Это видео недоступно.
Сожалеем об этом.

राउटेका कथा | Rauteka Katha - Herne Katha EP20

Поделиться
HTML-код
  • Опубликовано: 14 дек 2018
  • राउटेहरु आएर बसेको थाहा पाएपछि हामी सुर्खेतको लेकबेसी नगरपालिकाको एउटा गाउँछेउ पुग्यौं ।
    #HerneKatha #RautekaKatha
    Stories of the last group of a nomad community in Nepal known as 'Raute'
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on RUclips.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Комментарии • 2,1 тыс.

  • @hernekatha
    @hernekatha  4 года назад +415

    हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशी हुने थियौं 🙏

    • @ArjunKGrg
      @ArjunKGrg 4 года назад +6

      👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️💗

    • @stunterprakash4997
      @stunterprakash4997 4 года назад +3

      👌👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼

    • @ASHOKCHAMLING
      @ASHOKCHAMLING 4 года назад +3

      Herne Katha subscribed and watching full advertisement if it help. Watching from 🇬🇧

    • @bhagawatbindas7944
      @bhagawatbindas7944 4 года назад +1

      म हजुरलाई साझा खबर देखि हेर्छु दिदि

    • @krishnabahadurkhatri1644
      @krishnabahadurkhatri1644 4 года назад +1

      Dd

  • @rameshthapa5987
    @rameshthapa5987 5 лет назад +59

    पहिलेका राउटे र अहिलेका राउटे मा कति फरक .....सारै नरमाइलो लाग्यो यो जाति मा नि बिकृती आइसकेछ खाली सब्दैपिछे पैसा मात्रै माग्छन् ।

    • @surenkarkisurenkarki5783
      @surenkarkisurenkarki5783 3 года назад +4

      अनि के गर्नु जे खादा किन्दा पैसा चाहिन्छ !पहिले यौटा बाटा मधुस दिदा बाख्रा कसि दिन्थे अहिले दिन्छ्न त?

  • @romantamang8915
    @romantamang8915 5 лет назад +261

    सबै भन्दा ठूलाे धर्म भन्ने काे नै याे दिदीले संर्घष गरेर देखाएकाे यथावत काम हाे धन्यवाद दिदी यी नै हाे तपाईले देखाकाे मानवता..

  • @aanuraagbinod6545
    @aanuraagbinod6545 5 лет назад +33

    हेर्ने कथाको नियमित दर्शक श्रोता हु।बास्तबिक कथा देखाउनु हुन्छ।बिध्या दिदि प्रति आभारी छु।

  • @raon6162
    @raon6162 5 лет назад +100

    मुखियाले जनतालार्इ हेर्नुपर्छ ।
    तपार्इ र हामी दुर्इ भार्इ हाे नि ।
    क्वाटर त पुलिस पनि खान्छ नि ।
    स्वर्गकाे अाेढान र धर्तीकाे अाेछ्यान छ ।
    a synopsis of Raute Wisdom.

  • @user-fc9ms5cd7i
    @user-fc9ms5cd7i 5 лет назад +96

    पूरा भिडियो हेर्न आतुर आत्मिय मन हरु को को 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arjunpoudel6428
    @arjunpoudel6428 3 года назад +16

    हामी दुई भाइको छोरा छोरी कति मीठो शब्द 🥰🥰

  • @nabinpoudelnp
    @nabinpoudelnp 5 лет назад +727

    The mukhiya of this raute clan has more sense of responsibility, leadership and accountability than our ministers and PM.

    • @procrastination7330
      @procrastination7330 4 года назад +11

      maybe but atleast you get to go to hospital to cure
      they are still blowing each other for cure

    • @Sam_vlogstheroutine
      @Sam_vlogstheroutine 4 года назад +11

      i agree with you sir. they are more determined, positive, independent and with more respect, love, calm

    • @grgbrothers3445
      @grgbrothers3445 3 года назад +11

      One thing, they are not Chetris and Bahuns.

    • @sunshinegurung0099
      @sunshinegurung0099 3 года назад +4

      True

    • @khembahadur4325
      @khembahadur4325 3 года назад +1

      @@procrastination7330 kķķķkķķkkķkkkķk

  • @sagardhanuk9546
    @sagardhanuk9546 5 лет назад +157

    One of the loyal journalist I ever seen ❤❤ love u Dee❤

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 лет назад +187

    राउटेहरुको कथा ल्याउनु भाको रहेछ र हेर्दा खुशी नि लाग्यो मैले नि यिनिहरुसङ्ग सानै बाट देखेको छु,पहिला आफ्नो मिहिनेत गरेर काठको हारी,मधुस खाट जस्ता सामान ल्याएर अन्न लिन्थे पैसा लिदैनथे,तर आजभोलि सरकारको भत्ता सङ्ग विभिन्न संघ संस्थाले केही पैसा दिन थालेपछि जे गर्दा नि पैसा माग्न थालेको देखियो,हुदाहुदै रक्सी खान तिर पनि लागिसकेछ।साच्चिकै भन्न पर्दा यी राउटेहरुलाई हाम्रो सरकारले कहिले स्थाई बसोबास गरेर जनचेतना सिकाए मैले यी राउटेहरुलाई जीवन यापन गर्न सजिलो हुन्थ्यो कि? धन्यवाद बिध्या दिदी यस्तै कथाहरु फेरि हेर्न पाईयोस शुभकामना 🌷🌷

