जर्नेलले जंगली पारामा बलात्कार गरे,मारेर बोरामा हालेर फाल्छु भने पिडित बोकेर रविको ढोकामा युबराज सफल

Поделиться
HTML-код
  • Опубликовано: 7 июн 2024
  • Nari TV is Nepal’s first women’s channel with an intent to raise voice to their untold and unheard stories. As a women-led television, we encourage peace, freedom, and justice for women and girls.
    Media being one of the greatest inventions of modern science, we look forward to socially, economically, and legally empowering women and girls, educating them about their worth and stand.
    ---------------------------------------------------------------------------------------------------------------------------
    Subscribe to Nari TV Nepal to stay updated
    Enjoy and stay connected with us!!
    ****Follow us: *****
    Facebook: / naritvnepalofficial
    Twitter: / naritv1
    Instagram: / naritvnepal
    TikTok: / naritvnepalofficial

Комментарии • 545

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Месяц назад +81

    महिला वास्तविक पीडित छिन्
    जर्नेल भनाउदो समाजको भेडालाई तत्काल कारबाही गर्नुपर्झ,

  • @purnagharti7969
    @purnagharti7969 Месяц назад +76

    यो घट्ना येत्तिकै धिस्मिस नहोस दोषी जुनसुकै पदको हो कारबाहि होस

  • @bindudhungana7461
    @bindudhungana7461 Месяц назад +72

    पावर र शक्तिको धाक लगाएर यति सक्षम चेलि माथी त यति ठूलो अपराध गरेकोछ भने अरु निर्य चेलिहरु कसरी जोगिएर बस्नु? सरकार , नेता , जनता सबै मुक दर्शक भएर बस्नु शिवाय अरु केही छैन। संचार माध्यम वा मिडियाले दर्हो भएर जनता सचेत गराउनु पर्यो।

    • @sagarchand2252
      @sagarchand2252 Месяц назад +1

      Usko budhi x vanera tha huda hudai uasai sanga sambandha ma aaunu galat hudaina pagal haru

    • @user-jz8ze7rn7y
      @user-jz8ze7rn7y Месяц назад

      Desh Ra janatako sewa garne sansthako beijat.yesta Lai xodnu hunna samajko kulanghar.

  • @shilayakha2166
    @shilayakha2166 Месяц назад +33

    पहिलो गल्तीनै अर्काको लोग्ने ताक्नुहो । घरबार भएको मान्छे जानी बुजी त्यसरी एक नारी ले अर्को नारीलाई धोका दिनुहदैनथ्यो । चिनेकै मान्छे रहेछ उस्को श्रीमतीलाई सबैकुरा सुनाईदिनु पर्थ्यो तर उहाले त सम्बन्ध लाई लुकाउनु भएछ ।

  • @KrishnaBdrSaru
    @KrishnaBdrSaru Месяц назад +44

    यहि आईमाई लाई नै जेल हाल्नु पर्छ,, अर्काको बुडो हो भन्ने थाहा हुँदा हुँदै जर्नेल लाई माया जालमा फसाउन खोज्ने नत्र भने यत्तिको दिन सम्म प्रहरिमा उजुरी नहालेर के हेरेर बसेको??

    • @Himalichitra
      @Himalichitra Месяц назад

      जो कसैले पनि अनुमति विना कसैको घरमा छिर्दैन,
      भोलि डिभोर्स गरे पछि मै सँग बिहे हुन्छ भनेर मन पेट दिएर सबै सुम्पेको हुनुपर्छ यसले,

  • @sombahadurgole2621
    @sombahadurgole2621 Месяц назад +53

    प्रमाण केहि राखेको देखिएन प्रमाण नराखी यसरी जथाभावी समाचार सम्प्रेषण नगर्नु होला ।रबि जि ले कत्ति धेरै प्रमाण राखेर गरेको पत्रकारिता लाई त बन्दा गर्न हजार कोसिस गर्ने मान्छेको भिडमा फसाउन सक्छ ।मेरो छोटो सुझाव !

