मेयर साम्पाङले खोले धरान उपमहानगरपालिकाबाट कर्मचारी हटाउनुको भित्री रहस्य, डेढ सय पनि Harka sampang

Поделиться
HTML-код
  • Опубликовано: 24 июл 2022
  • पत्रकारलाई गरे उल्टै यस्तो प्रश्न, डेढ सयलाई पनि...
    Mayor Harka Sampang Dharan Sub Metropolitan City
    #Hakarsampang
    #Dharan
    #Mayor

Комментарии • 311

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 2 года назад +8

    कैले 5 बर्स बित्छर हर्क साम्पाङ लाइ प्रधानमन्त्री भको हेर्नु पाइन्छ। 🙏🇳🇵❤️

    • @jyotshanarai5454
      @jyotshanarai5454 2 года назад

      Hajur ekdam sahi vannu vayo🙏🙏

    • @SuryamanRai-su6wc
      @SuryamanRai-su6wc Месяц назад

      Sahi kura garnu vyo ma hark pradhaanamantri vye hernu man chh jaya Dharan jaya hark

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 2 года назад +127

    सचेत मेयर साप हाम्रो धरानको राम्रो हर्क साम्पाङ ज्यू🙏💞अझ उन्नती प्रगती गर्नुहोस💐✌

    • @Nepalimaya.884
      @Nepalimaya.884 2 года назад

      ruclips.net/channel/UCARaabwwMIMAzmadSPGCEyQ

  • @premidingo414
    @premidingo414 2 года назад +69

    अति-अनुसरणि सोच-बिचार जस्ले धरान् उज्यालो पार्छ; सबैले बुज्नु आबश्यक छ 👌👌👌❣️❣️❣️

  • @parbatirai1625
    @parbatirai1625 2 года назад +46

    दामी लाग्यो पहिला कति घमण्ड गर्थे तेहाको कर्मचारिहरु हर्क भाइ आय देखि मैला उठाउने झाडुलगाने हरुले आजकल राम्रो काम गर्नु थालेको छ धन्यबाद हर्क भाइ

  • @govindaadhikari8733
    @govindaadhikari8733 2 года назад +10

    देशकाे प्रधानमन्त्री कसरि बनाउन सकिन्छ हाेला ??? हर्क साम्पाङलाई सबै नेपालिले विचार गर्नु पर्याे

  • @bikramangdembe6080
    @bikramangdembe6080 2 года назад +55

    जे छ हर्क साम्पाङ छ !यो देश को कर्मठ एक कुसल नेतृत्व जस्ले देस लाई माया गर्छ जो अहिले को व्यबहार ले देखाए को छ !सुभकामना ! अझै धेरै राम्म्रो काम गर्नुहोस् जनता साथ मा हुनेछ

  • @user-ro2uj5cg1c
    @user-ro2uj5cg1c 2 года назад +18

    उत्कृष्ट सोच भएको हाम्रो धराने मेयर साब सलाम छ्🙏🙌

  • @parsuramlimbu4496
    @parsuramlimbu4496 2 года назад +32

    हर्क साम्पाङ राई मेयर ज्यु जे गर्दै हुनुहुन्छ त्यो सहित छ र कर्मचारी छान्दा प्रदिसप्रदा गरेर ल्याएको मानिस नै राम्रो हुन्छ। तपाईंको फैसला सहि छ।

  • @samitarai8552
    @samitarai8552 2 года назад +3

    तपाईंको निर्णय एक दम सहि छ यस्तै मेयर 77 जिल्लामा हुनुपर्छ अनि मात्रै हाम्रो देश शृङ्खला जस्तो देश हुदैन

  • @gopalshrestha8669
    @gopalshrestha8669 2 года назад +26

    साच्चै हजुर जस्तो नेपाललाई माया गर्ने ब्याक्ती अरु कोहि देखेन।।।अझै अगाडी बढ्नुस।।।जय शम्भो

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 17 дней назад

    कति राम्रो सोच नेपाली युवाहरको सम्बन्ध ज्यू जनता साथमा छन् झोलिएका पार्टीहरूलाई कारवाही गरोस् फटाफट

