प्रकृतिको अनुपम उपहारलाई यसरी भिडियो भित्र भएपनि हेर्न पाउँदा खुशी लाग्यो। आजको यो भाग ले मन छोयो। धन्यवाद संगै हार्दिक आभार हाम्रो पुर्व को शान पुर्वी भ्लगका टिम प्रति।👍👍👍🙏🙏🙏💝💝💝
Sachai nai dukha garera hami samu yo video prastut garne hajur sachin sir ra laxaman dungel sir parti uchha samman best of luck always i wath your video ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति रमणिय दृष्य सँगै मिठो आवाजमा दृष्य हरूको बारेमा बाचन गर्ने सैलि झनै राम्रो जोखिम मोलेर भएपनि एस्तो रमणिय ठाउँ हरू देखाई दिनु हुन्छ यहा हरूलाई धेरै धन्यवाद
Sachin sir lagayet Sachin sir ko tim lai dherai dherai dhanebad yeti mitho episode paskinu vaekoma,ra suvakama bekta gardai mero sabda tungauna chahanxu 👍👍👍
Purbi bues lai dhanyebaaad hajurko vidio sachikai dherai ramro hunxa....hamro nepalko bikat paryetakiye sthal lai ujagar garnuvayeko ma dhanyebad❤❤❤❤❤❤❤
Dhanyabad ta hami ley hajur haru lai dinu percha,dharai dukha gari gari yati sunder video banaunu huncha. My one of the best you tube channel purvi blues.
Sachin sir ra laxmi sir le dherai jokhim molera video banaunu bhaxa dherai dherai dhanne badani uhaharu lai sath sahayog garnu hune sthaniya haru lai pani dherai dherai danebad
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक रमाइलो प्राकृतिक दृश्यावलोकन आफैले गएर प्रत्यक्ष देखेको अनुभव हुने धेरै धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई!!!❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जे होस हजुरहरुको यो देस चिनाउने प्रयास सारै राम्रो लाग्यो हामीले घर बसि बसि आफ्नो देसको सुन्दर स्वर्ग जस्ता स्थानहरु हेर्न पाएका छौ तपाईं लगायत सबै टिमलाइ हृदय देखिनै धन्यवाद
म बाग्लुङ बाट हेर्दै छु। पुर्खैली घर भोजपुर नागी जादा दाजु हरुले गोल्मे राजा रानी भीर भनेर देखाउदा जाने रहर थियो तर पाएन हजुरहरुले भिडियो मार्फत प्रस्तुत गर्दा खुब खुसी र राम्रो लाग्यो ❤ हार्दिक नमन छ हजुर हरु प्रति❤️🙏🙏
सचिन दाजु अनि लक्ष्मी दाजुको भिदियोको पर्खाइमा यो जोडी कहिले नछुतोस सधै मिलेर हाम्लाइ एसरी नै नयाँ नयाँ गाउँ ठाँउ घुमाउनु होला धन्यवाद सचिन,लक्ष्मी दाजु अनि ज जस्ले सहयोग,सहजीकरण गरिदिनु हुन्छ उहाँहरु लाई नि🙏🙏
सचिन जी लगायत टीम लाई धेरै धन्यवाद । हाम्रो घर छेउबाट ड्रोन उडाउँदै पुग्नुभएछ। कपासे भन्ज्याङ्, र पामाखाम भन्ज्याङ् बीचमा अर्को सुन्दर हलहले भन्ज्याङ् पनि थियो त्यो चै देख्न पाइएन । तर आफैले बाल्यकालका स्वर्णिम पल बिताएको ठाउँ, भेडा बाख्रा चराएको बनपाखा हरु देख्दा बडो आनन्द आयो ।
गोलमा राजा गोलमा रानी वास्तावमा को थिए त किन कि हिम्रो गाँवमा प्रचीनकालदेखी पूजी आँएको पंचकन्या देवी मन्दीरमा पनि गोलामा राजा गोलमा रानीको स्थान छ । यो भिडीयो हेरेर मलाई जिज्ञासा जागेर आयो
Dherai dherai thankful chhu yati dherai mihenta garera tayar pareko yo sundar video herera dherai ramailo lagyo thank you very much dubai ra team lai good luck.
