धरानको नगरसभा बजेट बिना नै हुने ! उपमेयर र वडा अध्यक्षले भने-अनौठो हुने भो । बैठक झन्डै भाडियो ।

Поделиться
HTML-код
  • Опубликовано: 23 июн 2024
  • धरानको नगरसभा बजेट बिना नै हुने ! उपमेयर र वडा अध्यक्षले भने-अनौठो हुने भो । बैठक झन्डै भाडियो । #clickdharan #dharannews #harkasampang

Комментарии • 226

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc Месяц назад +49

    दलालहरु एक जुट भएर खुब सताउदै छ धरान वासी लाई

    • @rambahadurphagu1639
      @rambahadurphagu1639 28 дней назад

      अनि कमेडिक हल का डाईरेकटर पनि उपस्थित हुनु हुदो रहेछ छेउछाउ तिरै मिसिक मिसिक हास्दै😂😂😂😂

  • @sureshrai8022
    @sureshrai8022 Месяц назад +39

    कुनै दिन यो आइन्द्रे लाई कसैले खुकुरी हान्यो भने अचम्म नमानौ ल देशप्रेमी जनता हो ??

    • @Kirativenum
      @Kirativenum Месяц назад

      आंद्रा कुहेको रछ यो बेघाको rip

    • @MILANEEY205
      @MILANEEY205 28 дней назад

      ठोक्दा हुन्छ मुला साग लाई

  • @narenrai346
    @narenrai346 Месяц назад +31

    हैन याे उप मेयर साच्चै नै जङ्गल बाट आएको जङ्गली नै रहेछ😅

  • @Yakthunghari
    @Yakthunghari Месяц назад +26

    त्यसै त हार्दिक श्रद्धाञ्जली भन्दैन रहेछ त हो उप मे.लाई 😁😁

    • @user-kn9qe4bi3n
      @user-kn9qe4bi3n Месяц назад

      एमाले होनी झोले

  • @badanrai6434
    @badanrai6434 Месяц назад +17

    वार्डअध्यक्षहरू र सदस्यहरूको कारणले गर्दा बजेट पारित र धरानको बिकास हुनु नसकेको हो

  • @user-gd8fx3fy8w
    @user-gd8fx3fy8w Месяц назад +10

    अब आउने चुनावमा यिनीहरूलाई जनताले भोट नहाल्नु होला धरानको विकास चाहानु हुन्छ भने🤔🤔🤔🤔

  • @SantoshKumar-th3db
    @SantoshKumar-th3db Месяц назад +17

    भु पु घोर्खा ले लेसन दियो ! धन्ना पूरा धराने जनता उठ्नु परेन धुकुरे गुइथे हरुलाई उथाउन

  • @rokayaanil1986
    @rokayaanil1986 Месяц назад +11

    यस्ताे किसिमले व्याख्या गर्नु भन्दा तपाईं उप मेयरकाे काम के?बजेट पास गर्नु र धरानकाे बिकाश गर्नु बेघाकाे पनि दाउित्व हाे ।बिराेध केका लागि झाेलेबेघा।😢

  • @bikashthapa9973
    @bikashthapa9973 Месяц назад +22

    यो ढुकुरेले ताली बजाउँ भनेपछि सबै वडा अध्यक्षले ताली बजाउँदो रहेछ।

    • @Sushilramila99
      @Sushilramila99 Месяц назад

      Yaslai taha laune dharan ma koi xoina raixa

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw Месяц назад +15

    यो डोक्सी खाली उसलाई सोध्नु पर्ने यसकाे बिकास गर्ने हैन खालि घुसखोरी गफाडी कसरी गर्ने सोची रहने

  • @mahendranalbo8598
    @mahendranalbo8598 Месяц назад +13

    यो बाहुन हरु जहा जहा हुन्छ त्यो कहिले बिकास हुदैन रास्टघाती हरु , वडा कार्यले नगरपालिकाको अधिकार खोज्छ मुजि हरु

