रविलाई पेलेपछि गगनलाई केपी ओलीले फर्काए कडा जवाफ, रबि ओली र गगनको चर्काचर्की सुनेर प्रचण्ड तीन छक

Поделиться
HTML-код
  • Опубликовано: 9 фев 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Video Editor : Bishal JB
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Комментарии • 199

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 4 месяца назад +22

    रबि लामिछाने मख्ख नपर्नुहोला है मेरो पक्षमा बोल्यो भनेर।यि सबै एउटै ड्याङका मुला हुन। म कुटे जस्तो गर्छु तिमी रोय जस्तो गर है भनेका हुन।कुरो चुरो बुझ्नु।

    • @hastagurung1650
      @hastagurung1650 4 месяца назад +2

      मौका छोपेर बोलेको मात्र हो,बुझनु पर्यो।

  • @payangovlog8492
    @payangovlog8492 4 месяца назад +12

    केही ख्यासदैनौ मुलाहरु गफ मात्र हान्छौ सबैको कार्यकाल हेरेको हो अब मिसन 84 कुरौ

  • @punraja
    @punraja 4 месяца назад +5

    ये गगन युवा नेता जि हजुर लाई किन लाज पचेको !! आफू सत्तामा अनि के को स्याल हुइया किन अनि कस्को लागि ?

  • @user-le7po1jj1z
    @user-le7po1jj1z 4 месяца назад +15

    जाठो अहिलेको छैन भने नहाल्न्। अहिलेको भन्दै सुवास नेम्वाङ भएको हाल्छ पत्रुकार !!

  • @kamalchetri113
    @kamalchetri113 4 месяца назад +3

    Good 🎉

  • @hemkoirala3789
    @hemkoirala3789 4 месяца назад +7

    न्याय नपाए खुमलटार जानू भ्रष्टाचार काण्ड लागे बालकोट जानू भनेको यही हो ।

  • @depakyogi493
    @depakyogi493 4 месяца назад +3

    I love you kp ba💘❤️💕💔

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад +1

    आफैहो सबै गगने होस

  • @ramchandrahumagain1741
    @ramchandrahumagain1741 4 месяца назад +2

    बोल्न पाएका छौ मनमा जे लागेको छ त्यही बोल केही बोल्न नसके जोक भने पनि हुन्छ तिमीहरुको तालसूर जनताले राम्ररी बुझेर बसेका छन्

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 4 месяца назад +2

    ज जसले जे भने पनि पुराना ३दल बाट देश बन्दैन।

  • @mahendrasingh6183
    @mahendrasingh6183 4 месяца назад +4

    उहिलेकाे भिडियाे अहिले हालेर जनता झुक्याउने फटाहा । सुवास नेम्वाङ कहाबाट अाए ।

  • @tikaadhikari392
    @tikaadhikari392 4 месяца назад +1

    देसको नीति एउटै बनाउ कोहि बिभाजन नहौ परराष्ट्र नीति एउटै होस र बिदेशी रिझाएर शासन गर्ने बानी नगरौ देस रहे हामिसबै रहुला देसै नरहे हामी काहा अहुला जय रास्ट्र।

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 4 месяца назад +2

    गगनको ध्यान जावोस् यो सहकारी ठगी:::: Oriental Cooperative Ltd ओरियन्टल कोअपरेटिभ लिमिटेड ले बचतकर्ताहरूको बचत रकम रू ७ अर्ब अहिले सम्म बचतकर्ताहरूलाई तिरेको छैन। यो गठबन्धन सरकारले तू. चुक्ता गराउनु पर्यो, कानुनी राज्य हो भने र सहकारी बचतकर्ताहरूको हक हित चाहेको छ भने । 🇳🇵

  • @GyanendraShahi111
    @GyanendraShahi111 4 месяца назад +30

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ❤🇳🇵🇳🇵
    जय देश, जय देश नेपाल 🙏🇳🇵🇳🇵🇳🇵

    • @YamKumari-cg2qt
      @YamKumari-cg2qt 4 месяца назад

      राजा ले पहिले लुते राजतन्त्र मुर्दाबाद

    • @bikashbaram7012
      @bikashbaram7012 4 месяца назад

      ​@@YamKumari-cg2qt tero mukha gu kp oli murdabad kp chor desh xod

    • @santoyoutubechanel7312
      @santoyoutubechanel7312 4 месяца назад +1

      1000000000000%

  • @Binod-chhetri.
    @Binod-chhetri. 4 месяца назад +2

    सकिने बेलामा कमिलाको फखेटा अाउछरे सामसदहरुको गति पनि त्यस्तै देखिन्छ

  • @Prem_kaidi
    @Prem_kaidi 4 месяца назад +7

    उखान टुक्का, खाइस् मुक्का 😂
    जय गोरखा 🙏🇳🇵🇳🇵🇳🇵

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 4 месяца назад +5

    ओलिका अगाडि प्रचण्डे ङिच्च परेको हेर्न लायक छ !!! क्याबात ओलि !!!!

