रामप्रसाद राई पछिल्लो अवस्थाबारे बोल्दै २१ वटा जनप्रतिनिधिलाई हर्क साम्पाङले कुटे भनेर रुदै बस्ने
HTML-код
- Опубликовано: 30 июн 2024
- ©New Entertainment Channel
9849505882 kaman singh rai yamphu
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित
कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#newentertainmentchannel
NEW ENTERTAINMENT CHANNEL लाई like, share,comment,subscribe,गर्दिनु हुन बिनम्र अनुरोध गर्दछौ
राम प्रसाद राईको इन्टरभ्यु चाहिँ साह्रै मज्जा आउँछ सुन्नुलाई भैरब सरको प्रश्न कोट्टाउनु हुन्छ मज्जाले एक जना ब्याक्ती हर्क साम्पाङ्गको उदयपछिको लौरोले हान्दा क्या मज्जा आउँछ एमाले काङ्ग्रेस माओबादी मर्नु न बाच्नु भएको अबस्था सबै मेडिया लगायत सबैले साथ दिनुपर्छ
राम प्रसाद राईको कुरामा १००% सहमत छु। मेरो मनको कुरा नै भने जस्तो लग्यो । आज हर्क सम्पाङ नभएको भए दालहरु बीच झैझगडा गर्थे
बेघा को राजनिती सकिन्छ अब
राम दाइले विश्लेषण कति सत्य र सहज तरिकाले गर्नु हुन्छ के।सुनुम सुनुम लाग्ने गरि।
दमदार स्पेच यसरी जाग्नुपर्छ जन्ता हरु।
राम Rai sir विश्लेषण कति सत्य र सहज तरिकाले गर्नु हुन्छ के।सुनुम सुनुम लाग्ने गरि 👍👍👍👍❤️❤️🙏🙏🙏👏👏👏
हाम्रो धर्ती हाम्रो आकश हाम्रै परिवेश... श्रम गरौँ सबै मिली बनाऔँ यो देश... देश आफै बन्दैन गालि गर्दै अरुलाई ! हातेमालो गरौँ आजै सच्याएर आफैलाई ! श्रम गरौँ कर्म गरौँ कस्को हेर्नु आश ! विदेशीले बचाउँदैनन् हाम्रो देशको साख !
मेयर र उपमेयर नमिल्नु को कारण बल्ल आज सुनियो यो यस्ता कुराहरु आम जनताले बुज्नु आवस्यक छ र
राम राई सर लाई सलामछ,सही सत्य कुरो जानकारी दिनु भएको मा फेरी पनि सलाम गर्दछु।
राम दाजु को कुरा सुन्नु मन पराउने धेरै रहेछ मलाई नि एउटा फ्लिम हेरेको जस्तो लाग्छ हो राम दाजु ले बोलेको सुन्दा
राम भाइ तपाइहरुले बनाएको पार्कबाट नौ लाख उठाउनु भयो ।भनि एमालेको भिजनमा बनाएको भिउ टाउरबाट सरकारलाइ कति आमदानि कलेकसन भए छ एमालेका साथिहरुलाइ शोध्ने काम गर्यो
राम भाईको कुरा १००% सहि लाग्यो
सहि भनाइ भाई
कुरा एकदम शहि अायो राम सर
हजूर ले यति राम्रो कुरा बुझाउनु हुन्छ तर यो पार्टीका जनप्रतिनिधि कहिले कुरा बुझ्दैन राम दाइ त्यही भयेर अब आउने 84 मा तपाईँहरू जस्तो युवा हरू अघि badnu पर्छ अनि मात्र हाम्रो नेपाल को धरान भन्ने ठाउँ यसरी नै परिवर्तन हुन्छ!यो पार्टीका झोले हरूलाई तह लगाउनुपर्छ!!
