नेपालीले सुनि रहेकै छ यि ठगहरूका कुरा,, ठगहरू ना ना कुतर्क लगायरै बिजुलिको पैसा उथाउने प्रपंच रचिन्दै छ ,,,,नेपाली समय कुर्दा छ ,,,,, हेर्ला,,समय आयपछि,, ???
जनयुद्धमा मारिएका मानिसहरू देशको हितकाे लागि लडे या बिफल पार्न लडे जो जसका लागि लडे पनि त्यसको जिम्मा कुनै पार्टीले होईन राज्यले लिनुपर्छ ।यी सबै कुराहरू स्पष्ट भै रहदा पनि सधै त्यही कुरा गरेर संसदमा समय खेर फालेर विकासका कुराहरू कहिले गर्ने ?
माओवादीले सबैभन्दा ठूलो गल्ती त्यतिबेला नेताहरू नमारेर गरेको रहेछन् अहिले बुझे त्यतिबेला छोड्नु नै माओवादीलाई अहिले अभिशाप लाग्नु रहेछ। कमरेड भन्नुस् मात्र हामी अझै पनि हतियार बोक्न तयार छौँ।
कमिलाेकाे प्वाँख पलाएछ । अपराधी एमाले कांग्रेस दुधले नुवाएकाे हाे अनि के देखेर भित्रायाे, अाजसम्म किन बाेलेन ? मिल्ने अपराध गर्ने र फाईदा पाेल खाेल्नु अपराध हाे ।
जनताको नजरमा माओवादी भनेको "आपराधिक जत्था" मात्र हो, नपत्याए प्रचण्डको माओत्सेतुङ लाई सोध । काङ्ग्रेस र एमालेको गुलाम माओवादीले सन्सदमा बर्बराएको दृश्य जनताले सुन्दैन ।
हे माननीय संसद ज्यूहरू इतिहासको पाना पल्टाउँदैं एकअर्कालाई आरोप लगाउँदै समय बर्बाद नगर्नुहोला जनताको कर तिरेको तलब खाएर देश कसरी बन्छ त्यतातिर ध्यान दिउ न
माधव दहालको पिटिले कति श्रम गरेर कमायो 17 वर्षमा खर्वपति कसरि वन्यो मेऊवादी ....जनतालाई प्रष्ट वुझने गरि भनसक्नु हुन्छ....लाजछैन....ठुलै श्रमका कुरा गर्छौ...।।
सम्सदमा एक अर्काकाे कटाक्छ गर्छन ,जाड खानेबेलामा सङ्गै बसेर फेरि जनतालाई कसरी झुक्याउने भनेर कथा बुन्न तल्लिन हुन्छन ।अनि के बिश्वास गर्नु ईनिहरुकाे ।जनताले साेच्नु पर्ने भयाे ।
१० बर्ष को जनयुद्ध लाइ उठाउने होइन हो देश मा भष्टाचार भएका समसामयिक कुरा उठाउन त भष्ट्रचारी सरकार तिमी हरूलाई त्यति को लागि जनताले पठाएका हुन। तत्कालीन जनताहरु को , युवा हरुको मागलाइ सम्बोधन गर्छौ कि सरकार छोड, भष्ट्रचारी हरू।
अहिले संसद मा याे बहस गर्ने बेला हाेर ।सरकार भ्रष्टाचार मा लिप्त छ ।यस कुरा लाई माेडन जनयुद्ध काे बहस गर्दै छ ।माओवादि ले याे बिषयमा बहस गर्नु जरुरी छैन ।सुसासन काे बिषयमा बहस गरु
माओबादी जनयुद्ध थिएन धनयुद्ध थियो।छातीमा हात राखेर भन्नुप्रदा।
मान्य ज्ञानेन्द्र साहिले भनेको कुरा आज साबित भयो ।
K vaneko thiyo raa
हिंसा भन्न हुदैन भने, केहि ब्यक्तिको स्वार्थकालागि जन्ताको बलि चडाईयोको भनौ न त!
