सेनाका साहसी हवल्दार १४ स्थानका आ*-क्रमणहरुमा...मसुरिया देखि भासुभिर-हापुरे अनि रुकुम खारा सम्म ।

Поделиться
HTML-код
  • Опубликовано: 2 дек 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । नेपाली सेनाका साहसी हवल्दार टक बहादुर कटुवालको विशेष अन्तर्वार्ता आज प्रकाशन गरेका छौं । उहाँले रुकुमको खारा, दाङ्ग घोराही, कैलाली मुसुरिया र भासुभिरमा शाही नेपाली सेनाले गरेका महत्त्वपूर्ण जानकारी दिनुभएको छ । उहाँले साहसीक कार्य गरेबापत विरताको पुरस्कार पाउनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today we have published a special interview of brave constable Tak Bahadur Katuwal of the Nepali Army. He has given important information about the actions of the Royal Nepali Army in Rukum's Khara, Dang Ghorahi, Kailali Musuria and Vasuvhir. He has received Virta Award for his bravery.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #tak_bahadur_katuwal #nepal_army #Apf_Nepal #Nepal_police #pla_nepal #rukum_khara #khara_rukum #musuriya_kailali #dang_hapure #bhasubhir_kailali

Комментарии • 152

  • @sangamthapaofficial3174
    @sangamthapaofficial3174 Год назад +11

    नेपाल आमाको सन्तान रास्टसेबक लाई सलाम छ ❤❤❤❤ यो देस र जनतालाइ पुर्याउनु भएको योगदान लाई सम्मान ❤❤❤❤

  • @kumark-hl3kx
    @kumark-hl3kx Год назад +10

    मावबादी चोर को ठूलो कुरा हुन्छ शाही नेपाली शेना को अन्तर्वार्ता लिने गर्नु सहि सत्य कुरा हुन्छ सभै शाही नेपाली सेना लाई सलाम छ

  • @rajendrapuri8098
    @rajendrapuri8098 2 года назад +33

    धन्यवाद सुनौलो टिभि लाई म आफू पनि पुर्ब आर्मी नै भएको ले,, लडाइँ मा सहभागी सबै आर्मी हरु लाई खोजी खोजी प्रसारन गर्नु होला

    • @pratapgaudel.9852
      @pratapgaudel.9852 2 года назад +2

      हजुर को अनुभव पनि सुन्न मन लाग्यो सर

    • @tamangdhanbahadur.9100
      @tamangdhanbahadur.9100 2 года назад +1

      कस्सम हजुर को अनुभव सुन्न मन लाग्यो,,सर

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      w\c सर, तपाईंको पनि अनुभुति सुन्न सुनाउन पाए हुन्थ्यो

    • @sangamthapaofficial3174
      @sangamthapaofficial3174 Год назад +1

      लडाइमा माओवादी धेरै मरेको तथ्याङ्क छ । तर जुन माओवादी को अन्तरबार्ता सुन्दा पनि हामी बाहादुर नै हौ ।जित्यौ मात्र भन्छ्न । सेनाको अन्तरबार्ता चाहिँ बिस्वासिलो लाग्यो ।।

  • @asonlinetv
    @asonlinetv 8 месяцев назад +5

    सहासी शाही नेपाली सेना जिन्दावाद

  • @rujalthapa6395
    @rujalthapa6395 2 года назад +12

    बाहादुर सैनिक हुनुहुदो रहेछ दाजु खुसि लाग्यो👍️💚

  • @manbahadurchhetri3622
    @manbahadurchhetri3622 6 месяцев назад +2

    साहासिलाे भाइ सेनामारहि ,सेनाकाे गउरब राखेउ , धननेबाद ।

  • @Urlaba
    @Urlaba 2 года назад +7

    जय नेपाल आर्मी भनेको आर्मी हो

  • @starluck5485
    @starluck5485 2 года назад +7

    अत्यन्तै राम्रो अन्तर्वार्ता आयाे है

  • @billgeatsbm6290
    @billgeatsbm6290 2 года назад +4

    Atantai ramro,satya saharai ramro salut chha Nepal AAMA ki santan.

