Это видео недоступно.
Сожалеем об этом.

शसस्त्रका जवानले रातभरी बलात्कार गर्दा आन्द्रा निस्कियो, कुकुरसँग समेत यौन सम्पर्क Durga Chunar-33

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2024
  • शसस्त्रका जवानले रातभरी बलात्कार गर्दा आन्द्रा निस्कियो, कुकुरसँग समेत यौन सम्पर्क Durga Chunar-33
    Nari TV is Nepal’s first women’s channel with an intent to raise voice to their untold and unheard stories. As a women-led television, we encourage peace, freedom, and justice for women and girls.
    Media being one of the greatest inventions of modern science, we look forward to socially, economically, and legally empowering women and girls, educating them about their worth and stand.
    #jwalasangraula
    ---------------------------------------------------------------------------------------------------------------------------
    Subscribe to Nari TV Nepal to stay updated
    Enjoy and stay connected with us!!
    ****Follow us: *****
    Facebook: / naritvnepalofficial
    Twitter: / naritv1
    Instagram: / naritvnepal
    TikTok: / naritvnepalofficial

Комментарии • 954

  • @ashokrai2864
    @ashokrai2864 Месяц назад +91

    यिनलाई पाटन तिर लगेर राम्रो डाक्टर संग consult गरेर उपचार गराउन पर्छ।

  • @user-yp9tx6yz5l
    @user-yp9tx6yz5l Месяц назад +124

    यो दिदीलाइ म चिन्छु मेरो छिमेकी हुन यिनी साच्चै पिडित छिन , यिनलाई लुटेर भागेको छ त्यो केटा यिनको पीडा नबुझी नराम्रो कनेन्ट गर्नेहरुलाइ पाप लाक्छ 😢😢😢😢😢😢😢

    • @kalyan2559
      @kalyan2559 26 дней назад

      Ke Khan bihe nagari thapyo ta Muji man milenji chamatakar na mile balatkar jathi

    • @Gau-Besi
      @Gau-Besi 19 дней назад +4

      😢😢😢😢लु उहाँलाइ साथ दिनुहोला

  • @suraz555
    @suraz555 Месяц назад +147

    सबै हेरेपछी कुरो मिले चमत्कार नमिले बलात्कार जस्तै लाग्यो। यस्तो बकम्फुसे अन्तर्वार्ता बेकार हेरेछुजस्तो लाग्यो।

  • @toys266
    @toys266 Месяц назад +137

    आईमाईको चरित्र र पुरूषको भाग्य भगवानले त जान्दैनन् रे अब मानिसले कसरी जान्नु ।? आईमाईले रोई दिए पुग्छ ।सम्पति पाएँ पछि सबै ठिकठाक ।

    • @kamalg0451
      @kamalg0451 Месяц назад +4

      नारी चरित्रम देवो न जानम

    • @user-qh9wp9gp5q
      @user-qh9wp9gp5q Месяц назад

      Sampati ko kura hoina sampati ta didi kai ho papi lai sajaya hunu parxa

    • @kamalg0451
      @kamalg0451 Месяц назад +1

      @@tamangk त गोरु लाई बाधेर घाँस हाल्नु पर्ने भिडियो पूरा हेर

    • @hdhhhs3950
      @hdhhhs3950 29 дней назад

      ​@@tamangkएस्को नाटक र चुरिफुरी हेर्दा नाटक गरे जस्तो लाग्छ छिन्मै रुयको जस्तो गर्छ छिनमै के गरे जस्तो

  • @junumayalimbu862
    @junumayalimbu862 Месяц назад +110

    ए पुलिस हुल्ने बेला मा हुलिस पैसा दिनु भुलिस कि क्या हो आन्द्रा निस्केर रुवा बासी छ त 😂😂

    • @user-sp4xw4vc1v
      @user-sp4xw4vc1v Месяц назад +1

      😅😅😅😅

    • @bishalgaura-cg1oc
      @bishalgaura-cg1oc Месяц назад +1

      😂😂😂😂

    • @user-co9nt5rh4y
      @user-co9nt5rh4y Месяц назад +2

      Ruko ntk aashu kei aako xaiina yo pgl mahila😅😅😅

    • @gr_cholung
      @gr_cholung Месяц назад +4

      हैन आन्द्रा निसिकिनछर सेकस गर्दा पहिलो घटना होला😂😂

    • @Dhurv_rathi_fan
      @Dhurv_rathi_fan Месяц назад +2

      नेपाल पोलिश के भको तिम्हारू लाई आंद्रा निस्कियो री ता मुजी दौरा हाली स क्या हो डांठी

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Месяц назад +44

    याे याैन सम्बन्धि कानुन नसच्याए लाखौंलाख युवा जाने जेल नै हाे।

    • @tamangk
      @tamangk Месяц назад +4

      अनि के चाँहि हुनुपर्याे? महिलाले हिंसा सहेर बस्ने कानुन चाहियाे? म त भन्छु महिलाकाे इच्छा विपरीत जबर्जस्ती गर्नेलाई सिधै फाँसी चढाउनुपर्छ।

