प्रचण्डले राजिनामा नदिएपछि ओलीलाई हात लाग्यो सुन्य !रविले फाईल खोल्ने:कांग्रेस नेताहरु बोल्न भागाभाग
HTML-код
- Опубликовано: 1 окт 2024
- #sanjeeb #headlinenepal #rabilamichhane #kangres #gaganthapa #deuba #bishwaprakashsharma #pmprachanda #kpoli
प्रचण्डले राजिनामा नदिएपछि ओलीलाई हात लाग्यो सुन्य !रविले भुटानी फाईल खोल्ने :कांग्रेस नेताहरु बोल्न भागाभाग !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Ratan Sunar
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RUclips: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).
प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनुहुदैन।रबी जिलाई सबै फाइल खोल्न दिनुपर्छ।पछि जे जे हुन्छहुन्छ।
Thik kura grnu vo sir
हो सहकारी ठगलाई दिनुपर्छ
@@bbjr9406 Sahakari thag bhako bhaye tyo chor corrupt neta haru aile samma chup lagera hola ta Kunai thau bata fasauna nasakera matra ho. Hami Nepali ajai tei purano party ko kura ma lagyo bhane jungle ma basne din aau6. Nepal wil never develop.we should support n guide new youths
वलि र देवाका भ्रस्टलाई छिटै जेलहालौ गृहमन्त्रि ज्यु❤
हो सहकारी ठगलाई दिनुपर्छ
25 वटा फाइल खाेलेर मात्र राजिनामा दिनु हाेला गृहमन्त्री जी फटाहाहरूकाे 12 बजाउनु पर्छ जे पर्छ पर्ला
Launa sabai vrachari ko jail vako herna pau
❤Thik kura vnnu vo❤hajur❤
Ravi ta Sarbochcha ko Wednesday ko suniwai baata nai khulit hune wala xa 😂😂😂
हो यहि गर्नु पर्छ
Thik ✅
रबि जि अब एक महिना भित्र अाखा बन्द गरेर फाइल खोल्नु हा्ेला जनता साथमा छ ज🔔🔔🔔go ahead rabi जि
Thik kura
काले काले मिलि खाउ भाले
चोर चोर मिलेर अक अरकाको कालो कर्तुत लुकाउन गरिएको ठग बन्धन हो यो☝️
Yo kura ta gham jastai chharlangai xa.. sabaile bujhekai kura ho.. Yahi din aaula vanerai kalo congress satta bata bahiriye dekhi nai Rabi mathi khaniyeko ho.
public le bujdaina ke garnu😢😢😢 Chor haru laaj pachayera camara ko agadi bolna chodina 😂
Sahakari ko paisa lutne lutaha chor Congress party murda baad
एकै हप्ता भित्रै सब भ्रष्टचारीलाइ कोचिदिनु नी।काम तमाम भैहाल्थ्यो नि।
9:58
धन्यबाद छ प्रचन्द्र ज्युलाई राजिनामा नदिनुभएकोमा
कानुन र नियमअनुसार अगाडि बढ्नुभएकोमा धन्यवाद
Prachandale rajinam dine hoina, rabile bhrastacharko file chhito pmko table ma liyauna paryo ani pmle signature thokdai nyayadhibaktako office lagera muddha chhito chhito chaldaina paryo.
जब बेतान झा लाई के पक्राउ गरेको थियो र गृहमन्त्री रबि ले जब भुटानी काण्ड र घिरिबन्धु के खोलेको थियो एक घण्टा नभित्दै सरकार बद्लि को चालखेल शुरू भयो , यी भ्रष्टहरूले मेरो देश नेपालीलाई डुबायो
Giri bandu ko xain rabi dalal ko hingmat thiyna
देबरबाबुहरु खुब खुसि भएको देखिन्छ त
रबि लामिछाने ज्यु गिरिबन्दु टि तत्काल फाएल खोल्नु होस् ।राजिनाम नदिनु होस् ।जनताहरू साथमा छौँ
Khai aba olile aafnai jestha putra jastai garera rabilai Maya diyeka thiye ra chhan. Ba ko file ke khollan Ra rabile? Aankhir ba ko gun tirna paryo ni jestha putrale.
