल कतार बाट हेरदै छु

  • @Ramprasad98
    @Ramprasad98 5 лет назад +1

    खनाल अंकल को छोरा त्यति राम्रो हुँदा हुँदै पनि उसैलाई दुलाहा को भेष मा न उतारेर कहाँ को बुढो केटो लाई मोडल बनाएको होला? 😋😃😄

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад

    हाम्रो गाउँ ठाउँमा हुने बिबाहमा बज्ने मौलिक पन्चेबाजा सहितको एल्बम:स्वर,संगीत शब्द र भिडियो एकदम राम्रो छ तर यो गीत कात्तिक मंसिर तिर बजारमा आएको भए अझै राम्रो हुनेथियो फेरि पनि सम्पूर्ण टिमलाई बधाई साथै शुभकामना छ।

  • @krrishmediapvtltd4983
    @krrishmediapvtltd4983 5 лет назад +4

    अति मार्मिक र दमदार लाग्यो राम प्रसाद दाज़ु।।बधाई छ हजुर लगाएत होल टीमलाई।।krrish Gulmeli babu

  • @rajkumarghimire1516
    @rajkumarghimire1516 4 года назад +6

    you lok git ko starts ko leader ho , sir i respect , m dheree thauma gayar u ko program nache television bat pani ayako thiyo . m lok git vanepa6i dhree man par6 . ahile ko panche baja pani ramro 6 thank u

  • @prabishabhusal8537
    @prabishabhusal8537 4 года назад

    धन्यबाद् हैं गीत हरु सुपरहिट छन् रामप्रसाद दाजु को

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +2

    आहा!अत्यन्तै राम्रो मौलिक पन्चेबाजा गीत राम प्रसाद खनाल दाजु@पुर्णकला बि,सी दिदिको स्वर दामी छ अनि शंकर बि,सि र करिश्मा ढकालको अभिनय एकदमै राम्रो छ सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!✋✋❤️❤️❤️🎵🎧️🎧️

  • @dharjensaikia43
    @dharjensaikia43 4 года назад +7

    I have enjoyed it very much, being a citizen of Assam I could not understand the language but heartfully enjoyed the melodies, music. Thanks to Khanalji.

  • @lilanathgautam8157
    @lilanathgautam8157 5 лет назад

    लोक बाजा तथा लोकगितको पारखि म पनि हो। but Ram prasad dai ko git ramro xa..👨‍🎤👨‍🎤👨‍🎤👨‍🎤👨‍

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 5 лет назад +24

    असाध्यै राम्रो गीत तर यो समयमा पञ्चेबाजा गीत बजारमा पठाउनु त्यति सान्दर्भिक लागेन कार्तिक, मंसिर तिर बजारमा पठाएको भए सुनमा सुगन्ध हुने थियो।। तर पनि सफलताको शुभकामना छ।।🌹🌹

  • @premsharma9272
    @premsharma9272 5 лет назад +18

    धेरैपछि बिहे सम्बन्धी कै नयाँ राष्ट्रीय र मौलिक गीत सुन्न पाईयोको एकदम खुसी लायो सफलताको शुभकामना छ रामप्रसाद ज्यूलाई र सम्पूर्ण timlai

  • @dk6392
    @dk6392 5 лет назад

    धेरै राम्रो छ दाइ हाम्रो सस्कृती कला लोक सङीत लाई बचाउ जय सङीत

  • @reliablechoice3802
    @reliablechoice3802 5 лет назад +1

    Wow ... Great सारै राम्रो लाग्यो मलाई त नाचम,नाचम भयो । फेरी संगति त मेरो प्यारो दादा ( थानेश्वर गौतम ) को रहेछ । राम्रो नहुने त सवाल नै हुन्न। 🙏🙏👍👍👍 Best of luck all of you

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 5 лет назад

    Wow आफनै बिबहा को याद आयो।सफल्ता को शुभकामना सम्पुर्ण टिम लाई।।

  • @balbahadurchhetri9394
    @balbahadurchhetri9394 5 лет назад

    दामि झकासससस छ है बाेराे बबाललललल 😋😎😎😎😎😎😎😎😎

  • @shivabk6432
    @shivabk6432 4 года назад +4

    हार्दिक बधाई अनि सफलताको अग्रिम शुभकामना सम्माननीय सर प्रति।

  • @lalucheetri4728
    @lalucheetri4728 5 лет назад

    wow अति नै mitho पन्छे बाजा geet

  • @chuparikashi
    @chuparikashi 5 лет назад +6

    धेरै राम्रो गित राम सर

  • @palpalientertainment2082
    @palpalientertainment2082 5 лет назад +36

    यति राम्रो अनि सब्य गीत निर्माण गर्नु भएकोमा आदरणीय राम प्रसाद खनाल जि लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई अनि पुर्ण सफलताको शुभकामना !

