पहिला विरोध गर्ने अहिले आफैले खानेपानीको शुल्क किन बढाएको ? मेयर साम्पाङले जवाफमा के भने ?
HTML-код
- Опубликовано: 16 окт 2024
- पहिला विरोध गर्ने अहिले आफैले खानेपानीको शुल्क किन बढाएको ? मेयर साम्पाङले जवाफमा के भने ? #clickdharan #harkasampang #dharannews
मेयर हर्कका बिरोधिहरु
1)जातिबादी
2)बिकास बिरोधी
3)माफिया
4)अल्सि
5)चोर
6)भ्रस्टाचारि
7)र बलत्कारी अनि भेडाहरु।
Yo budha haru chai harka sampang ko samarthan lai thik hunxa
@@yuriAyato-hb8tk Harka Sampang ko samarthann tesley garcha jasley Desh Bikaash vako herna chaahancha baato banaauna bideshi sanga rinn liyerah kati dinn chalchaa nepali haru Nepal maa kaam garna nakhojney bidesh maa j pani garna khojney voli ko haamro pidhi ley sukha paaosh vanna chaahanu huncha vaney aheley ko yo pidi le dukha garnai parcha
@@yuriAyato-hb8tk लाडो जस्तो कुरा नगर भाइ।
एडिबिको भ्रष्टाचार गर्नेलाई कारबाही गर्नु
त्यो राणिको बान हरुले कत्रो ॠण गरेको काम चाहिँ जिरो अनि यत्रो ऋण गरेर जादा यी पत्रकार काहा मरेको थिए
एमालेले बिगारेको काम मेयर हर्क साम्पाङले सपारेकै हो । तर पार्टीका झोलेहरुले बिरोध मात्र गर्छन् ।
टेनकर बाट किनेर खानु परेको छैन श्रम दानबाट पानि खुवाउनु भाको छ मेयर साब धन्नेबाद 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
बिल बढायो भनेर बिरोध गर्नेहरु,भोलिको दिनमा ट्यांकरबाट किनेर खादा थाहा हुन्छ।बिल तिर्नु पर्दैन तेतिखेर।
Piyor jholeharu KO mtra birodh ho aruko birodh xaina
दस दल बिरोध गर्ने महाशयहरुले राम्ररी सुनेर मेयर संग समन्वय गर्नु होला ।
मेयरको कामको बिरोध गर्दै बस अहिले।भोलिको दिनमा ट्यांकरमा किनेर खाउ,बिल तिर्नु पर्दैन तेतिबेला।
बडाउनु पर्छ बाउको पाला देखिको छोरा को पाला आउदा सम्म पनि नबडाउनु त
दिक्तेलमा पानी किन्दा नायँ उपाभोक्त हुदा ५५००० हजार मैले तिरेको छु तेस्तो कोसैले बिरोध पनि गर्दैन बिल सामेत म संगा छ
हो सर यो कुरा जनता ले बुझेका छन ट्यान्कर ले धरान मा पनि ५५०० लिदा कमिसन ७०० र नगर लाई ३०० गर्दा दलाल त होईना ट्यान्कर व्यवशाय लाई ४५०० खुद आउथ्यो तेस्मा काम्दार लाई १४०० बाँकी सबै व्यवसयको हुन्थ्यो तर कुरा आयो त्यो बेचेको पानी कहाँ बाट ल्यायो त??? 😂 त्यो पानी महिना को ५५ लाख सम्म बिजुलिको बिल तिरेर पिउनेपानी अफिस ले मोटर चालाएर तानेको पानी हो के त! भनेपछी अघिल्लो नगर्पालिका का हरुले दोहोरो तरिका ले जनता को रगत चुसेका थिए खोइ बुझेको? हिँ......😡🤫
ठिकै छ बडाउनु भयो पानिको चाहिँ दुख नहोस्
कति राम्रो विचार पारदर्शीको ऐना
सञ्चितालाई प्रमाण लेऊ भन्दा त यत्रो भबाल भयो धरानमा भ्रष्टचारीलाई कारबाही गर्नुभयो भने त झन् के के होला ?