    • @herabhadur9796
      @herabhadur9796 Месяц назад +2

      100% Right

    • @AaCs759
      @AaCs759 Месяц назад +3

      अब प्रमाण ठोक्दै गरेको फोटो चाहियो हैन 😅😅

    • @ratna65acharya
      @ratna65acharya Месяц назад

      Yathaartha Satya sujhaaB✔❤

  • @ganeshbahadur4451
    @ganeshbahadur4451 Месяц назад +45

    यदि साच्चिकै हो भने त्यो जर्नेललाई कारबाही हुनु पर्छ

  • @dipenthapa5064
    @dipenthapa5064 Месяц назад +37

    भर्खरै नारी टेलिभिजन मा प्रसारण भएको,,, एउटा महिलाको ईन्ट्रभ्यू,,,सुने हेरे,सुन्दै र बुझ्दै जादा अर्का को श्रीमान हो भन्ने जान्दा जान्दै पनि पर पुरूष सँग पहिला लाग्ने पछी समस्या देखिए पछि रूदै पत्रकार खोज्दै न्याय माग्न आउने यस्ता आईमाई र न्याय दिन्छु भन्दै वकिल बन्ने युराज सफल जस्ता कलौते लाई राष्ट्रिय टेलिभिजन मा स्थान दिने ज्वाला सग्रौला ले आफ्नो टेलिभिजन चलाउन कै लागी रबी लामीछाने नाम को सिर्सक राखी रबी लामिछाने नाम को दुरुपयोग गर्दै छ।
    सिर्सक तुरून्ट हताईयोस्।

  • @ashokmagar9948
    @ashokmagar9948 Месяц назад +41

    यदि साच्चिकै दोषी हो भने जुन सुकै पदको होस सजाय हुनै पर्छ।

    • @rishikhatri-mv2jh
      @rishikhatri-mv2jh Месяц назад

      याे देशको जागिर र पद भनाउदाे वालाले जेगरे पनि हुनु छया😢

  • @rabindrashahi5032
    @rabindrashahi5032 Месяц назад +35

    वलात्कार भनेको निर्मला पन्तलाई हो यिनिहरुले मज्जा लिने कुरा नमिले वलात्कार भन्ने

  • @sanjeevrijal2514
    @sanjeevrijal2514 Месяц назад +11

    यो कलउटे जिउदै छ अझै यो भाइरस हो कोरोना भनदा खतरनाक हुनछ यो कलउटे

    • @narayennarayen5413
      @narayennarayen5413 Месяц назад

      Rabi home manistar vayapaxe yo kalaute jeudai moriko xa pahela kalocongres lagayat purano dal harule halka charo halira vukna rakhiko kalokukur theyo aile kalautele jate dabayo ute Rabe matheuthdai gayapaxe rabi sanga kalaute ta k aile ta bakharo chor dikhe ghadechor lagayat mergaula fel vayako budole samit tukka hanna pugiko xa asko aile k he kamxina tisaile yo kalaute jeudolas vayako xa bechara 😅😅😅😅😅😅😅

  • @KrishnaBdrSaru
    @KrishnaBdrSaru Месяц назад +14

    अब देखि साचिकै बलात्कार भएको हो भने बलात्कार भएको २४ घण्टा भित्रमा उजुरी गर्यो भने मात्र त्यसलाई मान्यता दिएर कार्बाही गर्नु पर्छ नत्र मन मिले चमत्कार मन नमिले बलात्कार भने जस्तै हुन्छ!

  • @mohanbohara1017
    @mohanbohara1017 Месяц назад +8

    जसरी पनि सत्यतथ्य छानबिन गरेर दोषी लाई कार्बाही होस बैनिले न्याय पाउनु पर्छ ।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Месяц назад +11

    दुबै जना एति शिक्षित व्यक्तिबीच आफ्नो पेशा मा दक्षता भएको मान्छे यो अबस्थामा कसरी हुन गयो

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +74

    तिमीले मौन स्वीकृति दिएको हुँदा तिम्रो पनि गल्ति छ यो केशमा।

  • @krishnakhadka1560
    @krishnakhadka1560 Месяц назад +11

    जबर्जस्ति भन्छे लाज सरम हरायाकी

  • @dipenthapa5064
    @dipenthapa5064 Месяц назад +10

    कुरा सुन्दै र बुझ्दै जादा अर्का को श्रीमान हो भन्ने जान्दा जान्दै पनि लाग्ने यस्ता अवतारी आईमाई कलौते लाई राष्ट्रिय टेलिभिजन मा स्थान नदिनोस् ज्वाला ज्यू,,,, मान्छे चिनेर छानेर ईन्ट्रभ्यू लिने गर्नोस् । कृपया रबी लामीछाने नाम को सिर्सक हताउनोस्। आफ्नो टेलिभिजन चलाउन लाई रबी सर को नाम को बड्नाम नगर्नोस्,,
    पहिला me to पछी you tooooo के जाती भन्छन् हो भ को यही हो,,,,

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 Месяц назад +19

    यतिका दिनसम्म सहेर किन बसनु भयो, राती राती किन रुममा आउन अनुमती दिनु भयो ? घटना भएको 24 घण्टा भित्र उजुरी गर्न मिल्थ्यो???

