प्रहरीले जबर्जस्ती बलात्कार गरे, आन्द्रा निकाले अनि सम्पती लुटेर फरार भए | Maitighar | Ep 29

Поделиться
HTML-код
  • Опубликовано: 14 июн 2024
  • Nari TV is Nepal’s first women’s channel with an intent to raise voice to their untold and unheard stories. As a women-led television, we encourage peace, freedom, and justice for women and girls.
    Media being one of the greatest inventions of modern science, we look forward to socially, economically, and legally empowering women and girls, educating them about their worth and stand.
    ---------------------------------------------------------------------------------------------------------------------------
    Subscribe to Nari TV Nepal to stay updated
    Enjoy and stay connected with us!!
    ****Follow us: *****
    Facebook: / naritvnepalofficial
    Twitter: / naritv1
    Instagram: / naritvnepal
    TikTok: / naritvnepalofficial

Комментарии • 290

  • @user-yp9tx6yz5l
    @user-yp9tx6yz5l 21 день назад +72

    यो दिदी पिडित हो न्याय मिलोस ! ज्वाला म्यामलाई सलाम छ कति राम्रो काम गरेको छ नारी टिभीले❤❤❤❤❤❤❤❤❤❤

  • @user-cq5rs2sc1g
    @user-cq5rs2sc1g 21 день назад +35

    त्यो पापी लाई खोजेर कडा सजाय होस , पीडित ले आफ्नो सबै समपति फिर्ता पाउनु होस , यो कुलङगार लोग्नी मान्छे ले कति नारी लाइ दुख र पिडा दियेको छन

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 21 день назад +36

    यो सुडी को कुरा सुनेर लाज लाग्यो। दुबैले मोज त धेरै गरेका रछन। के नौ टकी हो। यो।

  • @NikeshKarkp
    @NikeshKarkp 21 день назад +38

    दिदि काे कुरा लाशटमा कुरा बुजदा दिदी पिडित छिन शबै मिलेर उहाँ दिदी लाई न्याय हुनु पर्छ

  • @mamatamagar174
    @mamatamagar174 20 дней назад +34

    नाटक यो दिदी को कुरो सुन्दा बल्तकार जस्तो खासै लागेन तर अहिले दुख पायो होला अनि अनि कुरो निस्केको 🤘🤘

    • @ContentBiscuits-uv5zb
      @ContentBiscuits-uv5zb 12 дней назад +3

      यही घटना तिमी माथि भएको भए सहि हुन्थ्यो होला है ?? अरु प्रति घटेको घटना त सबै झुठो मात्रै हुने क्यारे ????

    • @ganeshofficel142
      @ganeshofficel142 10 дней назад

      sahi vannu vo

    • @ganeshofficel142
      @ganeshofficel142 10 дней назад

      suwad liyo khubai ahile natak ho suddi

  • @ushashrestha8232
    @ushashrestha8232 21 день назад +22

    के हुँदै छ हाम्रो चेलीबेटी हरु लाई यस्तो रुवाबासी 😥😥 किन यस्तो हर्कत गर्छन् लोग्नी मान्छे जाबो यौटा महिलाले दुख गरेर थोरै गरेर जम्मा गरेको सम्पती ज्यान पनि धन पनि लुट्नी तेस्तो अप्राधी लाई कानुनी सजायं होस 😢

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 21 день назад +37

    रोएको देख्दै पूरा भिडियो हेर्न मन लागेन।पहिला गल्ती गरेकोले अहिले दु:ख पाएको जस्तो लाग्यो।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 21 день назад +36

    सहमती को सेक्स हो। बिहे पनि हो। तर धोका दियेछ। सम्पत्ती फिर्ता ल्याइदिनु पर्यो

    • @shirojshiroj5237
      @shirojshiroj5237 11 дней назад +1

      बुडाबुडि भएर 15 बर्ष संगै बसेका रे,यस्ताे पनि,,।

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi 10 дней назад

      @@shirojshiroj5237 केटो को भाडो कडा रहेच साथि। एक रात मा नै 6-7 चोटि चाहिने। बिचरा केटि रोगि। अपरेसन गरेको अनि गर्न पनि नसक्ने अनि मैना को एक पटक बल्ल बल्ल्।

