शाही नेपाली सेनाले इलामको सदरमुकाम यसरी जोगायो...पुर्वको इलाममा पनि रुकुमको खारा जस्तै भएको जानकारी

Поделиться
HTML-код
  • Опубликовано: 3 дек 2024

Комментарии • 240

  • @BHIMBISTA-z1e
    @BHIMBISTA-z1e 6 месяцев назад +4

    आसाम होईन सर अछाम हो

  • @RkWanem
    @RkWanem 4 месяца назад +7

    सलाम नेपाली सेना🙏🙏

  • @sherjungchand6003
    @sherjungchand6003 Год назад +11

    बिद्रोहिहरु लाई कति राम्रो सग वहाँहरु भनेर सम्बोधन गरेको सुन्दा तपाईको बौद्धिकता लाई सल्युट गर्न मन लाग्यो ।

  • @nirmalraya5837
    @nirmalraya5837 2 года назад +31

    इलामको बास्तविक यहि हो जिल्ला अस्पतालमा अगाडि जनमुक्ति सेनाको शब थियो सरले भुल्नु भएछ! जे बोल्नु सत्यतथ्य बोल्न भो सर हामी पनि SLC को तयारी थियाैं! एमाओवादी ठुलो क्षति बेहोरेको थियो! सलाम सर

    • @IkSarma-ql7jc
      @IkSarma-ql7jc 3 месяца назад

      😊😊😊😊😊8o88😊😊😊😊

  • @bhumigat2349
    @bhumigat2349 2 года назад +24

    नेपाली आर्मी र माओवादीको अन्तर्वार्ता तुलना गर्दा माओवादीको बटालियन कमान्डरको भन्दा र सेनाको हवल्दारको वौद्धिकता, बोल्ने सभ्यता, समाज र राजनीतिक बुझाइ, देशप्रेम धेरै उच्च लाग्छ। माओवादीहरू आफुले आफुलाई चेतनशील भन्छन तर ती वास्तवमा विश्वको आउटडेटेट बेचार घोकाएर 12/14 वर्ष देखी नै ब्रेनवास गरिएका थिए।

  • @shreeshthapa3225
    @shreeshthapa3225 2 года назад +18

    आर्मी सधै राम्रो कुरा गर्नु हुन्छ

  • @phattemanrai5659
    @phattemanrai5659 2 года назад +24

    त्यो बितेका अतीत । त्यो दिन २०६२ फाल्गुन २१ गते आइतबार मेरो जिन्दगीमा लडाइँ को पहिलो अनुभ थियो। सर तपाई ले जस्ताको तेस्तै सुनाउनु भयो तपाई लाई सलाम छ मेरो । खुशी लाग्यो ।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +1

      हजुर कहाँहुनुहुन्छ नि सर

    • @Raaj3178
      @Raaj3178 Год назад +1

      मेरो घर साखेजुङ्ग ९ रक्से हो त्यो दिन बेलुका साझ ७ बजे रक्से बजार मा म चुरोट किन्न गएको थिए। हात हतियार र satellite phone बोकेर १,२ जना, र अरु चै करिब ४०० जनाको हुल मैले रक्से बजारमा देखेको, र तिनिहरु रक्सि नि पिउदै थिए। हो त्यही दिन हामीले मृग पासो थापेर मारेका थियेउ गाउमा आलु खाएर हैरान पारेको हुनाले। तय्ही भयेर यो ईलाम भिडन्त को दिन मलाई अझै याद आइरहेछ

  • @limbooking25168
    @limbooking25168 2 года назад +5

    हल्दार sir को कुरा एकदम सहि हो।जय नेपाल

  • @gunjathapa-4318
    @gunjathapa-4318 Год назад +5

    जनमुक्त्ती सेनाले भए उ ,उनीहरुभन्थे नेपाली सेनाले सधैं सम्मान पुर्बक बोलेको छ

  • @kumarialamagar9708
    @kumarialamagar9708 Год назад +4

    Nice interview 🙏👍❤❤

  • @TuryatungaMoses-dz1vq
    @TuryatungaMoses-dz1vq Год назад +4

    Very good 🇳🇵

  • @danielpun2636
    @danielpun2636 2 года назад +18

    Hamro Nepal army ko jawan haru lai desh ko sewa garnu vayeko ma salute cha

  • @Yatriadventur
    @Yatriadventur 2 года назад +19

    त्यो दिन् त्यो रातको याद अझै मेरो मानस्पटलाम छ मेरो जिन्दगीमा पैले चोटी भोगेको त्यो दिनको लडाई माओबादी साथीहरुले धेरै नै ठुलो छेथी बेहोर्नु परेको थियो मानु पर्छ नेपाली सेनालाई जय नेपाल 🙏