    • @hbbikram355
      @hbbikram355 5 лет назад +4

      आफ्नो प्राण जतिकै प्यारो राजालाई जाली हरुले हत्या गरेपछि यिनीहरुको पुर्खाहरु जिन्दगि देखि भावभिव्वल भएर आफ्नो राजाको सम्मानमा साधारण शान्तको जीवन जिउन निरन्तर हिडिरहेका जिउदो इतिहास जो अनुशासित ,स्वच्छ ,निर्दोष र इमान्दार दिलको धनि राउटे जात ,आज पैसाको लोभमा पारेर यिनको संस्कृति कतै नबेचिदियोस कसैले ! नेताहरुले राउटे बाट इमान्दार को पाठ सिके देश प्रति बफादार त बन्न सक्थ्यो कि

  • @binodnepal3217
    @binodnepal3217 4 года назад +82

    सधै बिदेसिले बनाएकाे डकुमेन्ट्री हेरिने गरेकोमा अाज विद्या दिदिकाे डकुमेन्ट्री हेर्न पाउँदा धेरै खुसिलाग्याे ,कहिले बडर तिर कहिले हराएको मान्छे अादि धेरै राम्रो छ ।

  • @rkgole7469
    @rkgole7469 3 года назад +12

    पहिला।पहिला हाम्रो हजुरबुवा आमाहरु पनि यस्तै थियो होला, हजुर बुबाको फोटो देख्दा यस्तै लाग्छ। बिकाश र शिक्षाको बिकास सङै परिवर्तन भएको हुनु पर्छ।

  • @devdut.purush
    @devdut.purush 5 лет назад +98

    *नेपालमा यस्ता पनि मान्छे छन र यस्तो पनि दुख भोगिरहेका छन भनेर हेर्न पाउँदा सुन्न पाउँदा आफ्ना कयौ दुख पिडाहरु साना लाग्न थाल्छन । केही सहयोग गर्न मन गर्छ ।*

  • @parshuniroula9380
    @parshuniroula9380 5 лет назад +532

    तपाइ को देश मा मकै छ कि छैन
    बिचरा हरुलाइ आफु कुन देस अनि हामि कुन देश भन्ने सम्म था छैन

    • @xetryvinod8330
      @xetryvinod8330 5 лет назад +10

      समाज र सामाजिक भन्ने कुरा त पढेर न थाहा हुने हो बिचराहरुलाइ कस्ले सिकाउने भाषा र कसले सिकाउने सामाजिकता

    • @commentyoutub8835
      @commentyoutub8835 5 лет назад +5

      kathai Hamro Nepali haru

    • @gokarnachand4044
      @gokarnachand4044 4 года назад +9

      यिनीहरुकाे भाषामा कुनै पनि ठाउँलाई देश भनिन्छ । हाम्रो ग्रामीण भेगमा पनि कुनै पनि ठाँउलाई देश भन्ने चलन छ।

    • @shristitv
      @shristitv 4 года назад +4

      Real manab bhaneko yei ho... Na koi lobh, na lalach, na koi bhabhishya khada garnu chha na toh afno swarth pura garnu chha... Real life bhaneko yei ho sathi haru... Manab jeeban ka yethartha ra satyata yei dekhiyo Baki hami haru sabai swarthi ra aahankar bhayeko manab hau... Bastabik manis bhaneko yo prithvi ko yoi ho... Hami ta janwar bhayeo

    • @sureshkarki8917
      @sureshkarki8917 3 года назад

      Timiharu ko dimag dekhera dikdar lagxa

  • @aayansh3058
    @aayansh3058 3 года назад +4

    आकाश हाम्रो ओडने र धर्ती हाम्रो ओछ्यान हो। wow. I find them all polite, well mannered.

