मातृदासको आह्वान: सोझा नेपालीको काल बन्दैछ राष्ट्रिय परिचयपत्र ।।जागौ घरघरबाट बहिष्कार गरौं_Matridas

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Rameshwor Raut Matridas
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 150

  • @birashatrana
    @birashatrana 2 месяца назад +6

    रामेश्वर सर जय जय होस नेपाल को लागि सहि कुरो भन्नुभयो

  • @danmagar1680
    @danmagar1680 Месяц назад

    यो रास्ट्रिपरिचय खारेज हुनुपर्छ यो जनताको बिपरित छ सर हजुर को साथमा आम नेपाली जनता छ

  • @franklin102
    @franklin102 2 месяца назад +38

    भोलि का दिनमा देस र जनतालाई हानि हुन्छ अनि एेन कानुन बिपरित हो भने तुरुन्तै रासटृपरिचय खारेज भएको राम्रो।

    • @BbLauti
      @BbLauti 2 месяца назад

      ppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 2 месяца назад +22

    याे परिचयपत्र खारेज हुनुपर्छ जनताको हितमा छैन यहाँ सर लाई सलाम छ।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 месяца назад +9

    जय होस मातरीदास सर को जनता ले साथ दिने छन

  • @rajansawa8491
    @rajansawa8491 2 месяца назад +7

    यो अराष्ट्रिय परिचयपत्र देश र जनताको हित विपरीत छ। यो खारेज हुनुपर्छ।

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 2 месяца назад

    निमुखा नेपालिलाइ आँखा देखाउनुहुने याे कार्यलाई लाख सलाम छ सर। जय कलीमा ।

  • @mingmasrp6071
    @mingmasrp6071 2 месяца назад

    Sacho desbhakt hunu hunxa tapaile sampurna nepaliko rakshyako laagi awaaj uthaunu vayekoma dherai dherai dhanyabad Matridas jiu

  • @rukangurung5462
    @rukangurung5462 2 месяца назад +7

    रासटृिय परिचय पत्र खारेज हुनुपर्छ

  • @tarakhanal8124
    @tarakhanal8124 2 месяца назад +6

    कानूाविद मातृदास सर प्रती हाम्राे पूर्णरुपले समर्थन छ

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 2 месяца назад

    यो राष्ट्रिय परिचयपत्र खारेज होस ।

  • @cholakantaregmi2024
    @cholakantaregmi2024 2 месяца назад +3

    जय होस हजुरको।

  • @dibakarpant3390
    @dibakarpant3390 2 месяца назад +19

    हे कालभैरब नेपाल र नेपालीको रक्षा गर !

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 месяца назад +10

    रामेश्वर राउत मात्रिदास साथै ऊहाँको टिमलाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉 बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् हरुले नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन् लौन नागरिकहरु निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक ? नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?

  • @khukurinationx648
    @khukurinationx648 2 месяца назад +12

    जय सुकै हाेस हामि सबैले याे अराष्ट्रिय परिचय पत्र बहिष्कार गर्नै पर्छ।।। याे खारेज गर्नै पर्छ।।।।।

  • @tikaramrc674
    @tikaramrc674 2 месяца назад +11

    जय होस ,सर। सरकारी र निजि कामको लागि पनि राष्ट्रिय परिचयपत्र बनाउन अनिवार्य गरेको छ,परिचयपत्र भएन भने कुनै पनि ब्यक्तिगत काम हुदैन तर्सथ नेपाली नागरिकहरु राष्ट्रिय परिचयपत्र बनाउन बाध्य भएका छन/छौ। यो राष्ट्रिय परिचयपत्र खारेज होस ।🎉

  • @bknlm9453
    @bknlm9453 2 месяца назад

    यो अत्यन्तै सान्दर्भिक कुरा आएको यो काम चाडै बन्द हुनुपर्छ

  • @ganeshbudhathoki6767
    @ganeshbudhathoki6767 2 месяца назад +39

    रास्ट्रीय परिचयपत्र बन्द तथा खारेज हुनु पर्छ।

  • @tajanepal3854
    @tajanepal3854 2 месяца назад +10

    अहिलेकाे गृहमन्त्री पनि संविधान विपरीत पैसा कमाउने धन्दामा लागेकाे देखिन्छ । याे राष्ट्रिय परिचयपत्र नामकाे जनतालाई दुख दिने पासाे तत्काल बन्द हुनुपर्छ ।

