Base Hai Paledai बसे है पालेदाइ - New Nepali Typical Lok Dohori Song 2081• Feat Karishma & Bijay
HTML-код
- Опубликовано: 16 июн 2024
- Watch new Nepali Typical Lok Dohori Base Hai Paledai By Badri Pangeni, Cholendra Poudel, Maya gurung, Suman Pariyar, Rabi Karki, Shyam Rana, Bal Kumar Shrestha, Asmita Dallakoti, Sumitra Koirala & Balika Tamang only on Enepal Khabar Official's RUclips Channel.
e.Nepal Khabar Pvt. Ltd. Presents:- New Nepali Typical Lok Dohori Song 2081
|| Base Hai Paledai बसे है पालेदाइ ||
#badripangeni
#mayagurung
#shyamrana
#sumanpariyar
#rabikarki
#balkumarshrestha
#asmitadallakoti
#cholendrapoudel
#sumitrakoirala
#balikatamang
#enepalrodhighar
#Newlokdohori
#Virallivedohori
#lokgeet
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♬Vocal:-
Badri Pangeni
Cholendra Poudel
Maya Gurung
Suman Pariyar
Rabi Karki
Shyam Rana
Bal Kumar Shrestha
Sumitra Koirala
Asmita Dallakoti
Balika Tamang
♬Music:-
Late Jayananda Lama
♬Lyrics:-
Bal Kumar Shrestha
♬Music Arranger:-
Bishnu Tamang
♬Basuri:-
Gopal Dev
♬Sarangi:-
Hemanta Kanchha Rasaily
♬Jor Madal:-
Kharka Budha
Poshan Gharti Magar
♬Sahanai:-
Bal Bahadur Jairu
♬Recordists:-
Suman Rana
Khuman Rana
♬Audio Mixing:-
Kumar Rana
♬Studio:-
Maruni Digital
♬Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️Director/Editor:-
Bishnu Sharma
🎬️Cinematographer:-
Rajesh Ghimire
Suresh Shrestha
🎬️Choreographer:-
Amar Max
🎬️Kitchen:-
Surya Neupane
Bhishma Karki
Lafa
🎬️Light Management:-
Prem Khanal
shiva Dhimal
Shekhar
Jiban
Suman shrestha
Kamal
Roshan
Gauri Mahara
🎬️Group Leader:-
Devraj sapkota
🎬️Artists:-
Karishma Dhakal
Bijay Pun
Krishna Dhungana
🎬️Production Controller:-
Sanjeev Khanal
🎬️MUA:-
Shyam Malla
Roshan Bhushal
🎬️Publicity Head:-
Ramesh Sarthak
🎬️Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬️Post Production:-
e.nepal Khabar Pvt. Ltd.
9841761716, 9841019713
-------------------------------------------------------------------------
Special Thanks
Bimal Dangi
Khem Pun
Surya Khadka
Ishwori Kandel
Bishnu Sapkota
Ashok Subedi
Raj Bastola
Tilu Sharma
lP Dhakal
Yam Prasad Neure
Kamal GC
Durga Pangeni
Jitan Bhai Shrees
Sajjan Bohara
Deepak Gautam
Nakul Dhakal Nabin
Kamal Sargam
Alina Khanal
Binita Kunwar Chhetri
Kabiraj Dhakal
Man GC
Ashok Poudel
Deepak Adhikari
Dabang Ashish
Namaraj Dhungana
Arjun Giri
Lalit Giri
Ayan Neupane
Bigyan Neupane
Jenny Basnet
Manoj Thapa
Ashok Mandal
Hari Giri Bimarshi
Sajjan Hamal
Krishna Bhattarai
Sajjan singh
Nawaraj Timilsina
Om Dangi
Baburam Chalise
Mahendra Chhetri
Gopal Pokhrel Thule
Sangeeta Deuja
Karuna KC
Ram Sapkota
Prabhat Secondary School
Tyagal, Lalitpur
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ruclips.net/channel/UCfyS...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. Развлечения
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, इ नेपाल रोधीघर बाट अफिसियाल्ली गीतहरु प्रकाशन गर्ने क्रममा लोकप्रिय गायक गायिकाहरु आदरणीय बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रबि कार्की, श्याम राना, बाल कुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङ को आवाज तथा अभिनय सहित चर्चित मोडेल करिश्मा ढकाल र विजय पुनको नृत्यमा स्व: जयनन्द लामाको लयमा बाल कुमार श्रेष्ठको शब्द रहेको गीत "बसे है पालेदाइ" लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Aaga kati time lagna ho
❤Namaskar ma simran pariyar ❤❤mero new geet aaudai xa woiting garnu hola🎉🎉🎉
अत्ति रमाइलो छ ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार 🙏
हजुरहरु कता ?
