सन्जित धमलालाई कारबाही माग गर्दै मेयर साम्पाङको कार्यकक्षमा महिलाहरुको ठूलो समूह।मेयरले एक्सन लिने ।

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2024
  • सन्जित धमलालाई कारबाही माग गर्दै मेयर साम्पाङको कार्यकक्षमा महिलाहरुको ठूलो समूह।मेयरले एक्सन लिने । #clickdharan #harkasampang #dharannews

Комментарии • 533

  • @digimongurung6165
    @digimongurung6165 14 дней назад +166

    सही तरिका त यो पो हो त।पत्रुकार धमलाले सिक्नु पर्छ यी धराने नारीहरूबाट। जय धराने नारी ।

  • @khemlawati8663
    @khemlawati8663 14 дней назад +174

    संचितालाइ
    सक्त कार्यबाही होस ।

  • @BholaJarkamagar
    @BholaJarkamagar 14 дней назад +81

    जाग्न पर्यो धराने दिदि बहिनि हरु के यति मात्र हुन धरान मा बस्ने महिला हरु स्कुल कलेज पड्ने केटि हरु खोइ

  • @rajanrai652
    @rajanrai652 14 дней назад +66

    जे पायो त्यही बोल्ने जंगली धमला पत्रुकारलाई तुरुन्तै कार्बाही होस्

  • @user-rk1in9eg1l
    @user-rk1in9eg1l 14 дней назад +72

    मेयर साफ दरो भन्दा दरो कारभाइ गरौं पार्टीकै परिचालित गरेका हाेला अनुसन्धान गर्नु जरुरी छ ।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 14 дней назад +65

    कारबाही गर्नुपर्छ जसरी पनि

  • @manojrai6205
    @manojrai6205 14 дней назад +40

    सन्जिता पाखण्डी लाइ कारबाही होस

  • @narenrai346
    @narenrai346 14 дней назад +73

    ति धमला facebook states लेख्दै बसिरहेको छ। समाते र लिने बेला भयाे।

  • @amritthapa809
    @amritthapa809 14 дней назад +44

    सम्पुर्ण धरानवासी नारिहरुमा 🙏🙏🙏

  • @raiakash7596
    @raiakash7596 14 дней назад +56

    यो आइमाई लै सामाजिक बहिषकार गरौ!!

  • @gitarai6281
    @gitarai6281 14 дней назад +62

    त्यो खातेनी लाई छोडनु हुदैन । फेरिअरु पनि यसरी नै मौलाउदै जान्छ

  • @narenrai346
    @narenrai346 14 дней назад +41

    सम्पूर्ण सचेत धराने महिलाहरू एक हुन जरुरत छ।

  • @14-Peaks
    @14-Peaks 14 дней назад +23

    सही तरिका त यो पो हो त।धमलाले सिक्नु पर्छ यी धराने नारीहरूबाट। जय धराने नारी ।

  • @abcdabcd7135
    @abcdabcd7135 14 дней назад +23

    very very good धराने दिदि बहिनि हरु अब जाकनु परछ कसैले कसई लाई चरितरा हतया गरनु पाईदैन ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @gopalrai2146
    @gopalrai2146 14 дней назад +18

    सलुट छ मेयर ज्यु लाई निश्चितरूपमा कानुन बमोजिम कारबाही हुनु पर्यो गुइठिनि लाई उप-धारा+धारा पल्टाएर भए पनि धन्यवाद🙏

  • @user-pi8gu2ik9u
    @user-pi8gu2ik9u 14 дней назад +21

    सन्चिता धमलाले प्रमान उपलब्द गर्नु जरुरी छ प्रमान नदिये सोयम लाई कानुन मुताबिक कार्बाही हुनु पर्छ।

  • @RaiKirat-gs8jw
    @RaiKirat-gs8jw 14 дней назад +20

    नगरिता जस्ताे ठूलो कुरा यसरी चलखेल भको कुरा खुलाउनु पर्छ नत्र सबै वडा अध्यक्ष ले पनि कारवाई काे माग गर्नू पर्ने हो किन चुचाप छ यस्को मतलब घुसखोरी वडा अध्यक्ष हरु बुझिन्छ

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn 14 дней назад +26

    हृदय देखि सम्मान छ.. धराने आमाहरु र चेलि हरुलाई...यो धमला अर्ध पागलनि धराने विकास विरोधि ......विकासको बाधक लाई कडा भन्दा कडा कारवाहि चाडै भएको होस...

