Pakhe पाखे by Bikram Pariyar & Shanti Shree Pariyar | Ft. Narayani Khatri & Anil Paudel | New Song

Поделиться
HTML-код
  • Опубликовано: 27 май 2022
  • Presenting new Nepali lok dohori song Pakhe by Bikram Pariyar & Shanti Shree Pariyar penned & composed by Kamal Khanal featuring Narayani Khatri & Anil Poudel only on Bikram Pariyar's official RUclips channel.
    Bikram Pariyar Presents:- New Nepali Lok Dohori Song Pakhe Official music video 2079
    #BikramPariyar
    #ShantiShreePariyar
    #KamalKhanal
    #NarayaniKhatri
    #NewLokDohori
    ------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Pakhe
    पाखे
    ♪ Vocal:-
    Bikram Pariyar
    Shanti Shree Pariyar ‪@ShantiShreePariyar‬
    ♪ Lyrics/Music:-
    Kamal Khanal
    ‪@KamalKhanalOfficial‬
    ♪ Arrange:-
    Binod Bajurali
    ♪ Recordist:-
    Gobinda Parajuli
    ♪ Mixing/Mastering:-
    Khadak Bajurali
    ♪ Studio:-
    Malashree Studio
    ------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Story/Director:-
    Binod Bhandari
    🎬 Asst. Director:-
    Amit Sunar
    🎬 Artists:-
    Narayani Khatri
    Anil Paudel
    🎬 Cinematographer:-
    Nabaraj Uprety
    🎬 Edit/Color/GFX:-
    Manoj Karki
    🎬 MUA:-
    Bimala Tamang
    🎬 IT Support:-
    Rajendra Aryal
    🎬 Production:-
    Madhav Raut
    🎬 Post Production:-
    Godhuli Creation
    © Bikram Pariyar, 2022
    ----------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/yydddz6p
    Facebook:- tinyurl.com/y57xfr8r
    G+:- tinyurl.com/y57b2vr6
    Contact me at:- 9846199911
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,2 тыс.

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial  2 года назад +338

    जुन माटो मा हुर्कियो बडियो
    त्यही माटो मा कखरा पडियो
    आफु जन्मेको माटो प्रतीको प्रेम अनि त्यही जन्मभुमी सङै रमाइरहेको मन को कथा हो यो
    आदरणीय अग्रज सर्जक कमल खनालको शब्द/सँगीतमा मेरो र शान्ति श्री परियारको स्वर, नारायणी खत्री र अनिल पौडेलको अभिनयसहित नयाँ सिर्जना "पाखे" लिएर यहाँहरुको सामु आईपुगेका छौं, हेरेर माया गरिदिनुहोला है।

    • @bikramkharel3845
      @bikramkharel3845 2 года назад +9

      Bikram daju hjr ko voice ko song khojera sunnne manxe mho yo song pane wow😍😍😍

    • @gangadahal1699
      @gangadahal1699 2 года назад +3

      मिठो छ गीत झन् तपाईंको आवाज को त कुरै नगरौं सफलताको सुभकामना विक्रम सर❤️

    • @dipakbcpariwortan7804
      @dipakbcpariwortan7804 2 года назад

      स्वर सम्राट तपाईं सर

    • @rekhadumre2845
      @rekhadumre2845 2 года назад +1

      Ekdam ramro xa dada song and video too🌺❤
      Best wishes and congratulations to whole team❤

    • @rameshpariyar5288
      @rameshpariyar5288 2 года назад +1

      I love it you’re voice.so lovely Harare geet man parxa hajur le gako kunai ni xutaudina.

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial 2 года назад +10

    जति सुन्यो उति आनन्द लाग्ने गित पाखे नभन।।
    हार्दिक बधाई सङ्गै सुभकामना प्रिय बिक्रम जि❤️🙏🌹

  • @sureshsharki1215
    @sureshsharki1215 2 года назад +1

    सबको सामु गाकि थ्यौ थुकेर!!
    अझैं पनि हिडछु म लुकेर ?
    वा क्या क्या शब्द अनि लय झन स्वरको त के बयान गरम सिदै सलुट ठोके 🙏बिक्रम परीयार र शान्ति दीदी लाई
    हार्दिक बधाई गितमा केहि खोट लगाउनि ठाँउ छैन
    बिक्रम परीयार सर हजुरको साँगितिक जिबन शब्बे अनि भब्बे रहोस हजुरको हरपल हर सफलतामा म खुसि हुने प्रदेशिको ❤❤❤