  • @Nerinav1985
    @Nerinav1985 2 месяца назад +1

    धन्यवाद ❗
    आजकल हामी सस्तो "भाइरल" भिडियोहरूको युगमा बाँचिरहेका छौं जुन बकवास हो तर लाखौं भ्यूहरू प्राप्त गर्दछ।
    त्यसैले उच्च गुणस्तरको वृत्तचित्रहरू हेर्दै जुन धेरै समय र प्रयासमा बनाइएको हो
    हामी यी विश्वस्तरीय वृत्तचित्रहरू नि:शुल्क छन् भन्ने कुराको पनि प्रशंसा गर्छौं,
    यसलाई जारी राख्नुहोस् ❗
    पत्रकारिताको उच्च प्रयास

  • @milanlamichhane9087
    @milanlamichhane9087 5 лет назад +284

    एक हप्ता मा एउटा एपिसोड आउन पर्छ भन्ने हरु यता।

    • @bijaybaduwal117
      @bijaybaduwal117 3 года назад +3

      Ek hapta ma shooting garna vyaudaina hola tada tada janu parxa hola❤️

  • @mohansarki6741
    @mohansarki6741 5 лет назад +19

    धन्यवाद बिध्धा ज्यु अत्यन्तै मार्मिक छ। राउटे समुदाय ले पनि आफुलाइ परिवर्तनको बाटो रोजुन र सरकार ले विभिन्न कार्यक्रम दियेकै छ। विशेष गरेर तपाइलाइ धन्यवाद । र अभिनेत्री रेखा ज्युलाइ पनि धन्यवाद छ।

  • @ReshmaSapkota
    @ReshmaSapkota 4 года назад +53

    लगभग 1 बर्ष पहिले हेरेको थिए
    फेरि दोहोराएर हेर्दै छु 🙏🙏

  • @dibaygautam2076
    @dibaygautam2076 2 года назад +24

    The most detailed route story I’ve ever seen.
    Respect for this simple but great lady.

  • @jmsgrg6139
    @jmsgrg6139 5 лет назад +10

    म यो हेर्ने कथा नियमित रूपमा हेर्ने गर्दछु ।
    मलाई यो एकदमै मन पर्छ।
    बिद्या दिदिको यो काम एक दम राम्रो छ ।
    आगामि दिनहरू मा पनि यस्तै सफलताका साथ अघि बडिरहनु हजुर लाई शुभकामना ।।।
    तर समय अलि कम भयो कि जस्तो लाग्यो ।
    समय चाहि अलि बढाउनु भयो भने झनै अाभारि हुने थियौ.....

  • @joshjanadangi
    @joshjanadangi 5 лет назад +7

    सुनेको थिय तर आज हजुरको हेर्ने कथा बाट बुझ्न पाय खुसी लाग्यो दीदी हजूर लाई हरेक दुःखी आत्मा हरुले आशिर्बाद दिनु हुनेछ 👍👍

  • @kjmalla54
    @kjmalla54 5 лет назад +3

    कति मिठो दिदी को स्वर अनि मान्छे हरु लाई सोधपुछ गर्ने तरिका पनि। अनि सबै कति मज्जा ले बोलेको के मलाई त रमाइलो लायो ""हेर्ने कथा"" हेर्दा।

  • @abubardewa939
    @abubardewa939 4 года назад +20

    Indigenous Nepali tribes. Please protect them at all costs .

  • @umeshkaphle3597
    @umeshkaphle3597 5 лет назад +16

    सेल्फी हान्न मन छ...a symbol of change

  • @dhirajdhungana8116
    @dhirajdhungana8116 5 лет назад +50

    हेर्ने कथालाई हार्दिक शुभकामना ।सफलताको शिखर चुम्दै जानु ।।।।

  • @TravelWithMe-NP
    @TravelWithMe-NP 3 года назад +4

    You are the best journalist & this show is best show in nepali youtube . (अरू तोरी youtubey पत्रुकार देख्दा रिस उठ्छ , कम से कम हजुर चाई यति राम्रो show ल्याउनुहुन्छ , खुसी लाग्छ देख्दा❤️।)....Sano vai chai sarei kada raixa😁🔥

  • @chandradobal5115
    @chandradobal5115 2 года назад +4

    धेरै धेरै धन्यवाद विद्या दिदि र हेर्ने कथा परिवारलाई । राउटे हरूको पुर्ख्यौली परम्परा, रहन सहन ,चालचलन लाई जीवित राख्दै व्यवस्थित बस्ती तिर उन्मुख हुदाँ जीवन शैली व्यवस्थित बनाउन सकिन्थ्यो कि।

  • @thammangrg6039
    @thammangrg6039 5 лет назад +12

    कुनै रमाइलो पल कहिल्यै पनि नसक्किए हुन्थो जस्तो त्यस्तै, हजुर को क्रार्यक्रम दि दि धन्यवाद हजुर लाई God blsed u

  • @vishmaaryal3222
    @vishmaaryal3222 5 лет назад +11

    नियमित हेर्ने गरेको छु बिद्या जि को प्रस्तुति को शैली र मिठो बोली लाई जति तारिफ गरे पनि कमि हुन्छ । आज राउटे हरु को जीवन लाई नजिक बाट नियाले जस्तै भयो यसको लागि हृदय देखि नै बिशेश गरि बिद्या जि र सम्पूर्ण टिमलाई धन्यवाद ।

