नमस्कार 🙏 म गीतकार संगीतकार कस्तुप पन्त मेरो रचना संगीतमा चर्चित गायिका सुनिता बुढा क्षेत्री बैनिको आवाजमा बैनि सुनिता र भाइ अशोक पौडेलको अभिनय , बहुचर्चित निर्देशक कुमार के सि भाई को निर्देशन क्यामारामा राम के सि भाइ सम्पादन प्यारो भाइ शिब पौडेल को रहेको छ । मौलिक लोक गीतको संरक्षण का लागि हाम्रो प्रयास 🙏🙏
यो गीत गुनगुनाउने कोसिस गरेको कस्तो हुबहु त गाउनै नसकिने के।कति मिठो सुर छ सरिरमा काडा नै उम्रने। असाधै मिठो शुभकामना कस्तुब पन्त र सुनितालाई।अनि सम्पुर्ण टिम लाई।❤❤❤❤
( तारा खसेर रुन मन लाईरनी एक्लै बसेर ) वाह क्या उत्कृष्ट लोक गित ! बधाई तथा शुभकामना छ ! कस्तुप पन्त दाई सुनिता बुढा क्षेत्री बहिनी अशोक पौडेल कुमार के सी दाई राम के सी शिब पौडेल सबै जनालाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता कस्तुप पन्त दाईको सुनिता बुढा क्षेत्री बहिनीको सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )
😭😭😭😭😭😭😭😭😭😭😭😭😭 सुनिता दिज्यो स्वर कोइलिको जस्तो लाग्छ उहाको रहेक गित मैले सुन्छु निकै भावुक हुने खाल्को हुन्छ खुसी पनि लाग्छ दुखी अनि भावुक पनि हुन्छ ❤❤❤❤❤❤❤❤❤
आहा यहि गित अरु कसैको स्वर मा रेकर्ड भएको भए यत्ति धेरै चर्चित हुनेथिएना । चर्चित लोक गायिका सुनिता दिदि ले स्वर भोरनु भएको छ र दिदीले नै अभिनय गर्नु भएको छ र पो यो गितलाई सम्पूर्ण दर्सकहरुले मायाँ गर्नु भएको छ । विषेश कस्तुप पन्त दाजु सुनिता दिदि लगाएत सम्पूर्ण टिमलाई गितको लागि उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏 एबम हृदयदेखि नै अनगिन्ती शुभकामना 🙏🙏🙏🙏🙏 अनगिन्ती सम्मान 🙏❤❤❤❤
आहा धेरै गित संगीत सुन्ने हेर्ने र कोर्ने मध्ये म पनि एक हुम 🙏आदरणीय दाइ कस्तुप पन्त शिर्जना बहुत उत्कृष्ट बनेको छ ❤मौलिकता झल्केको छ भ्युज त आज भोलि कु \ ताल मा जान थाले आदरणीय प्यारी चेली सुनिता बुढा न्याए दियर गाउनु भको छ ❤ अभिनय पनि उत्कृष्ट छ अशोक सर कुनै दिन अबस्य सहकार्य गर्ने छौ 🙏🙏बधाइ छ नेपाली मौलिकता र नेपाली कलाकार लाई माया गरौ ❤जय गित जय संगीत 🙏🙏
🙏🌹❣️सदाबहार सर्जक गायक कस्तुप पन्त ज्युको सृजना नराम्रो कहिले पो थियो र यो प्रस्तुती पनि मुटु छुने रहेछ जति सुन्यो उति सुनम लाग्ने सफल्ताको कामना दाजु🎉❤❣️🌹
सानैबाट लोकदोहोरिको लत बस्यो पल्ला घर साइला काका कालिपारबाट आउदा क्यासेट बोकेर ल्याउनुहुन्थ्यो सबै मिलेर सुन्थिम अहिले सन्जाल्बाटै यति सहजै सुन्ने सौभाग्य मिलेको छ। जति सुन्दा हेर्दा पनि मन नभरिने प्रस्तुती छ सम्पुर्ण टिम युनिट्लाइ सफल्ताको कामना छ 🎉❤🙏
नमस्कार 🙏 म