  • @ushanaubagh9130
    @ushanaubagh9130 10 дней назад +9

    सहमतिमै रैछ कुरो सुन्दा अहिले सम्पती खापछि अरोप लगाउदै छ सत्य तथ्य बुजेर कर्बाही होस

  • @bishnupaudel5226
    @bishnupaudel5226 21 день назад +9

    कानुन सच्याउन जरुरी छ बलात्कार सम्बन्धि ।।।। साच्चै बलात्कारि लाई सजाय हुनु पर्छ ।

  • @anjanalimbu5125
    @anjanalimbu5125 21 день назад +21

    कुरा सुन्दा नि माया होइन एताको गाला उता उता को गाला एता हुने गरि चट्काउनु पर्ने छिछिछी 😂😂

    • @sitasharma1944
      @sitasharma1944 5 дней назад

      सहि भन्नू भयो कोई तेसै कसैको घर मा आयेर तेस्तो गर्नी हिम्मत हुदैन आफुले हात र साथ नदिदा समन कसैले तेस्तो नगर्ला यो आईमाई नै ठिक हैन जस्तो लागो कुरा सुन्दा

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 21 день назад +15

    यी दिदी कति सोझी हो!त्यो काइते लाई पूरा lottery लागेको रहेछ!

  • @mejogan
    @mejogan 20 дней назад +17

    बिबाह दर्ता गराएको छैन भने १ पैसा सम्पत्ति पाउदैन यो आइमाईले

  • @susmitasoni6499
    @susmitasoni6499 21 день назад +11

    हे भौमान के सुन्नुपर्यो हौ यस्तो कहानी सुनेर हास्नु कि रुनु हौ के पत्याउनु के नपत्याउनु दङ्ग परे म😮😮

    • @narayennarayen5413
      @narayennarayen5413 21 день назад

      Tisto bude aaimai lai bajaune police ne kasto khate rixa thapdene aaimai ne ustai😅😢

  • @NikeshKarkp
    @NikeshKarkp 21 день назад +13

    शबै झुट बाेलि राखेकि छे याे 95% झुट बाेलि राखेकाे छे राम्राे शग छान बिन हाेश

  • @NikeshKarkp
    @NikeshKarkp 21 день назад +5

    15 बर्श शम के हेरेउ बुडि अामा 15 बर्श पछि अाखा देखेउ प्रहरी मा किन उजुरि गरेनाै प्रहरि खाते खै ( अब जे भयाे भयाे अब शमार जेल र पैशा शबै रिटन हाेश

  • @KaushilaSunar-bn8vd
    @KaushilaSunar-bn8vd 9 дней назад +2

    हे प्रभु यो के सुन्न परेको हो भगवानले रक्षा गरुन्

  • @user-iv1hu1dd3f
    @user-iv1hu1dd3f 21 день назад +5

    यि महिलाको नाटक होकि जस्तो लागो स्त्रियाचरित्र भगवान् नजाने।

  • @Nepid1
    @Nepid1 20 дней назад +6

    कुनै पनि अपरिचित केटा ले जबर्जस्ति गर्यो रे एक पटक गरेर आयो बेलुका पनि आयर सगै सुत्यो रे अहिले बलात्कार भन्ने? एउटा केटा ले केटि को अनुमती बिनै सारिरिक सम्पर्क गर्न कुनै हालत मा नि सक्दैन तेती बेला मौन समर्थ किन गरेको?? बिरोध किन नगरेको ??

