@@indiaforce4027 थुक्क तिमी इन्डियन मिडियाहरूको बोल्ने शैली, तिमीहरूको चेतना, तिमीहरूको वौद्धिकता ? फोहोरीहरू । झुट के मा छ ? सबै त डाटा दिएका छौँ । तिमीहरू जस्तो जे मन लाग्यो त्यही हामी बोल्दैनौँ । हामी तथ्यमा विश्वास गर्छौँ । तिमीहरूको यही घटिया सोच र चेतनाकै कारण नेपालले तिमीहरूको सबै च्यानल बन्द गरिदिएको हो ।
Yo kuro sabaie neta vanauda sala varasta kukur haru laie thaha xa ,but varastachar garna maie thikka xan Ani ghanta hunxa ta ..desh laie atmanirbhar banàune , kalkarkhana kholne,kirshi ma badhi dhyan dinu parxa vanne Kura sabaie thaha xan ,but yesta nalayek varasta kukur haru le garnaie chahadaienan Ani kasari desh atmanirbhar hunxa ta ha.... teskaran abo Nepali janta haru jagnu jaruri xa Keya Mitra haru ho tesaiele afno afno thau batow sakriye vaye ra agadi badnu hola...janta jagau ra jagau abhiyaan suru garnu jaruri xa sathi haru ho...ati vo abo..samaye tesaie barbad nagarau sahi Kam ko lagi ladnu jaruri xa abo ka yuba haru ..e thotra budo haru le kehi garne wala xaienan..kasaie ko paxi na lagau.varasta haru samaye maie thegan lagaunu jaruri xa yo 21 Satabdi ma aye ra pani nidaye ra basne hoiena Mitra haru ho...jai desh Nepal.
अत्युत्तम आर्थिक विश्लेषण। नेपालीहरुको आंखा त खुल्यो तर भारतीयहरुको आंखा खोल्न त अंग्रेजीमा प्रचार प्रसार भएमा मात्र भारतीयहरुले बुझ्छन। कोहि छैनन् नेपालमा अंग्रेजीमा उल्था गर्ने?
भिडियो सोरै आना सहि हो र सत्य पनि यो भारतीय मिचाह सैलिले गर्दा नै दुख्ख पाएका छौ नेपाल नेता भनाउद्द कुर्सी मोह्ले चाकरी गर्नेभ एकोले गर्दा दुख्ख पाएकाछौ जय नेपाल
यस्तो महत्वपूर्ण र सूचनामुलक कुराहरू संकलन गरेर सर्बसाधारणलाइ जानकारी गराउने Mr Bishwas Gauchan भाइ र Phalaicha Entertainment संस्थालाइ धेरै धेरै धन्यवाद र बधाइ छ, र संपूर्ण नेपाली जनलाइ यो Audio - Video Clip दोहोर्याइ तेहर्याइ सुन्नु हेर्नु होला भन्ने बिनम्र अनुरोध गर्दछु ।
यो भिडियो हेर्दा यस्तो लाग्छ , नेपालले भारत प्रती आयतमा निर्भर हुनु हामी नेपाली हरुको आफुमा भएको कम्जोर सोचको कारण हो , सबै कुराको ब्यबस्था मिलाएर बोर्डरमा तार बार लाएर भारत जानको लागि पास्पोर्डको ब्यबस्था गरे धेरै राम्रो हुनेथियो , अनि सबैलाई थाहा हुने थियो को चाहि को प्रती निर्भर रहेछ भन्नेकुरा ।।
नेपाल भारत म आयात म धेरै निर्भर। छ त्यही आयात भारत ले रोके बन्ने नेपाल को के हुन्छ त्यो त 2015 मा देखि हाले त्यही कुरा नेपाली ले सोच्नु पर्छ Make in Nepal suru garnu जरुरी छ
@Vhumika Leewang electric revolution suru hudaixa ra hamro xamata ta taha hola nai renewable hydroelectricity ma tannai bechney xum factory transport sap ma use garnu thalim vani petrolium poni kinnu pordaina hamro din poni audaixa bro yo himal ley ajja katti gun lauxa nepali lai poila ta desh jogayo prakritik sundarta jhalkayo puney pani ra tya bta khaney anaj poni diyo abo bijuli ra paisa ni diney xo 😍
Arey yaar gas didaina ta current jatti Cha Hami sanga , petrol diesel didaina ta dher Thor China Bata lerayera electric vehicle compulsory use ma lerayesi , pollution free huncha wolrd le chincha Nepal laii !! Buddi bhako Neta bhaye po desh bikash huncha !! Industry factroy kholna kosle chekeko Cha Ra ?