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      तपाईं पनि सुरक्षाकर्मी हो सर

  • @bikash1111-h6c
    @bikash1111-h6c Год назад +5

    नेपाली सेना हुनुमा गर्भ लाग्छ।100% ठीक भन्नु भयो जुरेघाटी गएको गस्ती गएको साथीहरुले थाहा पाएको हो म त्यति बेला छुटीमा घर गएको थिए

  • @kishorpoudel6124
    @kishorpoudel6124 Год назад +2

    sahi vannu vayo sirle ilam ko har bata nai majobadile hatiyar tyagna badya vayeka thia tyo bela mahobadile sabai vanda thulo har payeka thia tya ladnu vayeko sahasi yoddhalai mero salute cha.

  • @SajjadAli-mt3qv
    @SajjadAli-mt3qv 2 года назад +19

    गोबिन्द भाईले भनेका सम्पुर्ण कुराहरु सत्य परक छ ,र मङ्लबारे (इलाम)को दोहोरो भिडन्तको भुक्तभोगी ,,पनि हु ,,भिडन्तको कथा भन्नू पर्ने हो भने ७-८ ठाउँको अनुभव छ ,,जय नेपाली सेना जय नेपाल जय चन्द्र सुर्य

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +3

      हजुरको भोगाइ सुन्न आतुर छौं हामी, सरको सम्पर्क नम्बर पाउन पाए हुन्थ्यो ।

    • @SajjadAli-mt3qv
      @SajjadAli-mt3qv 2 года назад +3

      @@SunauloTV. हुन्छ्नी किन नहुनु तर अहिले वैदेशिक रोजगारी को लागि बाहिर छु मेरो बारेमा गोबिन्द भाइ लाई पनि थाहा छ नि,,समयले साथ दिएछ भने सुनाउला नि सुनौलो टि भि ,,हजुर

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +2

      @@SajjadAli-mt3qvहस्, फेसबुकमा नाम के छ सर हजुर को, यसो फेसबुकमा जोडिन पाए हुन्थ्यो ।

    • @mrcrotchet4012
      @mrcrotchet4012 Год назад +1

      @@SunauloTV.maile pani sano huda bhidanta dekheko chu liney honinterview hahaha..2-3 ta dekhecha… gaun ma

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      @@mrcrotchet4012 हुन्छ कुरा गरौं न हजुर

  • @shaguftarukshar7580
    @shaguftarukshar7580 Месяц назад +1

    Salam cha sir lai ,,thank u for your services

  • @krishnadhakal1927
    @krishnadhakal1927 2 года назад +4

    इलाम भिडन्तको हिरो म पनि हो जिल्ला प्रशासन बाट।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      अहिले कहाँ हुनुहुन्छ नि

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 года назад +13

    जय नेपाली सेना। माओवादी आतंककारी हरु बाट देश लाई बचाएको मा नेपाली सेना लाई धन्यवाद

    • @narbahadurthapa8061
      @narbahadurthapa8061 2 года назад +2

      नेपाल आर्मी ले देश नेपाल बचायो कसरी भन्न मिल्छ र राजा लाई त बचाउन सकेनन् यै दुख लाग्छ नेपाली सेना देखि ।

    • @sachinkhadka7847
      @sachinkhadka7847 2 года назад

      @@narbahadurthapa8061 हजुर ले ठिक भन्नू भो , राजा लाई बचाउन चुक भकै हो। तर पनि माओवादी आतंककारी हरु बाट त बचाकै हो नि।

    • @rajaramkhanal5509
      @rajaramkhanal5509 2 года назад

      @@narbahadurthapa8061 Gyanendra lai army le bachayeko to thiyo nai. Pachi 6 dal le india ma lukera baseko maobadi neta haru sanga RAW ko nirdeshan ma Nepali kangress ra emale ko leadership ma gareko andolan le gayeko ho.

