मेयर साम्पाङले छलफल गरेर हिडेपछी वडा १३ मा कुटाकुट पर्यो ।स्थानीयले सुरक्षा माग गर्दा मेयरले के भने?

Поделиться
HTML-код
  • Опубликовано: 4 июн 2024
  • मेयर साम्पाङले छलफल गरेर हिडेपछी वडा १३ मा कुटाकुट पर्यो ।स्थानीयले सुरक्षा माग गर्दा मेयरले के भने? #clickdharan #harkasampang #dharannews

Комментарии • 331

  • @nakulpaudel5713
    @nakulpaudel5713 Месяц назад +50

    यो दिदी को कुरा सहि घर तिर खोला बगाएर हुदैन किन कि दुई तर्फ तिर बनाउनु पर्छ

  • @rajkumarlimbu2290
    @rajkumarlimbu2290 Месяц назад +64

    धरानेहरु नसुधृने भए थुईक येस्तो मेयर पाउदानी चेत खुलेन

    • @Janukarai-et9th
      @Janukarai-et9th Месяц назад

      धराने हैन लुङ्गा कुकुरहरु एमाले काङ्रेस माचिक्नेले बसाको करोडपती र नक्कली सुकुम्बाशी हो यिनिहरु

  • @user-ss9dr1uu6s
    @user-ss9dr1uu6s Месяц назад +15

    आन्टि लाई २१ तोप को सलामी छ । तपाईं को कुरा एकदमै सही छन् 💪💪💪💪 धरान बाट नै अब पार्टी भने कुरा लाई पता साप गर्नु पर्छ ।😡😡

  • @deepakmagar2822
    @deepakmagar2822 Месяц назад +92

    १३ को अध्यक्षले खोलाको पैसा सवै भुडिमा भरेको रहेछ । हैत खोलै गायव

  • @Dipe1991
    @Dipe1991 Месяц назад +117

    ८४ मा धरानबाट पाटिलाइ चाकचाकमा हानेर लखेट्नु पर्छ 😡😡

    • @Laxmilimbu-hx5nn
      @Laxmilimbu-hx5nn Месяц назад +1

      😂😂😂🙈🙈🙈 aru nai thauma hannuni hai
      Chakmaita k hannu ra

    • @Dipe1991
      @Dipe1991 Месяц назад

      हान्नुपर्छ 😂

    • @kedarpandey4084
      @kedarpandey4084 Месяц назад +2

      KO sakin chha tyo samYale vanchha

    • @Sayangnuwalimbu
      @Sayangnuwalimbu Месяц назад

      ​@@kedarpandey4084Chup apradhi barna.kaakereshi haru. ramro bhanda Khali naramro mantra hos bhnera chahane dhurta kakreshi.samudayharu.

    • @MayiaPaudel
      @MayiaPaudel 15 дней назад

      😊 ,
      😅 8l😅🎉😮.⁶the o787890eswfm7​@@Dipe1991

  • @NLimbu-wg2iz
    @NLimbu-wg2iz Месяц назад +21

    याहा कुरा बुझ्दा वडा अध्यक्ष को गलत नियत देखियो ।

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 Месяц назад +16

    वडाअध्यक्ष नेत्र काफ्ले पनि खासै गतिलो ब्याक्ती चाहिँ हैन रहेछ।
    खोलाको पैसा सबै खाएको जस्तो देखियो।
    अनि यो झगडामा छोरी मान्छेलाई हात जाल्ने त्यो सेतो टि-सर्ट लगाउने झ्याप्लेलाई कानुनी कार्वाही गर्नु पर्यो।छाला काड्नु लगाउनु पर्छ।

  • @DhanBahadur-xu2wn
    @DhanBahadur-xu2wn Месяц назад +25

    13 को अध्यक्ष ले पैसा खाको जस्तो छ

  • @ramcharanrai7115
    @ramcharanrai7115 Месяц назад +32

    खोला पनि बेची खाइ सकेछन होउ।

  • @14-Peaks
    @14-Peaks Месяц назад +32

    *खोला पनि बेची खाइ सकेछन होउ*

  • @gurkhaskennelclubbharatpur9568
    @gurkhaskennelclubbharatpur9568 Месяц назад +4

    Pahilo vedio ma harka sir galti hoki bhanne lageko thiyo tara sabai bujda ta 13 wada adhkshya le ektarfi boleko jasto bhayo.kanun enktira hola tara yatharta kura meyar sir bujeko rahechha.salute sir.love u.