काङ्ग्रेस यमाले लाई भोट जनता हरु पसु बराबर हुन
Veda janata soja chan 😂
Aba rabi dalal sakari thag pa vot diyera ke farak paryo laj xain kukur 3 fail khol da samsad ritinxa vanxash ta thagyo jel Jan xash
Hamro maa ta 20 ruppe ko pani haleko raksi maa vote halxan 😅
Chor harulai jelma kochnu parxa arko bikalpa xain
पशु होइन यिनिहरु त कन्डोम फुटेर जन्मेका कुपुत्र हुन
जस्को मान्छे भ्रष्टाचार मा छन उसकै ठुलो धमास यो सब भाउजूको बचाउने प्रयास ।
चुनाब औदा यीनै चोर भ्रस्टाचारी नेताहरूलाई भोट दिएर जिताउछौ त !! ओली र देउवाको भ्रस्टाचारी बचाउ - गठबंधन हो।
E daka haru lae jil kochnus Rabi sarji Jai ghanti jaiNepal 🙏🇳🇵
KP chor ra Deuba chor, deshai xod
जनता. Veda hau hambro galti cha ta.
Rabi lae Pani jail kochnu paryo
हो नी तर पार्टीको झोलेहरु धेरै भए
सबैभ्रष्टाचारको फाइल छिटो भन्दा छिटो खोलेर झ्याप पर्नुस रबिजि भ्रष्टाचारी जोगाउन र जोगिन सत्ता नै परिवर्तन गरेको भन्ने कुरा स्पष्ट बुझेका छन् नेपाली जनताहरुले।
यसरी काँग्रेस र एमाले ले भ्रष्टाचारी बाट जोगिनको लागि एकएक दिन लाई रात बनायो
एकएक हैन तपाइँले एका एक भन्न खाेजे जस्ताे लाग्याे ,
बिल्कुल बिल्कुल सहि कुरा हो
लाज छैन यो चोर र भ्रष्टाचारी हरु लाई रात रात सरकार ढाल्ने षड्यन्त्र न भए त जेल जाने भो। येस निम्ति ८४ साल मा यिनी हरु लाई क्रयाप्प झयाप्प पार्न रास्वपा लाई पुर्न बहुमत ले जिताउन हामी सबै ले प्रण गरौ।🙏🇳🇵
थुक्क खाली कुर्सी को लागी जब रवि जि ले भ्रष्टाचार को फाईल खोल्नु सुरु गरे लगत्तै काङ्ग्रेस ले बिरोध गर्न सुरु
कांग्रेस मात्रै हैन एमाले पनि हो
रबिले आर्जु राणी लाई यहि बेला समाइहाल्नु पर्छ है मौका यहि हो
सहि कुरा❤❤❤
डराए डराए अब साताे उड्याे रबि लामिछानेले फाईल खाेलेपछि🎉
No changes government,
Rabi Lamichhane- jinda baad
Right
Rastriyea Bhauju.. Rastriyea Baa lai Jogauna ho.
Late vyo xito khonu parx......
डराए डराए अब सातो ऊड्यो
प्रचण्डले राजिनामा दिनुहुदैन रबिले यो 1 महिनामा देउबेन्नी लाई खोरमा हाल्नु पर्छ
सबैभ्रष्टाचारको फाइल छिटो भन्दा छिटो खोलेर झ्याप पर्नुस रबिजि
Yes
सहकारी त झन सबै भन्दा ठुलो घोटाला हो, जस्मा जनताको १०० अरब पैसा बैंकको नाममा लुटीएको छ।
यो को झोले हो कांग्रेस की एमाले को@@rabinrabin5547
कुखुरा चोर मुला के प्रमाण छ रबि ले ठगेको छ भन्ने अब तेरो बाउ कांग्रेस ,एमाले ले देश बनाउछ होला
@@rabinrabin5547 त्यो लुटेरा सबै सञ्चालक लाई पलाई पालो समात्दै त छ।। धेरै कांग्रेस कै परेछन्।। यति बुझे हुन्छ, अब ती सबै ठग सञ्चालक छुट्छन्, जनता हरेको हेरै।। त्यहि रवि को नाम नेताहरुले जपेका छन् तिमीहरु पनि पछि पछि त्यही राटदै बस😅😅😅
राजिनाम नदिदै सबै लाई खोर मा हाल्नु नि
भ्रष्टाचारी जोगाउन र जोगिन सत्ता नै परिवर्तन गरेको भन्ने कुरा स्पष्ट बुझेका छन् नेपाली जनताहरुले।
रबिज्यू यो ऐमाले र काङ्ग्रेस को सबै साम्सदलाई जेल कोच्नु यही हो मौका भ्रष्ट नभएको यहा कोही पनि छैन। यो एक महिनाभित्र भित्र यिनीहरलाई ठेगान लगाउनु सत्ता तपाई हरूकै हुन्छ सारा नेपाली जनता तपाइको साथमा छन।
नेपालमा जबसम्म शेरे भकभके र केपि ओली किडनी फेल जिवित रहेसम्म कहिले नेपाल बन्दैन😢😢😢
हे जनता अब त बुझेउ होलानि यिनिहरुलाई हामी जनता नसुर्धिय देश सुर्धिदैन
1,2,3 bujna jaruri xa
एक रबि कांग्रेस एमालेलाई भारी 😮😮😮
रवि आएपछी एमाले र कांग्रेस जस्तो कट्टर दुस्मन हरु एक आपसमा मिल्दा रहेछन्!
