शाही नेपाली सेनाले कसरी सक्यो त्यति धेरै माओवादी ढाल्न ? भासुभिर देखि रुकुम खारा हुँदै पिलीसम्मको
HTML-код
- Опубликовано: 3 ноя 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका अत्यन्तै साहसी ठुलो कमाण्डर हुनुहुन्छ दिनेश सी । उहाँले यो अन्तर्वार्तामा रुकुमको खारा, कालिकोटको पिली र कैलालीको भाशुभिरको बारेमा खास र यथार्थ जानकारी दिनुभएको छ । तसर्थ यो अन्तर्वार्ता एकदमै महत्त्वपूर्ण रहेको छ । ती तीन स्थानहरुमा शाही नेपाली सेनाले देखाएको बिरता एकदम सम्मान पुर्ण छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Dinesh C is a very brave commander of Janasena Nepal. In this interview, he has given specific and accurate information about Rukum's Khara, Calikot's Pili and Kailali's Bhashubhir. So this interview is very important. The bravery shown by the Royal Nepali Army in those three places is very respectable.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #dinesh_see #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #rukum_khara #khara_rukum #kalikot_pili #kailali_bhashubhir #nepali_army #nepali_sena
रमाइलो अन्तर्वार्ता 👍
गजब कुराकानी
सलाम कमरेड ❤️❤️🌸❤️❤️🙏🙏
सहि र सत्य कुरा गर्नु भो दाजुले ❤❤❤
62/63 पछि माओवादी बन्नेहरु कमाउ धन्दा गर्नेहरु नै हुन।
जय शाही नेपालि सेना❤❤❤
श्री व्याटल टेस्टेड भैरवी दल ख गुल्मले आईलाग्ने माथि हानेको यो जोरदार मुक्काले माउवादी संगठननै ढलमलको अवस्थामा पुगेको थियो।
रिटिट रिटिट भन्छन् माओवादी हरु के रहेछ भनेको त हाम्रो गाउँ घर को भासा मा कुलेलम ठोकेउ भनेको रहेछ सिधै भन्दा बुझ्न सजिलो नि नसकेर कुले।। ठोकियो भन्दा हुने अङ्ग्रेजी नै बोल्नु ओअर्छ र जंगली हरु।।
😂😂😂😂
😂😂😂😂😂😂😂
😂😂😂हाम्रो तिर नी नसकेर भाग्ने लाई कुलेलाम ठोक्यो नै भन्छुम...😂😂😂!..... जे होस माउबादीका कमान्डर ले अरु अङ्ग्रेजी शब्द नसिकाये पनि रिटिट भनेको भाग्नु या कुलेलाम ठोक्नु भन्ने चाई मज्जाले सिकायेको रहेछ।
कुले ठोक अब मार्छ 😁😁😁
😂😂😂😂😂😂😅😅
Jai Nepali army
Nice program
Nepali soldiers are great , big salute to them
omg त्यस्तो भएछ, राम्रो बोल्नु भो दजु❤
Marmik kura garnu bho daju Salam xa
खुब गरेछ सुन तस्कर नेता बनाएछ । धन्यवाद ।
खारामा माओबादिको लज्जास्पद हार पछि तालमेल मिलेन रे 😅😅😅हार पछि त एउटा न एउटा बाहाना बनाउनु परिहाल्यो नि
अरु कुरा लगभग ठिकै जस्तो लाग्यो तर कालिकोट पिलि मा निसस्त्र बाटो खन्ने मजदुर सैनिकलाई मारेउ दुख लाग्छ।।।
Army sanga ladna ta sala haru ko dam hunu Paro ni sir paxadi paxadi bata luki luki hanni Chor haru huna Nepali army sadai ko hiro don hun
निशस्त्र बाटो खन्ने सिपाहीहरुलाइ मारेर यिनिहरुले ठुलै क्रान्ती गरेछ पापिहरुले ।
9@@kumargurung676
बाटो खन्ने मान्छेले खुरूक्क हतियार बुझाय लडाई हुदैन थियो मर्न पर्दैन थियो ।
पिलिको सबै बाटो बनाउने टोली हो लडागु 2021 जना मात्रै थिए खुबै जितेउ भनेर भासन नगरे हुन्छ
दाङ आर्मी सुतेर जितेको पिली बाटो खननेलाई मार्यो अरूमा सबै माओवादी भन्नेहरु हजारौं मार्यो।
