सारै राम्रो भिडियो हेर्न पाइयो! यी बा राम्रो बोल्नु हुन्छ तर वहाँलाई डिप्रेसन चाई केही छ, एक्लो बस्नु मन पर्ने, मान्छेहरू भएको देखि टाढा डिप्रेसनको लक्षन चै हो
बाच्नु मात्र पर्छ नदेखेको ठाउँ देख्न पाइन्छ अनि मान्छेलाई परिवार देखि एक्लो महसुस भएर घना जङ्गलको बीचमा एक्लै बसेको देख्दा अचम्म पनि लाग्यो त्यो मनले त्यो जङ्गलमा बस्न कसरी सकेको होला ।
Vai hajur le kasto kasto thau haru dekhaunu huncha dekhda pni kasto Ghana ghor ko janghal rahicha hajur haru hinna pni dherai gharo vayo holá Tara hajur haru le AK dámy ramro dirshe dekhaunu hajur Lai dherai dhnde bat xa 🙏🙏🙏
मान्छे छोरा छोरि स्वास्नि बाट टाडियको माया नपाएर हो गरिबि को कारण बिदेस गयर पैसा कमाउने हो भने सबैले माया गर्थ्यो सहयोग रकम राम्रै जम्मा भए स्वास्नि बाल बच्चा पनि सम्पर्कमा आउथ्यो जस्तै सचिन परियार को आमा बाबु कलौटे तेस्तै हो माया पाएना तै भएर जङ्गल बस्नु नै उचित देख्यो सहयोग गर्नु हुने सम्पुर्ण मा धन्नेबाद गल्ति उस्को हैना गरिबिको हो लाग्छ मलाउइ
जिन्दगीको आराेह अवराेह यस्तै हो समय बलवान् छ समयले हामीलाई कहाँ पुर्याउनेछ भन्न सकिन्न मानिस सामाजिक प्राणी हाे भनिन्छ तर विवशता हो सकरात्मक साेच र टिप्पणी गरौ है त!
त्यो दाई लाई तेता राखदा नै ठिक होला जस्तो लग्यो किन कि उहा लाई सेवा शुबिदा दियर पर्यटक लाई त्यो गुफा देखाउन को लागि राम्रो हुन्छ ! ठाउ हेर्न लाईक रहेछ ! मान्छे हेर्न मोहित हुन्छ ! एकल मान्छे बस्ने गुफा को नामकरन गरौ पर्यटक बाडौ ! !
हाहाहा जंगली जनावर हरु ले आहारा नपायर घर घर बस्ती बस्ती आयर मान्छे खान थालेको छ यो मान्छे राती तेहा बस्ने हो भने त यक रात पनि रहदैन बाग ले उडाइ दिन्छ हाहाहा यो मान्छे लाई दुई तीन जना भयर तेहि ओडार को नजिकै राती रुख मा बसेर चेक गर्नु त यो मान्छे राती घर जान्छ अनि उज्यालो नहुदै ओडार मा आउँछ हाहाहा 40/45 बर्स को उमेर अझै आधा उमेर बाकी छ बेकार नाटक गर्छ यार हाहाहा
पत्रकार सरलाई धन्यबाद ।
सेवा नै धर्म हो ।
जीवन र परिबार अनि समाज बाट बिरक्ती भएमा यस्तै एक्लोपन आउँछ । नेपालमा मात्र होइन बिदेसमा पनि पाइन्छ । ❤❤❤❤
बन् जङ्गल् मालिङ्गाे घारि गुरास् कटुस् सल्ला काे रुख् हरु अाहा कति राम्राे सारै लेख् रछ राम्राे ठाउ धन्ने बाद् सहयाेग् काे लागि राम्राे video हेर्न पाईयाे 👍️🙏
सारै राम्रो भिडियो हेर्न पाइयो! यी बा राम्रो बोल्नु हुन्छ तर वहाँलाई डिप्रेसन चाई केही छ, एक्लो बस्नु मन पर्ने, मान्छेहरू भएको देखि टाढा डिप्रेसनको लक्षन चै हो
अत्यन्तै रोचक अनि मन छुने खालको भिडियो छ । मलाई मन पर्यो
अब म पनि विदेश नबस्ने नेपाल जाने एउटा गुफा खोजेर गुफामा बस्ने अनि सबै ले सहयोग गर है,😁😁😁😁😁😁😁😁
ओहो 4/5 घन्टा हिडेर भारी सँग कति दुख भयो होला बिचरा दाजुहरुलाइ
बाच्नु मात्र पर्छ नदेखेको ठाउँ देख्न पाइन्छ अनि मान्छेलाई परिवार देखि एक्लो महसुस भएर घना जङ्गलको बीचमा एक्लै बसेको देख्दा अचम्म पनि लाग्यो त्यो मनले त्यो जङ्गलमा बस्न कसरी सकेको होला ।
Good job sir jaya Khotang 🙏
Dhanyabaad patrakar jeu❤❤❤❤
Very good work keep it up you're work congratulations brother 👏
सहयोगी मनका धनिहरुलाई नमन❤❤
😂very nice video reporter brother watching from sikkim
अब उहाँका आफन्त कहाँ भेट गराउनुस sir एक्लै जङ्गलमा गाह्रो हुन्छ। यसरी कति दिन बस्नु हजुरलाई धर्म हुन्छ❤❤❤।
Well done , help gareko for Linley heart living , having been any caused ,frustrated .
