Damauli Ma Jhara Hai Kanchhu - Mousam Gurung • Sunita Budha Chhetri • Nepali Typical Song 2081 •2024

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024

Комментарии • 704

  • @MousamGurungOfficial
    @MousamGurungOfficial  5 месяцев назад +288

    मौलिक गीत "दमौलीमा झर है कान्छु", मेरो र सुनिता बूढा क्षेत्रीको आवाज, दिप गुरुङको निर्देशन, रिना गुरुङ र ओम छिनालको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

    • @BikashSunar7080
      @BikashSunar7080 5 месяцев назад +28

      सारै मिठो गीत दा सफलताको सुभकामना ❤🎉🎉

    • @jaykunwar1148
      @jaykunwar1148 5 месяцев назад +8

      Mousam sir Ani om sir ko geet dherai ramro

    • @jaykunwar1148
      @jaykunwar1148 5 месяцев назад +4

      Best of luck

    • @padambiswakarma7386
      @padambiswakarma7386 5 месяцев назад +5

      super! Touching all global nepalese hearts💝

    • @山浦優子-b5u
      @山浦優子-b5u 5 месяцев назад +2

      wow❤

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 5 месяцев назад +40

    बधाई तथा सफलताको भब्य शुभकामना मौसम सोल्टी🎉❤❤

  • @lekbesirodhighar
    @lekbesirodhighar 5 месяцев назад +42

    आहा! कति मीठो अर्गानिक गीत। सफलताको शुभकामना मौसम गुरुङ सोल्टी लगाएत सम्पुर्णलाई❤❤

  • @DipGurung
    @DipGurung 5 месяцев назад +4

    नमस्कार 🙏 सम्पुर्न सङीत प्रेमी आफन्तजन तथा साथीभाइहरुमा म निर्देसक दिप गुरुङको तर्फबाट मौलिक गीत सङीतको क्रममा मौसम गुरुङ सङको सहकार्य सबै हिट भएको छ र यस गीत्गीत्/भिडियो पनि मन पराउनु हुन्छ भन्ने पुर्न बिस्वस छ 🙏🙏🙏

  • @BimalPariyar
    @BimalPariyar 5 месяцев назад +5

    मन परेको गित बधाई छ दाजी लगयत टिमलाई

  • @siruthapamagarvlogs
    @siruthapamagarvlogs 5 месяцев назад +5

    अति नै राम्रो गित... सबै टिम लाइ धेरै धेरै शुभकामना छ🙏

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825 5 месяцев назад +22

    सम्पूर्ण मा नमस्कार "दमौली मा झर है कान्छू" गित कस्तो लाग्छ प्रतिक्रिया दिनुस है 🙏❤️

    • @sindhulconsultancy961
      @sindhulconsultancy961 5 месяцев назад +1

    • @bikramtamu5587
      @bikramtamu5587 5 месяцев назад +3

      गित लाखाैमा यक छ मिस तर याे गितकाे म्युजीक भिडीयाेमा हजुर स्वयमले पनि उपस्थी जनाईदीनु भयकाे भय सायद झनै सुनमा सुगन्ध भने झैं हुने थियाे All the best 💐💐👌👌

    • @JasudaAle
      @JasudaAle 5 месяцев назад +1

      एक दमै राम्रो गित छ सुनिता बहिनी त्यसै माथी हाम्रो कर्णाली प्रदेश सुर्खेत को एक मात्रै स्वर कि धनी सुनिता बहिनिले गाएको गित नराम्रो भन्ने त कुरै हुँदैन बधाई तथा धन्यवाद छ बहिनी को सम्पुर्ण टिमलाई🙏🙏💗💜💝💞😍😍💋💋