  • @sumankislive
    @sumankislive Год назад +6

    दिदी लगायत सबै टीमलाई जति धन्यवाद दिए पनि कम हुन्छ! ❤ धन्यवाद दिदी🙏 नेपाललाई अझ जान्ने बुझ्ने मौका दिलाइदिनु भएकोमा। ❣️🇳🇵🙏

  • @fillinglove7573
    @fillinglove7573 5 лет назад +1

    कति गाह्रो छ अनि उतिनै कठिन छ जिन्दगी जिउनलाइ हामी एकै देश का मान्छे अनि सोचौ त ती पनि हामी जस्तै छन अनि सोचौ उनी हरु भन्दा हामी कति सुखी छौ। हामी जान्ने बुझ्ने भएर पनि हामी सधै घमण्ड गर्छौ अनि यस्तो लाग्छ उनी हरुलाइ नियाले पछि यस्तो लाग्यो हामी त कहेउ ठाउ चुकेछौ ।।।

  • @SDCEntertainment
    @SDCEntertainment 5 лет назад +5

    राउटेहरुको कथा ल्याउनु भाको रहेछ र हेर्दा खुशी लाग्यो नेपालमा यस्ता पनि मान्छे छन र यस्तो पनि दुख भोगिरहेका छन भनेर हेर्न पाउँदा सुन्न पाउँदा आफ्ना कयौ दुख पिडाहरु साना लाग्न थाल्छन ।

  • @anshukumaryadav2892
    @anshukumaryadav2892 5 лет назад +49

    वाह् !! राउटेको हेर्ने कथा !!
    तर, पैसा छुदा पाप लाग्छ भन्ने जात नि यो आधुनिक दुनियाँ बाट अछुतो रहेन !!

    • @nabinsubedi6897
      @nabinsubedi6897 5 лет назад +2

      Anshu Kumar Yadav ab dosro pusta Le dukha pauxan jasto lagxa malai ta

    • @parvathichand9277
      @parvathichand9277 5 лет назад

      @

    • @anshukumaryadav2892
      @anshukumaryadav2892 5 лет назад

      ए star max बाबु हाै कि नानु,
      याहा अाची नगर त
      (^_*)

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 8 месяцев назад +1

    हजुर लाई धन्यवाद ।तर यहाँ संस्थाहरले यिनिहरुलाई परजिबि बनाएको जस्तो देखियो । चेतनामा बिकास गर्नु पर्ने ।हरेककुरामा पैसा मागिरहेका छन ।

  • @Hesper_23
    @Hesper_23 10 месяцев назад +4

    Although I study in world class university and stay in one of most developed country but the videos from this chaneel gives home vibes and more about life. Very very thanks towards the team.

  • @user-pq2dm7ut8w
    @user-pq2dm7ut8w 5 лет назад +12

    हेर्दा निकै अचम्म लाग्याे हाम्रो देश नेपाल पनि यस्ता जनजाति बसाेबास गर्दारहेछन मैले अाजसम्म discover channel अफ्रिकामा यस्तै देखेको थिए अाज दिब्या दिदिले लाेडिङ गर्नुभएको कार्यक्रम देख्दा निकै खुसी लाग्याे.................

    • @newvlogger6806
      @newvlogger6806 5 лет назад

      Tar achamma ke lagyo bane aafno des ko nam.pani yaad rainax bichara haru lae sabai miler school banuna paye sarai gajab huntyo hai

    • @happysoul9876
      @happysoul9876 4 года назад

      Bidhya ho bhai Divya hoina

  • @jhapalibikash3387
    @jhapalibikash3387 5 лет назад +4

    *कति मज्जा लागेको ती भाइ बैनीले बोलेको सुमुम सुनुम लाग्ने कृपया सक्नु हुन्छ भने यसको अर्को भाग पनि लिएर आउनु न कति रमाइलो हुने थियो🙂*

  • @ArjunKGrg
    @ArjunKGrg 4 года назад +3

    सार्है मन छुने कथा जस्ताको तस्तै पस्कनु भयेको मा हेर्ने कथा सम्पुर्ण टिम प्रती धेरै धेरै धन्यवाद ।।

  • @bhimpun2073
    @bhimpun2073 4 года назад +2

    हाम्रो समाजमा रहेको वास्तविक कथालाई आधार मानेर बनाइएको यस प्रकारको यो भिडियोनै अति नै मन छुने

  • @bimalrawal4083
    @bimalrawal4083 5 лет назад +24

    A hand salute for you to Ms. Bidhya for bringing out such reality’s of Nepal and their struggle part !

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 лет назад +10

    बिध्या दिदिलाइ विशेष गरि धन्यवाद छ राउटेको कथा हेर र

  • @gangakhadyaudhyog8146
    @gangakhadyaudhyog8146 3 года назад +30

    I am from dailekh, during our childhood we were told " tyo jungle ko bato najaa teta raute chan, talai liyera jaalaan.". Now , see the changes, a team from kathmandu visits their place, talk to them, shoots their vedeo. Thanks to technology, education and these days young generation.