  • @sakhiragurung1394
    @sakhiragurung1394 2 года назад +6

    निडर सैनिक हुनु हुँदो रैछ सलाम छ

  • @rabintamang6657
    @rabintamang6657 2 года назад +4

    सलाम छ वीर नेपाल आमाका सपुतलाई।।
    मानेभञ्ज्याङ गा. पा केतुके ४, ओखलढुंगा
    हाल दक्षिण कोरिया ।।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      टाढाबाट हेर्नू भएकोमा धन्यवाद सर

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад

      hk.dekhi

  • @dhankhanal7858
    @dhankhanal7858 2 года назад +5

    मेरै जाेडा हुनुहुँदाे रहेछ,खुशि लाग्याे💞🙏💞🙏

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +1

      तपाईं कतै पर्नु भो कि नाइ सर

  • @danielpun2636
    @danielpun2636 2 года назад +4

    Army dai ko kura sahe cha dherai ramro soch bechar

  • @ManiramKhadkachhetri
    @ManiramKhadkachhetri Год назад

    Dherai dherai ramro Kura garnu vo sir le
    Salaam 6
    Sir lai

  • @surajgurung5280
    @surajgurung5280 2 года назад +2

    Hamro jilla basi rahecha. Salute to Nepal Army

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +1

    जोडिलाइ मेरो सलाम टक्राउछु

  • @barunbogati6387
    @barunbogati6387 2 года назад +6

    Jay Nepal army's

  • @kumark-hl3kx
    @kumark-hl3kx Год назад +1

    दाङ मा माववादी र आर्मी को मिलावट छ

  • @santatamamng35
    @santatamamng35 2 года назад +3

    सहिकुरा गर्नु भयो ओखलढुंगा कटारीको बाटो बनाउन म पनि गएको छु 2056 साल फल्गुनको महिनामा 3 महिना बाटकाजको काम गरियो घर्मी क्यामपमा ब्यारेकमा बसियो पछि तालिम सकेपछि लगतै लडाई शुरु भयो यो सिलसिलामा दैलेख 10 महिना बसियो त्यसपछि अप्रेसनको 15 दिन आछाममा गयो मेरो पनि लडाईको धेरै अनुभव छ 2060 सालमा मुग्लिङर नारायणगढको बिचमा जलबिरे भन्ने ठाउँमा रातभरि लडाई भएको थियो

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +1

      तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो सर

    • @tilbahadurgurung959
      @tilbahadurgurung959 Год назад

      hamro dai pani pareko hun munglin narayanghat sadak khanda jalbire ma hal malaysia xa

  • @kumaradhikari4968
    @kumaradhikari4968 2 года назад

    राम्रो अन्तरबार्ता ,जय होस्

  • @gormagar7977
    @gormagar7977 2 года назад +2

    Wow suppop good 👍 jye Nepali 🇳🇵 army

  • @sarbahit
    @sarbahit 2 года назад +1

    एक दम सहि कुरा गर्नुभयो सर

  • @R.RR4
    @R.RR4 2 года назад +4

    🙏LOB TO NEPAL ARMY❤️

  • @RomanChhetri-rh8cy
    @RomanChhetri-rh8cy Год назад

    सरको interview लिने तरिका राम्रो लाग्छ धेरै हेरे तपाइले लिएको interview एउटा एउटा कुराहरु केलाएर सोध्नु हुन्छl अझै धेर जनालाइ जोड्ने कोसिस गर्नु होला l धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस्, धन्यवाद सर ।

  • @lamasanjay7778
    @lamasanjay7778 9 месяцев назад +1

    Ramro kura sahasi deshpremi rastra sebak

  • @manojkarki3337
    @manojkarki3337 2 года назад +1

    Eakdam ramroo xa

  • @arjunbamrel2002
    @arjunbamrel2002 2 года назад +1

    माओवादी शक्तिशाली नभयेको भये सिधै क्याम्प भित्र छिर्न सक्ने हिम्मत कसैको हुदैनत्यो होला ।तैपनी नेपाल आर्मी लाई सम्मान गर्छु जय नेपाल।

    • @robingurung8261
      @robingurung8261 2 года назад

      Fuck atankakari maobadi

    • @Naturelover061
      @Naturelover061 Год назад

      भुत्रो नाप्यो माओवादीले ।

    • @arjunbamrel2002
      @arjunbamrel2002 Год назад

      @@Naturelover061 के के नाप्यो भन्ने सबै थाहा होला त !

