चीन त धेरै नेपाली गएका छन् तर भाग्य न्यौपाने साच्चिकै नेपाल आमाको सच्चा पुत्र रहेछ किन की चीन भ्रमणमा रहँदा उत्तर कोरियाको तस्वीर पनि हामी नेपालीहरुलाई विकास कसरी हुँदोरहेछ भन्ने कुराको ज्ञान समेत दिलाएको छ। हार्दिक सम्मान गर्दछु।
यो चाइ सहि हो maglev train निर्माण लागत महगो पर्ने भकोले युरोपमा संचालनमा छैन । चाइनामा maglev train एउटा मात्र छ भन्ने सत्य होइन चाइनामा ३ maglev train छ ।
यसताे हाे बिकास भनेको तीब्र गतिमा हाम्रो देशमा त भाषण धेरै काम थाेरै नेपाल यसताे हुनालाई लागछ 100 बर्षा , यदि बालेन prime minister भयो भने हाेला आश लागछ !
भेडा नेपालिहरुले त हेर्ने मत्रै त होनि सेरे प्रचण्डे केपि रबि जस्ता चोर नेताहरुले देश सकिसके के गर्नु हाम्रो देश पनि केही कमि थिएन तर के गर्नु 😥 नेपाली जति सबै झोले मात्र छन ठग हरुको मात्र बिश्वास गर्छ्न रबि सेरे प्रचन्दे केपि नमरेसम्म देश बन्दैन 🙏
घरमै बसी बसी यति धेरै चाइना घुम्न पाइयो धन्यवाद छ भाग्य न्यौपानेलाईलाई🎉🙏
विश्वभरका नेताले आफ्नो देश बनायो आफ्नो जनतालाई सेवा सुविधा दियो। हाम्रो देशका आफ्नो र आफन्तको लागि मात्र गर्यो।
चीन त धेरै नेपाली गएका छन् तर भाग्य न्यौपाने साच्चिकै नेपाल आमाको सच्चा पुत्र रहेछ किन की चीन भ्रमणमा रहँदा उत्तर कोरियाको तस्वीर पनि हामी नेपालीहरुलाई विकास कसरी हुँदोरहेछ भन्ने कुराको ज्ञान समेत दिलाएको छ। हार्दिक सम्मान गर्दछु।
फेरी दोर्यएर हेर्दै छु सर ❤
फेरी दोर्यएर हेर्दै छु सर ❤
नेपाल मा बसि बसि चाइना हेर्ने मौका पाएको मा भाग्य भाई लाई धेरै धेरै धन्यवाद
भाग्य सरलाई मान्नु पर्छ।आटिलो मान्छे हो ।भाग्य सर।कर्म जिलाई लिएर आउनु पर्छ नि।
हामि नेपालि ले त भाग्य भाइ काे भिडियोमा ह्मेरेर चित्त बुझाउनुपर्छ
भाग्य भाई चाइना सबै हामिले पनि घुमे जस्तै लाग्याे धेरै धेरै धन्यवाद अनि खर्च चै कति लाग्यो घुम्न लाई जान्न पाए हुन्थ्यो
नयाँ युगको नेतृत्व गरिरहेको जस्तो छ भाग्य जि धन्यवाद ।
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु Thanks for 830 subsciber youtube Famaily ❣
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
Wow
जानकारीको लागि धन्यवाद , भाग्यको भाग्य त हो बा !!