Sahi kura sir
ठीक हो
👍👍👍
सहि कुरा गरन्भो तर नेपाली हरु को टाउको मा रिन लएर जनता ल बिकास गरछुउ भनेर एमाले कांग्रेस माउवादी ल रिन लएर तो रिन लएर बैक लत छोटदेन तिरनै परछ तेिरेन भने देश बिदेश ल हात लिन्छ
Ekdam sahi kura ho Meyor Saheb ko.
Good meyar
Copy and paste 👍टेनकर बाट किनेर खानु परेको छैन श्रम दानबाट पानि खुवाउनु भाको छ मेयर साब धन्नेबाद 🙏❤️❤️❤️👍👍👍👍👍👍
Jai harka sampang 🙏♥️👑
Very fair and reasonable decision Mr Mayor.well done keep it up hajur 🙏💪👏
Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤
Yatiko pardarsi meyar🙏🙏jay harka sampang
Sahi Kura harka sampang Sir 💯💯💯💯 right
Jo sanga paesha xa vane tirada honxa hy
❤❤🙏🙏🙏🙏🙏
पार्टिका झोले, भ्रष्टहरुलाई सत्य कुरा कहाँ पच्न सक्छर।बिरोधिहरु कुरा बुझेर पनि बिरोध गरि नै बस😡😡😡😡😡
जे होस धरान मा चाहि पानी को नै राजनीतिक हुने भयो !!!!!
सहि मेयर साब। आबो जनताले। dv को पैसा भ्रष्टाचार गर्नेलाई खोज्नुपर्यो। उनीहरुले खाएको पैसा आज मेयर हर्क। ज्यूले तिर्नुपर्दैछ अनि धराने जनताले उनीहरुले खाएको पैसा तिर्नुपर्दैछ। पैसा खाने अनि आफैँ विरोध गर्ने
Sahi ho sir ❤❤❤❤
Hamro meyor asal hunuhunxa
मेयर ज्यू धरान मा पहिले भन्दा पानी को सुविधा धेरै छ एडीपी को ऋण त हर्क राज राई ले लिए को होइन लिने सब एमाले को चोर ले ब्रष्टचार गर्यो अहिले केको हर्क राज राई लाई नराम्रो बनाउने
यो बिल बढाउनु त्यहाको बाध्यात्मक परिस्थिति हो जस्तो लाग्छ । चिचिको पनि माया पापाको पनि माया गरेर भएन। सुबिधा दिने हो कर पनि उठाउने हो नि। सुबिधा पाउनु पर्यो।
भ्ष्टृचारी ले गरेको चलखेल मा जनता को टाउको मा भार पार्नु चाही हुदैन,।
मञ्जु भन्डारी र तिलक राईले गरेको ADB को भ्रष्टाचारको फाईल खोल्छु खोल्छु भन्दै केको साईत हेरिबस्नु भा हो मेयर साप??? यदि भ्रष्टाचार भएकै हो भने लात हानेर भएपनी असुल उपर गरेर रिण तिर्न के को आनाकानी ???
Harka g 🙏🏼🙏🏼 yo nepal ko खरायो सरकार को खाते झोले हरुलाई अबसर दिनु हुदै ना जै हर्क जै धरान 🙏🏼जै बुडासुब्बा 🙏🏼🌹
जो होचो उसैको मुखमा घोचो भनेको एहि हो
vanna k kojeko
You are absolutely right sir👍️👍️👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Sahi ho
यो खानेपानीको छुट्टै बोर्ड गठन गरिनुपर्छ धरान उप म. पालिकाको मातहत रहनु हुँदैन ।
धेरै नबोलिकन रिजाइन दिदा हुन्छ।धराने जनतालाइ भर्म नपार्दा हुन्छ।
तेरो बाउलाई राख्ने हो र ??😂😂
एडिबिको भ्रष्टाचार गर्नेलाई कारबाही गर्नुपर्ने नगर प्रमुखले शुल्क बडाएर धराने जनतालाई अन्याय गर्नु भो यसतर्फ ध्यानाकर्षण होस मेयर साबको
metra goverment la pani support garnu paryo ni. report ta diyako xa ta Beuro lai. k garen rai ko choro vayo.