    • @Naturelover061
      @Naturelover061 Год назад

      @@arjunbamrel2002 गठबन्धन नगरेको भए पत्तासाफ हुन्थ्यो, उ बेला गरेको पाप सम्पत्ति जोडे पनि परिवार ले भोगेका छन । हजारौं स्वयम माओवादी घाइते भएर उपचार पाएका छैनन । दुनियाँका छोराछोरीलाई राम्रो शिक्षा प्राप्त गर्न वन्चित गरेर आफ्ना छोराछोरीलाई विदेश पढ्न पठाएका छन । अरूको छोराछोरीको धुमधाम बिहे गरिछ भने कार्वाही गर्छौ भन्नेले आफ्नो धुमधाम गरेका छन । जातजाति एकतामा भाँजो हाल्ने नै यिने माओवादी त हुन । खोई छुवाछुत प्रथा हटेको छ त नेपालमा ?? बार्ह बुँदे सम्झौता गरेर सेफ ल्याण्डिङ नगरेको भए उति बेला नै माओवादी सकिसक्थ्यो ।

  • @rajuranabhat8468
    @rajuranabhat8468 2 года назад +6

    Salam Nepal army 🇳🇵

  • @rajkumargurung3996
    @rajkumargurung3996 2 года назад +1

    Dherai ramro

  • @kajigajmer4154
    @kajigajmer4154 Год назад +2

    सारै राम्रो लाग्यो आफ्नो जागिर को अबधी मा भोगेका भोगाइ हरु पत्रकार जि मा नि धन्यबाद म नि केही भोगाइ हरु राख्न चाहन्छु नेपाल आए पछि कन्ट्याक नम्बर दिनु होला

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस्, हाम्रो नम्बर च्यानल मै छ हेर्नुहोला है

    • @kesarsunar1734
      @kesarsunar1734 Год назад

      Iioollpoppp008iiii9jjmm0008plp⁸0012k0ppppp004ltgu78⁹o9o89po900000ppj7p⁷and 9ppī8lppllllpĺ
      L⁸0880000, m..ddr o ल रतूअःए₹,

  • @KRIZAN-POON
    @KRIZAN-POON 2 года назад +1

    सलाम नेपाल आर्मी।।।।

    • @parbinmewahang4123
      @parbinmewahang4123 2 года назад

      नेपालि सेना हैन साहा बङ्स को सेना हो

  • @gormagar7977
    @gormagar7977 2 года назад +2

    Very good 👍 jye 🇳🇵 Nepali army

  • @lamafamily9332
    @lamafamily9332 2 года назад +2

    Sahi kuro!!! Nepal army lai salaam🙏🙏🙏🙏🙏🙏

  • @chandrakumarmunni6873
    @chandrakumarmunni6873 Год назад +6

    मेरो पनि आर्मी बन्ने थुलो रहर थियो तर बन्न सकियाना विशेष माओवादी सङ्ग लडाई गर्नेकै लागि

    • @dongphurbasiring
      @dongphurbasiring Год назад

      na banekoi ramro Vaya xa mula martheu

    • @anishMgr-b3v
      @anishMgr-b3v 3 месяца назад

      लाडो खाएर बस अब

  • @मनुबिरही
    @मनुबिरही 2 года назад +9

    If there can be the royal British gorkha army why there is not the royal Nepal army.proud to our historical royal Nepal army.

    • @PREntertainment1
      @PREntertainment1 2 года назад +7

      किनकी बेलायत मा राजा को अप्रत्यक्ष शासन अझै छ नेपाल मा कथीत गणतन्त्रा ल्याए !! चोरहरुले

    • @मनुबिरही
      @मनुबिरही 2 года назад +2

      सही कुरो मित्र इतिहास गौरव गर्ने छ।

    • @nepalrai9993
      @nepalrai9993 2 года назад +1

      नेपालको राजा आङकाजी शेर्पा हो।

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 года назад +2

    राम्रो कुराकानी

  • @Basnet464
    @Basnet464 2 года назад +2

    जुनै जोगी आए पनि कान चिरेकै जोगी. भनेझै
    अहिले अरुलाई आरोप लगाउने स्वयम ब्यक्ति लाई प्रधानमंत्री दिए पनि भोली आटोमेटिक हाल १००%उहि हो. कसैलाइ आरोप प्रत्यारोप लागाउनु ब्यर्थ हो.