    • @narbahadurthapa8061
      @narbahadurthapa8061 2 года назад

      @@rajaramkhanal5509 ज्ञानेन्द्र लाई बचायो तर नेपाल बचेना यो पनि दुख को कुरा हो मेरो लगि

    • @birahihiralalhira8200
      @birahihiralalhira8200 2 года назад

      शाही सेना काहिर हो माऊबादी सग लड्न सकेन सोजा सिधा जन्ता लाई संकटकाल लगायर धेरै दूख दियो तेति शहासी थियो भने बिना संकटकाल नलगाई लड्नू पर्ने थियो जन्ता लाई दूख दियर नि राजा को कूर्सि बजाऊन सकेन शाही सेना काहिर थियो र 2063साल पछि नेपाली सेना म भर्ति भाको सबै सेना लाई सम्मान छ नेपाली सेना जिन्दाबाद

  • @palpalrai1043
    @palpalrai1043 2 года назад +2

    Ilamko sunna man thiyo aaja leunu bhayo thank you mani ilamkai ho tai bhayer tyo dinko ghatana katiko satya bhannu hunxa herau

  • @Urlaba
    @Urlaba 2 года назад +2

    सलाम छ दाजु जय नेपाल

  • @sunilkarki5164
    @sunilkarki5164 Год назад +4

    यो सब कुरा सत्यो हो मँ नि sLC दिदै थिए । त्यो भिडन्तमा माओवादी 200 भन्दा धेरै मरेको थिए । शव हरु चियाबारी मा यत्र तत्र थिए। सायद यो नै माओवादी युद्धकालको अन्तिम लडाइ हो।

    • @kalpanashahi4166
      @kalpanashahi4166 5 месяцев назад

      युद्दकालको अन्तिम लडाइ त कालिकोट को पिलि हो रेन्त😢जे जस्तो भयनि 10 बर्ष जनआन्दोलनमा ज्यान गुमाउनु भयको जो जति पनि हुनुन्छ सबै वीर सहित हरु प्रती हार्दिक श्रद्धासुमन😢😢आखिर के नै पायर अहिले आयर प्रचण्ड जस्ता कुत्ता हरुले देश सक्काइ सके😢

  • @ShambhuKumar-rs5er
    @ShambhuKumar-rs5er 2 года назад +1

    Gobind ji hamro biteka kura yad dida mangal bare bhidantako jhal jhali yad yayo bro .thak you. Good work padam yogi sir

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +1

      हजुर पनि पर्नु भएको थियो सर, कता हुनुहुन्छ नि अहिले

  • @kasanghang506
    @kasanghang506 2 года назад +8

    अब इलामकै पुवाखोलामा भएको भिडन्तको पनि अन्तर्वार्ता ल्याउनुपर्‍यो सर।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +2

      हस् लिने छौं

    • @kishorpoudel6124
      @kishorpoudel6124 Год назад

      Aparadhiharule naramro sanga nepali minsma pareko thia re police lai naramro sanga mareka thia re atankakarile

    • @PermLimbu-l1i
      @PermLimbu-l1i 11 месяцев назад

      पुवाखोलामा हल्का हो यता मेरो घर मुनि सान्बिरे खोल्छामा चहि ठुलै भएको थियो ।सेना तर्फ निकै क्षेति भएको थियो। माओवादी तर्फ पनि ठुलै क्षेति भईको थियोे ।मेरै घर मुनि

  • @जनताजिन्दावाद

    100% satya kura garnu bhaekoma salam chha daju

  • @Deshanmagar-x7h
    @Deshanmagar-x7h 2 года назад +7

    Army ko interview herna maja auxa

  • @akashrai6329
    @akashrai6329 2 года назад +9

    Gentle man army 🙏

  • @palpalrai1043
    @palpalrai1043 2 года назад +7

    इलाम्मा माओबादिलाइ अर्मिको गोलिले भन्दा कलम काटेको चियाको तीखो ठोसाले धेरै गाइते भको थियो।

  • @rkpandey6520
    @rkpandey6520 2 года назад +3

    Khusi lagyo Nepali sena ko Pani kura sunna pauda.

  • @khemrajgm2448
    @khemrajgm2448 2 года назад +5

    सलाम छ दाजु लाई

  • @rabinrai6081
    @rabinrai6081 Год назад +3

    जे भनेनि नेपाल आर्मि ले जनमुक्ति सेना को अगाडि घोडा टेकेकै हो।

    • @sanatkc630
      @sanatkc630 10 месяцев назад

      😂😂😂😂

  • @mohanlungkhimbala8106
    @mohanlungkhimbala8106 2 года назад

    Dhanybad sir tyo Ilam ko ghtna ko barema janakari dinuvayo . Hajur ko prastutikaran saili dherai ramro lago.

