राम्रो काममा साथ दिन्छौं भन्दै काङ्ग्रेसले मेयर साम्पाङलाई ज्ञापन बुझायो । कस्ले मिल्न दिएनन् ?

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2024
  • राम्रो काममा साथ दिन्छौं भन्दै काङ्ग्रेसले मेयर साम्पाङलाई ज्ञापन बुझायो । कस्ले मिल्न दिएनन् ? #clickdharan #harkasampang #dharannews

Комментарии • 150

  • @arjunlama4195
    @arjunlama4195 15 дней назад +32

    हर्क साम्पाङलाई जुझारु युवा र मिडियाँले साथ दिनुपर्छ नत्र गुईठेहरुले मेयरलाई असफल पार्न भरमग्दुर कोसिस गरिरहनेछन्।

  • @suryamanrai5307
    @suryamanrai5307 15 дней назад +26

    समग्र धरान बासिहरुले मेयरलाई साथ सहयोग गर्नुहोला मिलेर बिकास गरौं।

  • @khomrajrai1174
    @khomrajrai1174 15 дней назад +27

    मेयर हर्कलाइ साथ दिने कुरा राम्रोछ तर पूरा भरोसा चाहिँ मान्नु हुन्न, बाहुन पाट्रीले कुनै पनि बेला धोका दिन सक्छन. होसियारी साथ सहयोग लिनु होला मेयर साब.😁😁

  • @nandarai6315
    @nandarai6315 15 дней назад +22

    यस्तो स्वतन्त्र मेयर लाई साथ दिएको एकदम राम्रो हो फेरि एक दुइ दिनमा माथि बाट भकभक गर्दै बोल्ने को आदेश aaya हामीलाई गारो भयो bhanera पछि नपर्नुहोस्

  • @rmanirai8588
    @rmanirai8588 15 дней назад +10

    आगामी चुनावकाे माहाेलबारे नेपाली कांग्रेस धरानले कुराे बुझेजस्ताे छ ।

    • @keshavthapa4266
      @keshavthapa4266 15 дней назад

      मलाइ अचम्म लागेको कुरा... यति का बर्ष नेपालि कांग्रेस ले सत्ता चलायो तर के हेरेर बसेको थियो? आज हर्क साम्पाङ लाइ ध्यानकर्षण गराउन आएका चोरहरु... लाजमर्दो

  • @sbrai8048
    @sbrai8048 15 дней назад +25

    पार्टीका जनप्रतिनिधि हरुले निस्वार्थ भावले देशको बिकासमा लाग्ने हो भने हर्क साम्पाङ को सबै काम मन पर्छ तर कार्यकर्ता र पार्टी पोसाउने नियात ले मेयर हर्क साम्पाङ सँग मिल्दैन । सबै मिलेर धरानको बिकासमा लाग्नु होला

  • @saamyokcreation4218
    @saamyokcreation4218 15 дней назад +5

    यो एमाले, कांग्रेस मावोबादि र राजाबादिहरुको कोखमा दार्हा हुन्छ है होसियार मेयर ज्यु। हर्क,बालेन,गोपाल, महाबिर, सन्दुकहरु एक भएर २०८४ आउनुहोला देशभरका जनताहरुलाई साथ सहयोग समर्थन गर्नेछन् ❤❤❤❤

  • @kabirajrai3503
    @kabirajrai3503 15 дней назад +19

    हर्क आउ देश बचाउ

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 15 дней назад +15

    धरान बिगारने एमाले हाे ३ तहमा सरकार हुदा पनि धरान ले केही पायेना बरु धरान लाई adb काे रिण बाेकायाे

  • @dawalama5568
    @dawalama5568 15 дней назад +4

    मिल्न त अाए राम्रो कुरा हो तर.....रहेर बिश्वास गर्नु होला हरियो घाँस देखाएर खशी काटे जस्तो हुन सक्छ है अँगालो हालेर छुरी धस्न पो खोजेको होकी होसियार रहेर बिश्वास गर्नु होला जय होस मेयर हर्क साम्पाङ ज्यु