  • @sangeetabhandari3373
    @sangeetabhandari3373 10 месяцев назад +1

    कति मार्मिक र यथार्थपरक गित ! प्राय गितमा अडियो सुन्दा राम्रो लाग्छ, तर यसगितमा २ वटा दृयहरुले अॅाशु आए!!जति सुने हेरे पनि नअघाउने गित! म पनि पाखे भएर होला, साह्रै मन पर्यो!!

  • @kumarachhami5509
    @kumarachhami5509 Год назад +3

    पछिल्लो समयमा बिक्रम सरले लोक दोहोरिमा अती नै म जित्न सफल हुनु भएको छ सलाम छ अती हति मीठो गित सधै सफल्ताको सिखर चुमोस हजुरको गितले

  • @sapanaadhikari3356
    @sapanaadhikari3356 2 года назад +7

    अत्यन्तै मार्मिक 😢
    जति सुने पनि सुनिरहु लाग्ने💕❤️👌👌
    सफलताको शुभकामना बिक्रम सर लगायत सम्पुर्ण टिमलाई💐🙏❤️💕

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 2 года назад +1

    सबैमा कुरा उत्कृष्ट छ त्यसैमाथी बिक्रम परियारको आवाज एक युग आवाज हो।

  • @PokharaRukum
    @PokharaRukum 10 месяцев назад +2

    Wow❤ aho pakhe nwvanw..timro saharr lai maile ghirna gardina trw mw janmeko gaun lai pakhe nwvanw🎉🎉❤ dherai ramro koseli lokdohori ✌️✌️✌️✌️✌️✌️

  • @user-km5bm9hk1u
    @user-km5bm9hk1u 2 года назад +15

    क्या दामी छ गित। विशेष सन्दर्भमा सान्दर्भिक छ। मनै उडाउने आक्रोश बनाउने मन साच्चिकै छ । बधाई छ सर्जकलाई। यो गित ले पक्कै पनि मेहनतको सफल पाउने छ 🙏🙏

  • @Birahibashyal
    @Birahibashyal 2 года назад +6

    आहा मर्मस्पर्शी गीत सफलता को शुभकामना

  • @karanbishokarma
    @karanbishokarma 6 месяцев назад +1

    आहा कति मिठो गित मनछुने मेरो जिबन मा भएको कथा सम्मान छ विक्रम दाइ❤❤❤ शान्ति दिजु❤❤❤❤

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz 2 года назад +1

    ओ हो हो के दामी छ हैई गीत आबाज लय सब्द भीदीयो सबैई मीलेको ओ गीत ले भनेझै धेरैई जस्तो गाउं घर मा जन्मे र सहर पसेका कैई कैई मान्छी हरूले गाउ देखी कैई कतैई उनीहरू बसोबास गरने सहर मा गैईयो भने पाहारीया भनेर साईऩो लाउने गरदो रैछन ओ गीतको सब्द अनी भीदीयोले तेई एथारत कुरा हरू दरसाएकोछ बधाईछ एती राम्रो गीत बनाउनु हुने अलतीमलाइ

  • @saritarai7536
    @saritarai7536 2 года назад +3

    Kati mitho git x sunda ni aananda aaux❤️🌹🌹🌹❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @kamalpariyar9591
    @kamalpariyar9591 2 года назад +4

    अाहा कति राम्रो गीत मेरो प्यारो दाई विक्रम परियार र शान्तिश्री परियार दिदीको कोकिल स्वरले भरिएको एल्बम अनि अनिल पौडेल र नारायणी खत्री को उत्कृष्ट अभिनय मा सजिएको मीठो गीत "पाखे" 💓💓💓पुर्ण सफलताको कामना🙏

