गृहमन्त्री ज्यू नयाँ नयाँ आउनु भएको जोश हेर्न लायक छ : गगन थापा - NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 29 авг 2024
  • गृहमन्त्री ज्यू नयाँ नयाँ आउनु भएको जोश हेर्न लायक छ : गगन थापा - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии • 516

  • @damodarpandey3144
    @damodarpandey3144 3 месяца назад +49

    डाले घाँस लगाऔँ ....उन्नत बाख्रा पालन व्यवसाय फस्टाऔँ😂😂😂

  • @namgyaltamang6882
    @namgyaltamang6882 3 месяца назад +134

    सबै भन्दा ठूलो पार्टी हैन
    सबै भन्दा भर्स्ट पार्टी हो भन्नुनी बाख्रे थापा ।

    • @mahendrakc5448
      @mahendrakc5448 3 месяца назад +4

      सहि कुरा बोल्दा तपाईंको टाउको दुख्यो हे सर

    • @pratimapandey7514
      @pratimapandey7514 3 месяца назад

      Ani kauresh chai dudha le dhoko ho ra ? garam na aajha saama ko bhastachar kholam na​@@mahendrakc5448

    • @buddhikharel2165
      @buddhikharel2165 3 месяца назад +2

      Masu vat ma palker vot halno ko natija yestai ho yesko dos vot magni hoinn dini ko ho varst hin kangres

    • @mradhikari6253
      @mradhikari6253 3 месяца назад

      gagan dai ko kura sahi chai xina yini haru kaile sahi gardainan sahi garya bhaye desh yeha hune thiyo ra

    • @davidkafle7424
      @davidkafle7424 3 месяца назад

      😂😂sab cmt ma Congress ko jholay karakarta haru xan😂

  • @drndeepak6557
    @drndeepak6557 3 месяца назад +69

    रबी लामिछाने को पनि राम्रो छानबिन हुनै पर्छ।
    अनी रामचन्द्र पौडेल ले बिना कारण लिएको पैसा को बारेमा पनि बोलेको भए हुन्थो कांग्रेस ले।

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 месяца назад +64

    कैलाश सिरोहियाको नागरिकता काग्रेसका प्र म गिरिजा र गृहमन्त्री रामचन्द्र पौडेल हुदा जारी भएको रहिछ 🇳🇵🇳🇵🤷‍♂️🤷‍♂️

    • @user-nf7ct1tq8q
      @user-nf7ct1tq8q 3 месяца назад +1

      Kailash shirohiya nai Nepali kangres ho

  • @gopalgiri4537
    @gopalgiri4537 3 месяца назад +116

    सबै भन्दा भ्रस्ट पाटी देस डुबाउने येहि गगने को पाटी हो जो चोर उस्को ठुलो सोर भनेको येहि हो

    • @radhagiri5529
      @radhagiri5529 3 месяца назад +1

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai sangita didi byni daju vai haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir om shañti shanti nice to all of you jay hos rabi sir jay ghanti om i am

    • @radhagiri5529
      @radhagiri5529 3 месяца назад +1

      Jay hos babu nani haru ma maya xa sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i

    • @radhagiri5529
      @radhagiri5529 3 месяца назад +1

      Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am

    • @radhagiri5529
      @radhagiri5529 3 месяца назад +1

      Jay.hosrabi sir dhanay bath xa jayhos rabi sir om shañti shantinice to all of you jayhos anaya hundy xa jay hosrabi sir jay ghanti om iamhappy holi day to you babulong live chori byni nani babuharu sabai lai samjeko xu jayhos rastra ko shuvh kamana sabaima nani babu haru sabai laisamjeko xu jay hos rastra koshuvh kamana sabai ma nani babu nani sangita.ssbaididi byni daju vai haru sabailai samjeko xu jay hos rastrajay nepal jay ghanti jay rabisir jay ghanti om i am

    • @kirankc1068
      @kirankc1068 3 месяца назад +2

      Sai Ho

  • @alexkep7635
    @alexkep7635 3 месяца назад +19

    नेपालको सबै भन्दा भ्रष्ट पाटी कालो काग्रेस हो कसरी देउबाका छोराले डेढ अर्बको जग्गा कसरी किने रामचन्द्र पौडेलले भ्रष्टाचार नगरी कसरी लन्डनमा पाँचवटा घर बनाएर भाडामा दिए त्यो प्रश्नको जवाफ छ कालो काग्रेस संग??