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk Месяц назад +28

    नेत्र काफ्ले ले आफ्नो झोले पोके उथाएर बिबाद गराएको मुख्य जग्गा धनि लाई आपतिनै देखिएन

  • @dhurba3499
    @dhurba3499 Месяц назад +12

    ढुङ्गे बगर ढुङ्गे बगर
    समझदारीमा वाताॅ मिलाउ फाईट नगर।

  • @pradiprai1512
    @pradiprai1512 Месяц назад +2

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🌲🌿🌾🍀🍀🌻☘️☘️

  • @reshampurja6996
    @reshampurja6996 Месяц назад +6

    लु है मेयर साहब ज्यु यो बिबादलाई सुल्झ्याउनु होला👍️👍️👍️👍️

  • @maxrai9212
    @maxrai9212 Месяц назад +16

    १३को वडा अध्यक्षले भ्रष्टचार गर्यो भनेर प्रस्तै बुजिन्छ।

  • @sumansubba6389
    @sumansubba6389 Месяц назад +6

    मरेर लानु के नै छ र दुई दिनको जिन्दगानीमा किन झगडा गरेको जस्ले जे भनोस सत्य एउटै हुन्छ।।।त्यहि सत्यको आधारमा सबैलाई न्याय दिनु पर्छ।।।

  • @user-mu1pq6hd9h
    @user-mu1pq6hd9h Месяц назад +18

    एस एस पो को पावर ले प्रदेश को बजेट पारेछ।जनता को बस्ती तिर खोला बगाउने दलालहरु कार्बाही मा पर्नै पर्छ

    • @rambahadurphagu1639
      @rambahadurphagu1639 Месяц назад +1

      सहि र गलत अहिलेका जमताहरुले सजिलै छुट्याउन सक्छन सर! बाफ्रे बाफ्रे एस एस पि भने जनता को सुरक्षा गर्ने होकि खोलामा यसरी गारो लगाउने हो ? 😂त्योपनी बिना सल्ह ? अनि वडा अदक्षा ज्यु लाई जनता ले ५ बर्षको लागि दिएको र पुलिस साहेदेव हरुको पावर पो दुरुपयोग भयो कि?

    • @rambahadurphagu1639
      @rambahadurphagu1639 Месяц назад +1

      सहि र गलत अहिलेका जमताहरुले सजिलै छुट्याउन सक्छन सर! बाफ्रे बाफ्रे एस एस पि भनेको जनता को सुरक्षा गर्ने होकि खोलामा यसरी गारो लगाउने हो ? 😂त्योपनी बिना सल्ह ? अनि वडा अदक्षा ज्यु लाई जनता ले ५ बर्षको लागि दिएको र पुलिस साहदेव हरुको पावर पो दुरुपयोग भयो कि?

  • @kulbahadurlimbu6350
    @kulbahadurlimbu6350 Месяц назад +9

    खोलाको बिचमा ग्याविन वाल लगाए पछि बाढी आउदा कता बग्ने होला? खोला बग्ने ठाउनै देखिए न त के अचम्म? बाढिले त आफ्नो ठाउं लिएरै छोड्छ।

  • @user-yc1rm3he2c
    @user-yc1rm3he2c Месяц назад +16

    कुन छोरा मान्छे हो छोरी मान्छेसँग लागि पर्ने 😂😂

    • @Divya_19799
      @Divya_19799 Месяц назад

      छक्का होला शायद . कि त नामर्द

  • @shovarai4548
    @shovarai4548 Месяц назад +8

    Jay harka sampang 🙏🙏🙏🕉️🕉️🕉️❤️💜🩵❤❤❤

  • @bikalrai3745
    @bikalrai3745 Месяц назад +22

    झगडा गर्नु बाहेक अन्य काम छैन टिमरको अनि त्यो टक्ले जाठा कता भाग्यो मेयर आउने बितिकै

