खहरेले झण्डै घर बगायो भन्दै महिलाहरुले वडा १३ का अध्यक्षलाई नगरमै घेरे । केहीबेर तनावग्रस्त ।

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2024
  • खहरेले झण्डै घर बगायो भन्दै महिलाहरुले वडा १३ का अध्यक्षलाई नगरमै घेरे । केहीबेर तनावग्रस्त । #clickdharan #harkasampang #dharannews

Комментарии • 668

  • @PadamMademba
    @PadamMademba Месяц назад +114

    पहिला पहिला वडाध्याक्षहरुले मेयरलाइ घेर्थे अहिले वडाका जनताले वडाध्याक्षलाइ घेर्नु सुरु भयो।

    • @fatimahhusni9681
      @fatimahhusni9681 Месяц назад +2

      Ho yo tarikan vastachaatilai Taha launalai god...

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 Месяц назад +146

    यो गोरुको दादागिरी निक्कै देखेको छु
    भारती दिदिले लुङ्गी खोलेर ठोक्नु पर्छ यी भ्रष्टाचार लाई

  • @kumarrai7693
    @kumarrai7693 Месяц назад +130

    ठिक गरेछ जनताहरु ले यो दालभुडे लाई मेयर साब संग बसाएर कुरा कानि गर्नुपर्छ।

  • @user-qw3hu4vq4h
    @user-qw3hu4vq4h Месяц назад +99

    गरीब जनता लाई मार्ने वडा अध्यक्ष लाई कालो मोसो दलेर धरान घुमाउनु पर्छ

  • @johnraya2853
    @johnraya2853 Месяц назад +116

    सारै सहि गर्नु भयो आदरणीय भारती दिदी अनि बहिनी हरु लाई यस्तो अराजक अध्यक्ष लाई दनक दिनु पर्छ।

  • @dharan-11
    @dharan-11 Месяц назад +101

    पीडित दिदिहरुको बोलिमा सत्यता छ सलाम छ अन्याय विरुद्ध बुलन्द आवाज उठनै पर्छ । यो तोर्पे वार्ड अध्यक्षले तार जालिमा कति कमिसन खाको हो ?? यस्को नियत हाडी घोप्टे जस्तो देखियो🤔🤔 छक्क किना नपर्नु त कर्तुत अब सबै खोतलिने भयो भनेर अध्यक्ष ज्यु🤔

  • @gopalrai907
    @gopalrai907 Месяц назад +63

    धरानको जन्ताहरु सचेत छ्न बिबेकी छ्न, अब चल्दैन भ्रष्टाचारि,दलाल,भुमाफिया,खोलानाला बेचुवाहरुको हलिमली

  • @user-nw5mh6bp5k
    @user-nw5mh6bp5k Месяц назад +61

    गैर जिम्मेवारी वडा अध्यक्ष ..

  • @user-ly9pl2di2n
    @user-ly9pl2di2n Месяц назад +57

    good job महिला दिदि हरु लाई मिना दिदि लाई पनि धन्यवाद

  • @lalitlimbu4244
    @lalitlimbu4244 Месяц назад +99

    १३ नम्बर वडा जिम्मेवार हुनुपर्छ

    • @WhiteDavil-namnuhang
      @WhiteDavil-namnuhang Месяц назад +1

      कस्ले भन्यो १३ जिम्मेवार सिङ्गो वडा अध्यक्ष जिम्मेवार हुनुपर्छ

  • @singlesoundnepal4716
    @singlesoundnepal4716 Месяц назад +36

    यो वडाध्यक्ष ले जानाजान गरेको बुझिन्छ। यस्ले त्यो वडाका जनताहरुलाइ भेदभाब गरेकै बुझिन्छ। यस्को कुरा गराइ देखि नै खोट देखिन्छ ।जनकारबाही होस।