धेरै धेरै धन्यबाद भाग्य भाई यति धेरै जानकारी दिनुभयोकोमा।
के,गर्नुहजुर अर्काको,देशकोभयपनि हेरेर,मनलाई आनन्द बनाउँछौ,हजुरको,जयहोस, हाम्रोदेशकोत पाटी,पाटीलाई,कमाउन ठिकछ,नेपालीको,जयहोस
नेपालका भर्स्टनेताले हेर्छनहोला सदबुद्दी आवोस मेचीदेखि महाकाली र काठमान्डुकोलागी यात्रा गर्न पाइयोस् ।।जय होस भाग्यजि लाई ❤❤❤
भग्री जि तपाईं आएर नेपाल्को प्रधान मन्त्री हुनु पर्यी यार❤
कर्म र भाग्य को चाहिँ भेट भयो सर।🎉🎉🎉😂😂😂😂😂
येस्तो हुन नेपाल मा अझै 100 बर्स लाग्छ । बालेन प्रधानमन्त्री भये संभावना होला
Jo PM vaye ni kehi hune wala xaina
Neta haru le sabai dhosta parisakekaxan 🙏
L@@bimochanadhikari1419
10000 ma😂
1000 barsha ma ni hudaina
लौन नि भाग्य सर चाइनीज कर्म को भेट सुपर ट्रेन मा भए छ । कस्तो सन्जोग कर्म पनि भाग्य पनि यात्रा सफल रहोस् शुभ कामना छ 💐🌹💐🌹
सारै राम्रो लाग्यो भिडियो हेर्दा मात्रै पनि
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
Ok
mero channel pani suport gardinu na la 🙏🙏🙏
back dinu hai 52 bhayoko xa
@@saugatbhatta9845 back dinu hai 209 vayoko xa
साथी हरु एता नि हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु
Thank u bhagya bhai,khilai nadekheko train herna paiyo.subhayatra
हामाे नेपालकाे लागि एकादेशकाे कथा मात्र हाे।
यो चाइ सहि हो maglev train निर्माण लागत महगो पर्ने भकोले युरोपमा संचालनमा छैन । चाइनामा maglev train एउटा मात्र छ भन्ने सत्य होइन चाइनामा ३ maglev train छ ।
गजबकाे रेल यात्रा।शुभकामना ।
धेरै कुरा देखाउनु भयो धन्यवाद तपाईलाई🇳🇵🇳🇵❤❤
❤मान्नु पर्छ चाईना को प्रगति🎉
Back dinu support gardinu hai
भाग्ये केा भिडियेा दामि छ ,अब चाईनिज बुहारि लियेर आउनु भाई❤️🎂🙏
Dhanneyvaad Bhaggey bhaai hamilaai Pani bistaraamaa basera herna paaiyo
सबैले एक अर्कालाई support गरम जय नेपाल ❤❤
support 🎉🎉🎉❤❤❤
Garu garu malai pani garnu mapani garne xu
Moila gardako chu please molay poni back hoi
@binudangi8261
back
@@Dineshofficial660
back
Thank you so much RUclips family for 1k subscribe❤please let's go RUclips family for 2k subscribe❤ keep supporting guys♥️🙏
ल है हामी जस्तो सानो सानो युजर हरु नि मिलेर अगाडि बड्ने हो भने अबस्य सफल हुने छ एक अर्का लाई सपोट गर्दै जाउ है❤❤❤
Thank you for 130 subscribers keep supporting guys ❤❤❤
यसताे हाे बिकास भनेको तीब्र गतिमा हाम्रो देशमा त भाषण धेरै काम थाेरै
नेपाल यसताे हुनालाई लागछ 100 बर्षा , यदि बालेन prime minister भयो भने हाेला आश लागछ !
कर्म र भाग्यकाे जाेडि मिलाउन मिल्ला कि नमिल्ला है 😍
यो प्रविधि हेर्ने इच्छा पूराभयो🙏🇳🇵❤️
बडा ठिक्क पर्यो घर बसी बसी हेरन पायौ
Sikkim बाट ।
wow दामी छ चाइनाको रेल।
हाम्रो देशमा पनि भएको भए हुन्थियाे ।अरुकाे देशकाे हेरेर केगर्नु सर
Very nice video bhagya neupane sir best of luck
❤❤❤❤🇨🇳 CHINA 🇨🇳 China 🇨🇳 China 🇨🇳 chiniya janatha ra Rajnithi Natrithoa.