नेपालीले सुनि रहेकै छ यि ठगहरूका कुरा,, ठगहरू ना ना कुतर्क लगायरै बिजुलिको पैसा उथाउने प्रपंच रचिन्दै छ ,,,,नेपाली समय कुर्दा छ ,,,,, हेर्ला,,समय आयपछि,, ???
यो सबै मिलिजुली एकापसमा दोषारोपण गरेर भ्रष्टाचार का मुद्दाहरूलाई ओझेलमा पार्ने खेल भइरहेकोे छ
भुटानी र गिरी बन्धु बाट जनता को ध्यान हटउने राम्रो तरीका
कांग्रेस एमाले अनि माओवादी जनावर नै रहेछन्
तिमिहरु गणतन्त्रबादी झगडा झगडामा सकिन्छौ ।
बाँदरमुढेमा बसमा सवार यात्रुहरुले स-सस्त्र युद्ध लडेका थिए?
माओवादि कै कारण काङ्रेस र एमाले ले अहिले सम्म तर चाट्न पाइराखेका छन अहिले आएर ठुला कुरा नगरे हुन्छ ।
हल्ला गरेर मिलेर भ्रष्टचारीहरूलुकाऊन खोजेको त हैन् ।
लडाइ हारेर आत्मासमर्पण गरेका निमुखा प्रहरी सैनिकलाई लामबद्ध राखी हत्यागर्नु हिंसा मात्र होईन आतंकबाद नि हो!
100%
माअोवादिको बिद्रोह हिँसा हो भने.....?झापा बिद्रोह केहो..?
झापा बिद्राेह हिँसा नै थियाे त्यस कारण केपी चाैध बर्ष जेल बसे माअाेबादी बिद्राेह पनि त्यही हाे । त्यस कारण प्रचण्ड पनि जेल बस्नु पर्छ।
Sabai sabai Muji haru desh lutera aatankakari nai ho 100%
Kohi mujiko kranti thiyen ..thiyo bhane khoi janasarokarko pakxema patibartan???
Tapai harule ahileko bharsh hataune abhiyan chalnus Mero euta vot paunu vayo😊 jaya swatantra
हत्या नै हाे 14 बर्स जेल बसेर सजाय भाेगेकाे देखेनाै तिमिले 17000 हत्या गर्दा कतिदिन जेल बसेउ
त्यो पनि हिम्सानै हो भन्नै पर्दैन
चाेर्दा र मान्छे मार्दा समेत कारवाही नगर्ने पार्टी र कानून खल्तिमा राख्ने तिमी फटाहाहरु नै हाे ।
वांदर मुठे घटना गलत छ ।माआेवादिले माफ माग्नु पर्छ ।
यो ठाकुर गैरे पनि खतम रैछ।
सहि , सहमत
हेर्दै छु
You are right
जनयुद्धमा मारिएका मानिसहरू देशको हितकाे लागि लडे या बिफल पार्न लडे जो जसका लागि लडे पनि त्यसको जिम्मा कुनै पार्टीले होईन राज्यले लिनुपर्छ ।यी सबै कुराहरू स्पष्ट भै रहदा पनि सधै त्यही कुरा गरेर संसदमा समय खेर फालेर विकासका कुराहरू कहिले गर्ने ?
जति बादबिबाद गरेपनी भत्तापचाउ र सत्ता टिकाउ !
बाँदरमुढे पनि जनयुद्ध ए हिस्सा हो बन्न सक्नु हुन्छ ????