  • @chhabilaldahal94
    @chhabilaldahal94 4 месяца назад +2

    चाहे बाख्रा हाेस् भन्न गगनले भुल्नुभएकाे हाे कि के हाेला?क्षमता अनुसारकाे भर्स्टाचार त गरेकै रहेछाै त के भाषण गर्छाै?गद्दारहरू।

  • @ros3259
    @ros3259 4 месяца назад

    I m from US

  • @kiranjoshi4871
    @kiranjoshi4871 4 месяца назад +1

    प्रधानसम्पादक **जि सुवास नेम्वाङ कसरी भए उपस्थित।

  • @ChandrabdrKarki-nd9zp
    @ChandrabdrKarki-nd9zp 4 месяца назад +1

    एक ले अर्का लाइ गालि गरेरै यो देश नेपालमा नेताहरु ले बिगारे , ? आफ्नो सफाइ दिने काम मात्र छ। देश जनता अन्तै गै सक्यो भाषण होइन ,बिकाश खै ।

  • @kbchauhan4261
    @kbchauhan4261 4 месяца назад

    योचाई कुरा ठिकाई छ देश बिक्रि सट्टा पट्टा हुदैना

  • @SamirTamang-ep3do
    @SamirTamang-ep3do 4 месяца назад

    Good

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 4 месяца назад +3

    जनता वेच्ने बालकृष्णखाँड लाई किन उन्मुक्ति दिइयो बासबारी जुत्ता कारखानाको जग्गा खाने चौधरी पनि अस्पतालबाटै छुट्यो ,के बोल्छौ गगन जी

  • @user-tv4wu6hb9s
    @user-tv4wu6hb9s 4 месяца назад +1

    हैन सानसद जिउ हरु हाम्रा गगन जिउ ले मन देखि नै भन्नु हुन्छ वा देखावटी किन भन्दा वाहा त युवा नेता थिए त...र युवा नेता जसता कहिलै गरनु भएको थिएन फेरि आज भोलि युवा हरुको कुरा गरनु हुन्छ जब देखि रा सो प्र आए देखि अब त मन्त्री भन्दा महामन्त्री बनेर त हैन कि कसो हो साथीहरू तर congress को मुख्य what is the talking I don't no who are select o h so sorry धन्यवाद

  • @nagendranagendra7755
    @nagendranagendra7755 4 месяца назад

    I love you ba kp❤❤❤❤❤❤

  • @deenanathacharya2743
    @deenanathacharya2743 4 месяца назад +1

    गगन जी कुरामात्र ठूलाठूला गर्ने होइन देशको ,जनताको मायां छ भने अनावश्यक प्रदेशको संरचना हटाउँ भनेर नेताहरू किन तयार हुन सक्नुहुन्न ? अनावश्यक संरचना राखेर बिदेशी रीण समेत ल्याएर हजारौं नेताहरू पाल्न बाध्य बनाउनु पनि भ्रष्टाचार हो। हालका नेताहरू कुरामात्र मीठा गर्ने तर मिलिजुली भ्रष्टाचार गर्ने हो र ?

  • @nagendranagendra7755
    @nagendranagendra7755 4 месяца назад

    good great kp baba❤❤❤❤❤❤❤❤❤❤❤ great job

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 4 месяца назад

    कन्दमुले गठबन्धने हो माल्दिभस सँग केहि पाठ सिकेर आइज्,

  • @dineshgautam7028
    @dineshgautam7028 4 месяца назад

    अरु जेसुकै होस देश बारेमा बोल्छ नि केपि सलौट नै गर्छु म

  • @SudinRai-un2ry
    @SudinRai-un2ry 4 месяца назад

    जमानाको video लगाएर जन्तालाइ झुक्याउने पत्रकारलाइ पनि कार्बाही होस । प्रमाण सुवास नेम्वाङ आज सम्म जिउदै छ र !

