सानेपामा गयो भूकम्प,बयान दिन पुगे सीआईबीमा विनोद चौधरी,गृहमन्त्रीको राजिनामामा भडास पोख्दै कांग्रेस!
HTML-код
- Опубликовано: 2 окт 2024
- Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#khabarbhitrakokhabar #avenueskhabar
Subscribe Us on You tube :- / avenueskhabar
Visit our Website: www.avenues.tv/
Like us on Facebook: / avenuestvnews
Follow us on Twitter: / avenues_tv
Connect with Instagram: / avenueskhabar
© Avenues Khabar 2023
देशैभरिका प्रतेक नर माहाँनगर पालिका लगायत विशेष गरि भक्तपुर का तिनैवटा नगर पालिका भित्र को सरकारि जग्गाको खोजिगर्न आग्रह गर्दछु धन्यवाद
🎉🎉🎉र ाम्राेहाे नेपाल नरहे कसरी रहन्छ नेपाली हो ठूलो दलकै हात
धननेबातछ ❤
भ्रष्टाचार अन्त्य गर्नेरे रबिले अचम्म लाग्दो
ढाढेबिरालाे चारखुटे हाेकिभनेकाेत दुई खुटेपाेरहेछ माेहिमाहाेश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हैन हिजाे भर्खरैत काँग्रेस आफै सत्तामा थियाेनि हाे ।कुन लुलाेमा सुतेकाे थियाे किनगरेन रबीकाे छानबिन खातेहरु ।
धन्य हो कांग्रेस
Very good Rabi dai
काङ्ग्रेस सकियो अब भ्रष्टाचारको कारण
ईकुराा सत्ये छ है येस्ता जस्ता ला ई पूरा सम्पति फिर्ता दिनु पर्छ र कारबाई
एबी न्यूजलाई धेरै धेरै शुभकामना छ। तपाईँले सही सत्य लाइदिनुभएको छ।
देश खतम बनाउने शेर्बहादुर देउवा बिनाेद चाैदरि इनिहरू हो देश खाेकाेराे बनाउने
खाेइतगरिपलेपाएकाे दाइजाे पाभुधननेबात माेहिमाहाेश
Right
कांग्रेसको पत्ता साप अब
आरजु मनजु खड जसतालाइ केपिवलि बिचारगनँनुस
Good
काग्रेसको कुरा गलत रिण खाए तिर्छनी ज्यानत मारेका छैनान ?
यो धोति र सेरेलाई कुनैहालतमा नछोड ।सबैभन्दा चोर यिनै हुन ।
स्वागतछ गृह मन्त्रीलामिछाने ज्यू लाईखुट्टा नकमानोस प्रहरी ज्यूहरुले गृहको आदेस्लाई पुरा गर्नोस सर्बो च्च अदालत लाई खबर दारी गरौँ पैसाको ईन्साफ नहो स् देस डुबाएर मुठ्ठिभरका सामन्ती हरुको मनोमानि नहोस जयजनता
Qq
P use see@@pabitrasunar3662
भ्रष्टाचारी लाई दबाउन सत्ता मा जन्मनु भएका रबि लामिछानेले खुट्टा नकमाउने अनुरोध गर्दै, जनताहरू साथ दिन एक ढीक्का छन्।
❤❤❤❤
पिडित जनताहरु परिश्रम मा लाउला खाउला भन्ने सम्पत्ति मा भ्रष्टाचारी को थुप्रो बनेको छ।
Good j gaarchan rabe la garchan mauka yahae ho kate samma jadate neta haru ko
❤❤❤
6:58 new ko laghi thank medam 🙏🙏❤️♥️🌹🌹 !! Nepal ko raj niti asthi hunx ? 🙏🙏🙏❤️❤️🌹🌹🤞🤞👍👍 ;;
🎉🎉
Sai kura garnu vo hjurle ❤um jay ghanti kila nepal 84❤rabi nepal ko mahan neta who
नेपाली।नेता।मरेकाे।लास।हाे 29:50
उच्च सम्मान का साथ २१तोप को सलामी गृहमन्त्री रवि लामिछाने ज्यू लाई
❤❤❤❤❤❤
एतिको नियम कानुन जान्ने गृहमन्त्री ले किन सहकारीको उजुरि लाइ ठाडो हुने अरुको उजुरि कहि कानुनि हिने होला
नेपाली बाग हुन रबि जय हाेस🔔🔔
Bhukne matrai ho ke bharstrachariharulai jelma kochne ho nerdoshinaphasos aparadhi naumkeos ma ntriju
Good luck rabi ji
भ्रष्टाचारी एउटा पनि छोड्न हुदैन ,देश कङ्गाल बनाउनेलाई सँजाय दिनै पर्छ,सत्यको जयहोस,धन्यवाद ।
रबि लामिछानेले अब निडरका साथ अघि बढेर भ्रष्टाचारको जतिपनी फाइलहरु खोली भ्रष्टाचारि लाई कार्बाही गरि देखाउनाले नै भबिस्य सम्म दिगो भै आम नेपाली जनताको आखोमा बस्न कामयाब बन्दै नेपाल को राजनीति क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्न सक्थे ।
बिनोदलाइ आजिबन काराबास गरी
सारा संपती जफत गर्नु पर्छ ,यिनले लुटनु सम्म लुटेका छन् सारा कर्तुत छानबिन हुनू पर्छ ।
यो अपराधीलाई तुरुन्तै पक्डाउ होस र प्रहरीको खोरमा हलेर देखाउन सक्नुपर्छ गृहमन्त्री ज्यु।
चोटिलो बाचन !चोटिलो कुरा !
