मेयर हर्क साम्पाङलाई भेटेर पत्रकार सरल गुरुङ र अनुप भट्टराईले गरे खरो प्रश्न,साम्पाङको झन खरो जवाफ

Поделиться
HTML-код
  • Опубликовано: 11 фев 2024
  • ▶Follow us on facebook:- / meroonlinetv
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Facebook Page: Biswa-Limbu-...
    Host:- Biswaraj Samekham (Biswa Limbu)
    Camera&Edit:- Chiran Rai and Dhiraj Limbu
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
    Post Production:- Mero Online TV Pvt. Ltd.
    #MeroOnlineTV
  • РазвлеченияРазвлечения

Комментарии • 1,6 тыс.

  • @chandralimbu769
    @chandralimbu769 5 месяцев назад +424

    हर्क साम्पाङ जस्तो निःस्वार्थ इमानदारी देशभक्त नेता नेपाललाई चाहिएको छ ।। बहाको इमानदारिता नै सबै भन्दा राम्रो पक्ष हो ।।

    • @mahendradeepachannel6796
      @mahendradeepachannel6796 5 месяцев назад +16

      हर्क साम्पाङ नेपालको श्रमको राजा हुनुहुन्छ🙏🌺

    • @santoshraisantoshrai8099
      @santoshraisantoshrai8099 5 месяцев назад +4

      Yo camera khichne ko paro kati dherai hallako yata uta yata uta hait

    • @rohitgiri9967
      @rohitgiri9967 5 месяцев назад +3

      Nepal jasto thau ma biruwa ropey r bikash hunxa r
      Harka ma dharoii attitude xa balen is 👍

    • @roshangauchan1700
      @roshangauchan1700 5 месяцев назад +13

      ​@@rohitgiri9967 teita timiharu lai ta hindu rastra banayera raja le des chalayema bikas hunxa ni hoina ra sathi😅

    • @rambahadurbk5547
      @rambahadurbk5547 5 месяцев назад +7

      थुतुनो ले सिध्याउछ यसलाई।

  • @saamyokcreation4218
    @saamyokcreation4218 5 месяцев назад +136

    हर्क साम्पाङको मरिमेटेर निस्वार्थ रुपले गर्ने काममा मात्रै होइन पुरै बोली,बचन हाउभाउहरुमा पनि देश,जनता प्राथमिकता छ❤❤❤❤❤❤❤❤जय श्रम जय हर्कबाद।

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 5 месяцев назад +89

    सरल गुरुङ को भनाइमा सहमत ,
    बिशाल चटान लाई थोपा थोपा पानीले खियाउन सक्छ ,
    मेन्टल्ली स्ट्रोङ हुनुपर्छ है मेयर साब❤

    • @ronikaraee301
      @ronikaraee301 5 месяцев назад +4

      सरल नाम मात्रै होइन मान्छे पनि सरल ❤❤❤नमन सधै सम्मान 🙏🙏

  • @user-ip3ix8pr7j
    @user-ip3ix8pr7j 5 месяцев назад +80

    यस्तो सरल सजिलो सभ्य र सम्मान तरिकाको सोधाइ भएको पत्रकार ज्यु र मेयर साहावहरूलाई हृदय देखि नै सम्मान गर्दछु।🌹🌹🙏🌹🌹

  • @Chams280
    @Chams280 5 месяцев назад +68

    युवाहरुको लागि हर्क साम्पाङ राई प्रेरणादायिक ब्यक्ति हो ।
    हर्क साम्पाङ जिन्दावाद , जय धरान ।

  • @akchams
    @akchams 5 месяцев назад +121

    निस्वार्थ भावना छ हाम्रो मेयर साबको । बोलि पनि कडा हो तर कर्तब्य निस्टवान , पारदर्सी पनि त छ। 🤗🤗💐💐

  • @user-sd3sz3ri9q
    @user-sd3sz3ri9q 5 месяцев назад +42

    अाखा मात्रै मेरो थियो अाँशुचै देशको थियो❤😢

  • @yakthungbaThalang5953
    @yakthungbaThalang5953 5 месяцев назад +17

    हर्क साम्पाङ राई भुमिपुत्र प्रकृतिक पुजक स्वच्छ अन्तर आत्मा देखी नै निस्वार्थ भावनाको साथ देश प्रति चिन्तन मनन गर्ने एक स्वच्छ इमानदार जनप्रतिनिधि हुनुहुन्छ उहाँको भिजन प्रष्ट छ ऐना झै छर्लङ्ग छ त्यसैले उहाँको भिजनमा सारा नेपालिले साथ सपोर्ट गरौ ।
    अत्यन्तै सकारात्मक बिषयबस्तुहरुको छलफल प्रेरणादायक सुनिरहु लाग्ने देश र जनता प्रति समर्पण अन्तरबार्ता सुन्ने सुबर्ण अबसर प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद विश्व सर 🙏🙏