    • @chhewangpurbeli5307
      @chhewangpurbeli5307 Месяц назад +1

      ​@@tamangkत्यसो भए अर्को यौन साथी खोज्दा लफडा गर्न नपाउने नियम आउनु पर्यो

    • @tamangk
      @tamangk Месяц назад

      @@chhewangpurbeli5307 बिहे गरिसके पछि केवल पति पत्नि बीच मात्रै शारीरिक सम्पर्क हुनुपर्छ । अरुसँग गर्याे भने कानुनी कार्वाही हुनुपर्छ। ब्यक्तिले कार्वाही गर्ने हाेइन।

    • @sumanshresths3343
      @sumanshresths3343 Месяц назад +3

      सेक्स गर्ने बेलामा मिलेर दुबै जनाले मज्जा लिदै गर्ने अनि बर्शौ पछि मन नमिले पछि म माथि बलात्कार भयो भनेर आउने केशमा चाहि अहिलेको कानुन सुधार हुनै पर्छ। अब यहि भिडियोको आईमाईको कुरा गरौन मन मिल्दा सम्म बैस, शरीर , सम्पत्ति सबै सुम्पिन अहिले आएर बलात्कार गर्यो मलाई भन्न मिल्छ।उनि आफैले भनिछन त रातभरि रातभरि चुसेर बस्थे भनेर अनि यस्तो सेक्सलाई बलात्कार गरेको भन्न मिल्छ त। बरु उनले मेरो सम्पत्ति हिनामिना गर्दियो म पीडित भय भन्न चाहि मिल्यो।

  • @dpshreesmagar-nf7cy
    @dpshreesmagar-nf7cy Месяц назад +47

    शर्मिलाहरुको भन्दा कम छैन हो acting

  • @Shreedan884
    @Shreedan884 26 дней назад +8

    यो दिदिको अहिले सम्म भुडि फुटायो आन्द्रा निकालो यसले त मुटुकलेजो पनि निकाल्न सक्छ होसियार हुनुहोस् है दिदि

  • @jamunasunar34
    @jamunasunar34 Месяц назад +34

    सबै हेरे योआईमाई को कुरा सुन्दा त सबै बनावट जस्रो लागो

  • @SunitaMagar-cg7mb
    @SunitaMagar-cg7mb Месяц назад +72

    मन मिल्दा चमत्कार मन नमिल्दा बलात्कार नखरमाउली आइमाई

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Месяц назад +17

    बिचित्र दुनियामा अनेक अपराध बिकृतिले नेपाली समाज भाडियो, दोसिलाई सजाय गनुहोला,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @mamatamagar174
    @mamatamagar174 Месяц назад +27

    मिलेर मोज गर्ने अहिले अनि नाटक गर्छे ।साला लाज नभाकि पटकपटक बल्तकार हुन्छ र ?के सुन्न परेको फुटेको कानले ।हे भगवान

  • @PadamAwasthi-mv5kc
    @PadamAwasthi-mv5kc 28 дней назад +7

    यो आइमाई लाई बेलैमा मानसिक अस्पतालमा उपचारका लागि लगेर जानु पर्यो सरकार

  • @dimplerai9247
    @dimplerai9247 Месяц назад +31

    म पनि एउटा महिला हो तर के भन्छु भने यसरि मन परे चमत्कार नपरे बलत्कार ज्स्तो हुनु भयेन / मन नपरेको मान्छेसङ कसरि एउटा मान्छे १४/१५ बर्स सम्म बलत्कार हुदै बस्छ तेति बेला छोड्न किन सक्दैन ? अहिले आएर मिडियामा रोएर आफु र आफ्न्तको बेज्जत हुने गरेर यसरि प्रस्तुत हुन कुन इज्जत ले दिन्छ हौ? यो केहि होइन आफुलाई चाहिएको मान्छेले आफ्नो नबनाउदा निस्केको अलिअलि बडिबढाउ नाटक सहित प्रतिशोध हो ! आइमाई ले आशु झारेपछि सबै पुरुष गलत हुने समाजमा त्यो पुरुष लाई नि खोज्नुस जस्ले इज्जत को डर ले महिला हिसा र honey trap जस्ता काण्ड भित्रभित्रै सहेर मर्न न बाच्न बनेर बसेका छ्न | पिडा होला आफ्नो ठाउँ मा छ तर दुइ पक्ष नाबालिक पनि होइनन | एउटा को आशु हेरेर कुरा सुनेर अर्को बेक्ति गलत हो भन्नु चै "म मुर्ख होइन "