यो १००% सहि हो:- "नेपाल भारतमाथि निर्भर छैन बरु भारत नेपालमाथि निर्भर छ । विश्वसामू भारत यो सत्य लुकाइरहन चाहन्छ" बाँकी भिडियोमा हेरौं। -जय राष्ट्रवाद ! -जय बुद्ध ! -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
अब हामी नेपाली सबै जगृत हुनु जरुरी छ सरकार सम्म पुर्याउनु नि जरुरी छ ,सारै खुसी लाग्यो यो विडियो देखेर , तर सारै दुख लाग्छ आफ्नु देश को अबस्था अनि नेता हरु ले भारत को दलाली गरेको देखेर ।
याे जति कुरा गनु भाे मित्र सतय हाे नेपाल बिसवमा यक धनि देस हाे जाे पनि नेपाल लाइ गिदद दृसटि ले हेरना काे मुखय कारण पनि यहि हाे सतय नेे सतयहाे हजुर ले जुन कुरा बताउनु भाे सतय हाे सतयम शिबम सुनदरम धम रक्षित रक्षत
भारत अङ्ग्रेज मानसिकता ले ग्रसित छ भने नेपाल धर्मिक आर्थिक सामाजिक र राजनीति रूपमा परजीवी को मा ग्रस्त छ। यसैले कालो छाला भएको छिमेकिले हेप्ने कारण हो।
नेपाल समृद्ध हुन कि नेपालले आफैं सहि निर्णय गरि अघि बढ्नुपर्छ कि भारतले पुर्ण रुपमा नाकाबन्दी लगाउनु पर्छ। किनकि जनता बेचेर रेमिटेन्स आउँछ सरकार त्यसमै खुसी छ। नेपालमा ३० हजार पनि नकमाउने बिदेश गएर ६०/७० हजार कमाउँछ अनि पैसा भए सबै थोक किन्न पाउँछ भनी नेपाल बस्नेले खेतीपाती नगर्ने काम नगरी खाने बानी बसेकाले यस्तो भएको हो ।
विश्वास गौचन ले यस विषयमा लेखिएको article जसको लागि मलाई यो तर वाचन गरेर मात्र हुँदैन यसलाई अरू तथ्यगत बुँदागत रुपमा chart बनाएर प्रस्तुत गर्दे कि अझ राम्रो हुने थियो rati तथ्यहरूको आँकडालाई विदेश मन्त्रालयका आंकडाहरुलाई पनि सामेल गराएर अंग्रेजी भाषामा बनाउने प्रयास गर्नुहोला।
जब सम्म खुल्ला सिमा हुन्छ तब सम्म केही हुनेवाला छैन । यहाँ का बिजनेस सुक्ने कारण तेहि हाे । अब कच्चा पदार्थ अन्य देशबाट लिएर अायर निर्यात गरे राम्राे हाे । अझ यहाँ काे water resources पुरै लाभ लिएकाे छ ।
भारतले नेपालमा गरेको नाकाबन्दीको नालिबेली
ruclips.net/video/T49fa3wnT_k/видео.html
sabailai herna anurodh.
@@PhalaichaEntertainmentचल बे रान्डी को छोरा सबै झूठ भन्छः
@@indiaforce4027 थुक्क तिमी इन्डियन मिडियाहरूको बोल्ने शैली, तिमीहरूको चेतना, तिमीहरूको वौद्धिकता ? फोहोरीहरू । झुट के मा छ ? सबै त डाटा दिएका छौँ । तिमीहरू जस्तो जे मन लाग्यो त्यही हामी बोल्दैनौँ । हामी तथ्यमा विश्वास गर्छौँ । तिमीहरूको यही घटिया सोच र चेतनाकै कारण नेपालले तिमीहरूको सबै च्यानल बन्द गरिदिएको हो ।
@@PhalaichaEntertainment तिमी दुई कौडी को ईन्सान भारत बिरोध गरेर पैसा कमाई रहे छ कुकुर भारत को बिरोध ले पैसा कमाऊने कुकुर हो त
@@PhalaichaEntertainment 🇳🇵🇳🇵🇳🇵🇳🇵MAKE THIS VIDEO IN HINDI + DATA SHOW BE DISPLAYED ON SCREEN + MAKE IT VIRAL
यसै गरि वास्तविक कुरा मिडियामा ल्याइदिनु भएकोमा धन्यबाद । नेपालीहरुको मन अझ बलियो होस् । जय चन्द्रसूर्य ।।
Thank you
यो बिश्लेशण सुन्दा आफूमा आत्मबल , आत्मबिश्वास र आत्म सम्मान बढेको महशुस भयो , धन्यबाद।
एकदमै उपयोगी खोजमुलक विष्लेषण । साह्रै मन छुने तथ्य। मन पर्यो ।
Thank you very much.