  • @rajanthapa5634
    @rajanthapa5634 5 месяцев назад +209

    अत्यन्तै सुन्दर र सान्दर्भिक अन्तरबार्ता सुन्दै गर्दा 1 घन्टाको काे समय पनि कति छिटै सिध्धीय जस्तै लायाे , जय मेयर हर्क साम्पाङ जय पत्रकार साथि

  • @Born2Brave
    @Born2Brave 5 месяцев назад +26

    धेरै अन्तर्वार्ता हेरियो सुनियो तर किन हो किन यो इन्फर्मल भए पनि यो अन्तर्वार्ता,यो कुराकानीले ज्यादै मन छोयो। मेयर हर्क साम्पाङ सर र युवा पत्रकारहरु बीचको यो महत्वपूर्ण अनि अर्थपूर्ण बसाइ अनि भलाकुसारी सम्पुर्ण नेपालीहरूले सुन्न जरुरी ठान्दछु। अब हामी नेपाली जन्ताले गहिरिएर सोच्ने र सही निर्णय गर्ने बेला आइसकेको छ नत्र भोलि धेरै ढीला भैसकेको हुनेछ जति खेर हामीले पछुताउनु बाहेक अरु केही हुनेवला छैन।

  • @siddhilimbu8968
    @siddhilimbu8968 5 месяцев назад +6

    पत्रकार युवाहरूको राम्रो सल्लाह सुझाव असल मान्छेको सल्लाह सुझाव लिनु पर्छ।

  • @14-Peaks
    @14-Peaks 5 месяцев назад +28

    अत्यन्तै सुन्दर र सान्दर्भिक अन्तरबार्ता सुन्दै गर्दा 1 घन्टाको काे समय पनि कति छिटै सिध्धीय जस्तै लायाे , जय मेयर हर्क साम्पाङ जय 👍❤

  • @Born2Brave
    @Born2Brave 5 месяцев назад +49

    जब जब हर्क साम्पाङ सरको भनाइहरु सुन्छु तब तब मेरा सबै इन्दृयहरु सकृय हुन्छ्न। उहाको शब्द शब्दले सरीरका कोशिका कोशिकालाइ छुन्छ। उहाको भनाइमा इमानदारीता छ, देश र जनता प्रती समर्पणता छ, आफ्नो कर्तब्य र जिम्मेवारी प्रती उत्तरर्दायी छ, आफ्नो वचन र बाचा प्रती निस्ठावान छ। यति कमिटेड, यति क्रतब्यपरायण, यति, समर्पित, यति इमान्दार र निस्ठावान लिडर पाउनु समुन्द्रमा मोती पाउनु सरह हो, यो हाम्रो अहोभाग्य हो।

  • @kembahadurrai2799
    @kembahadurrai2799 5 месяцев назад +56

    अत्ती नैई राम्रो अन्तार्बर्ता सुन्न पाउँदा खुशी लागो सब तीम्लाई सलाम छ जय जय हर्क साम्पाङ्ग

  • @user-bb9tq8hg5y
    @user-bb9tq8hg5y 5 месяцев назад +44

    आजको दिन मेरो चारओटा मुटुलाई सङै देख्नपौदा अतेन्तै हर्सित छु धन्याबाद विश्व जि धेरै माया हार्दिक ननम सबैमा बौधिक माननीय ज्यु हरुमा💔💔🙏🙏🙏🙏🙏🙏

  • @jayprakash5780
    @jayprakash5780 5 месяцев назад +25

    नेपालको सबै पार्टीका झोलेहरुले मेयर हर्क साम्पाङलाई बिफल बनाउने ठुलो माहाजाल बुनिरहेका छन् । तर हर्क साम्पाङ नेपालको निलसोन मण्डेला हो जय हर्क साम्पाङ जय हर्कबाद✊

  • @user-wd1ur9ti6x
    @user-wd1ur9ti6x 5 месяцев назад +194

    सरल दाइको कस्तो राम्रो विचार 😊❤️

    • @yamanrai7788
      @yamanrai7788 5 месяцев назад +3

      Bolne tarika atti dami

  • @Iamdi2zy
    @Iamdi2zy 5 месяцев назад +72

    आज साह्रै खुशी लाग्यो किनभने 3 युवाहरूलाई एकै रूपमा बिशेष छलफल गर्नुभएकोमा देश प्रतीको चिन्ता बारेमा देखियो ।

    • @asharai7271
      @asharai7271 5 месяцев назад

      Um, tara camera person ko chakma churna pareko jhai x.