माओवादीले सबैभन्दा ठूलो गल्ती त्यतिबेला नेताहरू नमारेर गरेको रहेछन् अहिले बुझे त्यतिबेला छोड्नु नै माओवादीलाई अहिले अभिशाप लाग्नु रहेछ। कमरेड भन्नुस् मात्र हामी अझै पनि हतियार बोक्न तयार छौँ।
हेक्का रहाेस 10 बर्षिय जनयुद्ध लाई हिङ्सा भन्ने अपराधीलाई अहिले त्यसको माल तपाईंले नै खाई रहनु भकाे छ
प्रहरी चाेकि अाकमण गरन लगाउने गिरिजा,खुमबहादुर,शेरेहरु के हुन।
सबै चोर हो दलाल हो
एमाले का नेता त भ्रष्टाचारी नै रहेछ यहि सदन बाट प्रष्ट भयो
कमिलाेकाे प्वाँख पलाएछ । अपराधी एमाले कांग्रेस दुधले नुवाएकाे हाे अनि के देखेर भित्रायाे, अाजसम्म किन बाेलेन ? मिल्ने अपराध गर्ने र फाईदा पाेल खाेल्नु अपराध हाे ।
तिमि नेता हरु लाई मात्र समिधान लागु हुन्छ
धर्मनिर्पक्षेता खारेज हुनु पर्छ भन्ने कुरा स्वागत योग्य छ जस्ले यो कुरा सम्सद मा उठाउनु भयो उहालाइ धन्ने वाद छ
Giri भाईको सब्दमा केही चाही सत्य हो भन्छन त।
जे जसरी ब्याख्या गरे पनि बाँदर मूडेमा माउबादीले गरेको हिंसा नै हो
नेपालि जन्ता लाइ उत्तेजनक बनाउदै छ यो एमाले का जन्तु हरु ले
आतंक फैलाउने पनी तिमिहरु संबिधानमा लेख्ने पनी तिमिहरु संबिधान देखाएर धम्की नदेउ त्यो ज्यानमारा आतंकनै थियो
जनयुद्ध नभएको भए एमाले ले सम्मसत मा बोल्न पाउदैन छिए
आफु बाहेक अरु सबै सामन्तवादि भन्ने निच सोचले त माओबादिले आतङ्क मच्चाएर हत्याहिसां गर्या हो।😢
दस बर्ष हिम्सा गर्यो माओवादीले
जनताको नजरमा माओवादी भनेको "आपराधिक जत्था" मात्र हो, नपत्याए प्रचण्डको माओत्सेतुङ लाई सोध । काङ्ग्रेस र एमालेको गुलाम माओवादीले सन्सदमा बर्बराएको दृश्य जनताले सुन्दैन ।
❤
योगेश भट्टराई हतियार तस्कर पो रहेछ ? यसले जनयुद्धकालमा माओबादीको नाममा पनि धम्काउदै हिंडेको रहेछ प्रमाण अधिवक्ता बालकृष्ण नेउपाने रहेछन !
बिबाद गर्ने भन्दा जनताको समस्या समाधान गर्न तीर लाग्नु राम्रो होला कि संसद जी अन्यथा
आज यत्तिको बोल्न सक्ने अधिकार प्रचण्ड ले दियको हो
Good 👍💯💯
युवाहरुको बिरोधलाइ बिषयान्तर गर्न झोलेहरु लाइउचाल्दै ओलि । खोइ धर्म ढकालको ज्यान्माराको कुरा ??
जनयुद्ध १७००० मार्ने जनयुद्ध हो।
नेकपा एमाले ठुलो कुरा नगर्नुस् केपी ओलीले ले पनि एक शिक्षक लाइ मरेरै 14बर्ष जेल बसेको पनि त यो साम्मतामा उठाउनु होस चोर ले ठुलो कुरा नगर्दा हुन्छ
Bhul bhulaiya ka kura vannu vyo testai lagx.
Absolutely right said Sapkota jyu.
बा मालेका छोरा हरुले जति गफ गरेपनि नेपाली जनतालाई सबै थाहा छ।
के आलु जनतलाइ सुनाउछौ । तिम्रो सरकार छ सबै फेरि छानबिन गरन तिम्रो अध्यक्ष को हिमत भये उनै प्रधानमन्त्री छन त .