  • @HimalRai-md9pt
    @HimalRai-md9pt Месяц назад +9

    तैले नदि कस्ले गर्छ तेस्तो थुक्क बेजेती के मिलेन अनि मिडियामा आएर बोल्नु लज छैन तेस्तो गरिन्जेल के हेरेर बसिकी थिस लाज छैन दिदी तिम्लाई

  • @Thapasuuu
    @Thapasuuu Месяц назад +11

    छोरी मान्छेको आँसु र बैँस बिक्ने समजमा कस्लाइ के दोस दिने कस्लाइ के भन्ने अलमल छु । गलत छोरी माम्छे ले आफ्नो बैँस र आँसु बेचिन र आज उनी करोड को मालिक्नी भयर एक बुडि सासू लाई रुवाइ 1 बर्सको छोरा छोडेर नाठो सङ्ग बर्सौ बिताइ आज आइ बैँस र आसुको आडमा नानाथरीको मुद्दा लगाइ सम्पती लागि त्यो हजुर आमा सङ्ग नाति खोसेर लगिन किन कि नातिको नाममा सम्पती भएको ले ।तेहि सम्पती खाने दाउले नत्र सानो दुधे बालाखा बच्चा छोडेर गयकी आइमाई ले सन्तान को मायाले त लगेकी हैन आज ती हजुर आमा लाई नाति भेट्न न दियकी डेड बर्स भयो ।आफ्नो आखाले देखेको छु कि आइमाई गलत थिइन तर के गर्नु बैँस र आँसु को ब्यापारी सङ् न सकिने रहेछ हार खादै ती हजुर आमा नातिलाइ एक दिन त कसो न भेटुला भन्ने आसामा बसेकी छन ।यो समाज कानुन सबै लाई पाटी पावर पैसार बैँस चाइने रहेछ।

  • @kumaryonzan3670
    @kumaryonzan3670 Месяц назад +22

    यो दिदी बिरामी त छ पहीला उपचारको जरूरी छ है 😢

  • @sumitathukari4759
    @sumitathukari4759 Месяц назад +17

    समाचार पनि के के अाउन थाल्यो, लुकेर लाको मया रोएर फुकाउनी भनेजस्तो। कतिपय सम्बन्ध बाध्यता जबरजस्त पनि हुन्छन तर हिजो अाज सहमतिका सम्बन्धहरूमा बढी मात्रामा खटपट भएको समाचार अाउँछन, बेकारमा हामीले सुन्नु पर्ने तनाव। बरू न्याय हामी सुन्नेलाई चाहियो हैरान सुन्दा सुन्दा

  • @karanolikshettry6591
    @karanolikshettry6591 Месяц назад +5

    यो कुरो यसो बुझ्दा खेरी साचोहो जस्तो लागेन मलाई मात्र यस्तो लागेकोहोकी अरुलाई पनि हो😅

    • @kalyan2559
      @kalyan2559 26 дней назад

      Sahi ho yo nataki ho

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo Месяц назад +21

    फेरि यहि रुञ्चे आईमाईको भिडियो आएछ।बलात्कार भन्ने चिज रातभरि पनि हुन्छ र भन्या??😡😡कति नाटक जानेकी यो महिलाले??पहिला मोज मस्ती अनि अहिले अनेक नाटक किन होला😡😡बिचरा साँच्चिकै बलात्कारमा परेर ज्यान गुमाएका धेरै नाबालिकाहरुको पनि अबमुल्यान भयो।🙏🙏

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi Месяц назад +9

    धैत्। येस्तो पनि पत्रकार ! जादु मन्तर लगायो भन्ने अन्धबिस्वास फैलाउने?

  • @manirajbaral4420
    @manirajbaral4420 Месяц назад +15

    यो कुरा सबै गलत हो जस्तो लाग्यो , रमाइलो गर्ने अनि दोस जति पुरूष लाई ???? कुरा सुन्दा कुकुर ले पनि बुज्छ झुट धेरै छ ।

    • @ritakuwar1278
      @ritakuwar1278 28 дней назад

      Je garera aru ko khayar hidne hoe vaneya

  • @Ramesh_vlogs.98
    @Ramesh_vlogs.98 24 дня назад +1

    थुक्क बेजती गर्ने बेला सब मन मिलेर गर्ने मन भरिए पछि अनेक नाटक बेइजती आइमाई

  • @mustafahussain1762
    @mustafahussain1762 Месяц назад +6

    त्यस्ता यौन पिपासुलाई कारबाही होस।

  • @harishbohara2198
    @harishbohara2198 29 дней назад +7

    उच्च सम्मान का साथ भालु भन्न्न चाहान्छु

  • @prempariyar9420
    @prempariyar9420 Месяц назад +16

    पीडित भएको मान्छे को नजर र बोली नै फरक हुन्छ यो आइमै ले त सब नौटन्की गरेको जस्तो लाग्यो मलाई त

    • @baralishwartiger2327
      @baralishwartiger2327 Месяц назад

      शही जस्तो लाग्यो कुरो

    • @Rkpmadi20
      @Rkpmadi20 Месяц назад +1

      Naatak gareki holaa jasto laagyo

  • @Debendra_Basuri
    @Debendra_Basuri День назад

    कस्ताकस्ता लाई ल्याउछन हौ यो नारी च्यानल ले इन्टभ्यु पनि😮 हैट यदि यी महिला पीडित नै हुन भने पनि न्यायलयमा गएर रित पुर्बक मुद्दा दिनेकी याहा चटक देखाउने ?

