कुलमान घिसिङले मन्त्रि कै आगाडी ओलीलाई दिए कडा जवाफ: उद्योगीको ८अर्व उठाएरै छाड्ने ! बैठकमा बबण्डर !

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024

Комментарии • 476

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +189

    अब जसरी भए नि ८४ मा एमाले काङ्ग्रेस सकाउ नै पर्छ जागौ जन्ता जागौ😢😢😢😢😢

    • @Detective-620
      @Detective-620 Месяц назад +5

      Kam xaina vane stock market xira ani tha pauxau who better😊

    • @rajaramshrestha7464
      @rajaramshrestha7464 Месяц назад +6

      काङ्ग्रेस,ए माले र खावोवादिलाइ सिध्याउनै पर्छ....

    • @user-zw2oh5mo1i
      @user-zw2oh5mo1i Месяц назад +4

      सही‌ भन्नुभो‌ हामीले‌ यि‌ बुढा‌ बा‌ हरूलाई‌ नाति‌ नातिनीहरू‌ खेलाउनु‌को‌ लागि‌ आरम‌ दीनु‌ प्रछ‌ बुडाहरूले‌ देश‌ सखाप‌ बनाये

    • @laxmin.mahato5532
      @laxmin.mahato5532 Месяц назад

      ​@@Detective-620काम छैन हो इ काङ्ग्रेस र एमाले सबै चोर छन कोइ जनता बेचेर बसेका कोइ गिरिबन्धु बेचेर इ गु जस्तो पाटिलाइ सकाएन भने नेपाल रहदैन अब

    • @yamprasadpokharel9226
      @yamprasadpokharel9226 Месяц назад +1

      ​@@Detective-620बर्तमान संसदको प्राविधिक मतांकको आधारमा प्रधानमन्त्री बनेपनि कानुनी र संवैधानिक आधारमा केपी ओली आम नेपाली जनतामा अस्वीकार्य छन् ।

  • @shivabaral1549
    @shivabaral1549 Месяц назад +32

    सलाम छ कुलमान सरलाई मन्त्री बेपारि सङ मिलोमतो घरको नोकर हो पैसा तिर्नु पर्छ जनता पैसा छुट दिनुपर्छ

  • @DigitalCreation1986
    @DigitalCreation1986 Месяц назад +96

    कुलमान घिसिङ्ग ज्यू को कुरा एकदमै सही छ, यसरी यत्रो पैसा छुट दिँदै जाने हो भने सबैलाई बिद्युत निःशुल्क हुनु पर्यो। हामीले बिद्युत शुल्क तिर्न १ दिन ढिला हुँदा हामी माथि तुरुन्तै नियम लागू हुन्छ, अनि यिनीहरूको हकमा चाहिँ लागू हुन नपर्ने के पारा हो यो।

  • @sundarshrestha4826
    @sundarshrestha4826 Месяц назад +4

    यो समस्याको जड़ नै केपी पण्डा हो , यसलाई कासी तारेर छोड्नु पर्छ ।
    कुलमान ज़िन्दाबाद, केपी पण्डा मुरादाबाद !!!!

  • @mohanrai8986
    @mohanrai8986 Месяц назад +2

    कुलमान सर भनेको एकदमै नेपालको लागि आवश्यक पर्ने हुन्छ ❤ धन्यवाद 🎉

  • @sujitamalla2324
    @sujitamalla2324 Месяц назад +3

    कुलमान घिसिङ सर ले जे गर्नु भयो धेरै राम्रो काम गर्नु भयो यी देश बेचोवा नेताहरु र प्रधानमन्त्री ले गरेर देश खत्म भयो 3 करोड जनताहरु ले कुलमान घिसिङ सर लै साथ दिनुपर्छ प्रधानमन्त्री मुर्दाबात्👎️👎️👎️👎️ कुलमान घिसिङ जिन्दावाद 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️

  • @tejendrapun5537
    @tejendrapun5537 Месяц назад +42

    उखाने सेरे ले अाउनुसात बिजुली बाटै सुरू गराे भ्रष्टाचार

    • @BP-jq1ru
      @BP-jq1ru Месяц назад

      तेरो बाउ लाइ भन न

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 Месяц назад +47

    यही व्यापारीको कति पैसा खाएर चुनाव लडेर अहिलेसम्म जिदै याएको केपी शर्मा ओलीले जति समिति बनेपनि जे बनेपनि यो चोर केपी ओलीले सबैलाई बचाएरै छोड्छ।