प्रचण्ड जस्तो घाति र पापि अरु छैनन् नेपालमा
कडा आयाे त भासन यस्ताे भारतलाई पनि दिएकाे भया हुन्थ आफनाे यरियमा जने पनि भुक्छ सकछउ भने भारतमा दाबि भयकाे सम्पुण नेपालका भुबाग आपस ल्यालनु सरकार
मधब साप्कोटा भन्ने जन्तु हिंसा हिंसा नै हो यो आतंककारी
सशस्त्र युध्द होस या जुनसुकै नाममा होस निहत्था ब्यक्तिहरु निर्ममताका साथ मारिनुलाई हत्या नै भनिन्छ हिंसा नै भनिन्छ यो कुरा तिमी मान या नमान।
पदम गिरि पनि यति सारै गिर्नु हुदैन
ज्यानमारा हत्यारा आतंककारी हिंसात्मक माओवाद लाई नेपालि समाजले हिंसा नै मान्छ नेपालि इतिहास मा हत्या हिंसानै लेखिन्छ।
जनयुद्ध र जनआन्दोलन एकअर्काका परिपुरक हुन दुबै पक्षको सम्मान गरौ सम्माननिय महोदयहरु
भुत्रो को सम्मान सबै लुट्नको लागि गरियको थियो
बादरमुढे र मदन भन्डारी हत्याराहरुले सिमा नागिसके के हाे पारा ? नेपाली युवाले अब देखाउने छन भ्रष्टाचारहरु हाेसियार 👍️
ठिक भनुभयोतपाले
हे माननीय संसद ज्यूहरू इतिहासको पाना पल्टाउँदैं एकअर्कालाई आरोप लगाउँदै समय बर्बाद नगर्नुहोला जनताको कर तिरेको तलब खाएर देश कसरी बन्छ त्यतातिर ध्यान दिउ न
Kati ramraa hamraa samsad / matree jau Jaya hos,
जनयुद्ध होईन आतंक हो तेरो सम्भिधान म मान्दिन आतंककारी नै हो
अहिले अायर यो बहस सुरु गर्ने ले T R C बिधेयक सदन बाट किन पास गरेउ हो माननिय हरु जबाफ छ
एमालेले महशुल नतिरी लाइन जोड्न आदेश दिएकै हो ।
माधव दहालको पिटिले कति श्रम गरेर कमायो 17 वर्षमा खर्वपति कसरि वन्यो मेऊवादी ....जनतालाई प्रष्ट वुझने गरि भनसक्नु हुन्छ....लाजछैन....ठुलै श्रमका कुरा गर्छौ...।।
भ्रष्टाचारको मुद्दा ओझेल पारने षडयन्त्र एमालेको!
धर्म निरपेक्ष खारेजी गर्ने भने यो देस किरात सभ्यता भएको देस हो अब किरात धर्म राज्य घोषण गर फटाहा एमाले
यतिहतार नगरौअझइ ढेरइकाम गरन बाकिछ
किन यो एमाले र काङ्ग्रेस एत्रो भ्रष्टाचार गर्ने तिमिहरु किन प्रचण्डलाई मात्रै दोष दिन्छौ पहिला शुरु भएको एमाले काङ्ग्रेस बाटै भएको हो फटाहाहरु
तिमी हरु चाहि सहि छौ माओवादी ले मात्र मारेका हुन मानिस तिमी हरु ले त झन बदि मारेका छौ
8 बर्ष उर्जा मन्त्रालय माओवादीले समालेको हुदा देसमा लोट सेटिङ अन्त्य भयको छ।
सम्सदमा एक अर्काकाे कटाक्छ गर्छन ,जाड खानेबेलामा सङ्गै बसेर फेरि जनतालाई कसरी झुक्याउने भनेर कथा बुन्न तल्लिन हुन्छन ।अनि के बिश्वास गर्नु ईनिहरुकाे ।जनताले साेच्नु पर्ने भयाे ।
अरु कुरो त्यस्तै हो। अब एमालेका दुई जिब्रे नेताहरु लाई कर्याप झ्याप पारेर कुल्याप्स गर्नु पर्ने देखियो। सबैमा हार्दिक अपिल गरे
संविधान सभामा,माननिय,शब्द प्रयोग् नगरियोस् यो शब्दको अपमान भयो।
सबैले आआफ्नो नेताकाे चाकडी गरेकाेछ।
भ्रष्टचारिहरु काे बखेडा द्वाेन्द्व कालका कुरा लाई इगाे बनायर अाफ्ना भ्रष्टाचारकाे बचाउ गर्न खाेज्दै छ।जनताले यस्ता डाँका दलाल घुसखाेरि स्वईच्छाचारि हरुलाई पानिमुनि गयपनि छाडे वाला छैनन।
कांग्रेस संसद भनाउँदाहरु चाहिँ हिंसाकोबिसयमा कुरा उठाउँदा किन चुप छ?जनताको आँशुलाई आफ्नो स्वर्थमा अवज्ञा गर्न सुहाउँदो कुरा हुन्छ??????