    • @sagarshrestha5800
      @sagarshrestha5800 2 года назад

      Mazak gareko ho ki sachikaiko thiyo? Jogi le ni samatera laijanxa bhanthiyo

  • @prashannalimbu1895
    @prashannalimbu1895 3 года назад +12

    This is beautiful in a sublime way.I like the way they speak,it sounds like they are singing.People looking in from the outside may feel sorry for them but this is the life they've always known,sometimes ignorance is bliss.They dont have concept of money and hence,desires.These are simple and innocent souls who thrive on living a nomadic life.The only thing is they need good health care.Why disrupt thousands of years of their culture?The imp question is do they want change?

  • @anujrana4143
    @anujrana4143 5 лет назад +44

    Vidhya your work truly reflects your name. Every video of yours carry meaning,which for me everyone should see and learn. Your act for humanity will surely bring light for the people around the world especially our own people (Nepali). "GOD BLESS YOU MADAM".

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 лет назад +241

    भिडियो हेर्दा आउने बिज्ञापन skip नगरी पुरै हेरिदिनुहोला, बिद्या दिदि लाई सपोर्ट स्वरुप, धन्यवाद हाल: मलेशिया

    • @buddhashahi5966
      @buddhashahi5966 5 лет назад +1

      sarai ramro episode baneyxa Vidya dd

    • @buddhaghimire8261
      @buddhaghimire8261 5 лет назад +6

      आधा घन्टा सम्म आउँछ त कयार्नु skip नगरेर

    • @greatnepalonlinetv8467
      @greatnepalonlinetv8467 5 лет назад +6

      साथी कोरिया मा यो बिज्ञापन 3 घन्टा सम्म आउँछ। फिल्म भन्दा लामो हुन्छ। कसरी skip नगरि हेर्नू।

    • @subbasaheb8780
      @subbasaheb8780 5 лет назад +2

      Ramro kura share garnu bho, dhanyabaad! Yattita sahayog garna sakchu parisrami haat harulaai.

    • @lamxigurung6950
      @lamxigurung6950 5 лет назад +1

      Y full ru

  • @rajeshtikhtari9888
    @rajeshtikhtari9888 4 года назад +3

    मलाई मन पर्ने पत्रकार दिदी विद्याय चापागाईं को सोधाई मलाई धेरै राम्रो लाग्छ पनि हरु लाइ नेपाल सरकारले राम्रो बेबस्ता गर्दीनु पर्छ

  • @thegodfather287
    @thegodfather287 3 года назад +12

    The way that kid who asked for alchol says 'Hajur' everytime
    is so much satisfying😂

  • @ranveergurungsrj6343
    @ranveergurungsrj6343 5 лет назад +7

    बिध्या दिदी को मिठाे आवाज अनि उस्तै कथा हेर्न छुटाउने त कुरै भएन नि ।ove u bidhya d 😍😍😍😍😍😍😍😍😍😍😍

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 лет назад +51

    सरकारले घर बनाएर दिन्छु, खेती गर्ने जग्गा दिन्छु भन्दा नमान्ने अनि जो सङ्ग पनि सहयोग को अपेक्षा राख्ने, कसरी हुन्छ यस्तो? जङ्गल फडानी भैरहेको छ, मसिना बालबच्चाले शिक्षा दीक्षा पाएनन् ! औषधि उपचार बाट बन्चित भएको छ! धूम्रपान ,मध्यपान जस्ता दुर्व्यसनीमा फसेका छन मसिना बाल बच्चाहरु।अब सरकारले जसरी हुन्छ समाजमा स्थापित गर्नैपर्छ! मानेनन् भने दबाब स्वरुप सरकारले दिने भत्ता पनि रोक्का गर्नुपर्छ!

    • @mahatotharu3538
      @mahatotharu3538 3 года назад

      Shai vanu va xa hamai haru pani sukha dukha gara ra khati gara ra bachi ra xam

  • @user-uq8jy4ho9u
    @user-uq8jy4ho9u 5 лет назад +2

    बुनु तपाईले साझा सवाल देखी पछ्यौदै छु। हेर्ने कथामाँ झंनै खुशी छु। राउटेको कथाले मन कता-कता अमिलो भयो। त्यसमा तपाइको मायालु स्वभाबको बोली कठै के भन्नू र खै....

  • @krishnaoli8979
    @krishnaoli8979 3 года назад +2

    Kasto ramro miiiiiiitho sanga boleko yo raute babule! ramaiiilo lagyo raute manxeharuko herne katha!many many thanks to you and your team Bidhya ji!

  • @depeshkumarbam2654
    @depeshkumarbam2654 5 лет назад +10

    दुई -चार महिनाको तलब जम्मा गरि राउटे बस्तीमा सहयोग चाडै गर्नेछु ।।।

    • @santoshnepa-p3i
      @santoshnepa-p3i 3 месяца назад

      भयो त सहयोग😂😂

  • @uttamacharya4910
    @uttamacharya4910 5 лет назад +32

    पैसा छुदा पाप लाग्छ भन्ने raaute हरु आजभोली जे गरेपनी पैसा माग्ने बानी परेछ!