  • @brindathapa1336
    @brindathapa1336 Месяц назад +5

    जर्नेलको गल्ती को त कुरै नगरौं तर तपाई यतिको सक्षम हुदा हुदै किन र कसरि फस्नुभयो यीःकुराले निशब्द...बनायो💘

  • @kalibahadur8233
    @kalibahadur8233 Месяц назад +4

    घटनाकाे सत्य तथ्य छानबिन हाेस र याे अपराधीलाई हदैसम्मको कारबाही हाेस र पिडितले न्याय पावस कामना गर्दछु be strong sister 🙏🙏🙏🙏🙏

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 Месяц назад +38

    मन मिले चमत्कार मन नमिले बलात्कार नहोस है सत्यतथ्य छानबिन होस।

  • @bhagiram5970
    @bhagiram5970 Месяц назад +23

    अहिले जरनेलको पावर सकियो शुरु भयो बलतकार 😂😂😂😂 यो लेडिज लाई पनि छानबिन गरेर जेल हालनु परछ

  • @aslamibhim3943
    @aslamibhim3943 Месяц назад +33

    जर्नेल साह्ब लाई पहिला मजाले थापेर गरेउ सत्कार ! अहिले कुरा मिलेन अनि भनेउ जर्साह्बले गर्यो बलत्कार, , , ,

  • @GeetaShah-vv1ev
    @GeetaShah-vv1ev Месяц назад +8

    रबि सर युवराजको सडयन्त्र हुनसक्छ बुझेर साचिकै अन्यायहो भने न्याय पाउनु पर्दछ ।

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg Месяц назад +8

    जर्नेल साब होस कि चिफ नै किन नहोस कानुन सब लाई बराबर हुन्छ ।यदी यो कुरा सत्य हो भने कारबाही हुनु पर्छ तर कुरा मिलदा चमत्कार पछाडी कुरा नमिल्दा बल्त्कार अनी धमकि जस्तो आयो भनेर मिडिया आउने यो गलत हो।सत्य तथय छानबिन होस ।सत्य भए कारबाही होस।

    • @hdhhhs3950
      @hdhhhs3950 Месяц назад +1

      तर एस्तै आइमाई लाई न्याय दिदै हिड्ने हो भने निर्मला जस्तो साच्चिकै बलात्कार भयको चेलिले न्याय पाउदैन

  • @user-bs8lx3sp9c
    @user-bs8lx3sp9c Месяц назад +9

    गल्ती मज्जा ले गर्ने अनि मिडिया मा जाने यदि तपाई प्रति बलात्कार गरेको नै हो भने अदालत मा जाने होनि मिडिया ले के गर्छ र ? यदि बलात्कार गरेकै हो भने अदालत जाने र मुद्दा दिने होनि ?

  • @krishnaBHMprofessional
    @krishnaBHMprofessional Месяц назад +9

    यो फेरि त्यो युराज सफल को फसाउने तरिका पनि हुनसक्छ, अलिकति चलाख हुनुहोला रवि sir

  • @dilamgurung4352
    @dilamgurung4352 Месяц назад +6

    हैन त्यो सफल ले न्याय दिन नसकेर रबि को पाऊ परेको 😡

  • @namrajkarki9681
    @namrajkarki9681 Месяц назад +3

    लोग्ने मान्छेलाइ फसाउने यो आईमाईलाइ चाहिँ जेल हाल्नु पर्छ।

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 Месяц назад +3

    इ महिलापनि कम छैनन् इ दुईवटा लाई एक ठाउमा राखेर छलफल गर्नु पर्छ किनकि ई महिलाले गोईको आँसु झारदैमा एक पक्छे कुरा नसुनियोस किनकि महिलाले अर्काको चरित्र हत्त्या गर्न माहिर हुन्छन्

  • @user-hw1ms8wm7z
    @user-hw1ms8wm7z Месяц назад +1

    छि कुरा ठीक लागेन जर्नेलको बुढिलाई रुवाएको आशु लाग्यो!