  • @nijanandimgr4830
    @nijanandimgr4830 2 года назад +49

    एक दम सहि निर्यण मेहर साब ...... राजनीति बेस्य हरुले नेपाल का हरेक निकाय हरुलाइ यसरी नै कार्यकर्ता भर्ना गर्ने थलो बनाये का छन।त्यो परिपेक्षमा तपाईं को निर्यण एक सब सहि छ्🙏🙏🙏🙏

  • @rajinbagdas5092
    @rajinbagdas5092 2 года назад +1

    सहि हाे सहि हर्क सर भ्रष्ट क्रमचारि लाई अाजिबन अाउट गरेकाे राम्राे

  • @kamaltamang8739
    @kamaltamang8739 2 года назад +1

    हर्क भाई हजुर लाई जे कुरा गर्नुहुन्छ तेहि कुरा सही लाग्यो

  • @sitarai2873
    @sitarai2873 2 года назад +20

    एकदम सराहनीय काम हो मेयर जि नाता वाद हाबी छ महानगर पालिका भित्र

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 2 года назад +3

    यत्तिको समजदार र सबैलाई सम्मान रूपले हेर्ने हर्क साङपाङ 🙏🇳🇵को दाजोमा अरु जन प्रतिनिधि छैनन्।

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 2 года назад +10

    good साम्कङ्ग साथ दिने हामी छउ , यसरी अगि बड् कुसल नेता भयर अगि बड्नु ल छाेरा बधाई छ भाेलि देश चलाउने मेराे अाशिबादछ

  • @anusubba4479
    @anusubba4479 2 года назад +1

    बाताबरण ,पशु ,पन्क्षि हरुले पनि हर्क साम्पाङ सर लाई हर्ष र खुसिको हुटिङ गरिरहेको सुन्दा अत्ति मनमा आनन्द छाउछ। जै होस हर्क सर को र सहयोगी जनहरुको जैहोस।😍😍

  • @damodarsunar5977
    @damodarsunar5977 2 года назад

    अति राम्रो कुरा गर्नु भको छ हर्क जि बेथिति हरुको जालो फाली दिनु यो तपाईंको दाइतो हो हटेर होइन डटेर लड्नु पर्छ।

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад

    अति नै राम्रो सोच बिचार हजुरको यहाँ लाइ नमन गर्दछु म साउदी अरब बाट हेर्दै

  • @bishulimboo2590
    @bishulimboo2590 2 года назад +1

    जे गर्नु भयो ठिक् गर्नु भयो साले भुसिया घुशिया हरुलाई निकाल्दै खेद्नु होस दाइ हामी सपोर्ट मा छैँ.....? Reacepeact...Harka dai...

  • @user-ez9gm2mo8g
    @user-ez9gm2mo8g 2 года назад

    जे गर्नु हुन्छ देश र जनता को लागी गर्नु हुन्छ । आफ्नु भोको भएर पनि । हर्क सर नेपाल र नेपाली को एक मात्र धर्ती पुत्र हुन उहालाई जगाउन बचाउन नेपाली र धरान का जनता हरु ले बुझ्न जरुरत छ 🙏🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @kubirkhalingrai2844
    @kubirkhalingrai2844 2 года назад +6

    ठिक कुरा अनावस्यक कर्मचारि किन

  • @gangadevrai9946
    @gangadevrai9946 2 года назад

    बोल्ड निर्णय,👏👏👏👍👍👍💪💪💪 🙏🙏🙏🙏 सलाम छ सर, तपाईलाई अहिले नै देशको प्रधानमंत्री को स्थान मा जनता ले स्थानांतरण गर्नु पर्छ। आखिर यी गुह्ये नेता ले जे गर्दा पनि हुने , प्रजातंत्रमा सब भन्दा शक्तिशाली जनता हुन्छन्। जनता ले निर्णय गर्नु पर्यो।🙏🙏🙏

  • @amritarai4352
    @amritarai4352 2 года назад +1

    एकदम सही हो हर्क राई ज्यू

  • @HP_Dogra
    @HP_Dogra 2 года назад +3

    अमेरिकन आर्मी को सहयोगी भएर काम गरेको अनुभव ले हर्क लाई कडा अनुशासन सिकाएको छ। अझ कठोर हुँदै जाउ साथी। आफू सहि हुनुपर्छ झोले हरुले केही ख्यास्न सक्दैनन् ।