पलेदाई यता 🤭
हामि त फेरी स्कुल गएर परीक्षा दिएर आएउ पास फेल हजुर हरुको हातमा है त❤️🙏
धन्यवाद हजुर दिजु हजुर लाई
Ma pani aaya la meri pyari ko geet herna🙏
Ma pani aaya ra 🎉🎉🎉
❤❤❤❤Asmita ji sooooo cuteeeee ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Big fam❤❤❤❤❤❤
जड्याहा पछि पाले दाइको फ्यान हाजिर हौं त😂🙈❤️🎼💐🙏
Support plz sampunna ❤❤❤
ठुलो फ्यान हु म रबि सर को ❤❤❤
Me 🙌
Ma pani fan rabi dai
Congratulations rabi dai ❤❤❤ and all unit
"बसे है पालेदाई गेट नलाई नलाई
म भरे आउनेछु मायालाई भेट्नलाई"
भरखरै आएको यो पुरानो रत्यौली भाकाको गीतमा राखिएका शब्द र अभिनयले विद्यालयको गरिमा र विद्यालयको वातावरणमाथी भद्दा मजाक गरेको छ ।
विद्यालयको विषयवस्तुमा गीत बनाउँदा विद्यार्थीलाई सकारात्मक काममा उत्प्रेरित गर्ने, विद्यालयको सिकाइमा सहयोग पुर्याउने, विद्यार्थीको कला र प्रतिभालाई उर्जा दिने, विद्यालयलाई पवित्र सिकाइ स्थलको रुपमा विकास गर्ने जस्तो सन्देश दिनुपर्नेमा, यो लोकगीतले विद्यालय "Dating Spot" हो, भन्ने मूल सन्देश दिने गरि गीत प्रदर्शन गरिनु एक प्रकारको सामाजिक अपराध हो ।
लोकगीत देशको संस्कृति हो - देशको पहिचान हो ! लोकगीतलाई सबैले माया गर्नुपर्छ, संरक्षण गर्नुपर्छ तर यस्ता पतित गीत सिर्जना गरेर समाजलाई अधोगतिमा धकेल्न खोज्ने, द्रव्य कमाउनका लागि जे पनि गर्ने मनसाय भएका कलाकाररुपी उच्छृङ्खल पात्रलाई सदा खबरदारी गर्नुपर्छ ।
सहि हो
एकदम सहि भनाइ
100% true
100%सहि. हाे।
Good vision.