  • @WhiteDavil-namnuhang
    @WhiteDavil-namnuhang Месяц назад +35

    त्यो वडा अध्यक्षलाई पुरै ताक्लु बनाउनु पर्ने थियो यस्ता गैर जिम्मेवार वडा अध्यक्षको काम छैन

  • @MilanJimee
    @MilanJimee Месяц назад +73

    बल्ला हाम्रो राई लिम्बु दिदीबहिनीको बुद्धि अहिले आएछ त्यही भएर सबै स्वतन्त्र हुनुपर्छ कुनै पाटि को दास हुनु हुदैन भने को यही हो अहिले आखा खुलेछ तर अब चाई छोर्नु हुदैन त्यो चोर लाई

  • @dawasherpa425
    @dawasherpa425 Месяц назад +20

    हर्क साङपाङ मेयर भएपछी बच्चा देखि बुढा सम्मले राजनीतिक बुझि सक्नुभएको छ ठिक्कै गर्नु भयो दिदी बहिनीले छोड्नु हुँदैन यो वडा अध्यक्षहरू कुनै पनि राम्रो छैन

  • @sanjurai5574
    @sanjurai5574 Месяц назад +52

    हो त्यही भएर मेयर ले ग्रेवल भत्काउनु खोजेको तल्ले वडा अध्यक्ष

  • @user-cz5qk6tz1z
    @user-cz5qk6tz1z Месяц назад +44

    सत्कर्म गर्नु अध्यक्ष ज्यु त्यहा हेर्दा अलि पक्षपात नै देखिन्छ हुने खानेको घर बचाउने गरिबीको घर बगाउने नियत देखिन्छ जे गर्छ उपरवालाले गर्छ अध्यक्ष ज्यु

  • @ghalekochannel9873
    @ghalekochannel9873 Месяц назад +43

    तेरो लागाउने बेलामा चाहिँ चोरले जस्तो सुटुक्कै लगाउने अनि अहिले आएर मेयरको टाउकोमा हाल्ने स्याठा ।।।

  • @madanrai2596
    @madanrai2596 Месяц назад +36

    पहिला को जस्तो जमना छैन है जनप्रतिनिधी ज्यु हरु जनताले बाटोमा लत्तार्ला होसियार😅

  • @user-bd4th6se3m
    @user-bd4th6se3m Месяц назад +35

    यो गुइँठे लाइ लातले हानेर बारिको पाटामा पुग्ने गरि दिदा हुन्छ ......

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Месяц назад +37

    एक दुई थप्पड दिई हाले हुने दिदी आमाहरुले ।यस्ता पनि वडा अध्यक्ष्य ।

  • @bijaylimbu9342
    @bijaylimbu9342 Месяц назад +31

    ठुलो लापरवाही गरेको रहेछ । वडा अदक्ष्यले नेत्र काफ्लेले हुन त सारै गतिलो मान्छे चाहि होइन ।

  • @ghanlimbu9063
    @ghanlimbu9063 Месяц назад +35

    खोला भित्र ग्यबीन चैं कुनैन कनै कु कर्तुत छ नै छ १३ ले सल्टाउनै पर्छ।
    Political parties are continually going down the wrong path.
    My advice is to be a real politician not for only party.

  • @Dipe1991
    @Dipe1991 Месяц назад +36

    टक्ले वडा अध्यक्ष ले झण्डै भेटेछ😂😂

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 Месяц назад +16

    धरान जनताहरु एसरीनै उठ्नु पर्छ 100% ठिक गर्यो

  • @viralthuglife4398
    @viralthuglife4398 Месяц назад +25

    यत्तिको थर्काउनै पर्छ very good? जनताले कर तिरेको पैसा खाएर जनता रुवाने पार्टीका झोलेहरु लाई ठिक पार्नु पर्छ?? मानवीय छेती भयो भने भाटै भाटाले हान्नु पर्छ?