नेपालले अब Import कम गर्ने र Export बढी गर्ने लक्ष्य बनाउनु पर्छ! नेपाल पनि अब आत्मनिर्भर हुने समय आएको छ
Yo kuro sabaie neta vanauda sala varasta kukur haru laie thaha xa ,but varastachar garna maie thikka xan Ani ghanta hunxa ta ..desh laie atmanirbhar banàune , kalkarkhana kholne,kirshi ma badhi dhyan dinu parxa vanne Kura sabaie thaha xan ,but yesta nalayek varasta kukur haru le garnaie chahadaienan Ani kasari desh atmanirbhar hunxa ta ha.... teskaran abo Nepali janta haru jagnu jaruri xa Keya Mitra haru ho tesaiele afno afno thau batow sakriye vaye ra agadi badnu hola...janta jagau ra jagau abhiyaan suru garnu jaruri xa sathi haru ho...ati vo abo..samaye tesaie barbad nagarau sahi Kam ko lagi ladnu jaruri xa abo ka yuba haru ..e thotra budo haru le kehi garne wala xaienan..kasaie ko paxi na lagau.varasta haru samaye maie thegan lagaunu jaruri xa yo 21 Satabdi ma aye ra pani nidaye ra basne hoiena Mitra haru ho...jai desh Nepal.
धेरै राम्रोलाग्यो धन्यवाद ।
धेरै राम्रो कुरा ल्याउनू भयो धन्यवाद।
ए कुरा सही हो
तर
नेपाल आत्म निर्भर हुनु जरुरी छ गुरु।
गफ होईन काम गर्नु पर्छ।
सहि र सत्य लाई हामी नेपाली हरुले सुन्नु र बुझ्नु जरुरी लाग्यो सीमा भिसा सिस्टम लागु गर्नु पर्छ जय नेपाल
Thank you very much
Boycott bharat
अत्यन्तै महत्वपूर्ण जान्कारी मुलक प्रस्तुतीकरण ।
धेरै धेरै धन्यवाद
नेपालीहरुकाे मन बलियाे हास्
जय पशुपतिनाथ🙏🙏
नेपाल ले गर्दानै ईन्डियन उभिएको छ अब नेपालले ईन्डिया लाई सबक सिकाउनु जरूरी छ
sahi ho
SikaO 😀
Aaja fir khukri lekar, ek aadh murga bhi kaat lega aaja!
Brainless illogical dumb ass!
hami nepali le india lai affai border banda garnu parchha ani pachi kaile pani nakabandi garne aat gardaina india le
अत्युत्तम आर्थिक विश्लेषण। नेपालीहरुको आंखा त खुल्यो तर भारतीयहरुको आंखा खोल्न त अंग्रेजीमा प्रचार प्रसार भएमा मात्र भारतीयहरुले बुझ्छन। कोहि छैनन् नेपालमा अंग्रेजीमा उल्था गर्ने?
सत्य कुरा हो यो।।
thank you
सुरक्षाको हिसाबमा भारत नेपाल माथी निर्भर छ।
हामिले यत्राे पैसा भारतलाई दिन्छै अज भारतबिना नेपाली खानपाउन भन्छन भनी अब सबै सिमानै बन्दनै गरनुपर्छ
sahi ho.