  • @premmangmu408
    @premmangmu408 5 месяцев назад +17

    ❤❤सान्दर्भिक अन्तरबार्ता पत्रकार अनि अनि चर्चित मेयर साब सबैलाई बधाई अनि सुभकामना छ❤❤❤❤❤❤

  • @udayapurgaighat
    @udayapurgaighat 5 месяцев назад +17

    म्रो अन्तार्बर्ता सुन्न पाउँदा खुशी लागो सब तीम्लाई सलाम छ जय जय हर्क साम्पाङ्ग

  • @humgurung7361
    @humgurung7361 5 месяцев назад +55

    सरल भाइको प्रस्तुति ,सोध्ने तरिका अति मन पर्यो,धन्यवाद सरल भाइ अझै राम्रो हुनु है।

  • @rudrachemjong1347
    @rudrachemjong1347 5 месяцев назад +112

    नेपालकाे एउटा मात्र इमानदार नेता छ भने त्याे हर्क साम्पाङ हाे।

  • @user-sd9fx9xm2j
    @user-sd9fx9xm2j 5 месяцев назад +16

    अति धैरे राम्रो देशका लिडर शुभकामना छ भगवान् ले रक्क्षा गरोस् 🙏🙏🙏🙋🙋🧘‍♀️🧘‍♀️🧘‍♀️🤝🤝🤝❤️❤️

  • @laxmimagar3259
    @laxmimagar3259 5 месяцев назад +30

    आहा कति महान शब्द हरु सुन्ना पाइयो जो सुन्ने सबै लाई मन आनन्द मिल्ने❤❤❤❤❤❤❤❤3हस्ति को कुरा कानि मिठो ❤❤❤❤

  • @gitarai7528
    @gitarai7528 5 месяцев назад +98

    यो होनी त देश बनाउने युवाहरु अनी धरानको पिता संग को राम्रो भेटघाट👏👏👏👏👏

  • @Rai_official6
    @Rai_official6 5 месяцев назад +18

    सरल सर हजुरको यो नम्र स्वब्दमा म निशब्द भए तपाईं तेतिकै उच्च-स्तर मा पुग्नु भएको होईन वाह..❣️

  • @birsherma4707
    @birsherma4707 5 месяцев назад +25

    Salute to saral gurung. Way of asking question is best

  • @gobindkc3272
    @gobindkc3272 5 месяцев назад +25

    सार्है राम्रो अन्तरबार्ता ❤

  • @SaniRai-ff7we
    @SaniRai-ff7we 5 месяцев назад +34

    असल ब्यक्ति सबै चार जना एकैन ठाँउमा खुसी लाग्यो देख्दा❤❤❤

  • @prakashvlogs61
    @prakashvlogs61 5 месяцев назад +41

    हर्क साम्पाङ लाई चिन्नु र बुझ्नु अझै २० वर्ष लाग्ला तिमी हरु जस्तो किताब ज्ञान को भारी बोक्ने ले ..बुद्ध लाई चिन्न नसके को जस्तै हो ,...पहिला आफ्नो अहंकार त्यागेर हेर्नु हर्क साम्पाङ लाई ।

  • @ronikaraee301
    @ronikaraee301 5 месяцев назад +10

    अत्यान्तै सान्दर्भिक बहस ,
    कुरा अति उत्कृष्ट पत्रकार अनि मेयरसाबको संगको भलाकुसारी अति मार्मिक पनि लाग्यो सल्लाह सुझाब अति मन पर्यो❤❤❤❤🙏🙏अनुप भाइ ❤❤❤❤

