Pakhe 2 [ Nawalpuraima] - Bikram Pariyar • Shanti Shree Pariyar • Kamal Khanal• Anil• Juna• New Song
HTML-код
- Опубликовано: 6 дек 2023
- Presenting new Nepali lok dohori song Pakhe 2 Nawalpuraima by Bikram Pariyar & Shanti Shree Pariyar penned & composed by Kamal Khanal featuring Anil Paudel & Shnati Shree Pariyar only on Kamal Khanal's official RUclips channel.
Kamal Khanal Presents :- New Nepali Lok Dohori Song 2080
|| Pakhe 2 [Nawalpuraima] पाखे २ [नवलपुरैमा] ||
#bikrampariyar
#shantishreepariyar
#kamalkhanal
#anilpaudel
#junakarki
#binodbhandari
#newlokdohori
#nepalisong
#lokdohori
---------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bikram Pariyar @BikramPariyarOfficial
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics | Music:-
Kamal Khanal
♬ Music Arranger:-
Binod Bajurali
♬ Recording Studio:-
Studio Malashree
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Audio | Video:-
Kamal Khanal Official
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Director:-
Binod Bhandari @BinodBhandari9
🎬 Cast:-
Anil Paudel
Juna Karki
🎥 Cinematographer:-
Dinesh Parajuli
🎬 Edit | GFX | Color:-
Manoj Karki
(Luminous Postworks)
🎬 Make Up Artist:-
Sarita Prajapati
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production Manager:-
Madhav Raut
🎬 Post Production:-
Godhuli Creation
© Kamal Khanal, 2023
All Rights Reserved
------------------------------------------
Stream my songs on:-
Spotify:- spoti.fi/3G0rOzV
Apple Music:- apple.co/3DLnFwZ
iTunes:- amzn.to/3hrXUuo
Amazon:- amzn.to/3Uj2wS0
Tidal:- bit.ly/3EfmZ4F
Amazon Music:- amzn.to/3NKNF00
Soundcloud:- bit.ly/3DGSSBm
RUclips Music:- bit.ly/3fS8Fp7
Deezer:- bit.ly/3WLk6iY
Audiomack:- bit.ly/3t9bGnY
Qobuz:- bit.ly/3DR6I4r
Napster:- bit.ly/3DOIZBP
Social Links:-
RUclips:- tinyurl.com/KamalKhanalYT
Facebook:- tinyurl.com/KamalKhanalFB
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Kamal Khanal. Embedding to a website is allowed. - Видеоклипы
मेरो शब्द, सङ्गीत, बिक्रम परियार र शान्ति श्री परियारको आवाज, बिनोद भण्डारीको निर्देशनमा अनिल पौडेल र जुना कार्कीको अभिनयसहित नयाँ लोक दोहोरी "पाखे २ [ नवलपुरैमा ] सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ, धन्यवाद।
Nice song 👍🙏
Congratulations ❤🎉
sir बाग्लुङ ढोर्पातन को हैना रा यो सिन
Dherai nai man paryo ❤❤ 🙏🙏
❤❤❤
आदरणीय अग्रज कलाकार कमल खनाल दाजु, प्यारो भाइ बिक्रम परियार सङ्गको मिठो सहकार्य, नवलपुरैमा, ❤❤❤❤❤❤❤❤❤
❤❤❤
Dhari
धेरै धेरै धन्यवाद🙏🙏
अति मिठास स्वोर भाइ र बहिनिको अनि शब्द कमल जि यो गीत सुनेर आँसु नै आयो कुनै शब्द छैन लेख्न ।
Dherai ramroxa yasatiyastai ramra get nikalnuhola suvkamana yo temlai
नमस्कार म गायक बिक्रम परियार 🙏 हामी सबैले मन देखी मेहनत गरेको गीत "नवलपुरैमा" तपाइ हरु माझ साझा गरेका छौ आशा सुनिदिनु हुनेछ हेरिदिनुहुनेछ🙏🙏
Nawalpure:pakhe 2
🎉Congratulations and good luck bikram sir 🎈🎈
senior sister shanti shree and kamal khanal sir
First impression is the last impression
So sweet song again
well done all of you team members