पुसपकमलले।राजिनामा।नदिनोश।पैलाफायल।तयरभाको।25. वटाफायल।खोलनोश।अनि।राजिनाम।दिनुहोला
Good speech
यतिकाम गरेमा 84 प्रचन्ड,रबि,बालेनको पक्ष्यमा हुनेछ
प्रधान्मन्त्री ज्यू राजिनामा नदिनोस !
अब जनताको नजरबाट kp oli गिरिसके सबै छर्लङ्गै देख्न सकिने भ्रष्टाचार हरुलाई जोगाउनका निम्ति जुन हर्कत वलीले गरेका छन् त्यसको सजाय ८४ मा जनताले दिनेछन्
084 मा काङ्ग्रेस एमाले गठबन्धन गर्नी रे😂😂😂
@@shankarghimre1097😂😅😅
Testai dekhiyo harkat dekherw@@shankarghimre1097
यिनिहरुको भरोसा छैन है,84 मा एउटै पार्टी बनाएर चुनाव लड्नेछ, बालेन संग डरायो।😂😅😊@@shankarghimre1097
के,पी,अोली सांचै बुद्धीहीन भर्ष्टचारी हो किन भने अहिले भर्ष्चारीहरूलाई कार्यवाही गर्नका सहयोग गरेर अाफनो स्थायी पर्तिद्व्न्धी काँगर्ेसलाई सिद्धयाउन तिर नलागेर रविले गर्न लागेकोेले सरकार ढाल्न लागि परेको छ ।थुक्क बुद्धि ।
अब बांकी फाएल तुरुन्त खोल्नुपर्छ रबी जि तब जनताले भ्रष्ट्रचारी चिन्न सकुन्।
रबिज्यू, गिरीबन्धु र भुटानी शरणार्थी फाईल खोलेर कारबाई गर्न नचूकनूस । संगलग्न सबैलाई जेल कोचीहालनूस । एक एक सेकण्ड सदुपयोग गर्नुस । नेपाली जनताको शुभकामना !
Big yes
सही हो👍️
Giribandhuko file mantri parisadma rabile chhito bujhaunu paryo, pm le sure signature thokdinchhan. Chhito gara sahakari Patra rabi.
Good kura thik
सकियाे सकियाे अब याे दुई भ्रष्टाचारी दल मिलेर देश बेच्ने तरखरमा पुगेकानै हुन । हाेसियार रहनु पर्नेछ अब हामी जन्ताहरुले अब यी दुई ठूल ठूला भ्रष्टाचारी दलले सरकार बनाए नेयाल आमा र नेपालिजन्ताले कहिल्यै खुसि र सुखिकाे दिन भाेग्न नपाउने नै भयाै !
