चिजले निर्जलालाई साडी दिए, यहि दशैँमा फुक्लान त सनाई ? Chij vs Nirjala Gurung Sarangi Sansar Ep 622

Поделиться
HTML-код
  • Опубликовано: 27 сен 2023
  • चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक चिज गुरुङ र सुमधुर स्वरकी धनी गायीका निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #chijgurung
    #nirjalagurung
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    ruclips.net/channel/UCL9M...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 622
    =======================================
    Original Song : Lahure Sipahi Dai
    Singer : Indra GC & Bima Kumari Dura
    Lyrics : Indra GC
    Music: Indra GC
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Chij Gurung
    ♬ Nirjala Gurung
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Sidartha Ale
    ♬ Rijan Sunar
    ♬ Prema Rana
    ♬ Rupi Sinjali Magar
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa magar - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Hemraj Gandarva- Sarangi
    ♬ Sunil Bardewa- Dholak/Tabala
    ♬ Govinda Pariyar- Madal
    ♬ Kumar Lamichhane- Madal
    ♬ Pritam Thapa Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • РазвлеченияРазвлечения

Комментарии • 356

  • @dipeshgurung8886
    @dipeshgurung8886 10 месяцев назад +163

    यो जोडीलाई बैबाहिक जीवनमा बाँधिएको देख्न चाहनु हुने ले यता हाजिर हुम ।

    • @punchandra60
      @punchandra60 10 месяцев назад +7

      कदापि हुँदैन चीज ले बैनी मानी सको बुढी त मेरो पो 😂😂

    • @tulshrestha6406
      @tulshrestha6406 10 месяцев назад +2

      BA vako hyrna pau

    • @krishnapun6512
      @krishnapun6512 10 месяцев назад

      ❤sarangi. Sansar Lae. Pani thank you so manchhe ❤

    • @user-xx9jq1xj7d
      @user-xx9jq1xj7d 10 месяцев назад

      प्रेम जोडी को हाजिर पनि कति पटक गर्नु ? तलब आउने हैन, समय बर्बाद .....

    • @krishnapun6512
      @krishnapun6512 10 месяцев назад +1

      ❤🇺🇸👮‍♀️💋👩‍✈️💕🙏

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 10 месяцев назад +15

    मह जोडी पछिको चिनी जोडी नछुटोस हाम्रो चाहना नाच देखाउन गाह्रो नमान्नु जोडीको स्वास्थानि फाइदा गर्छ दर्शकलाई धेरै रमाइलो हुन्छ पपुलर भनेकै अरुभन्दा फरक हो अरु जस्तै भए त कहाँ हुन्छ र पपुलर मेरो सुझाव

  • @himalgurung7031
    @himalgurung7031 10 месяцев назад +46

    चिनी जोडिलाइ आगमी दिनहरुमा अझै सफलता शुभकामना सहित निकट भबिस्यमा रियल जोडि भएको सुन्न देख्न पाइयोस हाम्रो तर्फबाट तपाईंहरूलाई अग्रिम सुभकामना गित एकदमै राम्रो बधाइ छ !!

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 10 месяцев назад +14

    धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई

  • @rounnythapa194
    @rounnythapa194 10 месяцев назад +18

    यो सुपर जोडी को बैबाहिक जिबनमा छिटो बाधिएको देख्न पाउ ❤❤❤❤🎉🎉🎉🎉

  • @Dhangurung19
    @Dhangurung19 10 месяцев назад +28

    आज फेरि यो प्यारो जोडी को मिठो गीत सुन्न पाइयो । अति खुशी लाग्यो । दोहोरी राम्रो छ । अझै यो जोडी ले राम्रो गरोस, राम्रो गरेको सुन्न पाइयोस् देख्न पाइयोस् है हजुर !