  • @bharatkumarsubbalimbu3354
    @bharatkumarsubbalimbu3354 Месяц назад +4

    ८४ को चुनाबमा धरान बासी लगायत सम्पुर्ण महानगरपालिका उपमहानगरपालिका नगरपालिका गाउँपालिका वडामा स्वतन्त्र पार्टीलाई भोट हालौ अनि देख्ने छ पार्टीको झोले भनौदा जनप्रतिनिधिले आफ्नो बाउको बिहे अति गर्नु अत्याचार नगर्नु के आफ्नो ठाँउ बिकास भएको देख्ने नसक्ने यस्ता प्रबिधिको जनप्रतिनिधि ८४ को चुनाबमा पत्ता गर्नु पर्छ यस्ता बिकास बिरोधिहरुले गर्दा जनताले दु:ख पाउने हो भ्रष्टाचार गर्नु नपाएर बौलाउनु लागि सक्यो यार थुक्क नालायक हो तिमीहरू सङ अलिकती पनि लाज छ भने अब बर्खा सुरु भएको छ बाडी आएको बेला खोला हाम्फाल आनन्द हुन्छ जनतालाई

  • @sanjurai5574
    @sanjurai5574 Месяц назад +23

    मेयर साब बोल्दा गुईठे लाई हेरी राख्नु मनलक्छ त 😅

    • @Sushilramila99
      @Sushilramila99 Месяц назад

      Yaskai anuhar herera ta basne ho tapai dharan basi soja pidit Janta haru

  • @user-ht1co9os6l
    @user-ht1co9os6l 29 дней назад +1

    जय हर्क साम्पाङ, जय धरान, जय सचेत धराने जनता, जय श्रमदाता, जय श्रमदान, जय आर्थिक दाता, जय नेपाल।

  • @user-se3ht5pp9m
    @user-se3ht5pp9m Месяц назад +5

    धरान भन्दा माओवादी ठुलो भयो उप मेहेरलाई सुनिता बाट केही सिक्नु है उप मेहेर साबले

  • @sanjurai5574
    @sanjurai5574 Месяц назад +14

    ब्वाँसो ले गरेको जस्तै धेर्य छ उफ्

  • @sthanawaraj4770
    @sthanawaraj4770 Месяц назад +9

    Harka is best

  • @roshnirai7099
    @roshnirai7099 Месяц назад +13

    त्यो मुजी गॅुईठे त लास्टै अनुशासनहीन रहेछ…!

  • @KulBahadurGurung-ih9qq
    @KulBahadurGurung-ih9qq Месяц назад +12

    Meyer le thik vandai x

  • @purnimasarachu9168
    @purnimasarachu9168 Месяц назад +6

    ईन्डिया बाट ओलिले लेको मुर रा भैंसी लाई सुगुर्को चारो खुवाने बेला भको छ र त्यो खाइन्द्रे बाधा लाई हा थु

  • @mitralimbu6876
    @mitralimbu6876 Месяц назад +2

    पार्टिका गुलाम चोरहरुको नियत नै ठिक छैन।न देश बिकासको लागि भिजन छ यिनिहरुको????कहाँ बाट लुट्न कमाउन सकिन्छ भन्ने ध्यान मात्र छ।

  • @bikashthapa9973
    @bikashthapa9973 Месяц назад +5

    त उमेर मेघले जे भने त्यही गर्नुपर्ने हाम्रो मेयरले

  • @aago-mt2rn
    @aago-mt2rn Месяц назад +2

    यो उपमेयर बेघा दास हलीलाई पुरै तेस्को मालिक ले पढाको रहेछ यो बाट धरानको बिकास हुन्छ भन्नु यो भन्दा ठुलो भ्रम अरु केही हुनसक्दैन।

  • @user-fu2fj4hx7t
    @user-fu2fj4hx7t Месяц назад +1

    एमेगा उप मेधरान लाइ अझै रिन बोकाएर अाफु धनि बन्न लाइ होकि जएधरान जएहरक सामताङ जएसरम दान जए पत्र कार मित्र लाइ धन्ने बात

  • @rudrakshrai3405
    @rudrakshrai3405 Месяц назад +3

    Jy harka jy balen jy nepal 🇳🇵 ❤❤🎉🎉

  • @user-fr5zs3vo7z
    @user-fr5zs3vo7z Месяц назад +3

    यो उपमेयर 17 र 15 का गुइठेहरु भन्दा खत्रा रैछ । हैन के सारो जान्ने भको ? भ्रष्ट पार्टीका झुन्ड झोले झ्याम्टेहरु कान खोलेर सुन हर्क साम्पाङ्ग एक्लै छैन नहेप नितिहरुको नियम कानुन निति भनेको युवा बिदेशमा बेच्ने आफुहरु नितिगत भ्रष्टाचार गर्ने यी दानवहरुलाई छोड्नु हुदैन ।