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 3 месяца назад +27

    संसद अवरुद्ध गर्नु त ठिकै हाेला तर सदनमा काम नभएको दिनको भत्ता रवानु कति उपयुक्त हाे।आम जनताको राय केछ?

  • @haddinetwork3638
    @haddinetwork3638 3 месяца назад +23

    यो माछिखाने बाख्रो हराउनु र भ्रष्ट कराउनु एकैपटक कसरी भैराछ???

  • @Kasa690
    @Kasa690 3 месяца назад +15

    भ्रष्टाचारी नै भ्रष्टाचारी ले भरिएको कांग्रेश को नेता र खेतालाहरू बिना प्रमाण एक व्यक्ति लाई खुईलाऊदा आफै खुईलिएको थाह भएन ??

  • @durgammagar4802
    @durgammagar4802 3 месяца назад +39

    बाख्राले देशनै डुवाइसक्यो गफ मात्रै धेरै 😂

  • @ptmwpmr
    @ptmwpmr 3 месяца назад +59

    बाख्रा ले भुक्ने मात्रै हो । देश बनाऊने भीजन त कहा छ र ? रबी को खेदो खन्दै छ ! ०८४ मा यसको जमानत जफत हुन्छ हेर्दै जाऊ ! जनता ले बुझीसके को सही को गलत ? रबी गलत होईन

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 месяца назад +16

    गगन साचिकै बाक्रा चोर हुन भन्य उन्को पाटिले आज पनि प्रमानित गर्यो।

  • @user-tm4tf1bb1l
    @user-tm4tf1bb1l 3 месяца назад +61

    उहाँ कालो कांग्रेश को बाख्रा लाई बाख्रा खोरमा लागेर बोल्न दिनु पर्ने सभामुख ज्यू ले गल्ती गर्नु भए छ बिचरा लाई !

  • @user-tm4tf1bb1l
    @user-tm4tf1bb1l 3 месяца назад +11

    सुन कालो कांग्रेश काे बाख्रा
    हुँदा हुँदै अहिले आयर त गरेश मान काे घरमा नै भेंडा भें भे गरी कराउन थाले छ नी अब बाख्रा को के भनाई छ कालो कांग्रेश

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b 3 месяца назад +11

    White body, भुटानी शरणार्थी लगाएतको फाइल खोल्न ए गनगने

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 3 месяца назад

    गगन थापा लाई प्रधानमन्त्री बनायर देशको बिकास र निकास अगाडि बढाउ जय देश

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 месяца назад +12

    🤷‍♂️🤷‍♂️गनगनेको भुकाइ फेरि आयो मेरो weekend खत्तम हुने भयो badluck 😢😢

  • @suraz555
    @suraz555 3 месяца назад +3

    काङ्ग्रेसी फटाहाहरु धेरै भएको कारण यो बखेडा निकालेको हो अरु कुनै तुक छैन। रबिले हिम्मत गरेर यस्ता भ्रष्ट लाई जेल कोच्नैपर्छ। अर्को चुनावमा काङ्ग्रेस उत्तानो पर्ने कन्फर्म भयो।

  • @devendrakafle124
    @devendrakafle124 3 месяца назад +8

    यो कालो काङ्ग्रेसले केही गर्न पनि दिँदैन।

  • @mahendrakhadka157
    @mahendrakhadka157 3 месяца назад +2

    काङ्ग्रेस सक्किने अवस्थामा छ।
    भर्खरै आएको रवि ले गृह खाइसक्यो। कम तनाव छ बाख्रा हरुलाई।