    • @AmritAdhikari-rx3uy
      @AmritAdhikari-rx3uy 4 месяца назад +1

      धेरै राम्रो छ आफ्नो सदरमुकाम भएर होला झनै राम्रो लागेको ❤❤❤

    • @bhimrajghartimagar1176
      @bhimrajghartimagar1176 4 месяца назад +1

      दमौलीमा झर है कान्छू गीतले भने पनि सुर्खेत तिर झर है कान्छू भनेझै लाग्ने हामी सुर्खेतीहरुलाई । सारै मन पर्यो शुभकामना सबै टिमलाई🙏🎉❤️❤️

  • @RameshKhatri-rh3fp
    @RameshKhatri-rh3fp 2 месяца назад +3

    बधाई तथा सफलताको भब्य शुभकामना दमौली मा झर है मन परछ

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 5 месяцев назад +19

    नमस्कार म ओम छिनालको गित संगीत बजारमा ल्याउने क्रममा देउरालीलाई फुल पाती धजा छ को अपार सफलता पछि फेरि अर्को मेरो लय शब्दमा मौसम गुरुङ र सुनिता बुढा छेत्रीको आवाजमा मेरो र रिना गुरुङको अभिनय रहेको दिप गुरुङको निर्देशनमा बनेको दमौलीमा झर है कान्छू ल्याउन सफल भएकोछु कस्तो लाग्छ यहाँहरुले हेरेर सल्लाह सुझाव दिनु भइ मन परेमा शेर लाईक कमेन्ट सस्क्राइप गरि दिनु हुन विनम्र अनुरोध गर्दछु ❤❤ Om chhinal 🙏

    • @meronepal3081
      @meronepal3081 5 месяцев назад +2

      गीत अति राम्रो छ अब गीत सँग सँगै अभिनय पनि बबाल बनाउनु पर्यो शुभकामना

    • @TopkumariPun-bf2ed
      @TopkumariPun-bf2ed 5 месяцев назад +2

      आति राम्रो छ सारै मन परेयो

    • @BhuwanGharti-ht1yt
      @BhuwanGharti-ht1yt 5 месяцев назад +2

      Aaha man chhoyo sir

    • @RamBahdur-kx9ij
      @RamBahdur-kx9ij 5 месяцев назад +1

  • @singerbharatbishwokarma
    @singerbharatbishwokarma 5 месяцев назад +14

    सानै देखिम मौसम गुरुङ दाइको फ्यान हु कापुगेर थाछैन ठक्कर खाइन्छ बाट अहिलेसम्म जतिपनी गीत बजार्म छन सबै उत्क्रीस्ट लाग्छन दाइका गीत धेरै सुन्छु यो गीत झन आगो भयछ साथै कोइलिको आवाज हाम्रै सुर्खेती चेली आदर्निय दिज्जु सुनिता बुढाजिको रहेकोले गीत अझ उच्छ सफल रहोस गीत निक्कै मीठो बनेकोछ बास्तम्म यो गीत सिर्जना गर्ने सर्जक आदर्निय दाइ ॐ छिनाल जिउ उहाको निकै मार्मिक सब्द्ले कोरियको योगीत उत्क्रीस्ट छ करोड कलबम चाडै ओउगेको देख्न पाम जय गीत जय सङ्गीत

  • @RimuTilija
    @RimuTilija 4 месяца назад +2

    कति मिठो लय दिनकै सुनी राहु जस्तो ।मौसम भाइलाई कता बाट आउँछके मिठो लय नयाँ नयाँ गीत।

  • @GopalGadal-n1w
    @GopalGadal-n1w 5 месяцев назад +3

    दामी गित यस्तै प्रस्तुति दिदै हाम्रो मनोरन्जन गराउदै जानू सर ❤❤❤❤

  • @ranjitthapa3324
    @ranjitthapa3324 5 месяцев назад +4

    Jaba aafnai gaau thhauko yeti ramro geet banaudako ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Man khusile simanai xaina❤❤❤❤❤❤❤❤❤❤❤❤Sundar song🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mongolyutubechanel7902
    @mongolyutubechanel7902 5 месяцев назад +15

    एकदम राम्रो छ मौसम सर! दमौलीमा झर है कान्छू म त अब यहि गित मात्रै सुन्छु!!