  • @tarakhanal8124
    @tarakhanal8124 2 месяца назад +5

    याे रा प पत्रमा गैडाकाे नक्सा राखेर राष्ट्रघाती ,सम्बिधान विपरित कामगर्ने यी कुल्लङ्गारहरुलाई जनताले कडा सजाय गर्नुका साथै याे राष्ट्रिय परिचयपत्र नामकाे जानताकाे गलपासाेकाे बहिष्कारगराै ।

  • @bishnubudhaprithi786
    @bishnubudhaprithi786 2 месяца назад +6

    ऐनकानून विपरीत छ भने यो राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ, जनता जागरूक हुनुपर्यो ?

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 месяца назад +7

    देशको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @uttamsrest5318
    @uttamsrest5318 2 месяца назад +11

    बन्द गर्नै पर्ने हो यस्तो क्याबिनेटबाट डिसिजनलाई रद्द हुनुपर्छ ।

  • @govindaneupane5303
    @govindaneupane5303 2 месяца назад +6

    यउटै सड्यन्त्र नेपाल ध्वस्त पार्ने खेल हाे।

  • @parbatitamang95
    @parbatitamang95 2 месяца назад +2

    यो,परिचय पत्र खारेज गरिनेछ

  • @kailashbhujel9421
    @kailashbhujel9421 2 месяца назад

    Rabi❤ramesh🎉lekhak❤jasta🎉bhadak❤aparadhi🎉haruko❤chandai🎉sarbanas❤hos🎉jay matridas❤sirko🎉serchand❤kp🎉jastako❤sarbanas🎉hos❤

  • @thapapurnabahadur3344
    @thapapurnabahadur3344 2 месяца назад +1

    राष्ट्रीये परिचय पत्र नेपाल र नपाली लाई पङगु बनाउदै नेपाली को अष्तीतो मेताउन खोजेको देखियो कारण कमिशन को खेलमा यो खेल खेली रहेको देखिन्छ। 21:12

  • @chandralama8061
    @chandralama8061 2 месяца назад +4

    यी दलहरुले राष्ट्रघात गर्दापनि कानमा तेल हालेर मुर्दा जसरी सुतेर बस्ने नेपाली नै यो देशको प्रमुख दोषी हो👉👉कोही अझै जिउदै छ भने जागौं हो छिट्टो 👍👍अत्याचारको विरुद्ध आजैबाट लागौं👍👍

  • @ShlokRegmi-wv3yn
    @ShlokRegmi-wv3yn 2 месяца назад

    Umes n
    Matri
    Das
    Babu
    Real
    Humanitarian n
    Great .....
    .

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 месяца назад +4

    यो रासटिरिय परिचय पत्र लागु गराउने अपराधी हरू सबै लांई जेल को सजाय मात्र किन हुने छ यि अपराधि हरू लाई ठाउ का ठाउ मारनु नै परछ यो परिचय पत्र नेपाल र नेपाली बिरूदद बिदेशी को लागि गरिए को हो यो यम सि सि संग संमबनधित छ यसले नेपाल र नेपाली को अस्तित्व नै समाप्त पारदै छ यो कर्मचारी तन्त्र र माफिया हरू को कतलेआम गरनै परने हुनछ

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 2 месяца назад +5

    रास्ट्रीय परिचय पत्र संबैधानिक त्रुटि हो भन्दाभन्दै किन सरकारले अगाडी बढाएर सामाजिक सुरक्षा भत्ता नदिने ,कर्मचारी शिक्षक सुरक्षाकर्मिको पेन्सन नदिने भनेर त्राहिमाम बनाइ रहदा जनताको रगतपसिनाको करबाट तलब खाएर यस्तो गम्भीर बिषय सम्सदमा किन नउठेको होला।आमजनताको भिड्भाड गरेर ,उमेरले ६० कटेका बिरामी असक्त वृद्ध लाई समेत सकिनसकि इलाका प्रशासनमा घिसार्दै कार्यालयमा लान किन के का लागि बाध्य पारिदैछ।कतै सुनिन्छ ४५ अरब रकम विश्व बैकले अनुदान दिने भन्ने अपुस्ट कुरा लाई पचाउन हो कि साच्चिकै जनतालाई फाइदा पुगोस भनेर गरेको हो सत्य बुझिएन ।