    • @kabisen3624
      @kabisen3624 5 лет назад +1

      100% right vannu vayo sir

    • @palpalientertainment2082
      @palpalientertainment2082 5 лет назад

      @@kabisen3624 जि हामी श्रोताले नै उत्कृष्ट कला अनि गलाको सम्मान गर्नुपर्छ !

    • @bhupaltamang5836
      @bhupaltamang5836 4 года назад

      @@palpalientertainment2082 d

    • @santoshkaphle2921
      @santoshkaphle2921 4 года назад

      @@kabisen3624 À

    • @sitapokhreltimsina5749
      @sitapokhreltimsina5749 3 года назад

      @@kabisen3624 á À è4èźÈ õ4 eèe2dZźèźÈ

  • @mallajb2011
    @mallajb2011 5 лет назад +6

    लौ ढिलै आयो राम्रो आयो है मौलिक गीत पन्चे बाजा साह्रै दामि लाग्यो राम प्रसाद खनाल दाजूलाइ शुभकामना

  • @harkunathofficel6124
    @harkunathofficel6124 5 лет назад

    धेरै राम्रो मलाई मन पर्ने गायक सर्जक रामम पर्सात ज्यु

  • @pardesikanchha6658
    @pardesikanchha6658 3 года назад

    हजुरका हरेक प्रस्तुति मार्मिक हुन्छन् धेरै मार्मिक छ

  • @madhugnawali9386
    @madhugnawali9386 5 лет назад

    गित अति राम्रो बनेको रैछ सफलताको सुभकामना दाजु💕💕💕💕💕💕 जहाँ रामप्रसाद दाजु तेयेहा सदै रमाइलो लाग्छ मलाई त गाउले भयेर होकि दाजु खै

  • @binitarana5161
    @binitarana5161 5 лет назад

    राम्रो छ गित मत यक्लै उफृ उफृ नाचेको रुम मै सारै राम्रो छ राम पर्साद दादा हजुर बधाई छ सम्पुर्ण तिमीहरूलाई

  • @monubhatti3407
    @monubhatti3407 5 лет назад +2

    Hamro kala Sanskrit vaneko yasto po ho verry nice dohori tqs all team daju

  • @kamalshrestha4346
    @kamalshrestha4346 5 лет назад +2

    मेरो बिहे मा यहि गित घन्काउने बिचार गरेको छु म त 😍😍😍😍😍😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamaldhakal579
    @kamaldhakal579 5 лет назад +3

    अति राम्रो स्वर संगीत सुन्दा सुन्दै नाच्ने रहर लाग्यो बधाई छ राम प्रसाद जि र सम्पुर्ण तिमीहरूलाई

  • @nideshadhikari1914
    @nideshadhikari1914 5 лет назад +7

    अत्यन्तै राम्रो गीत । पार्टीहरुमा बजाउन अगाडीको सम्बाद अलि लामो भयो । गीत जुरुक्कै उचाल्ने खाल्को छ ।

  • @pant_official
    @pant_official 5 лет назад

    अत्यन्तै राम्रो पन्छे बाजा हेरौ हेरौ लागिरहने wawoooo

  • @balikatmg7
    @balikatmg7 5 лет назад +2

    साह्रै मन पर्‍यो गित....हेर्दै नाच्दै याहु........! सफलताको शुभकामना all entire टिमलाई....!