❤legend. Respected. Natha see ghing pingha ❤❤❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद भाई चुमकिय रेल देखाई दिनुभएकोमा
❤❤❤❤❤Shuvhayatra. Vhagya babu botha up you. ❤❤❤❤❤❤❤❤❤
Heartly well come mother land ❤❤❤❤❤❤
जानकारीका लागि धन्यवाद
4 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
३०० काे speed मा ब्रेक लगाउँदा त सिधै नेपाल आइपुगिन्छ हाेला त 😂 bhagya sir ❤😊😅
यो ट्रेन नेपालमा बनाएरै छोड्नु पर्छ भाग्य जी को नेतृत्व मा।कोशी प्रदेशबाट सुरु गर्नु पर्छ।मेची काली जोड्नु पर्छ
तपाईं लाई धन्यवाद
दामि छ दादा
दामी रहेछ जय नेपाल❤❤❤❤
धेरै राम्राे छ हजुर दाजु ❤
नेपालका नेताहरु नै नेपालको विकास कहिल्यै चाहदैनन् रछन् ।चाहेको भए चाईना भन्दा राम्रो हुन्थ्यो ।
चिना नपुगे पनि चिना यस्तो ठाउँ छ भनेर चिनाइ दिनु भयो खुसी लगेउ
धेरै राम्रो छ 🙏❤
चीनमा Student visa मा गएका काे इन्टरभ्यु लिउन परो भाग्य जी ❤
Wow very nice good job good luck happy life babu ❤❤👌👌👍👍
किना हमरो नेपाल आउन सक्दैन न हजूर किना हमरो नेपाल माँ किना छै न हजूर
धन्यबाद भाग्य जी
Thanks for 142 subscribers keep supporting guys please❤❤
Malai ni support garum Mani sure back dinexu hjr lao
@@NishanBista-sb1opdone
Back dinu
@@NishanBista-sb1op back dinu hai 86 vayoko xa
भेडा नेपालिहरुले त हेर्ने मत्रै त होनि
सेरे प्रचण्डे केपि रबि जस्ता चोर नेताहरुले देश सकिसके के गर्नु
हाम्रो देश पनि केही कमि थिएन तर के गर्नु 😥
नेपाली जति सबै झोले मात्र छन ठग हरुको मात्र बिश्वास गर्छ्न
रबि सेरे प्रचन्दे केपि नमरेसम्म देश बन्दैन 🙏
vagya vai dhanybad hajur ko karan le aj kahile ndekheko chij dekhn payko xau.hami gau ghar ma basny le asto chij dekhn paunu sano kuro hoina
आज भाग्यको कर्म सग भेट भएछ😂❤
देशहरुद३खाउनुभाछ❤😂जयहोसर्❤😂
Nice dami dami 🎉❤
Wow😍😍😍😍😍😍😍👍👍👍👍👍👍👍👍👍
Vagya vae napugeko thau haru dekhaunu vayeko ma deree khusi lagyo❤🎉
1k vanda sano lai sabaile support garam hai sabaile❤❤❤❤😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉
Hello China
लगभग हवाईजहाजको. मुल्य जस्तो लाग्यो...❤
Name nai bhagya anita jurne nai voni hainara bhagya Bhai 🙏🤞❤ enjoy 😍😍
नम,नै,भाग्य,छ,त,भाग्य,हुदैन,त,सर,🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Thank you for 83 subscribers❤
हामी ले भिडियो लाई फर्वाड गरेको जस्तो पो कुद्छ त भाग्य जि । 😃😃
Dherai ramailo lagyo ❤
सबै जना एक अर्कालाई सपोर्ट गरम है साथीहरु ❤
आफु जान नसके पनि भाग्य दाईको भिडियो हेरेर चाईना घुमे जस्तो भयो
भाग्य सर नेपाल ल्याउने प्रयास गर्नु है त्यो ट्रेन कुरा राख्नु 😊
Karm ra bhagsya thayakkai bhet hunu bhaya chha good bhaygaya babule garda bidesh hernu pauda khusi
Laageko chha dhnaybad.
यो रेल त जमानै बनिसकेकै हो।सर 🎉🎉चीन 2000 शुरू भयो
अरु देशकानेताहरुले अास्नाे देशमाबिकाश गर्छन हाम्रो देशका चाेर भ्रष्टाचारि नेताहरुले पालाे पालाेगरेर देशकाे प्रधानमन्त्रि भएर देशलाई बेचेर सकिसके😮😮😮😮
यक्ले अर्को लाई share गरौ है❤
Ok
भग्य भाइ मार्फत पनि चाइना घुमियो ।।।
Jodi ta mile r6 karma r bhagya ko🎉
naya train dekhiyo hajur good luck
❤wow Kati enjoy hola hai 🙏
अचम्मै रहेछ त यो रेल त सर
Wow very good very nice 👌👌👍👍
Best of luck vagaya sir
Great❤❤❤❤❤
Jay nepal bhagya naupane uncal
Good luck ❤❤❤❤❤❤
Dhanya bad vagya Bhai ❤️
ramro lago
सुभयात्र भाग्य भाई✈️💐💐
बिकसित देश ❤❤❤❤🙏🙏🙏😊😊😊
Vagya vaii hajur ajaii chinmai ho hajurko chinko dheraii vlog here maile ekdamaii ramro xa
Dami..train..nepaune sir chai Dami blogger ho.
Beautiful vedio❤❤
Chaina bata koseli lyaw hai sathi 😂😂😂❤
Sana sana user harule saport garau hai guys ❤❤🎉🎉🎉🎉 full saport hunx 🎉🎉❤❤❤
Me❤❤❤
Suvayatr brother