  • @AnkuMan7CR
    @AnkuMan7CR 5 месяцев назад +17

    देश बनाउन खोज्ने लिडरसङ बिद्वान हरुको जम्काभेट मा सकारात्मक कुरा कानि🙏🙏

  • @Marthin200
    @Marthin200 5 месяцев назад +33

    सरल गुरुङ अत्ति राम्रो मान्छे यार , पत्रकारको नाम र काम उस्तै छ ।।

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 5 месяцев назад +15

    हर्क साम्पाङ लाई हामी धराने जनताले किनेको हैन चुनेकोहो। अरुको के कुरागर्नु हर्क साम्पाङ को खुट्टा तान्नेहरु आफ्नो भनाउदाहरुनै अगाडिछ त्यो देखेर मत छक्क पर्छु। हामी एस्तोलाग्छ हर्क जि लाई कसैले कै नहेपोस भन्ने हामीलाई लाग्छ।

  • @laligurashtravel
    @laligurashtravel 5 месяцев назад +3

    धेरै धेरै राम्रो भलाकुसारी संगै सुझाव सल्लाह जानकारी Best Support Laligurash Travel बाट

  • @mitralimbu6876
    @mitralimbu6876 5 месяцев назад +6

    जसले जतिनै जुनसुकै कोणबाट बिरोध र विश्लेषण गरेपनि,अहिलेको परिस्थितिमा देशलाइ चाहिने हिरा हुन्💎💎💎💎

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 5 месяцев назад +90

    वा ! साच्चै गहन कुराकानी ! हार्दिक नमन सबै जनालाई 🙏🙏🙏🙏🙏🙏

  • @neeturai9934
    @neeturai9934 5 месяцев назад +26

    Interview रमाइलो भयो! मेयर harka को status Facebook मा आयेना भने Facebook नै सुन्ने लागछ्! उहालाई बुझने्, सहने र साथ दीनेले देशलाई बुझेको छ।

  • @HG-cy7wv
    @HG-cy7wv 5 месяцев назад +20

    Very happy to see with you wonderful energetic hopeful personalities... Harka sampang, biswa and saral... ❤

  • @skjungletravel5999
    @skjungletravel5999 5 месяцев назад +15

    Harka sir ekdam innocent hunuhunxa.im proud of him it’s blessed to have like this mayor

  • @chakradhanrai6848
    @chakradhanrai6848 5 месяцев назад +33

    अब चही मुलबाशी हरु बिस्तार एक हुदैछहै हामी धर्ती पुत्र हरुले मत्रा देश र जनता को बिकास गर्न सकिन्छ सरल गुरुङ्ग सर पनि हर्क ज्यु सङ्ग देक्दा धेरै खुशी लाग्यो

  • @Nanda-lg8tr
    @Nanda-lg8tr 5 месяцев назад +19

    नियम र नितिमी मा हिडाउनु सक्ने र vision भएको Great Leader Harka sampang

  • @yatrikarai4216
    @yatrikarai4216 5 месяцев назад +5

    अनुप भाइले भन्नू भएको मिडियामा धेरै पोस्ट नगर्नु भन्नू भएको कुरामा हामी धरान बासीहरुको पनि त्यही सुझाव छ।काम गर्दै जानू होस् । साथमा हामी जनता त छदैछौ।मेयर साबको पोस्ट देखेर मान्छेहरुको गालीको वर्षा हुदा कसम रुनु आउँछ र सायद हजुरका अन्य फ्यानहरु सबैलाई त्यस्तै लाग्छ होला जस्तो लाग्छ।❤❤❤❤❤❤

    • @nafishapun639
      @nafishapun639 5 месяцев назад

      Malai pani pahila yesto ris uthyo k status kati update gareko kati bole ko vanera Tara poxi manche haru meyar jyu lai khedo khanera hatauna khijeko dekhda ta la thik garexa yetiko jiddi hunu parxa vanne sochera Ahile ta ekdam thik lagxa bina karan pani ta bolnuhunna ni,,hamile harka ra balen lai ekdam garnu parxa hai ✊

  • @johnraya2853
    @johnraya2853 5 месяцев назад +3

    आहा!सारै सान्दर्भिक र फलदायी कुराकानी सुनिरहु जस्तो लाग्यो आदरणीय मेयर हर्क साम्पाङ सर पत्रकारहरु आदरणीय सरल गुरुङ,बिश्व लिम्बु,अनुप भट्टराई ज्यु हरु को मेयर साब लाई सल्लाह सुझाव कस्तो राम्रोसँग भन्नुभयो।अनि आदरणीय मेयर साबले पनि उहाँहरुको सवालको जवाफ आफ्नो बिचार मज्जाले भन्नुभयो ती कुराकानी सुन्दा मलाई सारै आनन्द र चित्तबुझ्दो लाग्यो।धन्यवाद जय मेयर हर्क साम्पाङ sar👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ohmrai4255
    @ohmrai4255 5 месяцев назад +13