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 3 месяца назад +2

    गन गन गनाउने दाइ तिम्रो गन गन धेरै भो अब देश डुबाउने छुट तिमिलाई छैन ।

  • @Amrit_Tamong
    @Amrit_Tamong 3 месяца назад +1

    आफू चै यत्रो बर्ष कन्डो कोट्याउँदै बस्छ अरूलाई दोष देखाई बस्छस।
    जान्नेले सहकार्य गर्छ लगातार अरूको घनाखोरी होइन।
    जाँठा गु हो।

  • @shobhakardhakal4703
    @shobhakardhakal4703 3 месяца назад +1

    गगन थापा लेआफ्नु पार्टी ले विगत लामो समयदेखि राज काज गरेर बसेको भष्ट्राचार लुकाउन रबि को खेदेको प्रष्ट भयो अब पहिला २०४६ देखि छानबिन समिति बनाउनु पर्छ नेपाली आमा लुटेर खानी हरु सब जेल हाल्नु पर्छ अकुत सम्पत्ति सरकार ले जफत गर्नु पर्छ

  • @podverse69
    @podverse69 3 месяца назад +2

    हीलो र हीलो सफा गर्न गयको मान्छे एकैछिन उस्तै देखिन सक्छ तर नझुक्कीनु होला । त्यही भएर धेरै आशा छ हामीलाई रबि दाइको जय घण्टी ।

    • @user-vi9nf3ii6n
      @user-vi9nf3ii6n 3 месяца назад

      बेलैमा कर्मचारीलाई तलब दीनुहै तपाइ सॅग त देशको ढुकुटी रित्याको सम्मपती धेरै होला नहोला तपाइको कुरा तर जनता लाइ नमार्नु.होला तपाइको लडाइ चौरासी सम्म पनि यतीकै हो सरकार मा जोगयेपनि येस्तैहो नजाला भाले गयेपछी पोथी हुने नियम राखनु भाकैछ नेता ज्यु तर देश। टुहुरो जनता टुहुरा भये लडाइ गर्दा भाग लगाउदा लगाउदै जनता वाक्क भये अब तपाइको कला गला देखेर बिदेशी समेत वाक्कभये हो कैले आउछ जनताको पालो मिलेर देश चलाउ. कोही ठुलाहैनन अहम्ता ठुलो भयेछ नेतामा सावहीड लगाउ जनताहौ अब बुडो भो अब रुख

  • @shreeramthapa6885
    @shreeramthapa6885 3 месяца назад

    साधरण बुझाईमा रबि हाेईन गगन थापा झंकियका छन बिना सबुध किन समिति गठन गरने।

  • @janakpant6677
    @janakpant6677 3 месяца назад +1

    हिम्मत भए २०४८ यताको नेता लगायत उच्च तहका कर्मचारीहरू सवैको छानविन गर्नुहोस

  • @rajeshchand1255
    @rajeshchand1255 3 месяца назад

    छानबिन वाटै दोषी वा निर्दोषी छुट्टिनै पर्छ। विपक्षीदलहरूको अडान ठीक छ👍

  • @bhisank.c6972
    @bhisank.c6972 3 месяца назад

    महाकाली बेचेर देशलाई कति सम्पन्नशाली बनायो आफ्नै घर मालिकले देसै बेच्ने लाई कारवाही गर्नु पर्दैन

  • @bibashsapkota8618
    @bibashsapkota8618 3 месяца назад +2

    सरकार बाट बाहिरिनुकाे बान्ता कति घिन लाग्दाे रहेछ । देशमा यत्तीका बग्रेल्ती समस्या छन् । तिनै पुराना भ्रष्टचारका फाईल खाेल्लान् भनेर आत्तिएकाे जुका जस्ता सांसदहरु छि.....

