दर्जनौं ल*-डाइँमा चर्चित कमाण्डर एकता गणेशपुर भि*-डन्तमा हराएपछी...जुम्ला, रुकुमको खारा, सुर्खेत ।

Поделиться
HTML-код
  • Опубликовано: 4 ноя 2024

Комментарии • 71

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Год назад +9

    राम्रो बोल्न आउदो रहेछ दिदीलाई, सलाम छ है

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Год назад +4

    सलाम छ कमरेड दीदी लाई धेरै राम्रो कुरा कानी भो बिर सहिद अमर रहुन महान् जन युद्ध जिन्दाबाद

    • @मसानेकेटो
      @मसानेकेटो Год назад

      👆️👆️🖕🖕कुख्यात आतंककारी चण्डे जिन्दाबाद ठोक हलि

  • @amarrana4238
    @amarrana4238 Год назад +19

    आलु रोपेर केरा खाने बिचार बोकेका महान जनबादी जनसेना लाई फर्काएर देखाईदियो प्रचण्डले😂😂😂

    • @chandanmagar372
      @chandanmagar372 Год назад

      😁😁😁😁😁😁

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 Год назад

      😮😃😁👌 तोपेरूँले त् माथि लेकँ मैं फँल्ने तोप+आलु=तोपालु नैं देखाई दिऐनी ! तिनीरूँलै त्; हरियाँ बाँसअ: टनँटन्ती बाँध्नु पर्ने ! 😅😅😂😂😎 ! अब, कार्यकर्ताहरू जनवादी गणतान्त्रिक सर्वहरा दोहोरी गाँम्दैं जीवन गुजाँरौं - आशीर्वाद ! ✋

    • @kushsingh9150
      @kushsingh9150 Год назад

      😀😀😀😀😀

    • @ManiramDevkota-sq1tp
      @ManiramDevkota-sq1tp 11 месяцев назад

      खाओवादी

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +3

    खुब खाउला बनेर हिदेको होला
    नि आएर लास्तमा दुइटा हातले खानु भयो नि पाइन्त & कत्तु
    लाउन खुब रहर भयो होला ! नि

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 Год назад +3

    बिचरा चेलि,,याे पापि प्रचण्डलाई पाप लाग्नेछ यस्ता साेझा सिदा जनताको छाेरा छाेरिलाई प्रयोग गरेर छाेडिदियाे

  • @shankarchau8332
    @shankarchau8332 Год назад +8

    नानी बाचे छौ यै ठुलोकुरा मान हौ दिमग नभए पछी दुख पाईन्छ बल्ल थाहा भयो बेकारको लडाई रै छ 😂😂😂😂😢😢😢

    • @gurungkharkaraj9177
      @gurungkharkaraj9177 Год назад

      अहिले यिनी कार्यकर्ताहरूलाई; " रातभरि कँराऐं, दक्षिणैं हँराऐं !" र " चाहिदाँका भाडाँ, नचाहिदाँका ठाडाँ !" भा'६न् तर, ती रक्तपिपासुहरू अैलें; तल्तिरका चित्कारहरूलाई १ कानले सुँन्ने र अर्काले फुँक्ने कार्यक्रम सञ्चालन भई र'६न् । #…, अन्त्यँमा नतिजा यिनैं हुन् । 🙏

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 Год назад +3

    आज भन्दा १बर्षा पहिले उहाँ को भिडियो The Nepalese civil warच्यानल ले प्रसारण गरेको थियो।धेरै नै दुख को कुरा सुनाउनु भएको थियो।आज सुनौलो टिभि मा देख्न पाईयो दिदि🙏

  • @poshanchetriee4767
    @poshanchetriee4767 Год назад +1

    कोहीला खाने मा हिरा भेटिए को जस्तो हजुरलाई भेटे दिदि हजुर को कुरा एकदम जाएज हो जुन कुरा उठा को थियो तेयो पुरा गर्न सकेन एउटा मात्र गर्यो हजुर को पार्टीले अन्य र अत्याचार को पच्छे मा औला उठाउन मिल्ने अधिकार मात्र दियो अरु त केहि फरक भएन तेती बेला येउटै को सासक थियो त अहिले 150 जना को राज भाको छ हजुर को कुरा एकदम दमदार छ येहा हो सच्चा क्र्न्तिकारी मन छोयो हजुर को कुरोले दिदि हजुर जस्तै हजारौले यो आवाज उठाउनु पर्छ अरबौ करोड भ्रस्टचार भाको छ अरबौ मा पैसा मा सुत्ने उठ्ने गरे को छन तर लडाकु हरु आहिले सम्म कोहि hospital को बेट मा सुतु रहे का छन कोहि न बाचुम् न मरुम भाको छन तिनीहरुलाई एक दम हेर विचार गर्नु पर्ने हो 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @manojchaudhary7098
    @manojchaudhary7098 Год назад +5