  • @user-ep6xh5tn1j
    @user-ep6xh5tn1j 15 дней назад +22

    तिमी सचेत भएर होला श्रमदानमा आएको😂

    • @ramsubba2294
      @ramsubba2294 15 дней назад

      याे काँग्रेसी फटाहाहरु तँहरुकाे तिलके मेयर हुँदा यस्तो गुले ज्ञापनपत्र किन नबुझाएको ? तँहरुले यसाे गर उसाे गर भनी राख्नु पर्दैन नाैटंकीबाजहरु😡

  • @samuelsamsamsam1445
    @samuelsamsamsam1445 15 дней назад +9

    मलाई मात्र नभएर हामी सबै लागेको नाटककै मात्र हो १२३४ दिन मात्रै हो त्यस पछि पार्टीको झाेलेहरू न हो

  • @yakhaindrarairai5585
    @yakhaindrarairai5585 15 дней назад

    आहा कति मीठो कुरा गरे हो काङ्ग्रेस का साथिहरुले अबरोध गर्ने चाइ माओबादी र एमाले का चोर फटाहा हुन

  • @rambantawarai399
    @rambantawarai399 14 дней назад

    यो कोखामा दारा हुने मान्छेहरुसग जोगिनु पर्छ ।

  • @khemrai2544
    @khemrai2544 13 дней назад

    आजको कुराकानी साह्रै उत्कृष्ट लाग्यो हो यसरी मिलेर जाऊ है जय धरान

  • @keshavthapa4266
    @keshavthapa4266 15 дней назад +5

    पुरानो पार्टी हो भन्दै गर्दा यत्रो वर्षसम्म कस्को के हेरेर बसेको थियौ? चोर फटाहा भ्रष्टाचारी का झण्डुहरु? लाज हुदैन... हामी पुरानो पार्टी का प्रतिनिधित्व हो भन्न लाइ? ल चिनौ है चोरहरु को अनुहार

  • @user-fr5zs3vo7z
    @user-fr5zs3vo7z 15 дней назад +1

    सबै मिलेर धरान मात्र हैन देशै बिकाश होस । अब 100 मा 30% श्रमदान होस पहिला जस्तो 50 लाखको बजेट्मा कमिसनले 10 लाखको काम बाकी 40 लाख झम त्यो सस्कारको अन्त्य गर्नु मेयर हर्कले सुरु गर्नु भको छ सबै पार्टीका जनप्रतिनिधिहरु मिलेर साथ दिनु होला।

  • @TruthfulFairy
    @TruthfulFairy 15 дней назад

    यसरीनै एकआपसमा मीलेर जनताको लागी नीस्वार्थ रूपमा काम गर्नुहोस् तर यो मीलाई भीत्र भीत्रको स्वार्थ नहोस् ।धन्यबाद।

  • @universal1772
    @universal1772 15 дней назад +6

    mayor हर्कलाइ सघाउ 👈

  • @sblimbu3966
    @sblimbu3966 12 дней назад

    यी पार्तिका दलहरुको अन्त्य हुनई पर्छ ।।

  • @sunitasingh300
    @sunitasingh300 15 дней назад +1

    जय धरान 🙏🙏🙏🙏🙏

  • @gunmagar
    @gunmagar 15 дней назад +19

    ए डाका हो चुनाव गाको 2 बर्ष भैसक्यो आउन 3 बर्ष बाकी छ चुप्प लाएर हर्कलाइ सघाउ लाज सरम पचेकाहरु ।

  • @user-bn8kn3mc9u
    @user-bn8kn3mc9u 15 дней назад

    काङ्ग्रेस एमाले माओवादी राम्रो कामलाई साथ दिन्छ भन्नू विस्बास गर्न सकिन्छ नाटक

  • @DolrajGurung-dq4gh
    @DolrajGurung-dq4gh 15 дней назад

    नेपाली कंग्रेस बनेकाे देश बेचुवा हाे अजकाे दिनमा पनि भ्रष्टाचार गर्ने भतुवाहरू

  • @binrai1826
    @binrai1826 15 дней назад +4

    हाव युबा साथीहो।तपाई हरु पार्टी पार्टी भनेर भ्रस्टाचारि नेताको पछाडि दौडिनु मूर्ख हैन महा मुर्ख हो है।अब यस्ता भ्रस्टाचारि पार्टीको झिगा धपाउन छाडेर स्वतन्त्र बनौ।कामका आधारमा समर्थन गरौ।

  • @mohanlimbu7124
    @mohanlimbu7124 15 дней назад

    Harka sampang जस्तो मेयरलाई जन्ताले बेसरी सहयोक गर्नु पर्छ

  • @krishnalimbu9136
    @krishnalimbu9136 15 дней назад

    यो विषय सुरुमै लिएर आएको भए अति राम्रो हुन्थ्यो,रै पनि केही छैन सबैको जय होस।

  • @premvlog2023
    @premvlog2023 15 дней назад

    जै हर्क मेयरसाब❤❤❤❤

  • @raibspr7797
    @raibspr7797 15 дней назад

    कांग्रेसी सर/मेडमहरु, धरानमा इमानदारी भए पुग्छ !!

