औषधिमै विष ! कुलमान संकटमा, राजीनामा खल्तीमा ! देउवा-शेखर भिड्ने मुडमा ! - CALL 24

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • औषधिमै विष ! कुलमान संकटमा, राजीनामा खल्तीमा ! देउवा-शेखर भिड्ने मुडमा ! - CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

Комментарии • 230

  • @Rekhaacharya18
    @Rekhaacharya18 2 месяца назад +3

    एकदम ठेट समाचार भन्नुहुन्छ राजिव सर सही हो मुद्धा हाल्नु पर्छ। भन्ने ले लाईक गर्नुहोस्।

  • @tejprasadpandey2363
    @tejprasadpandey2363 2 месяца назад +19

    तपाईलाई हृदय देखि सलाम छ हजुर, येस्तै खरो जवाफ दिईरहनु होला

  • @bhujelKb
    @bhujelKb 2 месяца назад +2

    केपि,प्रचन्डे ,माकुने ,देउबा नमरे सम्म यो देश जनता ले कहिल्यै सुख नपाउने भए😢😢

  • @kusheshwaryadav2827
    @kusheshwaryadav2827 2 месяца назад +22

    हाम्रो देश महान
    न जनता रोडमा सुरक्षित नत अकाशमा
    न जनता देशमा सुरक्षित नत बिदेशमा
    कोइ सुरक्षित छ यो देशमा त्यो हो भ्रष्टाचारि
    त्यसले त भनेको छ हाम्रो देश महान
    न भोट दिने ठिक नत भोट लिने
    न सेवा दिने ठिक नत सेवा लेने
    कोइ ठिक छ यो देशमा त्यो हो भ्रष्टाचारि
    त्यसले त भनेको छ हाम्रो देश महान
    म बस बट खसेर मरे तिमी परेन बाट
    तिम्रो लागि छानबिन समिती बनियो मेरो लास पनि भेटेन
    कोइ भेटिन छ यो देशमा त्यो हो भ्रष्टाचारि
    त्यसेले त भनेको छ हाम्रो देश महाब

  • @BishnubirB.K
    @BishnubirB.K 2 месяца назад +5

    सहि हो राजीब सर।

  • @bharatkhatri6332
    @bharatkhatri6332 2 месяца назад +10

    केपि ओलि जस्तो ढोङि दलाल नेता पाउनु नै देशको लागि दुर्भाग्य हो!

  • @Rbk495
    @Rbk495 2 месяца назад +10

    सलुट छ कल 24 को सम्पुर्ण टिमलाइ सत्य तथ्य सबै जस्ताको तस्तै बिस्लेषन गरिदिनु हुन्छ।

  • @alxra1_e909
    @alxra1_e909 2 месяца назад +27

    कुलमान नैतिक रूपमा कमजोर हैन नैतिक रूपमा अझ बलियो बनेका छन्

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +20

    कल २४ ले सत्यतथ् समाचार विश्लेषण गर्नुभयको लागि धेरैधेरै धन्यबाल छ❤❤म पथरि मोरङ्गबाट रेगुलर हो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @taraneupane3646
    @taraneupane3646 2 месяца назад

    ❤🎉❤🎉❤ जनताका प्रिय कुलमान जीलाई स्वागत छ।
    राजिनामा दिने हैन कुलमान जी विचौलिया सङ्ग नझुक्नु होला आम उज्यालो प्रेमि जनता हजुरको पक्षमा छौ।

  • @BijayaBhandari-y5r
    @BijayaBhandari-y5r 2 месяца назад +1

    कुलमान जी संग पनि सतर्क हुनु होस सामाजिक संजाल पनि सतही भएर कागको पछाडि हिनेर समाजमा नया प्रकारका समस्या आएका छन् र अरबौ ठगीका नया रुपहरु देखिएका छन्

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 месяца назад +14

    यो व्यवस्था यथार्थमा ठूलाठूला अपराधी भ्रष्टाचारी वर्ग र धनीमानी वर्ग कै हित र मान क‌ै लागि मात्रै ल्याइएको हो ।त्यसैले हरेक सरकार उनको पक्षमा मात्रै लागिरहेको हुन्छ ।