  • @MiraRai-es5fe
    @MiraRai-es5fe Месяц назад +1

    मेयर साबले धरान सुजर लाइन बनाइसक्नुभयो तर पनि तर पनि मेयर सापको मात्रै विरोध आफै बैठकमा नआउने अनि विरोधमात्र गर्ने मेयर साबको जय होस🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @SOYAANSUNEEL
    @SOYAANSUNEEL 27 дней назад

    Harka sampang Lai haya na i na i hai gareko xa jabarjasti

  • @panchtharsubba4950
    @panchtharsubba4950 Месяц назад +1

    चुनाब खर्च निकालन नपाए पछिको सबै सडयन्त्र पार्टिका साथिहरुले गरे।

  • @nabinrai761
    @nabinrai761 Месяц назад +4

    भणारि मुर्रा भैशीको अनुहार परेको चोथाले आईमाई के सारो बाठिभको 😂

  • @umeshrai-kf5xh
    @umeshrai-kf5xh Месяц назад +1

    Mayer sir jindabad,jindabad

  • @pasanglama2744
    @pasanglama2744 Месяц назад

    Salute Sewa Tashidelek Dharan's role model honorable mayor Sir Harka Raj Sampang Rai jiu prati naman uchha samman 🙏 Jay Harka Sampang 🙏 Jay shramdaan 🙏 Jay Dharan 🙏

  • @aditlapcha8260
    @aditlapcha8260 Месяц назад +1

    शिक्षा र स्वस्थ्य लाई पनि नगरपानिकाले ध्यान दिनुपर्यो है गरीब हरु के सधै सरकारी स्कूल र सरकारी हस्पिटल मा मात्र जानु पर्ने जाहा गुणस्तर नै छैन l

  • @user-pu5gu1qn9s
    @user-pu5gu1qn9s 29 дней назад

    बजेट बनाउन नदिने वडा अघ्यक्षहरु नै हाे।

  • @priyanshChamling
    @priyanshChamling Месяц назад

    सहि र सत्य कुरालाई सम्बोधन,सहमति गर्नुपर्छ तर तै सम्बोधन र सहमतिले सम्पुर्ण धरानबासिलाई " घात " बन्छ भने , कसरी सम्बोधन गरिन्छ त ?? उपमेयर ज्यु???सम्बोधन ,सहमति त्यो खुटकिलो बन्योस जहाँ धरानलाई तृब्रता बिकासमा जान सक्योस...!!

  • @visgrg4625
    @visgrg4625 Месяц назад +1

    Mayor ju ko control ekdam ramro..!

  • @BobyRai-jv9kc
    @BobyRai-jv9kc Месяц назад +1

    Harksampang is the best in Nepal 🇳🇵

  • @user-ns9lr7ph2e
    @user-ns9lr7ph2e Месяц назад +1

    Bichara meyar sap aklai ladaxan salute xa meyarsaplai

  • @santoshgrg1866
    @santoshgrg1866 23 дня назад

    Jai harkha sir Jai hos.

  • @chandrakala8650
    @chandrakala8650 Месяц назад

    Jaya.hos.harka.sampng.👍️🙏🌹🕉️

  • @prakashrana5183
    @prakashrana5183 Месяц назад

    great mayar.real talk

  • @user-ys3mi8dh7m
    @user-ys3mi8dh7m 29 дней назад

    याे उप मेयर पनि खालिपरिकया मिलाए र जाने भन्छ कस्ताे परकिरिया जहिले तहिले भनेकाे यिनी हरु लाई मेयर काे अनुहार देक्ने बित्ति के रिस उठ दाे रहेछ

  • @pradiprai4018
    @pradiprai4018 Месяц назад

    कस्ता कस्ता दलाल हरु लाई जिताइयेछ धरान ले

  • @Suman_2051
    @Suman_2051 Месяц назад

    Harka sampang lai upameyar banayer badjet banauna lagaam..ani meyar ma aindra begha banaam...❤❤