  • @AnishPanta-t6f
    @AnishPanta-t6f 2 месяца назад +7

    Sahi kura ho ailey kharej garyo vane Garyo natra paxi desh bachaucu banera jati ufriyeni kam lagdaina.
    #parichaya_patra_kharej_gar

  • @unluckygamer5720
    @unluckygamer5720 2 месяца назад +1

    Sahi ho sir

  • @kshitijraut3861
    @kshitijraut3861 2 месяца назад +6

    Rameshwar Raju is great salut you

  • @DurgaSinjali-r4e
    @DurgaSinjali-r4e 2 месяца назад +2

    याे काम जाे मत्रि काे पालामा लागुगरेका छन यसलाई काबाहि हनु पछ

  • @kharausebs
    @kharausebs 2 месяца назад

    Ati ramro anterbarta, hami sabai Nepali sachet banau,yo katit Rastriya Prichaya Patra ko sakdo birod garum, yo anterbarta sabai Nepali samma puryauu

  • @ramashankarmahato
    @ramashankarmahato 2 месяца назад +1

    जय नेपाल जय नरेश ❤❤❤

  • @sibamanipun5907
    @sibamanipun5907 2 месяца назад

    Ekdam thik sir

  • @bipin_raut
    @bipin_raut 2 месяца назад +1

    Very beautiful, thank you so much❤❤❤❤❤❤❤

  • @krishnabasnet5116
    @krishnabasnet5116 2 месяца назад

    RightSir

  • @Mohan-q9h6r
    @Mohan-q9h6r 2 месяца назад

    Dhanyabad haurlai.

  • @manikhanal6254
    @manikhanal6254 2 месяца назад

    True Analysis.

  • @keshavprasadacharya1168
    @keshavprasadacharya1168 2 месяца назад +1

    खारेज भए भलाे हाेला।

  • @yugalkafley6720
    @yugalkafley6720 Месяц назад

    यो पुर्ण खारिज हुनु पर्छ 🇳🇵🙏 🤠😊😎🚲👍💖

  • @purnrajpaneru9931
    @purnrajpaneru9931 2 месяца назад +2

    यो अराष्टीय परिचय पत्र हो।जनता लाइ यो बनाउन कति पिडा दुख तनाव अनावश्यक आर्थिक क्षति ब्यहोर्नु टरेको छ सरकारले जनताको मार्का बुझी यदि हालको नागरिकताले बिदेश जानेलाइ असुबिधा भयेको छ भने पासपोर्ट मा सुधार गरी वा बिदेश जानेलाइ राष्टीय परीचय पत्र दिइ अन्यलाइ बाध्य नपारियोस्।

  • @khadaksinghdhami4287
    @khadaksinghdhami4287 2 месяца назад +3

    ❤❤❤❤

  • @DilTamang-dk3lz
    @DilTamang-dk3lz 2 месяца назад +1

    Sahi awaj ho dai haami Pani yo Kuramaa sath dinchau

  • @DpPaudel-x6s
    @DpPaudel-x6s 2 месяца назад

    न्याय अन्न्याए छुट्याएर कामगर्ला भनेर नसोचौ मातृदाश जी ।
    यो त खड्ग प्रसाद शर्मा ओली ले चलाएको देश हो

  • @OmSingh-zc6qq
    @OmSingh-zc6qq 2 месяца назад +14

    को निस्केर विरोध गर्न सर। सबैलाई त दास बनाएर विदेशमा बेचिसकयो, नेपालमा झोलेहरु मार्त बाँकी छन,

  • @neetasharma8834
    @neetasharma8834 2 месяца назад

    मैले अहिले समम राष्ट्रिय परिचय पत्रको सदस्यताको लागि पहल गरेकाे पनि छैन सब कुरा बुझियो सर नमस्कार छ। आफ्नो नागरिकताको परिचय पत्र भएपछि नेपाली लाइ दश थरि पत्र बोकेर केको स्वाङ देखाउनु ।अब सिटै नर्कबाट निम्ता आऊदै छ ।

  • @chhatrabhattarai1880
    @chhatrabhattarai1880 2 месяца назад +2

    राष्ट्रिय परिचयपत्र को बारेमा बुझेर नै आजसम्म राष्ट्रिय परिचयपत्र बनाएकै छैन

  • @bimalbhusal569
    @bimalbhusal569 2 месяца назад

    Hajur , sahayogiharu ra patrakar jyulaai selute chha !