  • @sushmajoshi5640
    @sushmajoshi5640 2 месяца назад +1

    Absolutely true

  • @harishrestha2339
    @harishrestha2339 2 месяца назад +1

    सहि कुरा

  • @sushilkafle8950
    @sushilkafle8950 2 месяца назад

    सहि कुरा हाे सर

  • @bhagawatirai5547
    @bhagawatirai5547 2 месяца назад

    Sahi vannu vayo

  • @Usharma656
    @Usharma656 2 месяца назад +69

    जब सम्म यि पुराना दल देशमा रहन्छन तब सम्म फाइदा भनेको पार्टीको झोले र नेतालाई मात्र हो । सर्वसाधारणले पाउने भनेको दुख मात्रै हो ।

    • @nirmalaadhikari9374
      @nirmalaadhikari9374 2 месяца назад +8

      Sahi kura

    • @rajendraalay6175
      @rajendraalay6175 2 месяца назад +7

      जबसम्म यी पुराना दल देशमा रहने होइन कि जबसम्म यी पुराना दललाई भोट दिने जनताहरु रहिरहन्छन तबसम्म यो देशले दुख पाईरहन्छ।

    • @lalgurung3230
      @lalgurung3230 2 месяца назад +2

      Kasari lakhat ne hola yo chor haru laee 😢😢😢

    • @mitragurung1872
      @mitragurung1872 2 месяца назад +3

      राजेन्द्र ज्यु ले सही कुरा लेख्नु भएको छ ।

    • @Usharma656
      @Usharma656 2 месяца назад +3

      @@lalgurung3230 यिनलाई लखेट्ने भनेकै यिनलाई भोट नदिने हो ।

  • @khadkabk9712
    @khadkabk9712 2 месяца назад +3

    सहि हो गरिब सर्ब साधारणलाई हेपियो।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 месяца назад

    भ्रष्ट बामाले र देसद्रोही काङ्ग्रेस बहिष्कार गरौँ 🙏🙏

  • @govindapdshrestha
    @govindapdshrestha 2 месяца назад +5

    सर्वहारा कम्निस्ट भनाई भुइँ मान्छे गराई आकाशको मान्छे,सबै प्रति हार्दिक श्रद्धाञ्जली

  • @janakkc-p3k
    @janakkc-p3k 2 месяца назад +4

    अपराधी हरुले चलाएको देशमा यस्तै हुन्छ । अपराधी हरु ले नै हालिमुहाली गरेर बसिरहेका छन्।

  • @bimalayogi8532
    @bimalayogi8532 2 месяца назад

    प्रदिपलाईपनि सोध्नु पर्छ यिनलेपनि सुमनालाई सोधेका थिय।

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 месяца назад +3

    साधारण ज्ञानकाे अभाब। यि सब नरपिचास हुन कृ गरने के नगरने ज्ञान छैन।

  • @mohanchand7326
    @mohanchand7326 2 месяца назад

    घिसिङ सरलाइ बिद्युत प्राधिकरन बाट हटाउनु ओलिजिको मुर्खता नै हो

  • @UttamRai-u3s
    @UttamRai-u3s 2 месяца назад

    कुलमान सर जिन्दाबाद

  • @NeeraGautam-gj8hl
    @NeeraGautam-gj8hl 2 месяца назад +2

    औषधि बिभागको जरो देखि टुप्पोसम्म नै औसधिको खाँचो छ।

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 2 месяца назад +2

    YES:!Yes!YES!!! जय आमा नेपाळ🇳🇵🙏

  • @lamahyolmo9535
    @lamahyolmo9535 2 месяца назад +5

    Good luck rabi ❤❤❤❤sir Jay ghanti ❤

  • @ThanesworBashyal
    @ThanesworBashyal 2 месяца назад +1

    Thanks fornews

  • @IndraMagar-zo9ht
    @IndraMagar-zo9ht 2 месяца назад

    Salam xa patrakar jyu

  • @lekhagiri4937
    @lekhagiri4937 2 месяца назад

    Absolutely well said

  • @udayakumarbastola
    @udayakumarbastola 2 месяца назад +2

    अब कार्बाही टुंगिनु र जेल कोच्न सजिलो हुन्छ नि

  • @krishnapoudel5183
    @krishnapoudel5183 2 месяца назад

    ओसधी माँ बढ़े कों पैसा खोजी गर्नु पर्छ ?????!!!!!!!र कारवाही चलाऊँ नु पर्छा !