🎉🎉🎉🎉 wow
Wah kya awaz xa yaar Bikram man xoyo
best wishes ❤️daju
Congratulation sir best wishes ❤🎉
नमस्कार 🙏म कलाकार तपाइ हरुले हेर्दै सुन्दै गरेको गितको मोडेल अनिल पौडेल मनै देखी मेहनत गरेको गीत "नवलपुरैमा" तपाइहरु माझ पस्किसकेका छौ कस्तो लाग्छ जानाकारि गराइदिनु ल 🙏🙏
Congratulations👏 Sir🙏keep it up great work🎵🎵❣️
सुन्दर अभिनय गुड लक ❤️❤️❤️❤️
मेरो भाइ को सफलता हेर्ने ठूलो धोको छ धेरै राम्रो लाग्यो है गित सुभकामना❤❤
धेरै धेरै धन्यवाद🙏🙏
Jibanma mel khayo
मेरो मनको साथी बिक्रम परियार तपाईंको स्वरको पहिले देखी फ्यान हु म मुटु चसक्क छुन्छ हजुरको स्वरले ♥️ आहा नि लय सब्द पनी उतिकै राम्रो बधाई छ है मित्र।।
धेरै धेरै धन्यवाद🙏🙏
Mero pani best singer Bikram jii hjrko voice mutuma chosai chunxa
Same mero pani vetna man xa uha sanga ak choti❤❤
Dhanyabad raja 🙏🙏 ❤
मुटु छेड्ने शब्दमा एकहोरो हुने आवाज,
शुभकामना सम्पुर्ण टीमलाई ❤
धेरै धेरै धन्यवाद🙏🙏
Thank you ❤️❤️❤️🙏
बिक्रम परियार को स्वर मन पराउने जति यता हाजिर हुमत ❤❤❤❤ सुभकामना छ
Ma aaya❤❤❤
Ma❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
आहा मन छुने भाका अनि भिडियो उस्तै छ
धेरै धेरै धन्यवाद भाई❤️
प्रिय गायक
मेरो भाई बिक्रम तिम्रो गाइकी को लेवल यो गीत मा प्रष्ट देखिएको छ ।
मलाई र आम दर्शक लाई थहाँ छ की लोकगीत संगीत को जिम्मा तिम्रो घाटी लाई पनी पर्न छ ।
अनी सहज रूपमा गाउदै जाने छौ
तिम्रो घाटी नयाँ पुस्ता ले पाएको एउटा अमूल्य रत्न हो
म जति ख़ुसी तिम्रो प्रगति म सायदै होलान
मेरो साथ असिरबाद जीवन भर तिमिलाई प्रिय गायक मेरो भाई
दिन को २ पटक सुन्ने गर्छू यो गीत
कमल खनाल ज्यू / शान्ति बहिनी लाई मीठी समझाना
प्रिय भाई कुलेन्द्र धेरै धेरै धन्यवाद।भाई सॅग सहकार्य गर्न सार्है मन छ त्यो समय कैले मिल्ने हो थाहा छैन❤️❤️
आहा बिक्रम परियार राजाको मुटु प्वाल पार्ने आवाज, गीत भिडियो उस्तै मीठो सम्पुर्ण टीमलाइ शुभकामना!!
Dhanyabad raja🙏🙏😊
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद ❤️💝🙏
आहा गीत सार्है मन पर्याे उसैमाथी भिडियाे पनि उत्कृष्ट बनेछ।सफलताकाे शुभकामना मेरा परम मित्र कमल जी लगायत सबै टिमलाई।
धेरै धेरै धन्यवाद🙏🙏
कति मार्मिक समाजकाे यथार्थ चित्रण गरेकाे छ गितले बधाई तथा शुभकामना !!!!
🙏🙏
आहा ! हरेक शब्दले मन छुन्छ।हरेक शब्द यथार्थ जिवनमा आधारित छन। भिडियो छायाङ्कन पनि उत्तिकै मेहनतका साथ गरिएको रहेछ । हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🥰🥰
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद ❤️💝🙏
कति मार्मिक समाज को यथार्थ चित्रण गरेको छ यो गितले सम्पुर्णमा सफलताको शुभकामना ❤
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद ❤️💝🙏
धेरै धेरै धन्यवाद ❤️💝🙏
धेरै धेरै धन्यवाद प्रकट गदछु ! हाम्रा साथी को सवर मा यती राम्रो गीत सुन पाउदा खुशी लागो❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
गाँउले परिवेश झल्कने साहै् राम्राे प्रस्तुती अनि पृष्ठभूमीमा ढाेरपाटन ।
Nawalpure:pakhe 2
🎉Congratulations and good luck bikram sir 🎈🎈
senior sister shanti shree and kamal khanal sir
First impression is the last impression
So sweet song again
well done all of you team members
धेरै धेरै धन्यवाद🙏🙏
Thank you ❤️❤️❤️🙏
mant congratulations to thecEntire team for such a wonderful presentation !!!!!