  • @user-hy2pf7nn9o
    @user-hy2pf7nn9o Месяц назад +35

    एउटा मुला बैचन झा के सरकार फेरिन्छ भन्ने हल्ला चल्दा,,कुलमान सर तपाईं त नेपाल को हदमा उज्यालो को आबिस्कार नै हो,,तपाईं ले गरेको काम को यो पाखण्डि हरुले जतिसुकै ढाकछोप गरेपनि जनता लाई राम्रोसँग थाहा छ,,यस्तो कुरामा तपाईं अलिकता पनि बिचलित नभइ निणय गर्नुस्

  • @phabindrasen7900
    @phabindrasen7900 Месяц назад +13

    बिडम्बना।
    कुलमान देशहितको लागी लड्दैछन्।
    नेताहरु ब्यापारीको फाईदाको लड्दैछन्।

  • @sandeshkhadka9638
    @sandeshkhadka9638 Месяц назад +5

    जय कुलमान ❤❤ great 👍

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 Месяц назад +14

    कुलमान जी खूट्ट। नकमाई राजस्व (विध्यूत महसुल,)उठाएरै छोड्नु होला। तपाईको अडानले नै तपाईको उज्वल भविष्य निर्धारण गर्नेछ।

  • @arjunkc6583
    @arjunkc6583 Месяц назад +7

    हामी जनता सत्यको पक्षमा छौ राज्यको सम्पत्ति पाई पाई उठाउनु पर्छ । यदि यो समितिले महसुल उठाउन तल माथी गर्यो भने जनता चुप बस्दैन खबर्दार

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +11

    Kulman jii you are absolutely 10000000000%Right sir Salute you God bless you 🙏

  • @danbahadurrawat1883
    @danbahadurrawat1883 Месяц назад +2

    Headline news लाई धन्यवाद ।समाचारको पक्का सचा पहरेदार।

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад +47

    ८४को चुनाबमा एमाले काग्रेस लाई निल गर्नु पर्यो जय देश जय नेपाली जनता।

  • @dilliram6586
    @dilliram6586 Месяц назад +13

    भस्टचारि ज्ञ्याङ ले कुलमानलाई यस्तो गरेको कुलमान is great ❤🙏

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Месяц назад +25

    K p को धनीलाई चयन गरिबलाई ऐन प्रवृति बन्दा गरिनु पर्छ । हामी गरिब जनताले तिरिनु पर्ने करोडपतिले तिर्न नपर्ने ? कस्तो नीति हो ?

  • @gyanurana2224
    @gyanurana2224 Месяц назад +5

    सबै बिचौलियाहरू पावरमा गएका छन
    कुलमान सर सर्बसाधारणले चाहिँ तुरुन्त तिर्न पर्ने नतिरे लाइन काटिने यिनीहरूको चाहिँ नकाट्ने जसरी भएपनि पैसा उठाउन पर्छ जय कुलमान सर

  • @rajujirel1800
    @rajujirel1800 Месяц назад +9

    जब जब ओलि प्रधानमन्त्री बन्छ देशना सदै किचलो भैरहन्छ

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Месяц назад +21

    आठ अरब उथायरै छाेडनु हाेला कुलमान सर नेता ले जे जे भन्छ तेहि गनु भयन

  • @shreeramchhetri680
    @shreeramchhetri680 Месяц назад +8

    देशलाइ कसैले पनि नठग्नु न लुटनु र देशमाथि घात नगर्नु यस्काे परिणाम गम्भिर रुपमा भाेग्नु पर्छ है हाम्रा देशका शासकहरुहाे हाेसियार ।

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Месяц назад +10

    लुटेरा ब्यापारीले कीन पियम सीत ऊजुर हालेको खासै महोततो छ ब्यापारीले बिजुलि बिल तिर्नै पर्छ जयजय कुलमान सर

  • @shankarthapa1431
    @shankarthapa1431 Месяц назад +23

    हेरत चोरहरु सत्तामा जान पाएको छैन यिनिहरुको चर्तिकला । छि छि

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 Месяц назад +2

    स्यावास नेपाळ आमाका सपुत मे डा कुलमानजी ! १ दिन मर्नै पर्छ नि ! तर उत्तराधिकारीलाई याे विश्वकाे प्रथम बिज भूमी नेपाल आमाकाे सेवा गरेरै मर्ने तपाईंको अठाेटलाइ नमन छ🙏🇳🇵