    • @user-gy4kt8qk5g
      @user-gy4kt8qk5g Месяц назад

      Yeetiko tharkaile pugena hai naari ho ajhai tesaile thulo kura gariraxa.bolile prasta pari rahekoxa ki esko thulo galti raxa tyo jaali lagaunuma.

  • @usereagles
    @usereagles Месяц назад +30

    त्यो जनताको भोटले प्रतनिधि भए मुला पेट फुलाएर गुनासो सुन्ने ल्यकत राख्न सकिदैन? मुला जस्तो मान्छे तेरो जिम्मेवारी त्यै हो😡

  • @krishnarana2823
    @krishnarana2823 Месяц назад +23

    यो 13 को चोर लाई को जुत्ता हान्नु प्रछ

  • @manbahadurrai82
    @manbahadurrai82 Месяц назад +23

    अब देखि कल रेकर्ड गर्नु दिदी अनि यो टाक्ले को बाह्र बज्छ।

  • @balirajrai1268
    @balirajrai1268 Месяц назад +22

    जनप्रतिनिधि ले जन्ताको समस्या बराबर हेर्नू पर्छ। कसरी प्रदेसको बजेड एक ब्यक्तिको सुरक्षा को लागि प्रयोग गरियो?

  • @samuelsamsamsam1445
    @samuelsamsamsam1445 Месяц назад +18

    मलाई त याे वडा १३ वडा अध्यक्षकाे चला ठिक लाग्दैन यसलाई कलाे माेसाे दलेर धरान घुमाउनु पर्छ

  • @user-ze2qy2sr5p
    @user-ze2qy2sr5p Месяц назад +12

    मलाइ भन्नु भन्ने , भन्न जादा नसुन्ने लाइ ठिक , पार्नु भो दिदी बैनी , सारो हेपे क्या यी पाटी धारी हरु ले पेलेर लान्छु भन्दा यस्तो भो , स्यावास दिदी बैनी , 🙏🙏

  • @lamadinesh4563
    @lamadinesh4563 Месяц назад +31

    नेत्र काफ्ले ल है अब जनताहरुकाे समस्या समाधान गर्न आफै लाग्नु।।।

    • @pradhanrairai9275
      @pradhanrairai9275 Месяц назад +5

      अब तीन नेत्र बल्नेभयो नेत्र को।नागरिकको पावर अब।

    • @karanrai3769
      @karanrai3769 Месяц назад

      K vanna khojeko aafno wada ko samasya ta ward le po herxa ta siddhai meyar ko ma ja vannu ko matlav k ho ? Yo kafle ko pni samay aaye jasto xa😂😂😂

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 Месяц назад +17

    खोला बेचुवा अध्यक्षलाई गरेको ब्याबहार जायज छ...धन्यवाद छ स्थानीयहरुलाई...

  • @pramilarai7436
    @pramilarai7436 Месяц назад +13

    मेयरमा जानु रे😡😡? मेयरले नै सबै काम गर्नु हुने रहेछ तिमीहरुको काम छैन छ राजीनामा दिए हुन्छ त😡जब जनताको समस्या पर्छ ब पन्छिन खोज्छौ भने😡हिजा भोट नदिए सम्म मेरो जनता आज आफुलाई समस्या पर्दा उसको पापको भारी बोक्न नसघाएकोले ?छिमेकी मर्दापर्दा चाहिन्छ भनेर 2/2 चोटि भोट हालेको यसैको लागि हो? के दुनियाँ थरिको पाप गर्छौ आज तिमीहरुको पापको भारी नबोक्दा यही जनता नराम्रो😡? छेपारोको सरिप😡

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o Месяц назад +15

    यो गुईठे पार्टीको झोले वडा अध्यक्ष सबैलाई एसरिनै लखेट्नु

  • @pramilarai7436
    @pramilarai7436 Месяц назад +9

    पावर देखाउनु रे😡पावर देखाउनु पर्यो भने तिमी पुलिसको आर्डमा पावर देखाउछौ होला तर हामी विना पुलिस पावर देखाउने छौ जुन बेला तिम्रो धोती समाउन नपाउला याद राखेस्