  • @user-so8sn5nj2n
    @user-so8sn5nj2n 13 дней назад +3

    मलाइत कुरा बुझन नै गाह्रो पर्यो माया गर्नेले कसरि त्य्स्तो गर्न सक्छ । दिदि लाइ केभय को हो कतै त्यो बाउन जातको कारण लेत छोडेर गयन । उहाले न्याय पाउनै पर्छ ।

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 21 день назад +5

    महिला हरु अलि बढी असे हुन्छ्न् एकल महिला भया पछि साथ दिने मान्छे होस् भन्ने चाहना हुन्छ । तर तो मान्छे को syrtha थियो। तेसैले त्यसलाई कानुनी कारबाही मा ल्याउन पर्छ ।

    • @nimiksharai678
      @nimiksharai678 18 дней назад

      Tyasle Dekhaawoti Mayapani Garyo Holaa Akal ChhoriMaanchhe Saahaaraako Aashle Fasyo Yo Bhayekai Ghatnaa. HO.

  • @paudil1697
    @paudil1697 21 день назад +10

    प्रेममा धोका दिएछ डाम्नाले कुन कुकुर हो

  • @Ashashrestha11
    @Ashashrestha11 21 день назад +29

    मनमिल्दा चमत्कार मन नमिल्दा बल्कारत होइन

    • @user-yt4vi5cu5j
      @user-yt4vi5cu5j 20 дней назад

      आजभोलि फेसन भको छ यो येस्तो चर्तिकला

    • @gangasapkota1926
      @gangasapkota1926 11 дней назад

      Honai kad vhyo

    • @sitasharma1944
      @sitasharma1944 5 дней назад

      सहि भन्नू भयो यो आईमाई नै ठिक हैन कुरा सुन्दा तेत्तिकै कसैले हात हाल्न सक्ला आफू राजी नहुदा समन कसरी आउछन कसैको घर मा पैला तेहि चाईयो अब छोडो भनेर बलात्कार को आरोप लगाकी हो

  • @Bihan103
    @Bihan103 19 дней назад +3

    पीडा त परेको होला तर यति चटक गरेर किन रुनु राम्रो संग कुरा सुनाउनु पर्छ आफ्नो ।

  • @prabinrai6598
    @prabinrai6598 16 дней назад +2

    दिदिको मायापनि लाग्यो न्याय मिलोस स्वास्थ्य लाभको कामनापनि अनि कमेन्ट हेर्नपनि आको है

  • @ushashrestha8232
    @ushashrestha8232 20 дней назад +21

    यक्दम झुट छि तेस्तो पनि हुन्छ ? मन पेट नपाइ कोहि लोग्नी मान्छे यसरी घर भित्र पस्छ यो आइमाई पागल जसरी बोल्दै छ उस्को कुरा 90% झुट बोल्दै छ है 😡😡😡

  • @NikeshKarkp
    @NikeshKarkp 21 день назад +10

    बुरा शुन्दा उहाँ दिदी काे कुरा शुन्दा गफ शुन्दा 50% हाशाे लागाे 50% दुख लागाे हैन याे के कुरा हाे

  • @birbahadursingar303
    @birbahadursingar303 18 дней назад +3

    यस्तो वाईयात कुरालाई किन बाहिर ल्याउनु यो कुनै बलत्कार हैन यो सब नाटक रहेछ पक्कै एउटा छोरा मान्छेलाई फसाउन कति सजिलो हौ बलत्कार जस्तो अपराध यति बर्स सम्मन सङगै सुतेर अहिले बलत्कार भन्नी छ्य छय 😮😮

  • @ushashrestha8232
    @ushashrestha8232 20 дней назад +3

    खरब पति नै रैछ जताततै बिगा बिगा रोपनी जगा बाफ्रे तेत्रो सम्पती हुनि मान्छे फेरि टिनको झुपडिमा छ यक्दिन यो झुट्को पर्दा फास हुन्छ 😡😭😋😄

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 15 дней назад +2

    भएको के हो प्रस्ट भन्नू पर्यो र गृहमन्त्री लाई रिपोर्ट गर्नु पर्यो।रोयर हुन्न नि।

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 15 дней назад +2

    याे सहमतमा भएकाे काम हाे नचाएकाे भए पैलेनै इन्कार गर्थिन पछि सम्पति हड्पिएछ ठण्डा राम बनाएछ अनि वाेकल्न थालेकि हाे गल्ति इनकै बडिछ ,खाेजेकाे पाइन्छ