राम सर अब को आउदो मा १५ मा अन्तरे बौना लाई पछार्नु पर्छ है।
राम भाइ झाेलेहरुकाे कुरा दुनियाले हेरिरहेको छ।८४मा सायद दिशा पिसाब फेर्ने ठाँउ नै हुदैन।धरान बासिले आउदो चुनाव मा एक पटक बिचार गरि हेरौ झोलेहरुलाइ पोको पारी साइड लगाउनु पर्छ ।
उपमेयरले हर्क साम्पाङ लाइ सहयोग गरे भन्नु गलत छ, हर्क साम्पाङ को व्यक्तिगत काम गरेको होइन, जति गरे धरान र धराने जनता लाइ सहयोग गरेको हो तर उपमेयर माओवादिको महाझोले मात्र हुन, धरानमा अराजक गर्ने माओवादी र एमाले हुन, राम राइ को विश्लेषण सहि छ
Good analysis ❤❤❤ respect to Ram sir... ❤❤❤❤ jay harkabad ❤❤❤🎉🎉🎉
100% right Ram sir❤❤❤
Jay Harka Sampang,Jay Shramdan,Jay Dharan.
राम्रो मान्छेको राम्रो बिचार🤟
You are absolutely right Ram pd Rai sir👍️👍️👏👏👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो भनाइ हजुरको❤❤❤
Great job ❤😮❤🎉
राम प्रसाद बिकास अभियानका एकअभिनेता।
आहा सहि हो राम सर ❤❤❤❤हार्दिक धन्यवाद ❤❤❤हजुर लाइ
मेयर साबलाई शारीरिक , मानसिक , भौतिक हरेक कुरामा साथ दिनुहुने हरेक महानुभाबहरुको जय होस् ।❤❤❤❤उहाँहरुको सन्तानले प्रगति गरुन् ।
Dami x
Hajur ❤❤❤
Ram sirko vanai.soch bichar dherai ramro
100%Sahi kura ho bhai 👍👍
Tapai jasto 2/4 jana desh vakti chahinxa npl ma 1/2 jana jati khoke pani bishow le chini sakeko xa ❤ salam xa yesari noi hatma hat kadhma kadh milayera Aghi badoi janu hola !
Right
jay Ram parsat rai salut Dharan banaunukolagi hard working khusilagchha sattelai sath dinu................
Jay harka sampang Sir good job ram Bhai hajur Lai sewaro 💯💯💯💯🇳🇵
100% Right Ram sir
धरान महा नगर पालिका काे मियर हर्क साम्पाङ ज्यु जिन्दाबाद छ धरान महा नगर पालिका काे २१ जना वडा अध्क्क्ष्य हरु , उप मियर सहित मुर्दाबाद
Well said ram prasad rai vai. Great explanation
Mayor harka sampang 100% sahi Mayor ho jo sukoi le j vanun...baalai farara...
100000% right ram sir
100% sahi ho yo kura ram g
Good analysis Ram Prasad sir. Jay Harka sir 🙏👏❤️
अब हामी धराने जनता ले छानविन आयोग गठन गर्नू पर्छ 🎉🎉❤❤ जय हर्क साम्पाङ जय धरान जय नेपाल जय सर्म दान,
यहाँ हजुरले एकदमै सही कुरा भन्नुभयो हजुर खाइराख्ने बानी के गर्नु मेयर सबले खान दिनुभएन। अरु कुरा केही हैन तेही हो विरोधीहरूले विरोध गर्दै बस्छन् मेयर साबले धरान सुजर लाइन बनाइसक्नुभयो। 🇳🇵🇳🇵🙏🙏🙏♥️♥️
great vanai
सहि कुरा सर ❤❤❤❤
🙏🙏🙏🙏🙏💛💛💛💛💛
Good speaker...
Dherae ramro ram sar
Nice 🎉🎉🎉🎉
सरै मीठो कुरा कनी सन्न पइयो 🙏🌷अब मेघाको राजनीतिक सकियो 💪🏼
Well said Ram bhai hajur ra Samir bhai ko beslaysan asadhayi ramro lagxa.. yo Krishna Gopi koha vhayda 😂 haru le desh begareko raixa. Jai Harka sampang jew 🙏❤️
सुङुर लाई रातो कार्पेट बिछ्याइए पनि त्यसले डुङगुर नै रोज्दछ।
Jahi harka sangpang ❤❤❤❤
❤🇳🇵👍
❤
❤❤सलाम राम सर❤❤हजुरले एकदमै राम्रोसंग वास्तविकता सबैले बुझ्ने गरेर बुझाउनु हुन्छ मलाई साहै राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤❤
sahi vannu ram daju le🙏
sahi kura garnu vayo
Jasle Harka Sangpang KO khatam ma yo park KO paisa kancha bhanne lai Ali para lage Ra Tori full dekhane gari dine ani sabai Kura bhanne.