मेयेर ले नियमन गर्ने आफैले मात्र गर्नु सक्दैन छानबिन गरी नियमन निकाय ले गर्ने हो है मित्र
tei ADB ko file kholincha bhanera tah dhamala lai hatiyar banayera firing garirako chan tah party ko haru le..
येथार्थ कुरो नबुझी प्वाक्क नबोलौ न पान्डे A D B को बिषय मा अख्तियार हरेक स्तर मा कुरा निबेदन मेयर साब ले दियकै होत खोइ अख्तियार खोइ छानबिन
janta sabai jangnu paryoni..adha partyko khateharu xan ani kasari hunxa
होइन खानेपानी मन्त्रालय बाट बजेट औदैन हो
Sahi kuro ho harka sampang sar pahilee ka napungsag partika jholyy harulyy vrastachar gareera dharan lai ta khookro parera gayaka raheexan kam chahi jiroo hyrnuss dharanee jhanata haru ho aba 84 ko chunabma bicharr garnuss jay harka Jay dharan jay mongol jay nepal 🇳🇵 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
MAYOR HARKA SAMPANG RAI TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN DHARAN AS SOON AS POSSIBLE MUST URGENT
Mayor Sab ko team nai chaina hai …
Nabadhaunu mayor jiu natirnu pani😢😢
पानी महँगो हुन्छ त भोज खाए पछि
ADB भन्ने प्रोजेक्ट को भ्रष्टाचार गरेको पैसा धरानबासिले तिर्नुपर्ने ,,अनि भ्रष्टाचार गरेको खोजी नगर्ने
तपाई बाहुनहरु जहिले बिरोध मात्रै गर्न जानेका छौ है । के कुरा हो राम्ररी बुज्नु सुन्नु आउदैन है। कुविचार ।
छानबिनको गर्नु लाग्दा सबै पार्टी ले विरोध गरिरहेका छन् के गरि कसरी छानबिन गर्नु?
चिक्ने सबै कुरा बुझेर कमेन्ट गर मुजि धतुरे। गएर अख्तियारमा बुज पत्र कति पटक पठाएको छ त्यही छानबिनको लागि ।
नमस्कार सम्पूर्ण धराने मित्र हरु तथा राजनिती दल अत पाटी का मित्रहरू ADB को ॠण लिनुहुन्दैन भन्दा खिरी तपाई हरुले हाँसीहाँसी २ अर्ब १७ करोड लिएर ख्र्लपै खानुभयो १६ घन्टा २० फिट को उचाई मा पुग्ने पानी दिन्छौं भनेर सिधा साधा जनता हरुलाइ बोका बनाएर खायो अनि आज आएर ॠण तिर्नु प्रदा बाँदर को अनुवार जस्तो चाउरी पारेर हुन्छ ??? ADB ले हस्तक्षेप गरे भने केहुन्छ स्मण रहोश ? जसरी भएपनि ॠण तिर्नुनै पर्योनि अनि आज आएर खानेपानी को बिल बडायो भनेर कुर्लिनु मिलछ ? नेता जू हरु ?????😂😂😂😂😂
Tankerko pani kinera khau bill tirnu pardaina😀😀😀😀😀😀
bichara😂😂😂😂
Yohcai.vaya.haimergi
adb ko file kholchu vannu hunthiyo ahile tehi pahilako mayor jastae rin tirnuparne vayako le bill rate badyako vannuhuncha .
Masu bhat khayo pachi pani mahango hunenai vhayoni hark ji
Kati ramro jabsf hijoko itihash birsanu vayachha sable
Dharana ko ahile ko mahola dekhada dherai dukha lage ko xa.....hamro desha ko bivinna party ko niyama dekhada sarai dukha lagxa k garne.......1uta niswartha vawana man mutu bokera kehi garxa vanera agadi badheko yuwa lai satha dinu ko satta birodha garnu galata kura ho jasto lagxa .......dhannebada meyar jiu ati dherai aaropa khepera pani tapai tapai le aafano kam xodnu vako xaina.......tesai le m ta vanxu tapai mahana yuwa meyar ho vanxu
Nepal ma pati le desh Sakhapa pari sako Ani Nepali Veda Jole Janta chai pati ko dash vayar bash
Kathmandu maa 500 rupees mahina ko bill tirnu parcha
ADB Vrastachar Chanbin gareko khai
Yo Rin linelai tiraune byabastha garda ,ti vrasta Rin lutera ghichera sino bokdaixanx chadai think parnu paryo
Chunab agadi chai k ko natak dekhaunu vako hjr paani free maa khuwaxu vanera😂jitnu ko lagi anek vasan dinu parxa hai
Kura Sahi ho .