  • @tilakpariyarbaglungghumten7706
    @tilakpariyarbaglungghumten7706 10 дней назад +1

    Thikkai parex

  • @saritaranabhat3255
    @saritaranabhat3255 16 дней назад +2

    सबै सहमती मै भएको जस्तो लाग्यो हौ

  • @kamalabogati564
    @kamalabogati564 13 дней назад +1

    माया पनि राम्रै सङ बडेछ बहिनी को 😂❤

  • @Daimond12374
    @Daimond12374 21 день назад +1

    God with you

  • @asha.481
    @asha.481 12 дней назад +3

    नाटक चिक्ने बेलामा लादी निस्किने गरी चिकाइ खोज्ने आइमाइ😂😂😂😂🤣🤣😂😂🤣 पत्तुर आइमाई भक्तपुर निकोसेरा माथितिर देखेजस्तो लाग्छ तहौ

  • @tuklalkharel6529
    @tuklalkharel6529 21 день назад +7

    याे काम सहमतिमा हाे है

  • @chotlunglimbu9039
    @chotlunglimbu9039 11 дней назад +1

    अथाहा सम्पति काहा बाट आयाे अनि किन यस्ताे घर मा बसेकाे खै के खै के , महिला चरित्र बुझेना हाेई माेईले ।

  • @MomMom-je3bq
    @MomMom-je3bq 12 дней назад +1

    YO VIDEO TA CINEMA FILM 🍿 JASTO PO YESTI BURHI AAMAA LAI NIYAA MILOS KAAMANAA GARDACHHU HE SIBA SIBA SIBA SIBAM SIBA SIBA SIBSIBSIBAIBAIBA FROM JAPAN 🇯🇵 😢😢😢😢😢

  • @user-qz5ik1yn1t
    @user-qz5ik1yn1t 14 дней назад +1

    नचाहिने कुरा सोही भए मै आरोहन सकिँदैन पागल बनाउने कुरा शुद्ध लाज भएन दिदीबहिनीसँग भन्न कुरा खोला लाज हुन्छ। यस्तालाई यो बलात्कार गरेर छोड्दिने मान्छेले।

  • @MorningDreams14181
    @MorningDreams14181 14 дней назад +1

    फासि होस अपराधीलाई सम्पती फिर्ता

  • @user-lr1km4ii1c
    @user-lr1km4ii1c 19 дней назад +1

    याे कुराको निस्पक्ष छानबिन गरेर सत्य कुरा के हो?? सार्वजनिक गर्न जरुरी देखिन्छ,, नत्र यसरी अनलाईन मा आएर बोलेको कुरा सबै सहि मान्न पर्ने हुन्छ।।।

  • @khagulimbu252
    @khagulimbu252 10 дней назад +1

    केगर्नु काल आएपछी आकासमा उडने चरापनि भुइँमा झरेर मर्छ भन्छन

  • @MomMom-je3bq
    @MomMom-je3bq 10 дней назад

    THANK YOU VERY MUCH FOR YOUR REPLED WATCHING VIDEO AGAIN AND AGAIN FROM JAPAN 🇯🇵 HE SIBA SIBA SIBAM 😢❤

  • @harkarajgurung4245
    @harkarajgurung4245 21 день назад +2

    एस्तो दानब लाई आर्का को सरीर नि लुट्ने धन पनी लुट्ने पसू लाई मैले चाई सजाए दिनु पाए हात खुट्टा सबई एउटा टुप्पी वाला बाहुन लाई पण्नु लाउने र हरेक ईज्जोत मा अचाना छेउमा राखेर भुत्ते खुकूरी ले हरेक आदित्य मा एक छेउ देखी हात देखी हुन्छ कि खुट्टा देखी हुन्छ हरेक आद्दे मा ठुलाक ठुवाक परेर क़रीब करीब १२ या १८ घन्टा को टाईम राखे र तर्पाई तर्पाई सत्ती पठाउने थिए एस्तो लाई के नाम्लो उचाण गर्नु
    यो फुल कथा लाई
    फर्केर हेर्दा
    गुरूड्

  • @gallerymobile6320
    @gallerymobile6320 10 дней назад +1

    Aparadhi haru dherai bhaye kanu xaina nepal ma? Karbai hunna aparadhi lai?