अनि ठिकै छ त घाँटी मा दाम्लो बाटेछौ त🤣🤣🤣😊😊
100%सहि राम भाई को कुरो
Ram sirko bichar sarai ramro lagchha abko 84 salko chunabma hjr odako pratinidhi garnu parchha
राम दाजु 🙏♥️🇳🇵
Sewa.hjur.ramro.kura...👍️🌹🙏
दारो दिनु भयो है राम दाइ मज्जा आयो
आली कति हर्क जि को अहंकारले जेलोस गर्नेहरुलाई भन्नेमौका दिनुभो ईलाम को चुनाव मा मलाईले जिताउछु नभनेको भए हुन्थ्यो। सुहाङ नेम्वाङ लाई तेस्तो भन्नू नहुने हो तिहा बाट हेप्नुथाले हो। विपक्षहरु ले पाईल पाइलमा नीग्रानी गरिरहेको हुन्छ त्यो आफ्नै मान्छे किन नहोस।भारत ले हेपेको देख्दा हामीलाई कति रिस उठछ?
Thank you good news ram sir
Great ram dai
ए राम भाइ तपाईं एस्ता कुरा काहाँ बाट अाउछ तपाइ कुरा मिठो लागो तपाइ सधै एसै गरि काम गरि जानोस पिथिबि माताले जए गरुन जए राम जएधरान जएहरक सामताङ जएसरम दान जए पत्र कार मित्र
Sahi kuro garisiyo ram sir hajurle salute xa hajulai 👍 🙏🏻
राम्रो मान्छे राम्रो बिचार ❤❤
मनै भित्रकाे कुरा बोलिदिनु भाे राम दाजु 🙏
Sarai ramro kuro hjr❤
1000 % Right ❤❤❤❤❤
राम्रो काम गर्न दिनु है❤❤❤❤
Jai daran namaskar ram dai
ram daiko kura sunera kahile thakdina ma
100👍👍👍👍
Ram Dai 👍👍👍👍👍👍
❤❤❤❤❤Ram bhai ❤❤❤
Sahi bishleshan Ram Jee. Tapai haruko upa meyor ra ward adhyaksha haru commission le vudi varna napayerai yo vadvailo machchaa ka hun
good ram dai❤❤❤
🙏🏽💯✅💯💯🙏🏽🙏🏽✅✅💯✅
Solit
Good
Sahi ho
Ram sir ko kuro 100% sahi xa ❤❤❤
Karma yogi ko kuro nai pharak hunxa. .
Millions of times, right.. Dharan people should support from every corner to Mayor Harka Sampang. In the next election, from all ward#s, swatanra umayduwaar should be elected to develop Dharan City one of the best n loving city not only for our Coutry but in the world.❤❤❤
100 sahi bhanu bhayo 84 ma sabai wada bata sotantra aaunu paryo
OH our Dharan Mayor Harka Sampang kasto bahadur rahecha ki yetro 21 jana guitheharu lai majjale kutnu sakne? Ha ha. Kasto lute khaure haru rahecha janpratinidhiharu??
राम सर❤🎉
respect to Ram sir...
Great
धरान होइन आफू हरु खत्तम भो भनेको हो हजुर भ्रष्ट दलेहरुले कुरा बुझ्नु हो।
Kura Sahi ho ram sirko.
10000% Sahi vannu hunxa Ram vai le.salute xa
Damiiiiiiiii bishlesan Ram da ko
Wadadhaksha haruko soch ani darsallah ooralo jane durgatika chanvane Harka Sampang ko thikbeparit ukalo jane pragati ko tarfa chhata yasto beparit kasari melkhancha? Vanamvane 180° farakcha. Pragati chahanejatile Harka Sampang sir lai sath ra sahayog gariramna. Thank you.