    • @simapata6919
      @simapata6919 4 года назад

      अति सुन्दर दाजु हजुरको गित

  • @jibankhadka9671
    @jibankhadka9671 5 лет назад

    दामी छ दाई पन्चे बाजा गित अब दाई गित सुनेर नास्नु पर्छ हई

  • @damberlamichhane9591
    @damberlamichhane9591 4 года назад

    गायक रामप्रसाद खनाल दाइ नेपाल बाहिर बसेर पनि आफनो देशमा झल्कने खाले गित संगीत पर्ती माया गर्नु भाको रहिछ उत्कृष्ट गीत हार्दिक बधाइ छ/

  • @nabinpoudelofficial8380
    @nabinpoudelofficial8380 5 лет назад +14

    निक्कै उत्कृष्ट गीत।
    हार्दिक बधाइ छ दाइ।
    लय नै निक्कै मन छुने।

  • @psgr90
    @psgr90 5 лет назад +4

    आहा कती मीठो भाका😍😍💕💕

  • @birubc6832
    @birubc6832 5 лет назад +2

    Wow yo honi ta nepali moulik song vaneko badhai xa sampurna timlai

  • @dandapanisapkota900
    @dandapanisapkota900 5 лет назад

    धेरै राम्रो छ् गित धन्यवाद आदरणीय दाजु रामप्रसाद खनाल लाई आउने दिनमा पनि एस्तै एस्तै गित अझै सुन्न र हेर्न पाइयोस्

  • @chandrakantalamsal8108
    @chandrakantalamsal8108 5 лет назад +6

    आहै जति सुन्यो उति राम्रो सुनिरहु जस्तो

  • @rameshrajbhandarishows.4673
    @rameshrajbhandarishows.4673 5 лет назад

    निकै मीठो अनि मौलिक गित सफलताको कामना सर हजुर लगायत सम््पुर्ण टिमलाई।

  • @krishnaoli6310
    @krishnaoli6310 5 лет назад

    अति सुरिलाे अाबाज रामपरसाद खनाल सर खुसि लायाे बिहे काे बाजा सहित जनति गित

  • @RamPrasadKhanal
    @RamPrasadKhanal  5 лет назад +202

    नमस्कार सबै दर्शक तथा श्रोता महानुभाबहरु !
    म राम प्रसाद खनाल, तपाईंहरुका लागि पञ्चेबाजाको यो गीत लिएर तपाईंहरुमाझ आएको छु फेरी । म जहाँ भए पनि मेरो मन मुटु नेपाल मै छ र नेपाल भित्र पनि गीत संगीत, कला र साहित्यमा बढी छ । प्रस्तुत यो गीत सधैंका लागि सबैका लागि, विवाह र विवाह पार्टीका लागि फोकस गरेको छु । आशा छ तपाईंहरुले मन पराइदिनुहुने नै छ । तपाईंहरुको माया, आशिर्बाद नै मेरो शक्ती हो । मन परे शेयर गरिदिनुहोला, भिडियो हेरे पछि आफुलाई लागेका कुरा कम्मेन्ट बक्समा लेखिदिनुहोला । धन्यवाद ।
    www.enepalese.com/2019/06/232883.html
    nepalijanta.com/2019/06/132426?fbclid=IwAR3pQ4_NV0lT8MZVaPm4fVCrtnZOnFgkqEPOQj90ZftTLUONguRbfAVkTtY
    www.brtnepal.com/2019/06/14/85706.html
    www.dcnepal.com/dulha-dulahi-rpk
    voiceofwashington.blogspot.com/.../blog-post.html...
    www.nepalimato.com/?p=4981
    www.nepalmother.com/2019/06/blog-post_14.html

    • @रा.प्र.पा.न्युज24
      @रा.प्र.पा.न्युज24 5 лет назад +2

      अती मन पर्यो ! यस्तै अरु कोसेली हरु पनि ल्याउनु होला !

    • @varietyvista89
      @varietyvista89 5 лет назад +1

      हामी नेपालीहरुको मौलिक लोक संगीत पस्च्यात्य संगीतले लगभग लगभग आतिक्रमण गरिसकेको अबस्थामा हाम्रो मौलिक लोक संगीतलाई आजको अबस्थामा पुर्याउने व्यक्ति राम प्रसाद खनाल ज्यु प्रति हार्दिक आभार, तात्कालिन अबस्थामा राम प्रसाद खनाल ज्युले संचालन गर्नु भएको नेपाल टि भी बाट प्रसारित हुनेगरेको लोक दोहोरि कार्यक्रमले नै नेपाली लोक संगीत आजको अबस्थामा आइपुगेको कुरा प्राय लोक संगीत पारखी बीच खुलस्थ छ। पुन एक पटक आभार अनि पश्चिम नेपालमा अत्यन्त लोकप्रिय भाकाको यस कर्णप्रिय गितको लागि धन्यवाद।

    • @shaktigharti5399
      @shaktigharti5399 5 лет назад +2

      गित पनि साह्रै राम्रो भिदियो उत्तिकै अनि लास्तमा यक लाख त मेरै भाग्य मा त होलानी हैन रामप्रसाद सर सस्क्रराईको

    • @ckbgurung8434
      @ckbgurung8434 5 лет назад

      Sahrai man paryo....superb...