  • @anantaduwadi8682
    @anantaduwadi8682 2 месяца назад +1

    यो राषटरिय परिचय MCC को कडि हो र यसबाट आउने खरबौ रकम कुमलयाउने र MCC बादिका जनमदाता कांगरेस,एमाले,म्ओबादिको मिलो मतोमा भएको छ।

  • @AbKarki-if7wr
    @AbKarki-if7wr 2 месяца назад

    खारेज हुनै पर्छ

  • @namarajsharma2769
    @namarajsharma2769 2 месяца назад

    हे भगवान हाम्रो देश काे शासन ब्यवस्था कसले चलाई राखेकाे छ ।

  • @maajagadamba553
    @maajagadamba553 2 месяца назад

    म श्रेष्ठ मदन आज पेंशन लिन जाँदा बैंक लें राष्ट्रिय परिचय पत्र नभई दिन इन्कार गरे पछि मैले देखाए पछि बल्ल दिन सहमत भयो। यो के भएको हो। प्रष्ट गरी दिन हुन सादर अनुरोध गर्दछु।

  • @RamGurung-tx4ej
    @RamGurung-tx4ej 2 месяца назад +1

    Yo rastriya parichaya Patra kharej hos

  • @sumitrasapkota3683
    @sumitrasapkota3683 2 месяца назад

    सर पेन्सन पनि दिऐकाे छैन परिचयपत्र बिना राेकेकाेछ अब केगर्ने पेन्सन वाला हरूले हजुर 🙏🙏🙏🙏🙏 राष्ट्रिय परिचयपत्र खारिज हुनु पर्छ

  • @Armyblinkanime1237-q2w
    @Armyblinkanime1237-q2w 2 месяца назад

    Right🙏🙏

  • @ambarbaruwalchhetri7880
    @ambarbaruwalchhetri7880 2 месяца назад

    सिधा र गरिब जनता हरुकाे लागि न जनता आफू समेटिन्छन नता काेहि अशल आत्मा हरु काे जन्म भयकाे छ, यसैकाे नाम हाे साँडेकाे जुझाइ बाच्छा काे मिचाइ मात्रहाे जय गरिव निमुखा जनता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 2 месяца назад

    Kathitha Rastriya parichaya patra turunta kharej garnu parda , kanun biparit lagu garna lageko le yasle nepali janata lai dhosta banaune nischit chha. Jay Matridas ,Rameshower rahaut ko team lai.100% uchit kura bhannu bhayo.

  • @bknlm9453
    @bknlm9453 2 месяца назад

    सर अब डा .शुरेन्द्र केसिलाई पनि ल्याउनु पर्यो

  • @Ramprasadguragain-i9w
    @Ramprasadguragain-i9w 2 месяца назад +2

    Matri das ju Naman gardachu hajurko damdar vanaima yakdam satyata xa Mata Shani Manche Tara mile Pani halshamma yo parichya Patra banaueko china yo dalali netabideshi Ka dalal harule abadesi shakne vaye Jaya nepali

  • @purnagurung9592
    @purnagurung9592 2 месяца назад +5

    Yo rastriya parichaya part khareja hunu parxa jai Nepal aama 🙏❤️🙏❤️🙏❤️🙏❤️🙏

  • @hariadhikari8186
    @hariadhikari8186 2 месяца назад

    Rastiye parichaye patra kharej hunuparo yota bikhpo rahechha jankari bhayo sir lakhon lakh slam sir.

  • @ajitsinghpandey2893
    @ajitsinghpandey2893 2 месяца назад

    Sar.hajur.le.sahi.kura.garnu.bhao.yo.paricha.patr.bana.bhane.ko.pasa.kahne.bato.gare.hau

  • @kalawatigurung8568
    @kalawatigurung8568 2 месяца назад +3

    Yo rastriya parichayapatra kharej hunai parchha hunai parchha hunai parchha.