  • @IshworPandeyOfficial
    @IshworPandeyOfficial 2 года назад +2

    मीठो गित लाई सबैजनाले माया गरौ ।बधाई प्यारे बिक्रम परियार राजा अनिल राजा

  • @khimprasadkhimprasad1088
    @khimprasadkhimprasad1088 2 года назад +2

    धेरै मार्मिक गीत अबको दिनमा पनि यस्तै गीत सुन्नेको पर्खाइमा हुनेछौ।

  • @kajirambk2304
    @kajirambk2304 2 года назад +6

    निकै मर्मस्पर्शी शब्दले भरिएको गितले करोडको क्लबमा पुगोस् सम्पूर्ण टिमलाई शुभकामना ।

  • @rajendrabc4305
    @rajendrabc4305 2 года назад +7

    आहा बिक्रम जि अनि शान्ती जि को अवाज को त कुरै नगरौ सार्है मिठो छ्दै छ !त्यसै माथी मन चस्क्क पार्ने शब्द हरु !अनि उस्तै शब्द अनुसार को भिडियो हेर्दा हेर्दै कुन बेला आँसु खस्यो पत्तै भएन !समग्रमा गित अनि भिडियो अति राम्रो बनेको छ!सफलता को कामना सम्पुर्ण टिम लाई तर दुख लाग्छ यति राम्रो भिडियो को यति कम भिउज आउदा!!

  • @ajitsunar8162
    @ajitsunar8162 Год назад +1

    पुरानो जमानाको याद दिलायो जुन बेला खच्चर को माध्यम बाट सरसामान ओसारपसार गर्थे। कता कता भाबुक बनायो समग्र मा भन्नुपर्दा गित उत्कृष्ट बनेको छ । खच्चर गोठाले को कथा प्रष्ट झल्किएको छ। शुभकामना ।

  • @kirangiri421
    @kirangiri421 2 года назад +1

    अरे waw क्या लाइन 🙏😊 तिमीले थुक्दा देखीछन आमाले संसार त्यागे अर्को दिन बाबाले 🙏😢💔

  • @narayanikhatri186
    @narayanikhatri186 2 года назад +8

    नमस्कार 🙏
    म नारायणी खत्री
    बिक्रम परियार र सान्ति श्री परियार को आबाज मा रहेको (पाखे ) कस्तो लाग्छ हेरेर सुझाव सल्लाहा दिनु होला ।

  • @teknarayanchapagaintnc3752
    @teknarayanchapagaintnc3752 2 года назад +15

    सफलता को शुभकामना प्यारो भाई बिक्रम परियार , अनिल सर बिनोद सर सङै सम्पुर्ण युनिटलाई एउटा अर्को एक उत्कृष्ट कोशेलि को लागि !

  • @romshrestha
    @romshrestha Год назад +1

    यो गित बिर्साउने गित त कुन आउला र दिनको एकपटक नसुनी र नगुनगुनाइ निन्द्रै लाग्दैन 😍😍😍😍😍😍😍😍😍

  • @movethepictapendrabohara5488
    @movethepictapendrabohara5488 2 года назад +2

    Dhare ramero geet team badhai xa gau Ghar yaad aaune aaha kati mitho geet man xune geet

  • @bibekbagale8127
    @bibekbagale8127 2 года назад +11

    आहा कति मिठो शब्द अनि स्वरमा सजिएको गीत सफलताको शुभकामना 🙏🙏🙏🙏

  • @anilsoni4612
    @anilsoni4612 2 года назад +2

    अहा कति राम्रो गित बनेको छ सफलता को सुभकामना छ
    सोर को बिग फ्यान हो बिक्रम जि

  • @channelsk3440
    @channelsk3440 10 месяцев назад +1

    मर्म स्पर्सी सब्द लय हाम्रो इतीहास बोकेको गाउ घर बीक्रम र शान्ती श्री को अवाज नारायणी को अभीनय कुनै कमी कम्जोरी भेटीन्न।

  • @santoshsunarofficial
    @santoshsunarofficial 2 года назад +3

    जुन माटो मा हुर्कियो बढियो
    तेहि माटो मा क ख रा पढियो
    पाखे न भन
    आहा कति मिठो गीत सुभ कामना सम्पुर्ण टिम प्रति