    जीवनमा मन छुने ब्यवारिक हट एकचित्त दर्शन र विकासका कुरा सुन्ने अवसर पाए। धन्यवाद विस्वदी।

  • @gangarajbanshi1632
    @gangarajbanshi1632 5 месяцев назад +49

    Nice conversation ❤❤❤ great leader mayor Harka sampang ❤❤❤

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 5 месяцев назад +6

    यो गफ-गाफ आज सम्मको सबैभन्दा साहान्दार लाग्यो....लाग्यो कुनै हिन्दी मुभी हेरिरहेको जस्तो लाग्यो....❤❤

  • @DeviRai-uo2bu
    @DeviRai-uo2bu 5 месяцев назад +8

    Vision भएको मान्छे ❤❤❤❤#HarkaSampang❤❤❤❤ rabilamichaney is a speaking person

  • @DevGurung-hm3eb
    @DevGurung-hm3eb 5 месяцев назад +14

    सरल भाइ र अनुप भाईकाे सल्लाहा अती राम्राे हाे मेयर जयु!

  • @Rai_official6
    @Rai_official6 5 месяцев назад +88

    हर्क सम्पाङ्ग सर तपाईं कति महान ब्यक्ति हुनुहुन्छ❣️🙏❣️

  • @siddharthwithnature7528
    @siddharthwithnature7528 5 месяцев назад +12

    one of the best interview in my life...love u harka sir...❤

  • @AnkuMan7CR
    @AnkuMan7CR 5 месяцев назад +6

    अनुप सरले कस्तो राम्रो कुरागर्नु भयो
    युबाहरुले देशमा 35000 हजारको जागिर मिले खाडी बन्द वावा❤

  • @BhujelPhars
    @BhujelPhars 5 месяцев назад +17

    राम्रो राम्रो युवा हरुको भेट घाट भएछ खुसि लाग्यो सम्पुर्णमा सलाम छ धरानमा स्वतन्त्र र रास्वपा अर्थात हर्क सर र रबि सर वा वाहाँको पार्टि जसरि पनि मिल्नु पर्छ दस रुपे मा छुटो र फाटो नहोस देश बनाउँनको लागि एक अर्का लाई दबाएर होइन सबै समन्वए गरेर हाते मालो गरेर अघि बढोस शुभकामना

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 5 месяцев назад +3

      हर्क सर ले त सुरुवात गरेकै थिएनी किन बिरोध प्रदर्शन गरेको रवि जि को पार्टी ले।

    • @ornilamongol3514
      @ornilamongol3514 5 месяцев назад

      Harka sir ra rabi Milo’s vanne sapana ta samjhane pani chamkane matra ho

  • @BimalChemjong
    @BimalChemjong 5 месяцев назад +22

    ३ नै जना पत्रकारज्यूहरुलाई सलाम😊

  • @user-tt4mu2jf9t
    @user-tt4mu2jf9t 5 месяцев назад +7

    I am big fan of Harka sampang and Sural Gurung and Biswa Limbu too, from this legends i m learning so much encouraging things...Even though I am from Bhutan i feel their works will definitely leads helpful to millions of public... salute to them...

  • @purnatulachan5032
    @purnatulachan5032 5 месяцев назад +4

    हर्क सांगपाङको कड़ा र तीतो बोली तर सत्य तथ्य हुँछ व्यवहारमा उतार्र्नुहुंछ युवा मिडियाहरू बीचको छलफल सांदर्भिक छ ख़ुशी लाग्छ तर किन मलाई रबीको बिश्वास लाग्दैन?!

  • @roshitarai621
    @roshitarai621 5 месяцев назад +13

    Dherai ramro kura uthaunu vayo hamro Dharan ko meyar Harka vai le hamro chai full support xa hajurlai 🙏🙏

  • @RamRungmahang
    @RamRungmahang 5 месяцев назад +21

    ज्यादै मार्मिक मेहर ज्युँ काे अन्तर बर्ता देश काे लागि दिनुभएकाे छ ।

  • @amg_official344
    @amg_official344 5 месяцев назад +19

    Harka sampang rai great dynamic honourable leader i proud of you ❤

  • @PurnaGurung-uq6ry
    @PurnaGurung-uq6ry 5 месяцев назад +7

    लौ अबसबै देशभक्त युबाहरूजहांरहेपनी मिलेर अधिबडनुहोस।🙏🌺🌾

  • @karunasubba2578
    @karunasubba2578 5 месяцев назад +63

    One of the best journalist saral bhai god bless always keep it up always like this