पुर्बी बुल्ज को पर्खाइ अनि जति हेरे हेरि रहु लग्ने अनि सुनिरहु लग्ने सचिन दाजु अनि लक्ष्मी दाजुको बोल बोल्ने शैली धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई 🙏🙏
अबिष्मरणिय ठाउ रहेछ। पौराणिक ठाउ नेपालको र यो भित्रका प्राकृतिक सम्पदा र धार्मिक स्थलको सम्रक्षण भएको खण्डमा नेपाल स्वर्गको टुक्रा साबित हुने निर्बिबाद छ ।
sundar bhojpur ramro bhojpur hamro bhojpur#vanne jati yeta#thankyou purbi buls tim❤❤❤❤❤❤❤
दुनिया रङ्गिनछ हराउन सकिदैन🎉बगैंचा सुन्दरछ रमाउन सक्दिन🌷जादुछ यो भिडियोमा जति हेर्दापनि अघाउन सक्दिन💖मिठो सम्झना साथै शुभकामना🙏
Qaq we😂
Good morning Nepali dosto,ke chha khabar mero dost,cds comando Karnal Chauhan army Assam rayphall India to Nepal,,
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
मन छुयो हजुरको भल्गले ❤धेरै धेरै धन्यवाद 🙏
साहसिक यात्रा गरि सबैलाई अवलोकन गर्ने अवसर जुराई दिने सचिन सर लगायतका सबैलाई धन्यवाद सहित बधाई छ !
Sarai ramro thau delherai 2 danyabad sir tapailai
घरमा बसेर सबै भिडियाे हेन् पाउँदा सरै रमाइलाे लाग्छ ।
UAE bata thankyou purvi blues team
aafno gau thau videoma hernu pauda khusi lagyo😊dhanywad sir
धेरै पौराणिक साथै प्राचीन बस्तुहरुको दृस्य कैद गरेर मनोरंजन एवम ज्ञान प्रदान गर्न भएकोंमा हार्दिक धन्यवाद 🙏👏
विराटनगरबाट हेर्दै छु । सारै राम्रो भिडियो purbi blues channel लाई धेरै धेरै धन्यवाद । सरकाे धेरै ठुलो फ्यान म ।
Hamro Bhojpur ramailo Bhojpur. ❤❤
कत्ती रहस्यमय भिडियो हजुरको thank you so much yeti majhale herne mauka dinu vayekolagi
प्रकृतिको अनुपम उपहारलाई यसरी भिडियो भित्र भएपनि हेर्न पाउँदा खुशी लाग्यो। आजको यो भाग ले मन छोयो। धन्यवाद संगै हार्दिक आभार हाम्रो पुर्व को शान पुर्वी भ्लगका टिम प्रति।👍👍👍🙏🙏🙏💝💝💝
Sachai nai dukha garera hami samu yo video prastut garne hajur sachin sir ra laxaman dungel sir parti uchha samman best of luck always i wath your video ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति रमणिय दृष्य सँगै मिठो आवाजमा दृष्य हरूको बारेमा बाचन गर्ने सैलि झनै राम्रो जोखिम मोलेर भएपनि एस्तो रमणिय ठाउँ हरू देखाई दिनु हुन्छ यहा हरूलाई धेरै धन्यवाद
Dami, Sarai रोचक कथा
सबै टोली लाई धन्यवाद 🙏🙏
धेरै धेरै बधाई देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद सुभसुभसफलता यात्रा होस हजुरहरूलाई
आफ्नै गाउ ठाउ हेर्दा आनन्द लाग्यो
साहसिक यात्रा गरि सबैलाई अवलोकन गर्ने अवसर जुराई दिने सचिन भाइ लगायतका सबैलाई धन्यवाद सहित अझबढि ख्यातिप्राप्त हाेस् बधाई छ!!