  • @RamJee-xh4wh
    @RamJee-xh4wh 10 дней назад +1

    पहिला मोजमस्ती अहिले पैसा पनि सिधियो,पोई पनि फरार भए पछि बलात्कार, यिनी डिफ्रेसनको बिरामी छिन् उपचारको जरुरी छ

  • @deeldeel3998
    @deeldeel3998 Месяц назад +28

    हामी केति मान्छे ले मन पेत नदिय सम्म केता हरु ले जबर जसति काेई ले पनि गरदैन भाे उति बेला बाबा बेबि भनिस हाेला अहिले रुदै आउने लाज सरम नभकाे छि

  • @Bikram_pokharali
    @Bikram_pokharali 11 дней назад +1

    हावा भखरै रोएको छ भखरै हसेको छ कमेडि सिरीयल दामी छ

  • @kumaryonzan3670
    @kumaryonzan3670 Месяц назад +15

    दिदीको सोजो पन लूटनेलाई पापै लागोस 😢 सयद सौता पनि मिलेको हूनूपर्छ!

  • @ushashrestha8232
    @ushashrestha8232 Месяц назад +27

    छि यो आइमाई त अतिनै घिन लाग्दोरी प्रस्तुत भयो सबै कसरी पत्याउँने उफ 😥

  • @khemrajrimaldr2mmoo121
    @khemrajrimaldr2mmoo121 Месяц назад +23

    साचिकै पिडित यी महिला हुन जस्ताे लागेन भाइरल हुनकाे लागि गरे जस्ताे लाग्याे पत्रकार बैनि बाेलिबाटै थाहा पाउने हाे

  • @gummagar6172
    @gummagar6172 Месяц назад +5

    आन्द्रा निस्केको कुरा वाईघात।

    • @rojiroji3135
      @rojiroji3135 27 дней назад

      😃😃😃😃😃😃😃😃😃😃

  • @dependralamichhane4727
    @dependralamichhane4727 Месяц назад +19

    तेस्तो हुदासम्म के हेरेको हो,पछी कुरा मिलेन अनि मिडिया धाउनु सट्टा पहिल्य सोच्नु पर्दैन,यस्तैयस्तै चरीत्र भएका महिला बाट आज निर्दोष पुरुष ले सजाय भोगिराको छन,कानुन पुरुष लाई मात्र लाग्ने हो.....एकोहोरो त रोटी नि पाक्दैन।

  • @Ykk2015
    @Ykk2015 Месяц назад +15

    यस्तै महिलाहरु हुन् समाज लाई दुर्घन्ध बनाउने ।

  • @givinsoti161
    @givinsoti161 7 дней назад

    सायद याे आईमाई पहिले देखि नै याैन धन्दा गरेकाे त्याे केटाले थाहा पाएकाे हुनुपर्छ। नत्र कुनै पनि पुरूषले कुनै पनि महिला लाई एक्कासि घरैमा गएर जबरजस्ती बलात्कार गर्दैन।

  • @dillimbu5163
    @dillimbu5163 День назад

    पुलिस कस्तो हुन्छ भन्ने बल्ल थाहा पायौ त्यति गर्दा गर्दै पनि अझै माया लागेको रहेछ फेरी उसले पैन लाउछ अझै चेतिन समय लाग्ने रहेछ।

  • @user-ix8pc6rh1l
    @user-ix8pc6rh1l Месяц назад +4

    कुनै कुनै ईन्टरभ्यू त नाटकै लाग्ने आईमाईहरु के हुनलागे अहिले Hait

  • @BSSSSS4777H
    @BSSSSS4777H Месяц назад +10

    त्यो को छोरा मान्छे हो सँगै राखेर सोधपुछ गर्न पाए कुरो प्रष्ट हुन्थ्यो

  • @surajkc6426
    @surajkc6426 3 дня назад

    सबैले छोरि मान्छेलाई दोष देखाउछन प्राय छोरा मान्छेहरू आईमाई उत्तानो परेर ल मलाई गर भनेनि तिमिहरु तर्केर हिड न , कुनै केटिले आरोप लगाउदैमा तिमिहरु गलत हुदैन तर आफै गलत हुनछौ अनि पिडितले कुरा राख्न लागेपछि छोरा मान्छेहरू जुरुक्क हुन्छन किन कि कोहि चोखो हुदैनन

  • @RojKafle
    @RojKafle 3 часа назад

    पागलनी एकै छिनमा रुने एकै छिनमा हाँस्ने एकै छिनमा बोल्ने😂😂😂😂

  • @haripant8559
    @haripant8559 Месяц назад +3

    के हो यस्तो अन्तरवार्ता अचम्म लाग्छ यार ??