  • @chakrachakra7509
    @chakrachakra7509 14 дней назад +26

    लौ राम्रो काम सुरुवात भयो

  • @IndrakAngbuhang
    @IndrakAngbuhang 14 дней назад +33

    नगरप्रमुखले संजिता धमलालाई कारबाहिगर्नु मिल्नेभए आजसम्म चुपबस्नुहुने थिएनहोला दिदीबहिनीहरु नायको लागि जिल्लाप्रसासन कर्यलय जानुउचितहोला

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 12 дней назад

      त्यसो त हो तर न्यायलयको प्रमुख पदमा त्यहिँ विभेदकारी षड्यन्त्रकारी खलक हरु मात्र छन् त्यसैले हामी मुलवासी मंगोल हरुलाई न्याय को आशा छैन।

    • @IndrakAngbuhang
      @IndrakAngbuhang 12 дней назад

      @@Hangsa-ix4mm नेपाल सरकार धराने जनतालाई नायदिन सक्दैन र धमलाको संरक्षणगर्छ भने सबै दिदिबहिनी मिलेर जनकारबाहीगर्ने

    • @pramilarai7436
      @pramilarai7436 12 дней назад

      सहि🙏

    • @mritamrit1575
      @mritamrit1575 17 часов назад

      एक दम सहि गर्नुभो धराने नारिहरुलाई सलाम ठोक्छु

  • @madanrai2596
    @madanrai2596 14 дней назад +10

    यसरी नै बिकृती बिसंगिती को बिषय सबै लाग्नु पर्छ सबै दिदी बैनी हरुलाई सलुट छ

  • @shantithami4028
    @shantithami4028 14 дней назад +9

    हाेसीयार नेपालमा शरण परेका धाेतीहरु फेरि कुम्लो कुटुलाे लिएर जाने दिन आउला जय मङगाेल

  • @user-gp5wt7rr9x
    @user-gp5wt7rr9x 14 дней назад +9

    सन्जिता धमला लाई कारबाही गर्नुपर्छ। किन राज्य लागी परेर एस्ता लाई बचाउन के छ यस्को रहस्या

  • @user-oe9pt8un4g
    @user-oe9pt8un4g 13 дней назад +7

    सन्जिता धमला लाई कार्बाई होस

  • @gunkhatri25
    @gunkhatri25 14 дней назад +8

    धमला पत्रकार लाई कारबाहि गर्नु पर्छ

  • @SurenRai-on6sc
    @SurenRai-on6sc 14 дней назад +9

    यो आइमाईलाई सबैले कारबाही गर्नुपर्छ। यदि माफ माग्यो भने झनै राम्रो कुरा हो माफी दिनुपर्छ अरु अरु मिडियामा गएर त्यो जेपिटी नाना थरी बोल्ने झन् ठूलो ठूलो कुरा गर्ने गरिराछ यसको गाला फुटाउनुपर्छ गाला

  • @GaunleThito43
    @GaunleThito43 14 дней назад +10

    आलु धेरै कुहिसकेको रहेछ छिटो भन्दा छिटो dispose गर्नु पर्छ धराने हो।

  • @t.p703v4
    @t.p703v4 14 дней назад +5

    यो ज्यादै उम्लेको छ धरान मा एस्को बाउको बिर्ता होइन धरान हामी सबै को हो धरान एस्लाई कति हद सम्म कारबाही होस सरकार

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 13 дней назад +3

    धन्नेबाद धराने दिदीबैनिहरूमा कडा कार्बाही होस धमिरालाइ मैला एक्ता बढोस साथै कडाकार्बाही गर्नुहोस फटा लाई नछोडौ अरुले पनि सिक्छ है पछि