Thank you 🙏
आहा कति मिठो शब्द अनि लय अनि तिनै शब्द लाई जस्ताको तस्तै समधुर आवाज अनि तिनै शब्द, आवाज लाई न्याय दिने न्याकिक अभिनय आहा!! सफलताको शुभकामना सम्पुर्ण टिम प्रती❤❤🎉😊
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद ❤️💝🙏
धेरै धेरै धन्यवाद छ सबै कलाकार हरु लाई धेरै राम्रो मन छुने गित निकाल्नु भएको मा
धेरै धेरै धन्यवाद🙏🙏
धेरै राम्रो छ पुरानो याद आयो हजुर तानसेन बसपार्क माथि उकालोमा हुँदा चक्का किनेर गित सुनेको सुनेको
धेरै धेरै धन्यवाद🙏🙏
Congratulations all of you it's really heart touching song best wishes entire team
धेरै धेरै धन्यवाद🙏🙏
Thank you ❤️❤️❤️🙏
❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
आहा ! कमलजी तथा सबैमा धेरै धेरै शुभकामना ।
धेरै धेरै धन्यवाद🙏🙏
Jati sunepani jati herepani kailenai man bhariyena yo geet le yo geet le mero jibansanga melkhayo Sampurna teemlai badhai chha yestai geet ko partikchha gardai xu
🙏🙏
२०५८,५९ तिर क्यासेटमा तहल्का मच्चाउने कमल खनाल दाजु , र पछिल्लो ५,७ बर्ष सर्वोउत्कृष्ट मध्य शान्ती परियार जी बिक्रम परियार जी, को मिश्रण सृजना आहा! वाह! भन्दै सुन्दैछु❤❤🥰🥰
Thank you Hajur🙏🙏
Bikram pariyarko get dherai man parxa yo getkota jhanai sabda haru man xune xan ekdam ramroxa
Thank you 🙏
निकै मनै छुने सब्दा सधै सुनिर्हना पाऊ आगामी दिनमा पनि
धेरै धेरै धन्यवाद🙏🙏
सारै राम्रो छ बधाई छ😢
🙏🙏
पाखे 1मैले धैरे सुनछु आज भोलि नि सुनछु पाखे 2 हेर्न मन थियो आज पुरा भयो 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤nice songs
धेरै धेरै धन्यवाद🙏🙏
kati mitho get लय झन मीठो सोर र सब्दको त के बयान गरम खै 😊😊
धेरै धेरै धन्यवाद🙏🙏
आहानि मन परेको गित बधाइ छ मेरो भाइ बिक्रम अनि आदरणीय दाइ कमल खनाल जुना जि सम्पुर्ण लाइ बधा
Thankyou mero dai🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
आफ्नै गाउ दोरपातनमा सुतिङ भएको रैछ खुसि लागेयो र बिसेस धननेबाद गायक बिक्रम परियार र गाइका सानति श्री परियार लगायत सम्पुर्ण तिमलाई हार्दिक बदाइ तथा सफल्ताको सुभकाम्ना❤️❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद🙏🙏
Thank you ❤️❤️❤️🙏
उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट स्वर सबैलाई हार्दिक बधाई.......