  • @gummagar6172
    @gummagar6172 11 дней назад +4

    पहिला स्वाद पर्यो अहिले नाटक

  • @archanalimbu5617
    @archanalimbu5617 18 дней назад +1

    God bless you 😢😢

  • @BinuLama_
    @BinuLama_ 12 дней назад +1

    Tyo bela k herista Aile dukha payera hola yo boleko paile reletion ma baseko raix kura bujda tr ni tyo raksheshlai chai khojera khorma jagnoi parx patrakar jyo

  • @DevikumariRijal
    @DevikumariRijal 4 дня назад

    दिर्घकालिन साेच राखेर कामगर्नुपर्छ । महिलाहरु पहिला फुरुक्कहुन्छन् ।छिटै विस्वास गरिहाल्छन्। अलिकति फकाउदा फकिजानेछाेटाे बुध्दिहुन्छ । अनि दुखपाउछन्

  • @ramsharansapkota3462
    @ramsharansapkota3462 13 дней назад +1

    नसो पस्यो माया बस्यो नाटक

  • @user-cq5kq4qf2y
    @user-cq5kq4qf2y 12 дней назад +1

    Mero gharma aao patrakar haru mero aama ko news banao yo samaj le siknu parne kura haru sikne chhau pataki aaimae haru 😮😮😮

  • @haripun9946
    @haripun9946 13 дней назад +1

    ❤❤❤❤

  • @Niraj-wr3no
    @Niraj-wr3no 14 дней назад +1

    Hoina testa aparadhi lai jiudai hidne adhikar chhaina turunta kada karbhai hos 😡

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x 19 дней назад +3

    Katibela roi katibela kura rakh sap sikai sikao boleki xe sap nautanki

  • @netrathapaliya8998
    @netrathapaliya8998 21 день назад +3

    मज्जाआएछ यस्लाईपनि मननदिएको भए तेस्तो कसरी हुन्छ यस्लाई पनि स्वाद लागेछ ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 15 дней назад +4

    त्यो पापिलाई कडा भन्दा कडा कार्बाई होस यो बहिनीलाई न्याय होस

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 21 день назад +2

    यो पत्रकार नानि काचो परिछे। येस्को जिबन मा बेसरि दुख पाउछे। उक्त महिला ले भन्दै छ उ मेरो श्रीमन हो उ फिर्ता आये मलाइ सान्त मिल्छ्। बिहे पछि लभ पछि थाहा होला नानि येस्तो कुरा। महिला हक भन्दै आफ्नो जिबन नबिगा र केटि हो

  • @faktanglungrock6951
    @faktanglungrock6951 21 день назад +1

    Omg😮

  • @sharmilarai
    @sharmilarai 7 дней назад

    Chhi chhi....yo didiko kura sunera sarai ghin lagyo

  • @self_my
    @self_my 20 дней назад +1

    यो ससस्त्र भन्ने जात एस्तै हुन्छ जाहा बस्यो तेहि बुडि थुपार्ने girlfriend बबाउने गर्व्ह्हन क्गत्तम जात हो😡

  • @tilkhatri4
    @tilkhatri4 19 дней назад +1

    पीडा त हाेला तर कराेडाैकाे जग्गा कसरी अायाे श्राेत के हाे अलि गफ धेरै भयाे कि?

  • @rameshrai5503
    @rameshrai5503 15 дней назад +1

    खै यो बहिनीको गुनासो मुद्दा के खालको हौ।कताको टुप्पो कताको छेउ मैले त बुझ्नै सकिन हौ।

  • @JaiHo-cp1qp
    @JaiHo-cp1qp 12 дней назад +1

    Ok

  • @vijayakumarshahi1456
    @vijayakumarshahi1456 20 дней назад +1

    Jwaalaajiko maanbiyataalai salaam.