  • @AnupRai-v2h
    @AnupRai-v2h 14 дней назад +4

    बगरकोटको रेष्टुरेन्ट हरुमा गएर हेर्नुस। महिला दिदि बहिनि र हाम्रो पुरष मित्र वर्ग हरुको क्रियाकलाप। अलि राम्रो चाहिँ कसैले मानेको छैन

  • @laxmishrestha5724
    @laxmishrestha5724 14 дней назад +6

    धरानकाे सम्पुर्ण बिध्यार्थि हरुपनि उठनु पराे र वाडाका सम्पुर्ण सदक्क्षे अदक्क्षे हरुले के पैशाखाकै हुन्त नभए किन चुप लागेर बसिरहेकाे छ खैत उठेकाे यस्तो करुपधमलालाई किन कार्बाहि मा न लगेकाे

  • @Divya_19799
    @Divya_19799 14 дней назад +7

    तेसलाई मान्छेको फेला परेको थिएन र दादानी पल्टी रहेको थियो. अब चखाउनु पर्यो., एक पल्ट जेलको। मिठो हावा खुवाउनु पर्छ पर्छ.,

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw 14 дней назад +7

    Wow गुडजब धराने साहसि महिला हरु🙏👌👍️👍️👍️👍️

  • @johnrai1964
    @johnrai1964 14 дней назад +6

    Sanjeeta Dhamala lai jailma kochnai parxa

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 14 дней назад +3

    मेयर साब अलिकति पनि चिनचित नहुनुहोला एउटी नैतिक हिन महिलाले हजुरको अपमान गर्यो भन्दैमा हामी सारा नेपालीको हजुरलाई साथ सपोर्ट छ। धरान बासी महान विद्ववान पहिला दिदीबहिनीहरूको साथ छ कडा भन्दा कडा कारवाही गर्नुपर्छ हजुरहरु सम्पूर्ण खोज 🙏🙏🙏🙏🙏

  • @sitalimbu3943
    @sitalimbu3943 14 дней назад +7

    Sampurna mahila hami ek hunuparcha

  • @user-tt5yt2xm5k
    @user-tt5yt2xm5k 13 дней назад +2

    सचेत धराने जनता बेथितिको बारेमा एकजुट भएको देख्दा धेरै खुशी लाग्यो 🙏🙏जय धरान बासी 🙏🙏

  • @jenishchand541
    @jenishchand541 9 дней назад +1

    सन्चिता धमला लाई कडा कार्वाही होस 😠

  • @indragurung5561
    @indragurung5561 14 дней назад +3

    धमलासग घट्नाकाे प्रमाण छ भने अाजसम्म प्रहरीमा उजुरी किन दिएन ?सरकारलाई मद्दत किन गरेन? त्यसैले प्रमाण लुकाउने कसुर संबंधी मुद्दा पनि लगा्नु पर्छ

  • @user-yk7xb8is1k
    @user-yk7xb8is1k 7 дней назад

    कारबाही हुनैपर्छ संचिता धमला लाई।

  • @lawatitv672
    @lawatitv672 14 дней назад +3

    Harkraj aage badoi ❤❤❤❤

  • @user-mn9rv1qd3w
    @user-mn9rv1qd3w 14 дней назад +4

    Jai dharan jai meyar sab 🙏🙏🇳🇵♥️♥️❤️🇳🇵🇳🇵♥️❤️

  • @vashkarvlogs2v485
    @vashkarvlogs2v485 12 дней назад +1

    भाईरस माथी एन्टीभाईरहहरु हाबी बन्दै । Good Dharane Ladies.. Salute to all..