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 15 дней назад +9

    JAY Harka Sampang,Jay shramdan, Jay Dharan

  • @MAZZAKOVIDEO
    @MAZZAKOVIDEO 15 дней назад +3

    धरानको कुन चाहि पार्टिको नेता कार्यकर्ता एकदिन श्रमदानमा आको रेकर्ड छ ?? धरानको बिकास चाहादै चाहादैनन दल पार्टीले खोक्रो बनाएर धरान लाई सिध्याने दल र पार्टी नै हुन् यो कुरा धराने जनताले बुझेको छ । अबको ८४ मा धरान बाट सबैदलहरु पत्तासाफ हुने पक्का छ ।

  • @user-xs4rk9zu4y
    @user-xs4rk9zu4y 13 дней назад

    पार्टी को रुपमा भन्दा स्वत्नत्र को सदभावना बनेर साथ दिनहुन म आग्रह गर्द छु।🌲🌲🌲

  • @birendrarai8553
    @birendrarai8553 15 дней назад

    जय हर्क साङपाङ जिन्दाबाद

  • @purnimasarachu9168
    @purnimasarachu9168 13 дней назад

    84 को लागि एसो खोले पानीको लागि नाटक गर्दैछ यो झोले हरु मेयर हर्क साम्पाङ्को सपोर्ट गरे जस्तो गरेर भाईरल हुने अनि आफै खुट्टा तान्ने हो सबै दले हरुले देखाउदै छ

  • @rajanrai652
    @rajanrai652 15 дней назад

    सलाम मेयर ज्यु❤️🙏🇳🇵

  • @bikashrai1508
    @bikashrai1508 15 дней назад

    Jaya harka sampang

  • @meehang4580
    @meehang4580 15 дней назад

    साथ दिन्छौ भने त्यो धमलालाई अन्तर्वार्ता दिने कामीलाई कालो मोसो र जुत्ताको माला लगाएर नगर परिक्रमा गराउ

  • @deltathalang1556
    @deltathalang1556 15 дней назад

    समग्र धरानको समृद्धिको लागी राम्रो लाई राम्रो नै हो भन्नु सक्नु अत्यन्तै स्वागत योग्य छ नेपाली काङ्ग्रेस पार्टी को निर्णय सहि छ ❤❤

  • @harirai588
    @harirai588 14 дней назад

    Dharan mayor harka sampang jindabad

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 15 дней назад

    पाटी दल नभनी स्वातन्त्र मेयर ज्यु लाई साथ र सहयोग गरेर सबै वडाअध्यक्षहरु ती नराम्रा त्वतहरु लाई पन्साउदै अगाडि बड्नु होला 🙏
    (नोट) भुपु मामाहरु लाई पो सल्युट दिनु पर्लाकी जस्तो लाग्यो 😅😅

  • @user-fs8di2ms6g
    @user-fs8di2ms6g 15 дней назад +1

    Sarai khusi lageu nepali kangres jindabat ab dharanle kolte ferxki nmuna shar bnos dharan sbai milera bahirbat sideuxu ksaile vnna skdaina patihrule ghmnda ngri ak jut hunuhos

  • @debendrasunar1073
    @debendrasunar1073 15 дней назад

    नेपाली काङ्ग्रेस जिन्दावाद

  • @bikalrai3745
    @bikalrai3745 15 дней назад

    एउटा कुरा भन्छु म यो मुजि पार्टीको कुरा सुनेर कैले पनि आश नगर्नु किनकि मिठो बोलेर आफ्नो स्वार्थ मात्र पुरा गर्छन यो धेरै बर्ष बाट चलिरहेको छ तै भएर म मेरो देश नेपाल सधैं स्वतन्त्र हुन जरुरी छ अनि यो हुन जरुरी छ जय नेपाल ❤

  • @user-ry5or1kb4h
    @user-ry5or1kb4h 15 дней назад

    Dherai ramro

  • @perennialmind
    @perennialmind 15 дней назад +4

    राजनीति हो तल माथि त हुन्छ तर के कारण ले एक्कासी दल हरु सच्चिए या त्यो पथ मा आए मनन गर्नै पर्छ?