सुमनकाे फ्यान जति यता तिर हाजिर हुनुस है❤❤❤❤
अस्मिता डल्लाकोटिका फ्यान जति यता भेट हौ त😍😍😍😍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉
❤❤❤❤
❤❤❤❤❤
नमस्कार म बाल कुमार श्रेष्ठ
पालेदाइ लाइ माया गतिदिनुस है❤❤
छिट्टै करोड क्लबमा प्रबेश गर्छ यो सिर्जनाले पनि सम्पूर्ण टिमलाई शुभकामना
एउटा मन छ कति पटक जित्ने हो का 😘
बाले दाइ को पाले दाईले मन जित्यो फेरी
धेरै राम्राे छ सम्पुर्ण टिम हरुलाई शुभकामना 💐 करोड क्लबमा प्रवेश गरोस्
मैले गितमा कमेन्ट गरेको छु।यसको जवाफ पाए आभारी हुने थिएँ बालकुमार सर।
Kunai kunai aslil sabda chan I love you love parchha jasto chhan yedi nabhako bhaye supper thiyo
श्याम राना मगर को फेन हरु यता हाजिर गरौं त कोको हुनु हुन्छ ।।❤❤
यो गित लय राम्रो छ। शब्द चयन र बिद्यालयको परिबेश आलि मिलेको छैन। कुनै पनि बिद्यालयमा यस्तो छाडा संस्कार सिकाईदैन।
सकारात्मक सोच राखौ । सृजना लाई सम्मान गरौ। कलाकार लाई सम्मान गरौ । गितमा होइन बुझाइमा कमजोरी देखिन्छन्। मेरो विचारमा।
NACHAINE KURO GAREU MEM
Geet ramro xa but tyo rastriya gana gauda nacheko kati pani vayana yesle kasto Sandesh dela? Jati murkha student vaya pani rastriya gana gauda ta nachdaina hola ni
गीत हो मनोरञ्जन लिने हो । सन्देशको कुरा गर्ने हो भने त शिक्षक शिक्षाका वात नै कति विद्यार्थीहरू शारीरिक तथा मानसिक रूपमा पीडित छन् । कतिपय ठाउँमा त शिक्षकले बलात्कार गर्ने तथा विद्यार्थी मारेका छन् त्यसको लागि के भन्नु हुन्छ नी ??
योगितमा छाडाचै केदेखेउ हो छाडात तेतिकै मास्टर ले बनाकाछन अनेक को राजनीति अनेको बिदेसी सस्कार देखि भ्रस्टाचार सम्म्को घिन लाग्दो काम योत यौटा गित हो खासै नराम्रो केहिछैन बधाई छ यो टिमलाई
जँडिया पालेदाई को फ्यान जत्ति यता हाजिर हुनुस त लो ❤❤😂😂
नमस्कार ❤️🙏💐🎼 म रबि कार्की यो गीतको पाले दाइ 🎉❤ मन परे कमेन्ट ठोक्नुस ल 🙏🙏
नोट: यसपालि म जड्याहा होइन है सुध्रिय😂
Na sudreko ramro dai🤓hjrko big fan rabi dai❤️❤️❤️❤️
जडियाबाट सुध्रिएर पालेदाई हुनुभएछ।पालेदाईले अंग्रेजी मिसको सङगते सुध्रिएर अब आउने सिर्जनामा अझै सुध्रिएर आएको देख्न पाईयोस्
😂😂😂😂
Big fan ho ma Rabi sir❤❤❤❤
बधाई र रवि❤🎉भाइ सफलताको कामना 👌👏👏👏👏👏💃💃💃💃💃
गीत एकदम राम्रो छ ।
वास्तविक देखाएको छ ।
अझै सफलता काे सुभकामना ।।
विरोधी त हुन्छन् नै 😂
आहा कति राम्रो गित स्वरका धनी सबै कलकारलाइ सन्मानछ❤️❤️
Wow सुमन परियार सर सबैभन्दा बढी मनपर्ने सुमन भएसी यसै रमाइलो सुमन परियार लगायत सम्पूर्णलाई congratulation❤❤
राम ले भात खान्छ राम ले भात खा बेला सीता चाइ का जान्छ । यो टुकका दामी लायो