  • @SamitaRaikuntu
    @SamitaRaikuntu Месяц назад +13

    जनता सँग झगडा गर्ने होइन बुझाउने हो अध्यक्षले

  • @SamitaRaikuntu
    @SamitaRaikuntu Месяц назад +13

    अब जनतालाई झुक्याउने समय छैना है जनता सचेत भई सकेका छन् नेताहरु हो होशियार साथ काम गर्नु होला जनताको

  • @buddhilimbu5362
    @buddhilimbu5362 Месяц назад +16

    अब जनता एसरी नै उठ्नु पर्छ।

  • @sbrai8048
    @sbrai8048 Месяц назад +22

    १३ का वडा अध्यक्षज्यू यसाे गर्नु भएन है , स्थानिय जनताकाे घर बगाउने काम नगर्नु है । १३ का वडा अध्यक्षले जनतासँग सिगाैरी खेल्न खाेजेकाे हाे?

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +12

    एस्तै गर्नु पर्छ भोट मात्र हाल्ने होईन
    कठालो समातेर घिसार्नु पर्छ
    जागौ जनता जय जनता ☝️

  • @SubashRai-rs9fd
    @SubashRai-rs9fd Месяц назад +12

    अनन्याको बिरुद्द यसरि नै जग्नु जरुरि छ सहि गरेको छ धराने जनताहरु ले

  • @seemarai4645
    @seemarai4645 Месяц назад +7

    Ekdam sahi kura garnu vo Sis hajurle thikka parnuvo Ettiko himt hunai parxa 😮😮😮😮

  • @bimalarai676
    @bimalarai676 Месяц назад +12

    Look women's power good job jai Harka sampang

  • @bhumpalli6018
    @bhumpalli6018 Месяц назад +7

    आज बल्ल तातिए छ राई ढिलो रिस उथ्छ छोद्दैन सहि गरे छ यसरी उथेर मोसो लाउने काम गरुम धन्यवाद सचेत धरान

  • @balirajrai1268
    @balirajrai1268 Месяц назад +18

    त्यो वडा धरान 13 को जन्ताको कसरी अध्यक्ष ले मेरो वडा भन्दैछ

  • @pramilarai7436
    @pramilarai7436 Месяц назад +13

    चोर वडाध्यक्ष।आज किन चाहि मेयरमा जानू भन्नु हा?आफ्नो वडाको समस्या बुझ्न सक्दैन भने राजिनामा दिए हुन्छ😡हिजा भोट नदिए सम्म मेरो जनता आज आफुलाई समस्या पर्दा उसको पापको भारी बोक्न नसघाएकोले मेयरमा जा रे😡😡अर्को कुरा मेयरलाई अस्ति चाहि बोलाएको के प्रमाण छ हाँ?😡 चोर वडाध्यक्ष😡😡

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 Месяц назад +12

    Good job 👏 women's power ❤❤❤jay harkabad ❤❤❤

  • @raibspr7797
    @raibspr7797 Месяц назад +11

    हे ३३ कोटि भगवान, करिब करिब खोला खाई/ख्वाइ सकेको अध्यक्ष सर लाई गार्‍हो नपरोस् है !!