  • @gopalrana9192
    @gopalrana9192 Месяц назад +17

    कुलमान घिसिङ सहित विद्युत प्राधिकरण पद्यादिकरी ज्यु हरु यो चोर हरुको अगाडी नझुक्नु होला

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw Месяц назад +10

    Good kulman ji hood❤❤❤❤❤

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад +7

    नेपाल बिघुत प्राधिकरण लाई प्रधानमन्त्री ले स्वच्छ तरिका ले काम गर्न दिनु पर्छ दबाब दिनु हुदैन।

  • @tankarana5202
    @tankarana5202 Месяц назад +5

    देशद्रोही को कारण देशमा 20 देखि 22 घन्टा लोडसेडिङ भएको नेपाली जनतालाई अवगत नै होला ।आज आएर लोडसेडिङ मुक्त गन्ने लाई नै एमाले र काङ्ग्रेस द्वरा आरोप लगाईएको छ।यो दुःख हो।

  • @dilrai9235
    @dilrai9235 Месяц назад +8

    सुबिधा लिए पछि शुल्क तिर्नु पर्छ।

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 Месяц назад +6

    हामी गरिबको 80 रुपैया तिरेर्न भनी फाइन लाउछ अनि ठुला लाई हो भनी चाहिँ छुट भयो भनी यो देशमा सबै गरिब जनाताले येस्ता नेताहरुलाइ लखेटनु पर्छ हाम्रो नि अधिकार छ । हाम्रो नि देश हो हामिले नि सरकार लाई कर तिरेका छौ

  • @birukc4726
    @birukc4726 Месяц назад +6

    लङ्गुरहरूलाई चुनाव खर्च दिएको थियो होला लङ्गुरहरूले तिर्न पर्दैन भनेका थिए होला अदालतले त्यो कुरो मान्दिएन।

  • @tappersing3367
    @tappersing3367 Месяц назад +20

    भ्रष्ट को ठेदार धेरै भयो

  • @kamala3467
    @kamala3467 Месяц назад +3

    प्रेम आले सरलाइ सलाम छ।

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y Месяц назад +5

    बत्तीको पैसाको लागि प्रधानमन्त्री ले यत्रो आवाज वा वा पिएम जनताको घरको लाईन को बारेमा केही बोल्दैनौ धिक्कार होस

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 Месяц назад +1

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Месяц назад

    मनिस मान्यले उठाउनुभएको कुरा जायज छ्🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏

  • @kirankumarshahi133
    @kirankumarshahi133 Месяц назад +1

    Go ahead

  • @ramshyam7367
    @ramshyam7367 Месяц назад +2

    Kulman Sir lai sabai le sath dinu parxa, very good kulman Sir 🙏

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 Месяц назад

    अन लाईक उधमीर नेता प्रधान मन्त्रीलाई 👎️
    हामी जनता हाम्रो अब बिधुत महशुल छुट गर्नु पर्छ नत्र सब उधाेग कलकारखाना काे महशुल उठ्नु पर्छ ।

  • @Topjungchandthakuri
    @Topjungchandthakuri Месяц назад +7

    यो आयोगले , कुलमानलाइ हटायर आफ्ना झोलेहरुलाइ भर्ती गर्ने निर्णय लेर आउँछ यो पक्का हो लेखेर राख्नु होस ,

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m Месяц назад +1

    Good 👍 job

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 Месяц назад +5

    अदालतले तिर्नुपर्छ भनेर फैसला गरेपछि , तिर्नु पर्छ ! अदालतकाे फैसला लाई चुनाैति दिन प्रधानमन्त्री ले मिल्छ ? अदालतकाे फैसला बिरुद्ध सन्सदिय समिति ले निर्णय गर्न मिल्छ ? 😂😁😂😁😂😁

  • @anilmagar7240
    @anilmagar7240 Месяц назад +3

    भ्रष्टाचारी सरकार ले बिजुलीको पैसा डिस मिस गर्नु सक्छ होसियार भ्रष्टाचारी हरु

  • @GamGurung-l6p
    @GamGurung-l6p Месяц назад +3

    Very good news jai gurkha

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x Месяц назад +3

    नेपाल स्काउटको जग्गा अनाधिकृत तवरले कब्जा गरेका माननीयज्यु अहिले आयेर मन्त्री बनेका छन अब उनिबाट सर्वसाधारण जनताले कसरी सुशासनको अपेक्षा गर्ने 🙏🙏