घर जानुस दाजु।उमेर घट्दैछः गारो छ।
छोराछोरी परिवार पाल्नुको अल्छीले गुफा खोजेर बस्ने मान्छेलाई किन सहयोग गर्नुहोला र मनोज सर मलाई त त्यस्तो लाग्छ तर नराम्रो नसम्झनु होला।🙏
धेरै बधाई तथा शुभकामना छ 🎉🎉🎉🎉
राम्राे कार्य।शुभकामना।
Good job ptrakar jiu
ठाउँ राम्रो रहेछ ।
Vai hajur le kasto kasto thau haru dekhaunu huncha dekhda pni kasto Ghana ghor ko janghal rahicha hajur haru hinna pni dherai gharo vayo holá Tara hajur haru le AK dámy ramro dirshe dekhaunu hajur Lai dherai dhnde bat xa 🙏🙏🙏
बिचारा इ दइ भइ त उकालो मा चामलकोभारीबोकेर ढेरै ठाकीनु भयो नि जोसजागर अझइ गर्नुस धनयबाछ हैल
हजुर लगायत हजुरका टिमका सम्पूर्ण यात्रीलाई शुभ यात्रा होस् 😊
मान्छे छोरा छोरि स्वास्नि बाट टाडियको माया नपाएर हो गरिबि को कारण बिदेस गयर पैसा कमाउने हो भने सबैले माया गर्थ्यो सहयोग रकम राम्रै जम्मा भए स्वास्नि बाल बच्चा पनि सम्पर्कमा आउथ्यो जस्तै सचिन परियार को आमा बाबु कलौटे तेस्तै हो माया पाएना तै भएर जङ्गल बस्नु नै उचित देख्यो सहयोग गर्नु हुने सम्पुर्ण मा धन्नेबाद गल्ति उस्को हैना गरिबिको हो लाग्छ मलाउइ
जिन्दगीको आराेह अवराेह यस्तै हो समय बलवान् छ समयले हामीलाई कहाँ पुर्याउनेछ भन्न सकिन्न मानिस सामाजिक प्राणी हाे भनिन्छ तर विवशता हो सकरात्मक साेच र टिप्पणी गरौ है त!
ताे भाईलाई भेटेर सहयाेग गरेकाे भाइ लाई धन्यवाद
काम गर्नको अल्छिलेहो पक्कै पनि ज्यान हेर्दा तन्दुरुस्त छ
सलाम है दाजु तपाइलाइ
नारायण थान मनदिर मा गयर बसनुनि।
THANK U MANOJ SIR
Welcome
Dherai raamro❤❤
Aaha kasto raamro eysto peace thau maa eklai basnu ani nature maa basnu chiso fresh hawa khaanu aananda aaucha daami
Ek din mai hawa niskin xha timro
रोचक भिडियो
Okay xani 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
हजुरहरुले दूरलब दूरलब भिडियो बनाउनु हुन्छ🙏🙏🙏🙏🙏
Hajur lai Aasis milos❤
मान्छेको चाहना पनि अचम्मको हुन्छ खास कुरो जिन्दगीमा रमाउन जान्यो भने एकलास सुनसान स्थान मा पनि स्वर्ग को आभास हुने रहेछ .