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th День назад

    हे भगवान केसुनन परेकाे मन मिलेकाेसहमतिमा

  • @liladiyali9555
    @liladiyali9555 2 дня назад

    सम्पती भयकी नारीकाे पछि लागेर कुप्रहरीले यस्तै गर्छन, श्रीमती सुत्केरी हुदा साथी खाेज्छन यस्ता प्रहरी धेरै देखियाे । जवरजस्ती प्रेमकाे नाटक गरि सम्पती कुम्लाउछन ।

  • @sunilmalla4759
    @sunilmalla4759 17 дней назад +1

    खै नचिने कसरि समायाे मन पेट नपाई कसरि समायाे हजुरले गाउले लाई चिचाउन परनि नचिनेकाे मान्छेले समाउदा काे नकराई बसछ खै लाहुरे लाई झिकाय थाहा हाेला

  • @lilmisskiwihead
    @lilmisskiwihead 16 дней назад +1

    यो काहानी कुन मुभिको हो ?

  • @khublalshrestha9095
    @khublalshrestha9095 18 дней назад +1

    रबि जि लाइ भेट्नु पर्यो दिदिले

  • @user-no7dv4lg5w
    @user-no7dv4lg5w 5 дней назад

    Namste mam pidit mahila hruko uddhar grdy janu,🙏🇳🇵

  • @SauravTamang-pd3fp
    @SauravTamang-pd3fp 7 дней назад

    कुरा सुन्दा त सहमति मै सम्पर्क भाको रहेछ, तर यो म्यामको सम्पती खाए पछि यस्तो कुरा बाहिर आको रहेछ,

  • @user-xt5tq5rt3f
    @user-xt5tq5rt3f 20 дней назад +1

    Yo dadilai sabai patrakar melara naya denu paryo adalatla sabai adhekar denu paro sabai nekayako dhan jaos.

  • @opvideoc2753
    @opvideoc2753 18 дней назад +1

    आबो के गर्ने लुटेर लगेको रहेछ कुरो गर्नू लाई होटल मीलाउ की

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x 19 дней назад +2

    Patrukar lady herdoi/dekhdoi kati nautanki lagne ho???

  • @laxtharu472
    @laxtharu472 19 дней назад +1

    माया मा अन्धो मोज्ब्मजा को याद आयो बल्ला

  • @bimalakc1858
    @bimalakc1858 10 дней назад +1

    यो लाच नभएको महिला बल्तकर भए तेहि दिन प्रहरि मा जायरि किन न देको म भए गाला फुटने गरि दिन्थे म नि एकल नारि हो आफुले मन न दि कहिले पुरुस ले हिमत गद्दैन मिज लिदा चुप अहिले नाटक गर्छ

  • @nareshb.k.3926
    @nareshb.k.3926 21 день назад +2

    खाशमा भएको के हो?
    रोएर समस्याको समाधान हुन्छ र?

  • @durgaghale686
    @durgaghale686 14 дней назад +1

    K ho k ho bujnai sakena

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 7 дней назад

    अब रास्ट्रपति बनाउनु पर्छ हिक्मत बाला रैछ यो पुलिस बाट सिधै रास्ट्रपति हुने बाटो हो ।गणतन्त्र हो जे पनि हुन्छ ।

  • @balkrishnabhandari8517
    @balkrishnabhandari8517 21 день назад +1

    😭😭😭😭😭

  • @shirojshiroj5237
    @shirojshiroj5237 11 дней назад +1

    सुरु मै त मजा भएकाे हाे,अहिले लुटेर गएपछि बल्ल पिडित रे,

  • @sunilmalla4759
    @sunilmalla4759 17 дней назад +1

    डर लाय कसरि बसनु भाे

  • @deepabhattarai796
    @deepabhattarai796 21 день назад +1

    OMG Nani 💕💕💕💕💕

  • @user-yj6xz2ew8s
    @user-yj6xz2ew8s 2 дня назад

    रुनु बाहेक अब केही छैन रुदै बुझाऊ तिम्ले मन्

  • @monikalimbu2314
    @monikalimbu2314 9 дней назад

    हामी छोरी मान्छे हरुको मन धेरै कमलो छ तेसै ले धेरै छिटो फसिम्छुम फसाउछ्न दुख पाउछौ पापी हरुले कत्ती बेला पासो थापी राखेको हुन्छ थाहाइ हुन्न तेसाइले छोरा मान्छे सङग एक्दम सतर्को हुन जरुर छ हाद सम्म को कार्बाही होस 🙄🙄🙄🙄