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e Месяц назад +9

    Right Didi hajur Lai 💯💯💯💯

  • @dibungrai8748
    @dibungrai8748 Месяц назад +10

    कति जनता लाई दबाउछोउ जनता जागो है पुराना साथि हरु अबो के गर्छोउ नेया देउ नत्र गरोछ

  • @chotlunglimbu9039
    @chotlunglimbu9039 Месяц назад +7

    पक्षपात गर्ने वडा अध्यक्ष लाई माेसाे दल्नु पर्छ अब जनता आफै जाग्नु पर्छ।

  • @HemKumarRai-yh1ve
    @HemKumarRai-yh1ve Месяц назад +6

    very good dharan basii didi boini aama aunty hrulai asto grnu prxa hamile oni mtra hunxa

  • @user-zj7go1lw4q
    @user-zj7go1lw4q Месяц назад +11

    Thik garyo wada Basi le yo aadhyachha vanauda lai

  • @Iamdi2zy
    @Iamdi2zy Месяц назад +12

    राजनीतिक दलएहरुले बिकास होइन गोजीमा भर्न चान्छ

  • @santamangol7405
    @santamangol7405 Месяц назад +15

    त्यो मुँजी शरणार्थिलाइ ठोकी दिनु।

  • @KrishnakumarSingh-xw3xv
    @KrishnakumarSingh-xw3xv Месяц назад +5

    यो वडा अध्यक्षलाई एकवर्ष नधोई लगायको मोजा सुङाउन पर्ने रहेछ। किनकी आफ्नो वडाको समस्या लियर मेयरकोमा जा भनेर स्वीकारेको देखिन्छ 😢

  • @ghanlimbu9063
    @ghanlimbu9063 Месяц назад +5

    Dear Ward 13 chairman please do something for this case in order to protect those poor people ❤

  • @user-zq5gu7wp8o
    @user-zq5gu7wp8o Месяц назад +5

    हो अरुको खेदो खन्नेले आफुलाइ पनि पर्छ नि ओडा अध्यक्ष ज्यु

  • @user-zq5gu7wp8o
    @user-zq5gu7wp8o Месяц назад +5

    गैर जिम्मेवार ओडा ओडा अध्यक्ष ,बोली सुधारनु पर्छ

  • @Pabitra_123-o5p
    @Pabitra_123-o5p Месяц назад +2

    ठीक गर्नु भो जहिले पनि जनता एक हुनु पर्यो 🙏🇳🇵♥️

  • @rudrachemjong1347
    @rudrachemjong1347 Месяц назад +6

    चोर वडा अध्यक्षहरुलाइ बजाउनु पर्ने हो ब्यहोरा छैन अहिलेको जनतालाई निस्पछ्य काम गर्ने जनप्रतिनिधि चाहिएको छ पार्टीको दास होइन।

  • @deepakrai4857
    @deepakrai4857 Месяц назад +5

    आफ्नो वडाको जनताको जिम्मेवारी नेतृत्व गर्न नसक्ने नेत्र काफ्लेको काम गडबड छ जनताले बुझ्न थालेको छ सहि गर्नु भयो ।

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c Месяц назад +5

    वडा अध्यक्षले पावर देखाउ भन्ने कुरा गर्नु गुण्डा शैली हो महिला दिदीबहिनीहरुले लुङ्गी ओडाएर सम्मान गर्नु

  • @LocalvoiceofNepal
    @LocalvoiceofNepal Месяц назад +4

    यस्तै गर्नुपर्छ यिनिहरुलाई अनि लाइनमा आउँछ।

  • @theawasarvlog1480
    @theawasarvlog1480 Месяц назад +11

    Yo ta 1 din hunu nai thiyo,,, meyar saab le tetro vanda birodh garne yo wada adhyakx nai hain asti😡 bikash birodhi wada adhyakx