  • @mahendradeepachannel6796
    @mahendradeepachannel6796 5 месяцев назад +45

    हर्क साम्पाङ नेपालको श्रमको राजा हुनुहुन्छ🙏🌺

  • @sumansubba12
    @sumansubba12 5 месяцев назад +3

    देस कसरी नबन्ला येस्तो ब्यात्ती हरु को सल्ला सुझाव र प्रतिक्रिया को सलाम र जय हर्क साम्पाङ र बिस्वा दाइ राम्रो काम गर्नु भो

  • @upeshgurung9533
    @upeshgurung9533 5 месяцев назад +15

    Harka sampang is One of the best leaders of nepal I proud of you mayor saab

  • @Xangxa7
    @Xangxa7 5 месяцев назад +18

    आहा सरल दाईको बोली शैली क्या गजब🙏😊

  • @lamadinesh4563
    @lamadinesh4563 5 месяцев назад +12

    सलाम छ सरल सर हजुरकाे शब्दले मेराे पनि मन छाेयाे ।।।

  • @raihoki5317
    @raihoki5317 5 месяцев назад +9

    देश राष्ट्र काे महान नेता हर्क बालेन मात्र हुन उहाँ हरु नै
    हाे राष्ट्र बनाउने !

  • @gobindabk9870
    @gobindabk9870 5 месяцев назад +4

    निस्वार्थ निडर अब्बल त्यो हो जो हर्क साम्पाङ हो अतेन्तै मार्मिक भलाकुसारी गर्नु भयो खुसी लाग्यो येस्तै सोच भयका युवा चाहियको हो जय देस

  • @maheshrai1605
    @maheshrai1605 5 месяцев назад +18

    How respectfully has given suggestion to meyar harka sir. Thank you so much.we all Nepali janata are so grateful with harka sir.

  • @RamRungmahang
    @RamRungmahang 5 месяцев назад +12

    अनुप भट्टराई घण्टी काे दास रहेछ पहिला रबि काे ईतिहास केलाउँनु अनि हर्क साम्पाङ सँग कुरा गर्नु उचित देखिन्छ।

    • @Forthegod14..
      @Forthegod14.. 5 месяцев назад

      Bahun ho ni ta des bechi khanai ko santan

    • @dahalkopila1030
      @dahalkopila1030 5 месяцев назад

      अनुप आफै मा ठिक छ।जे हो तेहि बोलिराछ।

    • @raisunitaa
      @raisunitaa 5 месяцев назад

      Yes

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 5 месяцев назад

      सर राजनिति मा उताब चडाब हुन्छ

  • @amirsamba3357
    @amirsamba3357 5 месяцев назад +7

    हजुर हरुको अन्तरबार्ता एक दम राम्रो छ है मेरो मन छोयो

  • @timilsina1
    @timilsina1 5 месяцев назад +4

    कडा हाम्रो मेयर दाइ,,अर्को चुनाबमा डडेलधुरामा सेरबहादुर दाजि सङ,, झापामा ओलि बा सङ अनि गोर्खा या अर कुनै ठाउँ जहाँ बट कमरेड प्रचन्ड चुनाब लड्नु हुन्छ तेहा उहाहरुलाई तेहि चुनाब देखि सल्लाहकारपनि नरहने गरि राजनितिमा हरायर तिर्थ पठाउनु पर्छ

    • @birsherma4707
      @birsherma4707 5 месяцев назад

      He will run dharan for 10 years then only he will be ready for rastriya rajneeti. We want him as mayor in dharan for 8 more years

  • @user-su6nx7tt3u
    @user-su6nx7tt3u 5 месяцев назад +25

    हर्क साम्पाङ जिन्दाबाद ❤

  • @manbahadurdahal-zr9fq
    @manbahadurdahal-zr9fq 5 месяцев назад +32

    सबैलाई सम्मान छ बालेन हर्क रवी गोपी हमाल लाई राखेर एक खम्बाबनाऊनू पर्छ

    • @ChesarPunmagar-tp5om
      @ChesarPunmagar-tp5om 5 месяцев назад +4

      त्यसता अर्ब कोरोद खाने लोभी लामिछामे संघ एउतै फिलमा हिदेयो भने त्यो ब्याक्ती सकियो नपत्य इतिहास हेर आफ्नै सहकर्मी खाने गादी चालक खाने संघ टाढाबस्नु होला मेयर साब भरहुदैन यी छामेको 😅😅