  • @tankabarakoti6164
    @tankabarakoti6164 2 месяца назад

    सही कुरा मित्र, सही कुराहरू उठाउनुभयो । धन्यवाद !
    हामी त निरिह बनी हेरेर बसिरहेका छौँ । हामीले लेखेका र भनेका कुरा कसले सुन्ने ?
    मेरो देश नेपाल भनेर गर्व हैन लाज मान्नुपर्ने अवस्था आयो ।

  • @D.8088MagarSijapati
    @D.8088MagarSijapati 2 месяца назад +1

    राज्य संचालक नै सामन्त बादी हुन अनि कसरी वर्गीय विभेद अन्त्यको अनुभव गर्ने।

  • @lilapaudyal8469
    @lilapaudyal8469 2 месяца назад

    Hundred percent right speaking by journalist Rajivib khatri.

  • @nisheshregmi6318
    @nisheshregmi6318 2 месяца назад

    कथित लोकतान्त्रिक , कथित कम्निष्ट दलाल, देशबेचुवा, लाशबेचुवा र तिनका झोले र भेडेहरु भष्ट्राचार टन्न गर्नु ल🙏🙏 जनता त भेडा छदै छन है🙏🙏

  • @saritsghising5319
    @saritsghising5319 2 месяца назад

    ❤❤❤❤

  • @RuplalMukhiaMukhia
    @RuplalMukhiaMukhia 2 месяца назад +3

    यो प्रस्ताव ल्याउने मंत्री सांसद् को होला तिनीहरूको नाम थाहा पाउने अधिकार नेपालीलाई छ कि छैन?

  • @mansingramjalimagar314
    @mansingramjalimagar314 2 месяца назад

    चितवन सिमताल मा बस दुर्घटना हुदा कस्को सरकार थियो को प्रधानमन्त्री थियो को गृहमन्त्री थियो त्यता पनि जानी होनि पत्रकार ज्यु

  • @BijayaBhandari-y5r
    @BijayaBhandari-y5r 2 месяца назад

    हेर्नुस कोरनाकालमा संसारमा एकातिर गरिवको संख्या अत्याधिक वड्यो भने महाधनी झनै धनी भए । कोरनाको भय र त्रासको साजिसबाट यो सबै भएको थियो । प्रदिप जी आम मान्छेको मान्छे हो भने न रिझिनु ल

  • @SumanSingh-i7g
    @SumanSingh-i7g 2 месяца назад

    Good news thank you

  • @amarbindas
    @amarbindas 2 месяца назад +2

    राईत कल 24 म ईन्डिया बाट सत्य तथ्य समचारकाे लागि धन्यवाद

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 2 месяца назад

    100% pure news that exposes all good and bad. Weldone khatri jiu.

  • @rameshacharya779
    @rameshacharya779 2 месяца назад +1

    अझै खोज तलास भै रहेको छ , झण्डा झुकाउन बाकी छ दारी भाइ ! पर्ख केही दिन !