  • @krishnagurung8546
    @krishnagurung8546 2 года назад +24

    ओली🐕️ शेरे🐈️ प्रचण्डे🐩 आदि भ्रष्टहरूले देश चलाउने तरिका हाेनहार स्वतन्त्र जनताको प्यारो मेयर हर्क साम्पाङ शीत ट्युसन लिन अनुरोध होइन भने तँ भ्रष्टहरूकाे अन्तकाे दिन आइसक्याे😭😭😭

  • @netrathapa5490
    @netrathapa5490 2 года назад +10

    एक्दम सहि बिचार ।

  • @jyotshanarai5454
    @jyotshanarai5454 2 года назад +1

    Harka sir hajur lai mero Naman🙏🙏
    Hajur lai since 6 months pray gariraheko xu hajur hamro Nepal lo PM bannuhos vanera🙏🙏 Continue praying gariraheko xu. Shree Pathivara Mataji le hajur lai healthy, wealthy and strong banaidiyibaksyos. Jay shree Pathivara Mataji 🙏🙏🙏🙏

  • @jibanbasnet1986
    @jibanbasnet1986 2 года назад +3

    Ekdam sahi choch bichar vayeko meyar harka sir lai salut gardaxu

  • @kailashpatirai
    @kailashpatirai 2 года назад

    बहुत राम्रो बिचार र काम 👍️🙏👍️🙏👍️🙏👍️

  • @mangurung6311
    @mangurung6311 2 года назад +10

    सही निर्णय लिनु भो हजुर ले अनावश्यक कर्मचारी हरू निकाल्नु भो यस्ता मेयर साहब केन्द्र मा नेता हुनु पर्छ। केन्द्र मा प्रधानमंत्री हुनु पर्छ ताकी भुस्या र घूसख़ोरी कर्मचारी हरू र क्रपशन नेता हरू को पत्त साफ़ गर्नु पर्छ। जय नेपाल आमा !!

  • @amritsunuwar21
    @amritsunuwar21 2 года назад

    मेयर सापको बिचारप्रती मेरो पुर्ण समर्थन छ

  • @amarkunwar844
    @amarkunwar844 2 года назад

    Dharan parmukh ko best work hjr ko har Kam lai koti koti salut 👍 j garnu vaxa right garnu vaxa 👍👍👍👍👍🙏

  • @thamroka381
    @thamroka381 2 года назад +4

    धेरै राम्रो काम को सुरुवात गर्नु भयो मेयर ज्यु राजनैतीक नियुक्ती र काम नगर्ने कर्मचारी हरु लाई तत्काल निकाल्नु पर्छ है सर

  • @duganaa7315
    @duganaa7315 2 года назад +1

    मेयर चै धरानका जनताले चुनेकै हो👏👏👏 देश र जनता प्रती कति माया छ।🙏🙏 ।। धरानका जनता सिक्नुस अरु नेपाली दाजुभाइ दिदिबहिनीहरु, कस्तो मान्छे चुन्नु पर्छ??

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 года назад

    अतिराम्रो विचार

  • @akashmagar1977
    @akashmagar1977 2 года назад +3

    यो कुरा सहि हो हक साम्पाङ ज्यू धेरै राम्रो काम गरनुभको छ धन्यवाद

  • @ysrai
    @ysrai 2 года назад +12

    म पनि नगर पालिका जादा तेह्य चाहिने भन्दा बडी कर्मचारी भाको तर सानो काम गर्न पनि दिन भरी लाग्ने अवस्था देखे

  • @sunardilbahadur2363
    @sunardilbahadur2363 2 года назад +27

    Mayor Harka Sampang Rai, a hard Disciplined Patriotic, who is ready to break but would not ever bow on his duty.

  • @thapperdee7386
    @thapperdee7386 2 года назад +12

    We need a leader like you to lead this country and kick out all corrupt people one by one….

  • @naradgurung2529
    @naradgurung2529 2 года назад +4

    This is the best speech.

  • @cannonparajuli4694
    @cannonparajuli4694 2 года назад +3

    मेयर होस त यस्तो।

  • @whoispradeep
    @whoispradeep 2 года назад +4

    प्रधान म्नत्री बन्ने हो भने,हर्क सन्पागं,५ बर्षमै ठूलो परिवर्तन हुन्छ!