  • @dipakmanandhar5033
    @dipakmanandhar5033 Месяц назад

    कुरा त प्रष्ट छ कुलमान घिसिङ सर ज्यु

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy Месяц назад +1

    छोडन हुदैन बिजुली को पैसा

  • @kingoftheheavens3331
    @kingoftheheavens3331 Месяц назад +2

    यताउति नेतालाई पैसा खुवाएर राज्य लुट्ने देश का शत्रु हुन् जेल कोचनु पर्छ नतिरे।

  • @user-gu4xs2zf3p
    @user-gu4xs2zf3p Месяц назад +1

    ठग हरुलाई ठिक गर्नु पर्छ

  • @Gorimaya123
    @Gorimaya123 Месяц назад

    कुलमान देश को हिरो हौ

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Месяц назад +9

    आले सर काे कुरा सहिछ

  • @bomzaanofficial
    @bomzaanofficial Месяц назад

    यो सबै उठउनु पर्छ महंगि चै बडेको बडेकै अनि उनिहरुलाई चै छुट दिनुपर्ने यो हुदैन उठउनु पर्छ।।।।।।।।।जय कुलमान

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Месяц назад

    काङ्ग्रेस एमाले रास्टकै कलङ्क हुन ईनलेजेपनि गर्छन😂😂😂😂😂कुलमान सर नडराई अघिबड्नोस तपाईको साथमा ३ करोड जन्ता तपाईको साथमाछन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 Месяц назад

    मनिसझा र प्रेमआलेकाे कुरा सहिछन चाेरदेशघातिहरु मातहतका निकायले अदालतले गरेकाे निर्णय नमान्नपाइन्छ।

  • @patharipathari8990
    @patharipathari8990 Месяц назад +2

    अोई केपी चोर त्यो प‌ैसा के कुलमान घिसिङले तेरो जस्तो झोले गुन्डागर्दी चोर पाल्न उस्ले के अाफ्नो घर बनाउन पाटी पाल्न उठाउन खोजेको हो कि त्यो सरकार को अाम्दीनी होइन य नेकपा का झोलेहो गरीब को दुई महीना बोल नतिर्ता लाईन काटेको छ अब त हरु केब्लछस बोल यो देशमा के भैईरहेको छ

  • @harikrishnadware5961
    @harikrishnadware5961 Месяц назад +2

    उर्जा मन्त्रि को भनाइ गलत छ।

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад

    ❤🎉❤🎉❤🎉 जनताका आँखा कुलमान जिलाई स्वागत छ।
    बिचौलियाले विल लुकाएर ठूलो बिचौलिया मालिकलाई गुहारे र फर्मान जारी गराएर बिचौलिया लाई हौसला भएको अवस्था छर।
    तत्काल भ्रष्ट दलाल तन्त्रको अन्त्य गरी दलाल मुक्त राष्ट्र निर्माणमा जुटौंँ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 Месяц назад +1

    गुड कुलमान जि

  • @tarakhanal9844
    @tarakhanal9844 Месяц назад +3

    आ़यो निदुली तेरो काल !जनता जागे इसारा मात्र काफि

  • @asishrana200
    @asishrana200 Месяц назад

    उज्यालो नायक कुलमान घिसिङ ज्यु भ्रष्टाचारीहरु सङ्ग डराउनु हुदैन जागीर गए जान्छ तर तपाईझरुको साथमा जनताहरु छन ।

  • @rajkumarsubedi2544
    @rajkumarsubedi2544 Месяц назад +2

    प्रधानमन्त्री ले व्यापारी को पैसाखाए पछि कसरी नजोड भन्न सक्छ, जसरि नि बिजुलि जोडिदेउ भनेर भन्छ,

  • @durgapokhrel6923
    @durgapokhrel6923 Месяц назад +2

    यी लुटेराहरुले उध्याेगिहरु शीत ब्रिबकेश बुझि सकेका छन् रत पियम ले ठाडाे अादेश दियर बिजुलि दिनु भन्छ। याे डाका काे सनकमा देश चल्ने हाेर ।