  • @padamshrestha8976
    @padamshrestha8976 Месяц назад +3

    यो घटना यतिकै ढिसमिस नहोस सत्य तथ्य छानबिन गरि सक्त कार्बाइ होस

  • @BidhyaShah-me3ui
    @BidhyaShah-me3ui Месяц назад +4

    पति पीडित त म पनि हो तर आज भोलि का महिला हरु देख्दा दिक्क लाग्छ खुसी लाग्दा मोज गर्छन् कुरा न मिल्दा सामाजिक सन्जाल मा रुदै आउछन महिला भन्दै मा सबै महिला गतिला हुदैनन पुरुस भन्दै मा सबै पुरुस दोसि हुदैनन त्यो कर्नेल सङ पहिले देखि नै रिलेसन मा न बसे को भय आज रुन पर्ने थिएन साएद यो सबै नया नेपाल को नया कानुन महिला अधिकार को उपलब्धि हो मेरो बिचार लाई गलत न लिनु होला म पनि महिला हो मेरो भोगाइ पनि हो

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s Месяц назад +7

    यो युवराज सफल अव अरू बाट केही सफलता प्राप्त भयन सबै झूठों फ्याक युटुब बर सित मिले र नेपाली जनता लाई भ्रम फलाउन थाले को छ।जय नेपाल

    • @limfong6785
      @limfong6785 Месяц назад

      तँ खाते कुन बन्दुके हाेस? त्यो जर्नेल भनाउदा कुमार श्रेष्ठ फटाहा डाका नै हाे कारबाही हुनुपर्छ गणपति कर्णेल हुदा त्याे खातेले धेरै केटिहरू माओवादी हाे भनी पक्राउ गरि ब्यारेकमा लिएर बलतकार गरेकोे घटना धेरै छन् तँ खाते काे हाेस?युवराज सफल सहि मान्छे हुनुहुन्छ

  • @lilanathpagenilila
    @lilanathpagenilila Месяц назад +4

    सैनिकले जे गर्दा पनि हुन्छ र?तुरुन्तै कारबाही गर्नुपर्यो सरकार ।को हो अहिलेको रक्षामन्त्री ?

  • @pratixyamagar6630
    @pratixyamagar6630 Месяц назад +15

    बिना प्रमाण यसरी रोएर हुँदैन मलाई लाग्छ कतै युराज संग मिलेर पैसाको लागि जनरेल लाई पो फसाउन लाको होकी

  • @cjansapkota
    @cjansapkota Месяц назад +1

    युवराज सफल लाई धन्यबाद।
    तर, बलात्कार आर्मीको जर्नेल ले होइन मान्छे को स्तर बाट तल झरेको मानवको अनुहार मात्र भएको पशुले गरेको हो ।

  • @kabitabudhathoki4813
    @kabitabudhathoki4813 Месяц назад +27

    यति बुझेको र पढेलेखेको महिला भयर पनि अर्को महिला माथि अन्याय गर्न चाहिँ लाज लागेन तिमीलाई?? मलाई त यिनीहरू दुवै जना दोषी हुन् जस्तो लाग्यो

    • @kumariu2b683
      @kumariu2b683 Месяц назад +1

      रुएको भरमा पावर खोज्छन् के आइमाई पनि कोहि कोहि त

  • @BinduTamang-kq4og
    @BinduTamang-kq4og Месяц назад +3

    के हुँदै छ नेपाल मा अन्याय मा जो परेका छन छिटो छान्बिन गरि न्याय दिन सकोस सरकार 😢😢

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +5

    ताक परे तिवारी नत्र गोतामे भनेको यहि हो।

  • @BinodDhakal-mf5mt
    @BinodDhakal-mf5mt Месяц назад +3

    बनावटी रूवाई र वास्तविक रूवाई सहजै थाह भैहाल्छ नी !

  • @umakantasitoula6562
    @umakantasitoula6562 Месяц назад +3

    लौ यसरी अत्याचार गर्न पाईन्न है सरकार,पिडितले न्याय पाओस,तर महिलाले गलती गर्नु भएन है,तपाईको न्याय होस।

  • @user-lm7ic7jr2w
    @user-lm7ic7jr2w Месяц назад

    रवि दाई जाे जति vip भए पनि गल्तिकाे सजाय हुनु पर्छ ।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 Месяц назад +3

    छानबिन गरेर सत्य पत्ता लगाइ जेल हाल्नु पर्छ जति ठुलो मान्छे भय पनि

  • @shantapokharel66
    @shantapokharel66 Месяц назад +4

    हन स्वास्नी छोरा छ भन्ने थाहापाए पछि किन त्यस्तो मान्छे सग किन नजिक हुनु ???टाढा बस्दा हुदैन थियो ???हन भन्ने बित्तिकै कसरी पत्याउनु हौ?? आफू एक्लो भएपछी समाज बाट पनि डराउनु पर्छ नि बहिनी।।आफुले आत भेउ कमजोरी देखाउदै केटा मान्छेको पछि लागेपछी काहा बाकी राख्छन र बहिनी ??