  • @padambiswakarma7386
    @padambiswakarma7386 5 месяцев назад +8

    लौ है मौसम भाइ! खैरेनीटार झरहै कान्छू पनि बनाउनु पर्यो!

  • @anjuale734
    @anjuale734 5 месяцев назад +33

    आहा सारै राम्रो गीत हाम्रो दमौली राम्रो दमौली सम्पुर्णलाई सफलताको सुभकामना❤🙏

  • @kamaltamang1619
    @kamaltamang1619 5 месяцев назад +4

    मौसम गुरुङ को हरेक गित हरु अति उत्कृष्ट लाग्छ ।दुबै जानालाई शुभकामना ।

  • @samserpariyar6414
    @samserpariyar6414 5 месяцев назад +1

    धेरै राम्रो छ सुभकामना सफलताको 🎉🎉🎉

  • @mathuragurung9995
    @mathuragurung9995 5 месяцев назад +13

    आहा एक्दमै राम्रो गित👌🙏👌👍️ नयाँ बर्षा 2081साल को शुभकामना सहित उक्तर उक्तर प्रगति कामना ❤🎉🎉सहित सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏🎉👌👌👌

    • @ManbdrSilwal
      @ManbdrSilwal 5 месяцев назад +1

      Naya barshko 2081shalko Atinai mitho lagyo yo gite

    • @ManbdrSilwal
      @ManbdrSilwal 5 месяцев назад +1

      ❤❤❤❤❤❤❤.lakki

  • @lokmanjari8902
    @lokmanjari8902 5 месяцев назад +7

    मौसम ज्युको स्वर मा उत्कृष्ट जादु छ लय सब्द उतिकै मिथो बधाई तथा शुभकामना ।❤️❤️❤️🙏🙏🙏

  • @fzre5di300
    @fzre5di300 5 месяцев назад +7

    आहा निकै मिठो र मन परेको गित बधाई छ सम्पुर्ण टिमलाई 🎉❤🎉

  • @chhatrakc2942
    @chhatrakc2942 5 месяцев назад +6

    आहा सारै मिठो गित मौलिक छ बधाई छ मौसम गुरुङ्ग र प्यारि बहिनि हामृ सुर्खेति चेलि सुनिता लगायत सम्पुर्ण टिम लाई

  • @minabhandari1987
    @minabhandari1987 5 месяцев назад +4

    जय गित जय संगित 🙏💞 जति सुने पनि सुनिरहु जस्तो लाग्छ सारै मिठो गित छ हजुर ❤️ सम्पुर्ण सङगित परिवारलाई उच्च सम्मान गर्दछु ❤️❤️🌹🙏

  • @ashimkumarkatuwal5469
    @ashimkumarkatuwal5469 5 месяцев назад +6

    सारै मिठ्ठाे मौलीक गित दादा हजुर 🙏🙏

  • @chandrabc1984
    @chandrabc1984 5 месяцев назад +10

    दमौली मा झर है कान्छू,,अत्यन्तै राम्रो मौलिक गित बनेको छ,यस गित का सर्जक ओम छिनाल सर,प्रीय गायक मौसम गुरुङ सर,गायिका बहिनी सुनिता बुढाथोकी सम्पुर्ण टिम लाई हार्दिक बधाई छ!चन्द्र बिसि😊😍👌🙏