  • @radhakrishnamudbhari2090
    @radhakrishnamudbhari2090 3 месяца назад

    मध्यावधी चुनाब गरेर यो कालो काङ्ग्रेस लाई पाखा लगाउनै पर्छ।

  • @sapanakarki8688
    @sapanakarki8688 3 месяца назад +1

    जब सम्म नेपाली kangres पतासाब हुदैन तब सम्म नेपाल बन्दैन100 लेखेर राखुम

  • @gautamgahatraj4389
    @gautamgahatraj4389 3 месяца назад +1

    ताक परे तिवारी नत्र गोतामे ।लोकतान्त्रिक काङ्ग्रेस

  • @rmeshbagale9930
    @rmeshbagale9930 3 месяца назад

    देशको सबै भन्दा ठुलो भ्रस्ट पार्टी कांग्रेस, सरकार बाहिर बस्नुको छटपटी!अरु उपाय नपाए पछि रबिलाई जबर्जस्ति दोष लगाएर, छानबिन समिति बनाएर पिडितले न्याय पाउछ? तिमीहरुको उद्देस्य सरकार ढाल्ने हो!

  • @deepaksinghdhami4375
    @deepaksinghdhami4375 3 месяца назад

    नेपाली कांग्रेस को पखेटा पलाएको छ 2084 सम्म उडेर जाने छ । देशमा रहदैन

  • @ChandraBilashAdhikari
    @ChandraBilashAdhikari 3 месяца назад

    कुनै पनि नेतासँग क्लियर भिजन नभएको जस्तो देखिन्छ। त्यसैले गर्दा अब हाम्रो तत्कालको विकल्प भनेको बालेन शाह नै बन्न सक्ने देखिएको छ।

    • @anupamtandon1581
      @anupamtandon1581 3 месяца назад

      Balen Saha is best. Ravi Lamichhane Niskalanka Chainnan. Malai kunni kina Salikram Pudashaini prati thulo annaya bhayeko mahasush hunccha.

  • @ganeshbhandari425
    @ganeshbhandari425 3 месяца назад +1

    32 बर्शमा के हरेउ त्यो सोदन मन छ आम नेपाली जनता लाई

  • @thelife8477
    @thelife8477 3 месяца назад

    नेपाली विद्यार्थीहरुको भविष्य बर्बाद गर्ने गगने को मुख हेर्दा नि ठस ठस गनाएजस्तो लाग्छ!!!

  • @user-hv7de1ev5b
    @user-hv7de1ev5b 3 месяца назад +1

    GAGAN rip

  • @kumargurung8084
    @kumargurung8084 3 месяца назад

    काङ्रेस रबि को खेदो खानेको छ छानबिन समिती सबैको बनाउने काङ्ग्रेस सहमती नै छैन खाली रबि व सहकारी मात्र गर्ने जहाँ रबिसङ सम्बन्धी मात्र छ काङ्ग्रेस ले जेल छ यहा

  • @bishnutamang495
    @bishnutamang495 3 месяца назад +1

    काङ्ग्रेस पतन को बाटो लाग्दैछ ८४ को चुनाव मा देखाउनु पर्छ जनताले।

  • @pharmanandaojha6145
    @pharmanandaojha6145 3 месяца назад +4

    हो हो काग्रेस लाई सदन मा समय लिन नपर्ने थियो हई

  • @rameshtimsina450
    @rameshtimsina450 3 месяца назад +3

    कालो काङ्ग्रेस एसो कमेन्ट् पनि हेर्ने गर्छस कि गर्दैनस?

  • @Animal4100
    @Animal4100 3 месяца назад

    कुरा सहकारीको बचत कर्तालाइ उनीहरुको पैसा फिर्ता दिने हो रबि होइन ?
    समग्र सहकारीको छानबिन हुनु पर्छ नकि एउटा व्यती लक्षित रबि दोसी वा निर्दोष भन्दा बचत कर्ताको बचत फिर्ता गर्ने कानून पाश गर्न भोलि कांग्रेस राजि भएन ?
    सहकारीको नाममा कांग्रेसलाइ राजनीति गर्नु छ !