नेपाली काँग्रेस र एमाले क नियत छतछुल्ला भयो , भ्रष्टहरू लाई जोगाउन को लागि
अाजकाे सत्ता शमिकरण शुसासन बिरुद्द भर्ष्टचारि लाई उन्मुक्त्ति दिनेकाम भएकााे छ अागामि चुनाव मा नेपाली जनताले मुल्यान्कन गर्नेछन् ।।।
Rip काङ्ग्रेस यमाले
भ्रष्टाचारी हरुको फय।ल छिटोभन्दा छिटो खोल्नु पर्यो गृहमन्त्री ज्यु
यहि 1 महिना भित्र सबै फाईल आउट गर्नु पर्यो रवि सर। छिटो गर्नु पर्यो।
Thik kura
प्रचण्ड ले काम गरेनन त्यो ठिक हो तर माओबादिले भ्रष्टाचार लाई आफ्नै पार्टी भएपनी उन्मुक्ति चाहिँ देको थिएन यो देश लुट्ने कालो काङ्ग्रेस र एमाले हो
अब एक महिनामा सबलाई जेल कोच्न सक्नुपर्छ
अब मध्यावधी चुनाव गर्न पर्छ।भ्रष्टचारी जोगाउन सरकार परिवर्तन हुदैछ।यस्ता भ्रष्ट नेताहरु बहिष्कार गरौं।
मेरो घरका 6 भोट यमालेका घटे
Mero pani ❤❤
भ्रष्ट कांग्रेस र एमालेको कालो कर्तूत ।
देशको धमिराहरु शेरे, शेर्नी, खेड्गे, पुस्पे, माधवे, झल्लु र इनका झोलेहरुलाई निमित्यान्न बनाउन बालेन जस्ता व्यक्तिहरुले यो देशको सत्ताको बागडोर नलिएसम्म देश यी धमिराहरुले खोक्रो बनाउनेनै भए l
💯 true
शेरेकोस्वास्नी, गगने बाख्रे पनि ।
भ्रष्ट्रचारीहरु निकै जुरमुरायका छन्।गिरीबन्धु र भुटानी सरनार्थिको फाएल खोलेपछि।
प्रचण्ड जि ले राजीनामा दिनु हुन्न अब श्रीलँका😅 को जस्तै नेता लाई भाता कार्बाही गर्न सबै देश प्रेमी लाई अब उथ्नु पर्छ नेपाली हो अब राप्रपा ले सहि निर्णय लिनुपर्छ यदि नेपाल बिकाश गर्ने हो भने
सक्छन् भने आर्जुलाइ समातिहाल ,वलिलाइ समातिहाल अनि सरकार छोद एति मात्र गर्यौ भने सधै जनताको नजरमा हिरो बन्छौ?
Ravi ji hero banna sarkar ma ayeko hoina desh ma vairakheko attiyachar hatsuna ayeka hun Ravi le gariraheko pryas bujheka chan janatale sirf jhole haru hun kura katne haru. Garna kojne lai garna time diu
नेपाली जनता एक भएर यो पार्टी हटाउनु पर्छ।62/63 को जन आन्दोलन गरि भ्रस्टाचार नेता हटाउ
parchnd जिन्दाबाद
लाटाेले थाहा पाउने गरि देशका भ्रष्टाचार हरुलाई वचाउन वनेकाे वचाउ वन्धन हाे।
एक मैना भित्र शब काङ्ग्रेसको ऐमाले काे शबलाई जेल हाल्नु पर्छ
रबिको भनाइ १००% सत्य छ।
अब १ महिनाको समय एमाले र कांग्रेसलाई ७ दशकको राजनितिमा नसिकेको पाठ मजाले सिक्ने भयो 😮😮
यी काँरेसका नेता भनाउदाहरू के मुख लीएर हिदेकाहोलान है बाटोमापनि😅😅😅
अब जनता सजग हुनुपर्छ बुझिहाल्नुभयो सबैले ग्रीबन्दी स्टेट र नक्कली बुढा भुटानी शरणार्थीको फाइल खोल्दै गर्दा। दुवै दलका नेता केपी ओली र शेरबहादुर आर्जु गेर जाने भएको हुनाले सरकार ढालेको सबैलाई जानकारी गराउँदछु।
प्रचण्ड कठोर भयर सबै भष्टचारि लाई जेल कोचनु प्रछ! नेपालि सेना लाई सहयोग मागनुस कानुन पालन के हो केपि लाई थाहा होस
यो एक महिना यी काङ्ग्रेस एमाले को भ्रष्टाचारी हरु लाई केहि समय भएपनि जेलमा कोच्न पर्यो गृहमन्त्री ज्यु।बाकि समयको सदुपयोग गर्नुपर्छ ।
प्रधामन्त्री ले राजिनामा नदियर ऐक महिना म्याद हुन्छ ऐक महिना भित्र भटा भट फाइल खोलेर सबैलाइ कारबाहि गर्नु पर्छ। तेस पछि त का्गरेस र ऐमालेका खम्बाहरु जेलमा जान्छन पछि कसैले हलाउना सक्दैना
प्रचण्डले राजिनामा दिनुपर्ने चित्तबुझ्दो कारण जनतासामु पेशगर,,नत्र प्रचण्डले राजिनामा दिनुपर्दैन!द्रुतगतिमा भ्रष्टहरुलाइ जेल कोच्नुस!!