  • @andyanjandholkha2745
    @andyanjandholkha2745 3 года назад +3

    नेपालको प्रत्रकार भएर के कस्तो भिडियो बनाउन पर्छ भनेर बिद्या दिदी सँग सिक उच्च सम्मन छ दीदी हजूर लाई अब आउँने दिन हरुमा अझैं राम्रो राम्रो भिडियो हेर्न पाउँ ❣️

  • @upendrasapkota1403
    @upendrasapkota1403 5 лет назад +5

    पुरानाे सभ्यता सहितका राउते बस्ती सरकारले उनिहरुकाे सभ्यता नमासिने गरि उतित ब्यवस्थापन गर्न पर्छ

  • @limskri6355
    @limskri6355 5 лет назад +20

    नेपालको कर्मचारी हरूलाई जस्तै व्याक्ति पिछे घूस दिनुपर्ने रहेछ बाठो भैसकेछन

  • @whycantusubscribemychannel6904
    @whycantusubscribemychannel6904 5 лет назад +14

    I really like the reporter. She seems so friendly I really love her and thank you for bringing this kind of stories😘😘

  • @reasonkunwar8891
    @reasonkunwar8891 5 лет назад +33

    Wow...bidhya sister i really respect you.....,,,,,,grate work sister....🤗🤗🤗

  • @sanjeevchaguthi4983
    @sanjeevchaguthi4983 4 года назад +10

    I had read about this tribe and now happy to watch this documentary. Thanks for this documentary 😀😀

  • @sureshshishir7218
    @sureshshishir7218 5 лет назад +3

    पर्ख पर्ख मायालु म पनि त जाउला.. यो गित कस्तो राम्रो सग गायको भाइले अनि उनी हरु कति मीठो बोल्ने बिध्या दिजु यो ले यो भिडियो देखाउनु भयो खुसी लागो सलाम छ दिजु

  • @meetumbantawarai4824
    @meetumbantawarai4824 5 лет назад +20

    Didi thank you... Other side of Nepal

  • @ghartiMagar36
    @ghartiMagar36 3 года назад +2

    Yo dd ko boli kastyo mithosuni rakhni jhae.. jastyo manxey ustai ramro boli❤️❤️good job de❤️

  • @SayadEnter07
    @SayadEnter07 4 года назад +2

    कथा सारै राम्रो लाग्यो राउटेको कथाहरु देख्न पाउँदा! तपाईको सदैब परिवारमा जोडिएकोछु 🙏

  • @EPOnlineStudy-EPOS
    @EPOnlineStudy-EPOS 5 лет назад +182

    यो बालक राउटे आफु मुखिया भए पछि आफ्नो समाज फेर्ने छ,
    यी जङ्गलीहरूलाई मनुष्य बनाउने छ भने आशा लग्यो...

    • @padamrana7104
      @padamrana7104 5 лет назад +1

      ss

    • @mixmax722
      @mixmax722 3 года назад

      jigyasu rahexa tapiko mero desh vanne sabda janeko rahexa .. kai hola garla tara yiniharuko bihebari ko sanga ke adhar le garxa haat khutta dekda lagxa anubansik kami kamjodi haru aayeko dekhiyeko ho ki jasto lago malai.

    • @hariadhikari4072
      @hariadhikari4072 3 года назад +1

      Dance

    • @krishnashahi7079
      @krishnashahi7079 3 года назад +5

      बिचरा यो भाइको अस्ति भर्खरै बादर मार्न जादा भिरबाट लडेर मृत्यु भो भन्ने सुनेको छु तर यो भाइ बाचेको भए राउटे समुदायमा केही परिबर्तन आउथ्यो

    • @EPOnlineStudy-EPOS
      @EPOnlineStudy-EPOS 3 года назад

      @@krishnashahi7079 haaaaaaaaaaaaa
      haaaaaaaaaaaaaaa
      haaaaaaaaaaaaaa
      haaaaaaaaaaaaaaaaaaaaaaa

  • @chahanapun7
    @chahanapun7 5 лет назад +5

    Sano ma raute vanda kasto dar lagthiyo..mummy baba haru le raute haru le lager marer khanxa vanthiyo hai..tara hoen hola bichara kasto maya lagdo hudo rahexa

  • @kamalshiwakoti3489
    @kamalshiwakoti3489 Год назад

    हेर्ने कथाको नियमित दर्शक हु धेरै राम्रो छ अझै नयाँ नयाँ विषय बस्तुहरु हेर्न पाउ सफलताको शुभकामना ।

  • @henjeelalimbu2169
    @henjeelalimbu2169 4 года назад +2

    एक दम राम्रो लाग्यो। स्कुल मा नि देखाउन काम दिने रहेछ।

  • @umeshkaphle3597
    @umeshkaphle3597 5 лет назад +12

    Dil bahadur mukhiya ...sabai lai thaha xa ...what a confidence!