भिडियो सोरै आना सहि हो र सत्य पनि यो भारतीय मिचाह सैलिले गर्दा नै दुख्ख पाएका छौ नेपाल नेता भनाउद्द कुर्सी मोह्ले चाकरी गर्नेभ एकोले गर्दा दुख्ख पाएकाछौ जय नेपाल
जय ग्रेटर नेपाल 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सत्य हो सहि पनि हो।हामी एक है।
यकदम सही भन्नु भयो शहर
एकदम सत्य हो। तर नेपाल का जति सरकार आय पनि राज्यमा उत्पादनमूलक कुनै चिज नल्याउनु नै बिडम्बना हो ।
सत्य कुरालाई उजागर गर्नु पर्छ।❤🇳🇵🇳🇵
यस्तो महत्वपूर्ण र सूचनामुलक कुराहरू संकलन गरेर सर्बसाधारणलाइ जानकारी गराउने Mr Bishwas Gauchan भाइ र Phalaicha Entertainment संस्थालाइ
धेरै धेरै धन्यवाद र बधाइ छ, र संपूर्ण नेपाली जनलाइ यो Audio - Video Clip दोहोर्याइ तेहर्याइ सुन्नु हेर्नु होला भन्ने बिनम्र अनुरोध गर्दछु ।
Thank you very much sir
लाै हजुर यसलाई हिन्दीमा पनि बनाएर अंग्रेजील सबटाईटल हालेर पनि बनाउनुपराे, सारा संसारले याे कुरा जान्न आवश्यक छ ।
सही खोजी गरेर वीडियो बनाउने र जनता सामुह राखन लाई धन्यवाद
Thank you
नेपाली हरुको लाइ आत्मा बल बढाउन सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवाद!!जय देश।
१००००००१% एकदमे तीतो सत्य
👍👍👌💞🙏🇳🇵🇳🇵
यो भिडियो हेर्दा यस्तो लाग्छ , नेपालले भारत प्रती आयतमा निर्भर हुनु हामी नेपाली हरुको आफुमा भएको कम्जोर सोचको कारण हो , सबै कुराको ब्यबस्था मिलाएर बोर्डरमा तार बार लाएर भारत जानको लागि पास्पोर्डको ब्यबस्था गरे धेरै राम्रो हुनेथियो , अनि सबैलाई थाहा हुने थियो को चाहि को प्रती निर्भर रहेछ भन्नेकुरा ।।
Sahi ho
सत्य हो।
Yo लेख 100% Sahi ho sabai Nepali Janta lai bujauna abasek xa Jaya Nepal jaya Desh
नेपाल भारत म आयात म धेरै निर्भर। छ
त्यही आयात भारत ले रोके बन्ने नेपाल को के हुन्छ त्यो त 2015 मा देखि हाले त्यही कुरा
नेपाली ले सोच्नु पर्छ
Make in Nepal suru garnu जरुरी छ
bharatle saman rokera nepallai ke hi ghata hudaina bbaru faida hunchha. kina ki tyaso huda nepalile pani utpadan thalchhan
Yo ni galat na vana low india ke rokda pani nepal nepali janta bhuka mareko thiyena ra or mardaina vane aada dhoti bolnu vanda paila socha
@Vhumika Leewang electric revolution suru hudaixa ra hamro xamata ta taha hola nai renewable hydroelectricity ma tannai bechney xum factory transport sap ma use garnu thalim vani petrolium poni kinnu pordaina hamro din poni audaixa bro yo himal ley ajja katti gun lauxa nepali lai poila ta desh jogayo prakritik sundarta jhalkayo puney pani ra tya bta khaney anaj poni diyo abo bijuli ra paisa ni diney xo 😍
Good luck jay Gorkhali jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
thank you
हो भारत नेपाल बाटै निर्भर छन्
Super v.d.o.and very good speech. Your right a correct great. Thank you jaye nepal
यो हिसाब ले नेपाल डराउनू पर्ने केही छैन
Love from Pakistan 🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰❤❤❤❤❤too Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤जय नेपाल हो पुरैनैहो तरधेरैदेस आस्रीतछन ।जय राजालाई युबालाइ साथछ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ जय नेपाल ❤❤
कति राम्रो जानकारि दिनुभयो
साँच्चिकै नेपालीले नेपालमा रोजगारीमा गुमाएको अवसरलाई कसरी हात लिन सक्छ भन्ने विषयमा छलफल हुन अत्यन्त जरुरी देखिन्छ ।
sahi kura
हाम्रो नेपाल भारत माथि निर्भर मा छ
So very very beautiful hajur jiu ko jaya jaya jaya jaya jaya Hos 💯💯💯💯👍👍👍👍👍👍
सोजा नेपाली जनता नेपाल का चोर नेताहरू भारतको दा दा गिरी सणेत्रकारी भयरनै नेपाल को आजयोहालभयकोहो
सहिसत्य है, भारत नेपालसे निर्भर होता आराहा है, यहि सत्य है, लेकीन ये बात कोहि नहिसमजते है,बहुत काम भारतिलोग समजते है।
We have to develop in. Agriculture and industri ंand need to do hardwork we must use our national products
Sahi ho, hami garna sakchhau
Arey yaar gas didaina ta current jatti Cha Hami sanga , petrol diesel didaina ta dher Thor China Bata lerayera electric vehicle compulsory use ma lerayesi , pollution free huncha wolrd le chincha Nepal laii !! Buddi bhako Neta bhaye po desh bikash huncha !!