बिजय पुन को फ्यान हरु यता हाजिर हुनुहोस् है ❤❤❤❤🙏
सम्पूर्ण कलाकारहरु मा मेरो धेरै माया स्नेह सम्मान का साथै अझ प्रगति को कामना साथै शुभकामना यति मध्ये शिक्षक र बिधार्थी हुदा सुहाएको चाहि अस्मिता र बद्री सरलाइ सुहायो शुभकामना
स्कुले जिबनको यादलाई उजागर गराई दिएको मा सम्पूर्ण कलाकार-गायककार साथीहरुलाई धेरै धेरै धन्यवाद र सफलताको शुभकामना ।।❤❤❤
आहा लोकदोहोरी भनेकाे त यस्तो पो हो त साच्चै देश खाने भयो यो गीत ले 🙏🥰🌍
धेरै राम्रो लाग्यो मलाई
वाउ धेरै राम्रो गीत रहेछ यति राम्रो गीत सिर्जना गर्ने अनि मीठो स्वर भर्नुहुने साथै राम्रो डान्स गर्नुहुने लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ।
अझै आधा घण्टा❤❤ पर्खाइ मा छु😘🤗 लाईभ मै हेरिन्छ सबै सग
पहिला बिधालयको याद गितका प्रयोग भएका शब्द यथार्थ आहा सलाम सबै कलाकारलाई ❤❤❤❤❤❤
साह्रै राम्रो गीत,लय, शब्द त जसरी सोच्यो त्यसरी अर्थ लाग्छ बाल्यकालको स्कुलको याद आयो अनि पाले दाइको भूमिका चाहिँ Perfect छ
गित सारै राम्रो लाग्यो
आहा क्या मिठो आफ्नो बिधालय जिवनको मिठो याद दिलायो ..करोड क्लबमा प्रबेश गरोस शुभकामना ❤❤🎉🎉❤❤
यो गीत घुम्तीघुम्ती रोड जस्तै करोडौं कल्बमा पुगेको हेर्न मन हुने कोको हुनुहुन्छ ? लाईक गर्नु नबिर्सिनुस है❣️ अनि सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ है❤❤❤❤❤❤
Ma xu❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@Kumar_Kattel 🙏💛💛💛💛💛💛💛💛
@@prajitawagle394 😍😍😍😍😍
राम्रो लाग्यो।
23 lacs viewers crossed. CONGRATULATIONS 🎉
विद्यार्थी जीवनको सम्झना उजागर गराईदिनु हुनु सम्पूर्ण कलाकार हरुलाई सम्मान छ विद्यार्थी सबै साथिहरुको सम्झना आयो❤
अब देश खाने गीत बधाई छ❤❤❤
दामि छ हजुर दाई गिद धन्यवाद
यो गितले बिध्यार्थी जीवन को याद गरायो बधाई छ सम्पुर्ण टिम लाई ❤
कति राम्रो अनि धेरै रमाइलो गित!यो गित हेरेर आफू स्कुल पढ्दा को याद आयो कति रमाइलो थियो त्यो बेला को स्कुले जिवन❤❤सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🌹
यो कमेन्ट पढ्ने सबैलाई भगवान् ले रक्षा गरून् ❤😊
सबै भन्दा सुमन को हो गित मन पर्ने मलाई हजुरहरुको को हुनुहुन्छ सुमन गित मन पर्ने हरु कमेन्ट गर्नु होला
आहा यस्तो पो गित ,
धेरै राम्रो छ शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
आहा सारै मिठो गीत “बसे है पालेदाई”स्कुल पढ्दाको याद आयो है मलाई त हजुर हरुलाई पनि याद आयो होला🙏
साह्रै मिठो गीत स्कुल पढ्दाको याद आयो❤🎉
आहा एउटै मञ्चमा मनपर्ने कलाकारहरूलाई देख्दा साह्रै रमाइलो लाग्यो। यस्ता प्रस्तुति हेरिरहन पाइयोस।
अति राम्रो लोक दोहोरी गीत ❤