  • @baburamadhikari3470
    @baburamadhikari3470 Месяц назад +31

    मन मिलुन्जेल चमत्कार मन नमिलेसि बलत्कार कठै नारि 😂😂😂

  • @bhojbahadurrayamajhi9538
    @bhojbahadurrayamajhi9538 Месяц назад +1

    बिचरा यस्तो पिडित महिला को अंतरबार्ता मा आउदा पनि टाउको को 2 तर्फ कपाल झारेर पिडा सुनाऊनु पर्ने बिचरा,देऊ देऊ केचहिन्छ देऊ प्रचण्ड सरकार।

  • @AbcDef-pb1hl
    @AbcDef-pb1hl 16 дней назад

    ठिकै हो यो केटा मानछे हरु कोहि छैन महिला दिदी बहिनिको भने यशतै हेपछन

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Месяц назад +3

    प्रमाण लिएर उजुरी किन गरिएन।प्रमाणित गरेर जेल हाल्नु पर्छ।

  • @lpdhungana5392
    @lpdhungana5392 Месяц назад

    यो देशमा घर वाली मात्र नभएर बाहरवाली सबै को छ हुन्छ ❤❤❤ नेता कर्मचारी सुरक्षा कर्मी सबैको यस्को कारण बारे खोज अनुसन्धान गरि यस्को निवारण गर्न नियम बनाउनु परो सरकार 🎉🎉

    • @lpdhungana5392
      @lpdhungana5392 Месяц назад

      नत्र यस्तो कान्ड अझै आउने वला छ ,,,😢

  • @BikramBk-dz7mu
    @BikramBk-dz7mu Месяц назад

    धन सम्पत्ति, पद देखेउ पछि परेउ । अहिले मन मुटाव भयो मिडिया रोजेउ ।
    महिला हिंसा बढीरहेको छ । दोषी जर्नेल मुंं *** कारबाही होस ।

  • @harishchandraranabhat9179
    @harishchandraranabhat9179 Месяц назад

    असीमित महिला कानुनको चरम दुरुपयोग

  • @ShantiGurung-c9u
    @ShantiGurung-c9u 3 часа назад

    Nariko lagi saprot garnu hune dajulai maiti Ghar temlai sammanxa🙏

  • @madhavkunwarofficial3698
    @madhavkunwarofficial3698 Месяц назад +3

    मिल्दा सबै राम्रो नमिल्दा बलात्कार।।। धोका पाउनु भयो होला त्यो कुरा गलत हो तर किन कुरा गरेको छू कस्तो मान्छे सँग बोल्दै छू भन्ने कुरा क्याल गर्नुपर्ने हुन्छ केटी मान्छे ले ।। आर्मीको बुढी घरमा छ भन्ने थाहा हुँदा हुँदै अरुको घर बिगार्ने तरिकाले किन जानु भयो चिकाउँदा राम्रो लाग्यो अहिले दुःख लाग्यो भन्न मिल्छ

  • @susant81
    @susant81 Месяц назад +4

    अर्काको परीवार छ भन्ने थाहा हुदा हुदै पछी लाग्ने, परीवार बिगार्न पछि लाग्ने, अहिले नाटक । थुक्क नालायक अझ मिडियामा आएर बोल्न लाज नलाग्ने । ईज्जत नभएको ।।

  • @chakrakarki5288
    @chakrakarki5288 Месяц назад +16

    जर्नेल हुदा उसको जाजिर 25 बर्सा भन्दा माथि हुन्छ अर्को कुरा 20 बर्समा जाजिर खायको भय 45 भन्दा बढि भयो अनि तेस्तो सग सङगत किन गरियो गलत तिम्रो छ तिमिलाइ मन परो सरिर सुम्पियौ अहिले मन मिलेन अनि बलतकार नाटक यस्ता आइमाइलाइ कानुन होइन मार्न पर्नि हो यस्तैले हो राम्रा मान्छेलाइ फसाउनि

    • @harishrai3892
      @harishrai3892 Месяц назад

      You’re 100/100% right bro,totally agreed 🤘
      Better Truth.

  • @omghale4865
    @omghale4865 Месяц назад +1

    बोका त बोका नै हुन्छन आर्मी का जर्नेलहरु,कार्बाहि होस !!