  • @shomkumarrai7902
    @shomkumarrai7902 Месяц назад +9

    😂😂 धरान को अलि अलि रहेको इज्जत पनि येस्तै वडा अध्यक्ष ले सक्ने भो😂😂

  • @user-vq4ex3jg6i
    @user-vq4ex3jg6i Месяц назад +8

    ठाेक है धराने जनता हो ठाेक यस्ताहरुकाे पत्तासाप गर्नु पर्छ देशभरिबाट

  • @motilalrai7332
    @motilalrai7332 Месяц назад +3

    एकद राम्रो गरेछ लु जनता जारुक हुनुपर्छ ।

  • @RamKumar-qj1wq
    @RamKumar-qj1wq Месяц назад +8

    ग्याबलिङ्ग हेर्दै यसको भविष्यको रिजल्ट यस्तै हुन्छ भन्ने थाहा थियो। वडाले यो काममा चै खोलाको धार गरिव निमुखाको तिर फर्काये कै हो। पार्टीका जन प्रतिनिधीले जनताको गुनासो होइन पार्टी सदस्यको मात्र काम गर्छन। त्यही भयेर नेपालमा सबै जनताहरु स्वतन्त्र हिनुको विकल्प छैन।

  • @pawanrai9280
    @pawanrai9280 Месяц назад +2

    सहि गर्नु भएछ।अब सबैलाई यसरिनै गर्नु पर्छ।जय हर्कबाद,जय धरान्🙏🙏

  • @bimtamang6229
    @bimtamang6229 Месяц назад +5

    छड्नु हुँदैन छड्नु हुँदैन पार्टीको झोले हरुलाई यो पार्टीको झोलेहरुलाई सबक सिकाउनै पर्छ स्वतन्त्र दिदीबहिनी दाजुभाइ सबै मिलेर 👍🏿

  • @khadkalimbu3078
    @khadkalimbu3078 Месяц назад +9

    यी १३ का अध्यक्ष नेत्र काफ्ले कता कता भुमाफिया जस्तो लाग्छ तर पता लागि हाल्छ जग्गा मिलाउदै खाने जस्तो लाग्यो ।

  • @user-ht1co9os6l
    @user-ht1co9os6l Месяц назад +4

    यो वडाध्यक्षले मनमनमा योहरु झारपात हुन् भन्दै होला।

  • @user-zn4cj2og6j
    @user-zn4cj2og6j Месяц назад +5

    बल्ल लाईनमा आउदै छ नागरिक ❤

  • @biddrohisaila2794
    @biddrohisaila2794 Месяц назад +8

    वाडाकै इन्जीनियर र प्राबिधीकहरुलाई त जानकारी नदी बारेको खोला😮😅😅😅अरु कुरै छैन ।

  • @kabirajrai3503
    @kabirajrai3503 Месяц назад +19

    Good हर्क आउ देश बचाउ

  • @pradhanrairai9275
    @pradhanrairai9275 Месяц назад +7

    बल्ल आफ्नो हैसियतमा आएछ नेत्र😀😀😀😀😀😀।अहिले त भन्दैछ मैले नसके मेयर साबकोमै जाने होरे😀😀😀😀😀

  • @bikashrai8304
    @bikashrai8304 Месяц назад +4

    अब बिसङ्गगती विरुद्ध ठाउ ठाउ बाट आवज उठाउनु पर्यो good ❤❤❤

  • @omghale4739
    @omghale4739 Месяц назад +5

    सरकारी बजेटको दुरुपयोग गर्दै १३ को वडाध्यक्षले खोलाको बीचमा ग्याबिङवाल लगाउने अनुमति दिएको देखेको भिडियो हेरेर मलाई पनि चित्त चाहिँ बुझेको छैन है।

  • @Dbmira
    @Dbmira Месяц назад +7

    प्रदेश पाट बजेट लिएर स्रीप एकब्याक्तिको जग्गा लाई सम्रक्षण गर्नु त्यो पनि खोलाको बिचमा बाध लागाउनु बिल्कुलै गलत कुरा हो ।

  • @khirbahadurthapamagar5854
    @khirbahadurthapamagar5854 Месяц назад +5

    ब्यक्तिले आफनो सम्पति संरक्षण गर्न पाउछ ।

  • @chakradhanrai6848
    @chakradhanrai6848 Месяц назад +3

    अब पाटी को आरजक हरु लाई यसरिनै जनताले तह लगाउने हो इन्डिया मा काम नगर्ने साम्सतलाइत पिट्छ नेपाल मा जनता सोझो भयर अपराधी हरु मातियको

