सर्वप्रथम त साराङ्गी सन्सार स-परिवारमा सदार नमन🙏🙏होनाहार १०१ कलाकारहरूको जमघट सङ्गै पस्किनु भएको विशेष प्रस्तुति/ कोसेलीको लागि धेरै धेरै धन्यवाद साथै सम्पूर्ण गायक गायिकाहरुलाई साङ्गितिक नमन् 🙏🙏🎤🎤🌹🌹🎉🎉मलाई मनपर्ने अनि चरचित एवम् प्रख्यात कलाकारहरुलाई यसै क्षेत्रमा अझै सफलताको कामाना।।जय गित जय सङ्गीत जय लोकदोहोरी🥀🌺💐🌹🌹
बहुचर्चित लोक दोहरी कलाकार हरुमा हृदय देखिनै सम्मान छ।दोहरी होस त यस्तो होस सुनेर जो कसैले पनि कमेन्ट मा स्याबास लेख्न बाध्य होस।अतेन्तै खुसी लाग्यो।शब्द चयन मा कसैको पनि कम्जोरी छैन best of luck.from state of Qatar.
वाउउ !!! योङ्ग भन्या योङ्ग नै हो !! यी सब्बै कलाकारको "हाँ सो" र कमला नानुको एक मुस्कान !!!!!❤❤❤❤❤ अझ अस्मिता चन्द ठकुरी महारानी ज्यु 👑👑👑👑👑💙💚💛🧡💜 को मुस्कान बाकी नै छ 👑👑👑👑👑 सब्बै सम्पुर्ण कलाकाररु, बाद्यबादक तथा सारङ्गी परिवारलाई मुरी धन्यबाद। आजको प्रोग्राम सारै रमाईलो भयो। टप टप कलाकारहरुको दर्सन पाईयो । 👌👌✌️👍️💙💚💛🧡💜
सबै कलाकरलाइ सम्मान छ ,,,विशेषत टीका जिले उठाउनु भाको कुरा एकदम सहि छ,,सबै कलाकारले दोहोरी गित सङ्गितलाई बचाउन जरुरी छ❤❤फेरिपनि विशेष धन्यवाद टीका जि लाई अन्यन्तै सालिन ,नम्र सोभाब,,रुपकी खानी ,,सर्बगुणले भरिपुर्ण भाकी गायिका टीका जि सधै यस्तै रहनु स्वस्थ रहनु भगवानले रक्षा गरून्,,❤❤❤❤❤
म त हस्दा हस्दै गाला नै दुखे छ है कलाकार साथीहरु तपाईहरु सबैको राम्रो सहि रमाइलो छ सत्य तत्य रमाइलो दोहोरी यो पो त कुनै पनि छाडा पागल कुरा कसैको पनि छैन यतिमा वाउ हहहहह
लास्तमा याने दाइले खुब हसाउनु भयो पाल्पाको पनि त छेउ पर्छ नि तेस्तो कुरा गरेर पनि हुन्छ र हेहेहेह्हेहेहे हिहिहिहिहि दामी लाग्यो है आज को दोहोरी भाग दुई पनि छित्तै लिनु पर्छ है होल युनिट तिम लाई सफलता को सुभकामना
आजको प्रस्तोता कमल जीको अलग्गै लाग्यो पक्कै १/२ प्याक को कमाल त होइन सर ❤❤❤😂😂😂 निक्कै रमैलो लाग्यो साथै एक से एक कलाकार हरुको प्रस्तुतिले कार्यक्रम हेर्दा समय सक्कियेको पत्तो पाइयन।❤❤❤
Ati ramro ra ramailo dohori geet prastut garnu hune sarangi sansar rodhi ghar ka savai lok priya kalakargaek gaika haru lai samman ra dherai dhannyavad Tatha namaskar
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW AN ENTERTAINING RELAY SINGING BY LOVELY AND SWET LIVE FOLK DUET QUEEN TIKA SANU JI AND ALL OTHER BEAUTIFUL LADY SINGERS , AND AMAZING SINGERS SHITAL JI AND ALL OTHER AWESOME SINGERS. ❤❤❤❤❤❤❤❤❤❤ THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS: ❤❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy. Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
दीपिका & सिद्धार्थ are my fav 👍