धेरै मनमोहक ठाउँ देखाउनुभो धेरै धन्यवाद।
Namaste Sachin sir hjrko vedeo dherae ramro lagyo
ल ल पूर्बी ब्लुज र mmc intertainment group को टीम संगै हुनुहुँदो रहेछ यहाँहरु दुबै टीमको सब्सक्राइबर हो म हनि निरन्तर हेरेर साथ दिँदैछु है ।
जोखिम यात्रा भए छ यसपटक गोल्मे राजा गोल्मे रानी भनेर धामीहरुले फलाग्दा सुनेको थिए👍️
😅😅😅
Wow super I’m watching from Seychelles 🇸🇨🇸🇨🇸🇨🇸🇨
Then kiuu sahain daiko timlai mero gau kapase vanjeng hudai golme vir pugnu vakoma sachin dailai mitho samjhana ra dherai maya dai daiko tim harulai
हजुरलाई धेरै धन्नेबाद यत्ती राम्रो भिडियो अनि आफ्नै गाउँ ठाउँ देखाउनु भयो ❤❤❤️🙏❤️🙏❤️
हामी जान नसके पनि नया नया ठाउँ देख्न पाउने भिडियो प्रसारण गरदिनु भएकोमा आभारी हुँदै तपाइलाइ हार्दिक धन्यवाद अर्पण गर्दछु ।
सुन्दर साथै इतिहासिक महत्व बोकेको ठाउँ रहेछ
सबै प्रकारको भू-बनावट र प्रकृतिक सुन्दरता एकै ठाउँमा उत्कृस्ट 💝💖👏👏🙏🙏
Sachin sir lagayet Sachin sir ko tim lai dherai dherai dhanebad yeti mitho episode paskinu vaekoma,ra suvakama bekta gardai mero sabda tungauna chahanxu 👍👍👍
अदभूत दृश्यको लागी PURVI BLURS लाई मनै देखी धन्यवाद!
जे होस हप्ताको बिहिबार पुर्वि ब्लुजसंगै डिजिटल रूपमै भएपनि घुमेर फ्रेस हुन पाईन्छ❤❤ जिन्दगिमा😁❤
कठिन परिश्रम मा नै छ मिठो आनन्द हैन त सचिन सर ❤❤❤nice
Purbi bues lai dhanyebaaad hajurko vidio sachikai dherai ramro hunxa....hamro nepalko bikat paryetakiye sthal lai ujagar garnuvayeko ma dhanyebad❤❤❤❤❤❤❤
Thank you so much for this wonderful video of my birthplace..pamakham vanjyang Mero gaun ho ...
Dherai dherai khusi lagxa hajur ko video herda ma dinahu herxu.sachin sir
सारै राम्रो ठाँउ रैछ हिउदोमा फाडेर हिड्नु पर्ने बर्खामा केको हिडन सक्नु
अचम्म को ठांउहरु देख्न पाउंदा सारै खुशी लाग्यो सचिन बाबु आउने बिहीबार को पखाॅईमा बसेको छु ।
धेरै समय पछि पुर्बिबुल्ज हेरे ठाउ राम्रो तर यात्रा सहज छैन भिडियो बाट हेर्न पाइयो धन्यवाद सचिन सर्🙏🙏🙏🙏🙏यात्रा जहिले नि शुखद रहोश
एकदमै खुशी लाग्यो प्रदेशमा बसेर नि आफनो गाउँघर तावा भञ्ज्याङ देखियो हृदय देखि नै पूर्वी भल्ग का संचालक दाईलाई ❤❤धन्यवाद छ❤❤❤❤
Dhanyabad ta hami ley hajur haru lai dinu percha,dharai dukha gari gari yati sunder video banaunu huncha.
My one of the best you tube channel purvi blues.
Sachin sir ra laxmi sir le dherai jokhim molera video banaunu bhaxa dherai dherai dhanne badani uhaharu lai sath sahayog garnu hune sthaniya haru lai pani dherai dherai danebad
हाम्राे गाँउ ठाउलाई विश्व माझ पुर्याउनु भएकाेमा सचिन सर लगायत पुर्वीब्लुजका सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दै हृदय देखि नै धन्यबाद।
ताेभिरलाई हेर्नलाई बाटाे बनाई दिनुहाेस
❤❤❤❤❤❤❤❤❤❤❤
पूर्वी ब्लुजको नियमित दर्शक,हाल द.कोरियाबाट। मेरो पनि ठूलो सपना छ कि नेपालको सबै जिल्लाहरू भ्रमण गर्ने।🇳🇵🇳🇵❤️❤️
समय परिस्थिति ले अस्ति हेर्न पाइन आज हेर्दै छु बिरानो मुलुक साउदी बाट
प्रकृति प्रेमी मिडिया कर्मिहरुले जो देखाउनुभयो त्यो दृश्य देखे ।
Purvi blues video hernu powda yeti ramailo video lagxa sir lai dhanyabat 🙏🙏🙏👍👍👍♥️♥️♥️♥️♥️♥️
अति महत्वपुर्ण निशानीहरू रहेछन् जहाँ ज्ञान देखि विज्ञानसम्म नै खुराक!