  • @Dipakwaiba-p7x
    @Dipakwaiba-p7x 5 месяцев назад +5

    बिष्णु माझी पछिको मीठो स्वरको धनी सुनिता बुढा क्षेत्री ❤❤

  • @LaxmanNeupaneNP
    @LaxmanNeupaneNP 5 месяцев назад +1

    Mitho❤❤

  • @SagarSagar-lu4lw
    @SagarSagar-lu4lw 5 месяцев назад +6

    अत्यान्तै मार्मिक शब्दहरु उत्तिकै मिठो स्वर । सुनिता दिदि को र मौसम दादा को स्वर मा साच्चिकै जादुनै छ कि जस्तो लाग्छ मौसम दादाको स्वर तेसैत मिठो झनै सुनिता दिदि को voice राख्दा झनै फुलमा सुगन्ध छरेझै भयो। भगवान रुपि कलाकारहरु हुनुहुन्छ र पो हामिहरु सम्पुर्ण दर्शकहरुलाई घण्टा,दिन, हप्ता,महिना, वर्षा गरि आफ्नो अबदि पुरा गर्ने आधार भैरहेको छ । कलाकारहरु नभएको भए हामिहरु लाई जिन्दगि कटाउनै गाह्रो हुनेथियो । विषेश मौसम दादा र सुनिता दिदि लगाएत सम्पूर्ण टिम सम्पूर्ण सम्पुर्ण कलाकारहरुलाई नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभ-कामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🌹🌹🎤🎹🎧🎸🎻🎺🪘🪕🥀💐🍁 अनि मिठो मायाँ । उच्च सम्मान हृदयदेखि नै धन्याँवाद। हजुरका यस्तै यस्तै मिठा लोकगीतहरु सुन्ने अपेक्षा गरेको छु 🙏🙏🙏🙏🙏

  • @pushkalacharya8919
    @pushkalacharya8919 5 месяцев назад +9

    गित सार्है राम्रो लाग्यो दाजु मुग्लिन पुल तरि तरि जस्तै सफलता पाओस शुभकामना ❤❤❤

  • @sabiraj9639
    @sabiraj9639 5 месяцев назад +5

    मौसम गुरुङ्गको गित कुन चै होला र नराम्रो ! जुन गित निकाले पनि उत्कृष्ट ,कला र गलाका खानी लोक क्षेत्रका एक होनाहार गायकलाई यो अर्को उत्कृष्ट प्रस्तुतिको लागि धेरै धेरै धन्यवाद !

  • @ptssupryance7801
    @ptssupryance7801 5 месяцев назад +2

    Ayo ayo aba😂😂

  • @rupatarathapa58
    @rupatarathapa58 5 месяцев назад +4

    कहिले आउछ भन्दै कुरेर बसेको थिए आइपुगेछ एक्दम खुशी लाग्यो अनि गीत अशाध्धै मन पर्यो👌♥️❤️🙏

  • @parshurampaudel3483
    @parshurampaudel3483 5 месяцев назад +4

    माैसम गुरुङ लगायत सम्पूर्ण कलाकार हरुलाइ बधाई छ मिठाे भाका,,❤❤❤❤❤❤

  • @minabhandari1987
    @minabhandari1987 5 месяцев назад +1

    सम्पुर्ण सङगित परिवारलाई उच्च सम्मान 🙏 गर्दछु 🙏 मिठो सम्झना संगै धेरै धेरै सफलताको शुभकामना व्यक्त गर्दछु हजुर 🙏🌹🌹🌹🌹 जति सुने उति सुन्न मन लाग्ने लोक गीत फेरि पनि सम्पुर्ण साथिहरु लाइ उच्च सम्मान गर्दछु ❤️🙏

  • @sudkitmagar
    @sudkitmagar 5 месяцев назад +5

    सारै राम्रो लाग्यो गीत सुनेर साथ दिने दर्शक हरुलाई परम पिता परमेश्वर को आशिष दिए सक्नु भएको छ ✝️🙏✝️ धन्यबाद

  • @buddhibk6693
    @buddhibk6693 2 месяца назад +2

    अहिलेको यो अबस्थामा आफ्नोपन झल्कने गीत सुन्न पाउँदा एकदम खुशी लाग्यो धन्यवाद छ। है यो गीत निकाल्नुहुने सबै समूहलाई। अनि अग्रिम शुभकामना।