गीतकार संगीतकार कस्तुप पन्त मेरो रचना संगीतमा चर्चित गायिका सुनिता बुढा क्षेत्री बैनिको आवाजमा बैनि सुनिता र भाइ अशोक पौडेलको अभिनय , बहुचर्चित निर्देशक कुमार के सि भाई को निर्देशन क्यामारामा राम के सि भाइ सम्पादन प्यारो भाइ शिब पौडेल को रहेको छ । मौलिक लोक गीतको संरक्षण का लागि हाम्रो प्रयास 🙏🙏
उत्कृष्ट बनेको छ मामा गित❤❤❤❤❤
I love ❤this song so much ❤❤❤❤❤❤❤❤❤
हिरो अशोक
@@
I love this song ❤❤❤❤❤
यो गीत गुनगुनाउने कोसिस गरेको कस्तो हुबहु त गाउनै नसकिने के।कति मिठो सुर छ सरिरमा काडा नै उम्रने। असाधै मिठो शुभकामना कस्तुब पन्त र सुनितालाई।अनि सम्पुर्ण टिम लाई।❤❤❤❤
धेरै धेरै धन्यवाद 💕💕💕💕
❤❤❤ अति राम्रो मार्मिक रहेछ दाइ ❤❤❤❤ सम्पूर्ण टीमलाई हार्दिक बधाई ❤❤❤❤❤
Thank you so much💕💕
दामी दामी शब्द संगीत गायेक सबै राम्रो छ शब्द संगीत दिने मेरो आदरणीय दाजु कस्तुप पन्त लाई विशेष धन्यवाद सुनिता बुढालाई पनि।।।❤❤❤❤❤❤❤❤
मनै देखि धन्यवाद प्यारो भाइ 💕💕
पूर्ण सफलताको शुभकामना छ दाई ,यो गीत मलाई पहिले नै मन परेको थियो ,सुनिताको कर्णप्रिय आवाज तपाईंको उत्कृष्ठ सृजना ❤
Thank you ❤
Thank you so much❤
आहा कस्तूप दाजिको सबै सिर्जना हरु उत्कृष्ट हुने गर्छन गीत मीठो छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद प्यारो भाइ 💕💕
Thanks for your support ❤❤❤❤❤
आजपनि रेडियोमासुनेको योगित कस्तुप सरका सबैगित हिटछन
हजुरको यो मायाले काम गर्ने उर्जा प्राप्त हुन्छ 💕
( तारा खसेर रुन मन लाईरनी एक्लै बसेर ) वाह क्या उत्कृष्ट लोक गित ! बधाई तथा शुभकामना छ ! कस्तुप पन्त दाई सुनिता बुढा क्षेत्री बहिनी अशोक पौडेल कुमार के सी दाई राम के सी शिब पौडेल सबै जनालाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता कस्तुप पन्त दाईको सुनिता बुढा क्षेत्री बहिनीको सबैजना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )
मलाई सदैब उर्जावान बनाउने मेरा असल मित्र भाइ साधुराम खड्का लाई मनै देखि धन्यवाद
Congratulations kastup panta daai ❤❤
Thank you so much 💕Badal bhai💕
निकै मिठो गित र अशोक दाई अभिनय सफलता काे शुभकामना सबै लाई ❤❤❤
Thank you so much❤
❤❤❤❤
एकदमै राम्रो छ ❤❤❤❤ सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना ❤❤❤❤
आहा! ! बन्धु शुभकामना दिन आइपुग्नु भो 💕 धेरै धेरै धन्यवाद 💕💕💕
अग्रज सर्जक Kastup Panta अंकलको लय/शब्दमा मीठो गीत 'तारा खसेर' सार्वजनिक भएको छ ।
सुनिता बुढा क्षेत्री दिदिको कोकिल स्वर
निर्देशनमा Kumar Kc अंकल
अभिनयमा AsHok PaUdel दाई र सुनिता बुढा क्षेत्री दिदी !!!