  • @keshrana429
    @keshrana429 10 месяцев назад +22

    सारङ्गी संसार रोधीघर का संचालक कमल विक सरले एकदमै सुहाउने नाम राख्नु भयो । साँच्चिकै पछिल्लो समयका अत्यन्तै लोक प्रिय सर्वाधिक चर्चामा रहेका गायक चिज गुरुङ दाजु र निर्जला गुरुङ्ग दिदी अर्थात् यो सांगीतिक जोडीलाई सफलता शुभकामना छ है🙏🙏

  • @rajunepali4977
    @rajunepali4977 10 месяцев назад +13

    आहा धेरै राम्रो छ यो लाइभ दोहोरी साचिकै जोडि मिल्छ चिज र निर्जला को ❤❤❤

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 10 месяцев назад +16

    छोरी हुर्की भनेर पिर गरी गुरुङ जोडी लाइ सलाम सुनौलो अवसर दिने सारङ्गी परिवार उच्च सम्मान

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 10 месяцев назад +14

    बधाई छ पपुलरको अरुको भन्दा भिन्ना हुनुपर्छ बाटो खर्च नि बढाइदिनु जोडीकै गीतमा पाँच मिनेट भएपनि नचाउनु कमल दाइ सारङ्गी संसार पनि लोकप्रिय कार्यक्रम हाे अरुको भन्दा फरक हुँदै जानुपर्छ नाचको प्रतीक्षामा धन्यवाद

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 10 месяцев назад +28

    अहिलेको दोहोरी सांगीतिक चिनी ❤ जोडी यनकी CN जोडीलाई धेरै शुभ-कामना and Best wishes

    • @ree__tu_5
      @ree__tu_5 10 месяцев назад +1

      ❤❤❤❤❤❤❤❤

  • @ThulungNara
    @ThulungNara 10 месяцев назад +17

    चिज भाइको शब्द शिर्जनालाइ मान्नैपर्छ😀😁

  • @user-tm9wc7sk4o
    @user-tm9wc7sk4o 10 месяцев назад +12

    हाे गाउँले निरजल बहिनीले भनेका्े टीक हाे हामी बुबाहरुकाे ईज्यत रखी दिनु परछ

  • @narayansharma2077
    @narayansharma2077 10 месяцев назад +12

    भाग 3 चाहिन्छ है कमल सर दामि लागाे याे भाग नि ❤❤❤❤

  • @aashagurung4338
    @aashagurung4338 10 месяцев назад +28

    मेरो favourite जोडीको दोहोरी गितको पर्खाइमा बस्दा बस्दा आज सारङ्गी संसारको टीमले यो गित गाउने अबसार जुटाइदिनु भयो ,धन्यवाद छ हजुरहरुको टीमलाई र चिनी जोडी पनि गितमा मात्रै होइन रियल जोडी मा पनि देख्न पाउ , यहि शुभकामना !!❤❤

  • @binugurung1262
    @binugurung1262 10 месяцев назад +26

    आहा फेरि पनि सुन पायो गाउले हरु को दोहोरी साराङी सन्सार लाई यो जोडि लाई जुटाई दिनु भको मा मनै देखि धन्यवाद दिन चाहान्छु आगमी दिन हरु मा पनि यस्तै मीठो दोहोरी ल्याउनु हुने साराङी परिवार लाई मीठो माया अनि सम्झना म बिनु को तर्फ बाट साह्रै मीठो दुबै कलकार लाई धन्यवाद ❤️❤️❤️❤️🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @lalbahadur2149
    @lalbahadur2149 10 месяцев назад +8

    जोले जे भने पनि भन्न् देउ तर चिज र निर्जला को बिहे भयो भने धेरै राम्रो हुन्छ 🙏🙏लाउरे दाइ 2 लेउनु परेयो छिटो सार्ङ्गि सन्सार्को तिम्ले