Super song yati ramro song ta gindagima suneko thiena maile
आहा कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना सबै टीम लाई
यो सिर्जनाको शब्द संयोजन साह्रै उत्कृष्ट लाग्यो मलाई त बधाई छ@बालकुमार श्रेष्ठ ❤❤❤
आयो आयो मेरो पनी मुसी को दह्रो खरो चर्को आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
nice song❤ all
अति राम्रो शब्द चयन रहेछ , खुशी लाग्यो ।
बधाई छ बाल कुमार सर कति राम्रो गित लिनु भयो
पाले दाईलाई त पछि पो चिने 😂😂 पुरा हेरे आज बल्ल रमाइलो लाग्यो सबैमा शुभकामना
यो गीतमा स्टुडेन्ट को लागि हो धेरै धनयवाद
दिन राम्रो भनेको स्कुल पढ्ने बेला नै रहेछ
यो गीत सुन्दा स्कुल पढ्ने बेलाको याद ताजा भयो
बधाई तथा शुभकामना 🎉🎉
❤❤❤
आज पालेदाई भाेलि फाेटाे पठाउछु है सबैजना जाेडिदै गर्नु हाेला 👉️👉️🙏🙏
धेरै भन्दा धेरै राम्रो मन पर्यो सम्पूर्ण टिम लाई बधाई अनि सफल्ताको शुभकामना
घुम्ती घुम्ती रोड बोल्को गीतमा हुनु भएको सबै कलाकारहरु यस गीतमा हुनु भएको भय झन सुनमा सुग्न्दा हुने थियो ❤मेरो बिचार तर गीत सारै राम्रो छ सबै लाहि सुभकामना यो गीतले पनि अब देश खाने भो❤❤❤
मलाई धेरै मन पर्नी गायक रबि कार्की दादा❤❤❤ सबैलाई सफलता को शुभकामना गीत धेरै राम्रो छ ❤❤❤
हाम्रो जिवन को मह्त्व पुरु बिषय लाइ एउटा गितको रुपमा मात्र न भएर जिवन को रुपमा बदल्न धेरै मदत गर्छ यो गितले बिद्यार्थी जिवन मा सुनै पर्नि गित सम्पुर्ण टिमलाई सफलताको अग्निम शुभकामना 🔥💓💓🙏
स्कुले जिबनको याद आयो ।ति रमाइला दिन 😢😢😢😢
मन पर्ने कलाकार भाइ सुमन र बुने अस्मिता लगाएत श्याम राना भएको सबै गित रमाइलो लाग्ने भएको तेस्मा फेरि यो गितमा स्कुलले जिवनको नि रोल भएको आफुलाई नि आफ्नु स्कुले जिवनको याद गराएने खुब रमाइलो गित सिर्जना गरेकोमा यो गित सिर्जना गर्ने सिर्जनासिल ब्याक्ती लगाएत सामेल सबै कलाकार भाइ र बुनुहरुलाई हृदय देखि विशेष धन्यवादका साथै अनमोल शुभकामना यस्को दोस्रो भागको प्रतीक्षा गर्दै ❤❤❤❤
कलासमा सरले उठाउदा कलम ठडाएर राख्ने कामले धेरै गरियाे रमाइलो ❤
21 lacs viewers crossed. CONGRATULATIONS
Damdar meetho ramailo dami prastuti 🎵 Balkumar sir best of luck & Thanks all singers 🙏👌⚘
यो कमेन्ट पढ्ने सबै जना लाई भगवान् पसुपतिनाथ ले रछा गरून् सदैभ दाईने हुन❤🎉😊
अन्धविश्वासी रहिछौ तिमी 🤣🤣🤣
❤❤
सम्पुण टिमलाइ बधाइ 🎉 पाले दाइ को रोल खत्रा 🎉❤
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई❤️🙏 जय e nepal rodhighar ❤️🙏🎤
Daami xa 👌👍
सम्पुर्ण मा नमस्कार छ । बिगत का दिन मा जस्तै यसपालि पनि हामि धेरै जाना कलाकार हरु मिलेर धेरै मेहनत का साथ रमाईलो भिडियो तयार पारेका छौं । के कस्तो लाग्यो ? ? ? प्रतिकृया छोडेर जानु होला ।धन्यबाद