कृपया भाग २ मा लन्ठु लाई पनी समावेश गराउनु होला 👌👌👍👍💕💕🙏🙏
कमला बैनिको चाइ एक तुक्का पनि नाआउदा दुख लागो! दोहोरी रमाइलो लागो।
सारै आनन्द आयो।समय बितेको पत्तै पाईन।
यक्दम राम्रो गीत सारै राम्रो तर यो दिदी बहिनी हरु सङ सागर बिसि हुनु पर्ने अझै मजा आउथेयो सबै लाई सुभकामना
दोहोरी अति रमाइलो लाग्यो।भाग 2 पनि र प्रतिमा,कमला ,रुपि लगाएत सबै ले गाउनु पर्ग्यो
आज को दोहोरी यकदमै रमाइलो छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।
मलाई त आशा बि सि नै झल्किन्छ मेरो आँखा को कुना कुना मा
जम्बो टोलि को कति रमाइलो दोहोरी
अति रमाइलो दोहोरी यस्तो पो हुनुपर्छ प्रदेश मा भए पनि केहि छिन सुन्दा आनन्द आउने❤❤❤
सर्वप्रथम त साराङ्गी सन्सार स-परिवारमा सदार नमन🙏🙏होनाहार १०१ कलाकारहरूको जमघट सङ्गै पस्किनु भएको विशेष प्रस्तुति/ कोसेलीको लागि धेरै धेरै धन्यवाद साथै सम्पूर्ण गायक गायिकाहरुलाई साङ्गितिक नमन् 🙏🙏🎤🎤🌹🌹🎉🎉मलाई मनपर्ने अनि चरचित एवम् प्रख्यात कलाकारहरुलाई यसै क्षेत्रमा अझै सफलताको कामाना।।जय गित जय सङ्गीत जय लोकदोहोरी🥀🌺💐🌹🌹
अस्मिता एउटा शब्द ले लास्टै हासाे लाग्याे हे तिम्लाई डाहा लागेकाे निकै तीन जिउकी भन्दा दुई जिउ कि ठिकै हाे 😁😁😁😁😁😁😁
Umm vaney malai pni tyo tikka khatra lagai yar❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ @@prakashmagar9934
बल्ल आज लाइभ दोहोरी जस्तो महसुस भयो।❤❤ यसको त भाग २ त जसरी पनि ल्याउनै पर्छ।❤❤
बहुचर्चित लोक दोहरी कलाकार हरुमा हृदय देखिनै सम्मान छ।दोहरी होस त यस्तो होस सुनेर जो कसैले पनि कमेन्ट मा स्याबास लेख्न बाध्य होस।अतेन्तै खुसी लाग्यो।शब्द चयन मा कसैको पनि कम्जोरी छैन best of luck.from state of Qatar.
आहा एकदमै रमाइलो लाग्यो आजको भाग आर्को भाग आउनु पर्यो ❤❤🎉
जता जे गर्दा पनी सुख दियनन केटिहरु ले बिचरा यान लाई 😁😁😍😍👌👌👍👍💕💕
सारै राम्रो दोहोरी सम्मान छ सबै कलाकार साथीहरूलाई ।
कलाकार भनेको देशको गहनाहुन सबैले माया र सम्मान दिनुहोस्❤❤❤❤
सारङ्गी सन्सारको प्रगतीको कामना❤❤❤❤
एकसे एक शब्दको खानिहरू असल लोकप्रिय कलाकार सबैजना, रमाइलो लाग्यो /
आहा कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना सबै टीम लाई
कति राम्री भाकी दिपिका ❤
राम्रो छ सारङ्गी संसार वाउ सबैको रमाइलो कुरा परिचय वाउ एकदमै उत्कृष्ट
यो सारङ्गि सन्सारको दोहोरी धेरै राम्रो लाग्छ।❤❤❤❤❤
लाहुरेले कन्या केटी ताक्छ कि भन्ने सोंच्याथ्यो अर्काको बुढी पो ताक्यो त तैपनि नजर चैं टिका तिरै थियो।
हे रातदिन बस्नुछ नीर उन्कैछेउ
अरुलैजाउ मन्जुचाई नीर मलाईदेउ
लाहुरेसिपाईदाई
वाउउ !!! योङ्ग भन्या योङ्ग नै हो !! यी सब्बै कलाकारको "हाँ सो" र कमला नानुको एक मुस्कान !!!!!❤❤❤❤❤ अझ अस्मिता चन्द ठकुरी महारानी ज्यु 👑👑👑👑👑💙💚💛🧡💜 को मुस्कान बाकी नै छ 👑👑👑👑👑 सब्बै सम्पुर्ण कलाकाररु, बाद्यबादक तथा सारङ्गी परिवारलाई मुरी धन्यबाद। आजको प्रोग्राम सारै रमाईलो भयो। टप टप कलाकारहरुको दर्सन पाईयो । 👌👌✌️👍️💙💚💛🧡💜