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Месяц назад +14

    सहकारी ठग को चेलो जापान काण्ड अपार सफलता पछि कार्यक्रम चलाउन थालेछ

    • @kiranshrestha8314
      @kiranshrestha8314 Месяц назад +1

      Eh kuro ta yasto po ho taita yo budi ko

    • @dpklamasyangtan7638
      @dpklamasyangtan7638 27 дней назад

      NGO Ingo बिदेशी एजेन्सी बाट परिचालित दलाल हो यीनीहरू

  • @deepakgoletamang6091
    @deepakgoletamang6091 7 дней назад

    ....सर्सर्ती हेर्दा/सुन्दा विषय जटिल र अफ्ठ्यारो देखिन्छ। छोरी मान्छे चाहिँ जतिसुकै म खतरा हुँ भनेतापनि फकाउदा फकिने जात हो र उनीहरू फकिन्छन् फस्छन् किनकि उनीहरूमा कोमल निस्वार्थ हृदय हुन्छ भने छोराको जात छोरी जाति लाई फकाउने जात हो,अनेक तरिकाले फसाउन सिपालु स्वार्थी जात हो छोरा मान्छे। अब यहाँ दिदीको कुरा सुनिसकेपछि पक्कै पनि दिदी यसरी नै सुरुवातमै विस्तारै विस्तारै पापीको फकाइ जालझेल...परिवन्दमा अफ्ठ्यारो महसुस गर्दागर्दै पनि फस्नुभको देखिन्छ र दिदीको स्वभाव आचारण जे जस्तो भएतापनि वहाँ पीडित नै हुन्। धेरै छोरी मान्छेको पिडा चाहिँ उनीहरूले सेयर गरेपनि आफु स्वयं र उपरवाला(ईश्वर) बाहेक अरू कसैलाई थाहा हुन्न/सुन्दैनन् र अरुले बुझ्दैनन् पनि। त्यसकारण न्यायको दिनमा हरेकको न्याय हुन्छ,पाप गर्ने पापीले सजाय भोग्न तयार हुनुपर्छ। पापबाट भाग्नु असम्भव कुरो हो, यो एकदमै सत्य हो।जुन ईशवर(God)ले पक्का पक्की गर्नुहुन्छ। यस धर्तीको मान्छेबाट न्याय सजाय सम्भव छैन। त्यो पापीले समयमै पश्चाताप गरेर यिनी दिदी माथि गरेको डरलाग्दो भुल गल्ती या पाप स्वीकार गरेर ईश्वर(God)को सामु घुँडा टेकेन भने डरलाग्दो नरकमा पुग्ने र डरलाग्दो सजाय पाउने निश्चित छ। अब मेरो प्रार्थना यो छ कि दिदीलाई न्याय मिलोस् मनमा शान्ति आनन्द मिलोस् र जुन ती प्रहरी (वाव देश र जनताको सुरक्षाकर्मी...अझ असइ साब...)ले चाँडो भन्दा चाँडो God सामु घुँडा टेकेर यिनी दिदी माथि गरेको डरलाग्दो पापको क्षमा मागेर सुध्रियोस् र उसको बाँकी जीवन बहुत असल र आनन्दको साथ बितोस् र परिवारलाई असल तरिकाले चलाओस् यही प्रार्थना छ मेरो/हाम्रो🙇‍♂️🙇‍♂️🙏

  • @manjubishowarkama9887
    @manjubishowarkama9887 29 дней назад +1

    यो आइमाईको कुरा सुनेर लाज नै लागि सक्यो 😂😂😅😅😊😊

  • @shivarimal8011
    @shivarimal8011 Месяц назад +5

    तियो पशु लाई कडा भनदा कडा कारबाही गरनुपरछ कुकुर अपराधि लाई सरकारले बहिनी लाई निया दिनु परछ ।

  • @sherkhadka2126
    @sherkhadka2126 Месяц назад +3

    हत्तेरी यार यो बलात्कार भन्ने शब्द को बलात्कार भएको छ यहाँ कुनै कुनै दिदी बहिनी बाहेक

  • @bhajandiarynp
    @bhajandiarynp Месяц назад +2

    Omg आन्द्रा कसरी निस्किन्छ र? कुरो बुझ्न गारो।

  • @deepabhattarai796
    @deepabhattarai796 12 дней назад +1

    OMG Di Di hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👍🧡♥️💚💚💚💚💚💚💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹👍👍👍👍👍🥰🥀👌👌👌