  • @haribudha7653
    @haribudha7653 2 года назад +2

    Good sir

  • @madebendra4723
    @madebendra4723 24 дня назад +1

    सरकार र माओबादी को ठुलो नेताहरुको मिलो मत्व थियो माओबादी युद्व सरकार कै मान्छेहरु ले सुचना देको थियो दाङ मा हतियार छ त्यो खोस्नु भनेर दुई पक्ष बिच हतियार बराबर भय
    पछी युद्व धेरै दिन चल्ने अनी नेता बिदेशीलाई फाईदा अनी राजा मार्न सजिलो गिरिजाको ठुलो हात छ राजा मार्नु अनी माओबादीलाई सहयोग गर्नु मा

  • @karmabk1329
    @karmabk1329 Год назад +2

    good

  • @BinodBudhamagar-wc3sx
    @BinodBudhamagar-wc3sx 3 месяца назад

    Ma pani herdaixu continue korea dekhi

    • @SunauloTV.
      @SunauloTV.  3 месяца назад

      धन्यवाद

  • @dadaliyoutubechanal7858
    @dadaliyoutubechanal7858 2 года назад +1

    धन्यवाद टेक दाइ

  • @ankitlama1931
    @ankitlama1931 Год назад +3

    Jay Naples army👉🇳🇵

  • @radhakc4285
    @radhakc4285 Год назад

    Salam xa mero nepali senalai

  • @taramanlimbu9372
    @taramanlimbu9372 Год назад

    Sahi kura

  • @kumarlama6259
    @kumarlama6259 2 года назад

    सहि कुरा गर्नुभो सार त्यो बाटो खन्दा म सानै थिए मलाई राम्ररी थाहा छ सर मेरो घर पनि हुँदै पुरै यो

  • @rajuxettry-pk4fn
    @rajuxettry-pk4fn Год назад +1

    Ho basvikta yehi ho

  • @tamangdhanbahadur.9100
    @tamangdhanbahadur.9100 2 года назад +4

    संगै लडेको माओवादी साथिको अन्तरबार्ता चाहियो सर,,तपाइको नियमित दर्शक है ,,

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      आएको छ सर मसुरिया, भासुभिरको पहिले नै अन्तर्वार्ता

  • @lamafamily9332
    @lamafamily9332 2 года назад +1

    Sunaulo tv esp. suman jee lai dherai dherai dhanyabaad.maile yo 10 barsha ko ladai ko kunai pani episode chutako chaina.aru aru episode ko pani aasha gareko chu.asari nai detail ma video halnus na hai.🙏🙏🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      हस् धन्यवाद सर

  • @regyari1826
    @regyari1826 Год назад

    वीर नेपाली ❤❤❤

  • @tekbahadur2159
    @tekbahadur2159 2 года назад +2

    right sir

  • @yadavrai1377
    @yadavrai1377 2 года назад +2

    🙏 सबैलाइ ,आनन्दले हेरिन्छ हजुर।

  • @garibkto5713
    @garibkto5713 2 года назад +1

    Good

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 года назад +3

    सेनाले जानी जानी माअोबादीलाइ हतियार बुझाको हो घोराहिमा । त्यत्रो ट्रकबाट रोल्पातिर लादा पनि कुनै प्रतिकारको प्रयास भएन । सेनाले वास्ता नै गरेन ।

    • @PREntertainment1
      @PREntertainment1 2 года назад

      सेटिङ हुनसक्छ कुल बहादुर र प्रचण्डको 😛😛

    • @binodbastakoti3328
      @binodbastakoti3328 Год назад

      Tya ta thulai setting vko xa

    • @sameerfloyd07
      @sameerfloyd07 Год назад

      पुलिसलाई पनि राम्रोसँग जित्न नसक्नेले राजा विरेन्द्रलाई सैनिक घेराभित्र रहेको अवस्थामा मारेपछि एकैचोटि मङ्सिरमा सेनाको गण हान्यो र जित्यो पनि। माओवादीको नाम ठुलो बनाइयो। यो सब योजना हो। प्रज्वल सम्सेर जबरा पनि मिलेको छ। सेना ब्यारेकबाट निस्केर हानेको भए १ बर्षमा माओवादी सक्काइदिन्थ्यो। सशस्त्र प्रहरीलाई कहिले पनि राम्रोसङ्ग जित्न सकेन तर आर्मीको ब्यारेक ढाल्यो अब सोच्नुस आर्मीलाई भित्रैबाट कम्जोर बनाइयो किनकी नेतृत्व पङ्क्ती CIA बाट परिचालित थिए।