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      स्वागत र धन्यवाद हजुर

  • @Mahen-j9b
    @Mahen-j9b 9 месяцев назад +3

    नेपालमा सेनाको काम नै छैन खारिच गर्ननु पर्छ

  • @KRIZAN-POON
    @KRIZAN-POON 2 года назад +2

    NepalI senako interview hernw maza xuttai aauxA

  • @ridamkhatri-db3dx
    @ridamkhatri-db3dx Год назад +2

    Govinda sir Tapae ko speech sarae man paryo yad xa ki hami sungae Lebanon gaya ko 8_31post ma base ko

  • @namarajadhikari3732
    @namarajadhikari3732 Год назад +1

    Jay nepali sena

  • @sagarlimbusagar1495
    @sagarlimbusagar1495 2 года назад +3

    मनि नेपाली सेनामा भर्ती भको मोरोङ्ग्को आम्बारी ठाउँमा माउबादिले अपहरण गरेर जागिर छाडियो सर

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      अहिले कहाँ हुनुहुन्छ नि

  • @chandrkalarai4996
    @chandrkalarai4996 2 года назад +3

    नया श्रीनाथ होईन माम साथी श्रीबक्स गुल्म हो

  • @nawarajmewahangraeeraee8963
    @nawarajmewahangraeeraee8963 2 года назад +18

    ईलाम को भिडन्ता म मेरो दाजु सबिन राई बित्नु भाको 😥
    घर संखुवासभा तम्कु

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +1

      उहाँ प्रती हार्दिक श्रद्धाञ्जली

    • @kumarkhadka6322
      @kumarkhadka6322 2 года назад +1

      सबिन होर बिरोध बान्तवा

    • @nawarajmewahangraeeraee8963
      @nawarajmewahangraeeraee8963 2 года назад +1

      घर को नाम सान्तोस राई पटिमा चही सबिन क
      घर चही संखुवासभा ताम्कु

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад

      @@kumarkhadka6322 Birodh bantawa 2nd leutanant hamro bhatij ho bhai, dilpa nagi bhojpurko hau, haal basaha udayapur hau? Sabin bhaiharu sankhuwa sabhako hunu hudo rahechha ? Rip. 2 janai Rai,bhatij,bhai harulai ani sabai lai?

    • @kishorpoudel6124
      @kishorpoudel6124 Год назад

      Rip

  • @maheshshahi8710
    @maheshshahi8710 2 года назад +2

    Interview sounds great .. pachadi keti ko chatak Sahi cha

  • @birahihiralalhira8200
    @birahihiralalhira8200 2 года назад

    ल ल सबै ठिक छ राम्रो लडाई गर्नू भयो राजा कैसर नून खयर राजा कै कूर्सी बचाऊना सक्नू भयन

  • @adikshyathapa3966
    @adikshyathapa3966 2 года назад +9

    I am from ilam and i have faced the problem
    9 Baje bata suru bata vako tyo din kalo din ho hamro ghr agadi barek xa

    • @phattemanrai5659
      @phattemanrai5659 2 года назад +2

      9:15 Bata 4:30 samma ko war thiyo. tyo war mero first and last experience pani thiyo!

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +2

      हजुरको अनुभुति सुन्न पाए हुन्थ्यो ।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад

      @@phattemanrai5659sahi 7:15 hours war bhaechha bhai ? best of luck,salute

  • @BirajDada-zx
    @BirajDada-zx 7 месяцев назад +2

    सरको इन्टरभ्युले त्यो दिनको सम्झना गरायो जुनदिन सुर्खेतबाट भ्रमणको शिलसिला २०/२२ जना महिला पुरुष साथिहरु ईलाम बजारको बसपार्क नजिकै को एउटा होटलमा बासबसेको खाँदै गरेको खाना छ‍ोडेर सबैजना डरत्रासले एउटै कोठामा सुतेको सरलाई धेरै धेरै धन्यबाद।

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад +1

      तपाईंको भ्रमण टोली पनि परेछ नि त्यही दिन

  • @मिलनसुनाम-ज5प
    @मिलनसुनाम-ज5प 2 года назад +4

    ईलामको मंगलबारेमा भिडन्त हुदात हैट घर को धुरी माथीबाट हेलिकप्टर ले फाईरिङ हानेको ऐले जस्तो लाग्छ हैट कालो दिन