Industry factroy kholna kosle chekeko Cha Ra ?
यो १००% सहि हो:-
"नेपाल भारतमाथि निर्भर छैन बरु भारत नेपालमाथि निर्भर छ । विश्वसामू भारत यो सत्य लुकाइरहन चाहन्छ" बाँकी भिडियोमा हेरौं।
-जय राष्ट्रवाद !
-जय बुद्ध !
-अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका
Sabai jantalae sachet ra jagarit garaune news dekhayakoma thank you so much 🙏 sar.... Jaya greater Nepal Jaya gorkha 🇳🇵🙏🇳🇵
Jay Nepal 🇳🇵🇨🇳💪👍
अंग्रेजीमा बनाउन एक लाख viewer पुग्नै पर्ने हो र ? यो त भारतियले फैलाएको भ्रम चिर्न र दुनिंया ले थाहा पाउने गतिलो माध्यम बन्नेछ |
aba ta puglai lagyo hamile tayari gardai chhau.
@@PhalaichaEntertainment English yeuta Nepali yeuta Dubai garnu vayo vani sachinai dherai ramro hunx
@@PhalaichaEntertainment 1 lakh views pugyo, english ma banako vaye link pau na
@@PhalaichaEntertainment dhannebaad Hajur lai sir
यो भिडियोको भिउज एक लाख पुग्यो भने हामी यो भिडियोलाई अग्रेजीमा पनि बनाउँछौँ ।
Please Share this video.
अब हामी नेपाली सबै जगृत हुनु जरुरी छ सरकार सम्म पुर्याउनु नि जरुरी छ ,सारै खुसी लाग्यो यो विडियो देखेर , तर सारै दुख लाग्छ आफ्नु देश को अबस्था अनि नेता हरु ले भारत को दलाली गरेको देखेर ।
hope to get soon
Keena 1lakh pugo bena matra weekly sir
Hajur ho yo video English translation ma pani hunuparcha
हाम्रो नेपाल बन्न दिंदैन प्रचण्ड ले
❤❤❤🎉🎉😮😊 Thank you for Informing News , From Lalitpur Lele Kathmandu, Raj Kumar Ghimire Bagmati zone.
याे जति कुरा गनु भाे मित्र सतय हाे नेपाल बिसवमा यक धनि देस हाे जाे पनि नेपाल लाइ गिदद दृसटि ले हेरना काे मुखय कारण पनि यहि हाे सतय नेे सतयहाे हजुर ले जुन कुरा बताउनु भाे सतय हाे सतयम शिबम सुनदरम धम रक्षित रक्षत
Dherai dherai dhanya bad sar
Akdam ramro video...Thankyou so much for sharing the truth..🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
It's my pleasure
😂boycott India
Nepali haru Garib kaha chhan ra Sistome namilera matra ho nepal vart vanda dherai dhani dekhiyo yo tathangka aanusar.. Dhannewad chha nepal lai♥️🇳🇵
सहि समचार
Dhanyabad
यो शीर्षक मा नै बास्तबिकता छ
thank you
Super Lagyoo Thank You,
Thank you very much
नेपाल भारमानिरभर बनाइएको छ मुलुकको परमुखभएर नेपालको हरेक छेत्र बाट सिमाना जोडिएको हुनाले नेपाली लाइ। भारतिय बजारमा निर्भर नेपलिसासकले बनेको छ
भारत अङ्ग्रेज मानसिकता ले ग्रसित छ भने नेपाल धर्मिक आर्थिक सामाजिक र राजनीति रूपमा परजीवी को मा ग्रस्त छ। यसैले कालो छाला भएको छिमेकिले हेप्ने कारण हो।
Good and true news thank you
Nice hami lai patei thiyna hjr ko taraf bata thaha vo thanku ❤
नेपाल समृद्ध हुन कि नेपालले आफैं सहि निर्णय गरि अघि बढ्नुपर्छ कि भारतले पुर्ण रुपमा नाकाबन्दी लगाउनु पर्छ। किनकि जनता बेचेर रेमिटेन्स आउँछ सरकार त्यसमै खुसी छ। नेपालमा ३० हजार पनि नकमाउने बिदेश गएर ६०/७० हजार कमाउँछ अनि पैसा भए सबै थोक किन्न पाउँछ भनी नेपाल बस्नेले खेतीपाती नगर्ने काम नगरी खाने बानी बसेकाले यस्तो भएको हो ।
योलेख्नेलेअङ्गेर्जिमालेखेतहुन्थियोनि बिस्वोलेबुजथियो भारत चोर्लाइनि मुखकालोगर्नपर्थ्यो नेपालिमालेखेर नेपालि लेतबुज्छ जोजानिराछ
Hidden truth very informative
Thank you
Thank you very much.