चुवाक छ यो गीत नि सारै रमाइलो dawon loud गरियो घन्काइन्छ रूम मा
दामि छ
❤❤❤❤❤❤
दामी
राम्रो त धेरै राम्रो छ तर अन्तीममा मीलेन म भरे आउने छु मायालु भेट्न् लाई भन्नी शब्द मीलेन स्कुलमा नी मायालु भेट्न् जान्छ्न त हजुर
दिउँसो पाँच पाली त सर्च गरी हेरको बल्ल आयछ ❤ राम्रो छ गीत सबै टीमलाई शुभकामा 🤟❤️🩹
आहा
कती सरल शब्द सगै मार्मिक गीत
सुन्न अनि हेर्न ढिला गरेछु
बालकुमार श्रेष्ठ सर का शब्द हरु रहेछन् खुसी लाग्यो
सम्पूर्ण टिमलाई सफलताको शुभकामना
आहा कस्तो राम्रो रमाइलो प्रस्तुती हो यो सबै जाना कला गला ले भरिपुर्ण भयको यो इ नेपाल रोधीघर ले well acting सहित ❤🎉❤सबै teem लाई करोडौं सुभकामना ❤🎉❤🎉
बहुत मिठो बनेको छ गित हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्णमा युनिटलाई 💐💐❣️❣️
छिटो भन्दा छिटो १मी भ्युज जाओस् र मेरो मन जिते जसरी सबै को मन जितोस् यो गीत ले
स्कूले जिबनको याद गराई दिएको मा सम्पूर्ण कलाकार र गायककार साथीहरु लाई धेरै धेरै धन्यवाद र सफलताको शुभकामना।।।❤❤❤❤
आहा निकै मौलिक गित सबै कलाकार उतिकै मन पर्ने हुनु हुन्छ सम्पुर्ण मा सम्मान र यो मिठो गित को सफलताकाे शुभकामना 🎉🎉🎉❤❤❤
मलाई त असाध्यै मन परो गीत ।❤सफलताको शुभकामना
सारै राम्रो सिर्जनालाई सबैले माया❤ गरौ सपोट गरौ छिट्टै करोड कलास प्रबेस गरोस।
यो गितले स्कुल लाइफको याद को को लाई आयो? धेरै राम्रो गीत सम्पुर्ण टिमलाई बधाई ।
हजुर हरु स्कुलमा यसै गरि नाच्नु हुन्थियो र।
होनि हजुर
सम्पुर्ण कलाकार प्रति उच्च सम्मान छ साथै अग्रिम सफलताको शुभकामना गीत सुन्दा रमाइलो लागेपनी गीत आत्तिनै जनचेतना मुलक लग्यो सम्पुर्ण टिम लाई good luck
15 lacs viewers crossed. CONGRATULATIONS 🎉
लाली गुराँस. कम बाट आको होई पाले दाई गीत सुन्न
संपूर्ण पाले दाई टीम लाई बधाई तथा शुभकामना
देवराज सानो बाबु सहयोग गर्नु हुने सम्पूर्ण धेरै धेरै धन्यबाद ❤❤❤❤🎉
हाल इंडिया बाट
#घर गुल्मी #
देश खायो यो गीतले❤ अरुलाई त थाहा भएन मलाई लास्ट मन पर्यो🎉😍
ल आज फेरी रमाइलो हुने भयो
Nice song
❤❤Super Dancer Lovely❤ Kareshma Dhakal ❤
साँच्चै राम्रो छ यो गित निकै मौलिकताले भरिएको गित वास्तविक लोकदोहोरी गित भनेको त यो पो हो नेपाली परिवेश र नेपाली समाजमा सजिलै सङ्ग सबैले बुझ्ने गरि टपक्क मौलिक शब्दहरु टिपेर बनाइएको अर्गानिक गित साँच्चै भन्नू पर्दा इ नेपाल रोधी घरबाट आउने सबै गितहरु प्रायः मौलिकताले भरिएको हुन्छ गित जति राम्रो छ अभिनय पक्ष पनि त्यतिकै राम्रो छ अझै सफलताको शुभकामना ❤❤❤
हाहा हसायो लौन। के बिद्यालय डेटीग गर्ने ठॅाऊ हो?