  • @purnthapa1970
    @purnthapa1970 4 месяца назад

    Good luck Ravi dai

  • @gopaldangi3841
    @gopaldangi3841 4 месяца назад

    केइ गल्ती, कम्जोरी होलान केपिका पनि .... तर बौद्धिक , तार्किक, इतिहासको राम्रो दखल भको छ्यमतावान नेता चै १००% हो है | आजको कुराले साच्चिकै मन छोयो |

  • @KamalYybaa-tx5lv
    @KamalYybaa-tx5lv 4 месяца назад

    Love u kp oli

  • @khimlallamichhane373
    @khimlallamichhane373 4 месяца назад

    जय kp बा

  • @surenrai4262
    @surenrai4262 4 месяца назад

    Ko ba ❤❤

  • @tikakc8355
    @tikakc8355 4 месяца назад

    याे बाख्रामा भएकाे भ्रष्टाचार किन नउठायकाे हाेला ।

  • @mounteveresttech.5009
    @mounteveresttech.5009 4 месяца назад +1

    रातो पासपोर्ट , भुटानी शरणार्थी काण्ड, वाईडबडी कान्ड, बाख्रा कान्डा, सुन कान्डमा काजी चुप हुन्छ्न तर अहिले चाहिँ कुर्लिन्छ्न किन????

  • @laxmiadhikari8513
    @laxmiadhikari8513 4 месяца назад

    Nidar neta oli ji

  • @seanthakuri7944
    @seanthakuri7944 4 месяца назад

    कामको कुरा गर जालसाजी कुरा जनताले बुज्दैन

  • @honestgautam6792
    @honestgautam6792 4 месяца назад

    During armed revolution, Pushpa Kamal Dahal used all explosives things from India. So he is trying to support India!

  • @hastagurung1650
    @hastagurung1650 4 месяца назад

    आज ओलीजीले निकै कुराले प्र म लाई मरेतुल्या बनाए।

  • @shambhushah2112
    @shambhushah2112 4 месяца назад

    Durga prasai ko aviyan ma hami sabae aaunu parx

  • @Mankodeuta246
    @Mankodeuta246 4 месяца назад

    माननिय गगन थापाको भनाइ सान्दर्भिक छ।

  • @user-cr7nj9ie6d
    @user-cr7nj9ie6d 4 месяца назад

    वलि सत्ता मा हुदाँ प्रचन्ड ले प्रहार प्रचन्ड सत्ता मा हुदाँ वलिले प्रहार यो परम्परा नै हो

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 4 месяца назад

    ❤❤❤ राष्ट्रकवि रास्ट्र प्रेमी एकमात्र राजनेता Kp बा ☝️☝️🇳🇵🇳🇵🎌🎌

  • @user-nm7ii6mz2i
    @user-nm7ii6mz2i 4 месяца назад

    हैनकैलेकोकुरागर्छहोयो कोपिअालु

  • @yadavdevkota1171
    @yadavdevkota1171 4 месяца назад

    समाजमा अपाच्य हुने कुनै अनैतिक काम गर्नेहरुको विशेष संरक्षण गर्ने गतिलो थलो माओवादी थियो ! अहिले माओवादी कमजोर भएपछि ओलिले संरक्षण गरेका छन !

  • @rohityadav6430
    @rohityadav6430 4 месяца назад

    गगन छोरोको भाषण सुनेर त यो लाग्छ की यसले आफ्नो बुबालाई पनि छाद्डैन ।

  • @DeviRam-vg3iv
    @DeviRam-vg3iv 4 месяца назад +1

    भ्रष्ट चार देश निकाल्नुपर्छ

  • @hastagurung1650
    @hastagurung1650 4 месяца назад

    यो त ठुले ले ठुलीलाई गिज्याए जस्तै हो।

  • @jiyanschannel9274
    @jiyanschannel9274 4 месяца назад

    एस्ता मिदिया ले गर्दा जनता मा गलत सन्देश जान्छ.नेताहरुले जति देश बिगारेका छन तेतिकै जिम्मेदार sunaulo media tv जस्ता गोदि मिदिया पनि छ