  • @kejiyaRai-w2b
    @kejiyaRai-w2b День назад

    मेयरको कुरा चाहि सारै राम्रो छ

  • @Jungle_King24
    @Jungle_King24 8 дней назад

    संचिता धमला लाई धरान नारीहरू बाट राम्रो हमला जय धरान नारी 🇳🇵🙏

  • @parbatiupadhya81
    @parbatiupadhya81 5 дней назад

    दरो कार्बाई गर्नु पर्छ है मेयर जी

  • @narayanrai1056
    @narayanrai1056 14 дней назад +3

    त्यस्को फोटो नराखौँ न हत्या र मान हानि र खै के पो हुन्छ रे फेरि धन्दावालि जे पनि बोल्ने रछ तर राईलिम्बु केके भनेको सुन्दा चाहिँ घाटमा तेर्साउनु पर्ने रहेछ

  • @Quickmovie1760
    @Quickmovie1760 11 дней назад +1

    कारबाई हुनैपछ

  • @prajapatitamang8092
    @prajapatitamang8092 12 дней назад +1

    सञ्जिता धमला लाई कारबाही गर्नु भन्दा पहिले काजु खुवाउनु होला है

  • @user-cm7ot7bd2d
    @user-cm7ot7bd2d 2 дня назад

    त्यो सन्जिता भन्ने लाई कडा भन्दा कडा कार्बाही होस

  • @KarnaBahadurChand
    @KarnaBahadurChand 2 дня назад

    धरान बासी र मेयर साबको कुरा सहि छ तर भा्ेट त थुन भन्य मानिसलाइ दिय पछि थुन छ

  • @gurungsuwash6864
    @gurungsuwash6864 10 дней назад

    सहि कुरा गर्नु भयो मेयर ज्यु

  • @VaktaRai-y9p
    @VaktaRai-y9p 7 дней назад

    सन्जिता लाई कार्बाही हुनु पर्छ

  • @Gurungchannel12
    @Gurungchannel12 14 дней назад +2

    कार्बाही गर्नु पर्छ केके नै मै हु पत्रकार भन्ने ठान्निलाई जान्नु तान्नु केही छैन पत्रकार सम्बन्धी जिरो नलेज भएकोलाई कार्बाही गर्नु पर्छ

  • @Yubrani
    @Yubrani 9 дней назад

    कार्बाइ होस

  • @aarbiraii7535
    @aarbiraii7535 14 дней назад +5

    Aba tyaslaii didi bahini haru aafaile samaterw laxar paxar garnu parx.. police le kei khyasdaina

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 14 дней назад +2

    अब धराने साेजा दिदी बैनिले याे धमला बाठि बाहुनिलाइ तहलाउन फेरि उसले मात्र ब्याजलर पढेकाेरे 10 चाेटित म पढेलेखेकि भनी पढेका मान्छेकाे चढेकाे बाेलि सुनियाे

  • @user-gz9tg2gu1k
    @user-gz9tg2gu1k 7 дней назад

    जथाभावी बाेल्ने धमाल लाई कडा कार्बाही गर्नुपर्छ

  • @user-co6rz4bq8s
    @user-co6rz4bq8s 2 дня назад

    छोडनु हुन्न रनमती को छोरी लाई जय हर्क

  • @sharudhimal3287
    @sharudhimal3287 7 дней назад

    सन्जिता धमला लाई जेल कोच्नुपर्छ

  • @tashisangmo4065
    @tashisangmo4065 2 дня назад

    Great job dharani Aama haru 👍👍👍👍👍👍

  • @HR_Vlog77
    @HR_Vlog77 13 дней назад +1

    प्रमान सार्बजानिक गरेन भने कालो मोसो दलेर धरान परिक्रमा गराउनुस महिला ज्यु हरु ले 🙏

  • @sks99L
    @sks99L 2 дня назад

    प्रमाण छ भने पछि किन कारबाही भइरहेको छैन...मुख ले मात्र भन्ने कारवाई चाहिँ नगर. मुद्दा परे पछि प्रमाण सहित गलत भएको ठहर हुन्छ कि भन्ने डर होला. मेयर जी लाई पनि डर त छैन भन्न मिल्दैन है...