  • @raisarita1089
    @raisarita1089 Месяц назад

    Dharane ho hera vot diyara jitayako haruko habigat

  • @jalgurung7770
    @jalgurung7770 Месяц назад

    Mayor Harka Jiu 👍👍👍👍👍

  • @dipakrai3181
    @dipakrai3181 Месяц назад +6

    मिलेर नखाको ले अरु केही हैन

  • @mohanrai4727
    @mohanrai4727 Месяц назад

    दलाल उपमेयर को ठुलो खेल्छ यो पाटीको झोला के र भ्रष्टाचार कति गर्छौ यो वडा अध्यक्षहरुले😣😣😣

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 Месяц назад

    Sampurna DHARANE janata le aagami dinma sachchai 5 minute maun baser socher matra matadan garnu parne hunchha paty le janatako bikash kahile chhito huna didain

  • @Bishal-f4k
    @Bishal-f4k Месяц назад

    होइन यो हर्क साम्पाङ के सारो ज्यात्रो सबैलाई पसिनै पसिना आइसक्यो उता हलचलै छैन।😁😎👌

  • @PadamMademba
    @PadamMademba Месяц назад

    कुन कुन योजनामा उपमेयर वडाध्याक्षहरुले कति कति आर्थिक सहयोग गरेको रहेछ? कुनै वडाध्याहरुले त झन निर्मित पार्क हरु र खानेपानी को ट्याङ्किहरुमा समेत पुगेको छैनन अनि के कुरा गरिरहेको हौ।

  • @deepwalahangrai6861
    @deepwalahangrai6861 27 дней назад

    यो उपमेयर मरेको मान्छे भुत भएर बोले पछी धरान को जनता तर्सिए !

  • @thapadipendra8722
    @thapadipendra8722 Месяц назад

    यो मोटिले अझै राजीनामा देकि छैन दिन्छु भन्थि

  • @milanlimbu7143
    @milanlimbu7143 Месяц назад

    ढुकुरेहरूकाम छैन

  • @dilkumar1729
    @dilkumar1729 Месяц назад

    35 barsa dekhi niti niti vandai partyko jhole huda deshko halat yo vaxa upameyarko chinta sarai gajabko xa haso lagdo

  • @pushpaburja1683
    @pushpaburja1683 26 дней назад

    यो सबै धुकुरे गुइथे को योजान हो यो मनोज भन्ने धुकुरे गुइथेलाइ धरान निकाला गर्नु पर्छ

  • @krishnarana2823
    @krishnarana2823 Месяц назад

    अन्क गणित मा चाईयो बजेट मेरो भाग्मा कति प्रला भनेर रेयाल चुहायेर बसेक बोवासा हरु

  • @birbaldang5214
    @birbaldang5214 Месяц назад

    Jaya Harka sampang sir

  • @DhanbdrGiri-sp8os
    @DhanbdrGiri-sp8os Месяц назад

    हर्केको काम छैन सबै आफै मात्रै जान्ने हुन्छ

  • @badanrai6434
    @badanrai6434 Месяц назад

    ठुक्क तिमीहरू वार्ड अध्यक्ष र सदस्यहरू यतिकै धरानको बिकास नगरी ५ बर्ष जाने भयो तिमीहरुको कारणले

  • @thapadipendra8722
    @thapadipendra8722 Месяц назад

    आइन्द्रे सुध्रिन पार्टी छोड्न पर्छ

  • @bungnamraikiran883
    @bungnamraikiran883 Месяц назад

    यिनिहरुको दम्भ बिगत को जस्तै मिलिभगत खान नपाएपछि यिनिहरुले मेयर र धरानलाई बन्धक बनाउन खोजिरहेको छ? बिगतमा हल्दिबारि गाप मा एमाले यसरिनै लबिङ गरेर घमन्ड गर्दा जनताले त्याहाबाट चुनाबमा सबै लाई हराएको उदाहरणछ्।जनताले यो सबै जनताले हेरिरहेको छ

  • @manilimbu7696
    @manilimbu7696 Месяц назад

    Dharan KO upmeyar Meyar KO birodha ma uve KO dekhin cha.