Thank you 🙏
Mes
Thik cha ramro lago yo Geet molai Sarai Mann poriyo ra mo yo gaat lai chai 24 ghonta ei geet matrai suni rohon chu ekdamai mitho kola ra gola hojur horuko feri poni yesto geet horu sunna Pou bhandai ,,,mo Laxman Shrestha india bata ho 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
Thank you 🙏
नवलपुरै सब्द नै मिठो बधाइ छ तिम लै
धेरै धेरै धन्यवाद🙏🙏
विनोद को हल्का मिस्टेक भाछ भिडियो मा नवलपुर को पुरा सिन लिनु पर्ने नवलपुरको सिन नै छैन गित एकदम राम्रो छ
Thank you 🙏
म 8/9 पौक हेरि सके सारै राम्रो लाग्यो आदणिय सर्जक हरुमा मेरो नमस्कार सफलताको शुभकामना
धेरै धेरै धन्यवाद🙏🙏
मार्मिक गित मनै छुने शब्द रचना र सुमधुर आवाज 👌👌
Thank you 🙏
लोक गीत क्षेत्रमा मेरो लागि बिक्रम परियार नाम नै काफी छ ।❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
🙏🙏🙏
Ati khusi lagyo afno zila ko name bat Geet nikaldinu vyko lagi dhnybad agami din haruma pni hjr ko geet sunna pam bikram ji ra shanti shree jiko awaj ❤
Thank u ❤
धेरै धेरै धन्यवाद🙏🙏
आहा यो गित को लय सब्द अनि
स्वोरका धनी सान्ती श्री परियार लाई यो गितले मेरो मुटु लाई छिया छिया बनायो र सार्है भाबुक बनायो❤❤❤❤
Thank you 🙏
हुनत कुनै बेलाको भेटउला अबश्य गीत पनि उतिकै उत्कृष्ट हो अझ उत्कृष्ट सृजना भन्नू पर्छ जुनसुकै गीत पनि राम्रो छ सबै जना ले माया गर्दिनुहोला सफलताको कामना दाइ🙏🙏🙏👏
धेरै धेरै धन्यवाद🙏🙏
लय शब्द गायन अनि भिडियो पनि उत्कृष्ट ❤️❤️👏👏
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
आह अति मिठ्यो मन छुने शब्द,
ठूलो कुरा केही छैन मो सङ्घ मोतः यसै खुशी छु सानो कुरा मा....
धेरै धेरै धन्यवाद🙏🙏
बिक्रम परियार तपाइको स्वोरको big fan. हिजो यूट्यूबमा सर्च गरेर हेरेको अफ़्लोड भको रहेनछ आज अको रहेछ २/३ पटक हेरिसके❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
गित सुन्दर बनेछ शुभकामना प्रिय साथी कमल र भाई बिक्रम
Dhanyabad daji🙏🙏
प्रिय साथी thank you so much
ठुलो कुरा केहि छैन मसँग मत यसै खुसी छु सानो कुरैमा वाउ अतेन्तै मनछोयो❤ उच्च सम्मान स्रस्टा सर्जक प्रति 🙏
Thank you 🙏
पुरा हेरे धेरै राम्रो लाग्यो सबैलाई धन्यवाद अनि bro bikram लाई बिसेस धन्यवाद अनि सम्झना
धेरै धेरै धन्यवाद🙏🙏
शब्द संगीत स्वर र अभिनय सम्पूर्ण ले मन् छोयो मेरो अझ कलाकार ले गाउँले अनुहार जस्ताको तस्तै देखाउने कोसिस झनै राम्रो सम्पूर्ण लाई धन्यवाद मिठो गीत हेर्न र सुन्ने अवसर दिनुभएको मा । नवलपुरै गीत ले नेपाली गीत संगीत मा एउटा उचाई थपेको मा गर्व लाग्यो । हाल कतार देखि हेर्न र सुन्न पाउँदा खुशी लाग्यो सफलताको सुभकामना।
धेरै धेरै धन्यवाद🙏🙏
अत्यन्तै मन छुने लय सब्द अनी सुन्दर ढाेरपातन को दृश्यमा धेरै राम्रो छ सफलताको शुभकामना
Thank you 🙏
जति हेरेपनि सुने पनि धित नमर्ने गीत सारै राम्रो छ दाजु best wishes ❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद ❤️💝🙏
आहा आरै मन परेको गीत सफलताको शुभकामना 🎉🎉
धेरै धेरै धन्यवाद भाई❤️❤️
हाम्रो ढोरपाटन राम्रो ढोरपाटन ❤❤❤
Thank you 🙏
Kasto ramro gaunu vako ho k yo geet 100 patak sune hola tara ni suni rahana man lagxa
🙏🙏
आफ्नै गाउँ जिल्ला भयर होकि क्याहो राम्रो कर्णप्रीय लाग्यो नवलपुरैमा ।
निस्वार्थ भोकतिर्खा नभनी खतिनुहुने र हाम्रो लागि उपलब्ध गराइदिनुहुने सम्पुर्ण होल तिम लाई मेरो नमन छ ।🙏🙏🙏🙏Bikram pariyar and Shanti shree pariyar .