  • @mohanchand7326
    @mohanchand7326 2 месяца назад

    नेपाल मा 60 बर्स पूरा नेतालाइ गोलि हान्ने नियम लागुहुनु पर्छ

  • @GeetarunPudasaini
    @GeetarunPudasaini 2 месяца назад +1

    याे देशकाे नीति बनाउने ngo र कमिशन खान देशलाई खाल्डाेमा हाल्ने नियत भएका नेत्रित्व भरिएकाे दलले देश समाप्त पार्याे।

  • @ganubasnet937
    @ganubasnet937 2 месяца назад

    यो ढकाल नेताकाे चाकडी गरेर खुट्टामा दाम राखेर पाकेट गरम गर्दो रहेछ ल जय होस सेटिङ मा

  • @HariprasadPathak-wh9mk
    @HariprasadPathak-wh9mk 2 месяца назад

    yas

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 месяца назад

    खोलामा परेका उपर सरकारको मन दुखेन,किनकी उनिहरुबाट भोटमात्र आउथ्यो,नोट आउदैनथ्यो।

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 месяца назад +2

    बसमा गरिब चढछन् , हवाईजहाजमा धनिमानि चढछन् , त्यसैले हाेला ।।

  • @AayuskaMagar-j1i
    @AayuskaMagar-j1i 2 месяца назад

    अब ओलिको राजनीति समाप्त हुदैछ।व्यावसायिक को चन्दाधारी ओलि को राजनीति ले समाप्त को बाटो सुरु भयो।

  • @raiman9921
    @raiman9921 2 месяца назад

    सान्दर्भिक आवाज जय CALL 24❤😮

  • @VizanGurung
    @VizanGurung 2 месяца назад

    Damdar prastuti

  • @sundarshrestha7230
    @sundarshrestha7230 2 месяца назад +1

    SHALUTE RAJIV JI

  • @sarojkumaryadavyadavkuma-eq3dl
    @sarojkumaryadavyadavkuma-eq3dl 2 месяца назад +3

    ८१ मा सबै पुरानो लाई सकानू परछ आनी मात्र देश बिकाश हुनछ

  • @mamtachand6622
    @mamtachand6622 2 месяца назад +2

    केपी र शेरेको नजर मा हवाईजहाज मा उडने मात्र नागरिक, बसमा गुडने चाहि अनागरिक।देश को झण्डा धनि र्वगको लागि मात्र झुक्दो रहेछ,गरिब र्मदा किरा फटेङग्रा मरे जस्तो।यो विभेद किन यस्को जवाफ यो निरङ्कुश सरकारले दिनुपर्छ। 🙏🙏🙏

  • @kokilajuwa2736
    @kokilajuwa2736 2 месяца назад +1

    विवेक छकि छैन तपाइले सुन्नुभयन र आरजुले भनेको हेलिकपटर चढेर आउनेलाइमात्र भोट दिने हो भनेर भनेका होनन र भन्या

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 2 месяца назад +16

    जब सम्म एमाले काङ्ग्रेस माबादी यो देश बाट अलप हुदैन तब सम्म यो देशमा यस्तो भैनैरहन्छ😢😢😢

    • @deorai1919
      @deorai1919 2 месяца назад +3

      Yo xai Sahi ho yo 3 party jabo samma hunxa Hami Janata Lai maari rahan xa

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 2 месяца назад +2

      @@deorai1919 होनि

    • @Rbk495
      @Rbk495 2 месяца назад +1

      100%right

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 2 месяца назад +1

      @@Rbk495 thanks

  • @phurbasherpa7100
    @phurbasherpa7100 2 месяца назад

    Yes 🥰🥰🥰🥰🥰 yes very good News sir

  • @LilBahadurJargha
    @LilBahadurJargha 2 месяца назад

    खत्तम छ देशका चोर नेताहरू ले गर्दा जनताले अनाहकमा ज्यान गुमाउनु परेको अब पनि जनताहरु होसमा नआए कहिल्यै देश उभो लाग्नेछैन जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @ghanaguragai376
    @ghanaguragai376 2 месяца назад

    दुन्दुनती गनाएको सरकारको विषयमा के लेख्नु र के भन्नु जति लेखे पनि यो उधोगतिको सरकार यो देशलाई उभो लगाउनेवाला छैन।

  • @MilanAcharya-ir7ut
    @MilanAcharya-ir7ut 2 месяца назад +1

    ईनिहरू,कमाउनिट,हुन,कमनिटहुनै,सकेनन,एमालेमारहेका,ईमन्दार,जनता,र,निम्नबर्गका,कार्यकरताहरू,थकथकभयकाछन😮

  • @krishnabhattarai5116
    @krishnabhattarai5116 2 месяца назад

    Good news

  • @bardandahal5448
    @bardandahal5448 2 месяца назад

    के गर्नु त राजिव सर ,हामी नेपालीले यिनिहरु बिरुद्ध बोल्ने हैसियत बनाउन सकिएन त?