  • @MayaThapa-ku8hm
    @MayaThapa-ku8hm Месяц назад +1

    mehar sab dispiling sikaunu yo jhole harulaie kun bela kole jawaf dine ho vanera sadhai maxali bajar jasto gareko dekhinxa ?

  • @limbuyam2849
    @limbuyam2849 Месяц назад

    Dharane janataharule ramro sanga niyali raheko chha janata lai under estimate nagarnu hola.

  • @sgurung2390
    @sgurung2390 Месяц назад

    यो उथुलपुथुल गर्ने समुह ठिक छैन | अनि यो वडा सदस्यहरुको दिमाख धेर जस्तो घुसखोरी देखियो

  • @ganeshgurung72
    @ganeshgurung72 Месяц назад

    दुबै पक्षे बिधी बिधी भन्दै बस जनता ले हेरेर बसि रहने छ l

  • @prabinmagar912
    @prabinmagar912 Месяц назад +1

    yo srijanaa nepal ke saro janne vako ha ?

  • @bishwashbishwas3238
    @bishwashbishwas3238 Месяц назад

    Duitheharu ek vako xa mayor lai asafal banaune niyuti ho

  • @EzuEuni
    @EzuEuni Месяц назад

    Kun din k hune ho taha bhayena hai ..Des premi harulae yo toli haru lai thik Thau ma laucha jasto po lagyo .

  • @bhunterai613
    @bhunterai613 Месяц назад

    Nabujeko kura yadi bajet sangai nagarsavahuda k hune bajet Bina Huda k hune maile bujhina akhir kurata tesaima arkekoraixata

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Месяц назад

    E jhole haru jatikhera pani 1 vayara mayor sahabalai chepi rahanxa e jhole haruko kura sunda pani rish uthaxa yar

  • @nomaddic
    @nomaddic 29 дней назад

    गुइठे ढुकुरे लजाएर हास्दैछ!

  • @prataprai991
    @prataprai991 Месяц назад

    यो पार्टीको sabai jhole हरू मिलेर धरानलाई bigarnu मात्र aako rahexa ni haina khub majja aairako xa ni

  • @nirazincopenhagen
    @nirazincopenhagen Месяц назад

    Jholey haru !!!!

  • @tarathulung5074
    @tarathulung5074 Месяц назад

    Dharane Janata le Dhoti Congress, Jungali Mayo-Badhi ra Taskari Aamale ko Umedhuwar jati lai haraunu parxa ani swatranta uthaunu parxa ani matra vane jasto Dharan banxa...
    Mayor jeu Tax k ho?
    Tax kina sankalan garinxa?
    Tax kasari, kanh ani kina prahyog garinxa vanera education system ma rakhnu parxa school bataie padayera lyaunu parxa

  • @ailanrajdonge3538
    @ailanrajdonge3538 28 дней назад

    बेघा सकियो अब

  • @avilashagurung6958
    @avilashagurung6958 Месяц назад

    College road ko bato chai pitch garumna

  • @nardhojchemjong5164
    @nardhojchemjong5164 15 дней назад

    dhukure le sarai control gareko awstha😂😂😂😂

  • @BalbahdurChhiwangtpang
    @BalbahdurChhiwangtpang Месяц назад

    यो श्रीजना नेपालिलाई आउदो चुनावमा प्रधान मन्त्रीमा उम्मेद्वारी दिन लगाएर जिताएर प्रधानमन्त्री बनाउनु पर्‍यो है झ्याक्नेनिलाई

  • @rkrrkr9918
    @rkrrkr9918 Месяц назад

    Jhole patikai satha sahyog garne yo bega pani ab vastchar garna payna rahexa hark sampang ko birudhama ubhiyko dekhinxa hait kti paisa po diyra meyar ko birudha ubhiyako dekhinxa yar

  • @sagarthakuri3003
    @sagarthakuri3003 Месяц назад

    Yo mayour harka g bolnu parne ma..yo..party ko jhole..upa mayour..le bhrastra char garna chunab ko kharxa uthauna na payera boulako chh

  • @user-ug7jw4kt9f
    @user-ug7jw4kt9f Месяц назад

    Begaha pani guithe number one rahexa !!!!!!!!!!!!!!!!!!!!!!