  • @parbatkc2246
    @parbatkc2246 5 месяцев назад +4

    गीत धेरै मन पर्यो अडियो मात्र मैले ४३ पटक हेरेछु ।

  • @Kulrajpunmagarvlog9350
    @Kulrajpunmagarvlog9350 5 месяцев назад +4

    आहा सारै राम्रो भिडियो सबै टिमलाई धेरै धेरै बधाई अनि शुभकामना ❤❤

  • @shivasunar7040
    @shivasunar7040 5 месяцев назад +10

    मौसम गुरुङ दाजुको स्वर जादूमाय नै छ ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤गित धेरै राम्रो छ सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 5 месяцев назад +7

    एकदमै राम्रो लाग्यो गित ❤❤🥰😘😘। यसो कहिले काँही त यता बटौली तिर पनि झार्नुहोस् न ।

  • @gurung681
    @gurung681 5 месяцев назад +4

    wow धेरै राम्रो छ!! मौसम सर अब फेरि एकदम मिठो कौडा लिएर बजारमा ल्यानु पर्‍यो तर मेरो गाउँ तिर सुटिङ्ग गर्नु पर्‍यो सर इच्छाकामना ६याक्राङ्ग गाउँ र जल्बिरे लामो झरना मा

  • @ChandraKunwar2041
    @ChandraKunwar2041 5 месяцев назад +5

    गीत को हरेक शब्द हरुमा मायाको स्पर्श भेटिएको छ। धेरै धेरै सफलताको शुभकामना।।

  • @dilgurung1868
    @dilgurung1868 5 месяцев назад +4

    मेरै कथा बेथामा बनेको जस्तो गीत जस्तो लाग्यो दमौलीमा झर है कान्छू 😌😘😘😘💖💖

  • @DeusingGharti
    @DeusingGharti 5 месяцев назад +6

    अति मिठो गित सफलताको सुभकामना❤❤

  • @devdarlami6368
    @devdarlami6368 5 месяцев назад +5

    वास्तवमै भनौं भने .....मलाई त कोरस सिङ्गरको आवाजले मन छुन्छ ❤❤❤साह्रै मीठो गीत बनेको छ सफलताको शुभकामना सम्पूर्ण टीमलाई 🌹🌹

  • @tikaram5742
    @tikaram5742 5 месяцев назад +5

    ❤❤सारै राम्राे गित सम्पुर्ण टिमलाई धन्यवाद साचिकै पाहाडकाे चुचुराेमा गयर पुरानाे जमनाकाे लाउरे क्यसेट मा सुन्न मनलागेकाे छ सुमधुर गाना 🙏🙏साेरनि सारै राम्राे अनि अभिनय 👌👌👌

  • @suvamadhikari5606
    @suvamadhikari5606 5 месяцев назад +5

    लोक गित भनेपछि मलाई असाध्है मन पर्छ

    • @pitamsingali
      @pitamsingali Месяц назад +2

      😮😮😮😮😮😮😂😂😂😂

  • @sujanrai125rai6
    @sujanrai125rai6 5 месяцев назад +6

    दमौलीमा झर है कान्छू सारै मेरो मन छोयो भन्छु😊😊 मिठो गित 💞💞सम्पूर्ण Team लाई हार्दिक बधाई एवं शुभकामना 💐💐💐💐🙏🙏🙏🙏🙏🙏

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 5 месяцев назад +4

    अति राम्रो छ, मेराे सदरमुकाम दमौलीलाई मुख्य भाका बनाएर गीत बनाउनु भएकाेमा अति गौरवान्वित भएकाे छु, सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना ब्यक्त गर्दछु ।

  • @karnaale1807
    @karnaale1807 5 месяцев назад +4

    Wa wa salute xa सर्जकहरुलाई र कलाकार लाई सुपर हिट दामि ।

  • @mdsunar-x1o
    @mdsunar-x1o 5 месяцев назад +5

    नमास्कार 🙏🙏🙏🙏पुरै टिम अति मिठो गित सम्मान छ मौसम सर सफलता को कामना 🙏🙏🙏🙏

  • @surojnewastha7664
    @surojnewastha7664 5 месяцев назад +4

    ati metho wow congrat best of luck metho song voice with satha ma afnai thau tanahunu sampurna sansarkari media groob ❤❤❤❤❤❤❤❤ best wosh