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv Месяц назад

    जय कुलमान ज्यु अनि ७०/८० वर्ष पुरानो ३४ वर्षसम्म देश विकास नगरेर विकास गर्नु नसक्ने उखाने र गुखाने गफाडी देश र जनता बेचेर खाने लुटेर दलाल गुन्डागर्दी पालेर खाने लिु्मा परेको अाेली र शेरबहादुर देउवा सरकार हार्दिक श्रद्धाञ्जली

  • @shorbdrkhati-xo6su
    @shorbdrkhati-xo6su Месяц назад +1

    Right kule

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj Месяц назад +1

    Bill पठाएको छैन भनेको bill तिर्नु छ भन्ने स्विकार्दै, फेरि एक पैसा पनि तिर्नु छैन भनेको कुराले कस्ले बदमाशी गर्दैछ भन्ने कुरो कसले बुझ्दैन होला।जताभये तापनि तिर्नै पर्छ त।

  • @jagguz
    @jagguz Месяц назад

    बरु 18 घण्टा लोडसेडिङ सहिन्छ यो कुलमान लाइ निकानै पर्छ । जय एमाले जय KP बा ।

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q Месяц назад +3

    Jay kulman sir

  • @NareshShrestha-g9u
    @NareshShrestha-g9u Месяц назад

    अहिसम्म जनता र देशप्रति यो नेताहरुको कर्म बुज्नु पर्छ , पुराना पाटिहरुलाई डलमा फाल्नु पर्छ ।

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s Месяц назад

    महालेखाकाे प्रतिवेदन र अदालतको आदेशलाई ब्यापारीको मुन्सी बनेर गिरि बन्धु टि स्टेट घोटाला प्रकरणका नाईके खडग प्रसादले कुलमानलाई ठाडो निर्देशन दिनु अदालतको आदेशको अबहेलना हो।अदालतको आदेशको अवज्ञा कसैले गर्न पाउदैन।

  • @birendrayonjan3288
    @birendrayonjan3288 Месяц назад +1

    ओलि निवस्त्र रुप मै माफिया व्यापारीहरुको पक्षमा खडा भएको देखियो । देश र निमुखा जनताको मुख मारेर औंलामा गनिने व्यापारीहरुको भरणपोषणमा ज्यान त्यागेर लागि परेको छ । असली कम्न्युष्ट भनेको शायद यही हो ?

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf Месяц назад

    ❤Good Luck KuL Man Sir Good News Xa Jay Desh Jay Ghanti❤

  • @subashrai4651
    @subashrai4651 Месяц назад +1

    Yesto pani hunxa

  • @bedprasadshrerstha8461
    @bedprasadshrerstha8461 Месяц назад

    राम्रो छाड्नु हुँदैन ❤

  • @udayrumba2484
    @udayrumba2484 Месяц назад +1

    यो कस्तो देश होला हाका हाकी देश लुटेको छ भ्रस्टचारी गरेको छ यो लुटेराहरु लाई कारबाही गर्ने कोही छैन

  • @binodbomjam9052
    @binodbomjam9052 Месяц назад

    ८४ ए एमले र काँग्रेस लाई बाईसकार गर्नु पर्छ हो

  • @romio3creation69
    @romio3creation69 Месяц назад +2

    Good kulman ji!

  • @Santa968
    @Santa968 Месяц назад +1

    सुल्क नतिर्नेको लाइन काट्यो भने एमाले कांग्रेसको गठबन्दन गर्दा ३० सिट पनि आउदैन किन कि एमाले र कांग्रेसलाइ बेबसाही र भ्रष्ट गरेको रकमले भोट किन्ने गरिन्छ।यो १००% हो ।

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 Месяц назад

    केपी ओलीले लाइन जोदीदीनु पर्छ भनेपछी, उद्योगीको तिर्नुपर्ने सबै बक्यौदा रकम केपीओलीले तीरीदीनु पर्छ!

  • @user-gu4xs2zf3p
    @user-gu4xs2zf3p Месяц назад

    कुलमान सहि छ

  • @lilabahaduroli7167
    @lilabahaduroli7167 Месяц назад +1

    Kulman ji best❤❤❤❤

  • @shivabaral1549
    @shivabaral1549 Месяц назад

    सलाम छ पैसा उठाउन प्र‌‌‌ छ

  • @sumansubba6389
    @sumansubba6389 Месяц назад

    सरकार को नेतृत्व नै ब्यापारिहरुको गुलाम छ।अब कुलमान सर उखाने मात्र हैन इन्द्रेको बाउ चन्द्रे आए पनि गलतलाई गलत र सहिलाई सहि भन्न सक्ने मान्छे हुन।अब यो भाङ्रेस र गुमालेलाई २०८४ मा जमानत जफत गर्नु पर्छ।।।