  • @visgrg4625
    @visgrg4625 Месяц назад

    Yo party ko manchheharu ko bolne kala chanhi mannai parchha. Party ko boss harule training nai dinchha ki kya ho..!

  • @Rajeshpun9898
    @Rajeshpun9898 Месяц назад

    हेर हेर त्यो छेउको गुइठे हासेको

  • @dhanirajrai1527
    @dhanirajrai1527 Месяц назад

    Namaste🙏karyapalika miting sapana garno☝️hajur harulai vote dida hami garibki kk xetigrastavayo tyo dharane jantalai ramro thahaxa. Yo vanda pahila k dharanma paniko hahakar thiana ra❓k pretty haru vanauda thianara❓ma kreeyasil sadasya gung Tara dharanma k hi huna sakena tasartha ma party chenge garna badhya Vaya vanda hamilalai b k s matra chahiyo☝️☝️☝️☝️

  • @user-jt3pd3tc1b
    @user-jt3pd3tc1b Месяц назад

    Milera Kam garnu hola

  • @TilakRai-mi2ng
    @TilakRai-mi2ng Месяц назад

    Guitheko esarama sabai wadako pratinidhi chalxa ho

  • @manilimbu7696
    @manilimbu7696 Месяц назад

    Amale le gherau garne niyat gare KO dekhin cha.

  • @pratimakingmagar6775
    @pratimakingmagar6775 Месяц назад

    Pahila up pramuka kub man parthiyo ajanholi koi k hunchha k hunuhunxa

  • @EkarajMagar-cx5rj
    @EkarajMagar-cx5rj Месяц назад

    कलौटे ले इसार गरेपछि सबैले लालिबजाउने रैछ

  • @user-jp3lx4zd9s
    @user-jp3lx4zd9s Месяц назад

    Jangal bhata aako janhale jasteoi kura gardaraxa

  • @hemanrai3886
    @hemanrai3886 Месяц назад

    Ma chai dekhxu euta le arko lai blame lagudai matra basne ho vane yadi sakindaina vane sabaijana le hamile sakenau vanera rajinama dda hunxa .team work khoi ?k ko lagi gako ??aafnai talma kam garne ho vane ujadiyeka pakha khet bari haru ma kam garda hunxa Nava afnai business nava euta team ma gayera yo k dekhaunu khojeko ??? budget fail vayo vane mayor upa mayor Janapratinidhi kasailai Pani xut xaina .milera janu hola pheri Pani 🙏🙏kam matra .jahile jhagada Ani afnai talma ma matra Janne vanne ahamta sabaima dekhinxa so sakindaina hat uthauda hunxa sabaijana le .milera. Majale dekhda kasto maja auxa hamilai but jahile Pani media bolayo bajheko dekhaudai wakka lagi sako yr

  • @manishlimbuthegim3513
    @manishlimbuthegim3513 Месяц назад

    janta ra dharanko lagi bajet ho kina netaharulai tauko dhukhai chup chap bajed banana yo partyko jhhol haru sabai rip

  • @deepakrai2304
    @deepakrai2304 28 дней назад

    ढुकुरे अध्यक्ष फेरि आएछ त फेरि के comedy गर्ने भो नि 😁😋😄

  • @chulgurung878
    @chulgurung878 Месяц назад

    Ward adhyasya sabai chor haru rahexaah

  • @desrai2654
    @desrai2654 Месяц назад

    धरानको उप मेयर ले काठमाडौंको उप मेयर सुनिता डंगोल सँग सिक्नु पर्ने धेरै कुराहरू रहेछन! अइन्द्र बेघालाई मेरो प्रश्न राष्ट्र र जनता भन्दा पार्टी ठूलो हो तपाईंलाई तपाईंको भुमिका के हो?

  • @mgrbadal8175
    @mgrbadal8175 Месяц назад

    Dhukur lai najikai narakham ta😂😂😂

  • @padamrai6799
    @padamrai6799 Месяц назад

    Upa Mayor Begha ko kunai Naramro kam ra kura sunera nai uhanle “SarandaJali” lekhnu vaye ko hunu parxa

  • @user-zj7go1lw4q
    @user-zj7go1lw4q Месяц назад

    17 ko Yo Guthe ko activity herda mahako jhole nai dekhinchha