    • @Dipe1991
      @Dipe1991 15 дней назад

      नाटक हो ८४ आउदैछ 😂

  • @subalarai3830
    @subalarai3830 15 дней назад +1

    👍👍👍👍🇳🇵💐

  • @ramrai4940
    @ramrai4940 15 дней назад +1

    दुई बर्ष सम्म यस्तो हुनुपर्छ सबै मिलेर बिकास गर्नु पर्छ भन्ने कुरो दुनियाको थिएन ? ८४ साल नजिकिन्दै छ कि कसो हो?

  • @rajansinchuri830
    @rajansinchuri830 15 дней назад

    स्वतन्त्र भनेको पनि पार्टी भन्दा पनि ठूलो हो । तपाईहरुले गठबन्धन गर्न खोज्नु राम्रो हो शुभ कर्ममा तर पाप काम हर्क सरबाट कैले पनि हुन्न।बरु एक्लै हिड्छ तर नराम्रो साथीको संगत गर्दैन। धयानकार्षण होस् जनताहरु ( spelling नै आएन) just focus on good .

  • @JustoGoru
    @JustoGoru 15 дней назад

    Jay Nepal Jay dharan

  • @milangurung6089
    @milangurung6089 15 дней назад

    रामाे छ याे पत्रा

  • @bishan124gaming5
    @bishan124gaming5 15 дней назад

    काम छैन चोर हरु को धेरै नतक हो दाल को कम छैन

  • @shusilgurung569
    @shusilgurung569 15 дней назад

    नेपाली कांग्रेस ले मेयर लाई सघाउदै जाने भन्ने राम्रो कुरा हो र यसै गरी सबै पार्टीका ले पनि यस्तै हुनु जरुरी छ।
    यसरी KTM को उप मेयर सुनिता डंगोल ले बेलै मा पार्टी छाड्नु भएर स्वतन्त्र हुनु भएको छ, मलाई लाग्दछ आब पार्टी छाडेर स्वतन्त्र तिर लाग्ने लहर लाग्छ जस्तो लाग्छ।

  • @shresthasubas8844
    @shresthasubas8844 15 дней назад

    भुपु हरुको वडा वडा मा दिएको ग्यापन पत्र ले इनि हरु अब तर्सिन थालेछन भन्ने आभास हुन थाल्यो

  • @rudrachemjong1347
    @rudrachemjong1347 15 дней назад

    मुख्य देश बिगार्ने पार्टी काङ्ग्रेस र एमाले नै हो माओवादी लगायत अन्य पार्टीहरु पनि देश लुट्नेहरु नै हुन।

  • @ManojRai-xh8sv
    @ManojRai-xh8sv 15 дней назад

    मेयर सब पार्टीकोे चरित्रलाई बिश्वास नगर्नुहोस्, केहि सिप नलागेर मिल्ने नाटक गर्दै छ। होसियार भएर अगाडी बड्नु होला

  • @narlimbu2122
    @narlimbu2122 15 дней назад

    पाटिकै त रै छौ कुरा त राम्रै गॅयौ २ दिन पछि भक भक के को कुरा पनि होल्ला है

  • @limbudk71
    @limbudk71 15 дней назад

    दूई जिब्रे हरू देखी सावधान politics is dirty game

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 15 дней назад

    Jay harkabad ❤❤❤🎉🎉🎉 Great leader mayor Harka sampang ❤❤❤ tar sachet rahanu parxa mayor jyu ❤❤❤jay dharan ❤❤

  • @SantoshKumar-th3db
    @SantoshKumar-th3db 15 дней назад

    यो चाहिँ ADB कान्द्द जोगाउने नियेत हो जस्तो लगछ

  • @shovarai4548
    @shovarai4548 15 дней назад

    Jay harka sampang ❤❤

  • @krishnathapa9069
    @krishnathapa9069 15 дней назад

    नेपाली कांग्रेस पार्टीले नेपाल हिन्दू राष्ट्र हुन पर्छ भन्ने पार्टी हो तर धराने कांग्रेस को के छ बिचार फेरी स्पष्ट पार्नु होला है