  • @rajendraregmi1776
    @rajendraregmi1776 5 месяцев назад +2

    Nice song ❤❤

  • @KhimkunariKarki
    @KhimkunariKarki 5 месяцев назад +5

    मिठो गित 😮😮😮😮😮

  • @rampariyar8117
    @rampariyar8117 5 месяцев назад +5

    आहा सारै मिठो मौलिक गीत बधाई छ संपुण् टीम लाई🎉

  • @PurnaMagar-g3w
    @PurnaMagar-g3w 5 месяцев назад +4

    Tik tok मा सुनेर music video को प्रतीक्षा मा थियो मौसम सर आज आयछ भिदियो राम्रो छ सफलताको सुभकामना

  • @reshampurja6996
    @reshampurja6996 5 месяцев назад +3

    आहा एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई💃🤸🤸‍♂️🕺❤️❤️❤️❤️🌺🌺🌺🌺👉️👉️👉️👉️👌👌👌👌💪💪💪💪👏👏👏👏✌️✌️✌️✌️👍️👍️👍️👍️👍️

  • @jamuthapa4959
    @jamuthapa4959 5 месяцев назад +5

    लय शब्दा मात्रै भनेको अभिनय ले पनि देश खानी भो दादा बदाई छ सम्पूर्ण टिम लाई 👍️👍️

  • @SunilRokaya12
    @SunilRokaya12 4 месяца назад +3

    ल है यो भिडियो हेर्ने जति
    यता सहभागी हुनु होला

  • @durgabahadur7769
    @durgabahadur7769 5 месяцев назад +3

    आहा कति राम्रो गित स्वरकी धनी सुनिता बैहिनी अनि होल टिम लगाएत स्वरमा धनी सरजकं मोउसम भाइ जय गित जय सङ्गित❣️❣️

  • @ArjunDarlamiMagar2
    @ArjunDarlamiMagar2 5 месяцев назад +3

    Aaha badhai xa Om Vai Liris Aafnai Avinaye Aafnai geet Pani tetinai mitho rima baini paban Vai lagaite Sabai baini haruko ramro vaxa hai 🎉❤❤❤

  • @nishashreemagar9311
    @nishashreemagar9311 5 месяцев назад +4

    आहा कति मिठो मौलिक गित,मौसम सोल्टि राजाको हरेक सिर्जना उत्कृष्ट अनि मौलिकताले भरिपुर्ण हुन्छ।
    सम्पुर्ण टिममा हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @manbhadurrawat2583
    @manbhadurrawat2583 5 месяцев назад +4

    अाहा निक्कै मिठाे भाका अनि गित,मलाई सार्है मन पर्याे 🙏❤❤❤

  • @ShubashCoseShoppingZone
    @ShubashCoseShoppingZone 5 месяцев назад +4

    🙏💕🇳🇵 एकदम राम्रो गीत सर बधाई छ सम्पूर्ण टिमलाई।

  • @PurnaAale-z8f
    @PurnaAale-z8f 5 месяцев назад +3

    Very nice lok song

  • @gurungyt3707
    @gurungyt3707 5 месяцев назад +3

    Wow Katy mitho geet ❤

  • @gurungdev3542
    @gurungdev3542 5 месяцев назад +2

    धेरै राम्रो लाग्यो गित मलाई त अरुलाई कस्तो लाग्यो भन्नु होला कमेन्ट मा good song मौसम गुरुङ दाजु तपाई दुई जनाको स्वर मिठो छ यसैगरी बनाउदै जानु होला धन्यवाद