  • @nepalionlinechanne
    @nepalionlinechanne 6 дней назад

    ल हेर हर्का सामपाङ भएर मात्र हो सबै जन्ता भित्र छिर्न पाको

  • @user-ho1ni1sy2u
    @user-ho1ni1sy2u 11 дней назад

    सबै धराने महिला दिदी बहिनी मिलेर सन्जितालाइ कडा भन्दा कडा कारबाहि गर्नु पर्यो

  • @riturai1211
    @riturai1211 8 дней назад

    yes सन्चिता लाई त्त कार्वाही त हुनैपर्छ

  • @birendrayonjan3288
    @birendrayonjan3288 9 дней назад

    बिना प्रमाण सार्वजनिक मंचमा पत्रकारिताको दम्भमा जेपायो त्यही बोल्ने महिला पत्रकार धमलालाई हदैसम्मको कार्वाही हुनुपर्छ । पहाड्बाट आएका चेलिबेटीहरुलाई लगाएको यौन धन्दा सम्बन्धि सङ्गिन आरोप कि त प्रमाणित गर्नुपर्यो या त कडा कार्वाही भोग्नुपर्यो वा मानसिक सन्तुलन बिग्रेको भनी डाक्टरहरुबाट प्रमाणित हुनुपर्यो ।

  • @nismarai280
    @nismarai280 5 дней назад

    I love you dharan basi ❤❤

  • @raiakash7596
    @raiakash7596 14 дней назад +2

    यो गत्ती छादा आइमाई लै छद्नु हुन्नहै !!

  • @user-qb3ez4us6b
    @user-qb3ez4us6b 9 дней назад

    जसरी भएपनी त्यो सन्जितालाई कार्बाही
    होस

  • @harichandraraiofficial163
    @harichandraraiofficial163 11 дней назад

    सन्जिता धमला लाई
    ख्वाई देउ अमला

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 10 дней назад

    गुट दिदी बईनि हरु लाई बदाई छ आपनाे अदिकार खाेजनाे भयाे मत येगदमै खुसि छु नमस्कार

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 10 дней назад

    नचाहिँदाअफवाहफैलाउने जोकुनै होस् हदैसम्मको कारबाहीहोस् भन्ने कामना गर्दछु

  • @musiclovers902
    @musiclovers902 14 дней назад +1

    सबै वडा अध्यक्ष ले पनि कारवाई काे माग गर्नू पर्ने हो किन चुचाप छ ?

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 10 дней назад

    नमस्कार मेयरसाब हजुरको काम हामीले हेरिरहेका छौ। हजुर नडराउनुहोस यस्ता घस्याउटाहरु आउछन भुक्छन्, खोरमा जान्छ। सरकारले कारबाहि गर्दैन ढाकछोप गर्छ भने्, जन्ता तपाइको साथ छ। जन्ताले कानुन बदल्नसक्छ, सम्मिधान बदल्नसक्छ, सत्ता बदल्नसक्छ।सबैभन्दा ठूलो न्यायलय जन्ता हो।
    यति कसैले गलत काम गर्छ भने्, जनप्रतिनिती होस, या प्रधानमन्त्री नै किन नहोस्,
    कारबाहि हुनुपर्छ। तर बिना प्रमाण कसैलाई आरोब लाउछ भने्, त्येस्ताहरुलाई चाहे जोसुकै किन नहोस कारबाहि हुनुपर्छ।

  • @darlami98580
    @darlami98580 10 дней назад

    यो संचितालाई लखेटेर यता पआाउनुस

  • @user-yx2yb6lt6z
    @user-yx2yb6lt6z 10 дней назад

    good job Dharan

  • @krishnakarki770
    @krishnakarki770 9 дней назад

    यो धमला भन्ने आइमाई लाई तुरुन्त कार्बाही होस

  • @SantaTamang-tl2xk
    @SantaTamang-tl2xk 11 дней назад

    कटान हो दराने दिदीबहिनी हरु यो सञ्जिता रदी लाई

  • @MayaThapa-cb1pv
    @MayaThapa-cb1pv 2 дня назад

    सहि कुरा हो

  • @bijaypandey5006
    @bijaypandey5006 7 дней назад

    हर्क लाई कार्बाही गर्नु पर्छ । एउटि महिला माथि पुलिस लगाएर के गरेको

  • @rajohanmagar
    @rajohanmagar 14 дней назад +1

    दसा भन्ने कुरा बाजा बजाएर आउदैन भन्थे बुढा पाका ले 😅 😅धमला लाई नि तेस्तै भएछ के गर्नु उमले पछि पोखिन्छ नि 😅😅😅