    • @ckbgurung8434
      @ckbgurung8434 5 лет назад

      @@shaktigharti5399 good luck shakti g..

  • @gitabk6155
    @gitabk6155 5 лет назад +1

    असाध्यै राम्रो हाम्रो मोउलिक लाेक पन्चे बाजा।। सफलताको शुभकामना कलाकार तथा सम्पूर्ण टिमलाई। धन्यवाद

  • @mukundathapa5978
    @mukundathapa5978 5 лет назад +1

    Maulik baja, laya, sabda ani bhaka, gold is always a gold, great Ram Prasad khanal ji.

  • @भक्तरेस्मीमगर

    आहा ! धेरै पछि यति गजब को गित सुनेर हेरेर मज्जा लिइयो । नाचियो पनि धन्यवाद !

  • @लछुमानसुनार-फ4म

    आहा धेरै राम्रो पन्चेबाजा😘😍😍❤️❤️💖❤️😍😘🙏🙏👈️

  • @jirellila1369
    @jirellila1369 5 лет назад

    लय एकदम मन छाेयाे सर बधाई छ एकदम राम्राे गित.

  • @ganeshparsadkuikel865
    @ganeshparsadkuikel865 3 года назад

    निकै राम्रो छ लय सब्द मित्र ।

  • @mahabubvlogs412
    @mahabubvlogs412 5 лет назад

    राम प्रसाद ज्यु को यहि मौलिकता पस्किने बानी ले गर्दा वहाँ को ठूलो फ्यान हुँ म। हाम्रो नेपाली सँस्कृती लाई बचाइराख्ने तपाईंको यो अर्को प्रयास लाई हार्दिक नमन।।

  • @chandraprakashkhanal124
    @chandraprakashkhanal124 5 лет назад

    निकै राम्रो लय शब्दहरुले भरिपुर्ण पन्चेबाजाको कोसेली निकै मार्मिक लाग्यो!आशा छ आगामी दिनहरूमा पनि यस्तै नयाँ नयाँ गितहरु सुन्न पाइयोस् !

  • @laxmanrijal1206
    @laxmanrijal1206 5 лет назад +1

    ati utam ram parsad ji ko desh parti prem ati cha pardesh base pani rastra ko sanskar sanskriti parti samarpit byakti jay ho

  • @maniramnepal8228
    @maniramnepal8228 4 года назад

    जति पटक हेर्ये पनि हेरि रहु झै लाग्ने

  • @BNS2044
    @BNS2044 5 лет назад

    हैट बुडा अमेरिका बसेनी आफ्नो परम्परामा चाइ साह्रै रमाउने मुन्छे गित पनि बबाल छ यार।

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 5 лет назад +2

    धेरै राम्रो गीत बनेको छ भीडियो पनि तेस्तै राम्रो छ।

  • @bharatbahadur93
    @bharatbahadur93 5 лет назад

    get sarai ramro lagyo laya vaka badhai chha ramparsad daju lai

  • @arjunkunwar9197
    @arjunkunwar9197 5 лет назад +4

    आह!!
    आफ्नै बिहे को सम्झना आयो।

  • @gauravkhanal3408
    @gauravkhanal3408 4 года назад

    सारै राम्राे छ,सारै मन पर्याे

  • @kamalkc405
    @kamalkc405 5 лет назад

    केहि समयको अन्तरालपछि रामप्रसाद दाईको नयाँ प्रस्तुति सुन्न पाइयो

  • @basantishahi7113
    @basantishahi7113 2 года назад

    धेरै राम्रो गित राम प्रसाद खनाल सर

  • @mirajghimire6722
    @mirajghimire6722 5 лет назад +3

    राम्रो छ ।

  • @prakashkumal6953
    @prakashkumal6953 5 лет назад

    आति नै राम्रो छ दाजु

  • @kcsher7071
    @kcsher7071 5 лет назад +17

    वाउउउउउ क्या माैलुक पना गित्मानेपाल बाहिर बसेर पनि आफनो देशमा झल्कने खाले गित संगीत पर्ती माया गर्नु भाको रहिछ सधै यसरी नै लोक पिर्य गित लेइराखनु होला यस्तै मिठा मिठा गित आगामी दिन हरु पनि सुन्न पाइयो राम दाजु यसरी नि गित संगीत पर्ती सधै लागि राखनुस कामना