  • @humbahadur4557
    @humbahadur4557 10 месяцев назад +25

    यो उत्तम जोडीको वैवाहिक जीवनमा बाधिएको देख्न आतुरीमा छु।शुभ चिंतक उही स्यान्जाली

  • @yamrakaskoti1692
    @yamrakaskoti1692 10 месяцев назад +11

    निर्जला लाई निकै राम्रो सुहाय को सारी मा ❤❤

  • @kalakharka4358
    @kalakharka4358 10 месяцев назад +9

    चिनी जोडी को कुरा बेग्लै छ धन्याबाद कमल सर

  • @yamgurung402
    @yamgurung402 10 месяцев назад +11

    ChiNi jodi No 1 abbal prastuti dhanyabad entire team ❤❤

  • @dilugm9140
    @dilugm9140 10 месяцев назад +12

    आहा दामी गित❤ चिनी जोडीको❤ एकदमै मन पर्ने जोडी ❤ फेरि पर्तिक्षामा बस्ने छम ल👍️

  • @jae2116
    @jae2116 10 месяцев назад +20

    कति सुहाको सारिमा यो निर्जला लै? बिहेमा येहि लाउ है नानु😍😍😍

  • @tarataragaha3943
    @tarataragaha3943 10 месяцев назад +10

    बधाई अनि लाखौं लाख शुभकामना ❤❤❤❤❤❤

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x 10 месяцев назад +6

    कमल सर 🙏
    धेरै नै छोटो भयोनी नहीं।।
    रोधी त भयो धेरै छोटो भयो

  • @hiralalgurung2530
    @hiralalgurung2530 10 месяцев назад +13

    मेरो मन पर्ने भाई बहिनी को सांगीती जोड़ी त wow नै छ। यो जोडी कहिल्यै न्छुटोस है त कामना छ। साथै सारङ्गी संसार टिम लाई धन्यबाद छ, यो मिठो प्रस्तुति हेर्न र सुन्न पाउँदा खुशी लागेको छ। see you guys on next episode है त। UK

  • @Durga803
    @Durga803 10 месяцев назад +11

    चिनि जाेदि काे स्वर र शब्द धेरै उत्कृष्ट छ सफलताको सुभकामना छ।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 10 месяцев назад +10

    यी दुई जोडि को दोहोरी सार्है मन पर्छ । दुबई को बसाई मा हेर्दैछु ❤❤❤❤❤❤

  • @dirghachhetri9009
    @dirghachhetri9009 10 месяцев назад +10

    . वधाई अनि चिनी जोडीलाई सफलता को कामना

  • @balkrishnabhandari1926
    @balkrishnabhandari1926 10 месяцев назад +22

    चिनि(सुगर)टिमका कलाकारलाई हार्दिक मंगलमय शुभकामना राम्रो गीतको लागी

  • @bhimbahadur1026
    @bhimbahadur1026 10 месяцев назад +11

    My favourite jodi ❤❤❤❤🎉🎉🎉🎉

  • @prithvigurung2314
    @prithvigurung2314 10 месяцев назад +8

    चि.नि जोडि मेरो अशाध्यै मन पर्ने जोडि💐💐🙏👌👌♥️♥️♥️

  • @bishnusubedi1996
    @bishnusubedi1996 10 месяцев назад +9

    धेरैचर्चामा रहेका लाेकदाेहरिका गायक चिजगुरुङ्ग र निर्जलागुरुङ्ग काे मिठाेप्रस्तुतिदिनु भयाे धन्नेबाद

  • @bhupipaudel5799
    @bhupipaudel5799 10 месяцев назад +8

    चिनी जोडीलाई छिट्टै बैबाहिक बन्धनमा बाधिएको देख्न पायियोस 🙏🙏🙏🙏। असाध्यै राम्रो दोहोरी गाउनु हुन्छ दुबै जनाले। बधाई छ चिनी भाईबहिनी दुबै लाइ🙏🙏🙏🌹🌹❤️❤️❤️

    • @amritbikramshrestha9962
      @amritbikramshrestha9962 4 месяца назад

      ८०साल जान लाग्याे यिनीहरुले छाँट ल्याएनन् त हजुर !

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 10 месяцев назад +14

    जय गित जय संगित जय सारङ्गी संसार

  • @user-je4oy8dy5q
    @user-je4oy8dy5q 10 месяцев назад +8

    सरै राम्रा गीत गाऊछन चीज र यो नानीले आहागीत कती सूनीराखौ हूनी आहानी कती राम्रा

  • @dipakthapa3065
    @dipakthapa3065 10 месяцев назад +11

    यो दुई जोडि को गयिका अति भन्दा अति हेरनु र सुन्नु मा आनन्द आउन्छ र सबै कमल भाई टिम लाई पनि शुभकामना छ

  • @lalumagar3749
    @lalumagar3749 10 месяцев назад +5

    Yo Lovely Jodi ko Bihe Bhayeko herna chahanxu ❤❤❤

  • @user-mi6gi1jk7q
    @user-mi6gi1jk7q 10 месяцев назад +6

    रमाइलो छ

  • @pradeepsubedi5563
    @pradeepsubedi5563 10 месяцев назад +7

    ल आएछ नयाँ दोहोरी । पर्खाइ सकियो ❤। यो जोडिको फ्यान भैयो ❤

  • @rumbahadurthapathapa7613
    @rumbahadurthapathapa7613 10 месяцев назад +7

    भाइ र बुहारि लाई धेरै धेरै बदाइ र यो दुई एक भएको हेर्न आतुर छु है

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 10 месяцев назад +18

    सबैको प्यारो , सबैको मनमुटुमा बस्न सफल चिनी जोडी को अति रमाइलो प्रस्तुति को लागि मुरी मुरी धन्यवाद !!!
    जय सारङ्गी सन्सार !!!