    • @limbudhulelimbu3999
      @limbudhulelimbu3999 5 месяцев назад +2

      Balen gopi hamal rw harka 3 jana thik xan rabiko chal thik xaina, sojo railai vhad khaloma hale jasto yi 3 janalai pani vadkhaloma halxa

    • @Paraal_kovussaa
      @Paraal_kovussaa 5 месяцев назад +3

      Rabiko kaam xaina

    • @rupaklimbu3614
      @rupaklimbu3614 5 месяцев назад

      Hait Ravi dalal ho.

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 5 месяцев назад

      सर राजनिति मा उताब चडाब हुन्छ अन्तत रवि सर विरोध मा नहुनु ठिक हो

  • @bishal_rai.789
    @bishal_rai.789 5 месяцев назад +3

    अशल पत्रकार 3जना काे सम्मान जनक राए सुझावलाई सकारात्मक छ हर्क जिले मनन गर्न पर्छ❤❤❤

  • @samjhanarai4725
    @samjhanarai4725 5 месяцев назад +3

    Katti ramro kuraharu baba mero ta asunai ayo hajur haru ko yo kurakanile 4 of u r my fve love love❤❤biswa dada tapailai 👏👏 for creating this environment ❤

  • @user-ff3lu3fi9h
    @user-ff3lu3fi9h 5 месяцев назад +53

    Saral Gurung is lucky he was meet with harka sampang.❤❤️🙏🙏

  • @sbrai8048
    @sbrai8048 5 месяцев назад +17

    अति राम्राे वार्तालाप भएकाे छ ।

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 5 месяцев назад +4

    वाह कस्तो मिठो सल्लाह सुझाव अनि कुराकानी 👌🙏🙏

  • @jayarana1064
    @jayarana1064 5 месяцев назад +4

    हर्क़ जी को कड़ा रुप एकदम मन पर्छ मलाई हो येस्टै हनु पर्छ। रबि जस्तो म्याउ म्याऊ को पछी लॉगयो भने नि रबिले चाक सुँघाईं दिंछ तीमिहरु लाई ।।

  • @thapadipendra8722
    @thapadipendra8722 5 месяцев назад +19

    हर्क नभए पनि हर्क शैली आजको आबस्यकता हो देशको बिकास र परिवर्तन

    • @ssvlogs9649
      @ssvlogs9649 5 месяцев назад

      I agree with you

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 5 месяцев назад

      एक दम ठिक हो सर म हजुरको बिचार लाई सम्मान गर्छु।

    • @gangarajbanshi1632
      @gangarajbanshi1632 5 месяцев назад

      Agree 👍 Jay harkabad ❤❤❤

  • @deumanrai3832
    @deumanrai3832 5 месяцев назад +16

    चिरन भट्टराई ज्यु क्यामेरा धेरै हल्लाउनु भयो तर दामी छ कुराकानी अनि सुट

  • @manojpakhrin4302
    @manojpakhrin4302 3 месяца назад +1

    मेयर हर्क साम्पाङ् निडर हिमत इमान्दारी भएको मान्छे हो। वहाँ जस्तो मान्छे राष्ट्र प्रमुख याे देशलाई अति नै खाँचो छ।

  • @kalachandra2148
    @kalachandra2148 5 месяцев назад +2

    कस्तो मिठो कुराकानी देशलाई चाहिएको ब्यक्ति 🙏🏾🙏🏾

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g 5 месяцев назад +25

    cib बाट होसियार ! यो देशमा सत्यता हराएको देश

    • @BUDDHABIRRAI-ge9jc
      @BUDDHABIRRAI-ge9jc 5 месяцев назад +1

      भर्खरै सुरुवात हुदैछ सर हर्क सर को उच्च देश प्रेमको सम्मान गर्दै जानु पर्छ

  • @user-zt5yt2bj7f
    @user-zt5yt2bj7f 5 месяцев назад +16

    Exclent convsation Gert leader
    Mr harka sampnang With media partisan..🌹🌹🌹

  • @Delje960
    @Delje960 5 месяцев назад +1

    ठिक हो हर्क जि को काम मा १००% सहमत
    बिश्व भाई र सरल भाई दुर्गा प्रसाई को पनि अन्तरबार्ता लिएको हेर्न मन छ जनतालाई किन कि दुर्गा प्रसाई अहिलेको जल्दो बल्दो एक साहसि निडर दम भएको जंग बहादुरको रुपमा उदय भएको छ.