  • @Born2Brave
    @Born2Brave 2 года назад

    मेयर साहेबको सहि सत्य नृणय र कदमलाइ हार्दिक नमन गर्न चहान्छू 🙏। हाम्रो मुलुकमा जताततै फोहरी राजनितीकरण, बेथिति र मनपरितन्त्रले गर्दा नै हो हाम्रो मुलुकले दीगो बिकाशको निकाश नपाएको ध्रुब सत्य हो।
    हर्क साम्पाङ राइ एउटा ब्यक्ति, एउटा मेयर मात्र नभएर एउटा क्रान्ति हो,एउटा असल प्रबृत्ति हो अनि एउटा असल बिज(बीउ) हो। अब यो अमुल्य बिउलाइ जग्रेणा गर्दै उहाँ जस्तै सयौ हजारौ हर्क साम्पाङ्हरु मुलुकै भरी उत्पादन गर्नुपर्छ अनि मात्र बल्ल हाम्रो मुलुकले शान्तिको श्वास फेर्दै उन्नति र प्रगतीको पथमा लाग्नेछ।
    जनपृय हर्क साम्पाङ सरको जय!
    इमानदार नेपाली जनताको जय!

  • @kamalrai6166
    @kamalrai6166 2 года назад

    सहि कदम।सहि बिचार

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 2 года назад

    Correct vanu vayo sir hajur le dheri dheri dhanybad gardaxu

  • @yamlalghimire8886
    @yamlalghimire8886 2 года назад

    राई को छोरा हो इमानदार छ धरान को मेयर साम्पाङ गलत गर्ने मान्छे लाई सहि तह लगाउछ लौरो ले लौरो जिन्दावाद ✋✋✋✋

  • @MrKewalrai
    @MrKewalrai 2 года назад +15

    मेयर ज्युको निर्णय एकदम सहि छ।

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w 2 дня назад

    मेयर ज्यूको कुरा सही । आफू सत्तामा हुँदा कार्यकर्ता लाई भर्ती केन्द्र बनाएको यस्तो गयर काम गर्न पाउँदैन । राम्रो छानबिन गरेर निकाल्नु प्रछ।

  • @suryasune7967
    @suryasune7967 2 года назад

    Harka sampang ji le dherai ramro kam garnuvako xha u r alwyes right real hero mayr jeu god bles u

  • @degrajmagar333
    @degrajmagar333 2 года назад +4

    धेरै राम्रो बिचार मेयर जू🙏

  • @prambpun9988
    @prambpun9988 2 года назад +1

    नगर उनति वा देशउनति काे लागि कर्म चारी सिमित राखनु उचित कुराे हाे हर्क साङ पाङ जिउ । धनने वाद ।

  • @sarojsaroj7410
    @sarojsaroj7410 2 года назад

    राम्रो कुरा गरनु भयाे सर

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq 17 дней назад

    Sahi kura garnu bayo harka sampang

  • @kamalkunwar2386
    @kamalkunwar2386 2 года назад +6

    सही हो sir ramro Kam garni Lai matrai baru parmosan garer kamko nam ma pad Marni ghopte haru Lai हटाउनु पर्छ

  • @yogengrg1454
    @yogengrg1454 2 года назад +3

    नेपाली ईतिहास को सुनौलो पानामा देशभक्त रास्ट्रबादी नेपाल आमाका सच्चा सपूत हर्क सम्पाङ ज्यु को नाम लेखिनु पर्दछ।

  • @milanrai1634
    @milanrai1634 Год назад +1

    Good good good .