  • @hareramthapamagar2502
    @hareramthapamagar2502 10 месяцев назад +5

    सारै राम्रो जाडि अनि गित काे टुक्का त झन् भन्नै नपर्ने नसक्कियनि हुन्थ्यो जस्तो ल बधाई छ बाबू नानी लाई 💐💐

  • @ree__tu_5
    @ree__tu_5 10 месяцев назад +7

    चिज भाइ र निर्जला बहिनि काे बैबाहिक जिबनमा बाधिएकाे यहि असिसाल भित्र देख्नुपाइयाेस्❤❤❤

  • @user-zs8gz2un1o
    @user-zs8gz2un1o 10 месяцев назад +7

    नमस्कार हजुर🙏🙏🙏🙏🙏 म नि हे दाइ छु गुल्मी को मान्छे हाल साउदी देखि हजुर दामि छ हजुर ❤❤❤❤❤👌👌👌👌👌👌👌💃💃💃💃💃💃💃💃

  • @user-wb1ir4ze6t
    @user-wb1ir4ze6t 10 месяцев назад +6

    Chij bai ra nirjal bunu ko sunera manma aananeda aauxa आहा कति रमाइलो ho🎉🎉🎉❤❤❤❤😂😂

  • @padambdrpun3710
    @padambdrpun3710 10 месяцев назад +11

    बधाई अनि लाखौ शुभकामनाएं

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x 10 месяцев назад +8

    पर्खाई मा बस्दा बस्दा आज हेर्न पाइयो धन्यवाद।
    सारंगी संसार लाई ❤

    • @lilrana9102
      @lilrana9102 10 месяцев назад +1

      Sarangi sansar team lai dhanebat .bar bar suni rahu justyo aajako prastuti panee all the best solti soltinee both of you for the future

  • @user-gr3oi1ku5z
    @user-gr3oi1ku5z 10 месяцев назад +5

    हाम्रो समाजमा पनि दसैँमा बिबाह गर्ने चलन छ भई बैनि म पोखरा बाट हे्दैछु

  • @romkalaneupane7543
    @romkalaneupane7543 10 месяцев назад +6

    आहा कति रमाइलो हाे याे दाेहाेरि हामीलाई दुईवटा काे जाेडिभयकाे हेरन मन छ दुई यक भयकाे देखन पाउ😂😂😂😂😂

  • @user-se3ht5pp9m
    @user-se3ht5pp9m 10 месяцев назад +8

    सारी दियौं खै चुरा पुते अब धेरै गफ मात्रै नजोते 🤣😂🤣चिज बुरु धेरै धेरै धन्यवाद कमभाई यस्तै यस्तै राम्रो सस्कार बसाइँ रहन सफलता मिलोस

  • @jayagurung3771
    @jayagurung3771 10 месяцев назад +8

    C & N is amazing
    I would like to say ( Nirjala is the Queen of the Dohoree singer)

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 10 месяцев назад +5

    अत्यन्त सुहाउदो जोडी❤❤❤❤❤ हार्दिक बधाई छ

  • @phanindrakhatri5967
    @phanindrakhatri5967 10 месяцев назад +6

    Very good ❤चिनी जोडी

  • @bhupalthapa3
    @bhupalthapa3 10 месяцев назад +6

    Very nice जोडी शुभकामना छ

  • @jayaramthapa970
    @jayaramthapa970 10 месяцев назад +9

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @lalumagar3749
    @lalumagar3749 10 месяцев назад +5

    Kamal sir yo Lovely Jodi ko Dhohori very very super hits x Bt sarai choto Bhayo Bhag 3 pni chaiyo la❤❤ chij + nirjala❤❤❤