    • @kumarkanchha5716
      @kumarkanchha5716 Месяц назад

      हावाकुरा जर्नल त खसी भैसकेको हुन्छ।

  • @SabinaBudhathoki-zd6ji
    @SabinaBudhathoki-zd6ji Месяц назад +1

    रुदैमा साच्चो हुन सक्दैन सबैभन्दा प्रमाण जरुरत छ।।मन नमिलेको भय जति बेला केश भयो उतिनै बेला किन भय न त

  • @Ownfindinglove9615
    @Ownfindinglove9615 Месяц назад

    Bichara yo DD Lai justice pauna garai xa.....kina vane Nepal ko kanoon bhagwanle janoon......but let's support her❤

  • @praladjungkarki5472
    @praladjungkarki5472 Месяц назад +1

    याे हामिले पुरै हेरे दाेषि माथि कारबाहि हुनैपर्छ हाम्राे घर पनि बाम्ति भण्डार नै हाे दुख लागेकै छ केस रजिष्टटर भएछ अब 100% न्याय पांऊनुहुनेछ ।

  • @hikmatmagar4191
    @hikmatmagar4191 Месяц назад +4

    so sad😢😢

  • @user-cl7wr4ty1f
    @user-cl7wr4ty1f Месяц назад

    यस्तो गलत कार्य गर्ने जर्नललाई कार्वाही गरिदैन भने नेपाल यथासक्री छिटो भारतमा गाभ्नु पर्छ !

  • @shyamshrestha4491
    @shyamshrestha4491 Месяц назад +1

    नेपालकाे कानुन् अपुराे छ भएकाे नियम कानुन् पनि शक्ति र पावर भएका पिचास हरुले दुरुपयोग गरेका छन्। जे चिजपनि ठिक संग प्रयोग गराउने सरकार को जिम्मेवारी हो तर रक्षक् नै भक्षक् हुनु दुरभाग्य हाे।

  • @yasodaadhikari9608
    @yasodaadhikari9608 Месяц назад +2

    पहिलो गल्ति त तिम्रो छ उसको सुवास्नि छोरा छदा छदै तिमी किन नजिक भाको तर उसले ज्यादति गरेको हुनाले न्याय पाउनु पर्छ

  • @krishnagurung8590
    @krishnagurung8590 Месяц назад

    कारबाहित त त्यो रन्जुलाइ गर्नु पर्ने रहेछ अझ बढी

  • @makundakarki213
    @makundakarki213 Месяц назад +1

    भुत्रो बैँस ले त धन सम्पती भन्छ जर्नेल जस्तो मान्छे पाय पाय पछि मख्ख अब पुग्यो बैँस सक्यो डोज दिन सकेन होला अब बलात्कार

  • @kirankumarshahi133
    @kirankumarshahi133 Месяц назад

    प्रधान सेनापती ले सावधानिकपुर्बक कारबाही गर्नु पर्छ।

  • @user-nh3bu9zf7c
    @user-nh3bu9zf7c Месяц назад +2

    पद को घमन्ड होएसलाई कारबाई होस

  • @arpanghale6825
    @arpanghale6825 Месяц назад +1

    मन मिलुञ्जेल नमस्कार,मन फाटे पछि तमासाकार भने जस्तो लाग्यो हौ।

  • @k.u.chriwan4752
    @k.u.chriwan4752 Месяц назад

    पावर र शक्तिको दुरुपयोग गर्दै उच्च ओहदाका कर्मचारी, मिडियाकर्मी, निर्वाचित जनप्रतिनिधि लगायहरुको विरुद्ध लड्न नसक्नेका लागि यस्तै वकिल, मिडिया, जनताहरु छन् र हुनुपर्छ । "उहाँलाई न्याय मिलोस् "

  • @b2himdung
    @b2himdung Месяц назад

    सबै भन्दा पहीला प्रमाण चाहीन्छ, प्रमाण भएको त अदालतमा बर्षौ बन्द गरेर राखेको छ त्यसैले एक शिक्षित र कानुनवीद ले सहयोग गर्नु पर्छ र अनुरोध पनि गर्दछु।