  • @kabindrarai5654
    @kabindrarai5654 Месяц назад +1

    अोली भनेको राई भाषामा अो भनेको मेरो र ली भनेको पुरुष लिङग भनेपछी केभो😂😂😂😂😂

  • @ajayakumarpariyar
    @ajayakumarpariyar Месяц назад

    निसपछे होस

  • @Delje960
    @Delje960 Месяц назад

    नेपालको एक साहसि दम भएको दुर्गा प्रसाईलाई पनि ल्याउनु पर्यो यो बहसमा

  • @narayansen8877
    @narayansen8877 Месяц назад

    अदालतले समेतफैसलागरेको पैसानतिरेरहुन्छ पैसानतिरनेपनि कानुनछनेपालमा

  • @user-tz6vz8do4k
    @user-tz6vz8do4k Месяц назад

    दलाल राज्य जनता लाई चाइदैन।
    कानुनी राज्य जनता लाई चहेको छ ।
    दलाल सम्सदिय बेवस्था जनता लाई चहिदैन।
    कार्यकारी जननिर्वाचित बेवस्था चहेको छ ।
    कुलमान सर को जय होस् ।

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +2

    जय कुलमान❤❤❤❤

  • @goldenthapa6973
    @goldenthapa6973 Месяц назад

    बैठक बस्यो देशको ढुकुटी सिध्यायो, बिचौलियाको संरक्षण गर्‍यो तिर्नुपर्ने त तिर्नुपर्‍यो नि बिचौलिया भ्रष्ट धमिराहरु !!

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад

    Very good job Kulman Sir ♥️♥️♥️♥️♥️♥️👌👌👌👌

  • @chakrasinghkc9930
    @chakrasinghkc9930 Месяц назад +1

    कसैले पैसा लीनको लागी बील न दीने भन्ने कुरा सरा सर झुट हुन सक्छ।
    इ सबै केपी ओली का चम्चे हुन सक्छन् केन भने उद्योगी हरू ले पैसा तिर्छौं भनेका छन् लाइन जोड्नु परो भनेर प्रधानमंत्री ओली ले तेही मुखले भनेका छन्। ऐले पैसा तिर्दैनौं तिर्न पनी छैन भन्ने
    सरासर बैमानी पन हो।

  • @seanthakuri7944
    @seanthakuri7944 Месяц назад

    पत्रकार महोदय , नेपालको राजनीति गर्ने चरित्रमा दाग नलागेका क्षमतावान राजनीतिज्ञ छान्न जनतालाई भन्दिनु परो कम्तीमा १० जना छानौ ।

  • @user-tz6oh6yc3z
    @user-tz6oh6yc3z Месяц назад

    कुलमान जि उटौनु पर्छ

  • @mkproduction6414
    @mkproduction6414 Месяц назад +1

    किर्ते प्रसाद भ्रस्टाचार को नाइके हो अनि के गर्नु

  • @user-zo9du3rh3e
    @user-zo9du3rh3e Месяц назад

    आदणीया नेपालको उज्यालो कुलमान घिसिङ्ग ज्यु / पछि नहट्नु होला ? केपिको ठाडो आदेश मानेर तपाईं आफू फस्ने काम कदापि नगर्नु होला जालि झ्यालि केपिले फसाउला होस पुर्याएर काम र आदेश मान्नु होला ? नडराउनुस देश भरिका जनता तपाईको साथ मा छौं ? तपाईं जस्तो ब्याक्ति यो देशले पाउनु भनेकोनै बिश्वमा चिनिनु हो सर

  • @ishworpun8447
    @ishworpun8447 Месяц назад

    Kulman sir Nepal aamako xora ho good job kulman sir ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bamshrestha7268
    @bamshrestha7268 Месяц назад +1

    Good action kulman sir,paisa uthaunu parxa.

  • @dilliram6586
    @dilliram6586 Месяц назад

    कुलमान is great ❤

  • @Govindtulsipurdang
    @Govindtulsipurdang Месяц назад

    त मुला मन्त्री को पनि कुरा सुनियो तिमीहरू जे भन्छन् त्यो चाहिँ कर्मचारी मान्नु पर्ने केपि को पुच्छर