  • @dineshdhami5636
    @dineshdhami5636 3 месяца назад

    जसले जति फस्का हाने पनि देश डुबाउने कालाे काँग्रेस जति जिम्मेवार काेहि छैन ।।।

  • @ShivaDahal-fl3jo
    @ShivaDahal-fl3jo 3 месяца назад

    Lovu❤❤❤g

  • @SurajSingh-qu1vf
    @SurajSingh-qu1vf 3 месяца назад

    यो गगने भन्ने सान्सद होकि रबि को दुस्मन हो यहि बुझ्न सकियन अरु यति धेरै भ्रष्टाचार छ्न तर अरु क्क कुरा मा केही न बोल्ने तर रबि कै सहकारी ठगी भनेर मात्र कुरा आउँछ कति लाज पनि न भयको नालायक हो यो गगने आफ्नो रास्ट्रीय भाउजू को बारेमा एक शब्द न बोल्ने यो काहा को राजनीति हो लाज सरम मान गगने गाउघर तिर त घुम्नु पर्ला नि तेस बेला जनताले जवाफ माग्ने छ्न

  • @word_story01
    @word_story01 3 месяца назад

    थापा काजि हेलिकप्टर किन्नु भनेको बाख्रा किन्नु जस्तो हैन ताकी मन नपर्दा भकाभाक काटेर खाने।अनि छानबिन गर्दा दोषी देखिएन भने यति धेरै चरीत्र हत्या गरेको सजाय तपाईं राजनीति छोड्नु हुन्छ??

  • @muktiregmi4508
    @muktiregmi4508 3 месяца назад +1

    रबि लामिछाने लाई संसद मा बोल्न दिँदा के फरक पार्छ र हजुर माननिय।

  • @LovelyAstrolabe-qf7si
    @LovelyAstrolabe-qf7si 3 месяца назад

    कैलास सिरोहिया को नाम छनबिन कहाँ गयो गगने ।तेरो ह्वाइट बोदि कहाँ गयो भुटानी सर्णाथी कहाँ गयो आर्जु भाउजुको छनवीन गर्नुपर्दैन।

  • @user-ri4zg1qr8y
    @user-ri4zg1qr8y 3 месяца назад

    1 पल्ट बोल्न दिदा किन डराएको अनि अनि काङ्ग्रेस ले भ्रष्टाचार गरेको गरेका सन्धि को छान्बिन किन नभाको ,थानकोट कटाउने कहिले हो

  • @theawasarvlog1480
    @theawasarvlog1480 3 месяца назад

    छानबिन हुनै पर्छ, साबित भए सजाय को भागिदार हुनु पर्छ।

  • @NSR.V
    @NSR.V 3 месяца назад

    देशैभरि डढेलो लगाउने काङ्ग्रेसको कार्यकर्ता आरोप सरकारलाई 😂😂😂अच्चम्म

  • @shivasharma2609
    @shivasharma2609 3 месяца назад

    कांग्रेसलाई राम्रोसँग थाहा छ कसरी मिलाएर खाने र प्रमाण मेटाउने अनि पानी माथिको ओभानो बन्ने। सम्पूर्ण राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिन गरे हुन्थ्यो नि ।

  • @amoshgautam632
    @amoshgautam632 3 месяца назад +1

    गगने बोल्दा हेरन टेबल ठोकेको बिचाराहरु भत्ता पचाउन भए पनि ठोक्नु पर्योनि टेबल।

  • @gangabdrgurung-xi8mg
    @gangabdrgurung-xi8mg 3 месяца назад +2

    जाे चाेर उसैकाे ठुलाे स्वर हाे देसै बेचेर खादा कसैले बाेलेनन तर अब जन्ता सचेत भैसके कालाे काङ्ग्रेस बिचार गर

  • @mailasunar394
    @mailasunar394 3 месяца назад

    यो गगन हीजो कांग्रेस को सत्ता हुदा चुप चाप / आजा अबरोत कीन कालो कांग्रेस

  • @binodchitrakar3102
    @binodchitrakar3102 3 месяца назад

    गृह मन्त्री सर हजुर नडराको भय गल्ती नभयको भय सम्सदिय छान् बिन समिती बनाउन दिय भाईगोनी हजुर किन डराकोत मनानीय गृह मन्त्री सर हजुर यती गर्दिनुस्त हजुर दोसी नभय सारा जन्ताले आउने ८४ मा पक्का बहुमत आउछ कि दोसी भय ८४ सिला खोज्ने बनाउछ घन्टी लाई |

  • @user-lm8qm2rx7j
    @user-lm8qm2rx7j 3 месяца назад

    याे पाटि यस्ताे,त्याे पाटि तेस्ताे
    भन्ने नेताहरू अब असार अाउनलागिर हेकाे छ धान राेपन तयारी हुनुहाेला जनता लाई अलिकति भएपनि सहयाेग हुनेछ ,,,

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 3 месяца назад

    सबैभन्दा भ्रष्ट काङ्ग्रेस नै हो ,जिबि राई फरार हुँदा सरकारमा को थियोे ए गगन ??