  • @rupadhakalsubedi7462
    @rupadhakalsubedi7462 5 месяцев назад +2

    आहा कति मिठो गीत शुभकामना सबै जनालाई❤❤❤❤❤❤

  • @shankarthagunna995
    @shankarthagunna995 5 месяцев назад +3

    आहा कति मिठो

  • @niragurung4692
    @niragurung4692 5 месяцев назад +3

    बधाई दमौलिमा झर है कान्छु म्युजिक भिडियो को सम्पूर्ण टिमलाइ 1दिनमै trending #10 मा पुग्न सफल हुनु भएको मा

    • @niragurung4692
      @niragurung4692 5 месяцев назад

      2081/01/07 10:30 pm samma aaipugda Trending 01 ma pugisakechha feri pani badhaai chha

  • @RaviRajTamang-yy2uq
    @RaviRajTamang-yy2uq 5 месяцев назад +1

    हजुर को ठूलो फेन मता यो गित दिन मा 10 चोटि सुन्छु ङोलो राजा।कति मझा को गित अहा बयन गर्ने ठाउँ नै छैना🌹🌹🌹🌹🌹🌹🌹🌹❣️❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏

  • @dhakalashish29
    @dhakalashish29 5 месяцев назад +4

    अति मीठो गीत ,जति चोटि सुन्दा पनि मन नै भरिदैन❤️❤️❤️❤️❤️ बधाई छ सम्पुर्ण टिमलाई🙏🙏

  • @kalpubassnet7009
    @kalpubassnet7009 5 месяцев назад +5

    Sarai ramro geet ❤
    Ramro damauli😊
    Hamro damauli🥰
    Now America 🇺🇸

  • @omchhinalmusician4070
    @omchhinalmusician4070 5 месяцев назад +2

    यहाँहरुको अमुल्य माया प्रती आभारी छु om chhinal

  • @dhanveersingh4191
    @dhanveersingh4191 5 месяцев назад +3

    यो गाना गाउने गायक मौसम गुरुङ सुनिता बुढा क्षेत्रीलाई हृदय दिनदेखि धन्यवाद। सधैँ यस्तै गानामा गाइदिनु होला। 🙏❤❤️

  • @westernnepal664
    @westernnepal664 5 месяцев назад +3

    Wow.... गित अति मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।

  • @mohanbista3477
    @mohanbista3477 5 месяцев назад +3

    आहा सरै मिठो लय सब्द हरु जति सुने नि मन नभरिने सुपर छ गित ह्जुर 💕🙏💕

  • @GalbandiSamaj
    @GalbandiSamaj 5 месяцев назад +1

    अस्मिता को घरमा खटपट शुरु
    www.youtube.com/watch?v=W_wsW...

  • @SurendraBikramThapa
    @SurendraBikramThapa 5 месяцев назад +4

    My lord जति सुने पनि सुनौ सुनौ लाग्ने गित thank you Mausam Gurung & Sunita Budha Chhetri for amazing voice 🙏🙏 गणडकी प्रदेशको साथीहरू को को हनुहुन्छ यो गित सुन्ने यता हाजिर हुम त

  • @hvfdyghxhvrh2936
    @hvfdyghxhvrh2936 5 месяцев назад +2

    मौसाम गुरुङको कुनैपनीगितहरु अतिमीठास हुने

  • @DhanBahadurThapa-zs6nt
    @DhanBahadurThapa-zs6nt 5 месяцев назад +2

    हाम्रो तनहुँ को मौलिक गीत सुंन्दै गर्दा त झण्डै दमौली दुलेगौंडा घुम्न पुगेको मं❤❤

  • @eakrana535
    @eakrana535 5 месяцев назад +3

    माैसम भाइकाे अर्काे सुन्दर र दमदार प्रस्तुती । यस प्रस्तुतीमा जाेडिनु भएका सवै सर्जक र कलाकारहरूलाइ शुभकामना।।।