  • @user-je4oy8dy5q
    @user-je4oy8dy5q 10 месяцев назад +7

    यो नानी र अस्मीता ले कती राम्रा गीत गाऊनीहून चीज झनराम्रा गाऊछन धन्यबाद

  • @magaraarbee5931
    @magaraarbee5931 10 месяцев назад +5

    Dherai Ramro Dhohori❤❤❤❤chij+Nirjala g❤❤❤

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 10 месяцев назад +17

    How beautifull dohori between Chij Tamu and Nirjala Tamusyo both of One of the Top Dohori Singers Best of luck both of you

  • @mobighale68
    @mobighale68 10 месяцев назад +5

    चिनी जोडी बेस्ट जोडी 👌👌❤️🙏

  • @hareramthapa6851
    @hareramthapa6851 10 месяцев назад +12

    🙏🙏🙏 सम्पुर्ण साराङ्गी परिवारमा। आज पनि मिठो दोहोरी सुनेर मज्जा लिए हजुर। अब दोस्रो भागको प्रतीक्षामा👍️🎉 best wishes from England💝🙏💝

  • @deepgurung1071
    @deepgurung1071 10 месяцев назад +5

    Dami

  • @SombahadurGurung-lv7zt
    @SombahadurGurung-lv7zt 10 месяцев назад +10

    Very best song and very nice couple ❤️❤️🎉🎉

  • @singgurung7206
    @singgurung7206 10 месяцев назад +10

    Jay sarangi sansaar n jay lok dohori ❤❤❤❤respect all singers ❤❤❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 10 месяцев назад +11

    Super best interesting romantic sweet nice song Kamal sir best of luck & Thanks Chij & Nirjala 🎤🎶🎵🎼🔊👌💓⚘

  • @dbbaral469
    @dbbaral469 10 месяцев назад +6

    यो जोडिको धेरै शुभचिन्तक भाको छु आज भोलि धेरै खोजी खोजी हेर्छु सबै समाजिक सन्जाल तिर ❤️👌👌🇳🇵🇳🇵🙏🙏🎊🎊🎉🎉❤️❤️❤️

  • @rameshshrestha9561
    @rameshshrestha9561 10 месяцев назад +4

    योजोडिराम्म्रोछ यसरीनै जिबनभरी रहिरहोस योजोडी धन्देबाद ❤️🥰 भाइबैनी लाई

  • @sarilapaudel
    @sarilapaudel 10 месяцев назад +8

    Chini jodi❤

  • @indrasingh4911
    @indrasingh4911 10 месяцев назад +10

    So beautiful Jodi chij And Nirjala ❤❤❤❤❤❤❤❤

  • @khadakkumar5403
    @khadakkumar5403 10 месяцев назад +6

    Very nice song ❤❤❤

  • @bibekgurunggurung
    @bibekgurunggurung 10 месяцев назад +7

    Ajata ramailo hola jasto xa dohori nirjala sis and chij daju ko❤❤❤

  • @hitgurung5840
    @hitgurung5840 10 месяцев назад +1

    चिज र निर्जला को गित सधै खतरै लाग्छ मैले कुनै episode हेर्न छुट्टाएको छैन । सबै नै दुई तिन पल्ट दोराई हेर्छु । तर सरै छोटो १८-२२ min.मात्रा आरु संग लामै गाउछ!!!!!यसम गुनासो पोखे है मन परेको जोडी भएर जोडी हेदै ९९%सुहाएको छ । अब मन मिल्न १% बाकी छ है । त्यस पछि त बज्जा बजि हाल्छ । ( मैले दुई जनाको बिच्च म सन् तिनो कमी कम्जोरी देख्याछुुु) एक तिरको side मिलाउदै आएको पनि देख्दैछु धेरै२ धन्यवाद कमल भाईलाई मन परेको जिडीलाई मैऊक दिएर हामीलाई मनोरञ्जन दिनु भयो साथै सबै supporting teamलाई पनि धन्यवाद दिन चहान्छु जय संगित

  • @balkishanthapa9368
    @balkishanthapa9368 10 месяцев назад +4

    Mitho subah kamana xa hai my favorite jodi ❤👫❤ji r I miss you song nirjala & chij ji 🌿🌺🌺🌿👌