रबिसरको मुटु देखेर धररररर भयछन अब रबिरस झन कडा हुनुपर्छ
जनता ले बुझिसकेका छन् जनता रबिकाे साथमा छ याे सरकार ले राजा र बालेन सँग मिल्नु पर्दछ जय नेपाल जय युवा नेता जय रा स्व पा जय रबि जय महा लक्ष्मी महाकाली महा सरस्वती रक्षा गर्नुहाेस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
चाेर साला काङ्ग्रेस एमाले तिमी हरु नमाेरुन जेल सम्मा देश ले र जन्ता ले दुख पाउनेभाे काङ्ग्रेस एमाले ले देश र जन्ता बचाउनहैन अाफ्ना भ्रष्टाचारि नेता हरु लाई बचाउन याे खेल खेलेका हुन
रबि सरकाे भनाइ 1000% ठिक छ। भक्तपुर दैनिक
गगन र विश्व प्रकाश काँग्रेसका लिडर जस्ताे लाग्या थियाे तर भ्रस्टाचार जाेगाउन उनिहरु पनि सामेल भए दु ख लाग्याे ।अब रा स्व पा ले मुकुलकाे प्रतिवेदन अनुसार सभापति कम वाेलेर पार्टि मजवुत वनार लानुपर्छ ।
चुप लागेर नबसौं
अब त धेरै भैसक्यो!??
कसलाई जोगाउन प्रपन्च गर्दैछन्
यो पक्का छ !
अब सबलाई सडकमा
लतारिएको देखिनेछ !!???
कति सजिलै आलो पालो रे!! नेपाली जनता कठै !!😢😢
जनता लाई त जो आये नि के बाल भो र 30% जनता लाई प्रधानमन्त्री को नाम था छैन हावा को भर मा भोट हाल्ने जनता लाई ठिकै परेको छ
कांग्रेसको भुटानी सरणार्थी कान्ड र एमालेको गिरिबन्धु टि स्टेत कान्ड बाट जोगिन कांग्रेस र एमालेको यो प्रपन्च हुदैछ
भ्रष्ट काङ्ग्रेसि हरु को फाइल खोल्दै गर्दा नै यो सरकार गिराउने काम भ्रष्टाचार हरु को जेल जाने दरले नै यो सरकार गिराउने खेलमा भ्रष्टाचार हरु लागे
सबै चोरहरु हुन। फाईल खोलिन्ने डरको उपज मात्रहो। ईनिहरुबाट देसले निकास र जनताले सुख पाउछ सोच्नु मुर्खहो।
जनतामा सचेतना नहुनेहो भने चोरहरुले चोरिरहन्छ।
अझ सरकार ढलिसकेको छैन, भुटानी सर्नाथी केशमा तुरुन्तै आर्जुलाई कार्वाइ गरिहाल्नुपर्यो ।
रबिले मुख मात्रै प्यारप्यार गर्यो भयो अब काम छैन
चोर चोर चोर भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ।काङ्ग्रेसको शेरे एमालेको खड्गे मा कुने झल्लेहरु को काम छैन
Kp chor aarju khatini lai jel kochna chhito pahal garnuhos rabi sir
ओलि देउवा प्रचण्ड हुनु देअह कै लागि दुर्भाग्य 😢😢
उथलपुथल हुने भयो देश लुट्न 🇳🇵🙏🙏
खानलाई मिली हाल्छ नि
गिरिबन्धु काण्डका भु माफिया , टिकापुर जग्गा काण्डका भु माफिया र ललिता निबास जग्गा काण्डका भु माफियाहरुकाे गाँठजाेडकाे खुलेर बहिष्कार गराैं ।
आलो पालो सरकार होइन, आलोपालो भ्रष्टाचारा गर्छौ भन न भ्रष्टहरु लाज छैन ????
एस्तो हुनु स्वाभाकिक नै हो, यो त परापूर्ब काल देखी नै चलेको चलन हो!