  • @gangagurung3461
    @gangagurung3461 2 года назад +5

    कत्ती मिठो शोर अनि शब्द बधाई छ सबै टिम लाइ

  • @akashkarki5526
    @akashkarki5526 2 года назад +2

    आहा कति मिठो गीत हो सुन्दा सुन्दै आँसु आयो

  • @gopalghartichettry6942
    @gopalghartichettry6942 2 года назад +2

    यो लोक दोहोरी गीत मेरो लागि अबिस मोर भएको छ कति दामी सोर कति दामी कोरोगराफी अनि अभिनय बदाइ छ हजुर हरुलाइ फेरि पाठ 2 चायो

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 2 года назад +3

    आफ्नो जन्मथलो प्रतिको मायामा आधारित शब्द संगीत मीठो त छदैछ त्यसैमाथी मीठो स्वरका धनी गायक बिक्रम ब्रदर शान्ती श्री परियार जि को उत्कृष्ट आवाजमा झनै दामी सुनिएको छ,यश गीतका सम्पुर्ण टिमलाई हार्दिक बधाई👏👏🇳🇵

  • @mamatarasaili1742
    @mamatarasaili1742 2 года назад +3

    Congratulations! Anil sir and punam miss 🙏🙏

  • @rajeshgiri9798
    @rajeshgiri9798 2 года назад +2

    सबै राम्रो छ तर अत्ति मन परेको शब्द सङ्गीत र गायक गायिकाको स्वर्❤️

  • @mayalutamatta
    @mayalutamatta 2 года назад +2

    भयो मेरो मायाम खती
    खान्छु अहिले बेसरको औसधि
    मार्मिक गीत मलाई सारै मन पर्या गायक विक्रम परियार राजा लाई सफलताको अग्रिम शुभकामना राजा wow nice lovely song

  • @anjanapariyar2146
    @anjanapariyar2146 2 года назад +4

    बिक्रम भाइको हरेकगित सुन्नेगर्छु जुनगितमापनि एकदम न्यायदियर गाउनुहुन्छ र स्वरपनी उत्तिनै मिठोछ यस्तै यस्तै मिठागितहरुको पर्खाइमा बस्नेछौ र यति राम्रोगितलेख्ने कमल खनाल सरलाइ धेरै धेरै बधाई दिनचाहान्छु

  • @narbahadur71
    @narbahadur71 2 года назад +3

    Aaha kati mitho Sarai marmik xa man paryo

  • @saritaxettri9733
    @saritaxettri9733 2 года назад +2

    अति मार्मिक छ बधाई छ सम्मान ले chuliyos💕💕

  • @crackedflavours5348
    @crackedflavours5348 2 года назад +2

    आहा ❣️❣️❣️❣️
    यस्तो पो लोक गीत ( बिशुद्द नेपाली लोक भाका )
    अझै यस्ता गीत हरु बजार मा ल्याउने हौसला मीलोस ॥

  • @omcentury
    @omcentury 2 года назад +3

    आहा कति मिठो गीत
    सफलताको शुभकामना 😊😍

  • @dharmaonlinetv
    @dharmaonlinetv 2 года назад +4

    एक दम मन छुने सुमधुर गित 💕

  • @sanjaykaushal7765
    @sanjaykaushal7765 Год назад +1

    मन छुने सब्द हरु तेसैमा अहिले को अति उत्तम डान्सर नारायणी खत्री को अभिनय दामी छ

  • @gagansinghsinjali882
    @gagansinghsinjali882 2 года назад +1

    आहा !!! निकै नै उत्कृष्ट सृजना !!!

  • @SunitamiPariyar
    @SunitamiPariyar 2 года назад +3

    गित धेरै मिठो बनेछ बिक्रम भाइ लगायत यो सिर्जना संग जोडिनु हुने सम्पूर्ण लाई धेरै बधाई तथा शुभकामना ।।।

  • @DilMagarEntertainment123
    @DilMagarEntertainment123 2 года назад +3

    आहा आफू गाउले भएर पनि होकि म त 10 चोती हेर्दा पनि धित मरेन ❤️ कति मीठो शब्द अझै राम्रो स्वर बिक्रम दाइ र सान्ती दिदि साचैकै मन छोयो यो गित ले ।। हजुर हरु को स्वरमा भगवान को बरदान छ मनै रुवायो ।। धेरै धेरै सफल्ताको सुभकामना।🙏🙏🙏