    • @bishwokarki3074
      @bishwokarki3074 Год назад

      Ho aafnai AAMA,CHORI lai RAKHEL rakhanye KUL BAHADUR, KUMAR FUDUNG, PRAJOL RANA ra DURBAR KO YESTAI CHORI AAMA lai RAKHEL rakhnye BAPATI haru ko SETTING ma JYANMARA BIDESHI KO JUTHO HADDI KHANYE KUKUR haru sanga ko SETTING ?.

  • @khusbusharma8682
    @khusbusharma8682 2 года назад +2

    Aaja matrai herna thaliyo

  • @tamangdhanbahadur.9100
    @tamangdhanbahadur.9100 2 года назад +2

    अहिले सम्म हेरे मध्य खत्त्रा अन्तर बर्त

  • @rinjisherparinjisherpa9662
    @rinjisherparinjisherpa9662 2 года назад

    हाम्रो गाउले दाइ

  • @balrai7868
    @balrai7868 2 года назад

    Pani pareko bela jhan ramro chalxa hajur

  • @Thapashiva2045
    @Thapashiva2045 2 года назад +2

    tetikhera sab khaobadi mardeko des ko yo tal hunethiyena. jai nepal

  • @bijaybasnet2952
    @bijaybasnet2952 2 года назад +1

    Sarhai man paryo sir ko kura.

  • @birbahadurchaudhary4096
    @birbahadurchaudhary4096 Год назад +1

    लगभक 150 जना भन्दा बढी माओबादि मरेकाे जानकारी थियाे

  • @Bankai056
    @Bankai056 Месяц назад

    ❤❤❤

  • @sabinarai1368
    @sabinarai1368 Год назад +1

    माओवादी ले योजना बत्द आक्रमण गरेर आर्मी पुलिस धेरै मरेको नत्र खासै मर्ने हैन आर्मी पुलिस बाटइ बाटइ हिनेर का आउदै छ भनेर एम्बुस मा पार्ने हो हर कुरा लुकेर योजना गरेर छेती भाको हो पछि त आर्मी!पुलिस चङ्खो भयो नि

  • @tamangamar3336
    @tamangamar3336 2 года назад

    होनि अजै हामी मायोवादी भन्दै हिड्छ

  • @kirshnakural6459
    @kirshnakural6459 2 года назад +1

    यथार्त पुरक।।

  • @humengurung8395
    @humengurung8395 Месяц назад

    🎉🎉🎉🎉🎉

  • @ExcitedKittens-du8jw
    @ExcitedKittens-du8jw Год назад +1

    Haldar sahab le k hi kura dhatnu bhaye jasto x hai tyo sankat kal ma k xodnu bhayo hola ra original moist lai pakka pani inquiry paxi shoot garnu bho yuddha biram paxi chhodne bhanne ta kamai chance thiyo

  • @nawanlama5949
    @nawanlama5949 Год назад

    Jay Nepal army

  • @khimpandey4037
    @khimpandey4037 2 года назад

    Ramro interveu xa

  • @aadityachamlingrai3812
    @aadityachamlingrai3812 11 месяцев назад

    खया को फेरि लुट्नु त्योत धोस्त गरि सक्यो त अबत अर्को ब्यारेक पो हन्छ त थोईट

  • @kumarialamagar9708
    @kumarialamagar9708 Год назад

    🙏❤❤❤❤

  • @sangamgiri9593
    @sangamgiri9593 2 года назад +2

    यो हावा गफ हो हाम्रो गाउन नजिकै को दाइ घर म बसिराको बेला घेरा हालेर् समातेर लियर बजार नजिकै खोला मा मारेका थिय मेरो आखाले देखेक्क छु

  • @gobindatmg
    @gobindatmg 2 года назад +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tamangdhanbahadur.9100
    @tamangdhanbahadur.9100 2 года назад +4