  • @user-pf4nz5vw6o
    @user-pf4nz5vw6o Месяц назад +8

    बाहुनले मत वाली लाई लगाउने हो जस्तै छ,अघि चाहि म वडा को अदक्ष लाई थाह न दिने डोजर चलाउन पाइन्छ भने,

  • @dilkumarnembang4770
    @dilkumarnembang4770 Месяц назад +7

    13ko adkaya pani thik xaina rai limbu ho najudau ini haru ho judaunxa hami lai jud abb matuwali haru

  • @ntcrai2633
    @ntcrai2633 Месяц назад +4

    Rato luga lagaune dd ko kura 💯💯💯

  • @sardarai2490
    @sardarai2490 Месяц назад +4

    मेयर लाई थाहा नादिई कसरी वाल लगायो ? क़ाफ़ले सर पनी मिलीमतो 😮😮😮😮

  • @SamitaRaikuntu
    @SamitaRaikuntu Месяц назад +4

    नगर प्रहरी अलिक कडा हुनुपर्छ झगडा गर्न दिनु हुँदैन मिलेर जाउ नियम अनुसार जाउ

  • @magarhomagar7422
    @magarhomagar7422 Месяц назад +7

    नेत्रे पनि देखाउने दात एउटा् चपाउने अर्को तेरिमा डाका

    • @alkapuma9596
      @alkapuma9596 Месяц назад

      Bahun xetri lai ramro sochnu, badarlai ghar parkhinu launu ustai Ho

  • @BharatMahara-jj3rv
    @BharatMahara-jj3rv Месяц назад +7

    Herda nai dekhinxa khola vitra jali haleko xa

  • @bungnamraikiran883
    @bungnamraikiran883 Месяц назад +2

    धरान को यो अर्को रुप होइट ! धन्न हो मेयर साब ले टिकिरहनु भाको छ! ! यतिको बेतिथि कसरि झेल्नु हो पाईला पाइलमा

  • @mitralimbu6876
    @mitralimbu6876 Месяц назад +2

    पार्टिका गुलामहरुले काम गर्दैनन्,देश र जनताको लागि।

  • @manikamabo885
    @manikamabo885 Месяц назад +4

    13 ko adhkxe le poisa khako xa bhstachar grekoxa yesko jimma 13ko adakxe le linu parxa

  • @SamitaRaikuntu
    @SamitaRaikuntu Месяц назад +4

    यो सब वडा अध्यक्षको कारणले भएको हो

  • @narayanrai1056
    @narayanrai1056 Месяц назад +2

    काफ्ले जि समन्वय गर्नुहै जनता त जे पनि गर्छन मिलाउनु पर्छ नेतृत्व गर्नु पर्छ मेयरसँग रिसायर चाहिँ पिल्सिँदैन कि केपो?

  • @BigBoss-yw8kh
    @BigBoss-yw8kh Месяц назад +3

    त्यो झ्याम्ले १३ को वाड अध्यक्ष त्यो बाहुन एस्पि कि सेस्पि मिलेको रहेछ

  • @prabinpun7802
    @prabinpun7802 Месяц назад +8

    13ko wada adkxe pani kura ferdoraxa

  • @mayasubba6868
    @mayasubba6868 Месяц назад +4

    दुईतर्फी बराबर मिल्नु सकि गो त किन लेङ गर्नु हो । उता काठमाडौंमा पनि तनाव एता धरानमा पनि तनाव

  • @kamaltamang8739
    @kamaltamang8739 Месяц назад +8

    यस्को जिम्मेवारी वटा अध्यक्ष ले लिनुपर्छ किनकी मैले बुजेको र कुरा सुन्दा

  • @user-nl6zq8mv9u
    @user-nl6zq8mv9u Месяц назад +7

    थैट् , खोलालाई पनि छोडेन यि झोलेहरुले तर याद राख खोलाले छोड्दैन नि ?