हाम्रो जिल्ला को एतिहासिक प्राकृतिक एवं सुन्दर रमणीय पर्यटकीय स्थलको प्रचार प्रसार को लागि धेरैं धेरै धन्यबाद 🙏🙏🙏🙏
साचै प्रकितिले हराभरा भएको ठाँउ नेपाल् सारै राम्रो🎉
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने आकर्षक रमाइलो प्राकृतिक दृश्यावलोकन
आफैले गएर प्रत्यक्ष देखेको अनुभव हुने
धेरै धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई!!!❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै अदभुत ठाऊ रहेछ
सबै प्रकारको सुन्दरता र इतिहास एकै ठाऊमा ❤👏👏👍👍
कस्तो अचम्म जो ठाउँ। नमस्ते सचिन सर👏
मेरो जन्म भुमीको दर्शन भयो।जय जन्म भुमी खोटाङ्,बधाई छ अन्वेसकहरुलाइ।सदा सफल रहेस।नारायण हरी।
Kasto sundar jagga, thankyou for exploring. Love from Darjreling.
अतिनै रमणीय ठाउको भिडियो मार्फत दर्सन गराउनु भएकोमा आभार प्रकट गर्दछु🙏🙏म अग्नि राना मगर -इस्थाही घर मोरङ केराबारी हाल साउदी अरबमा कार्यरत
¹¹
घरमै बसेर यति मनोरम ,सुन्दर,जानकारीमूलक भिडियो हरु हेर्ने अवसर दिनुभएकोमा धन्यवाद ❤️🙏
मेरो बाजेको मुखबाट सुनेको थ्यो गोल्मो राजा र गोल्मो रानी आज उहाहरु बस्ने ठाउँ नै देखियो
Wow amazing views really amazing our country 👏
जे होस हजुरहरुको यो देस चिनाउने प्रयास सारै राम्रो लाग्यो हामीले घर बसि बसि आफ्नो देसको सुन्दर स्वर्ग जस्ता स्थानहरु हेर्न पाएका छौ तपाईं लगायत सबै टिमलाइ हृदय देखिनै धन्यवाद
धन्यबाद दाजु हरु हाम्रो गोल्मा राजा गोल्मा रानी भिर्मा गयेर भिडियो बनाईदिनु भकोमा एक्दमेई धेरेई धेरेई धन्यबाद छ ❤❤❤
म बाग्लुङ बाट हेर्दै छु। पुर्खैली घर भोजपुर नागी जादा दाजु हरुले गोल्मे राजा रानी भीर भनेर देखाउदा जाने रहर थियो तर पाएन हजुरहरुले भिडियो मार्फत प्रस्तुत गर्दा खुब खुसी र राम्रो लाग्यो ❤ हार्दिक नमन छ हजुर हरु प्रति❤️🙏🙏
Ek damai ramro xa yo thau
सचिन दाजु अनि लक्ष्मी दाजुको भिदियोको पर्खाइमा यो जोडी कहिले नछुतोस सधै मिलेर हाम्लाइ एसरी नै नयाँ नयाँ गाउँ ठाँउ घुमाउनु होला धन्यवाद सचिन,लक्ष्मी दाजु अनि ज जस्ले सहयोग,सहजीकरण गरिदिनु हुन्छ उहाँहरु लाई नि🙏🙏
पुर्व रमाइलो हजुर । Darchula बाट म
वाउ दामी सचिन सर।🙏🙏🙏🙏
Wow super good beautiful place. Thanks all team🙏💐💖
धेरै पछि आइयो हेर्न भिडियो❤
Extra ordinary .....amazing and .....OMG गोल्मे भीर! 😮😮
साच्चिकै कति राम्रो छ है हाम्रो नेपाल
Hjr haru video ramro xa
Kuwait bata hererako chu hjr vedio ekdami ramro lagyo afno desh ko❤❤
ल है म म्याग्दी जिल्ला बाट हेर्दै छु