  • @udayashrestha9319
    @udayashrestha9319 2 месяца назад +3

    Jagruk media ra social media ma yaslai badhi bhanda badhi prachar prasar gari NID kharej garne tir sabai lagaun jaya matridas ra patrakarju.

  • @RaiGita-w4d
    @RaiGita-w4d 2 месяца назад +1

    ‌रामेश्वर जी ले पञ्चायत कालीन शब्द मौजूदा अझै बिर्सनु भएको रहेनछ त्यसको ठाउँमा( विद्यमान) प्रयोग गर्दा के बिग्रेला र ?

  • @JitThapa-qt9bs
    @JitThapa-qt9bs 2 месяца назад +1

    Yo parichay patrha bangsajko aadharma ho ki angikiritko aadharma ho

  • @Mohan-q9h6r
    @Mohan-q9h6r Месяц назад

    Aajako miti ma pani desh ka bivinna ward samiti ma rastriya parichayapatra anbarys gareka chhan.

  • @dilbahadur2161
    @dilbahadur2161 2 месяца назад

    Yorasttiya parichaye patrakharej garau sampunanepalijantajagau

  • @sunitasingh300
    @sunitasingh300 2 месяца назад

    अबहामी ले परिचया पत्र बनाउने कि नाबनाउने

  • @himalayanmotoracademy2909
    @himalayanmotoracademy2909 2 месяца назад

    मानिसहरुले नेपालमा राष्ट्रिय परिचयपत्रका लागि निरन्तर आवेदन दिइरहेका छन् र राष्ट्रिय परिचयपत्र पनि लिइरहेका छन् । तपाईं के कुरा गर्दै हुनुहुन्छ र वास्तवमा के भइरहेको छ एकदम फरक छ। आखिर सत्य के हो ?

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 месяца назад

    अहिले कार्यालय हरुमा कम्पुटर ले मान्दैन भनेर मन्दैनन रास्त्रीय परेचय पत्रको नम्बर मग्दछन

  • @shivasainju7617
    @shivasainju7617 2 месяца назад +2

    Kahile kharej hunx sir

  • @keshavSubedi-z9w
    @keshavSubedi-z9w 2 месяца назад +2

    हालैको ग्रिहमन्त्रीले घर घरमा गयेर राष्ट्रिय परिचयपत्र दिनु भनेर फेरि सूचना गरेको छ अब के गर्ने?

    • @devideurali4956
      @devideurali4956 2 месяца назад

      शसक्त रुपमा लागुगर्ने भनेर घर मंत्री भन्दै थिए।

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 2 месяца назад +1

    RASTRIYA PARICHAYA PATRA lai sabai Nepali pe bahiskar garnu parxa .yo Kharej hunai parxa 👎😡

  • @rajkamala4184
    @rajkamala4184 2 месяца назад +1

    राष्ट्रिय परिचयपत्र नभए पेन्सन नपाउने रे । हामी दहल फसल गरेरमात्र के गर्ने ?

  • @padambahaduradhikari5591
    @padambahaduradhikari5591 2 месяца назад

    किन नागरिता हुदा हुदै रा.प.प चाहियो।कारण-

  • @prakashgurung3640
    @prakashgurung3640 2 месяца назад

    अहिले सम्म परिचयपत्र लागी लाइन बसेका छन नि हजुर किन

  • @jeetpun1621
    @jeetpun1621 2 месяца назад +3

    Kasto ain ho ? House ma 6halfal nagari imposed hune ? Jaya Nepal 🇳🇵

  • @udayashrestha9319
    @udayashrestha9319 2 месяца назад

    Matridas taja update k Cha. Jankari paun Umesh sir.

  • @LokapriyaSarada
    @LokapriyaSarada 2 месяца назад

    🎉 13:54

  • @shivasainju7617
    @shivasainju7617 2 месяца назад

    Sir tapaiko jay hos roknus sir jasari bhaye pani

  • @narmalla9673
    @narmalla9673 2 месяца назад +2

    Turnta kharij hunu parxa.ahilenai bideshma gayka kaiyau manxelai samasya baniraheko xa parichaypatra.