Best Wishes Whole Unit🎊❤️
Thank you ❤
Thank you so much❤ bhatij
😭😭😭😭😭😭😭😭😭😭😭😭😭 सुनिता दिज्यो स्वर कोइलिको जस्तो लाग्छ उहाको रहेक गित मैले सुन्छु निकै भावुक हुने खाल्को हुन्छ खुसी पनि लाग्छ दुखी अनि भावुक पनि हुन्छ ❤❤❤❤❤❤❤❤❤
💕💕💕💕
thanks for support ous
आहा साह्रै राम्रो गीत सम्पूर्ण टिमलाइ सफलताको शुभकामना ।🌹🌼🙏
Thank you ❤
Thank you so much❤
❤❤❤❤
आहा कति मिठो स्वोर सुनिता बुढा छेत्री बहिनी को ❤❤❤❤
Thank you ❤
Thank you so much 💕
❤❤❤❤
आहा ! जति सुनेपनि धित नमर्ने गीतको लागि सम्पुर्ण कलाकार र सर्जक ज्वाइसाब लाई सफलताको कामना को साथमा हार्दिक धन्यवाद !!♥️♥️🙏🙏💐💐
Thank you ❤
Thank you so much❤
❤❤❤❤❤
कस्तुप पन्त दाजुकाे लय शब्द र सुनिता बुडा क्षेत्री दिदीकाे आवाजमा सजिएको तारा खसेर गित सारै राम्रो र निकै मार्मिक मनछुने गित।सफलताको शुभकामना🙏🙏🙏🌹🎉🎊❤️
Thank you ❤
Thank you so much❤
❤❤❤❤
आहा यहि गित अरु कसैको स्वर मा रेकर्ड भएको भए यत्ति धेरै चर्चित हुनेथिएना । चर्चित लोक गायिका सुनिता दिदि ले स्वर भोरनु भएको छ र दिदीले नै अभिनय गर्नु भएको छ र पो यो गितलाई सम्पूर्ण दर्सकहरुले मायाँ गर्नु भएको छ । विषेश कस्तुप पन्त दाजु सुनिता दिदि लगाएत सम्पूर्ण टिमलाई गितको लागि उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏 एबम हृदयदेखि नै अनगिन्ती शुभकामना 🙏🙏🙏🙏🙏 अनगिन्ती सम्मान 🙏❤❤❤❤
Thank you so much 💕bhai
आहा धेरै गित संगीत सुन्ने हेर्ने र कोर्ने मध्ये म पनि एक हुम 🙏आदरणीय दाइ कस्तुप पन्त शिर्जना बहुत उत्कृष्ट बनेको छ ❤मौलिकता झल्केको छ भ्युज त आज भोलि कु \ ताल मा जान थाले आदरणीय प्यारी चेली सुनिता बुढा न्याए दियर गाउनु भको छ ❤ अभिनय पनि उत्कृष्ट छ अशोक सर कुनै दिन अबस्य सहकार्य गर्ने छौ 🙏🙏बधाइ छ नेपाली मौलिकता र नेपाली कलाकार लाई माया गरौ ❤जय गित जय संगीत 🙏🙏
धेरै धेरै आभारी छु 🙏 यो साथ नै अपार छ 💕
वा अति मार्मिक गीत छ ❤❤❤ कस्तुप सर को हरेक गीत मलाई अति मन प्रछ
धेरै धेरै धन्यबाद हजुर
एकदमै राम्रो गित सुनिता दिदिको🎉🎉❤️💞👏
Thank you 🙏
🙏🌹❣️सदाबहार सर्जक गायक कस्तुप पन्त ज्युको सृजना नराम्रो कहिले पो थियो र यो प्रस्तुती पनि मुटु छुने रहेछ जति सुन्यो उति सुनम लाग्ने सफल्ताको कामना दाजु🎉❤❣️🌹
Thank you so much 🙏🙏💕💕bhai
thanks for your support❤❤❤🎉😊😊😊
गित धेरै राम्राे छ।। सम्पुर्ण तिमलाई शुभकामना
Thank you so much 🙏
Thank you so much 🙏
अतेन्त सुन्दर श्रीजना। शुभकामना टिमलाइ......