  • @sonikabk8033
    @sonikabk8033 4 месяца назад

    योआफनो ।अगारि ।हातिले ।बेरभाचेको ।गङटालेखोलेको ।मूसालेधनकाटेको ।नदेखेने ।अरुकोअङ ।माकाहा ।लिखा ।जिमरा ।खोजदयिहिनि ।कसतो ।लजत ।भासनहोला

  • @user-pr6xb2od3f
    @user-pr6xb2od3f 4 месяца назад

    Kp ba always right❤

  • @umeshbasnet559
    @umeshbasnet559 4 месяца назад

    Oli ley bhasan gare anusar kam gareko bhaye. NEPAL singapore uhiley hunthoi. Guff chai kati aauna sakeko ho..m

  • @santoyoutubechanel7312
    @santoyoutubechanel7312 4 месяца назад

    रोधी भबन भन्दा हुन्छ के किन साम्सद भबन भनु परो

  • @bharatthapaliya2056
    @bharatthapaliya2056 4 месяца назад

    kp g yo al nepale lalie ho

  • @Sristy826
    @Sristy826 4 месяца назад

    अपराधी अपराधी नै हुन्छ।

  • @Akashbh74
    @Akashbh74 4 месяца назад +1

    चोर डाका खाते हरु त हाने जस्ताे गर म रोए जस्ताे गर्छु मात्रै हो ।हेर ओलि चोर बोल्दा प्रचण्ड खाते मुसु मुसू हाँसी रहेको छ !यिनका भ्रम मा पर्ने जनता लाई म भेडा भन्छु!

  • @adityachaulagain7558
    @adityachaulagain7558 4 месяца назад

    sunnai parne

  • @birenkc9832
    @birenkc9832 4 месяца назад

    चाहे बाख्रा पाल्छु भनेर ठग्ने गगन चोर जस्तालाइ पनि जेलको चिसोमा सडाउनु पर्छ

  • @amritathulung7908
    @amritathulung7908 4 месяца назад

    रागा उपहार भन्थे के भनेको भनेको त साच्ची नै पो रैछ😂😂

  • @YamKumari-cg2qt
    @YamKumari-cg2qt 4 месяца назад

    यो गफ गाफ गर्ने थलो रहेछ

  • @sitarambasyal5582
    @sitarambasyal5582 3 месяца назад

    Gagan is gagan 😮

  • @saradneupane2839
    @saradneupane2839 4 месяца назад

    आफ्नो र आफन्तको पनि नस्ल सुधार......

  • @homkunwar4172
    @homkunwar4172 4 месяца назад

    Kam gare dekhau gagan thopa

  • @jiyanschannel9274
    @jiyanschannel9274 4 месяца назад

    कस्ले थर्कायो??
    कहिले कहिले को भिदियो जोदेर बनाको अपलोद गरेर जनता मा भ्रम छर्न खोज्ने??? boycutt sunaulo nepal tv

  • @user-zi3er2bv9z
    @user-zi3er2bv9z 4 месяца назад

    Muji kp oli kasari party senior vayo

  • @krishnathakuri4262
    @krishnathakuri4262 4 месяца назад +1

    Yo patrkar ho ki pagal kar ho purano halxas ta matrai janni bujni xas ki kya ho.

  • @user-yz3vr1wv4v
    @user-yz3vr1wv4v 4 месяца назад

    KP better you join in commety movie not in politic😂

  • @ramchandrashrestha2626
    @ramchandrashrestha2626 4 месяца назад

    गगन कुरा मात्र ठुल्ठुला गर्छन्। यसको कुरा मात्र ठूला गरेर हुन्छ। काम गरेर देखाउनुपर्यो नि

    • @thankforeverything4752
      @thankforeverything4752 4 месяца назад

      K kaam garne kaam payako ta gareko cha ni, medical insurance KO naam sunnu vako cha usai le gareko ho 9 mahina KO pala ma ahile Kati ramro bako cha health post haru gau ma ahile doctor pauchin usle nai sarkari kharcha ma padeko le 2 barsa gramin ma kaam garne niyam usaile banako ho aru kahile k kaam payako cha ta bro

  • @rajuhamal2469
    @rajuhamal2469 4 месяца назад

    Napis oli thulo kura nagarr,,timi haru sabai neta haru le desh kaa lagi k gareka chau hami mareka laas le dekhi sakeko chau,,kohi gatilo chaina

  • @user-ld7hg9ee2q
    @user-ld7hg9ee2q 4 месяца назад

    Ranga name gareko jet jastai ho...