  • @Bashyal815
    @Bashyal815 3 месяца назад

    84मा काग्रेस भोट माग्न आउदा मोसो दलेर पठाउने हो।।।एक पटक रबि लाई सम्सद मा बोल्न नदिने गगने चोर बाख्रा काण्ड वाले।।।ठूलो कोरा गर्ने ???

  • @Niujalbon600
    @Niujalbon600 3 месяца назад

    राम्रो गगन दाइ

  • @ratnanagarkalamandir3664
    @ratnanagarkalamandir3664 3 месяца назад +4

    गगन थापा ज्यु ले भन्नू भएका सबै १००% सहि छ

  • @surendrakarki4564
    @surendrakarki4564 3 месяца назад

    Jay ghanti Jay Rabi sir

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 3 месяца назад

    रूखमा भाेट रगतमै नाता छ भन्ने भेडाजनताहरू अझै छन् जिल्ला जिल्लामा ,बाख्रे नेताकाे रूखले जनतालाई 30 बर्षदेखि जनतालाई हावा दिईरहेछ अरू के चाहियाे😅😅😅😅

  • @madankarki2964
    @madankarki2964 3 месяца назад

    म पनि एउटा सहकारी पीडित हो। सबैभन्दा यसमा संलङ्ग कांग्रेसका छन् मान्छेहरु नेताहरु यदि यसको प्रमाण चाहिन्छ भने म पनि दिन सक्छौँ। यो कांग्रेस देश विकास गर्न आएको होइन देश बर्बाद गर्न आएको २०84 मा बहुमत आउँछ भनेर अहिलेदेखि नै राप्रपालाई गिराउने र बदनाम गर्ने तरिका मात्रै हो।

  • @nabinbasnet1620
    @nabinbasnet1620 3 месяца назад

    यो मुलुकमा कम्युनिस्ट पार्टीहरु हत्या,हिंसा ,अातङ्क,लुटपाट र बिनासको पर्याय हो,अाफ्नो दुईतिहाईको सरकार चलाउन नसक्ने अनि पार्टी फुटाउने यहीँ पार्टीका लम्पट झोलेहरु मुल्यको राजनीतिलाई तथानाम भन्ने।
    धिकार छ झोलेहरुलाई!!

  • @prajapatipandey2599
    @prajapatipandey2599 3 месяца назад +1

    सम्माननिय रास्ट्रपतिज्युको नाममा ५५ लाखभन्दा बढि रकम निकाश हुनु त्यो पनि बिना भ्रमण, बोलिदिनु भए राम्रो हुन्थ्यो।

  • @khemkhadka4464
    @khemkhadka4464 3 месяца назад

    Gagan thapa true leader

  • @nabinshrestha2027
    @nabinshrestha2027 3 месяца назад

    Driving seat मा रहेर देश संचालन गर्छु भन्ने बाख्रा चोर खलाशीको ल्याकत पनि राख्दो रहेनछ l

  • @basantakhanal7528
    @basantakhanal7528 3 месяца назад +1

    समय त दिनको २४ घण्टा हो । त्यो तिम्रै समय हो तर सदनको २४ घण्टा गगने तिम्रै हो र ?? के थर्काएको , लाजमर्दो मान्छे ।

