मेयर साम्पाङसग निहुँ खोज्न आको होइन भन्दै कडकिए, मेयर साम्पाङ्ले खोज्छु भनेपछि सातो harka sampang

Поделиться
HTML-код
  • Опубликовано: 7 май 2024
  • पुर्ब मेयर, साम्सदसम्मको घेराउ, कस्ले के भने, पुर्ब मेयर तिलक राईले दिएपछि मेयर साम्पाङले यसरी दिए दनक full video harka sampang

Комментарии • 1,4 тыс.

  • @rimixrai312

    Tilak जि तिम्रो त बिदेश मा कमाएको पैसा ल्याउने क्ष्यामता नै थिएन आएको सबै भ्रष्टाचार गर्नुथियो।

  • @rabidragonclub7469

    यिनि हरुले न श्रम गर्या छ। न पैसा सहयोग गर्या छ। पाता फर्काएर धरानको भानु चोकमा बॅाधेर सिस्नु पानी लगाउॅदै कोर्रा हान्नु पर्छ तिलक राई, मन्जु भन्डारि, मेयेगंबो र सबै वडाध्यक्ष हरु लाई।

  • @PoYu-bs9cr

    अब छोडनु हुदैन मेयर साब❤

  • @kajirai2608

    तिलक भाई मागेको होईन सोईच्छाले दिएको हो, तिमीहरु जस्तो भ्रस्टचार गर्दैन भन्ने सबैलाई बिस्वस छ्।

  • @Deshthalangvloge

    भ्रष्टाचारको फाइल दुधको दुध पानीको पानी छुट्याउनु होला सार्वजनिक स्थलमै मेयर साब❤

  • @MausamLimbu-vg8of

    स्याबास मेयर साब यो भ्रष्टाचाररि हरुलाई छोडनू हुन

  • @faithhope608

    अब निहु खोजे पछि पुर्ब मेयर उप मेयर वार्ड अध्यक्ष सबैलाई पुर्ब बजेट को हिसाब खोजेर वहाँ हरुलाई कार्वाही गरेर अघि बढाउनु पर्छ।

  • @nctv100
    @nctv100  +21

    अझै पुगेन । बिना लगानी भ्रष्टाचार गरेर

  • @mrrajendratara

    कति नराम्रो बिचार हो तिलक जीको। हामी एकदमै ख़ुशी साथ हर्क सांम्पांग ज्युलाई सहयोग गरेको हो। मेरो तर्फबाट रु ५० हज़ार सहयोग गरीसके। अब सुम्नीमा पारुहांगको लागी रु १ लाख देखी रु ५ लाख सम्म गर्ने योजना छ। हामी हर्कको निम्ती करौडौ सहयोग गर्न तयार छौ।

  • @rajrai616
    @rajrai616  +130

    जो चोर उसको ठूलो स्वर

  • @Rocky_waiba

    भन्न सजिलो छ हो sir,

  • @user-hn2id9td3d

    यो मुजिहरुलाइ अतिरिक्त कक्षा दिनु है हर्क सर मुख समाल्नै सकिन क्ष्यमा चाहान्छु

  • @nepaleseinjapan3956

    स्याललाई काल आयो भने बाघको गुफा पस्छ भन्थे | आज मेयर अफिस छिरेछन् सबैजना 🤣🤣🤣🤣

  • @ranamagar7363

    हर्क सर ले राम्रो सङ्ग पाठ पढाएर पथाइ दिनु भयो झोले भ्रष्टाचार हरुलाइ

  • @rajrai-cw3rl

    तिलक सर हजुर पनि त्यो कुर्सीमा बस्नु भएको थियो त त्यासबेला ल्याउनु भयो बजेट कि त्यो बजेट ल्याएर चुनावी खर्च तिर्नु भयो हैन भने हजुरले पनि बजेट ल्याएर बिकास गरेको त केही देखिएन त फेरी आज आएर किन स्वतन्त्र मेयर को खेदो खन्नु हुन्छ ।गर्दै हुनुहुन्छ त अझै पनि समय बाँकी छ ....

  • @Bhoj69
    @Bhoj69  +5

    Right Mr. Mayor, there must be investigation thoroughly

  • @Ghumihidneyatra

    ईनिहरु सुझाव दिनु होइन आलोचना गर्न आका थिए हा हा हा 🤣😃🤣😃🤣चानचुने मेयर भन ठान्दै होला ईनिहरुले आफ्नै चाकमा आगो लगाउन आएका हुन अब मेयरको एक्सन झन सजिलो भो अब इनिहरुको निन्द हराम हुने भो

  • @rameshstha7165

    खोइ त तीमीहरुले बजेट ल्याएर धरानेलाइ पानी खुवाएको चोरहरु लाज लाग्दैन साम्पाङ्गले त पहल गरीरहेको छन र सरकारी बीना योजना पानी खुवाए छन तर तीमीहरुले के गर्यौ

  • @bindratamang9681

    यिनीहरु भ्रष्टाचारी हरु हुन् ऐले भ्रष्टाचार गर्न नपाएर खोचे थाप्न आएका हुन्। यिनलाई धारानबाट खेद्नु पर्छ।

  • @rm_hechahangchris

    बोल्न धेरै सजिलो छ महासय ! तिमीहरूको पालामा के के गर्‍यो प्रदेश र महासंघ बाट के के गर्‍यो ?!!