Thanku for your support ❤❤❤❤
Thank you ❤
Thank you so much❤
आहा कति मिठो गीत सुभ कामना कस्तु पन्त दाइ अनि सम्पुर्ण मा
धन्यवाद
Thanku for your support 🎉🎉🎉🎉🎉
Thank you ❤
Thank you so much❤
उत्कृष्ट गीत अनि भिडियो दाजी ❤❤
Thanks for your support 🎉🎉🎉🎉🎉
Thank you so much 💕bhai
अति मीठो स्वर सुनिता बुढा क्षेत्रीको
धेरै धेरै धन्यवाद 🙏
गीत मिठो छ , अशोक भाइको अभिनयमा दम छ सफलताको शुभकामना 🎵
धन्यवाद दाजि 🎉🎉
Thanks for your support in this video ❤❤❤❤❤
Thank you ❤
Thank you ❤
Thank you so much 💕🙏💕🙏💕🙏💕
मलाई धेरै धेरै मन प्रने गाईका सुनिता बैन हुनुहुन्छ धेरै राम्रो राम्रो गित गाउनु हुनुहुन्छ र आवाज पनि धेरै राम्रो छ बैनिको
❤❤❤🎉🎉
धन्यवाद
Thanks for your support ❤❤❤❤❤
Thank you so much❤
@@ashokpaudel7654 we'll come
एकदमै सुन्दर लोकगीत रमाइलो छ एकदमै मार्मिक
Thank you so much 💕
सानैबाट लोकदोहोरिको लत बस्यो पल्ला घर साइला काका कालिपारबाट आउदा क्यासेट बोकेर ल्याउनुहुन्थ्यो सबै मिलेर सुन्थिम अहिले सन्जाल्बाटै यति सहजै सुन्ने सौभाग्य मिलेको छ। जति सुन्दा हेर्दा पनि मन नभरिने प्रस्तुती छ सम्पुर्ण टिम युनिट्लाइ सफल्ताको कामना छ 🎉❤🙏
हजुरहरुको अपार मायाले मौलिक सृजना गर्न मन लाग्छ 💕🙏 धेरै धेरै धन्यवाद 💕🙏
आहा कति मिठो गित छ करोडको मनमा बसोस शुभकामना
धन्यवाद
Thanku for your support mam
Thank you ❤
सारै मार्मिक गीत सम्पुर्णलाई सफलताको सुभकामना
Thank you ❤
Thank you so much❤
❤❤❤❤❤
आदरणीय दाजु लामो समय पछि को कोसेली पनि मार्मिक छ है लोक सन्सार दाइ कै हो का शुभकामना 🎉❤❤❤
Thank you so much sister 💕
❤❤❤❤
❤❤❤❤
बधाई छ बुनु गीत एकदम राम्रो छ।
Thank you so much 🙏
पुरानो भनेको पुरानै हो के शुभकामना कस्तुप जि
धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏
धेरैमिठो गित सफलताको शुभकामना सबैटिमलाई
Thank you so much 💕
Thank you ❤
❤❤❤❤
धेरै समय पछि सुन्न पाइयो।सलुट कस्तुप दाजु🙏🙏🙏🙏🙏❤❤❤
Thank you 🙏
❤❤❤❤
❤❤❤❤
आहा कति मिठो गीत best of luck सम्पूर्ण टिमलाई❤❤❤❤
Thanks for your reply and for your response and your support 🎉🎉🎉🎉🎉🎉🎉🎉
Thank you ❤
Thank you so much 💕
आहा कति मिठो गीत।❤
Thank you so much 💕
Jatisune pani sunirahu lagirahane baini ko aawaj ❤❤❤
Thank you so much 💕
Best wishes to entire team ❤🎉
Thanks for your support ❤❤❤❤❤
Thank you so much 🙏
आदरणीय दाजु कस्तुप जि लाई best of luck ...🙏🙏🙏🙏🙏
धन्यवाद
Thanks for your support ❤❤❤❤
Thank you ❤🙏🙏🙏🙏
Thank you ❤
आदरणिय दाइ कस्तुप लाई अग्रिम शुभकामना।🙏🙏