  • @Ckev-
    @Ckev- Год назад +1

    Army 🪖 Kai ramro lagx

  • @dineshwaiba8020
    @dineshwaiba8020 2 года назад +2

    Jay Nepal sir

  • @shivakhatri833
    @shivakhatri833 2 года назад +6

    जय नेपाली सेना ।

  • @starluck5485
    @starluck5485 2 года назад +14

    अत्यन्तै राम्रो कुराकानी

  • @kismatmero6597
    @kismatmero6597 2 года назад +2

    Good

  • @haribudha7653
    @haribudha7653 2 года назад +7

    आर्मि कस्तो राम्रो सुद्द बोल्छन माओदिले त दुस्मुन रे

  • @subashmagar6932
    @subashmagar6932 2 года назад +8

    बिनोद हैन बिरोध बान्तावा हो वहाको नाम र हामी सङ्गै पाटन क्याम्पसमा पढेको हो र पछि वहाँ आर्मिको सेकेन्ड लेफ्टिनेन्ट मा भर्ना भैइ इलाममा कार्यरत हुदा उक्त इलाम आक्रमणमा परि वीर गति प्राप्त गरेका हुन ! मिलनसार अनि आटिलो कहिल्यै पछि नहट्ने साथि बिरोध सदैब सम्झनामा हुनुहुन्छ ।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +1

      श्रद्धाञ्जली

    • @MrcraB-uv4br
      @MrcraB-uv4br 2 года назад +2

      captain birodh bantawa rai 😘

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад +1

      hora bhai hamro bhatij hun Birodh Bantawa kanchha Bhatij hun,

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 года назад +1

      @@MrcraB-uv4br tyo bhatij capt.bhaeko thiyo ra?

  • @juliyanbhandari3417
    @juliyanbhandari3417 2 года назад +3

    आफ्नो जिल्लाको पाे रहेछ खुसी लाग्यो।

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 года назад +1

    राम्रो कुराकानी

  • @mahendraboharajamuna7369
    @mahendraboharajamuna7369 2 года назад +2

    Good👍 nepal army

  • @Anishnpl1212
    @Anishnpl1212 2 года назад +4

    राजा ग्यानेन्द्र ले जसरी बोल्नुहुदो रैछ

  • @TularamKarki-h1e
    @TularamKarki-h1e 2 месяца назад +1

    Jodi

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      तपाईं पनि कतै पर्नु भयो सर कि नाई

  • @nirmalraya5837
    @nirmalraya5837 2 года назад +5

    मंगलबारे को कुरा गर्नु भयो त्यहाँ पनि माओवादी मार खाएको हो
    पुवाखोला (मलाते) मात्र नेपाली सेनालाई क्षति पुगेको थियो ,! अब इलाममा लडेको माओवादी लडाकुको पनि अन्तवार्ता सुने मन छ!!

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +2

      आउँछ हजुर जनसेना तर्फबाट पनि

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 2 года назад

    सहि कुरा गर्नु भो

  • @BinodKhadka-tj4pe
    @BinodKhadka-tj4pe 3 месяца назад +1

    Byz

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 9 месяцев назад

    गजब कुराकानी

  • @himathapa3050
    @himathapa3050 2 года назад

    Sahi kura lagyo

  • @roshan2018
    @roshan2018 2 года назад +2

    जाँते मोरङको बारेमा पनि आर्मी सङ्ग अन्तर्वार्ता लिनु पर्ने भयो सर

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      हस् लिने छौं आगामी दिनमा

  • @ashoklingden6970
    @ashoklingden6970 Год назад +1

    माउबादी कति मरे त्यो ठूलो कुरो भयेन। तर मेरो 2 जना साथी हरु जेल मुक्त भये..... ❤❤

    • @snjitfalana2884
      @snjitfalana2884 10 месяцев назад

      नाम के हो ती साथिहरुको?

