वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको जिज्ञासामा मेयर साम्पाङले के भने ? फोहोरबारे गुनासै गुनासो पोखे
HTML-код
- Опубликовано: 22 июн 2024
- वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको जिज्ञासामा मेयर साम्पाङले के भने ? फोहोरबारे गुनासै गुनासो पोखे । #clickdharan #harkasampang #dharannews
तलाई मृत घोषण गर्यो 3 करोडले नेपालीले हेरेको छ तेरो बिहोरा ले मेयर को के दोस
Good
मेयरलाइ हार्दिक श्रद्धाञ्जलि भन्ने संजिता धमलालाइ पहिला कार्वाहि गरौं
Mero pani sahamat
यो गैडेनीको काम छैन खाली हौडा मा करैरखेको हुनछे॥
हो तिमीहरु वडा अध्यक्षहरू सबै जिउँदो लास हो। र यो पत्रपत्र बोल्ने आन्टी त झन् जिउँदो ठूलो लासो हाे 😡😡😡😡😡
गैडेनि👍️👍️👍️😂😂😂
Hahaha jal gaideni.
त्यो सन्जिता धमाललाई एक नम्बरमा समानु परछ मेयर साब 🙏🙏🙏🙏🙏🙏🙏
वडा अध्यक्षहरु र धराने पार्टिहरु वल्ल वाघको फेला पर्यो । गुड जब हर्कसाम्पाङ । अब खत्रा देशै भरिको नेतृत्व गर्नु पर्छ ।
यो फतौरी बहुनी काती पयर पयर गरेको हो येस्को हर्कत बेहोरा अनुशर गरेछ बिचारा
मिर्तु त होईन तर भटकिएयो आत्मा चाहिँ पक्कै हो भन्ने हाम्लाई लाग्या छ
सामाजिक संजाल मा हार्दिक श्रद्धाञ्जली भन्न लेख्न के नगर प्रमुख हर्क साम्पाङ ले भनेका हुन र धेरै नगर प्रमुख लाई दबाउने काम नगरौ है १०० मा ७५% नगर प्रमुख को साथमा जनता छौँ ती पत्रकारिता सन्जिता धमला ले नगर प्रमुख लाई कमेन्ट बाट हार्दिक श्रद्धाञ्जली भन्दा किन तिमी हरू चुइक्क बोलेनौ त!
शरीर मरेर हैन ब्याबहारले मृत बनायो तँ जसतो वडा सद्स्य र वडा अध्यक्षहरुलाई।
सन्जिता लाई पनि ल्याउनु परो कार्बाहिको भागिदार उ पनि होलानी है वदाका सदस्य ज्यु हरु तेस्को पनि प्रस्न उठाउनु
बाहुनी अन्ति को कुरा पनि मान्नुपर्छ
सब का सब हात नचलाउने बोलेर धरानको बिकाश गर्छौ भन्दा रान अनि यी दिदी सधै बैठकमा ईर्ष्या र जलनको भारी बोकेर आउछिन बिचरि ।
Bichara anti lai xatpoti huna thalexa 😅😅😅
होइना तिमिहरुलाइ मृत्यु घोषणा गर्यो त पुलिस प्रसान छ । मेयर लाइ प्रस्न गर्ने होइना काइलि ।
हर्क साम्पाङलाई यस्तै जुझारु युवा र मिडियाँले साथ दिनुपर्छ नत्र गुईठेहरुले मेयरलाई असफल पार्न भरमग्दुर कोसिस गरिरहनेछन्।
Asafal ko nagaru hai hajur safal lai safal hunxa aba desa ma sotnra kam garne ghus nakhane desa ko maya garne bikasj garne lai satha dinu parxa asafal ko ta kurai nagarum
फोहोर पहिलाको तुलनामा धेरै कम छ,जस्ले सफा रहनै जान्दैन अनि सफा गरिदियनन भन्छन क्या,मयुरको प्वाँख मात्रै राम्रो खुट्टा त हेरेर आफै रुने गर्छ रे
सास जानु मात्र मृत्यु होइन गलत लाई गलत भन्ह नसक्नु पनी मरे तुलिया हो त्यसैले तिमी हरू सबै लाई हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु जय श्रम दान जय हर्क बाद झोले हरू मुर्दावाद
Timiharu desh ko lagi mitra nai ho !!! !!!! We are watching you all since a year !!!
यो धेरै बोल्ने महिला चाहि कुरा गर्दा सहि कुरा मा सुनुवाइ हुने गरि बोल्ने हो । तर अलिक अनुसासन हिन देखियो जुन कुरामा मा पेर पेर गरेर हुन्दैना ।
जे गर्दा नि मेयर लाई दोष
बेबाहार ले देखाको छ तेइ भयर लेखेको होला
होइन नबुझेको कुरा,धरानका जनप्रतिनिधि र सदस्यहरुको आफ्नै भिजन त केही छैन कि क्याहो????हरेक कुरामा मेयरको खुट्टा तान्नु र बिरोध गर्न सिवाय:???????????????