media karmi jiu meyar shab ko agenda ghosana patra ko bishama na hickai alik kharo prasna rakhanu paryo
Batho mayor po vanthe; arkale khaho loan tirne ho raichha
अरुले बढाउदा खततम अाफुले बढाउदा राम्रो याे भयेना याे सककिने दिन हाे मेर सापकाे
😂😂😂😂😂😂😂😂😂😂😂😂
Mear sab chanda bata pani leara bil po ghatau6 ki vanyko ta sulka po badako asko rin 84ma tiraula hai
हिजो देखि अलि कति जानी नजानी भए पनि बोल्दा शब्द चयन गर्न थालेको पाइयो
कुरा त कति चिल्लो गर्नुहुन्छ के मेयर साप,जे होस लाजनितीमा तपाईं पनि मज्जारी टिक्न सक्नुहुन्छ यसमा दुई मत छैन,adb को रिन छ भन्ने पहिला अनभिज्ञ हुनुहुन्थ्योरा!!!अनि थाहा भै भै पानी खुवाउछु भन्नुभएकै होत,,,खरो उत्रनु हुन्छ तपाईं पनि नेपाली लाजनितिमा,राजनीति हैन,लाजनीति भन्छु मत।तपाईं जस्तै घुस नखाने भयरा के गर्नु,तपाईंका मातहतका सबै तपाईंको जस्तै सोच नभएको हुनासक्छ,
अनि कर छली गरेको होलानी।
भयो तिम्रो कुरा तिमी सङ नै राख ल डियर हर्कु🙏🙉🙈🙊
Meyar shab pahila vhatra chari kasailai chodina vhannu huntyo Tara aaile adb KO vhatra chari harulai karbhahi garna nasakne ani aaile chai jantako tauko phutne gari Kar badaune aafno agenda Pani navhulou hair meyar shab
Sakinne vayo harka ji pani tai jantale vot deko tei jantako dhar seknu thale paxi sakinne vayo
सही कुरा
Aba ta janta sajeta rahanu hola patriko cholele Kam bikarx. Chor khdha kagresa Vs amale male
ADV को भ्रष्ट गर्नेलाइ र्णिन तिराउने हो मेयर ज्यु जन्ता बाट होइन ।खैत भ्रष्ट खोजेको? हामी तिर्दैनौ येदि तपाइको साहास भय रिन जन्ता बाट नतिरौ
भने जस्तो सजिलो हुन्छ र भ्रष्टाचार गर्ने ले भ्रष्टाचार गरेर रिण बोकायो अनि भ्रष्टाचारिबाट रकम उठाउन मुद्दा हाल्यो अख्तियारले छानबिन नै गर्दैन।।। अनि खानेपानी संस्थान बाट रिण तिरौ मौज्दात छैन।।।। नतिरौ ADB बैंक ले ताकेता दिएको दएकै गर्छ ।।। अनि सरकारले मिनाहा गरिदिदैन ।।।। कसरि तिर्ने त ???? तिर्ने एक मात्र उपाय सुल्क बृद्धि हो।।। त्यसै ले यसो गरिएको हो ।।। राम्रो अध्ययन गरेर बोल्ने गरौ ।।।
आइफोन bike किनियो अब घर पनि किन्नु पर्ने छ दाजु को घरमा कति बस्ने
आइफोन गिफ्ट आको हो साला अलि बुझेर बोल
@@arjunlimbu9853 हो नी सलो केटो तिमीले गिफ्ट दिएको नी
तेरो के को टाउको हामी तिर्ने लाई केही भएको छैन
जाठा यो हर्के पनि मन पर्न छोडयो
पैसा खाने नेता रिन तिर्ने जनता श्रर्म गर्ने जनता पैसा दिने जनता पाए जनता ले के
🙏🙏🙏❤❤❤🙏