  • @activeanjan8461
    @activeanjan8461 5 лет назад +3

    बिधय दिदि ज्युलाई भेटेर संगै सहकार्य गर्न मन लगिरछ।🌹🌹

  • @abhishekkhadka2858
    @abhishekkhadka2858 4 года назад +1

    Wow wow bidhya dd ko jay hos moh bidhyaa dd ko thulo feen ho

  • @PubgRangers000
    @PubgRangers000 3 года назад +1

    kasto Ramaniya samjha haii Hamro desh ko Raute Samjha Saraaii neii Ramailo lagyo uha haru ko samjha haru ko katha bujna payera ❤️❤️❤️😘🌻

  • @gideonsvloggs6892
    @gideonsvloggs6892 4 года назад +11

    Hats off to the reporter nd very much shocked to c da nomads they r still exist and love the polite ways of conversation with the nomads.. Hope to watch the interesting videos ahead.. Thank u once again to da entire team.

    • @rabinlimbu987
      @rabinlimbu987 3 года назад

      Sarai ramro ramro video layaunu hunxa hae didi hjrle

  • @abhushanjrsunuwar5091
    @abhushanjrsunuwar5091 3 года назад +5

    Appreciated all herne katha
    Team
    They show the real nepal 🇳🇵
    Wow 👏👏👏

  • @gokulkunwar7052
    @gokulkunwar7052 11 месяцев назад

    कथा हरु त धेरै पढियो, सुनियो, हेरियो तर तपाईंको कथा सैली बयान गर्नै नसकिने , thanks for your team such a great story

  • @jangarai1146
    @jangarai1146 5 лет назад +24

    हैत दुख लाग्दो छ जिवन बिचारा हरुको किन सरकारको ध्यान आकर्षक नभएको ।

    • @mixmax722
      @mixmax722 3 года назад

      sarkar ko hoina raute chAHANNA / SANSr ma dherai jaga yesto jhunda xan tyahako sarkar le jungke samrakxan gardiyeko xa iland nai jsta xa paani ma 5 6 mnt samma vitra basera maxa marne samudaya suneko xa xaina nepal ma khali sarkar badi uttane janata hait

  • @chetanrai7062
    @chetanrai7062 5 лет назад +3

    प्रस्तोता ज्यु ! लाई धेरै धेरै धन्यवाद । यिनिहरुलाई (राउटेहरुलाई) घुमन्ते जीवन नै रमाइलो लाग्दो रहेछ । तर यो मद्दपान गर्ने बानी साह्रै नराम्रो यिनिहरुको ।

  • @leogresen2793
    @leogresen2793 9 месяцев назад +4

    Thank you for the English subtitles! I’m very interested in learning more about the true Nepal unfortunately my Nepali isn’t to good. Would love it if you could put out more subtitles in English for all videos to reach a wider audience!

  • @manisha-pi8jb
    @manisha-pi8jb 5 лет назад +1

    Ohoo yoo bhai lay Kati dhari sikay ko.. upgrade vayaxan rautay haru ni Khushi lagyoo

  • @somrajchepang8213
    @somrajchepang8213 8 месяцев назад

    🎉🎉🎉🎉herne katha dherai ramro lagxx malaai 🎉🎉🎉🎉

  • @karkeeshambhu
    @karkeeshambhu 5 лет назад +7

    Simply amazing Bidya and your Team 🙏, kindly request you all not to skip ad 🙏

  • @padambk9688
    @padambk9688 3 года назад +3

    DD ko bolne shaili dherai ramro👌
    Lovely voice and awesome facial experience

  • @palmalla1776
    @palmalla1776 3 года назад

    अबस्ता जस्तो सुकै भयनी खुसी हुन सिक्नु पर्छ भन्नी आजको भिडीयोले सिकायो सारै मन जितो आजको भिडीयोले धन्यवाद हजुरलाई🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @RamhariNepalrhnepal
    @RamhariNepalrhnepal 5 лет назад +1

    भाइ एकदम स्मार्ट छन । वाउउउउउ ।

  • @hgccxgcx7285
    @hgccxgcx7285 5 лет назад +6

    Really impressed with bidya dee.... Her voice and presentation.