  • @aayushbhandari4497
    @aayushbhandari4497 2 месяца назад

    Laxman bhandari ..
    Very good .

  • @udayashrestha9319
    @udayashrestha9319 2 месяца назад

    Adalatma bhicharadhin hunda hundain NID sambandhi karya sarkarle kin narokeko hola. Jigyansa metai dinuhola.

  • @MaheshworiShrestha-e6g
    @MaheshworiShrestha-e6g 2 месяца назад

    Mantri parishadle hallai nid sthagit gareko nirnayalai namaneki dekhada achamma lagyo. Kahin nabhayako jatra handigaunma.

  • @AummarthapaThapaaummar
    @AummarthapaThapaaummar 2 месяца назад

    Yo Ra.parichaye patra anibaryeta kharej garinu parxa ra sampurna karye rokinu hundaina,rokinxa vane wodaka karmachari dekhi mantri rastrapati nyadhis sabailai karbahi antarrastriye rupmai karbahi hunuparxa.Jay 🇳🇵 🇳🇵 🇳🇵

  • @RaiGita-w4d
    @RaiGita-w4d 2 месяца назад

    उमेश जी तपाईको अतिथि मातृदास जी को दाहिने हात के भएको हो जानकारी पाउँन सकिन्थ्यो कि?

  • @birchidi-e2f
    @birchidi-e2f 19 дней назад

    Malaai sankaa laageko ke maa kohi dhaakaa topi lagaayera riyel photo nkaalera dojital from bharayeko pani dekhiyo .kohi kasailaai nepaali dhaakaa topi nalaai dijital from bharaaiyeko chha . yesmma pani paxepaat ggareko dekinchha .

  • @tekkarki8900
    @tekkarki8900 2 месяца назад

    Maridas ji lai dherai thulo samman ra salam xa....

  • @nawarajghimire4335
    @nawarajghimire4335 2 месяца назад

    Desh Ra Janatako Hit Biparit Xa Bhane Kharej Garnu Parxa

  • @ParsuramKhatiwada
    @ParsuramKhatiwada 2 месяца назад

    अदालतलेहालसम‌केहिबोलदैनकिन

  • @madhuregmi1338
    @madhuregmi1338 2 месяца назад

    Rokiyako chaina aadalat lai pani namanne sarkar murdabad aadalat ko aadesh janata lai lagu hune ho sarkar lI hoina

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 2 месяца назад

    त्यसैले यिनीहरूले संविधान संशोधन गर्ने भनेका रहेछन्।।।

  • @ramchhetri6796
    @ramchhetri6796 2 месяца назад +1

    Yo raastriya parichaya patra laai hataunu paryo

  • @birkhaswar3472
    @birkhaswar3472 2 месяца назад

    याे रासटिय परिचय पत्र काे बिरनेध मेले 2075 सालमा सिडियाे साब सग के काे जुमलिकाे लाइन छ त सिडिया साब भने र सिडियाे साब सग मेले कुरा गदा सिडियाे साबले मलाइ पनि प,सट थाहा छेन गृह मनत्रालय बाट हाल फाराम भने पछि जसले फाराम भरेकाे छ उसेलाइ रासटिय परिचय पत्र लिने भनने छ सुब्बा साब पछि परिचय पत्र अाउने छ रे भनन सुने र मेले भनेकि यने रासटिय परिचय पत्र काे अाबसयक छेन म त कानुन मा बसेकाे बयाकथि हु यसकाे जर,रि छेन हामाे नेपाल काे नागिकता ने काफिछ सिडियाे साब भाेलि तपाइले पनि त याे परिचय पत्र लिनु हाेला नि त नेपाली काे घाटिमा बादने दाृलाे हाे यसकाृ अाबसयक छेन भनेकाे थिय य्ले त अनिबाय गरेकाे छ हेन यने त खानछस भने खा नखाने भय घिच भने जसते हाे यनेपनि बिदेसि दलाल काे खेफरल हने याे मसेले पनि लिनु हुदेन

  • @udayashrestha9319
    @udayashrestha9319 2 месяца назад +3

    Yug purush ek patak janmincha sayad tyo tapain nai ho.