  • @ilovenepal2049
    @ilovenepal2049 3 месяца назад

    कालो कांग्रेस ठूलो दल हो तर नेपाल देश लुट्न मा छ अरु मा छैन्

  • @SantaBahadur-xd3fg
    @SantaBahadur-xd3fg 3 месяца назад

    सबभन्दा पहिला तेरो पार्टीको लागि छानबिन समिति बनाउनु पर्छ बुझिस

  • @krishnatamang4444
    @krishnatamang4444 3 месяца назад

    बाख्र कसले चोरेऊ भनेर सोध्नु चै मन छैन होला गगन थापा लाई😁😁😁

  • @surajtamang1561
    @surajtamang1561 3 месяца назад

    लाज नभएको मुजि जनताको रगत चुस्नु सम्मा चुसे जनता बिना तेरो पाटी चल्छ मुजि गगने अब छैन जनता तेरो पाटी मा झोले मात्र होला🤔तेरो मात्र छ बोल्ने मुख एक पटक त बोल्नु दिनु नि बाख्रो 😡

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 3 месяца назад

    सत्ता बाहिर को काग्रेसको छट्पटी

  • @dipakrajpaudel5473
    @dipakrajpaudel5473 3 месяца назад

    84 को चुनाब मा कालो कांग्रेस लाई पत्ता साफ गर्ने छन् जनताले

  • @ambikaupreti4048
    @ambikaupreti4048 3 месяца назад

    सबैभन्दा चाेर ,भ्रष्टाचारी पार्टी हाे भन्नू नी बाख्रेथापाले सरपचेकाे लाचारी पार्टी हाे कालाे काङ्ग्रेस

  • @bibashsapkota8618
    @bibashsapkota8618 3 месяца назад

    नेपाली कांग्रेस काे नाैटंकी राजनितीक स्टण्ट अती भयाे ।

  • @podverse69
    @podverse69 3 месяца назад

    नेपाली कांग्रेशले छानविन समिति गठन गर्ने अनि छानविनमा परेको मान्छेले नैतिकताको रुपमा राजीनामा दिनुपर्दैन ?? भन्ने तालपरे मुद्धा दायर गर्ने अनि रबिको शांशद पद पनि खाइदिने । यही हो कांग्रेशको दाउँ । तर नेपाली कांग्रेश ८४ को चुनाबमा राष्ट्रीय दल पनि भएछ भने म यो देश छाडिदिन्छु । कालो कांग्रेश मुर्दाबाद ।

    • @keshabdc3947
      @keshabdc3947 3 месяца назад

      Aile des xadera gaye hunx vai.Tmijasta andhbhakta jholeko kam xain yo desma

  • @kailashkgiri4756
    @kailashkgiri4756 3 месяца назад

    गगन सर तपाइको नि आश लाग्थियो ।तर म गलत रैछु।तपाईं त सब भन्दा खतम मान्छे हुनुहुदो रैछ। नेपालमा रबि मात्र आयर मात्र भ्रष्टचार भयको हो र । हामिलाइ थाहा छ। तपाईं हरु कस्तो मान्छे हो भनेर।

  • @khempun7652
    @khempun7652 3 месяца назад

    गगन तिमी कुन मुखले बोल्न सकेको होला ?
    अमेरिकन सेना नेपाल आएमा गगनले आफुलाई चारपाटा मुन्डन गरेर थानकोट कटाइदिनु भनेका थियौ अब नेपालका सांसदहरूले के हेरेर बसेका छन् ? खै कुन्नी

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y 3 месяца назад

    थुक लाज नभएको कांग्रेस तिमिहरूलाई लाजछैन मलाई खिनलागे

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep 3 месяца назад

    देसै भरि सहकारि सुन्दा सुन्दा अझै कहिले हुन्छ छानबिन कि याे देशमा सर्कार नै छैन र?