  • @prakashpulami557
    @prakashpulami557 Месяц назад +6

    मरिजाउ यो धरान को मान्छे कहिले सुध्रिने भयन अझ त्यो खुइले अध्यक्ष कता भगेछ अनि त्यो झ्याप्ले मुझी कुन झोले हो आइमाई लाई हात हानी मुझी नामर्द।

    • @krishnabahadurbista6278
      @krishnabahadurbista6278 28 дней назад

      यो वदा अदछ्य लाइ स्वास्नी कुट्ने वानी र छ जाँठाको

  • @Ijamnaren
    @Ijamnaren Месяц назад +1

    जय हर्क साम्पाङ्ग 💐💐💐💐🌹🌹🌹🌹🙏🙏🙏🙏🙏

  • @JayBhawani1980
    @JayBhawani1980 Месяц назад +4

    अब जे छ SSP कै हातमा छ 😁, यसो वहांले मिलाए भने मिल्ने रहेछ… अलिकति जग्गा छोडेर पुण्य कमाए हुने SSP ले॥

  • @bhupendradangal1228
    @bhupendradangal1228 Месяц назад +3

    यो गुईठेले जनता बिच झगडा पारेछ गुईठे खत्तम रहेछ !

  • @saikomagar6790
    @saikomagar6790 27 дней назад +1

    Dd is all right❤❤

  • @user-hm4fh8oz9h
    @user-hm4fh8oz9h Месяц назад +2

    नक्सा हेरेर के कस्तो रिजल्ट आउँछ यदि नियम बिपरित आएमा डोजर लगाई दिनु लन्ठै साब हुन्छ

  • @Tg3hj
    @Tg3hj Месяц назад +3

    सोझो जनता लाई अन्या गर्ने लाई दुई टुक्रा पारनु पर्छ

  • @sanjipsanjipchaudhary
    @sanjipsanjipchaudhary Месяц назад +3

    पार्टी का झोले हरु हुन झगडा गर्न आउने यस्तै पार्टी को झोला बोक्दा देश मा नत रोजगार छ नत देशको बिकास भएको छ जनताहरु किन नबुजेका

  • @ombhujel6226
    @ombhujel6226 Месяц назад +3

    Yo wada adhakshya ko kaifat racha

  • @AshraRai
    @AshraRai Месяц назад

    कुन दिन सर्दु गायब गर्छन यी पार्टिका जनप्रतिनिधिहरुले। हुन त देशै बेच्नेहरुले जे पनि बेच्छन

  • @yubrajmagar9329
    @yubrajmagar9329 Месяц назад +2

    धराने कहिले नसुर्धिने भए यस्तो गर्ने पार्टी परिचालन हुन !

  • @Uchit_Gammer00
    @Uchit_Gammer00 Месяц назад +1

    सर सर्ती हेर्दा अलि खोलाको बिचमा पर्खाल लगाएको देखिन्छ।अलि अन्याय चाहि भाको छ।राम्रोसँग छानविन होस्🙏

  • @puranraifromilam8172
    @puranraifromilam8172 Месяц назад +2

    Yo sabi ko mukhya jimmewar wada adakxya pani ho k vaye pani bela bela kam k kaso hudaixa vanne anugaman garnu chai parne ho

  • @raibspr7797
    @raibspr7797 Месяц назад +1

    हा हा हा: हैट् , खोला खाने नयाँ तरिका निकाले छन् ! गिटी बालुवा निकाल्न नपाए पछि खोला नै अतिक्रम गरेको देखिन्छ तथापि: वारि जमुना पारी जमुना भएको हो भने चहि खोला स्याप्पै सुक्यो !! हेर्दा- ग्याबिन खोला माझमा देखिन्छ है !!

  • @JOHNRAMBO-ii5ex
    @JOHNRAMBO-ii5ex Месяц назад +2

    खोला को छेउ मा बसे पछि एस्तै हुन्छ।। ठिक्क परो यो थाङ्ने आईमाई लाइ😂😂

  • @svcome
    @svcome Месяц назад

    Dharane haru danger hait 😮😅

  • @romanbhujel9522
    @romanbhujel9522 Месяц назад +3

    Owda adakxya kata vagyo lasta ma

  • @dukhiaatmaa5778
    @dukhiaatmaa5778 Месяц назад

    Janta chahi dharane jasto hunu parxa chahe meyar hos ya neta aafno kura rakhna nadaraune

  • @binrai1826
    @binrai1826 Месяц назад +1

    यो सबै पार्टीको पुर्ब जनप्रतिनिधि हरुले अव्यवस्थित बसोबासलाई नियन्त्रण नगरेको र हालका वडाध्यक्षले नगरसङ्ग समन्वय नगरी प्रदेशको बजेट गलत प्रयोगका कारण यो अवस्था सृजना भएको हो।

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 Месяц назад +2

    खोलाको बीचमा ग्याबिङ हाल्नु हुन्न...