लोकगीत मन पर्यो भीडीयो पनि सुनीताको अभिनय राम्रो
Thanks for your support 🎉🎉🎉
Thank you so much 🙏
My fav singer best wishes for the तारा खसेर❤❤❤
Thank you so much 🙏
आहा कति मिठो गित आफै गाउने पनि अभिनय नि गर्नी कति राम्रो ❤️❤️❤️❤️❤️❤️❤️
Thank you ❤
Thank you so much❤
❤❤❤❤
Kati mitho x hjur ko madhur aawaj ❤❤
Thank you so much 🙏
Wow nice daji ❤
Thank you so much 💕bhai💕
कस्तुप पन्त ज्यूको शब्द सुनिता बुढा क्षत्रीको स्वर भय पछि अरु केही चाहिँदैन त्यसै माथि सुनिता बुढा क्षत्रीको बैनीको अभिनय दमदार छ सफलताको शुभकामना
Thanks for your support 🎉🎉🎉🎉❤❤❤
धन्यवाद
Thank you so much❤
❤❤❤❤
आहा ❤❤❤❤अशोक जि
Thank you so much 🙏
सब्द संगीत स्वर एक्दमै मन छुने छ सर 🤗🤗🙏
❤❤❤❤
Kastup sir ko geet ma sunita ji ko ekalsor kya mitho aaha...mutu chhoyo
धन्यवाद
Thank you so much 🙏
मीठो गित अनि अभिनय ..
Thanku for your support 🎉🎉🎉🎉😂🎉❤
Dherai paxi kastu panta dajuko song sunna paiyo khusi lagyo❤❤
Thank you ❤
Thank you so much❤
आहा कती मिठो आवज मेरो त मार्मिक खायो बैनि😭😭😭😭😭😭😭😭
Thank you so much 🙏
आहा भिडियो लय सब्द म्युजिक आवाज सबै मार्मिक छ बधाई छ सुनिता बहिनी अभिनय पनि राम्रो छ
Thank you so much 💕
What a amazing idea to make this video ❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
एकदमै मीठो गीत्🤸💃❤️❤️👏👏👌👌👍️👍️👉️👉️🌺🌺बधाई छ् गायिका सुनिता बुढा क्षेत्री लगायत सम्पूर्ण सर्जक टीमलाई
Thank you so much 💕💕
❤❤❤
सुपर हिट लोक गित कस्तुप पन्त दाजु❤
Thank you 🙏 bhai
Ekdam ramro xa sab jana le hereri denu hola
Thank you so much 💕
Thank you ❤🎉
आहा कति मिठो गीत
Thank you so much❤
Dherai samaye paxi Kastup da ko geet sunna paiyo sarai ramro geet congratulations 🎉❤❤
Thank you so much
Congratulations dear kastup raja ashok sir and Sunita soltina hajur ❤❤❤❤❤
धन्यवाद
Thanks for your support 🎉🎉🎉🎉
Thank you ❤
Thank you so much 🙏
Sarae ramro xa
Thank you so much 💕
Very nice song ❤❤kastup panta❤
Thank you so much 🙏
aaha mitho aawaj ra abhinaya ma badhai x
Thank you so much 💕🙏💕
आहा अशोक पौडेल
Thank you so much💕💕
Aaha super xa song sunita sis🙏🙏♥️♥️and voice jhan mitho xa👌👌
Thank you so much 💕🙏💕
दामि छ गुत ♥️♥️♥️
Thank you so much 💕
Sarai ramro git sampurn lai subha kamana
Thank you so much🙏
ज जस्ले यो भिडियो हेर्दै हुनुहुन् तपाईको भगवानले रक्षा गरुन। लक्ष्मीको बास होस।।।
Thank you 💕💕💕😊
❤❤❤❤