छनपनी प्रतिमा ,अस्मिता बाहेक सब खालिनै रैछन यति राम्रा तरुनी हरु कसरी बस्याछन बाबै एउटि मेरो लागि राख्दिनु है कमल दाजु 😂😂😂
अति रमाइलो दाेहाेरि सबै मा सम्मन ❤❤🎉🎉
आहा कति रमाईलो हो सम्पुर्ण मा मिठो मायाँ ❤❤❤
राम्रो छ है छाडा बेस्य पागल भएको गाएको छैन कसैले यो एकदमै उत्कृष्ट गीत दोहोरी
म त ठुस्लुकै भय लाजले
आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शिलत भाइ शब्दमा धेरै राम्रो छ सबैलाई बधाई छ
Sagar dai vako vaye aro hamro hunteyo dhohori ❤❤❤
बडो रमाईलो भयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👌👌👍👍😁😁😍😍
सारै रमाइलो अनि मिठो दोहोरी सबै जना हरुलाइ मिठो माया❤❤
बिरानाे देश खाडीमा छु भाेलि बिहान ६ बजे डिउटी जानू छ गित सुन्दासुन्दै समय बितेछ सबैलाई मिठाे सम्झना अस्मित र टीका बहिनी मिस यु❤❤❤👏👏👏🇰🇼🇳🇵
सबै कलाकरलाइ सम्मान छ ,,,विशेषत टीका जिले उठाउनु भाको कुरा एकदम सहि छ,,सबै कलाकारले दोहोरी गित सङ्गितलाई बचाउन जरुरी छ❤❤फेरिपनि विशेष धन्यवाद टीका जि लाई अन्यन्तै सालिन ,नम्र सोभाब,,रुपकी खानी ,,सर्बगुणले भरिपुर्ण भाकी गायिका टीका जि सधै यस्तै रहनु स्वस्थ रहनु भगवानले रक्षा गरून्,,❤❤❤❤❤
ॐॐॐॐॐॐ
😊😊
अति राम्रे दाेहाेरि❤
म त हस्दा हस्दै गाला नै दुखे छ है कलाकार साथीहरु तपाईहरु सबैको राम्रो सहि रमाइलो छ सत्य तत्य रमाइलो दोहोरी यो पो त कुनै पनि छाडा पागल कुरा कसैको पनि छैन यतिमा वाउ हहहहह
भाग दुईमा मिना दिदिलाई पनि ल्याउनुहाेला कमल दाई
Jati le gayani sagar ra vale vay Ball ramailo 🎉🎉🎉🎉🎉
लास्तमा याने दाइले खुब हसाउनु भयो पाल्पाको पनि त छेउ पर्छ नि तेस्तो कुरा गरेर पनि हुन्छ र हेहेहेह्हेहेहे हिहिहिहिहि दामी लाग्यो है आज को दोहोरी भाग दुई पनि छित्तै लिनु पर्छ है होल युनिट तिम लाई सफलता को सुभकामना
साह्रै रमाइलो लाग्यो हो ।
Waw khusi lgyo lahure haruko monobal badhauda❤❤
Wow very nice ❤my favourite singer Siddhartha dai and sital gurung dai ❤❤❤❤ asmita ❤ sister and 😊manju sister ❤ and kamala ❤sis❤😊😊i love 💝 💝
नमस्कार साह्रै रमाईलो साथीहरु धेरै धेरै धन्यवाद सम्मान बधाई सफलताको शुभकामना धन्यवाद सारँगी सँसारका कमल जि निरु थापा राना मगर 🎉🎉🎉🎉🎉🎉
Wow dherai ramilo garnu vayo sabai teem lai dherai,dherai dhannyabad ❤❤❤
अति राम्रो दोहोरी 🙏💐
Sarahai ramailo dohori ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉congratulations all teams
Tika sanu❤❤
लाहरहरुको सम्मान गरौ जयनेपाल
लौ सारै रमाइलो ❤❤
सहि हो लाहुरे सबै राम्रो हुदैन
हेपनुहेपे केटाव❤🎉