  • @mayapun3368
    @mayapun3368 10 месяцев назад +7

    Best of luck chij and nirjala❤❤

  • @suryalayo7548
    @suryalayo7548 10 месяцев назад +6

    Wwwwwwoooo popular singer both of them 👍👍👍👍👍❤❤❤❤

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 10 месяцев назад +14

    राजा रानी लाई सारङगि सँन्सार मा अबसर दिनुभयकोमा कमल भाई साथै समपुर्ण तिमलाई शुभकामना

  • @gopalacharya8180
    @gopalacharya8180 10 месяцев назад +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा धेरै धेरै रमाइलो छ धेरै धेरै धन्यवाद छ मह जोडीलाई

  • @manbahadur8379
    @manbahadur8379 10 месяцев назад +7

    Yo dohori geet mast chha Jodi nirjala Gurung chij Ji lai dherahi dherahi badhai chha ñice song super voice 👍🙏 team team'lai badhai chha kamal Ji lai badhai good vidio laiket parokarm

  • @Nabin454
    @Nabin454 10 месяцев назад +5

    I love My favorite singer lanthu chij and nirjala

  • @sumitrakc8095
    @sumitrakc8095 10 месяцев назад +5

    दुबै जनालाई बधाई छ❤️❤️❤️🌺🙏🙏

  • @samiracharya7643
    @samiracharya7643 10 месяцев назад +3

    Yehi jodiko aawaj ma Tansen ko Minibus pani xittai aauna paryo aaba

  • @rukmangrg1240
    @rukmangrg1240 10 месяцев назад +8

    Wow beautiful jodi god bless you both from uk 🇬🇧

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 10 месяцев назад +4

    Wow super xa yo jodi ko Dohori👌👌🙏🙏♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂🇳🇵

  • @badalsyangbotamang5951
    @badalsyangbotamang5951 10 месяцев назад +6

    Wow super nice ❤❤😮😮

  • @mohankhadka1246
    @mohankhadka1246 10 месяцев назад +9

    Prefect couple ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x 10 месяцев назад +2

    तेस्रो भाग कहिले

  • @tejbahadur-iv5zt
    @tejbahadur-iv5zt 10 месяцев назад +4

    लाइफ दोहोरी सबै राम्रो लाग्छ आजै चिज र निर्जला को लाइफ दोहोरी हेर्छु रियाली जोडी मा कैले हेर्न पाउने होला पर्तिछेमा छु

  • @user-pz6kt5ud6o
    @user-pz6kt5ud6o 10 месяцев назад +4

    चिनिजाेदिलाई धेरै धेरै बधाई छ हामिले रेलमानि छिटो देखने मनछ 🎉❤❤❤धेरै राम्रो दाहाेरि छ लाखउ लाख शुभकामना छ

  • @kumarthapa5951
    @kumarthapa5951 10 месяцев назад +3

    Chij ra nirjala best❤😂🎉

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 10 месяцев назад +4

    Lovely Jodi of Sali Bhena Well done Kamal Ji you Organise best dohori we liked so much

  • @jagangurung8474
    @jagangurung8474 10 месяцев назад +4

    Nice song n nice tukka both of you 👍💜💖💚👌🌹🌻

  • @MOTIVATIONVIDEO78
    @MOTIVATIONVIDEO78 10 месяцев назад +5

    Love this songs❤❤❤

  • @royalgurung967
    @royalgurung967 10 месяцев назад +3

    Panche baja ko vakama bihey ma dohori chahiyo sir chini coupleko🎉best of luck sarangi sansar team

  • @santagurungvlogs6779
    @santagurungvlogs6779 10 месяцев назад +5

    Nicer😊 ❤❤❤❤

  • @jayagurung3771
    @jayagurung3771 10 месяцев назад +4

    Nitjala Nirjala I can’t wait to see your next episode

  • @dondada8904
    @dondada8904 10 месяцев назад +5

    All the best hole unit..yo Jodi ko awaj .r sabda ..super..👌👌👌🤘🤘🤘

  • @gangagurung7136
    @gangagurung7136 10 месяцев назад +5

    Very nice song ❤❤❤❤❤

  • @rampoudel3801
    @rampoudel3801 10 месяцев назад +4

    राधेराधे यो जोडी लाई बैबाहिक जीवनमा बाधियको देख्न पाम

  • @dipakpokhrel85
    @dipakpokhrel85 10 месяцев назад +8

    Nice