  • @Lim_Mirak
    @Lim_Mirak 15 дней назад

    होइन???????
    दलमा एक्कासि यो वदलाब कसरि?? कसरि? दालमे कुछ काला हे । स्वर्थ कति हो कति तर धराने जनता सचेत छ्न आउदो चुनावमा पक्कै देखाउने छ्न जनता जनार्द्द्नले खैर, सबै मिलेर देश बनाउ ।

  • @diliprai-nz1wf
    @diliprai-nz1wf 15 дней назад

    पार्टी का दासहरू कुन कुरामा सचेत छन भन्ने कुरा धराने नागरिकलाई राम्रो सङ्ग थाहा छ। हैन?

  • @narenrai346
    @narenrai346 15 дней назад

    ❤❤❤❤

  • @sanjurai5574
    @sanjurai5574 15 дней назад +2

    के भन्नु खोजेको चस्मे ले धरान हर्क आउनु अघि अगाडि बारेको थियो मसाले

  • @ND.Official866
    @ND.Official866 15 дней назад

    Jay harka sampang 🙏

  • @nawangtshering8327
    @nawangtshering8327 15 дней назад

    Harkha Lai help gara.. tysmai timra Valo cha...

  • @khagendrakhaling5650
    @khagendrakhaling5650 15 дней назад

    देशमा भएको कल कार्खाना भारत को इसारामा बेचिखाने पार्टि काङ्रेश नै हो

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067 15 дней назад

    सचेत बनौ है धराने जनता हरु। दालमे कुछ काला हे

  • @deepakmagar2822
    @deepakmagar2822 15 дней назад +2

    ल राम्रो

  • @Dipe1991
    @Dipe1991 15 дней назад +2

    तेस्तो चोर पार्टीमा इ दिदिबहिनी कसरी समाबेस भाको होला?😂

  • @amargurung2406
    @amargurung2406 15 дней назад

    Girja le SYAL karaune sahar banayo DHARAN lai. Office haru sabai saryo .

  • @motilalrai7332
    @motilalrai7332 15 дней назад

    काङ्ग्रेस ले सहयोग गर्छौ त भनेको छ तर वार्ड अध्यक्ष काङ्ग्रेस बाट छैन क्या हो। सबै मिलेर अनेकौं बहाना गरेर खुट्टा तानिएको छ। यो कतै जनताको मन जित्न सकिन्छ कि भनेर जाल थापिएको होकि?

  • @yaalunghaang5906
    @yaalunghaang5906 15 дней назад +1

    बादर 🐒🐒बादरनि 🐒🐒हरु पो रैछ अरु के भन्नू यति नै काफि छ बुजने हरु को लागि

  • @shovarai4548
    @shovarai4548 15 дней назад

    Jay sarmdhan ❤❤

  • @thapajibandhani1583
    @thapajibandhani1583 15 дней назад

    Har har Mahadev 🙏🏼🌸🌻🌷🌹🌹🌺

  • @binrai1826
    @binrai1826 15 дней назад

    अनि रास्ट्रीय दाइ/भाउजुको बारेमा पनि केही जावस न।

  • @ghanlimbu9063
    @ghanlimbu9063 15 дней назад

    I’m not sure if this is genuine though of Nepali congress but this does sound very interesting.
    Whole Dharan public are hopeful and happy to see you congress in this position.

  • @bikashoppo9373
    @bikashoppo9373 15 дней назад

    सचेत हुनु र्पछ है केहि स्वार्थ हुन सक्छ है

  • @durgagurung5630
    @durgagurung5630 15 дней назад

    0:39 ❤❤

  • @sureshrai9236
    @sureshrai9236 15 дней назад

    Jesukai hos ADB kand ko talasi garnu sath dinuhola

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 14 дней назад

    थुक क अझै पनि नेपाली काङ्ग्रेस भनछन थुक क पापि हाे देशकाे कलकारखाना हरु बेचेर नेपाली जनतालाई खाडीमा बेचिश तिमीहरू पनि खाडीमा बेलचा हान्न जाउ नेपाल काे शबभनदा ठुलाे भस्टचारि काङ्ग्रेस