  • @thaparamesh4478
    @thaparamesh4478 2 месяца назад

    शुभ प्रभात सर म बिराटनगर बाट हेर्दै धन्यवाद

  • @UttamRai-u3s
    @UttamRai-u3s 2 месяца назад

    अर्को कुरो २०८१ को चैत महिना आएकै छैन हो

  • @booming-p3v
    @booming-p3v 2 месяца назад +1

    ओली सेरे बाचुन्जेल देश विकास हुँदैन । यस्तै भ्रस्ट देश बेची खाने लाई भेडा जनताले भोट दिएर जिताआउँछन् ।

  • @HimnathDawadi
    @HimnathDawadi 2 месяца назад

    मिलिमतो र भ्रस्टाचारको प्रपन्च

  • @DipendraChaudhary-e5y
    @DipendraChaudhary-e5y 2 месяца назад

    अब अर्को रबी बन्न खोज्दैछन ।

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 месяца назад

    अनुस्नधान त गर्ने तर ढकाल अबकास लिय पछि मात्र परतिबेदन पेस गर्नुस न । जनतालाई मूर्ख बनाउने त हाे सरकार ।।

  • @yadavsapkota606
    @yadavsapkota606 2 месяца назад

    हामिलाई नागरिक मा राज्जे ले बिबेक नगर्नु राज्जे समान चाईयो

  • @krishnapaudel1719
    @krishnapaudel1719 2 месяца назад +1

    यो औषधि विभाग को महानिदेशक माथी फलोअप को आवश्यक देखियो राजीव सर

  • @liquidatedfool
    @liquidatedfool 2 месяца назад +1

    तर नेपाली समाज मा हरेक अभिभावक ले धेरै कमाउने छोरा छोरी लाई बढी माया मान्छन् । जस्तो जनता त्यस्तै नेता

  • @binugurung9204
    @binugurung9204 2 месяца назад

    यो ओलीले ईमान्दार व्यक्ति को खेदो किन खन्छ? कहिले बालेन कहिले कुलमान । मर्नुपर्दैन कि क्या हो ?

  • @dhrubaprasadlamichhane4986
    @dhrubaprasadlamichhane4986 2 месяца назад

    पत्रकार ज्यु, इन्जिन मर्मत गर्नुपर्ने जहाज उडाएर पाेखरा लाने हाे वा प्राविधिक टाेलीलाई काठमाडाैंमा नै बाेलाएर मर्मत गर्ने । हामी सामान्य नागरिकले बुझ्नै सकिएन ।

  • @dineshthapa9470
    @dineshthapa9470 2 месяца назад

    यस्ता लाई जहाँ भेटिन्छ तेहि जनकारबाही गर्दा के होला? कलन्की खसिबजार मैत्रीनगरमा बस्छ यो चोर।

  • @chakratamang6833
    @chakratamang6833 2 месяца назад

    Weldone Rajib jee!

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 2 месяца назад +1

    हत्याराहरुको काम जसरी नि जनता मार्ने हो

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 месяца назад +1

    काङ्ग्रेस एमाले राष्टकै कलङ्क हुन ईनले जेमनलाग्यो त्यईगर्छन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @ChhetrirohanchhetriChhetri
      @ChhetrirohanchhetriChhetri 2 месяца назад