Namste❤❤❤❤❤❤❤❤
दोशी आंखा र तेस्लाई बचाउन लगाइएको दोशी चश्म लाइ नै खोर मा हालौ। नत्र जति सफा गरे पनी धमिलो नै रहन्छ।
Free h
Best Views Of Current Home Minister Sir Rabi Lamichhaane Jiu For The Most Corrupted Party Nepali Congress , whose Two Home Ministers were Sent into The Prision as Khum Bahadur Khadka and Balkrishna Khand .🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮
खबर भित्र काे खबरडेलि पाउ झलक के,सि myagdi beni bat
Samsadiya chhanwin samiti gathan garera clean cheat Liyana Ravi, timi ta clean xau ni . Ani chittikka para. Kina roilo garxau !
Congratulations To You News Reporter Madam For Your News Startin Focus Point .🎉🎉🎉🎉🎉❤❤❤❤❤ Sweet holly love to you ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉.
ल रबि ले सहकरी को पोइसा खएको ए चलाएको भएपनी सो रकम तिर्छन के हुन्छ रिण नलिने को छ नेपाल सरकारले पनि रिण खाको छ नि !
Sharkar le kena rin linu paryo
❤ gg❤❤❤
Gam
🎉😊😅😢
Gam
Cmh
पाभुइशुमाेमाथि दएगरनुहाेश ❤❤❤❤❤
हिजो काङ्ग्रेस सत्तामा हुँदा के हेरेर बसेको थियो , र अहिले किन?
म्याडम नमस्कार । नयाँ श्राेता हुँ। म ताप्लेजुङ बाट सुनिरहेकाे छु। बिनाेद चाैधरी जस्ता पात्र धेरै छन्।खाेजी खाेजी कार्वाहि हाेस ।सरकारमा गएका गृह मन्त्री रबि ज्यू धन्यवाद ।
याे।सामसद।मरेकाे।लास।हाे😅
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल
congress ko awastha dekhada daya lagyo....desh yo awastha ma puryaunu ma congress agadi cha
अारजु,मन्जु भन्दा एमाले कि पद्मा अर्याल पनि के कम उनकाे कुरा कस्ले निकाल्ला
शुभ बिहानी शुभ दिन ❤❤❤🎉🎉❤
Hedsn
काग्रेस ७ सालदेखिकै लुटार रभ्रस्टचा थिय अझै झन उर्लिय कमाउ खाउ मै काग्रेस र एमाले मावबादिमा कमाउ कान्डा ले उग्र देस रजनता दलमलगरियका छन् रनि मासुभातमा रमाउने जनता लाई खाईरहुन्ज्यज यस्तैहुनेभो ।।
देशै रित्तै बनाए राजनीतिको आड मा यस्ता देश द्रोही लाई कार्वाही कणा भन्दा कडा कार्वाही होस् आर्जुलाई पनि कार्वाही हिनुपर्छ हामी साथमा छौ
Congress le pahila k hereko thio ra?
पहिलो चरणमा रहेको छु
२००७ सालमा सोतन्त्र भएको नेपाल देश आज गरिव ८ दशक भएको छ तर पनि चाहाको तेहिछ देश / नेपाली राजनीतिकले नाममात्र फेर्दै आयो अनुहार कहिले फेरेना / मुल कारण राजनितीक दर्शन बोकेको नेता जन्मेको छैना /
रमेस को एमालोक बाटा पत्र आयो अब
Jo chor usako thulo so
नेपाल मा अदलथ ठीक छैन
जय नेपाल नाम शेख आरीफ पर्सा देवाड वाडं२ जिल्ला महोत्तरी शम्सी गाउँपालिका
Pahila arju gagane lai pakdera anusandhan garu pardaina rabi g
🇳🇵🇳🇵🇳🇵🇳🇵
Binod chaudhary Shrilanka hudai India gayeka hun.