  • @naujitrai6417
    @naujitrai6417 12 дней назад

    सही हो यो सम्झिदा धमलालाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ। धराने जनताहरुले यस्ता आइमाईलाई राख्नुहुन्न समाज बिगार्छ।

  • @durgalimbu6513
    @durgalimbu6513 12 дней назад

    धराने छाेरिचेलिमा धनयछ

  • @mohanlimbu7124
    @mohanlimbu7124 11 дней назад

    सन्जिता धमला कारभाई हुनै पर्छ

  • @santoshrai7534
    @santoshrai7534 12 дней назад

    कारबाहि हुन पछ

  • @karunaadhyankendra8149
    @karunaadhyankendra8149 8 дней назад

    Derai ramro garnu vayexa dd harule good job

  • @dupendragurung5079
    @dupendragurung5079 14 дней назад +1

    सहि हो धमला कालो मोसो लाउनु पर्छ।

  • @sonamkancha9398
    @sonamkancha9398 13 дней назад

    Good merd sab you are right

  • @Red_Kite1
    @Red_Kite1 14 дней назад

    एक दम सहि भयो। कुनै पनि हालतमा सन्जिता धमलालाई छोड्नु हुदैन। सजाय भोग्नु पर्छ धमलाले।

  • @ritusunuwar9434
    @ritusunuwar9434 11 дней назад

    हो यो होनित काम गर्ने मान्छेको मनोबल बधाउने तरीका र साथ सात्गै हामी बिदेशमा श्रम गर्ने श्रमिकहरु र ड्राइभर दाजुभाइहरुलाइ गिराएर होच्याएत बोल्ने त्यस चोत्गाल्नीलाइ मान हानीको मुद्दा हाल्नै पर्छ कहिब्कतै पार्टी र तिन्क झोले पितकार संघ सस्थाहरुले लुकाउने दबौने वा बचाउने प्रयास गर्ने कसैलाई छोडनु हुन्न

  • @kaushilarai3735
    @kaushilarai3735 4 дня назад

    माफि चाहिँ होईन सुधार केन्द्र कोचार्नु

  • @tseringsherpa7708
    @tseringsherpa7708 13 дней назад

    Good job all of you sisters
    Please all of you go to the CDO office
    For this case police officer have to take action because we all want to see sanjita in jail

  • @user-to5ix4qj1m
    @user-to5ix4qj1m 10 дней назад

    सन्जिता धमाला लाई हद भन्दा हद करबाई हुनुपर्छ

  • @khapanrai9769
    @khapanrai9769 11 дней назад

    जेपायो तेई र मन परि बोल्दै भुक्दै हिड्ने धमाला लाई कारबाही नेपाल सरकारले गर्नै पर्छ

  • @user-pj1hu4bv2o
    @user-pj1hu4bv2o 12 дней назад

    धमला को सथिलाई पनि कार्बाही हुनु पर्छ त्यो नौटङ्की को।

  • @LoveMe-vh7lx
    @LoveMe-vh7lx День назад

    एक्शन दिएर 7 जना जेल पठायौं

  • @gyanbahak1771
    @gyanbahak1771 4 дня назад

    कुनै पनि कुरा प्रमाण नभसम्म आरोप लगाउन हुन्न

  • @pradiprai1512
    @pradiprai1512 14 дней назад +1

    Good job all of you.🙏❤️🙏👍️💐🇳🇵

  • @user-hp6pl9jh9v
    @user-hp6pl9jh9v 11 дней назад

    सहि हाे मेर साब कार्बाही हुन पर्छ🙏