  • @manirairai3638
    @manirairai3638 6 дней назад

    कुन सिरियल हो यो?

  • @rajarijal441
    @rajarijal441 19 дней назад +1

    जेसुकै भयपनि नेयदिन परछ

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 8 дней назад

    हो यनि हाऊ दाम कमाऊ भनेको यहि हो यस्तो पनि हुन्छ रुपैया मा मिलेन

  • @yamthapa666
    @yamthapa666 18 дней назад +2

    दिदि खरियर बसेकि मज्जा लिएछौ नि नचिनेको मान्छेलाइ यसरि दिन दिन आएर परिचय बिना सबै काम सकेछ 😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @sasalimbu6271
    @sasalimbu6271 7 дней назад

    Sis nyayedinuhos🙏🙏🙏

  • @user-gp9zd3uu4b
    @user-gp9zd3uu4b 13 дней назад +3

    तेहिभर त भन्छन नि छाेरी मान्छे भएपछि केही गर्नु अगि हजारौं पटक साेन्नु पर्छ अाफनाे जिन्दगीको बारेमा साेच्न नसक्ने यस्तो अाइमाइ के अाइमाइ 😕😬

  • @nbthapamagar9445
    @nbthapamagar9445 19 дней назад +2

    यो बुडसकालमा पोई खोजे पछी हो येस्तै हुन्छ 😅

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 16 дней назад

      काँ बुढेसकालमा हुनु वुढाछोरा अहिले ४१*१४वर्ष अगाडि भनेपछि २५*२६कि थिन मस्त जवानी थिन अहिले वल्ल पछुताइन गर्नु मोज गरेछ डाम्नो ले त

  • @rameshtamang7388
    @rameshtamang7388 11 дней назад +1

    कस्तो हौ !
    साला भतुवा मज्जा पनि लिनु सम्पत्ति पनि लुटेर लगि दिनु ।
    यो duplicate प्रहरी त होइन ! यो प्रहरी भतुवा को नाम के हो कुन जग्गामा बस्छ सप्पै पत्तो लगाएर प्रहरीमा उजुरी उजुरी लगाउने काम गर्नु पर्छ अनि खेर तेस्को तनखा बाट आधा हिस्सा आबनट गरि माग्नु अनि खेर यो भतुवा लाई सलाखों को धकेल्नु पर्छ ।

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 21 день назад +2

    चस्मा खोल्नु नी यो दिदी रुँदा

  • @user-mi1bj3ou5e
    @user-mi1bj3ou5e 3 дня назад

    त्यत्रो सम्पती यो दिदिले मात्र कसरी कमायो car घर जग्गा सम्पुर्ण थोक त्यस्पछी अन्जान मान्छेसङको अनौठो सम्बन्ध अनि टुंगो बिनाको बोलि😂😂😂😂😂😂😂

  • @lighthouse7900
    @lighthouse7900 9 дней назад

    अचम्म लागो है यो कुरा के हो के हो लाजै लाग्यो

  • @sabnamg.c4388
    @sabnamg.c4388 21 день назад +1

    K kura hola yo...😮😮😮hey ram...guff pani.

  • @MadanSunar-ce1ft
    @MadanSunar-ce1ft 10 дней назад

    आसु पुच्छदा त चस्मा पुच्छनु हुदैछ आखा नपुछेर खै

  • @santoshsantoshy8521
    @santoshsantoshy8521 10 дней назад +1

    Yo didi le nyi panu par xa😢