  • @anmes
    @anmes 4 года назад +19

    Initialy, I was amazed to see how these people were making their living. But as the story went by, I felt very sad that these people were asking for money, goods and alcohol. 😕

  • @ramugc6749
    @ramugc6749 3 года назад +1

    Real journalist here to captured the disappearance story of Raute Society ….Salute🙏🙏

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 лет назад

    सलाम छ बिद्या दिदिलाई आफ्नो ब्यक्तिगत समस्या अनि आफ्नो जिबनको लक्ष्यलाई छोडेर हामी सिङ्गो नेपाली अनि विभिन्न जातीयहरुको आफ्नै कथा बेथा अनि दैनिकी जिबन कथा तयार पर्नु भएकोमा उहाँको लक्ष्य सधै सफलता मिलोस।अनि जस्ता ठाउँमा गए पनि जे अबस्थामा पनि बिद्या दिदिको जिबन सधै निरोगी रहोस।🌼🌻🌺🌷🌼🌱🥀🌲🌴 BB oli कतार।

  • @umeshkaphle3597
    @umeshkaphle3597 5 лет назад +31

    Mukhiya le janata lai hernu parxa ...phone hannu parxa ...innocent leader

  • @keshabmahata3498
    @keshabmahata3498 5 лет назад +67

    सानो भाइ ले क्या मज्जाले क्वाटर ल्याइदिनु भनेको हो😂😂😂😅😅😅

  • @SANTABHUDHA
    @SANTABHUDHA Год назад

    यो बैनि को मेहेनत एकदम सुनियोजित छ तपाइ लाइ सलाम बाॅकि अब राउटे लुटेरा भैइ सके आफनो काम छोडिसके यिन लाइ दिन जहर दिय बराबर भनिसके छदारुखायर कतिमरिसके

  • @subasbista9699
    @subasbista9699 Год назад +1

    यो त मेरो कथा हो मेरो घरको कथा मेरो बुबाको कथा हो मेरो आफन्तको कथा हो । मेरा छिमेकीको कथा हुन । कठै मेरो देस । हामी गरिबीको देस ।। जय देस ।। सारै रुवायो यो कथाले । यो हाम्रो भोगाइ हो ।। 😪😪😪😪😪😪😪😪😪

  • @khadkahimali6930
    @khadkahimali6930 5 лет назад +4

    सफलता को शुभकामना हेर्ने कथा

  • @sobitadhikari726
    @sobitadhikari726 3 года назад +3

    I am glad that I found your channel. I am enjoying every bit of it.Please keep exploring and posting.

  • @Jiveshsurendrajamuna
    @Jiveshsurendrajamuna 2 года назад

    जे भयेपनी इनिहरुले आफ्नो पन नछोद्नुमानै गर्व लाग्छ मलाइ किनकी थोरै भ्येपनी मलाइधुङ्गे युग्को केही झलखरु याद हुन्छ र भोलि आउने पुस्तालाइ पनि धेरै धेरै धन्ने वाद सबै जनालाइ

  • @supriyarai6406
    @supriyarai6406 4 года назад

    Raute samudayelai saharikaran nagarnu nei yo samudayama hamile dina sakne mahottwopurna yogdan huna sakXa. Kinaki Rauteharu hamro sampurna jungleko Raja hunn uniharuko jiwanlai aadhunikikaran garera Nepal ra purei bishwa mei aloukik ra sundar samudayalai hamile vatkaune bigarne xau. Sahayog garau tara samman garera wahaharuko pahichaanlai sanrakhchhan garau. Yo katha nikkei nei sandeshmulak xa. Dhanyawaad Herne kathako sampurna teamlai.🙏🙏

  • @umeshkc7777
    @umeshkc7777 5 лет назад +3

    त्यो क्वाटर माग्ने भाइ को साहस लाई चाइ मान्नु पर्छ है ।साएद बन्ने वाला मुखिया को तयारी हुनुपर्छ ।धन्यवाद बिद्या दिदी हजुर को मिहिनेत ले हामी ले राउते लाई डिजिटल मा देख्न पाएउ।

  • @girwankunwar2776
    @girwankunwar2776 5 лет назад +30

    शिक्षाको कमि! अब ईनिहरुलाई सरकारले स्थाई बसोबासको बेबस्था मिलायर पुर्खौली पेशा बाटो अलग बनाउन जरुरत छ। अन्दकार बाटो मुक्ति मिलाउन सके केहीराहत इनिहरुमा परीवर्तनको खाचो छ।

    • @user-ug4zb4sv1x
      @user-ug4zb4sv1x 5 лет назад +5

      Girwan Kunwar मान्दै मान्दैनन् हो कोहलपुर मा 35 कोठा को घर बनायो तर एक दिन बसे अर्को दिन टाप जगंल तिर

    • @tikheram4168
      @tikheram4168 5 лет назад

      सही लाग्यो तपाईं विचार र सल्हा,

    • @KauchaSTUDIO
      @KauchaSTUDIO 5 лет назад +1

      @@user-ug4zb4sv1x 🤣🤣🤣🤣🤣🤣🤣

  • @janakibc6579
    @janakibc6579 4 года назад +1

    Great salute to you vidhya di...and satya devi Maijuuu😍😍😍😍

  • @davidgurung3504
    @davidgurung3504 5 лет назад

    Ek damai chitta hitta bujhne video banaunu vaye ko rahexa bidhya bahini le, saarai khusi pani laagyo, dukha pani utikai lagyo,