  • @kiranrai4099
    @kiranrai4099 Месяц назад +3

    यस्ता नौटंकी आईमाई बनावटि कथामा के को प्रोपोगन्डा के को रनाको

  • @Aakanchhyagurung100
    @Aakanchhyagurung100 Месяц назад +5

    होइन येस्तो बुढी मान्छे लाई नि के चाहाना होला 😂😂हेर्दा अचम्म लाग्यो मलाई त😅😅😅😅

  • @buddalimbu5892
    @buddalimbu5892 29 дней назад +2

    यो भिडियो हेर्न नसकेर अँखा छोपेर आवाज सुन्दै अनि बेला बेला हेर्दै गर्ने मै मात्र होकि आरु पनि छन हौ।

  • @Karanbista-tl7fu
    @Karanbista-tl7fu 7 дней назад

    गारो छ हौ हजुर आद्रा नै निस्किएको होर साच्चै होइन होला

  • @khyamsubba
    @khyamsubba 29 дней назад +4

    बिचरा ...यदी दिदिले भनेको सबै कुरो सत्य हो भने न्याय पाउनैपर्छ सबै कुराको सत्य तथ्य छानबिन हुन जरुरत छ ।

  • @Gaurabkh
    @Gaurabkh Месяц назад +13

    आन्द्रा नीस्केको भए घाटमा हुन्थ्यु होलानी नानी

    • @krishnamali8015
      @krishnamali8015 12 дней назад

      😅😂aandra nikalne tyo manchhe ko L....... Kati thulo moto kati lamo hola batawnu bhaye hunthyo,

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 29 дней назад +1

    यी नक्कली मोरी ले
    "शासन कर्ता शासक नेता/सांसद, प्रशासन, व्यापारी र ड्राइभरहरुको श्रीमतीको संख्या हुँदैन!" भन्ने भनाइ त सुनेकी छैनन् कि क्या हो,,?

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn Месяц назад +1

    यो दिदिले कतिपय कुरा मिलायर भनेको भन्ने बुझिन्छ तर बिचरा पिडित चाहिँ भयकै हो बारम्बार भक्कानियर रुइराख्नु भयको छ बिचरा😢😢😢😢न्याय मिलोस

  • @IndigenousOfNepal
    @IndigenousOfNepal Месяц назад +3

    Omg 😬 होईन चिन्दै नचिनेको मान्छेले कति सारो चुप्पा चुप्पा गरेर माया गरेको त 😂😂😂😂 हैट यस्तो थाग्ने कुरामा के भुलिराखेको ज्वाला बहिनी ? उत रबि दाईको मन्त्रि पद गईसक्यो, मुकुलले भन्नु सम्म भनिराखेको छ मिडियामा ।

  • @samirapariyarnepal575
    @samirapariyarnepal575 Месяц назад +5

    तेस्ता मुर्दार को जिन्दगी भर जेल हान्नु पर्छ दिदी को सम्पूर्ण सम्पत्ति दिदी लाई दिलाउन पर्छ

  • @GunaramGurung
    @GunaramGurung Месяц назад +3

    यस्तो नाट्क गर्नेलाइ यस्तै हुन्छ अलि बिचार गरि बो
    ल्नु पर्यो नाटकिय तरिकाले प्रतुती गर्दा पत्याउने काम गर्नु पर्यो सेक्स गर्दनी आन्द्र निस्कियो भन्नू एक्दमै गलत हो ।अरु होला तर आन्द्र् निस्किनु भन्नू चै झुट हो यो त बिस्व रेकर्ड राख्ने पो रैछ भापरे सेक्स गर्दपनी आन्द्रा नै निकाल्देनी कस्तो होला त्यो पुरुष ।

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t Месяц назад +2

    लौरोजस्तो लुरी आईमाईलेपनी ठुल ठुला पहलवान हरुलाई झिलिमिली खेलाउछन ।
    पिलिक्क आशुझार्दिये भैगयो ।
    आईमाईको मनकोकुरो लोग्निमानिसले सातजुनिपनी बुझ्नसक्दैन ।
    भग्वानलेपनी बुझ्नसक्दैन ।

  • @IshworiGhale-z2k
    @IshworiGhale-z2k 8 дней назад

    बास्तबिक्ता नबुझि हावाकाे भरमा छाेरप मान्छे,,,,, भनि जे पायाे तेहि कम्न्ट नगराै महोदय सबै छोरि नरामर्रो हुदैन यहा छोरि मान्छे मात्र छैन छोरा मान्छे पनि कमको छैन झुटा अासा भराेसा सपना देखाए र अाफ्नाे स्वार्थ पुरा गरि डाडा काट्ने तपाईं छाेरा मान्छे पनि तेहि छाेरि मान्छेकाे काेखबाट जन्म लिएर अाएको होइन र किन साचाे कुरा नबुझि अरुकाे इज्जतको धज्जि उडाउने काेहि कसैलाइ अधिकार पनि छैन खबर दार । ाकिन्छ इज्जत गराै सकिन्न अरुकाे लाइफको बारेमा नबुजिकन नबोल्दा राम्रो होला । तर गल्ति को कस्को हो छानबिन गरि दोषिलाइ कारबाहि गरि पिडितलाइ न्या दिलाइयोस ।

  • @nepaltoday1978
    @nepaltoday1978 Месяц назад +7

    नाटक पारेको छे यो आइमाईले फसाउनलाई....