  • @samdhampus7478
    @samdhampus7478 Месяц назад

    sir is good harik sir

  • @gambasingrai7483
    @gambasingrai7483 3 дня назад

    Right

  • @RamKumarTumba
    @RamKumarTumba 22 дня назад

    वडा अध्यक्ष ले वडा को बिबाद मिलाउनुपर्छ के हेरेर बसेको छ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Месяц назад

    Ramailox

  • @dharaneygunda9544
    @dharaneygunda9544 Месяц назад +1

    हुक्कुम्बासी हरु लाई एक दिन खोला ले बगाउछ हेर है मान्छे चै नबगाउस तर गलत ठाँउ मा बनाको घर चै बगाउस।

  • @badshah1982
    @badshah1982 Месяц назад

    वडा अध्यक्षले अलि अलि सुघ्न पायो होला भन्ने मलाई लाग्छ

  • @madanrai5434
    @madanrai5434 Месяц назад +1

    खोला मिच्नेहरुलाई कुन दिन त्यै खोलाले बगाएपछि थाहा पाउँछन्।

  • @sagarika7345
    @sagarika7345 Месяц назад

    Jagada garnu hudaina hai autai samaj ma basara melara janu hos hai k garda ramro hun6 sabai lai🩷🩵be positive🥰

  • @Yawa_entertainment
    @Yawa_entertainment Месяц назад +1

    हैन त्यो खोलाको बीचमा जाली लाउनु चाहिँ कुन नियममा छ पसु हो ? खोलाको बिचमा जाली लाउनु मिल्छ ? जाहा थियो खोला तेहि बग्नु दिए कसैको टाउको दुखाउनु पर्दैन थियो

  • @ghanashyamalemagar4190
    @ghanashyamalemagar4190 Месяц назад

    धरानमा नै हुने रछ सबै थोक जस्तो नेता तेस्तै जनता!

  • @sonamyonjan5736
    @sonamyonjan5736 Месяц назад

    khola ma haina sambandit thauma gayera xalfal garda ramro ho.yesari risko aabegma paati paddaina.varai dhunggai dhungga vako thauma dhunggaa ley lagera on the spot pani huna sakxa .yesari nagarnau hola Sachet dharan ko eejot rakhnu hola.

  • @chamlingrai2587
    @chamlingrai2587 Месяц назад +1

    धरानमा अझैसम्म पनि मान्छेको रुपरङ भएको जनावरहरु रहेछ

  • @sabinrai4300
    @sabinrai4300 Месяц назад

    Haat Halne Lai Sidhai Adalat Ma Case Haldinunii...Jail Basda Tyesko Haat Haleko Taha Pawxa!¡

  • @deltaforce5657
    @deltaforce5657 Месяц назад

    निजि जग्गामा सरकारी बजेट पारेर खोला मिच्ने ...यो सबै डोजर लागाइ दे 😡😡

  • @Bantawa1981
    @Bantawa1981 Месяц назад

    Surachhya karmi badhaunu paryo...

  • @nepalikhana4278
    @nepalikhana4278 20 дней назад

    ❤❤❤❤

  • @bhavimukhia7401
    @bhavimukhia7401 Месяц назад

    Mayor Sampang le ke ke khalko samasya hal garnu parne ho? Be cool bro be cool- it’s not so easy to handle spoilt children. But you are a cool mayor - all the best.

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Месяц назад +6

    याे सुनदरि भनने वडा सदस्य त अस्ति मेर साप ले खाेलाकाे पानी लादा याे भयेना भनेर उफ्रिने झाेलेनि पाे रहेछ

  • @janraivideos2748
    @janraivideos2748 Месяц назад

    खोला बग्ने ठाउ ब्यक्तिको हुदैन। निजि हुदैन ।

  • @rajeshrai8013
    @rajeshrai8013 Месяц назад

    🙏🙏🙏🙏🙏🙏🙏

  • @KamalRai-ri2tv
    @KamalRai-ri2tv Месяц назад +2

    खोला मा बस्ने हरु को दिमाख खोलाई जस्तो

  • @user-vg6cv2xw4o
    @user-vg6cv2xw4o Месяц назад

    त्यो दिदिको कुरा सहि छ

  • @AatmikjiwanGyan
    @AatmikjiwanGyan Месяц назад

    हात हुँदा हुँदै मुखलाई दुख दिनेहरु मलाई मन परेन। भुँईमा तेत्रो ढुङगा छ गोलिनै छवाहिन्दैन।