    अब तम्रा नेता मुरा जति भैंसी लएको छन् अब चराउन जौ के

  • @DineshDinesh-ow6bl
    @DineshDinesh-ow6bl Год назад +2

    लोकतंत्र को लागी पसीना बगायका रगत बगायका हरु लाई अझै पनि आश छ तर ठुला पद को लागी मरी मेटने सत्ता का दलाल को नजर तपाई जस्ता प्रति छैन

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 8 месяцев назад +1

    राम्रो कुराकानी

  • @SamarpanBasnet-gu9vl
    @SamarpanBasnet-gu9vl 11 месяцев назад +2

    अहिलेको तिनपाटन गाउपालिका साबिक को जरायो टार गाबिस मझुवा दोभान सिन्धुली जिल्लाको मझुवा दोभान चौकी को भिडन्त को बिसएमा खोजी गरेर अगाडि ल्याउनु होला है प्लिज

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад

      हस् सर, कुनै दिन पक्कै लिने छौं

  • @Basnet464
    @Basnet464 Год назад +1

    कडा, कठिन परिश्रम पनि 👍

  • @shilathapa8264
    @shilathapa8264 Год назад +2

    Yo dd le ramro interview dinu vo khusi lago

  • @DSUNILK
    @DSUNILK Год назад +2

    Ekdam dami lagyo interview ekdam ispasta bata!!❤

  • @garibkto5713
    @garibkto5713 Год назад +6

    very good interview

  • @starluck5485
    @starluck5485 Год назад +2

    ल राम्रो

  • @NskPhone-of6wd
    @NskPhone-of6wd Год назад +3

    aila aayara tha payau

  • @sumanbhandari9035
    @sumanbhandari9035 Год назад +2

    ल गजबकाे कुराकानी

  • @khilnathbastola7133
    @khilnathbastola7133 Год назад +2

    खान नपाउदा त झगडा हुने हो नि खान पाउने ठाउमा त दाजु भाइ।।। नै हुननी

  • @mohankhadka3012
    @mohankhadka3012 Год назад +2

    राजनीति गरेर के गर्याे अब हुने केही छैन बरु राम्राे शीत बसेर अान्दन लेउ

  • @Hemantaathapa724
    @Hemantaathapa724 Год назад +5

    Herana thaliyo

  • @officialtej9863
    @officialtej9863 Год назад +2

    सलाम छ हजुर लाई ✊✊

  • @SHALINNEPAL
    @SHALINNEPAL Год назад +3

    हेर्न सुरु गरियो

  • @minusunar7767
    @minusunar7767 Год назад +4

    प्रचण्ड ले दुख दिएछ नि बिचरा

  • @chandarana6880
    @chandarana6880 Год назад +5

    ❤❤

  • @NarendraKumar-jv1pn
    @NarendraKumar-jv1pn Год назад

    Good speach

  • @khusbusharma8682
    @khusbusharma8682 Год назад +4

    herna thaliyo aba

  • @kamalpanday8208
    @kamalpanday8208 Год назад +1

    Right

  • @जनताजिन्दावाद

    Salam xa dd...tapai khatara ladaku ho

  • @anitarai7654
    @anitarai7654 Год назад +2

    मैले पनि राम्रोसँग चिन्छु देबगुरुङलाई होचो होचो मुन्टे छ नि😂😂

  • @UdipDura
    @UdipDura Год назад +4

    Balla dimag ayechha ni
    Yuddha ma homiyera agile ayera dimag ayechha

  • @suryathapa8579
    @suryathapa8579 Месяц назад

    हजुर, हिजाेकाे बाद भयाे त? आज टाइ,सुटमा रमाउने नेता दख्नु भयकाे छ? मलाई काम छाेड,भाेलि ,,हामराे सत्ता आय पछि ,,सबगर्छु भन्थेऊ त।आज,के गरेउ?!