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v Месяц назад +8

    हा हा हा जिन्दगी मा वाचन मात्र पर्छ यस्ता यस्ता हेर्न र सुन्न पाईन्छ नौटंकी हरु तोईत।

  • @user-of2fd7qp7l
    @user-of2fd7qp7l 9 дней назад +1

    Man mile mela hajur namile jhamala😂😂yo geet yad aayo gathe 🤣kati natak pareki hau 😅

  • @tikaram9442
    @tikaram9442 Месяц назад +2

    अनि तेस बेला त मज्जा आयो होला त उफर्माउली अनि अहिले रुयेर हुन्छ😮

  • @raikirtan5049
    @raikirtan5049 Месяц назад +5

    ओ सुनम जानम,खराब गर्नेहरु कसैले म बर्बाद बनाइदिन्छु भनेर भन्दैन।न्याउ न्याउ गरेरै सक्छ,त्यो सुत्र हो।

  • @samayashrestha4242
    @samayashrestha4242 Месяц назад +8

    मज्जा आयर होला दुई दुई चोटि प्रसारण गरेको अचम्म

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 27 дней назад

    कमला घिमिरे बहिनी को फ्यान जतिले लाईक गर्नु है❤❤❤❤❤❤❤

  • @thapapralhad8797
    @thapapralhad8797 29 дней назад +1

    छोरा मान्छे मन् न पर्ने भएछ महान दिदीलाई 😊

  • @atitdai1349
    @atitdai1349 Месяц назад +3

    पछिल्लो दिन त खुब माया गर्यो रे।😂😂😂😂😂😂😂😂😂यस्तो गर्यो कि यस्तो माया गर्योकी राम राम राम।😂😂😂😂

  • @user-yl7uc2jm5u
    @user-yl7uc2jm5u Месяц назад +3

    गर्ने बेला हासि हासी मुख जोडीएर सम्पर्क गरेयो अहिले नाटक 😂😂😂

  • @user-un9fh4oe1y
    @user-un9fh4oe1y 21 день назад +1

    यिनलाई न्याय प्राप्त होस

  • @dilkathayat43
    @dilkathayat43 15 дней назад

    हासेको होकी रुदै हुनुहुन्छ खै 🤷‍♂️?

  • @NarThapa-dl4wn
    @NarThapa-dl4wn Месяц назад +3

    माया र सोर्ग मा रोज्नु परे तिम्रो माया नै रोज्छु म त 😂😂😂😂😂😂

  • @santamanshrestha1065
    @santamanshrestha1065 Месяц назад +7

    केही बुझे मरिजाम ।

  • @shikharayamajhi8602
    @shikharayamajhi8602 Месяц назад +1

    सोजो को फाइदा लिय्छ मुलाले त्यस को भलो कहिले नहोस 😢

  • @Dilkumarlama100
    @Dilkumarlama100 Месяц назад +2

    नाटक कसको आन्द्रा निस्किन्छ हो, सेक्स गर्दा, वाहियद कुरा, के जे बोलेनी हुन्छ,मीडिया मा

  • @Hemraj.thapamagar
    @Hemraj.thapamagar Месяц назад +4

    अनि एस्तो बिमारी मान्छे पनि के सारो बोल्न सकेको हो खै कुरै बुझ्न सकिएन

  • @bhaktakhatri8677
    @bhaktakhatri8677 Месяц назад +3

    तेरिमा भालु मजाले सवाद लिस अइले नाटक गर्छेस🤪🤪🤪🤪😅

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 29 дней назад +1

    कुरै बुझिन मैले त अचेल केटा मान्छे फसाउन सजिलो छ मिडिया मा गयो रोइदियो सकियो

  • @kaushikknowledgevlogs2642
    @kaushikknowledgevlogs2642 29 дней назад +2

    यी महिलाको भानाइमा सत्यता छैन

  • @user-jm3rv9jf9l
    @user-jm3rv9jf9l Месяц назад +4

    होइन हो चिक्दा पनि आन्द्रा निस्किन्छ र फुसि पो निस्किन्छ होइन र।

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 Месяц назад +2

    नाटक होकि यो इन्टर बीउ हो यार हेर्दा अचम लाग्यो

  • @user-td6zg5gp9d
    @user-td6zg5gp9d Месяц назад +1

    मिलेमहत्बमा काम गर्ने अनि अहिले भुक्न अाउने तेहि दिन रिपाेट गरेकाे भए भइहाल्थ्याे नि खै के हाे हामीलाई त अाज सम्म छडके नजले पनि हेर्न सक्दैनन् अाफु भलाे जगत भलाे महिलाले मन नदिए सम्म केटा मान्छेले केही हल्लाउन सक्दैन यति कुरा बुझे हुन्छ