      आतंककारी को नि येस्मा बराबर हिस्सा रहेको छ ।

  • @aavashpant2842
    @aavashpant2842 2 месяца назад

    A b pant right version and discussion

  • @sumanbasnet16
    @sumanbasnet16 2 месяца назад +1

    काङ्ग्रेस र एमाले माफिया दलाल ब्यापारी सङ्ग मात्र चलेको यो दृश्य ले प्रस्ट हुन्छ, बस पल्टिदा राजनिति साध राख्ने अनि ठुलो ब्यापारी को जहाज दुर्घटना परे आधा झन्डा झुकाइन्छ

  • @Narayan-n1o3m
    @Narayan-n1o3m 2 месяца назад +1

    सरकार भ्रष्ट हावाई मा आम्दामि छ । त्यसैले राष्टृिय झण्डा आधा झुक्याउने ।

  • @chandrasubba3813
    @chandrasubba3813 2 месяца назад

    Hamro desh Nepal 🇳🇵 ko sadei sabei adhamma sashas ko sathma seisatya khog khabar haru dhinu huncha ra Rajiv sir babu li dheri, dheri dhanibhade ra namaskar cha hami bata sada .

  • @RupdhojSamsohang
    @RupdhojSamsohang 2 месяца назад

    केपिबात कैलेसमम सकतिदेखौनेहो मैलेभनेकोछु साथिहो यकदिन सतिकोसराप यकदिनलागनेछ किनकी अबत यकदिन पककैसतिको सरसलागनेछ योकुरोबुझौहै सबैदेसबासिहो जनताहरुमा मेरो अनुरोध छ अबकुरोबुझौहै साथिहो

  • @chakgurung3175
    @chakgurung3175 2 месяца назад +3

    Kulman is one of the most loyal and genuine Nation lover gentlemen ❤❤❤

  • @roshanpoudel2571
    @roshanpoudel2571 2 месяца назад

    सायद प्रदिप गिरी जस्तै कंग्रेस भित्रको कॅम्युनिष्ट हो र दाजु!!!!!

  • @rupthapa4074
    @rupthapa4074 2 месяца назад

    Good news❤❤

  • @krishnashrestha8721
    @krishnashrestha8721 2 месяца назад

    Hardik sradanjali sarkar mirtu sabai ko hunxa busko janta hoine

  • @Nalarajadhikari
    @Nalarajadhikari 2 месяца назад

    मृत्युमा समेत विभेद गर्नेहरुको कतै कमिलाका झैं पखेँटा उम्रिएको त हैन?

  • @GopalSubbed
    @GopalSubbed 2 месяца назад

    Good.Sir

  • @UttamRai-u3s
    @UttamRai-u3s 2 месяца назад

    सर बिहिबार होइन बुधबार हो

  • @OliVer-eh6lz
    @OliVer-eh6lz 2 месяца назад

    bhannu ta kadai bhannubhayo Rajib sir echor harulai bhannu ra gorulai gaai banaunu barabar ho rajib sir hajurko jaya hosh jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santasubba4225
    @santasubba4225 2 месяца назад

    I love this channel ❤️

  • @mukundagajurel3937
    @mukundagajurel3937 2 месяца назад

    You are People's journalist Salute
    Corrupts ,foreign agents and swindlers are pm and ministers.They are naked in front of Nepali and foreign people
    Prof.Dr.Mukunda Gajurel

  • @bhimsinghbhat-tz2jz
    @bhimsinghbhat-tz2jz 2 месяца назад

    दलाल माफिया का ठेकेदार हरुकाेकाे व्यवहार देखेयाे सडकमा भऐका घटना काे वास्था नराख्ने डाँकाहरु देसकाेलागि हाेईन आफ्नालागि मात्र हुन विभेद काे राजनिती

  • @PreamJ-z8h
    @PreamJ-z8h 2 месяца назад

    Good

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial 2 месяца назад

    येहा ठुलो बडो को लागि रैछ यो देस हजुर

  • @dipakupadhyay8356
    @dipakupadhyay8356 2 месяца назад +1

    खल्ति मा राजीनामा छ कि अरू नै केहि

  • @purnabasnet9898
    @purnabasnet9898 2 месяца назад

    ठुला लाइ चइन साना लाइ अइन भनेको जस्तै हो