Sabdako khani kalakar sital lai yes program ma gaeka group le nisabda banaya 💞💞💞 nikai ramaelo dohori thanks all❤❤1st sarangi sansar lai🙏🙏❣️❣️
यो गित दोहोरी होकी एकहोरी हो
plese second part म त निकै हासे अरुले कस्तो मान्नु भो कुन्नि
Wow. Khatra xa dohori. Best ❤
आजको प्रस्तोता कमल जीको अलग्गै लाग्यो पक्कै १/२ प्याक को कमाल त होइन सर ❤❤❤😂😂😂 निक्कै रमैलो लाग्यो साथै एक से एक कलाकार हरुको प्रस्तुतिले कार्यक्रम हेर्दा समय सक्कियेको पत्तो पाइयन।❤❤❤
😮😅😊
आहा कति रमाइलो 🎉🎉🎉🎉
Ati ramro ra ramailo dohori geet prastut garnu hune sarangi sansar rodhi ghar ka savai lok priya kalakargaek gaika haru lai samman ra dherai dhannyavad Tatha namaskar
Aasha de❤
very nice dohori song
Part 2 pani chahinxa hai kamal sir
Part 2 plz , 🙏, from Macau i watched.
My favorite Tika ❤❤
Kamala le gaunu prne suddihrule gaun diyanan
Kamala ghimire le kin geet nai nagako .ma tw kati bela gaux hola vaner hereko herei😅
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
AN ENTERTAINING RELAY SINGING BY LOVELY AND SWET LIVE FOLK DUET QUEEN TIKA SANU JI AND ALL OTHER BEAUTIFUL LADY SINGERS , AND AMAZING SINGERS SHITAL JI AND ALL OTHER AWESOME SINGERS.
❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy. Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
ramailo dherai
Ramailo dohori
मत केही बोल्ना सकिना सर हास्दा हास्दा dutty जानै ढिला भयो छ
धेरै रमाइलो छ
Suman Sagar chij vayako vaya ati ramailo huna
Ashmita de ra sital dai ko chayieo hai
सबैको नाम लिनु भो तर मेरो भाइ (ढोलक बाधक)दिपक समीप को नाम लिनु भयन।कत्ति बेला लिनुहुन्छ भनेर हेरेर बसेकी थिय।।
Next part ma Chij Gurung lai pani Samabesh garaunu hola.
रमाईलो
Beast dohori I like it
❤❤❤❤❤❤❤❤❤❤
so nice all are good
ATI ATI LOVE 😘😘😘❤❤❤❤❤ DOHORI GEET VERY VERY NICE SO MUCH BEAUTIFUL SONG AND CUTE BEAUTIFUL QUEEN GIRL AND BOYS ❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🙏🙏👌👌👍👍
very nice lok dohori song ❤❤❤👌👌👌🇶🇦🇶🇦🇶🇦
Keta hru le harni vo keti hri dangerous
Kamal sir suman vs kamala hern pau
😮😅😮😅😅😊😮😅😮😮
Prema rana kata janu vayo aaja voli
Tika ko sindur asli ho
Sarrrrrrrr saiiiiiiiiii saiiiiijj
❤❤❤❤😂😂
Dami
बजनदार
I can’t wait for next part ❤
Ramro xa ❤
Very nice 😢😢
I like joke
Khhatra rmaelo nice
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
भाग दुईमा मिना दिदिलाई पनि ल्याउनुहाेला कमल दाई
बधाई छ सम्पुण गाएक गायिका लाई र उधमैई रमाईलो भयो झन त गाउनलाई माईक पनी ताना तान भयो के यक्दमैई रमाईलो भयो धन्यवाद ❤