Good. News ❤🎉❤🎉❤🎉
मुख भरि। को दिए रवि लामिछाने ज्यू ले
एबिनिऊज शमाचार शुनदै अाएकाे छु
Sabaiko pardafas
hi
यो देश मा लुट माथि लुट बरु रा। सो पा नै च्चोखो छ। फर्सोट। गरेको त तिरेको छ के खोस्संस्
सही भन्नूभयो मेडम ,,कसैलाईपनी छोड्नूहून्न,,झून्डाऊनू पर्छ,,रभी सर ज्यू,,,,,
Om 🎉thank you very much for your wonderful job. Whatever your doing very good 👍 👌 work I appreciate keep it up, i support every time for the wonderfull job.
यो सरकारी जग्गा बेचेर खायो भन्नी मात्रै होइन यो काङ्ग्रेस को को नेता हो तुरुन्त समाएर जेल हालौ त
याे रमेस लेखक आफैलाइपनि हालि दिनछन कि भनेर डरायर रबि काे कसरि हुनछ राजिनाम नै गराउन चायकाे देखिनछ
एमालेभन्दा ठूलो भ्रष्टाचारी कांग्रेस पहिलो भएको छ दोस्रो एमाले तेस्रो माओवादी भयो। हुँदा पनि यिनी भ्रष्टाचारीलाई जनताले भोट दिइरहेका छन्।
जे भयेपनि हाम्रा रास्त्रीय महानहरुको कर्तुत प्रकाशमा आयो।जनता सुशूचित हुनथाले।बिस्तारै जनतालेनै रास्त्रको ब्यबस्था समाल्नेछन ।
Good.news❤❤❤
कमेटगरेकाेछसेरगरनुहाेश अधननेबात अ।मेन बचनशुदा खुसिलागाे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
परधान मन्त्री पुस्पकमल दाहाल जियु गृहमन्त्री मन्त्री ले काम गरेकाे राम्रो छ कुनै दलका नेता भर्सटचारी हरू लाई पक्राउ गरने हाे नेपाल काे बिकास नगरि पैसा कुम्लो पारने चाेर हरूलाई चाडाे भन्दा चाडाे पक्राउ गरि जेल काेचनु हाेस
Hoina yi muiya kasko lagi kam garchhin hou bhasa ko prayog ta khatarai chha ta hou !
देउबा र बिनोद चौधरी देसका घातक् हुन
अब जनताले घुसखाेरीहरूलाई खुकुरीले केराकाे बाेट छप्काए झै छप्काउनु पर्छ ।
नेपाल मा जस्ले जे जे गरे पनि यहा पाउछ ।एउटा गरिब लाइ जरै बाट उखेल्ने जमर्को गर्छ ।भ्रस्ट चोर नेता को हैसिएत छरलङ्ग जन्ता ले बुझि सकेको छ ।
Ramesh Lekhak Kaji , Kapal Seto Phuli Sakyo Ysto Jhoto Aarop Lagaune muji
रविले हिलो दफा गरेर देखाउन छ चाहे जोकोहीले सजिलैसँग बुज्न जरुरी रहेको छ❤❤❤❤
आफै आफै मा किन झगडा गरेर बस्नु भाको हो हजुरहरू मिलेर 1/1वर्ष मिलायर खानुस् के हाम्रो देश को दुकुटी
📢
rib sahakari paisa khaane ke pani gardaina
Rabi ji lai hami nepali Janta bata salut xa
नेपालकाे पैसा चाैधरी-साैधरी मार्फत Crypto..Shreelanka, UAE, हङकङ , सिंगापुर साथै पनामा जस्ता विदेश लगेर व्याज बढाई सारा नेपालीदरलाई दुःख दिने काे हाे? जनताले चिन्न पर्छ, रा.स्व.पा. बाहेक अरूमा भाेट हाले धिक्कार छ।
सही हो न बिराउनु न डराउनु,यो धुरी खाबो हात्ती का देखाउने दात रहेछन।
जय रबि जय घण्टी ।
पाप धुरी बाट कराउन थाल्यो। भगवान् को दरवारमा देर हे,अधेर नही
Jaya ghante jaya gerya mantre jeu vasta care koe umkena na paos janta sathama xan
अचम छ हेे घन्टि बजाे ,,घनटि ,,घनटि 😁😁😁😁😁😁😁😜😝😝😝