  • @sameershrestha7197
    @sameershrestha7197 4 месяца назад

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @user-sr7zb1bu5u
    @user-sr7zb1bu5u 3 месяца назад

    कोसी महाकाली बेच्ने बाख्रा चोर सबैलाई जेल सजाय होस् ।।।।जय नेपाल

  • @user-zb6bx9gg3u
    @user-zb6bx9gg3u 4 месяца назад

    Garne kahile ho netajeuuuuuu....late vayo....Modi Kaha pugeyooo dhekheyuuuuu????

  • @umeshbasnet559
    @umeshbasnet559 4 месяца назад

    Oli autai kura lai 30 minutes samma 30 choti repeat ka repeat..gareko garai... kura matra auta ho... khoi boleko corruption ko... yeti ka bundle of corruption chan.....😂

  • @ABISHAk-FF11pro
    @ABISHAk-FF11pro Месяц назад

    70.korat.yayi.gi

  • @ratnamaninath
    @ratnamaninath 4 месяца назад

    ढिलो आयो कडा आयो?

  • @user-ez7ir7ow8l
    @user-ez7ir7ow8l 4 месяца назад

    सबै चाेर

  • @dangalgaming7121
    @dangalgaming7121 4 месяца назад

    subash chandra namange po dekhxuu samsad ma k ho bujaunu paro

  • @maheshchhatri9911
    @maheshchhatri9911 4 месяца назад

    O84 pm rabi nai

  • @user-mc5vg2mr3e
    @user-mc5vg2mr3e 4 месяца назад

    GM Khana KP bako Kam lagena aba sere ba madhab ba ani oarchand ba KO GM Khana kahile janxa

  • @user-vn9tb2ih4u
    @user-vn9tb2ih4u 4 месяца назад

    Which country is this?

  • @Neplpol69
    @Neplpol69 4 месяца назад

    Sabai thug haru

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 4 месяца назад

    पुरानो भिडियो हालेर नयाँ जस्तो गरेर डलर झार्ने काम मात्र नगरौं न😂स्वर्गीय सुबास नेमाङ बसी रहेको छ मोबाइल हेर्दै की फेरि आउनु भा हो???

  • @ghanshyampradhan524
    @ghanshyampradhan524 4 месяца назад

    Khaita aafnai party ka bhrasta harulai pahila karbahi gareko? Pahila sarsafai ko kaam aafno party bata suru garnus na Gagan jiu.

  • @quickphoto6319
    @quickphoto6319 4 месяца назад

    J Bhane pani k p ba lai Itihash ko gyan bhane Ramrai Rahechha

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 4 месяца назад

    पत्रुकार त चोरेर पनि फोटो हाल्न जान्दैनन !

  • @user-gc4qb3gv9g
    @user-gc4qb3gv9g 4 месяца назад

    Bakhre Bakhra ko hissab
    Khoi

  • @praneelacharya4782
    @praneelacharya4782 4 месяца назад

    News ta fresh post gar na ho

  • @user-tp1ff1pg7g
    @user-tp1ff1pg7g 4 месяца назад

    Khate wod

  • @sandeshbishwakarma1108
    @sandeshbishwakarma1108 4 месяца назад +1

    सुवास नेमाङ पनि छ्न त ?यो पत्रकार मुजिले कहिलेको हाल्छ

  • @kiranjoshi4871
    @kiranjoshi4871 4 месяца назад

    हरेक मिटर मा सिलान्यास, हरेक तलाथपिदा उदघाटन ओलि कै बानि त हो।

  • @milangurung779
    @milangurung779 4 месяца назад

    यहि उखाने होईन लिम्पियाधुराको नक्सा पाठ्यक्रममा नछाप्नु कार्यनयन नगर्नु भन्ने चोर

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 4 месяца назад

    Gagane balla bakya kasori futyo?

  • @prakashlimbu4424
    @prakashlimbu4424 4 месяца назад

    Good oli

  • @DevSharma-vk3fd
    @DevSharma-vk3fd 4 месяца назад

    Gagan thapa khachi karudai cha

  • @sujanthapamagar8564
    @sujanthapamagar8564 4 месяца назад

    Bakhra thakne lai chahi ke garne

  • @user-vt9xf1np8v
    @user-vt9xf1np8v 4 месяца назад

    नेपालमा 90% सरकारी जग्गा कंग्रेस ले हडपेको छ।