  • @nanu7790
    @nanu7790 2 года назад +2

    कति राम्रो गित स्वर उस्तै मनै देखे समानर सफलता को धेरै सुभकाना

  • @dipeshkarki9447
    @dipeshkarki9447 Год назад +1

    निकै राम्रो गीत त्यो माथी हाम्रो गाउको दृश्य हरेक दिन हेर्ने गर्छु बधाई छ सबै लाई ❤❤❤❤❤❤❤❤❤

  • @khattrisubash
    @khattrisubash 2 года назад +4

    आहा कति मिठो गित,
    बास्तविक शब्द,भावुकता मिसिएको सॅंगित अनि सुमधुर आवाजसॅंगै यथार्थ झल्किने भिडियो ॥
    उत्कृष्ट गित र सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना…💬

  • @laxmiacharya5373
    @laxmiacharya5373 2 года назад +5

    Sad song vya poni ramro xa👌naryade khattri 😊❤️

  • @ManuManu-jt4tv
    @ManuManu-jt4tv 2 года назад +1

    आहा दिन गए पनि हजारौं रात बिते पनि पत्तै हुन्न यस्तो मन मुटु नै चसक्क पार्ने गीत सुन्दा बधाई छ जय गीत जय सङ्गीत

  • @abikkhadka205
    @abikkhadka205 2 года назад +6

    Congratulations mero dada sarai mitho geet and always best wishes ❤️🍀🌹

  • @gyanupun8282
    @gyanupun8282 2 года назад +5

    कति मिठो मनै छुने गित सम्पुर्ण टिम लाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏🙏🙏

  • @NarayanKandelOfficial
    @NarayanKandelOfficial 2 года назад +2

    मिठो गीत,उस्तै भिडियो शुभकामना भाई

  • @santoshbc6109
    @santoshbc6109 2 года назад +1

    धेरै राम्रो सिर्जना एकदम मन परो सबै टिमलाई धन्यवाद best up louck

  • @vivoviov4863
    @vivoviov4863 2 года назад +4

    धेरै राम्रो गीत मन छोयो। अझै धेरै सफलताको शुभकामना ❤️

  • @KamalKhanalOfficial
    @KamalKhanalOfficial 2 года назад +12

    भयो मेरो मायामा खति ,खान्छु एैले प्रेसरको औषधी।पाखे नभन………. नमस्कार म कमल खनाल।हजुरहरूको माझमा “पाखे”लोकदोहोरी गीत पस्केका छौ।हामीहरूले गर्न सक्ने जति गरेका छौ।हजुरहरूले सुनेर राम्रो नराम्रो जस्तो छ त्यस्तै कमेन्ट गरिदिनुहोला है।🙏🙏❤️❤️

  • @Rameshdawadi
    @Rameshdawadi 2 года назад +2

    यति राम्रो गित किन भाइरल भएन के ❤️❤️❤️❤️❤️

  • @BGAM_KC
    @BGAM_KC 2 года назад +2

    Atyentai marmik ani mitho vaka ko lagi dhanyabad suvakamana safalta ko lagi sampurna team lai

  • @rameshadhikari4696
    @rameshadhikari4696 2 года назад +10

    शब्द हरू उत्कृष्ट छन अभिनय उत्कृष्ट आवाज त भन्नैपर्दैन बिक्रम ज्यु अनि शान्तिश्री ज्यु को सफलताको शुभकामना #पाखे टिम लाइ

  • @abhishekrana446
    @abhishekrana446 Год назад +4

    आहा कति मिठो गित गाउँको धेरै याद आउने सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🙏🙏👍👍👍👍

  • @ramjaliofficial1985
    @ramjaliofficial1985 2 года назад +1

    आहा नि अति मीठो गित सम्पुर्ण युनेट लाई हिर्दय देखिनै बधाई छ

  • @kalawatideuba6791
    @kalawatideuba6791 2 года назад +1

    जति सुनेनी सुनिरहु लाग्ने अति नै मिठो अनि समय सान्दर्भिक गित बधाई छ बिक्रम दाजु लगाएत सम्पुर्ण टिमलाई