It is one of the best truth we have to band all India product
Nepal atma nirbhar huna bharatle naka lagaunu ramro hunchha.
Hami aphano product use garnu perxa
Boycott Indian product
Sai kura
Thank you
विश्वास गौचन ले यस विषयमा लेखिएको article जसको लागि मलाई यो तर वाचन गरेर मात्र हुँदैन यसलाई अरू तथ्यगत बुँदागत रुपमा chart बनाएर प्रस्तुत गर्दे कि अझ राम्रो हुने थियो rati तथ्यहरूको आँकडालाई विदेश मन्त्रालयका आंकडाहरुलाई पनि सामेल गराएर अंग्रेजी भाषामा बनाउने प्रयास गर्नुहोला।
Yo dherii chinta ko bisay ho ab nepal aatmnirvar hunu parch..
Yes correct right Jay greater Nepal
ekdam mai sahi ho
thank you
Ramro lagyoo .. yastai sathya tatha samagree sait ko samasta Nepali ko manoball bridhi huna video prastooth gardai janu hola.
Thank you very much
Excellent! Please get it printed out in Kantipur daily so that the message will have still larger readers and an eye-opening effect and impact.
नेपाल।अप्नी।जरुरत।के।चिज।सामान।भारतसे।न।खरीदे।भारत।छोरकल।अन्य।देश।से।खरीदे।😮😮😮😮😮😮
indian सामान ban गर्नु पर्छ।
Very nice👍👍👍👍👍👍👍👍👍👏👏👏👏👏👏👏
काम गरौ उधोग धनदा चलाउ आईसुऱोत अघीबढो देश मा लगाने लगौ
जय जय नेपाल
Thanks for opening the mind set we generally have. Thanks for the maker and researcher. We should always rely on facts.
Thanks for comment
नेपाल हामी सछेम छम
यसता गहन कुराहरु किनलुकायर राखछन नेपालका गुखानेहरु कुरालुकायर भारतले नेपाललाई यहसान गरेकोछ भनने पारेकाछन् यहाकाकुपात्रहरुले
फेरी पनि गुलाम छौ हामी
Lekh gyanbardhak lagyo bharatko hepaha prabriti shwarthipan bishwole thapauna jarurichha.
अब भारत काे राज हईन नेपालकाे नेपाली काे जाज गरन परछ ा
ho ho
😂
Boycott India
dhanyabad yo kora sabai nepalile bujna jarori xa
Thank you
yakdam sahi
thank you
गल्ती हाम्रो नेपाल कै हो चामल दाल तरकारी हरू ट्रक मा ल्याई राख्छ हामी ले देखेका छम
हो भारतदेशैहोईन
जब सम्म खुल्ला सिमा हुन्छ तब सम्म केही हुनेवाला छैन । यहाँ का बिजनेस सुक्ने कारण तेहि हाे । अब कच्चा पदार्थ अन्य देशबाट लिएर अायर निर्यात गरे राम्राे हाे । अझ यहाँ काे water resources पुरै लाभ लिएकाे छ ।
We want greater nepal jay greater nepal ❤❤❤❤❤
नेपाली हरु हिमत हार्ने अाेईन
Yo kura Nepal ko news channel le kina dekhaudaena TV ma Pani dekhauna ekdamae jaruri xaw #news24....#rabi lamichane
100%Right
अाफुमा निर्भर भयरबाच्नु सिख नेपाली जनताहाे
ho ho
१००percent right ho ra हामीले इंडिया बाट सामान lyawna बन्द गर्नु पर्छ
Good analysis
thank you very much
Good information by this video.
Glad you think so!
Yo India ko vram ho..??? 100%sahi ho..👍👍👍👍 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️🇨🇳🇨🇳🇨🇳🇨🇳
Thank you
भारत होईन इन्डिया भन्ने गरौ किनभने वास्तविक भारत त नेपाल हो ।
Good job.....
Thank you so much 😀