    उहाँ संगै लडेको माओवादी साथी शीत संगै अन्तरबार्ता लिन पर्यो सर,,

  • @yatnachaienekuragarchhass3657
    @yatnachaienekuragarchhass3657 Год назад +1

    Mero uncle pani rukum khara ma pare ko thiyo interview linuna ma number dinxa

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् नम्बर दिनु न सर

  • @SHALINNEPAL
    @SHALINNEPAL 2 года назад +1

    हेर्न सुरु गरियो

  • @bharatbhandari1650
    @bharatbhandari1650 2 года назад +1

    Mero buba pni bhupu police ho mero dade pni dharii laadi ma parnu vako uha sanga dharii laadi ko anuvab xa hoi ( uha name bishanu bhandari ahila dhang ghorii hunux

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      नम्बर छ हजुरसङ्ग

  • @pranishabudhathoki2684
    @pranishabudhathoki2684 Год назад +1

    Tara .. j bhayeni..ahile yo freedom paako chai moist le garda nai ho hai...

  • @sanatkumarsanatkumar1462
    @sanatkumarsanatkumar1462 2 года назад

    खै भोजपुर को झ्याउपोखरि मा भएको लडाइँ त आयेन त ठुलो लडाइँ भको थियो तुम्लिङटार बाट ससस्त्र प्रहरी सङ परेको थियो

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +1

      त्यहाँ सहभागी कोहि भेटेमा अवस्य लिने छौं । तपाईं लाई जानकारी के कति छ सर ?

    • @sanatkumarsanatkumar1462
      @sanatkumarsanatkumar1462 2 года назад

      @@SunauloTV. मलाई जान्कारी छ सर ऐले चै ठ्याक्कै मैले भुले 59-60 जस्तो लाग्छ ईलाका प्रहरी चोउकी मा खाना पकाउने काम गर्थे मैले तेति खेर । मलाई लाग्छ बैशाख जेठ् नै हुनुपर्छ अब माओवादी हरु को गतिबिदी चै अलि अलि सुनेको हो त्या । तर के कस्तो थ्यो भन्ने चै म जस्तो भान्सेलाइ तेति साह्रो था हुने भएन तर ससस्त्र बेसक्याम्प भित्र चै पक्कै था थ्यो होला तेइ भर भोलिपल्ट मलाइ लाग्छ बियान 3-4 बजे हुदो हो बेसक्याम्प बाट एति भन्ने एकिन भयेन ऐले 30-40 जना होला टोलि मुभ भयो तुम्लिङटार बाट अरुण नदि तरेर भोजपुर । जादा जाँदै फालिकोट को सिरान हुँदै झ्याउपोरि मै लडाइँ परिगो ठूलो लडाइँ भयो त्या माओवादी पछि हटेनन त्या इटहरी बाट हेलिकप्टर आयोर हेलिकप्टरबाट फाइरिङ गरेपछी मात्रै साम्मे भयो त्यो लडाइँ मा पश्चिम् तिर को 2 जना साथीहरुलाइ माओबदिहरुले मारे र 2 ओटा SLR पनि लुटेर लगेका थिये प्रहरी चोउकी र बेसक्याम्प एकैठाउ भएकालेे सबै सङ राम्रो चिन्जान थ्यो मेरो । त्यो दुइजना मा एउटा दिपायल को एउटा चै डडेल्धुरा को जस्तो लाग्छ । अनि तुम्लिङटार बेसक्याम्प लाई सपोर्ट गर्न भनेर खान्द्बारी ब्यारेक बाट तेतिखेर को तत्कालीन नेपाल् आर्मी पनि झरेको थ्यो र 81 लन्चर पनि हानेको थ्यो त्या बाट एतिनै हो सर इन्टर्भिउ लिने बेलामा यो कुरो सुनाउदा कोइ कोइ ले त भन्लान नि कोइ कोइ त त्या गयेर लडेका होलान् हस त धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      @@sanatkumarsanatkumar1462 तपाईंको अनुभुति पनि सुनौला सर

  • @laxmikanxi123
    @laxmikanxi123 2 года назад

    upasthit bhaiyo hai

  • @pardipgurung1109
    @pardipgurung1109 2 года назад +1

    Hi light lamo bhayo sir

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      सुझावको लागि धन्यवाद सर, हामी कम गर्ने प्रयास गर्ने छौं