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +4

    आहा गित एकदमै मन पर्यो बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏

  • @Bhuwankandel06
    @Bhuwankandel06 2 года назад +18

    पर्खाइ को घडी समाप्त भयो अति राम्रो गीत अनिल सर र पुनम मिस लगायत सम्पुर्ण टिम लाइ बधाई तथा शुभकामना ❣️🥀😍

  • @SunilKumar-pn9bi
    @SunilKumar-pn9bi 9 месяцев назад +1

    लोक दोहोरी भनेको त यस्तो हुनुपर्छ जाती सुने पनि सुन्न नै मन लाउछ ❤❤❤❤❤❤❤❤

  • @yamrajsetimagar1730
    @yamrajsetimagar1730 2 года назад +1

    धेरै मन छुने गित बनेको छ धेरै पटक सुनि सके हार्दिक बधाइ छ सबै टिमलाइ

  • @lovelykingoffical1435
    @lovelykingoffical1435 2 года назад +3

    sad song ma pani ramro x narayni khatrii koo

  • @jibanthapa1984
    @jibanthapa1984 2 года назад +3

    म पोनि एउटा गाउँ घर पाखा पखेरा मा हुर्केको हु
    मन थाम्ना सकिना अयो गित ले 😭😭धेरै राम्रो गीत लेउनु हुने सबै टिम लाई धन्यवाद 🙏🙏🙏🙏❤️❤️❤️

  • @BikasGurung
    @BikasGurung 2 года назад +1

    धेरै पछि बल्ल पुरानो शैलीको तर एकदम मीठो लय र भाव भएको गित आयो ❤

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +1

    गित यति राम्रो अनि मार्मिक बनेकाे रहेछ कि बयान गर्ने कुनै पनि शब्द भेटिन मैले शब्द काेषमा !!
    पर्खाइकाे घडि समाप्त भयाे अनिल शर र पुनम सिस लगाएत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अग्रिम शुभकामना !!👌👌

  • @nirashrestha1796
    @nirashrestha1796 2 года назад +3

    Congratulations ramro geet banaunu vayakoma dherai suvkamana ch

  • @bhuwansingh8911
    @bhuwansingh8911 2 года назад +12

    बधाई छ कान्छू येस्तै प्रगति गर्दै जानू।

  • @dipakdhakal375
    @dipakdhakal375 2 года назад +2

    सबको सामु गाको थिउ थुकेर
    अझै पनि हिड्छु म लुकेर
    Wow nice song❤️❤️

  • @user-os9wq8kb1p
    @user-os9wq8kb1p 4 месяца назад +1

    सफलता काे शुभकामना विक्रमदाई हजुरलाई❤❤

  • @rabindrathakuri8357
    @rabindrathakuri8357 2 года назад +3

    सारै राम्रो लागो बदाइ छ सम्पुर्ण टिमलाइ

  • @rudrasapkota7151
    @rudrasapkota7151 2 года назад +3

    बधाई छ सम्पूर्ण टीम लाई

  • @Prem_Pariyar
    @Prem_Pariyar 2 года назад +2

    गीत राम्रो छ आवाज त झन् आहा!!!

  • @SujanKoirala
    @SujanKoirala 2 года назад +4

    आहा ! धेरै मन परेको गीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤🙏🌹

  • @ranjitshahioffical
    @ranjitshahioffical 2 года назад +3

    आहा बधाई छ सबैजनालाइ सफलता को शुभकामना छ

  • @manjitagurung7900
    @manjitagurung7900 2 года назад +1

    mitho 🎶

  • @amritchapagain7169
    @amritchapagain7169 2 года назад +2

    आहा अति मिठो गित तेहिमाथि बिक्रम परियार सरको सोर वाउ कति म्याच गरेको सुमधुर 😘😘😘😘😘😘 सफलताको सुभकामना😘

  • @ghanthapamager2690
    @ghanthapamager2690 2 года назад +7

    Congratulations लोक दोहोरी एल्बम (पाखे) को सम्पूर्ण टिमलाई उच्च सम्मान व्यक्त गर्दछु कि धेरै पछि फेरि एकदमै मन छुने गित सुन्न पाईयो आगामी दिनहरुमा पनि यस्तै गितहरुको प्रतिक्षामा बस्ने छु आशा छ यहाँहरुले निराशा बनाउनु हुने छैन (जय गित 🎶🎤जय सङ्गीत🎼🥁🙏🙏🙏)