  • @surendrabist293
    @surendrabist293 3 месяца назад

    यो गगनी मुझी कुरा नबुझेर बोल्दो रहेछस्। विकासको नम्बर सीनको भाँच्न सक्दैनन् मुजीक कुरा गर्छ आकाश पातलको। मजाले बुढीसँग सुतिर न किन बर्खा लागेको भ्यागुतो कराए जस्तो ट्याटर गर्छस्।

  • @khadkameghraj5408
    @khadkameghraj5408 3 месяца назад

    महिना दिन अघि सत्तामा सत्तामा बसेरआज नानाभाति कुरा गर्न लाज नभएका हरू।

  • @Dynamic840
    @Dynamic840 3 месяца назад

    हिजो सरकारमा आफै थियौ त! यो सहकारीको कुरा आज मात्रै उठेको हो र?हिजो आफू सत्तामा हुँदा के हेरेर बसेका ? आज सत्ता नपाउदा यो हरिबिजोग? के हेरेर बसेका थियौ सत्ताको चापी आफुसंग हुँदा ??

  • @bikashthapa6236
    @bikashthapa6236 3 месяца назад

    गगन मात्र बोल्ने रबिले सिगो पार्टी काँउरेस किन तर्सेको होला

  • @NabinNabinshrestha-ul8rs
    @NabinNabinshrestha-ul8rs 3 месяца назад +5

    आशा लाग्दो तपाईं एउटा हो यो देशमा।

  • @arjunkwosti
    @arjunkwosti 3 месяца назад

    फटाहा गनगने । आफूले पटक पटक जित्दा पनि केहि गर्न नसक्ने , नयाँ आउदा पनि केहि गर्न नदिने

  • @chitrakalapoudel229
    @chitrakalapoudel229 3 месяца назад

    अब यो बाख्रा चोरको राजनीति सकियो आफुले पाईलै पिछे गल्ती गरेको छ अरुलाई पनि त्यस्तै देखेको छ

  • @benupokhrel9535
    @benupokhrel9535 3 месяца назад

    बाख्रा थापा ले तिमीहरूलाई साँचो भन्छ र? 😅😅😅हाहाकार!!!

  • @user-se7st4ym6j
    @user-se7st4ym6j 3 месяца назад

    बाख्ररो चोरो लाई त धरै बोलन आउदो रहिछ सबै कुरा बाख्र चोर्दा सिकेको होला अनि आरजु भने नाम गरेकी तो जन्तु बाटनै कसरी चोरदा राम्रो हुन्छ भनेर पाठ पढा की छे होला यति धेरै भयो चोरको बाटो लागेको पनि अब त छोडनुनी काँग्रेस चोरहरु😠😠😠😠😠😠

  • @mitrarai3491
    @mitrarai3491 3 месяца назад

    बाख्रेले सभामूखको हुकुम मान्दैन त..☝️👊

  • @rudraneupane814
    @rudraneupane814 3 месяца назад

    गगन थापाले बाख्राको कति करोड रुपैयाँ खायौँ त्यो पनी सदनमा प्रस्तुत गरिएको भए हुन्थ्यो।

  • @TEJINMAGARcreatechannel-ys7ut
    @TEJINMAGARcreatechannel-ys7ut 3 месяца назад

    गगन जी चन्डाल हुनुहुन्छ नि एउटै कुरालाई हजारौं पटक दाेराहियाे भने गल्ती प्रमाणित गर्न सकिन्छ भनेर😂😂😂😂😂😂

  • @Ibemhal
    @Ibemhal 3 месяца назад

    यो देश लाई बिगार्नो नै काग्रोस हो

  • @pktrvbrt
    @pktrvbrt 3 месяца назад

    आफू बेस्सरी बोल्छ अनि रबिलाई बोल्नै दिदैन अनि गगने खुबै लोकतान्त्रिक रे😂😂😂

  • @Nepalo1live
    @Nepalo1live 3 месяца назад

    1K भन्दा कम subscriber भएकाे जतिले एक अर्कालाई support गराैँ है।

  • @laxmichauhan1064
    @laxmichauhan1064 3 месяца назад

    धेर किन भुकेकेको त बोल्न नदिएको कति मैना भो तेरो मात्रै बोल्ने मुख छ बाख्रा चोर एक पटक मात्र बोल्ने दिनु पर्दैन बाख्रा चोर कति आफू मात्र ठुलो कुरा गर्छ्स

  • @buddhikarki5736
    @buddhikarki5736 3 месяца назад

    सबै भन्दा धेरै देस बिगाने गगनको पाटि