धनयुद्द सफल भयो त ,आतंककारी चण्डे बाबुराम कामी लाई जङ्गल बाट महल मा पुर्याइहाल्यो तिमी दास झोले हलि हरु कोहि माटो मुनि कोही अपाङ्ग बाचेका जति खाडी मा ,😁😁
Historical remember
गजब
उहाँ को इन्टर भ्यु राम्रो लाग्यो मावोबादी को ।
निसपक्छे करा गरेपो सुन्न मन हुनु,आफ्नो पक्छेको मात्र करा गर्दा,बासतबिक घटनाको जानकारि भयन,
👍
खुब गर्व सङ बोल्नुभयो कामरेड ज्यु धन्यवाद तर तपाईंको आफ्नै सुपरिम कमान्डर प्रचण्ड ले तपाइहरुजस्तो घाइते ल लडाकु को लागि के गर्यो
❤
जनयुद्ध लाई कमाइ खाने स्रोत मा परिवर्तन भयो
Good nepal army
❤❤❤
होइन जति ड्ले पनि जति मरे पनि के चाहिँ नापेयौ केही नापन सकेनौ पागल पन थियो जनयुद्ध केही होइन स्वार्थ मात्रै थियो आज के पाए
खारा को पहिलो लडाइको इन्टर्भिउ पनि लेउनु पर्यो सर सबै इन्टर्भिउ दोस्रो लडाइ को भयो पैलो खाराको लडाइ को इन्टर्भिउ पनि लेउनु पर्यो
हस् लिने छौं हजुर
ऊं तत् सत् ।
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
koti choti hjjr vneko
Jay nepal army ...❤❤❤ terrorist lie ramro saga taha lagyouu...aba pheri yuddha garnu vanda paila 1000 choti sochnu
🎉🎉🎉🎉🎉
अर्जुन जिसी सर कता हुनुहुन्छ उहाँ कार्यक्रम मा आउनु हुन उहाँ
अव आउनु हुने छ
धेरै राम्रो बोल्ने तरिका काकाको, मजा आयो सुन्दा❤
suru
herna suru gariyo
Parkhai ma xu
धन्यवाद
जनयुद्द कसका लागी गरेका हौ थाहा भयोनी।अखिरी १७हजार नेपाली दाजुभाई ले कसका लागी बलीदान गरे थाहाभयोनी। प्रचन्डे डाका ले आफ्नो परीवार को राजनिती दुनो स्वझाउन कै लागी सोझा नेपाली मारेर राज गरे पाप भोक्छ प्रचन्डे ले।भोगी राखेको पनी छ। अझै भोक्छ।
herna thalio
Maobadi bhanne haru ta dherai jasta khaobadi Po rahechha jasto lagyo.
यसरी लडेर आखिर लडाकुहरुलाई के मिल्यो त ? आज नेताहरु अलिसान महलमा रमाई रहेका छन् जुनसुकै पार्टीको होस् नेताहरु बन्ने जनता लडाउने मर्ने अझै यति हुदा सम्म पनि घुमाइफिराइ जनताहरु कहिले कुन पार्टी कहिले कुन पार्टीको झोले बन्न छोडेका छैनन् | जनताले कहिले होला यस्ता कुरा बुझ्ने राम्रो लाइ सपोत नराम्रोलाई विरोध गर्ने
सहि भन्नू भो
काली कोट को पिलिमा तिमी हरु ले निहत्या कर्णाली करिडोर को बाटो खन्न बसेको आर्मी लाई हानेर के कानै युद्द जित्यौ रे अजै ,निहत्या हुन्थेन भने नि तिमी हरुले पानी पनि भन्न पाउथेनौ है।।।।।
Jailane.ra.aailagne.ko.sakti
तातो गोलि खाएर खोलामा खसे पछि आफै खसेको रे ।
Bancheka jati ta bhale bhai hale ! Mahan jan yuddha hoina garib ra nisahaye jati sakhaap bhayeko yuddha mai hun khane piune bhanne manchhe jati banchera ulpat garne yuddha !
❤😂🎉
😢😮😅😊
कति हजुर गरेको
Kalilot ma chai ramro gareyko hoina hai whatever your opinion
❤😅😅😢🎉😂ho.
K payau t ? Marchande ko pariwar lai DhanAyuddha ko neta banayau
I lay khayau ne khudo,😏
Gpmg ko tato barrel chahi kasle samateko thopda ra haat herum na hou🤣🤣🤣🤣 falam ko nai haat thiyo ra?
Road banauna gayeko kaamdar haru dherai thiye natra kabja garna possible thiyena hola sayed
बिचरा
गजब कुराकानी
किन दुख्यो नि
Historical remember