  • @hemkumarshestha2621
    @hemkumarshestha2621 2 года назад +1

    सहिहाे जतिकरारमा छन हटायर लाेकसेवा खाेलाउ करमचारि चायमा नेताकाे भरमा हयन गरिबजनताकाे पसिनाले पढेकाहरुलाइ पनि चानसदिउ मियर सर

  • @passangdawa5618
    @passangdawa5618 2 года назад

    अति राम्रो काम हाजुर को सलम छ

  • @kamalarai7753
    @kamalarai7753 2 года назад +1

    Great 👍👍👍

  • @jyojyoaale2275
    @jyojyoaale2275 2 года назад

    सलाम छ हजुरलाई

  • @lokbahadursingh2697
    @lokbahadursingh2697 2 года назад +2

    Thanks saanpan jio ramro xanxe lai pahile ka phataha harubat aafulai safe rakhnu

  • @user-uo2ys4tz2m
    @user-uo2ys4tz2m 2 года назад +3

    राम्रो सोच बिचार अझै प्रगति गर्दै जानुस

  • @sumiyamfu1527
    @sumiyamfu1527 2 года назад +5

    Well said hajur 🙏🙏🙏🙏

  • @janakbahadurthapa5368
    @janakbahadurthapa5368 2 года назад

    हर्क साम्पाङ मेयर साहब लाइ यो देश का भ्रष्ट नेता र कर्मचारी ले हेरेर केहि सिक्न सके हुन्थ्यो , नेपाल मा प्रत्येक जिल्ला मा १-१ वटा हर्क साम्पाङ चाहिएको छ

  • @kuntarai6779
    @kuntarai6779 2 года назад

    सहि कुरा हाे ।

  • @rajrae226
    @rajrae226 2 года назад +1

    जे गर्नु भयो सहि गर्नु भयो।मेयर ज्यु।🙏🙏🙏🙏🙏

  • @dipakbajgai5106
    @dipakbajgai5106 2 года назад

    राम्रो गर्दै जानुहोस बधाई हजुर 🙏🙏

  • @santabdrtamang2246
    @santabdrtamang2246 2 года назад +2

    Dherai ramro garnu vayo harka sampang sir.

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 2 года назад +2

    Upcoming primeminister of Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Harka sampang ko jai hos sabaile yo maile lekha jastai lekhno huna anurodh gardaxow dhannebad 💪🙏🤟😎

    • @jyotshanarai5454
      @jyotshanarai5454 2 года назад

      100%Agree hajur ko kurama 🙏🙏
      Me praying from 6months For Harja sir Leading whole Nepal as a PM🙏🙏🙏🙏 God bless you Harka Sir 🙏🙏

  • @lamaram9579
    @lamaram9579 2 года назад +4

    शेरबहादुर देउवा तिम्रो दिमाग म हर्क सङ्पाग जस्तो बुद्धि कहिले आउछ ? जबफ चयो मोलाइ

  • @tilaksunuwar8126
    @tilaksunuwar8126 2 года назад

    akdam sahi sada Jiban ucha bichar

  • @kesharrai4140
    @kesharrai4140 2 года назад +5

    harka sir ko all kura right x 1 jana le garne kam 2 jana kina? Rakhnu ani sabai kam pardarsi hunu parxa tyeso vaye chadai gau nagar xito ramro hunx ani sabai active pani hunx fast pani hunx yesko faeda sabai lai milx good decision harka sir

  • @jitinrai83
    @jitinrai83 2 года назад

    Ekdam goods harka sir🙏🙏

  • @gurungbalkaji1575
    @gurungbalkaji1575 2 года назад

    good 👍 Experience salam xa Miyer saff

  • @gopalmagar3560
    @gopalmagar3560 2 года назад

    वास्तवमा भन्नुपर्दा यो पार्टीका झोले हनुमाने भातमारालाइ कामचोर प्रवृत्तिको व्यक्ति लाइ निकाल्नु अति उत्तम 👍 हो। मेयर सर, यो कामलाई हामी सचेत नागरिकहरुको पुर्ण समर्थन छ।🙏🏻❤️🙏🏻

  • @ShyamKumarTamang-gd3gj
    @ShyamKumarTamang-gd3gj 2 месяца назад

    Very good thinking sir

  • @ramkhadka6653
    @ramkhadka6653 2 года назад +1

    Hark sir lai badhai dhine word nai chhain thank you sir 🎉🎉🎉🎉🎉

  • @prabinkrai7
    @prabinkrai7 2 года назад +8

    Great decision Dharan mayor sir HARKA SAMPANG RAI 💜💜💜💜

  • @kamalarai1033
    @kamalarai1033 2 года назад +3

    नियम भन्दा माथि कोहि छैन! उलंघन गर्नेले पहिले चेतावनी, त्यसपछि नोकरीबाट हटाईने प्रणाली हुनुपर्दछ र यसरी हटाइदा चिंत्त नदुखाई सबैले स्विकार्दै हट्ने र अरुलाई मौका दिईओस।