  • @bibekjung7404
    @bibekjung7404 Год назад +1

    ALMIGHTY God Kaveeer 🙏🙏

  • @laxmikanxi123
    @laxmikanxi123 Год назад +3

    herna suru bho

  • @birbahadurchaudhary4096
    @birbahadurchaudhary4096 Год назад +1

    ठुलै काम गर्नु भा रहेछ

  • @humengurung8395
    @humengurung8395 Год назад +1

    सुरु

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 Год назад

    😮 झण्ड्ँ कमरेड जिउँले सहयोगीहरूको नामाङ्कनमा, मेरो सिष्टर ईशा गुरूङ्ग ( बेलायत, यु.के.) को नाम चैैं नभुल्याँ र'चिन् ! खुशी लाँओं ! धन्यवाद / 🙏 w/.❤ fr. 🇭🇰 SAR.

  • @Reenishkhadka
    @Reenishkhadka Год назад +1

    Je hos didi ko boli kada xa

  • @krishnalama4492
    @krishnalama4492 9 месяцев назад

    कमान्डर 😁

  • @bishalchand7299
    @bishalchand7299 Месяц назад

    सहिद कमरेड विशाल ( दिपक चन्द बैतडी घर जुम्ला युद्ध मा सहादत ) लिस्ने गाम थर्ड बटालियन मा हुनुहुन्थ्यो रे कुनै चिनेको जनयुद्ध का कमरेड भए एक भिडियो बनाइदिनु न पिलिज सर।।

  • @suryathapa8579
    @suryathapa8579 Месяц назад

    हजुरले अहिले बुझ्नु भाे? गिरिजा र पुष्प कमलले तपाईं /हामीलाई लडायर तपाईं ले पाउनु भाे? सुन तस्करी गर्ने ,अरु धेरै छन के हाे हजुर?😀

  • @premrajghayal5495
    @premrajghayal5495 7 месяцев назад +1

    M hjr lai ramro sit chinxu mero nam madn ho

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      तपाईं पनि pla हो सर

  • @ghanashyamgurung4753
    @ghanashyamgurung4753 Год назад +2

    Timi kun yug ma xa 5 wata bachcha janmaudai basne ..??yo yug ma pani.??khub maja line sarkar lai doss dine..? Tero 5 wata bachcha padaune thekka sarkar le lime..? Hami indian army ho feri pani 2 bachcha matra xa hamro

  • @10sonlimbu65
    @10sonlimbu65 Год назад +1

    mabadei ko taukei chor haru lie gareb ko xora xorei lie k k banu parxa garnu parxa vaner mabadie banyo ladyo aile rod ra gunjul ma xodo sala taukie haru lie gooli thoka aba

  • @DipinNiroula
    @DipinNiroula Год назад +1

    Pauna chanhi ke payo yo nani le?

    • @srkhadka5660
      @srkhadka5660 Год назад +1

      बाबा जिको घण्टा भेटिन् यिनले

  • @bibekjung7404
    @bibekjung7404 Год назад

    GURKHA WAR CEMETERY ITALY RIMINI मा 585 गोर्खाली सेनाको सामुहिक समाधिस्थल । दोस्रो बिस्व युद्ध मा GERMAN ARMY बिरूद्ध लड्दा बिरगती पाएका थिए।
    70 बर्ष पछि आफन्तले गोर्खाली सैनिक शेर बहादुर थापा क्षेत्री( VICTORIA CROSS SHER BAHADUR THAPA CHHETRI) को समाधिस्थल फेला पारे। Second World War मा ईटालीको लडाईमा बिरगती पाएका थिए।
    लडाईमा देखाएको अदम्य साहस, धैर्य र त्याग को मुल्यांकन गर्दै उनलाई मरणोपरान्त POSTHUMOUS VICTORIA CROSS प्रदान गरिएको थियो ।
    उनी 9 Gorkha Rifle मा कार्यरत थिए।
    समाधिस्थल शेर बहादुर थापा क्षेत्री को ईटालीमा।
    ruclips.net/video/Q4j9VRXZtKE/видео.html