  • @kirangurung9671
    @kirangurung9671 Месяц назад +2

    आफ्नो परिवार हुँदाहुँदै परस्त्री सँग सम्बन्ध गाँस्नु जर्नलको ठुलो गल्ती हो।जर्नेल भन्ने बित्तिकै श्रीमती,बच्चा छ भन्ने थाहा हुँदाहुँदै सम्बन्ध स्थापित गर्न स्वीकृति दिनु तपाईं महिलाको पनि गल्ती नै हो।यत्तिको पढेको-बुझेको मान्छेले अर्काको श्रीमान सँग अवैध सम्बन्ध राख्दा मैले पनि गलत गर्दैछु भन्ने बुझ्न नसक्नु पनि गल्ती नै होइन र??यदि कानुन लोभ-लालच,धम्कि,आँसु सँग प्रभावित हुँदैन भने यी दुबै माथी अनुसन्धान हुन जरुरी छ।वास्तविक पिडीत जर्नेलको श्रीमती हुनसक्छ।

  • @preamreshmi6563
    @preamreshmi6563 Месяц назад

    पिडित लाई न्याय दिलाउनुस न्याय पाएको भिडियो हेर्न अाटुर छौ

  • @harkarajgurung4245
    @harkarajgurung4245 Месяц назад +1

    एक्लै भएको ले धन सम्पती लटर पटर पार्न सकीन्छ एस्को कोई छैन भनेर आर्मी को पद्को दुरू पयोग हो राम्रो जोगिनु होस र ठॉउ ठॉउ मा पुरूप र रिपोट गर्नु होला र वोल्वाज सेप

  • @kamalregmi2112
    @kamalregmi2112 Месяц назад +1

    पहिलो कुरा त उस्को श्रीमती छोरा भएको थाहा हुदा हुँदै किन प्रेम गरेउ तिम्रो ठुलो गल्ती हो।। चाहे जर्नल हो कि चिफ होस कानुनी कार्बाही हुनु पर्छ तुरुन्तै बर्खास्त गरेर कानुनी दायरा मा ल्यानु पर्छ

  • @amitthapa2357
    @amitthapa2357 Месяц назад +2

    गजब छ नेपाल मा... रबि को नाम बिना TRP आउदौन है..जे पाई..पीडित भन्दा host nai पीडित भये जस्तै कुरा भो त

  • @omthapamagat3293
    @omthapamagat3293 Месяц назад +6

    होईन के हुदैछ नेपाल 🤔

  • @Pyuthanpost45
    @Pyuthanpost45 Месяц назад +3

    अहिलेसम्म के हेरेर बसेको नि? ब्या गर्छ भनेर?

  • @Rushmarai4
    @Rushmarai4 Месяц назад

    महिलाहरु किन यति छाडा भएको होला?हामी एउटा लुगा किन्दा त कति बिचार गरेर, छानेर किन्छौं भने एउटा अन्जान मान्छे संग मीठो बोलेकै भरमा अनैतिक सम्बन्ध राख्न कसरी राजी हुन्छन होला?यस्तै महिलाहरुको कारणले गर्दा वास्तविक पिडित महिलाहरुले न्याय पाउनबाट बन्चित हुनु परेकोछ।सथ्य तथ्य छानबिन होस।

  • @user-vj5qo7fs7s
    @user-vj5qo7fs7s Месяц назад +3

    Timile hings nadiye timro gharma tetikai aaujau hudaina hai….pahila mozmasti garyo ahile aayera hisab milena ani feri balatkar garyo vandai media ma aauxa yesti pataki aaimai haru….yesti aaimai

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Месяц назад +1

    झुट भने जस्तै छ केहीन केही लुकाउनै खोजेकोछ है यी मैलाले फसाउने प्रबिर्ती देखीन्छ है जनताहौ मान्छे जो भय पनि। पर्ने सबैलाइहो तर कुरामा दागछ की बडीनै डिमान छ यसा जस्तोछ

  • @punampathak9301
    @punampathak9301 Месяц назад

    महिलाहरु धेरै यौन हिंसामा छन धेरै दिदि बैनी आमाहरु पक्कै पिडित छन न्याय दिनुपर्यो अपराधी र बलत्कारी लाई फाँसीको सजाय होस

  • @rajutamang8576
    @rajutamang8576 Месяц назад +2

    पहिला सहमति पछि बिमति भन्ने लाग्यो ।

  • @kuldeeprana4583
    @kuldeeprana4583 Месяц назад +1

    केटि पनि एकल अनि यौन चाहाना भएर नै यौन पार्ट्नर हो रुपमा स्विकारेको देखियो ।एस्ता मुला हेर्न नि झ्याउ लाग्यो