  • @raghunathadhikari
    @raghunathadhikari 27 дней назад

    केपि ओलि को पालो छ न्याय पाउछु भन्ने कुरा नसोच्नुहोला केपिको पालामा यस्ता घट्ना त कति घट्छन घट्छन।

  • @PrakashBist5926
    @PrakashBist5926 Месяц назад +3

    हावा गफ दिए जस्तोे लाग्यो,

  • @subbavc12
    @subbavc12 29 дней назад

    लाँडो बटारेर गु आउने दुलोमा हाल्दै निकाल्दै गर्यो होला बोकाले...😅🤭🤣

  • @samsungsunu5789
    @samsungsunu5789 Месяц назад +1

    कत्रो थियो र हो सशस्त्र जवानको केरा आन्द्रा भुडि नै निक्लने गरि

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 20 дней назад

    मन मिले चमत्कार,मन नमिले बलात्कार को आरोप लगाउने महिलाहरु अत्यधिक धेरै छन।

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 28 дней назад +1

    थुक्क हाम्रो समाज।
    बलात्कार भयो भन्दा उल्टै केटाको सपोट लिन्छ।
    बलात्कारिलाइ ठाउको ठाउ मारिदिनु अनि समाज चुप लाछ

    • @laxmiChhetri-h9c
      @laxmiChhetri-h9c 27 дней назад

      Yasta aaimai la garda ho ni hamro samaj ma sudar hun nasak ko yo aaimai bolyako sunda ni dimag tatni hai paglni raichh yo kukurni

  • @bharatbahadurb.c.1156
    @bharatbahadurb.c.1156 14 дней назад

    ओख्खो नौटङ्की गरेकी यो सुड्डी आइमाईले सब नाटक हो यस्को 😮😮

  • @NabinGautam-e6s
    @NabinGautam-e6s 14 дней назад

    गर्दा थाहा भएन अहिले नाटक सम्पतिकै धाक हैन कति सम्म गर्न सकेको जाबो सम्पतिको छि छि छि अनि सेक्स गर्नकै लागि त बिहे गर्नु भएको होला त दिदी तपाईलाई लगेर पुज्नी होर?

  • @umeshlama090
    @umeshlama090 Месяц назад +1

    Yo media ko aaimai lai time. Pass nai garnu rahexa...manpani hjr lai heri rako xu..paxai rako xu...

  • @user-fj5lh4gd3e
    @user-fj5lh4gd3e Месяц назад +2

    पहिला खुब चाक उठाई उठाई वा वा गरी गरी चिकाई होली अहिले आएर नौटंकी

    • @Bigurung765
      @Bigurung765 Месяц назад

      😅😅😅😅😅🎉

    • @Chetbahadur-hx3zo
      @Chetbahadur-hx3zo Месяц назад +1

      हेर्दा नै मज्जा आउने माल रहेछ बजायो

  • @buletboys6281
    @buletboys6281 Месяц назад

    छेया छेया यो आइमाईको गती छाडा पुरुष पनि निर्दोष हुन सक्छ आइमाईलाई रोई दिए निर्दोष छु भन सजिलो छ सम्पति हुँदा मेरो हो भन्दै हिँड्छ अनि सकिए पछि बलात्कार भन्दै मीडिया मा गएर रोइदिनी भोसीडिके

  • @user-nk7rr3zj4c
    @user-nk7rr3zj4c Месяц назад +2

    😀😀😀😀 गर्ने बेला मज्जा लिने अहिले आयर रुने तेहि बेला किन नभनेको

    • @kalyan2559
      @kalyan2559 26 дней назад

      😅😅😅😅😅😅😅😅😅😅

  • @user-hq6fn3ti5x
    @user-hq6fn3ti5x 29 дней назад

    यो सत्तीले सरापेको देशमा के के देखनु सुन्नु परेको है जाठा छाडा नेपाल मा । यो आईमाइ त पगली जसतो छ है गाठे । ठोकने पनि पगला र छ है गाठे ठोकने ठाउमा नठोकेर जतता षुकै ठोकर काम बिगरेछ ।

  • @gunjangunjan7676
    @gunjangunjan7676 Месяц назад

    एकल महिलाको सम्पत्ती र ती महिलाको शरीर माथी हुल्ली खेलेर ती महिलालाई use and throu गर्ने त्यो नरपशु लाई अनुसन्धान गरि ती महिलाको सम्पुर्ण सम्पत्ति फिर्ता पाउने अधिकार सुरक्षीत गर्न संग्रहला जि ले पूरा सहयोग गर्नुस। उस्ले कानुनी कार्बाही भोग्नुपर्छ। यो उमेर को आमा सरहको मान्छे ले जे बोल्नु भा छ सत्य बोल्नु भा छ ।