यो ठिक प्रचण्ड के पी र शेरे लाई लोप्पा ख्वायर राजा ज्ञानेन्द्र लाइ दियर प्रचण्ड प्रधान मन्त्री भयर बस्नुपर्ने राम्रो चानस छ प्रचण्ड ज्यु
@@AmbikaThakuri-uz8ld yo hun. Sakne chance xa ta
प्रचण्ड सरकार ढल्न भन्दा पहिला करोडौं अर्बको गिरीबन्धु भ्रष्ट नाईके भनिने केपी ओलीलाई जेल कोच्नुपर्छ।
Go ahead comred prachanda Sarkar ❤️❤️❤️
प्रधानमन्त्री प्रचण्ड ले राजिनामा दिनु हुन्न। अबको एक महिना भित्र सबै भ्रष्टाचारी लाई कर्यापझ्याप बनार जेलमा कोच्नु पर्छ।
अरु केही होइन हामी नेपाली जनताहरुले आफैंले खानेको खाल्डोमा हामी परिसकेको हो। शेर बहादुर देउवा के पी ओली शर्मा प्रचण्ड र साना तिना नेताहरु हामीले नै त्यहाँ पुराएको होइन। त्यसैले राम्रो इमान्दार नेता लाई चुनेर पठाउ नेपालमा एमाले कांग्रेस माओवादी पार्टीहरुलाई जब सम्म जनताहरुले बहिस्कार गर्दैनन् तब सम्म देश विकास निकास सम्वृद्धि सु शासन इत्यादि हुँदैन।
देश को लागि सबै लाइ पक्राउ गरेर कामकारबाहीमा अबरोध गर्नेलाई क्सैले पनि छोडनु हुँदैन जय जनता
good luck rabi dai &jay🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
इनि चोर हरु यस्ताइ हुन .अब अर्को चुनाब मा जनता ले थाहा पाउन पर्छ. अब जनता को टार्गेट अर्को चुनाब 2084 जनता को सरकार हुनुपर्छ....
अब नेपाली कङ्ग्रेसको साम्सदहरुलाइ कुनै पत्रकार ले प्रस्न नशोघ्नु होला ती भगुवा हरु लाइ
Good luck Rabi Sir team 👏 👍 🙏🏻 🙌 💙
यो सरकारले राम्रो काम गर्दै गर्दा भ्रष्टाचारी आतिय र सरकार ढाले ।नआतिनु रबि दाइ यिनका 84 मा करङ गन्ने छौं,,,,,,,
Rip काङ्ग्रेस
सबै ठुला भरस्टाचारि लाइ फटाफट खोर मा हाले पछि सबै ठाउँमा आउँन ढिलो गर्नु हुँदैन
अब सभापती रबी सर ले जती िदन सरकार मा बसे पनी जनता काे नजर मा पनेॅ गरी काम गनुॅ पछॅ
अब बन्ने सरकारलाई सबै न्याय प्रेमी जनताले बहिष्कार गरौं 🙏🙏🙏
भाउजुका देबरहरू किन बोल्न डरायका छन्।
यो भ्रष्टाचारी चोरहरुलाइ एउटै खाल्टो मा जिउँदै पुर्ने बेला भए छ।
बाख्रा ब्यापारी र खास्टो ब्यापारी ले अनुहार देखाउन गाह्रो।
अति अत्याचार भयाे
किनकी याे कुनै पनि राजनिति ठिक छैन न काङ्ग्रेस न एमाले न काङ्ग्रेस न अरु पार्टी यी देशका लागि गद्दार छन्।
यसरी नै खाने भए एउटा मेराे नेपाली भुमी नेपाल आमालाई यता उता तान्दा तान्दा नेपाल आमाले लगाएकाे गहना त उति बेलै वेचिसके अब त्यहि लगाएकाे सारी पनि च्याथ्न पनि कमि छैनन्। काेहि आउ देश बचाउ।😢🙏
अझै 1 महिना छ जति सके दालाल हरुलाई जेल चलान गरे हुन्छ पछि ई सबै बच्ने हुन
भ्रष्टाचारी हरुको फाईल खुल्ने प्रक्रिया सुरु भएको थियो अब भने देखावटी काे लाई केही समय उथलपुथल ढाकछोप गर्ला देखाउला ,,तर thyappai बन्द नभए पनि विशेष गरेर ठूला माछा उम्कने भने पक्का हुने अवस्य देख्न सकिन्छ,, 17:43 ने
Good luck Rabi jii ❤❤
एमाले र कांग्रेस को घिन लाग्दो राजनीति। भ्रष्टचारी लाई बचाउने चलखेल
सबै फटाहा हुन आफ्नो फाइदाको लागि जे गर्न पनि तयार हुन्छन यि नेताहरु !
एक महिना भित्रमा धेरै कर्तुत बाहिर ल्याउन सकिन्छ । खुट्टा नकमाइकन ३० दिन डटेर भ्रष्टहरुलाई तहलगाउनु पर्छ । यदि प्रचण्ड र रविकाे मुटु छ भने ।