आहा कति मिठो गीत गाउनु भएको धैरै धैरै सुभकामना छ
Congratulations all tim
Congratulations🙏All Tim❤️❤️❤️
आहा कति रमाइलो लोक दोहोरी सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको अग्रिम सुभ कामना🙏✍️♥️पाले दाइको🤔😁😁😁😁
सबैलाई नमन सारै राम्रो गित छ स्कुले जिबनको झल्को आयो ❤ सफलता को शुभकामना सबैलाई
रमाइलो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई
सर्वप्रथम Asmita pyaari lai kati suhako tyo dress❤️voice ni ustai ramro xa uha ko ani गित असाध्यै राम्रो बनेको छ अभिनय नि उत्तिकै राम्रो छ sabai janako❤
नमस्कार🙏🙏 म दिपसन चेपाङ चितवन देखि .. सम्पूर्ण कलाकार हरु मा मेरो हृदय देखि एकमुष्ट मा सम्मान छ 🙏🌹 एकदम समय सान्दर्भिक अनि मार्मिक गीत उपहार दिनु भयो यस्तै यस्तै कोसेली हरु को अपेक्षा गर्दै सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏❤️❤️🌹🌹🌹 जय गीत जय सङ्गीत 🎻🎤
Congretchulations तथा बधाई छ असाध्यै मिठो गीत बनाउनुभएकोमा हजुरहरूको सङ्गीति यात्रा अझै लम्किरहोस् भन्न चाहन्छु।
धेरै राम्रो हाम्रो बद्री दाजु को यो गित कति पटक हेरे पत्तो पाइन जति हेर्यो उति हेरु लाग्ने रछ ल बधाई तथा शुभकामना 🎉🎉🎉🎉छ ल अझ मलाइ यी डल्लाकोटिको स्वर कति मन परेको हेके मेरि बास्सै हाल म कतार देखि ल ।🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
नमस्कार म लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल , हाम्रो सामुहिक प्रयास हजुरहरुलाई कस्तो लाग्छ जस्ताको तस्तै सुझाव सल्लाह सहित प्रतिक्रिया राखिदिनुहुन अनुरोध गर्दछु साथै हजुरहरुको सुझाव सल्लाह नै हाम्रो लागि मार्गनिर्देश हुनेछ ।। धन्यवाद जय लोकदोहोरी , जय पाले दाई ❤
आहा❤
विध्यालय भनेको ज्ञानकाे मन्दिर हो हजुर हरु जस्तो शिक्षित मान्छे ले पनि यस्तो टुक्टा राखेर video बनाएपछि ति कलिला नानिबाबु ले के बुझ्ने , अनुशासन को कुरा सिकाउने थलाेमा यो सब अनि सुहाउँदो देखिएन हजुर को यो video हेरेपछि हजुरको बच्चा को दिमाग मा कस्तो असर पर्छ उसले विध्यालयलाइ कुन रुप मा हेर्नि ज्ञान आर्जन गर्ने थलो वा dating sport
Ramro cha akdam
बिद्यालय सुधार गर्नुपर्ने सन्देश दिनुपर्ने ठाँउमा नचाहिने सन्देश बोकेको भिडियो रहेछ।
3 lacs viewers crossed. CONGRATULATIONS 🎉
Dherai ramro lagyo Jethan 🙏 💗
आहा कति रमाइलो लोकदोहोरी सफलता को शुभकामना सम्पुर्ण टिम लाई❤❤❤
गीत असाध्यै राम्रो छ, सबै टीम लाई बधाई छ ।तर लय कता कता सुने जस्तो लायो मलाई त। प्रकाश ढकालको बैमानी माया को लय जस्तो लायो है मलाई त ।❤
बिधार्थी जिवनको सम्झना उजागर गराईदिनु हुन सम्पूर्ण कलाकार हरुलाई सम्मान छ बिधार्थी सबै साथिहरू सम्झना आयो ❤❤
अती राम्रो गीत छ
अती मिठो गिद सम्मान 🙏🙏🙏🙏छ पुरै टिम 🎉🎉🎉🎉🎉🎉🎉