धेरै राम्राे लाग्याे गीत
Thank you so much 🙏
Thank you ❤🎉
अति मनै छुने गित धेरै धेरै राम्रो छ ❤❤❤❤
Thank you ❤
Thank you so much❤
Sunita budha vocal ta suneko thiya ajha baat avinaya pani dekhna paiyo , wow wow wow dami acting sunita ji
Thanku for your support ❤❤❤❤❤
Thank you ❤
Thank you so much❤
❤❤❤❤❤❤❤❤❤❤Nice bahini suni...love u....sis
Thank you so much
So Dami Song ❤️❤️❤️❤️
Congratulations All Team ❤️❤️❤️
Thank you so much ❤
thanks for talling that word,s
एक दमै मीठो गीत❤❤❤😂
Thank you 💕💕💕
किन डाउन लोड हुन्न कति सारो रात्री बस मा रात्भोरी सुन्न मन थियो
नमस्कार 🙏 भोलि सम्म हुन्छ होला❤ ❤❤ धन्यवाद ❤
Thank you ❤🎉
Best of luck kastup dai Ashok dai❤️❤️
धेरै धेरै धन्यवाद भाइ
Thanks for your support ❤❤❤❤❤
Thank you ❤
Ramro chha geet😊😮
Thanks for your support ❤❤❤❤
Thank you so much❤
Wow .. amazing voice. My favourite singer Sunita ji 💞💞💞💞💞 geet pani utikai Sundar
Thank you so m much 💕🙏💕
Mitho geet good luck dai 🎉💐💐
Thanks for your reply and for your response and your support 🎉🎉🎉🎉🎉
Thank you so much 💕
Dai ❤🙏🙏🙏
आहा मिठो गीत तारा खसेर । ♥️♥️♥️
Thanks for your support 🎉🎉🎉🎉
Thank you ❤
Thank you so much❤
utkrista geet badhai xa kastup dai lagayat sampurna team lai🎉❤❤
Thank you so much 💕
आहा ❤❤
कस्तुप दाजी 🌹🌹🙏
Thank you so much 💕bhai🙏
अहा ❤❤❤
Dherai ramro ❤git❤tara khasera❤
🙏💕🙏💕🙏
आहा कति मीठो गीत ❤❤❤❤
Thank you so much 💕
Wow meri shuni😘👌♥️
Thanks 🙏
शुभकामना ❤️🎶🎶🙏
Thanks for your support
Thank you ❤
Thank you so much 🙏
धन्यवाद
मार्मिक गीत !
Thank you so much 💕💕
धन्ने बाद
आहा कती मिठो आवाज ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
Thank you so much 💕
Aaha kati mitho geet
Thank you so much❤
Thank you ❤🎉
Super hit songs
Thanks for your support ❤❤❤❤❤
Thank you so much 🙏
Sunita Budha Chhetri Ra Ashok paudel ko Avinaya Gareko Geet lyrics/Music _Kastup panta
Mero Direction Lai maya gardinu Hola
Thank you 💕💕💕
Thanku for your support sir ❤❤❤🎉🎉🎉
Parkhaima chhau❤
Thanks for your support ❤❤❤❤
💕🙏💕🙏💕
नेपाली मौलिक लोकगीत संरक्षण का लागी हाम्रो प्रयास । हजुरहरुको अपार मायाको अपेक्षा गर्दछौं 🙏
Thanks for your reply and your support 🎉🎉🎉🎉🎉
❤❤❤❤❤
राम्रो छ💋💋
Thank you ❤
Thank you so much❤
करोडौं शुभकामना दिज्जु 🙏❤️
Thanks for your support ❤❤❤❤❤
Thank you so much 🙏
Thank you ❤🎉