  • @bedbahadurkarki3997
    @bedbahadurkarki3997 2 года назад +2

    मपनि नेपालिसेनामा करिब बिस बरस सेवा गरेर निबिरितभरणमा सेवा छाडेर बसेकाे हु। दुख लागछ ततकालिन नेपाली जन युद्ध नेपालि जनता र नेपालि सेनाकाे बारेमा गिरिह युद्ध भयाे ।लडाइँ मा भाग लियका सेना र मावजका दुषद कुरा सुनदा मुटुनयि फाटछ दुखले ।

    • @bedbahadurkarki3997
      @bedbahadurkarki3997 2 года назад +2

      हेरनुस अहिले बेकुफ नेता महल र पजेराे चढेर शुष सयलमा डुबेर माेज मसति गरेका छन ।पिडित दुबई पछेका लडाकुचाहि पिडामा दुखमा दिन बिताउनु परेकाे छ ।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      तपाईं त कतै पर्नु भएन हजुर

  • @anitalama4588
    @anitalama4588 2 года назад +1

    Ramro Tarikale Bolnu bhayo.....

  • @abishuadhikari1416
    @abishuadhikari1416 2 года назад +1

    याे इन्टर भ्यू हरेक लडाकु कमान्डरदेखि भुपु सैनिक पुलिस सबै ले प्रचण्ड लाई गएर सोध्नु किन लडाई किन उचलिस के भनेर आस पास देखाई र सत्र हजार मान्छे किन मारिस भनेर ।

  • @parbatlimbu234
    @parbatlimbu234 2 года назад +3

    Jay nepal 🙏🙏

  • @kumarkhadka6322
    @kumarkhadka6322 2 года назад +1

    म नि हो है यो लडाइ मा एउटा हिरो✌️✌️✌️✌️✌️✌️✌️✌️जिल्ला प्रसान इलाम बाट 😂😂😂😂😂😂😉😉

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      अहिले जागिर मै हुनुहुन्छ कि निस्कनु भयो

    • @kumarkhadka6322
      @kumarkhadka6322 2 года назад

      @@SunauloTV. म निस्केर नि बाहिर छु

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      @@kumarkhadka6322 नेपाल कहिले आउनुहुन्छ हजुर

    • @kumarkhadka6322
      @kumarkhadka6322 2 года назад

      @@SunauloTV. नेपाल 2/4 महिना पछि किन??

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      @@kumarkhadka6322 तपाईंको अनुभुति पनि सुन्न पाए हुन्थ्यो भनेर हजुर

  • @sumanadhikariadhikari6364
    @sumanadhikariadhikari6364 2 года назад +1

    पुवाखोला को लडाइँको पनि हेर्ने र सुन्ने तिब्र इछ्या छ क्यामेराको पर्दा मा ल्याउनु होला हौ ।

  • @sachinyakkha999
    @sachinyakkha999 2 года назад

    Purba ko interview linu vayex Ramro lagyo

  • @krishanadevkota6061
    @krishanadevkota6061 2 года назад +4

    मीठो कुराकानी तर अलि बढी घुमाएर बोल्नु भयो के दाजु

  • @Mahen-j9b
    @Mahen-j9b Месяц назад +1

    गफ किन दिनुहो अलि अलि युद्घ गर्न सिकाको माउबादिलेनैहो

  • @bhuwanaeriofficial1405
    @bhuwanaeriofficial1405 2 года назад

    Second bhaiyo

  • @madhulimbu7151
    @madhulimbu7151 2 года назад +1

    जम्म इलाम 4 जना मरेको हो साथी हरु

  • @keshavbalayar1734
    @keshavbalayar1734 2 года назад

    Jaya hos

  • @nepalhamro8161
    @nepalhamro8161 2 года назад

    Salam xa daju

  • @saruadhikari9080
    @saruadhikari9080 2 года назад

    लौ सुरु गरियो

  • @sarunapradhan6979
    @sarunapradhan6979 2 года назад +2

    धन्यवाद सर इलामको बारे जानकारी दिनुभयो । त्यो बेला म कक्षा 8 को जिल्ला इस्तरीय परिक्षाको तयारीमा थिए त्यो घटनाको झझल्को अजै पनि आउँछ ।

  • @everestarmy9298
    @everestarmy9298 2 года назад

    Love from dhangadhi

  • @raiprakash9819
    @raiprakash9819 Год назад +2

    २०.मिनेट २ सेकेन्ड मा पछाडी को मान्छे कता बाट निस्क्यो अनि कता गयो?
    कसैले बिचार गर्नुभयो?

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हो र त्यस्तो देखिएको छ र

  • @everestarmy9298
    @everestarmy9298 2 года назад

    Wow

  • @thebravegurkhas7832
    @thebravegurkhas7832 2 года назад +2

    Birodh bhatijlai ta afnai manchhe,major senale haaneko bhanchhan ta yo bhai le dhatyo jasto lagyo?