    • @BikramPariyarOfficial
      @BikramPariyarOfficial  2 года назад

      Thankyou so much hjr 🙏🙏

    • @aftonprakash1522
      @aftonprakash1522 2 года назад

      Congratulations ❤️🙏🏼❤️ all टिमलाई 🙏🏼🙏🏼🙏🏼

  • @arjunbishwakarma3565
    @arjunbishwakarma3565 2 года назад +5

    कति मिठो गित अनि तेहि माथी शब्द स्वर सङ्गीत उत्तिकै 👌👌👌🙏😘😘😘😘😘सम्पुर्ण तिम लाई सफलता को शुभकामना

  • @lalitanepali3417
    @lalitanepali3417 2 года назад +1

    टिकटक सानो टुक्का देखेर युटुब मा सर्च गरेर हेरे अति मन छुने शब्द अनि लय पनि उस्तै मिठो ,,गाउँ घर सम्झेर आँखा बाट आँसु आयो,,सफलता को शुभकामना !

  • @prithivibhujel6411
    @prithivibhujel6411 2 года назад +1

    बास्तबिक पात्र अर्को गाउले भुमिकामा रहेको मिसको प्रस्तुति ले धेरै चित्रण गरेको देखियो। भिडियोमा रहेको त्यो दृश्यनै गितको एक सारांश देखियो। बधाई छ all dearest....

  • @anthonysunar5143
    @anthonysunar5143 2 года назад +3

    Narayani song

  • @santosh677
    @santosh677 2 года назад +6

    सारै मीठो शब्द संगीत अभिनय शुभकामना छ पाखे टिमलाइ 🙏🙏❤️❤️❤️

  • @sanjugaha2496
    @sanjugaha2496 2 года назад +2

    Narayan dai hjrko pratuty ramro xa

  • @user-fo2wz5zq8f
    @user-fo2wz5zq8f 2 года назад +2

    सफल्ता को सुभकामना अनिल भाइ लागाएत सम्पुर्ण टिम लाइ

  • @user-fp4yk6uk8w
    @user-fp4yk6uk8w 2 года назад +4

    धेरै धेरै मिठो स्वर अनि शब्द संगीत धेरै शुभकामना सफलताको

  • @bishnudevi9645
    @bishnudevi9645 2 года назад +1

    kasto ramro aawaj bhai bikramko. abako dinma charchako shikharma dekhna paam .ishwor sanga parthana xa. sangai shanti bainiko ta puranai fan hu. bhaiko geet pani khoji khoji sunxu.aaha badai xa sampurna term lai safaltako subhakamana

  • @SangitaPoudel
    @SangitaPoudel 2 года назад +1

    मन छुने गित सफलताको शुभकामना सम्पूर्णमा

  • @chhetribishnu765
    @chhetribishnu765 2 года назад +4

    Aaha kati mito geet 👌❤️ congratulations all❤️ but big fan hjr ko voice ko❤️😘

  • @sagaronlinetv5901
    @sagaronlinetv5901 2 года назад +2

    आहा के दामी गीत सबै टिमलाई धेरै शुभकामना

  • @smirtitamangoffical5320
    @smirtitamangoffical5320 2 года назад +2

    आहा राम्रो गीत

  • @sharmaji3474
    @sharmaji3474 2 года назад +4

    स्वर त क्या छ दाजु सधै एस्तै गित सुन्न पाइयोस् शुभकामना छ सबैलाई ❤️❤️❤️

  • @sureshkanxo2725
    @sureshkanxo2725 2 года назад +1

    आहा कति मिठा शब्द अनि स्वर म सजिएको गीत i love this song

  • @ramprasadbhusal5702
    @ramprasadbhusal5702 2 года назад +2

    Wao 😍सफलताको सुभकामना

  • @nabinregmi4677
    @nabinregmi4677 2 года назад +3

    Safaltako suvakamana hjrlai dai

  • @Thakuriseeta
    @Thakuriseeta 2 года назад +3

    आहा 🥰 निकै मार्मिक गित बधाई तथा शुभकामना बिक्रम दाइ ,नारायणी प्यारी साथै सम्पुर्ण टिमलाई ❤️🥰