  • @lalkhatri5311
    @lalkhatri5311 4 года назад +1

    नाइस भिडियो

  • @shivapokhrel5223
    @shivapokhrel5223 4 года назад

    Ram Prasad Sir Namaskar , Pachebaja hamro Nepali pan sarai ramro Hajur lai Dherai , Dherai Dhanyabad .....

  • @padampachhai5796
    @padampachhai5796 5 лет назад +2

    एकदम राम्रो छ मलाई साराई मन परेयो बधाई छ सम्पुर्ण टिम लाई

  • @meronepal1542
    @meronepal1542 5 лет назад +15

    🇳🇵🇳🇵देश बाहिर रहेर पनि रास्ट्र र रास्ट्रोयता प्रती अथाह स्नेहका😍😍 साथ नेपाली लोक गितसङितको श्रीबृद्धीका निम्ति अनबरत रुपमा कृयाशिल अग्रज कलाकार तथा गायक रामप्रसाद खनाल दाइ सङको सहकार्य प्रती आभारी छु यस दुलाहा - दुलही गित/भिडियो सङ सम्बन्धित सम्पुर्ण मा सफलताको कामना।।सल्लाह /सुझाव लाई पनि मनन गर्नेछौं ।।

  • @tularampariyar3837
    @tularampariyar3837 4 года назад +1

    दामी

  • @harithaikxakhausilagyoghal2807
    @harithaikxakhausilagyoghal2807 5 лет назад +4

    Dai dhairai ramroxa Akdam ramro

  • @manarajitani6421
    @manarajitani6421 5 лет назад +1

    रामप्रसाद खनाल दाजुलाई कहाँ बिर्सन सकिन्छर हजुरको यो गीत एकदम उत्कृष्टमा पर्न सफल हुन्छ मेरो शुभकामना । एकदम मन पर्यो

  • @bhimlimbu2510
    @bhimlimbu2510 4 года назад

    Haw kati mitho sor badhai yaha harulai sewaro

  • @krishnaneupane9549
    @krishnaneupane9549 5 лет назад +5

    निकै राम्रो छ गित

  • @pokharaghar2624
    @pokharaghar2624 5 лет назад

    सम्बाद लामो भयो।गित सारै मीठो छ।

  • @pharsuram9464
    @pharsuram9464 5 лет назад

    गित धेरै मिठो बनेको छ सर बधाइ छ हजुरलाइ

  • @hariSharma-rn1jo
    @hariSharma-rn1jo 5 лет назад

    गफ रातामकै को नबोलि २ टा छोराछोरी भए रे 🤗🤗🤗

  • @bhimbahadur879
    @bhimbahadur879 4 года назад

    Purana purana kalakar ko aagaman ma rheko modling ani git pani ustai sarai ramro lagyo yasari purana kalakar ko aagaman hos aagamai movie git sangit vidio haruma

  • @rajendralc47
    @rajendralc47 5 лет назад +5

    Very Nice song congratulation ram prasad khanal and your teem .....

  • @suryamyagadi3735
    @suryamyagadi3735 4 года назад +1

    Sarai ramro baja tall ani sor

  • @romanbc3437
    @romanbc3437 5 лет назад +2

    dherai ramro x geet sabaii team laii bhadai x

  • @dillibdrpun9793
    @dillibdrpun9793 5 лет назад

    ati mitho mauliktale bhariyako panchebaja git safalta ko subhakamana aadarniya Ram Prasad dai lagayat samasta timlai....

  • @Ankitdeepak977
    @Ankitdeepak977 5 лет назад

    मौलिकता बोकेको गीत असाध्यै मन पर्यो।

  • @drmusiccenternepal5106
    @drmusiccenternepal5106 4 года назад

    dherai ramro geet baneko xa. badhai xa