Ekdam sunder..thau
Aati sunder video
सचिन जी लगायत टीम लाई धेरै धन्यवाद । हाम्रो घर छेउबाट ड्रोन उडाउँदै पुग्नुभएछ। कपासे भन्ज्याङ्, र पामाखाम भन्ज्याङ् बीचमा अर्को सुन्दर हलहले भन्ज्याङ् पनि थियो त्यो चै देख्न पाइएन । तर आफैले बाल्यकालका स्वर्णिम पल बिताएको ठाउँ, भेडा बाख्रा चराएको बनपाखा हरु देख्दा बडो आनन्द आयो ।
नेपाल जति झिचलेर भउनु भकि सर म हजुर काे बिग फेन❤❤❤
❤❤❤सारै सुन्दर video 👌👌👌
Thank you sir haru lai bhojpur ghumnu vako ma. Salpha silichung janu hai❤
Wow hamro gau ghar dekhaisiyo thank you sir 🙏🏻
रहश्मय स्थानकाे राेमाञ्चकारी यात्रा।यात्रुलाई हैरान,घरमा बसेर हेर्नेलाई आनन्द।शुभकामना ।
खुशी लाग्यो ❤❤❤ मनै हररर ....धन्यवाद यो सम्पुर्ण टिमलाई ❤❤❤
गोलमा राजा गोलमा रानी वास्तावमा को थिए त किन कि हिम्रो गाँवमा प्रचीनकालदेखी पूजी आँएको पंचकन्या देवी मन्दीरमा पनि गोलामा राजा गोलमा रानीको स्थान छ । यो भिडीयो हेरेर मलाई जिज्ञासा जागेर आयो
म दाङ बाट गोल्मे भिर को काहानी सुन्न पाइयो धेरै खुशी लाग्यो धन्यवाद हजुर लाई साथै शुभकामना हजुर को यात्रा सफल होस
सारै अचम्मको जगह रहेछ
golme raja bhir purei heriyo hai malaysia bata❤❤❤❤
I will visit this place once in my life. Thanks for the video.
हेर्दै आनन्द आउने हाम्रो नेपाल 🇳🇵❤️
ati ramro video dai❣️🥰🥀👀
गोल्मे भिर भन्नेबित्तिकै साङ्केन(रुन्चि) राइको याद आयो😁❤❤
खम्बुवान भुमी माज किरात ताप्माहाङ राजा यक धन्यवाद
म पोखरा बाट हेर्दैछु हाम्रो देशम कति राम्रो ठाउ हरु छन र रहेछ
Dherai dherai thankful chhu yati dherai mihenta garera tayar pareko yo sundar video herera dherai ramailo lagyo thank you very much dubai ra team lai good luck.
Man nai khusi bhayo 🙏😄eti sundar thau dekhna pauda
पुर्बी बुल्ज को पर्खाइ अनि जति हेरे हेरि रहु लग्ने अनि सुनिरहु लग्ने सचिन दाजु अनि लक्ष्मी दाजुको बोल बोल्ने शैली धेरै धेरै धन्यवाद सम्पूर्ण टिम लाई 🙏🙏
मलाई पनि हजुर हरु को टीम सँग एउटा यात्रा मा भएपनि सहयात्रा गर्न मन छ धन्यवाद टीम लागि घर मा बसेर नेपाल देख्न पाइराका छौं
एकचाेटि न्याैपाने सरकाे जिवनकथाकाे भिडियाे हेर्ने ठुलाे रहर छ❤
हाम्रो भोजपुरको एतिहासिक ठाउँ ❤❤❤
अबिष्मरणिय ठाउ रहेछ। पौराणिक ठाउ नेपालको र यो भित्रका प्राकृतिक सम्पदा र धार्मिक स्थलको सम्रक्षण भएको खण्डमा नेपाल स्वर्गको टुक्रा साबित हुने निर्बिबाद छ ।
हाम्रो गोर्खाको बारपाकमा पनि जानुहोस्न sachin sir