  • @surankxyamagar7326
    @surankxyamagar7326 5 месяцев назад +2

    Very nice song ❤❤❤❤🎉🎉🎉🎉

  • @SuntaliGurung-u4g
    @SuntaliGurung-u4g 5 месяцев назад +4

    आहा मलाई धेरै मन परेको गित यो गित मा टिक्टक बनाउने हरु हाजिर गरुम है

  • @thapabirendra2469
    @thapabirendra2469 5 месяцев назад +3

    आहा दाजु मौसम गुरुङ ,सुर्खेती चेली सुनिता बैनी आत्मिय मित्र ओम छिनाल अनि सम्पुर्ण होल टिमलाई सफलता को सुभकामना।।

  • @reeyagurung1504
    @reeyagurung1504 5 месяцев назад +4

    आहा 🙏🙏🎶🎶

  • @GovindaGurung-mp2ty
    @GovindaGurung-mp2ty 5 месяцев назад +3

    आहानी कति राम्रो लय सब्दहरु 👌👌👌👌❤️❤️❤️❤️❤️

  • @Razzugrg
    @Razzugrg 5 месяцев назад +3

    वाउ कति मिठो गीत अनि शब्द मन मै छूने मेरो मौसम दाई को नाम नैं काफी छ सबै टीम लाई शुभकामना यस्तै मिठो गीत भिडियो हेर्न पाउँ ❤❤❤❤❤

  • @Rcgvlogs1993
    @Rcgvlogs1993 5 месяцев назад +2

    केही समयको पर्खाई पछि अत्तिनै राम्रो गीत सुन्न पाईयो सम्पूर्ण Team लाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏❤️

  • @kanchigurung715
    @kanchigurung715 5 месяцев назад +2

    आहा एकदमै राम्रो गित छ माैसम भाईकाे साेरै मिठाे बधाई छ सम्पुण टिमलाई❤🎉❤🎉❤🎉❤🎉

  • @isworaryal4553
    @isworaryal4553 5 месяцев назад +3

    हाम्रो दाजुलाई धन्यवाद मिठो गित बजारमा ल्याउनु भएकोमा ❤❤❤❤❤❤

  • @ShaMagar-k7d
    @ShaMagar-k7d 5 месяцев назад +2

    यो गित लाई मनपरेउ

  • @bistaganesh9891
    @bistaganesh9891 4 месяца назад +2

    यति राम्रो संगीत रहेको छ कसरी बर्णन गर्नू ❤❤❤❤❤❤❤ यस्तै कर्ण नालि को❤ बारे जानकारी हूने संगीत बनाउनू होला ❤❤❤ तपाईंको सबै टिम लाई मेरो मूटू देखि नमन गर्नुपर्छ सफल तालको शुभकामना

  • @YougGurung-vk6jj
    @YougGurung-vk6jj 5 месяцев назад +2

    मिथो गित सुन्न पाइयो ङोलो फेरि❤❤❤

  • @santoshdawadi6901
    @santoshdawadi6901 5 месяцев назад +2

    मिठो मौलिक गीत ॐ र प्यारो दाईको आवाजमा करोडौं जान्छ्🎶🎼💕

  • @gyawat
    @gyawat 5 месяцев назад +1

    आहा ! कस्तो मीठो लय, शब्द उस्तै अनि स्वर झन उत्कृष्ट ।

  • @DawaKSherpa
    @DawaKSherpa 5 месяцев назад +1

    नमस्कार याहाँहरु सम्पूर्ण मा ❤🙏

  • @Ramkhatri-c2u
    @Ramkhatri-c2u 5 месяцев назад +3

    अति नै मिठो लय शब्द अनि त्यस माथि मेरै गाउ ठाउ लाई समेटेको गित मलाई त एकदमै मन पर्यो ! सफलता को शुभकामना मौसम जि लगायत सम्पुण टिम लाई

  • @HariThapa-f2b
    @HariThapa-f2b 5 месяцев назад +3

    Wow sarai mitho geet ❤❤❤❤❤

  • @milanmagar9091
    @milanmagar9091 5 месяцев назад +2

    Congratulations all team lai