  • @kiranpradhan8055
    @kiranpradhan8055 15 дней назад

    AB PARTY HOINA HAMI BHANER milera DESH BANAUE MA KEHI HOLA.....NATRA DESH SAKIYO ....SAKKI SAKYO.....YO KURA MA DHYAAN DIDA RAMRO HOLA......SABAI KO JAI HOS......JAI SAMBHU........❤❤❤❤😂🎉😢😮😢❤❤❤❤❤😢😮😮😅❤❤❤❤❤❤❤❤😢😮😅😅😊❤❤❤❤❤❤❤❤😂😂🎉😮😅❤❤❤❤❤❤❤😂🎉😢😮😮😅❤❤❤❤❤❤❤❤❤🎉😢😢😮😅❤❤❤❤❤❤❤❤😂😢😮😮😅❤❤❤❤❤❤❤😂🎉🎉😢😮😮❤❤❤❤❤❤❤😂😂🎉😢😮😅❤❤❤❤❤❤❤❤🎉😢😮😅❤❤❤❤❤❤❤❤😂😢😮😮😮😅❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anchalsampang7785
    @anchalsampang7785 15 дней назад

    यो झोले झोलेनीहरु श्रमदानमा त एक दिन पनि देखिदैन त मुखमा राम राम बगलीमा छुरा छाम हो।

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 15 дней назад

    Ramro sujhab lagy

  • @RAISUJAN
    @RAISUJAN 15 дней назад

    Partyko jhundaharu sanga naphasau hai apo next karyekalni Harka lai nai jitaunu jaruri x jun tehako system bikash gardaixa tyo lai 1 level ma puraunu ni jitaunu jaruri x

  • @manikamabo885
    @manikamabo885 15 дней назад +4

    Pati.ptta saf hunevo nihurinu pugexa jhole haru🤣🤣🤣🤣

  • @ramsubba2294
    @ramsubba2294 15 дней назад

    धराने नेपाली काँग्रेसले श्रमदानमा कहिले कुनदिन गएर सहभागी भएकाेछ।हाम्रो नेपाली काँग्रेसले सहयाेग गर्छाैं अरे 😂नाटक गर्नु पनि जानेकै हाे।

  • @parwatakhadka3262
    @parwatakhadka3262 15 дней назад

    जति नै चिल्लोचप्प्लो घसेनी यो पाटि भन्ने बितिकै मलाई त उलटि अाउछ केभकाे हाेला😂

  • @shomkumarrai7902
    @shomkumarrai7902 15 дней назад

    😂😂संघीय सरकार को एक्लो पन को तल तल मेट्न को लागि भए पनि एककदम अगाडि सारेको लाई राम्रो नै मान्नु पर्ला🎉

  • @kesharrai4140
    @kesharrai4140 15 дней назад

    milne kura haina afno faidako lagi khub kosis gardaixa

  • @sabitrarai7859
    @sabitrarai7859 15 дней назад +2

    Bahun hatau desh bachau !

  • @harkarajsampang3560
    @harkarajsampang3560 15 дней назад +1

    झोलेहरु आएछन

  • @parwatakhadka3262
    @parwatakhadka3262 15 дней назад

    10 बर्स सम्म नि गरेर नसकिने काम यक भुगोल के के बोकेर आको छ यो पाटि काे मानछे हरु😂

  • @ashokrai9181
    @ashokrai9181 15 дней назад

    Natak gardai xan kalo kangresh

  • @ramsubba2294
    @ramsubba2294 15 дней назад

    नाटक गर्नु पनि कति जानेकाे हाे याे काँग्रेसीहरु😂😂😂

  • @ntcrai2633
    @ntcrai2633 15 дней назад

    Um congress kasto ho nepali janata lai thaha bhai sakyo ... dher gaff nadiye bho

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 15 дней назад +4

    Country selling party

    • @kamikazehang8115
      @kamikazehang8115 15 дней назад +2

      हो हो country selling party अनि rice killer (भात मारा) हरु,,,,😅😅😅😅

  • @BidenRai-vd4nr
    @BidenRai-vd4nr 15 дней назад

    Yo jantako aakhama xaro

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 15 дней назад

    पाटीले खेलायो धरानेलाई 😂😂😂