सर्प अजिङ्गर हुन्छहो त्यस्तो ठाउँमा
Ramro Kam hajur ❤❤
कमायर स्वास्नि सन्तान पाल्नको गाह्रो ले याहा आयर बसेको अल्छि हो।
Verry good job bro
Very good vai
Good 👍👍👍sir🙏🙏🙏🙏🙏🙏🙏🙏💚💜💚💗💗🌹
छोराछोरी घर परिवार को जिम्मेवारी बहन गर्न छोडेर जङ्गल मा गएर बस्ने
Thanks bhai
👍good job 💐❤
मचाइ कैले परिवर सङ सगै बस्न पौछु भनेर बसिरको छु यो दाजुचईआफ्नो आफम्ता छोडेर जङल बस्ने मलाइचै ठिक लागेन guys no good
Great Work Brother 👏
Thank you so much 😀
⁰⁸😅😅@@manojacharyammc
घरमा परिवार सङै बसे राम्रो हुन्छ ।
upachar grnu parx .budeshkal ma garo hunx eaklai huda daii manaear pariwar sgg ya ka basda khusi hunuhunx tei milaunu paryo 🙏🙏
good job sir
good jab sir❤❤❤
भोलि बिमार भएसि कसरि उपचार गरने हुदैना तेहा राख्न
Nice one
राम्रो❤❤काम
very good
Harai ghauko ho ghar bata pariwarlai basna diyena aafu pani nabasne papi ho
Good job
Good job 👍
त्यो दाई लाई तेता राखदा नै ठिक होला जस्तो लग्यो किन कि उहा लाई सेवा शुबिदा दियर पर्यटक लाई त्यो गुफा देखाउन को लागि राम्रो हुन्छ ! ठाउ हेर्न लाईक रहेछ ! मान्छे हेर्न मोहित हुन्छ ! एकल मान्छे बस्ने गुफा को नामकरन गरौ पर्यटक बाडौ ! !
Bhai lai dharai dhanyawad hajur lai ❤❤
Wow nice❤❤
Thanks 🤗
कायम चुऱण खान दिएर सहयोग गरौ
Wow nice❤❤❤❤❤❤
कसै काे माञा नभएकाे मान्छे रहेछ याेमान्छे
Woha lai samjai bujai garera lagera busne bebustha r upchar garda ramro hola
Dailie pariwR ko ceuma ghar banayr rakidinush budeshkal lagisakyo
ए हुतिहारा भएको हो ला
Unkal ko pariwar kasto nisorti hola bichara uhalai Ghar pariwarle lanu parne
घरको जिम्मेवारीबाट भाग्ने अल्से मान्छे जस्तो लाग्यो ।
Many thanks for helping to broker free London UK 🇬🇧🌹❤️💗🇬🇧
all alone away from society, civilization such peace and freedom
याे गुफा याे मान्छेले कसरी देख्याे हाेला ?
परिबार बाट बिरक्त भएर होलानि😢
❤❤❤❤
👍️👍️👍️👍️👍️👍️👍️
Kasto dar laakdo vir raxa
👌👌👌❤️❤️❤️
sps
Tapailai dhsne bad sahayog garnu bhako ma
घर मा छोरा छोरि पाल्न पर्ने मान्छे काम गर्न पर्छ भनेर गुफा बसेको होला
हो है
Hi
यो मूला नामारदाहो परीवार पिलनूको दुखले यो पिगल भाको हो एसतालाई सयोक गर्नू भन्दा बाटो मा हीनने कूकूर लाई खान दीयो भन्ने पुर्ण हून्छ
He is not mental bro but 100% dispersion chai ho bro
Familys pani kasto rahxia uniharu lai liyera Ghar lagera jane vannu
🙏🙏🙏
हात खुट्टा चलायर खानुनसक्ने नामर्दा छोरा छोरी भएको मान्छे।
Alxi
Waha ko samasya k ho bujhidinu paryo . Yasari eklai basnu tyo Pani junglema samasya huna sakchha .
❤❤❤❤❤❤❤❤
👌👌🙏🙏👌👌👌👌👍👍👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️
Bichara
पत्रकार सरलाई धेरै धेरै धन्यवाद सेवा नै धर्म हाे
😢😢
Yo Alchhelae kina helped garnu tesko xora dorile garnu vako vaye ramro hune thiyo Kam garna family Palma nasakne thank alche xixi,No body want help ☹️
❤️🙏
Paschime tira ni jauo na Vai purba ko video dheroi vo abo
Yo manche lai fakayera vayepani jasari vayepani gharma farkailanu percha. Pariwar wala manche yasari jungle ma caveman vayera basnu ramrohoina. Thank you.
बेलैमा रमाउने र कमाउने सकेन भने दुःख पाइन्छ धन्यवाद ?
हाहाहा जंगली जनावर हरु ले आहारा नपायर घर घर बस्ती बस्ती आयर मान्छे खान थालेको छ यो मान्छे राती तेहा बस्ने हो भने त यक रात पनि रहदैन बाग ले उडाइ दिन्छ हाहाहा यो मान्छे लाई दुई तीन जना भयर तेहि ओडार को नजिकै राती रुख मा बसेर चेक गर्नु त यो मान्छे राती घर जान्छ अनि उज्यालो नहुदै ओडार मा आउँछ हाहाहा 40/45 बर्स को उमेर अझै आधा उमेर बाकी छ बेकार नाटक गर्छ यार हाहाहा
Yess maile pani tei vhanna khojdai thiyea.Yestalai kina help garne ahfno jyanko baji lagayeara . kam nagari khane melo ho yu
Ktm lagera upachhar garera ktm ko bridhha ashram Ma rakhedinu na baru