  • @dhirajkhatri425
    @dhirajkhatri425 5 месяцев назад +2

    यस्तै व्यति देसको लागि खाँचो छ,झन् तिन व्यतीतो मीलोय भने देस ले नयाँ मुहार फेर्न छ। Let's see in the future,we hope we will see our new generation leaders of nepal.best wish of our proud leader Mayer.

  • @khagendrachemjong7826
    @khagendrachemjong7826 5 месяцев назад +11

    Jai harka Sampang❤❤watching form doha Qatar

  • @purnalimbu6284
    @purnalimbu6284 5 месяцев назад +14

    आजको भेट र गफगाफ अति नै अविस्मरणीय लाग्यो ।सरल र बिश्व त भै नै हाले अनुप भाइले पनि अति राम्रो कुरा राख्यो र सबैले हर्क साम्पाङ मेयर ज्युलाई अझ नजिक र मिहिन तरिकाले बुझे जस्तो लाग्यो ।हर्क को तर्क सुन्दा अलि एकल काटे जस्तो पनि लाग्यो होला सायद पत्रकार भाई हरूलाई तर हर्क साम्पाङ को एउटा मिसन छ त्यो पुरा नगरी कसैको सुन्ने वाला छैन ।र उस्को मिसन पुरा गरेरै छोड्छ ।

  • @rabinrana7704
    @rabinrana7704 5 месяцев назад +1

    सरल सर ले भनेको कुरा यदि मेयर साप ले सुन्ने र ब्यबहार मा लागु गर्ने हो भने सच्चिकै सुन मा सुगन्ध हुने नै छ .........तर

  • @user-lm8le5oi4p
    @user-lm8le5oi4p 5 месяцев назад +3

    धराने जनताले मेयर हर्क सामपाङग लाई सक्दो सपोर्ट गर्नु पर्छ

  • @gopalrai4303
    @gopalrai4303 5 месяцев назад +16

    अतिसुनदर मिडिया सर हरु सुनदरत काे अग्रिम सुभ कमन छ अरुले 1000 गाली दीए पनि धरन काे मेर लाई केही फराक छैन अब नीडर अगाडि बडछ झाेले मासिदै जान्छ,यो कुरा ????

    • @thapachandra9769
      @thapachandra9769 5 месяцев назад +2

      Harka le lekhnu bhaneko bheda jantalai manchhe banaune revolution ho yo bujhdinu hola

  • @narenrai346
    @narenrai346 5 месяцев назад +16

    great leaders of Nepal ❤❤

  • @KishanSampang595
    @KishanSampang595 5 месяцев назад +6

    Respect Mayor Harka sampang sir❤❤🎉🎉

  • @krishnagurung8546
    @krishnagurung8546 4 месяца назад +1

    मेयर ले सहि भन्नुभयो रबि सँग देश बनाउने कुनै भिजन नै छैन
    हो सत्य कुरा हो
    जय हर्कवाद❤💪🔥💖

  • @SUSHILKIRANTI-b
    @SUSHILKIRANTI-b 5 месяцев назад +9

    यो देशको समस्या नै क्षेत्रीबाहुनहरु हुन। न यिनहरु गर्छन र गर्नेलाई समर्थन गर्छन

  • @munarai4985
    @munarai4985 5 месяцев назад +12

    हाम्रो धरानको हिरोको कुरा तीन पत्रकारको सुनाई मरद छ त 😂😂😂

  • @shishirguragain3808
    @shishirguragain3808 4 месяца назад +1

    हर्कबहादुर लाई सरल गुरुङले पढाउन सक्ने बौद्धिक खुवी पाए। हर्क जी को न बोल्न्र शैली, घमण्डको पोको आफ्नो पद प्रतिस्ठानको लागि घातक छ।

  • @devgurung1268
    @devgurung1268 5 месяцев назад +1

    अइले सम्मकै राम्रे लागेको अन्तरवरता बीस्व लीम्बु भइको कार्यकरम🙏🙏🙏 खुसीको आसा को दीयो हर्क साम्पङ, बलेन शाहा, गोपाल हमाल सबैमा नमन🙏🙏🙏