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 2 года назад

    Herna start gariyo

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      हस् धन्यवाद

    • @BirendraTamang-ts1fk
      @BirendraTamang-ts1fk Год назад

      मगलबारे को छई दुदाई घटना भाहो तर १०:०० बजे देखि ४:०० समा परेको थियो

  • @dhurbalama3592
    @dhurbalama3592 2 года назад +1

    म नि यो कार्यक्रम नियमित स्रोता हु है।

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      हस् धन्यवाद

  • @pramodpmagar8490
    @pramodpmagar8490 2 года назад +1

    इलाम को पुवखोला मा २३ जाना मारेको आर्मी हरु को पनि लिन पर्यो

    • @dreamleader9265
      @dreamleader9265 2 года назад

      एम्बुस हाे र?

    • @SunauloTV.
      @SunauloTV.  2 года назад +1

      हामी लिने छौं कुनै दिन

  • @Raaj3178
    @Raaj3178 Год назад

    त्यो दिन बेलुका रक्से बजारमा करिब 500 को हारहारिमा मावोबादी हरु बसेका मैले खुद देखेको।

  • @caroukinganmo7343
    @caroukinganmo7343 Год назад +2

    🤣यतिको सेना पहिले छापामारको बगल या भेडाको बथानमा हुने भए। कमान्डर साब हुने रहेछ🤣 मलाइ त भर्खर थाहा भको🖕

  • @shimulsazlina7580
    @shimulsazlina7580 2 года назад +1

    ६ घन्टा नन्स्टप कुदेर गएर लडाइ गरेको

  • @MrcraB-uv4br
    @MrcraB-uv4br 2 года назад +1

    ma tyo bela class 5 ma padthy 2062 fagun 22 Sunday ko din thiyo hola jasto lagxa

  • @gunjathapa-4318
    @gunjathapa-4318 Год назад +1

    यहि कुरा माओवादी सेनाले भनेको भए !मार्यो,हान्यो जस्ता शव्द प्रयोग गरेको देखियो जसले पीडित परिवार तात्कालिन बिद्रोहि वा सरकारि पक्षको त मन रुन्छ नि।तर उहाँले सान्दार ,सम्मान पुर्बक भन्नुभएको छ।

  • @laxmikanxi123
    @laxmikanxi123 2 года назад +2

    Army uncleko kura sundai chhu

    • @prakashpokhrel6391
      @prakashpokhrel6391 2 года назад

      thapy lai sharai chaso pardo raexa tw jhaa pani dekxuu😁😁😁😃😃

  • @shantarajgiri5933
    @shantarajgiri5933 2 года назад +1

    Ilamko barema senako kura bujhna paiyo

  • @bhaichungrai6210
    @bhaichungrai6210 2 года назад

    Byapak hoi yo sunna ekdam rahar thio

  • @sabinarai1368
    @sabinarai1368 Год назад +1

    तपाई को हरु कमान्डर लाई नि गोलि लाक्दैन थियो अरे बोल्दै हिन्नु भैछ तपाईं हरु को बोल्ने सेट ko बत्ती बलेर देखेर हानेको रैछ नि त आतंककारी हरु

  • @k.h.a.t.iyubaraj1569
    @k.h.a.t.iyubaraj1569 2 года назад

    🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @yakendraagri6603
    @yakendraagri6603 2 года назад +1

    नेपाली सेना र नेपाल प्रहरी लाई त मैले पनि मारे तर के गर्नु हामीले परिवर्तनको लागी हो।

  • @sarojkumarkc8804
    @sarojkumarkc8804 2 года назад +1

    Arghakhachi ma pani sano tino war vako thiyo ,milxa vani interview lina milxa sir

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      पहिले लिएको धेरै अन्तर्वार्ता हाम्रो च्यानलमा छन्, नयाँ पनि लिने छौं

  • @basantalimbu6263
    @basantalimbu6263 2 года назад

    पुवा खोला इलामको पनि ल्याउनु होला ।।

  • @ritakhadka67
    @ritakhadka67 2 года назад

    Salam xa

  • @roshanraut9577
    @roshanraut9577 2 года назад +2

    selut xa army prati army desko lagi ho,in mawobadi vaneko birudd ho k ko lagi i dont now