Congratulations both are 🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद ❤️💝🙏
यति मिथो गित बजारमा ल्याउने यो तिम्लाइ मनै देखि धन्यवाद !म रोल्पाबात गोपाल बि क ❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
Mero jiban sanga mel khayo yo geet le congratulations all of you teem❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
आहा निकै लामो पर्खाइ पछि हेर्न अनि सुन्न पाइयो गित निकै मार्मिक छ सम्पुर्ण तिम लाई सफलता को कामना❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
सारै नै मन मुटु छुने गीत। म त रनभुल भए।
🙏🙏🙏
गायक बिक्रम परियार एव दिज्जु शान्ति श्री ज्युको मधुर स्वर लोक भाका मन छुने हिर्दय च्यास्छ छुयो गित अनुसार छयाकन केहि नवलपुर विभिन्न स्थान गरिएको भए अति सुन मा सुगन्ध हुने थिए ल बधाई
धेरै धेरै धन्यवाद🙏🙏
Kati mitho sor testai geet pani sunera kati thakena❤❤❤❤
Thank you 🙏
Thank you 🙏
नवलपुरैमा Git ko lagi dherai dherai Dhandaybad Sampurna team lai Hamro Nawalpur Ramro nawalpur. Euta kura yo git Nawalpur vittrai chhayankan garnu bhaya ajhai ramro Hunthiyo ki.........?
🙏🙏
विक्रम परियार भाईको हरेक गित हरु यस्तै मार्मिक हुन्छन् र त छुन्छ भित्रै मुटुसम्म
धेरै धेरै धन्यवाद🙏🙏
हरेक सब्द मन छुने सम्पुर्ण टिमलाई हार्दिक बधाई
धेरै धेरै धन्यवाद🙏🙏
आहा ! मलाइ एक्दमै मन पर्ने कलाकारको गित झनै मन पर्यो ❤❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै शुभकामना छ खनाल सर अति मन छाेयाे हजुर काे गितले साे सबै टिमलाई धेरै धेरै शुभकामना छ🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
🙏कलाकार नेपाली लाेक गित र सबैजना नेपालिकाे मन मटुमा रहिरहने भनेकाे नै हजुर हरु नै हाे अति राम्रो र मिठाे साेर सफलताकाे शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद हजुर🙏🙏
Sarai ramro geet tesaima dhorpatanko sundar man mohak banaune scine dekhda...herera ...man aghaayana....🫶🫶🫶🫶🫶
🙏🙏
आदरणीय अग्रज कलाकार बिक्रम परियार दाजु को जुनै गितले पनि मुटु झस्काऊ छ ऊस्तै शब्द अनि उस्तै आवाज ❤यो गित पनि करोड कल्पमा पुगोस शुभकामना 🎉🎉
Dhanyabad hjr🙏🙏
Bikram pariyar ji git Malai yekdamai man parcha yo git le chito Millon crass garun
धेरै धेरै धन्यवाद🙏🙏
सारै राम्रो छ हैई हजुर ल बाधई छ हजुर ल गित राम्रो छ
धेरै धेरै धन्यवाद🙏🙏
सफलताको शुभकामना सम्पुर्ण टिमलाई नवलपुर मा
धेरै धेरै धन्यवाद🙏🙏
Hami nawalpur ko ho git mitho xa❤❤❤❤❤❤❤❤❤
🙏🙏
Hamro nawalpur
Ramro nawalpur
Sundar nagari kawasoti
❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
असास्धै राम्रो छ। याे गितको शब्द उस्तै मा पर्देशमा बस्नुहुने सबै पर्देशी हरुको बेथा अर्थात् त्यो पर्देशी काे त्यो अन्नउटाे बाद्दाेता तर हामी सबैको सधैं जय होस् तर गाएका र गाएक प्रति असाध्यै आभारी छु हजुरहरु सम्पुर्ण को सधैं शुभ रहोस् ❤️❤️❤️❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद ❤️💝🙏
काम राम्रो छ सबैको👃❣️