  • @nirmulmi59
    @nirmulmi59 2 года назад

    आहा घतलाग्दो विचार लाग्यो कारण पत्ता लागेपछी समाधानमा सहजता हुन्छ। सबैले जड कारण खोज्न जुटौ राधे राधे

  • @deepnramagar7659
    @deepnramagar7659 2 года назад +24

    झोले हरुको ओतप्रोत मा आएकाहरु लाई बर्खास्त गर्नुपर्छ।

    • @user-te9qk9yt9s
      @user-te9qk9yt9s 2 года назад

      झोले हरु को रोजिरोटी खोसिनी भो😁🔔🔔🔔🔔🔔🔔

  • @thambahadurrai
    @thambahadurrai 2 года назад +4

    Hark sir, हजुर को बोलि-बिचार साथै काम-कार्य योजनाहरू धेरै राम्रो छ है, र हजुर को राम्रो राम्रो बिकास कार्य योजनाहरू मा पार्टि-हरू बाट आएका कुनै कर्म-चारिहरू बाट बाधा-अर्चण आएमा धरान साथै अन्य ठाउँ को जनताहरूले पनि बाधा-अर्चण हरू फुकाउन साथ दिन सक्छ होला है

  • @yeslimdu6798
    @yeslimdu6798 2 года назад

    शही हाे शही कुरा

  • @bish-jyag3371
    @bish-jyag3371 2 года назад +7

    He is a great leader who really stay with public and have a public voice with honesty. These criminals of congress and communist most be wiped out from our nation

  • @rampokhrel6305
    @rampokhrel6305 2 года назад

    कति राम्रोसँग बुझाउनु भयाे ।

  • @premdewan6633
    @premdewan6633 2 года назад +3

    Sahi kura ho Bhai Mayor 🙏🏻🥰

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 года назад +9

    सहि भन्नुभो जे गर्नुहुन्छ राम्रो गर्नु हुन्छ भन्ने नेपाल भरिका मान्छे ढुक्क हुन्छन् भ्रष्ट नेताहरू
    बाहेक भ्रष्ट दलाल नेतालाई कति पोलेको होला
    चोर भ्रष्ट नेताहरू लाई कैले उठ्नु दिनुहुँदैन है मेयर ज्यु 🤚🤚👍️👍️👌👌

  • @ajaygurung4777
    @ajaygurung4777 2 года назад +3

    Sewa nai dharma ho❤️👍🍻🍻

  • @dsrai3358
    @dsrai3358 2 года назад +1

    Sahi

  • @sivathapa2927
    @sivathapa2927 2 года назад

    सहि बिचार

  • @romyrai6917
    @romyrai6917 2 года назад

    Very good sampang sir 🙏👍

  • @aindralimbu1699
    @aindralimbu1699 2 года назад

    Thik kura thik kura . Kati mihenat garera loksewa pass garne harulai thau didiann.

  • @umagurung2807
    @umagurung2807 2 года назад

    Very good thinking 👍👍🙏

  • @balirajrai1268
    @balirajrai1268 Год назад

    अब भ्रष्टाचार गरेर खाने पानीमा ज्यादा बिल असलने भ्रष्टाचारिहरुलाइ आनुसन्धान गरि कट्घरामा ल्याउनु हुन्छ भन्ने अपेक्षा छ सर

  • @khambasingh7911
    @khambasingh7911 2 года назад +4

    Good 👍 jobs sir Hajur ko kam sanga ma chhai khusai xhu

  • @rajkumartewari9115
    @rajkumartewari9115 2 года назад +3

    Right

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 2 года назад +3

    Good job Harka mayor sir desh ra janatako lagi ramro kam sadhai garnuhosh janata bata sadhai suport rahirahane xa

  • @samkelichannel
    @samkelichannel 2 года назад +5

    Good initiation mayor sahab, It should be 20-25% in Administration and 70-75% in development sector. Otherwise development sector always in dominants by budget and unable to do progress.