१० बर्ष को जनयुद्ध लाइ उठाउने होइन हो देश मा भष्टाचार भएका समसामयिक कुरा उठाउन त भष्ट्रचारी सरकार तिमी हरूलाई त्यति को लागि जनताले पठाएका हुन। तत्कालीन जनताहरु को , युवा हरुको मागलाइ सम्बोधन गर्छौ कि सरकार छोड, भष्ट्रचारी हरू।
एमाले बाट झापा मारियाले के हतियार बोकेका थिए र योगेश भट्टराई जियु
जे भने राम्रो भने
एक अर्कालाइ भना भन मात्र भयो पोल खोलाखोल मात्र भो के यो त सबै नेपाली जनताले बुझिसकेको कुरा हो अब त हाना हान कहिले हुने हो हामी हेर्न प्रतीक्षारत छौ ।
खाने वेला अायाे भने मिलिजुलि खाइ हाल्छन्।
अनेक घटनाले पुष्टि गर्छ खाअाेबादि अपराधिनै हुन
कानुन लगाएर कारबाही कसैलाई गर्न नसक्ने
माओबदिलाइ जग्गल पठाउने नेपाली काग्रेस आर्मिको मनोबल घटाउने नेपाली काग्रेस
अजिर्न हुनेगरी खाने अनि सम्सद्मा गयर वाक्ने र छेर्ने ! देश्द्रोह र भ्रस्ताचार पच्दैन !
सदन अलमलायर टायम पास गर्नै कुनै जन मुखि निणय गर्न नदिने खालि दाईलक मा सिमित राख्ने डिजाईन मा हाबा दारि तर्क पुराना कुरा खुईलिय
Jay Ghanti
Jay RSP,jay Rabi
Pol khola khol hudai x.
यदि ति सबै हिङ्सा हो भने तिनै सँग एमालेले कि पाटि एकता किन गरेको । माओबादि नेत्तृत्वलाइ सकारेको किन?
Solute chha k. madhav shapkota
१० भाइ एमाले मा बस्ने ठाउँ खाेजेका छुन!!
❤❤❤
अहिले संसद मा याे बहस गर्ने बेला हाेर ।सरकार भ्रष्टाचार मा लिप्त छ ।यस कुरा लाई माेडन जनयुद्ध काे बहस गर्दै छ ।माओवादि ले याे बिषयमा बहस गर्नु जरुरी छैन ।सुसासन काे बिषयमा बहस गरु
भेडाहरु एक आपसमा लडेर सकिएको चांडै देख्न पाईंदै छ।
Desh Developko barema kura khai!!
बिगत को कुरा लाई कोट्याउनु ठिक होइन ।
यो हिंसा नै हो।
Kasri hinsa hotehijnyudhko karn aaj gantantra aako x tehi gantatra ma amale kangres le desh luter motaka xan
सान्सद भन्ने शब्द सुनो कि टाउको तातेर आउछ ,झन अहिले यिनीहरुले नाटक देखेर त ......
चोरहरु दोहोरी खेल हो कमिलाको प्वाँख पलाएको छ बिस्तारै अब खेल खत्तम हुदैछ जेल जान तयार भए हुन्छ धेरै टाढा छैन
Kp Oli le banchale hanera mareko chanhi keho?
काले काले मिलेर झगडा गर्दै खाउँ भाले हेर रोइलो
योगेश जि बिना बाउको छोरा हौ कि के हो एदि जनयुद्द नभएको भए तिमी एतिखेर भैसिलाइ घाद काती रहेका हिन्थेउ त्यो नाबिर्श्ह