🙏🙏
यति धेरै मिठाे शब्द मनै छुने शब्द हामी माझ ल्याउनु भएको मा हजुर हरुको सम्पुर्ण टिमला मनै देखि धन्यवाद ❤लाेक दाेहाेरि गाएक बिक्रम ज्यु लाइ ❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
अत्यन्तै मार्मिक लाग्यो 👌🌺
धेरै धेरै धन्यवाद🙏🙏
आहा कति मार्मिक गित संगै जन्म थलो ढोरपाटन को ब्रहा मन्दिर दर्शन पनि गर्न पाइयो। बधाई छ यो सम्पूर्ण टिम लाइ 🙏🙏🙏🙏🙏
🙏🙏
Thank u 🙏
मार्मिक गित बनेको छ छिट्टै करोड कलब मा प्रवेश गरोस् अग्रिम शुभकामना 🎉🎉🎉🌹🌹🌹🌹🌹
धेरै धेरै धन्यवाद🙏🙏
Namaste hamro nawalpur ko geet lai sabaile man parai diniu hola all people❤❤❤🌹🌹🌹🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
Yeti mitho sirjana ko sampura team lai maan dekhi saman 6 ra million million darsak herera share maya gardinus Vanna chahanxu from South Korea
धेरै धेरै धन्यवाद🙏🙏
अाहा सारै राम्रो गित बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
नमस्कार म ज्ञानेन्द्र शाही दाईको यो गीतले सफलता को शिखर चुमोस किनकि लोक गीतमा यतिको राम्रो दृश्य पहिलो पटक मात्र हेर्दै छु है म❤❤❤❤
धेरै धेरै धन्यवाद🙏🙏
सफलताको शुभकामना सम्पूर्ण टिमहरुमा👌🙏👌
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद ❤️💝🙏
धेरै धेरै धन्यवाद ❤️💝🙏
Aafu janmeko gau dhorpatan,aafu kheleko dhorpatan ko sabai thau haru dekhna pauda khusi layo❤❤❤❤best wishes all team
धेरै धेरै धन्यवाद🙏🙏
आह उत्कृष्ट लय शब्दले गुन्जिएको सुमधुर स्वर अति नै मन चिसिक्क बनायो !
सम्पुर्ण टिमलाई बधाई छ।💐
🙏🙏
सारै राम्रो मन छुने गीत
धेरै धेरै धन्यवाद🙏🙏
कति राम्रो गित हाे याे ❤❤
धेरै धेरै धन्यवाद🙏🙏
म पनि एक लोक सङ्गीत प्रेमी मान्छे हुँ।म पनि नवलपुरकै मान्छे हुँ ।आफ्नो जिल्लाको गाउँ ठाँउको नाम जोडीएको गित सुन्दा आफुलाई भित्रै बाट गर्भको भान हुँदो रहेछ।
धेरै धेरै धन्यवाद🙏🙏
Aaha kati mitho gti ustai sabda an bikram vaiko voice utikai mitho aaha aaha👌👌👌👌❤❤❤❤❤
🙏🙏🙏
आहा कति मिठो गीत मन मुटु छुने bikram brother Shanti di congratulations 🎉🎉 and all teem
धेरै धेरै धन्यवाद🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
Heart touch word Ani mohanii lagaune voice Bikram bro shanit sis 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Thank you 🙏
Bikram and shanti ko big fan hai ma marmik geet safaltako suvakamana
धेरै धेरै धन्यवाद🙏🙏
Hamro pahadi chhetra dedhgaun ra bulingtar gaunpalika lai pni samet garnu vaye ko vaya ajai ramro hunthyo ni sir👌🌹❤🙏🙏🙏
धेरै धेरै धन्यवाद🙏🙏
आहा सुमधुर आवाज ,मार्मिक शब्द संकलन,म्युजिक, उत्कृष्ट अभिनय सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना 🙏🙏🎉🎉
Thank you 🙏
आहा कति मिठो गीत बधाई छ सम्पूर्ण लाई
धेरै धेरै धन्यवाद🙏🙏
Badhai xa mero pyaro bhai Bikram Pariyar n Shantishree Pariyar nanu,,best 🎉of luck 🎉
धेरै धेरै धन्यवाद🙏🙏
Congratulations Mama Shree 💐🥰
गीत एकदम मिठो ❤
सफलताको सुभकामना 🥰🙏
❤️❤️