  • @Khokchelepu8617
    @Khokchelepu8617 Месяц назад +1

    त्यो वाद लगाउनेले के सारो मिचेको रैछ हैट

  • @karmaathapa
    @karmaathapa Месяц назад

    🎉🎉🎉

  • @balirajrai1268
    @balirajrai1268 Месяц назад

    वडा अध्यक्ष ले किन एक तर्फ को जन्तालाइ मात्र हेरियो किन खहरेको दुबै तर्फको पीडितमा सहमति भयेन?

  • @rajkumarlimbu1869
    @rajkumarlimbu1869 Месяц назад

    मलाई त दिक्क लागि सक्यो धरान को गति विधि देखि पनि पहिले पहाड इलाका गाउँ घर तिर एस्तै हुन्थ्यो भन्थे असिक्षित भन्थे खै था भएना हामी गाउँ मै खेली हुर्के को तर हाम्रो गाउँ समाजमा एस्तो गति विधि देखिएना कहिले /धरान भने पछि स्वर्ग मान्छौ हामी गाउँ घर तिर ..अनि धरान लाई सिक्षित भन्ने कि असिक्षित भन्ने ..??? र कहिले सुदृने..?? हामी गाउले पाखेहरु को शोधाई🤔🤔

  • @dipaktamangofficial
    @dipaktamangofficial Месяц назад

    Prades kharegi garnu parxa nagar lai thaha nai nadi budget byakti bises lai diyeko parinam

  • @binodlibang698
    @binodlibang698 Месяц назад

    ssp को पावर रहेछ यस्तो हरु लाई कारबाही हुदैन ??

  • @rairai37
    @rairai37 Месяц назад

    13 ko krakarta haru yemale vayekole yesto vayeko ho

  • @bikashgurung1165
    @bikashgurung1165 Месяц назад +2

    Khola ta shidhai micheko cha ta.

  • @doreanluvr
    @doreanluvr Месяц назад

    Vai click dharan sahi kura bolna sakdainas question garna sakinadaina darlagxa..vane yo media nachalayo hunxa ...vidio tahh 7year ko bacha le pani banauxa..

  • @lamadinesh4563
    @lamadinesh4563 Месяц назад +2

    ग्याविङ् बाल त खाेलामा छ त ।।।

  • @Cryptotechwithsantosh
    @Cryptotechwithsantosh Месяц назад

    सब दलेहरुको कारणले हो, सब भेला भाको रैछ त !!!😡😡😡

  • @baktarajrai782
    @baktarajrai782 Месяц назад

    क्षेया हाम्रो नेपाली को बिहोरा खोला मै घर बनाएअ र बस्छ अनि झगडा गर्छ

  • @prajitrai2893
    @prajitrai2893 Месяц назад

    😲

  • @chandrashakherrairai1989
    @chandrashakherrairai1989 15 дней назад

    षड्यन्त्र धेरै हुन थाल्यो धरानमा,,

  • @RaganiVillage
    @RaganiVillage Месяц назад

    चेत खुलेन है

  • @arjunmagar9283
    @arjunmagar9283 Месяц назад

    ग्याबिङ हाल्ने तरिका नै भयेन खोला मिचियो अलिक भित्तामा हाल्नु पर्ने थियो।

  • @birbahadursingar303
    @birbahadursingar303 Месяц назад

    उहाँ दिदिको कुरा सहि हो तर झ्याप्लेको दादागिरी देखिन्छ अनि अधक्छ पनि ठिक हैन रहेछ

  • @sirjanalimbu7483
    @sirjanalimbu7483 Месяц назад

    यो आइमाई वडा सदस्य भन्नु हुन्छ फेरि कस्तो बोल्नु भाको उता कुरा गर्दै बसिराको हामी फेरि यता बजेछ रे 😂😂😂😂के हो यस्तो बजेछ चाई