  • @madankumarrai435
    @madankumarrai435 Месяц назад +3

    बल्ल ठिक हुँदैछ हुनुपर्छ मन परि गर्नु पाइदैन बिच बाटोमा तारजाली लगाएर घरलाई क्षति गर्नु राम्रो होइन

  • @user-sf5fp5hi1v
    @user-sf5fp5hi1v Месяц назад +5

    धरान वडा तेरकाे अध्यक्ष फटा छ ठाेक्नु पर्छ दिदी बहउनि हाे 😮😮

  • @buddhilimbu5362
    @buddhilimbu5362 Месяц назад +5

    १३ का जनप्रतिनिधी को दाइत्वा हो कसाइलाइ काख कसै लाई पाखा गर्नु भएना।

  • @user-it5kg8yc9y
    @user-it5kg8yc9y Месяц назад +5

    Good didi 🙏🙏🙏🙏🙏👏👏👏👏👏

  • @bommagar-te4of
    @bommagar-te4of Месяц назад +4

    abo dharan ko janta harule bujisakeyo kura haru ..abo garo x jhole haru

  • @dipakrai3181
    @dipakrai3181 Месяц назад +4

    जन्ता को कर खाने अनि जन्तालाई नै दुख दिने वाड अध्यक्ष लाई हाने हुने नि

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Месяц назад +4

    जाग्यो है जाग्यो धरानबासि हरू... यसरि नै ठिक पार्नु पर्छ। सबै जनप्रतिनिधि को दिन गन्ति पालै पालो हुनेछ! next ढुकुरे, गुईठेको हुनेछ।

  • @simon_for_u
    @simon_for_u Месяц назад +2

    goood salute छ है सचेत धराने जनतालाई...यो वडा नं 13 का "ताक्ले" को व्यवहार ठिक छैन है...यस्ता गद्दार पार्टिका झोलेहरुलाई side नलगाई हुदैन...

  • @user-yr1jp8nw4z
    @user-yr1jp8nw4z Месяц назад +2

    अब सचेत जनताले भ्रष्टाचारी पार्टीका झोले धुपौरे नेताहरूलाई यस्तै गर्नु पर्छ।👍️🙏🙏🙏🙏✊✊✊✊✊✊

  • @Bishal-f4k
    @Bishal-f4k Месяц назад +2

    यो खातेले किन मेयरकोमा जा भनेको यो वडाध्यक्षको अस्तिदेखि गलत गरिरहेको छ

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l Месяц назад +3

    खोला आउँदा मेयरको जा भन्ने ।बजेट आउँदा चाइ वडा अध्यक्ष ले मेराे तिर आ भन्ने काफ्ले जि ले गल्ती गर्नु भयो।

  • @makunsendang6769
    @makunsendang6769 Месяц назад +4

    13 ko kura kaslai thaha hunxa Mujhiyesto bahun haru lai 3 dada kata Youmi parxa

  • @SonamThapa-wd2mf
    @SonamThapa-wd2mf Месяц назад +5

    दालमे कुच काला हे

  • @3D_eyes
    @3D_eyes Месяц назад +4

    Euta dukhi ko dukho nubujney kasto warda adexey😅

  • @Red_Kite1
    @Red_Kite1 Месяц назад +1

    एक दम सहि गर्नु भयो दिदी। यी खाते वडा अध्यक्षयहरुलाइ यसै गर्नु पर्छ।

  • @rajugurung4320
    @rajugurung4320 Месяц назад +2

    Dharaney janata jagisakey aba bhrastachari ko din Gaye…Jaya harka Jaya dharan..

  • @lekhthapa2789
    @lekhthapa2789 Месяц назад +5

    जाठाले झन्नै खानथेयो झापड😂😂😂