Ho Malai dharan ma dharai rajniti vayeko masus vayeko xa political party ko Tara yesko matlab yo hoina ki manxe Maro wa naramro sabda vannu ramro hoina hai! Jay dharan jay sharam abhiyan🙏🙏🙏
यी कस्ता घाँस खाने पत्रु हरु हुन हौ कानुनी प्रोसेस मा जानू नि कार्यपालिकामा त नगर को योजना मा छ्लफल गर्ने होला नि तो सामाजिक संजाल मा कस्ले के भनो भन्ने कुरा त नितान्त आफ्नु विषय होला कि कसो हो
Yo aaimai Laai Hardik sardanjale chha,varasak chetai mare huntho.
याे कार्य पालिका बैठकमा फतर फतर बाेल्ने काे हाे?
फेरि पनि भन्छु Rip😢😢😢
रामे राई is king
तिमारको गतिबिधीले गर्दा भनाई खाएको हो हलीहरु हो।
tai vayera pothi derai kor kor kor garnu hudaina
Fhor maila ko lagi jarimana sistam garnu jarurixa jasto lagxa jasko ghar agadi pachhadi fhorxa jarimana nattra dharan ko janta sudrindaina balen jasto huna jarurixa
Yo kura meharlai sodhane Hoina timiharu ramro kam gar Hoina vane janatale taharulai jutako mala. Lagauxan
Jasto kam ustai fall mayer lai sath deko bhaye kasle gali garxa dunuya bahira bata aayera saramda sahayog gari rahekoxa timaru mayer ko khutta tannu ma besta mayer lai birod garnu dharan lai birod garnu dharane ko man royekoxa dharan bashi bhayera dharan kai birod
Baghle khai nasakne jiu bokera yaso bikasko ra sakaratmak kura garnu xena khali nakarattma matrai xixiixixix
काङ्ग्रेस र मैले देखेको एमले र माओवादीको 90%नेतानि नेताहरु भुक्ने र खोट लगाउने मात्रै देखेको छु जनता संग समन्वय गरे काम कहिलेगरेको देखेको छुइन चाहे सम्सदमा या कार्यपालिका बेकामेहरु हाम्रो करले भत्ता पचाउने पल्केको चोर हरु
के धरान मा सरसफाई मियर ले मात्र गर्नु पर्ने हो वडा अध्यक्ष हरुले पनि यसो जनचेतना स्वारुप आफ्नो वाड मा फोहोर व्यवस्थापन बारे वडा बासी लाई अनुरोध गर्नु पर्दैन। भन्ने बेला मा म वडा अध्यक्ष हु कसैले नच्याउनु भनेर धाक धम्की लाउने अनि काम गर्ने बेला चहि मियर लाई क्याउ क्याउ गरेर हुन्छ त।
lessons to be learned . Grown lemon trees, you will be expecting the lemon not an orange .
जिउँदो लास😂😂
Meyarle rip vanu vanera arako hora ko kole bahira bata vaneko hunxa dos jati meyarlai lauxa bekaa
rip yo suddi lai😊😊
के बोलेको हौ यस्तो यो आइमाईले Rip त प्रधानमन्त्री,मन्त्रीहरु लाई पनि rip लेखी रहेको छ। त मुलाको सागहरु विकास गर्नु आएको हो भने यस्तो सानो तीनों कुरामा किन् अल्झी रहेको हो। हना यो प्रश्न हरु धरानको अनलाइन मिडिया ले किन् नसोधेको प्रधानमन्त्री मन्त्रीहरु लाई पनि यस्तो हुन्छ।यसलाई किन् कार्यपालिका बैठकमा प्रश्न उठाको गधा,चोर, फटाहा हरु
Yo ladies sadasya ke saro bathi vaki houu xyaaa...lastaee haso lagx....thikaee xat rip vann.. berani bhutko jasto vayesi 😂😂
Jiudo las haruuu
Hoina timiharu Ko kam chahi k ho
Timiharu guithe guitheni haruko Harka pratiko sadyantra, prabirtile janata Rustam bhaeko bujhe huncha.
तिमी हरु मरे सराई त होनि झोले हरु
Talab bhatta ta tapaile pani khadai hunu hunxa hola kina khanu hudai xa ta?
Mrsabyopahurilaikurdanidhulpoxardinihài
Tpakhandaamaikobolikoarthaxinahaiaamaipahuri
यो पागल आईमाई मेयर सबले लेख्न लागको होर
😂😂😂
Tik gariyo became jole neta harulai