  • @sumanpahadi5992
    @sumanpahadi5992 2 года назад +2

    जाबो यौटा राजा बचाउन सकेनौ , के बढी कुरा गर्छौ बुढा

    • @babinRai-ci5xv
      @babinRai-ci5xv Месяц назад

      सहि भन्नु भयो यो वुदा अलि हेपेर कुरा गर्दैछ मेरो फेला नपरेको आज लोकतन्त्र भएर स्वतन्त्र गर्नु पाको छस्

  • @tekbahadur2159
    @tekbahadur2159 2 года назад +2

    Ma hapure dekhi sahi kuro

  • @anmeshkunwar
    @anmeshkunwar 2 года назад

    tyo bato khanda chai mero ek jana daju ni hunuhunthiyo army ma job suru garepachi mehenat chha tya ni bato banaudaaa daju koo :)

  • @PadanAuji
    @PadanAuji 3 месяца назад

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @PadanAuji
      @PadanAuji 3 месяца назад

      🎉🎉🎉❤❤❤🎉🎉❤❤

  • @MaheshP.Magar04
    @MaheshP.Magar04 2 года назад +1

    Part 2

  • @basantalimbu6263
    @basantalimbu6263 2 года назад +2

    अलिक गफ धेरै भएन सर??

  • @nnhvgfghjhhh403
    @nnhvgfghjhhh403 Год назад

    Malai garba lagxa nepali army ko tagatta ra aata dekhada nepli hunuma

  • @ashokbudhamagar6341
    @ashokbudhamagar6341 2 года назад +2

    Army ko pasma pare paxi ka xarxan k yr yo ghfa diyo

  • @punjetly3356
    @punjetly3356 Год назад

    Sir Beni kanda ma army ko family haru pni the re hoi ani hotel ko malik ya ghar le dherai lukako re

    • @punjetly3356
      @punjetly3356 Год назад

      Uha haruko pni interview linuna sir big fan

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् सर हामी लिने प्रयास गर्ने छौं

  • @ritakhadka67
    @ritakhadka67 2 года назад

    Aa...p

  • @balrai7868
    @balrai7868 2 года назад

    Sathi Pani Le hatiyar jam hudaina bujhnu hola

  • @siringdong3649
    @siringdong3649 2 года назад

    Hawa kura garxa marxaki mardaina vanera molai thaha xa ho hamro ghauma yauta nirdosh kaka lai marera maubadi mareu vanera

  • @sarojkarki1666
    @sarojkarki1666 2 года назад +2

    Balla ayo 2din paxi

  • @tamangdhanbahadur.9100
    @tamangdhanbahadur.9100 2 года назад

    म सधै हेर्छु म मात्रै होकि अरु कोहि छ ??

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      धन्यवाद सर

  • @siringdong3649
    @siringdong3649 2 года назад

    Janta lai ni daro kutpit gartheu armile

  • @bikramrai36
    @bikramrai36 2 года назад +1

    La ajani fitst nai vaiyo sutu gariyo haita

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      हस् हजुर, धन्यवाद

  • @Apsonkhadka777
    @Apsonkhadka777 2 года назад +1

    Haha marna huna ra Haba kura bolnu vayo

  • @chitrabudhathoki5298
    @chitrabudhathoki5298 2 года назад

    यो शहि भनु बो चोर हुन मओबादि

    • @gorakhbudha7268
      @gorakhbudha7268 2 года назад

      तो मूझि कुकुर रण्डिका छोरा हत्यारा

    • @ramjiwanmahato4828
      @ramjiwanmahato4828 2 года назад

      Maobadi thik chh

    • @Naturelover061
      @Naturelover061 Год назад

      @@ramjiwanmahato4828 माओवादी चोर नै हो । प्रथम संविधानको चुनाव पछिको ठुलो पार्टी भएको माओवादी अहिले कांग्रेसको टेको लाएर कांग्रेसलाई धोका दिएर एमालेसंग मिलेर सरकारमा गएको छ । यसलाई चोर भनिन्छ। साला चोर हुन माओवादी कहिले पनि सुख नपाउन ।

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 9 месяцев назад

    राम्रो कुराकानी