ओलीको झापा वि*द्रोह ! राजा विरुद्ध काँग्रेस विमान अप*हरण र प्रचण्डको जन*युद्ध ! NEWS24 TV

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024

Комментарии • 21

  • @r-imasnrd9410
    @r-imasnrd9410 15 дней назад +2

    धन्यवाद तपाई लाई सबै खुट्टा देखाएको मा

  • @balenmvlog123
    @balenmvlog123 15 дней назад +2

    फरक पार्टी फरक झण्डा
    देश लुट्ने सबैमा एउटै धन्दामा

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 14 дней назад +1

    वाह क्या मजाको भिडियो
    ल्याइ दिनु भयको मा news 24 लाई
    धेरै धेरै धन्नेवाद छ
    यस्तै यस्तै भिडियो आगामी दिन हरुमा ल्याइ दिनु हुनेछ भन्ने सम्पुर्ण देसबासी आस्वस्त छौ जय देस जय news 24

  • @sg0620
    @sg0620 15 дней назад +3

    नाम जे राखे पनि ठुला पाटि हरु उस्तै उस्तै तरिका ले नै आएको रैछ त, बिद्रोह हो भने सबै को बिद्रोह हो, हिंसा हो भने सबै को हिंसा हो

  • @omprakashmahara
    @omprakashmahara 14 дней назад +1

    nice , analysis

  • @arunpant-t1u
    @arunpant-t1u 15 дней назад

    A b pant right version and right discussion

  • @r.b_745
    @r.b_745 15 дней назад +1

    😊😮

  • @InSpIrEPrOcEsS765
    @InSpIrEPrOcEsS765 15 дней назад +1

    गुड कुरो गर्नुभयो सबै चोरहरुको खुट्टा देखाईदिएर

  • @maheshpande671
    @maheshpande671 15 дней назад +2

    ओलि सरकारको जनतालाई उपहार,
    गिरिबन्धु,महङ्गी र भ्रष्टाचार ।
    दलालको सरकार,ओलि सरकार ।

  • @SantoshRai-xu6rc
    @SantoshRai-xu6rc 15 дней назад +1

    झापा काण्ड लाई हिंसा भन्ने कि अहिंसक भन्ने 😅😅😅

  • @tikarambhusal8657
    @tikarambhusal8657 15 дней назад

    07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ,
    खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो।
    यो नैतिक सवाल हल भएकोछैन ।
    शिक्षा मंत्रालय 🇮🇳
    नेपाल सरकार 🇮🇳

  • @gyanrajpurkuti4512
    @gyanrajpurkuti4512 15 дней назад +1

    माओबादिले १० बर्स आन्दोन गरेनी झापा आन्दोन गरेनी टिकापुर आन्दोलन गरेनी नेताहरुले आफ्नै स्वार्थ को लागि जनतालाई भेडा बनाउने हुन अब नेताले देश बेच्न मात्र बाकी छ

  • @kamaldarlami1607
    @kamaldarlami1607 15 дней назад

    2:04

  • @sadajiban
    @sadajiban 15 дней назад

    काँग्रेस माओवादी एमाले देशकै लागि घातक हुन्

  • @tekkarki8900
    @tekkarki8900 14 дней назад

    2007 saal dekhi aaja samma Nepalma bhayeka sabai pariwartanma india ko chaso ra bhumika dekhinxa banki nepalka aandolankariharu ta sabai bhadama prayog bhayekarexan jasko durgati ahile nepal ra nepalile bhogi rahekaxan...!!

  • @DilliPhejong
    @DilliPhejong 15 дней назад

    ठुला भनिएका सबै दलले हत्याहिंसा गरेरै राजनीतिमा आएका रहेछन् त अनि त्यो संसदमा वतासे उर्फ बैगुनी केटो नामले परिचीत केटोले माओवादीलाई मात्रै हिँसा गरेर आएको भन्दै थियो त ! त्यत्रो झापामा मान्छेहरुको हत्या गरेर राजनीतिमा आएको एमाले दुधले नुहाएको थिएन छ ! किन आफ्नो गल्ती चाहिँ बिर्सिन्छ्न् बैगुनीहरु???

  • @sunilwosti7569
    @sunilwosti7569 15 дней назад

    Ganatantra nai aatankakari KO bebastha ho yesma raprapa ra raswopa Pani parxan......Chor KO sangat garne Chor nai hunxan

  • @tikarambhusal8657
    @tikarambhusal8657 15 дней назад

    गणतंत्रनेपाल
    हामीनेपाली जयनेपाली स्थानीयभारतीय
    जयगोरखानेपाली,जय नेपाल,जय हिन्द,जय भारत
    भारत हाम्रोराष्ट्रहो
    शिक्षामंत्रालय🇮🇳
    नेपालसरकार🇮🇳
    राष्ट्रपाल- रामचन्द्र पौडेल,रामसहाययादव
    राष्ट्रपति-दौपदी मुर्मु
    CMप्रचण्ड
    विधानसभा
    नेपाल
    भारतीयसंयुक्त संघ
    TribhuvanUniv.Teachers TUTA,AUT

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 14 дней назад +1

    वाह क्या मजाको भिडियो
    ल्याइ दिनु भयको मा news 24 लाई
    धेरै धेरै धन्नेवाद छ
    यस्तै यस्तै भिडियो आगामी दिन हरुमा ल्याइ दिनु हुनेछ भन्ने सम्पुर्ण देसबासी आस्वस्त छौ जय देस जय news 24