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq Месяц назад +1

    बिहे गर्छ भनेर मख्ख थिईन होला बैनी ठुलै मान्छे रहेछ भनेर बिचार गरेकै राम्म्रो

  • @ramgaire2301
    @ramgaire2301 Месяц назад

    सत्य र न्यायको ल्लगि लड्द्नुपर्छ।यस्ता राच्छेसहरुल्लाइ सजाय दिलाउनैपर्छ।

  • @shantikumarisubba3425
    @shantikumarisubba3425 Месяц назад

    many -- many thanks for helping teams. best luck

  • @amitpariyar9824
    @amitpariyar9824 Месяц назад +1

    तीर्खा लाग्दा पानी खाने तीर्खा न लाग्दा धारो भाच्ने जस्तो घटना होकी यो , कसैसग सम्बन्दा राखनु भन्दा पहीला दुबै को बारेमा राम्रो सग सोचेर गर्नु होला

  • @kamalaparajuli8181
    @kamalaparajuli8181 Месяц назад +1

    ऐले नर नारी नै गलत वाटो हीडेको अवस्ता हो अझ पुरुष त एक नारी वीजोडी
    गरीव अनाथ
    टुहुरी
    सीदा सोझो
    गार्जेन विहीन छ भन्ने वुझी उसको वैस भोग्ने दाऊमा ऊ ज्यान नै दीन्छ यो वाटो कसैले छेके उस्को ज्यान सीद्याउन पछी हट्दैन यस्तो अवस्ता हर। व्यक्ति हर परीवारमा भोगीरहेको अवस्ता छ ऐले यो हर नारी प्रति आक्रमण गर्ने पुरुषको पुरुष्वत्व को सीमा पार गरेको अवस्ता हो यो सवै नर नारी अनुशाशीत वनौ रपुरुष विशेस छोरीको सीकार नखेलौ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 Месяц назад +2

    पुरुषले आफ्नो यौनको स्वार्थ पूरा नहुञ्जेल जे पनि भन्छ, चाहे जर्नेल होस चाहे आम मान्छे। पदप्रतिष्ठाको लालचमा पर्यौ त्यहि तिम्रो भूल हो।

  • @sureshthapa4616
    @sureshthapa4616 Месяц назад +2

    हे भगवान यस्तो सम्म किन गरेको होला नरपिचासले बहिनी हरेस नखानु धैर्य हुनु सत्यतालाई अवश्य न्याए दिने छ।❤😂😂

  • @PremKumar-nk8xi
    @PremKumar-nk8xi Месяц назад

    तयो जर्नेल भनाउँदो पापी अपराधी लाई कारबाही गर्नू पर्याे सरकार ठूलो मान्छे हुँ भन्दैमा जे पायो तेही गर्न पाउँछ

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb Месяц назад +1

    तिर्मा गल्ती स्वीकार गर।कर्नेल को ठाउँमा। भरियालाई माया गर्छौ। नाटककार देखियो

  • @shreeramthapa6885
    @shreeramthapa6885 Месяц назад

    ल ल यिनलाई सहयाेग गरि अपराधिलाई कानुनकाे दायरामा लेराउ।

  • @ayushranabhat8991
    @ayushranabhat8991 Месяц назад +3

    ए नानि के मा तिम्रो कुरा मिलेन अनि आजको दिन सम्म के हेरेर बसेकि अनि आज भोलि के मा कुरा मिलेन

  • @mohanrana9134
    @mohanrana9134 Месяц назад

    General pad kharij huna parchha , civilian high court dwara sakdo lamo sajaye hunupar chha.
    Nari tv presenter sathai Yuraj team lai Dhanyabad.

  • @santoyoutubechanel7312
    @santoyoutubechanel7312 Месяц назад +2

    तल त ढोका हाल्न मिल्दैन घर मा त ढोका हाल्न मिल्छ त

  • @rameshthapa5228
    @rameshthapa5228 Месяц назад +1

    So sad 😢😢

  • @bikashpandel7660
    @bikashpandel7660 Месяц назад +2

    Mahesh basnet lai karbai khoi ravi ji….when is law ..,where is rules of law…disappointed…

  • @nepalitube8750
    @nepalitube8750 Месяц назад

    नेपालको कानुन नै खतम छ ,जिन्दगी जिउनलाई यौन को अति आवश्यक हुन्छ ,आफ्नो श्रीमती लाई सम्बन्ध राख्नु पनि गैर कानुन हो भने कस सँग सम्बन्ध राख्ने ,यदि यौन चाहना पूरा गर्न सकिन्न भने डिभोर्स लिने या अर्को बिहे गर्न अनुमति दिने कानुन हुन पर्यो ,जसले समस्या सदाका लागी समाधान होस्