वडा १३ को खहरेमा ग्याबिङ भत्काईए पछि वडा अध्यक्ष र उपभोक्ता अध्यक्षले के भने ? कानुनी कारबाहीमा जाने

Поделиться
HTML-код
  • Опубликовано: 25 июн 2024
  • मेयर साम्पाङको निर्देशनमा वडा १३ को ग्याबिङ भत्काईए पछि वडा अध्यक्ष र उपभोक्ता अध्यक्षले के भने ? #clickdharan #dharannews #harkasampang

Комментарии • 608

  • @TanindraPrasad
    @TanindraPrasad Месяц назад +132

    गल्ति लाई स्विकार जाँठा भ्रष्टचारि

    • @rai2032
      @rai2032 Месяц назад

      🤣🤣🤣🤣🤣🤣

  • @yogenrai8881
    @yogenrai8881 Месяц назад +158

    १३ का वडा अध्यक्षकाे नियत ठिक छैन, भ्रष्टचारि

  • @RaiIndra-ip8fn
    @RaiIndra-ip8fn Месяц назад +100

    यो खाते वडा अध्यक्ष लाई
    राम्रो संग टेक्ने हातले सम्झाउनु पर्ने देखिन्छ

  • @mgr.boy19
    @mgr.boy19 Месяц назад +101

    वडा अध्यक्ष हेर्दा नै चोर जस्तो छ 😡😡

  • @bijaylimbu9342
    @bijaylimbu9342 Месяц назад +79

    जे गरो ठिक गरो मेयरले के प्रदेश सरकारको बजेट भन्दैमा खोलाको बिच भागमा जाली अथवा गेभिङ्ग लगाउनु मिल्छ ....??? १० कक्षा पढेको अदक्ष्यलाई के थाहा जाली कता लगाउनुपर्छ भनेर ? जो चोर उसैको ठुलो स्वर ।

  • @singlesoundnepal4716
    @singlesoundnepal4716 Месяц назад +43

    हर्क सम्पङ्ग को काम सहि छ भु म्कफिया वडाध्य्क्ष्रय लाई अख्तियार मा लगेर सशक्त्त कार्बाही होस

  • @user-yl1do6mx7r
    @user-yl1do6mx7r Месяц назад +59

    सारै प्यार प्यार गर्दो रहेछ काफ्ले जी जय हर्क सम्पंग

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj Месяц назад +118

    वडा अध्यक्ष तपाईले पनि अबैधानिक रुपमा काम गर्नु भएको रहेछ। वडा इन्जिनियर कोहिलाई नभनिकन लाएको रहेछ।

  • @sbrai8048
    @sbrai8048 Месяц назад +70

    नगर र वडाकाे इन्जिनियरले चेक जाँच नगरी प्रदेशकाे बजेट सुटुक्क लिएर व्यक्तिकाे जग्गा पाेर्टेक्सन गर्न कुन कानूनमा छ? १३ का वडा अध्यक्षकाे नियत ठिक छैन । व्यक्तिकाे जग्गा ठुलाे कि मानव वस्ती जाेगाउनु ठुलाे हाे ? श्रमदाताकाे अपमान गरेर ठुलाे भुल गरिरहेकाे छाै । बुद्दी पुरा

  • @BTRinfo8848
    @BTRinfo8848 Месяц назад +52

    अब जत्तिकै केन्द्र प्रदेशको पैसा ल्याएर नौटङ्की गरेनी 84 मा तिम्रो पालो आउदैन क्या 😂😂

  • @kailashkarki4424
    @kailashkarki4424 Месяц назад +54

    एमाले समाम्त हुने पक्का-पक्की हो .. त्यही भएर अब गधाहरुलाई चाही दोहोराइदैन तेहराइदैन … चेतना भया है काफ्ले ज्यू

  • @RT-ey3it
    @RT-ey3it Месяц назад +28

    यी काफ्ले अध्यक्षको कुराहरू सुरूदेखिनै देखावाटी थियो। पैला मेयरसाबलाई राम्रो भन्दै आफु राम्रो बन्न खोज्थ्यो अहिले असली अनुहार देखायो। बजेट खाना नपाएपछी झोले अध्यक्षहरू सारै बौलाईराछन्। ८४मा ऊपमेयर र सब अध्यक्षहरू हटाऊनुपर्छ।💪💪💪💪💪

  • @sumansapkota9613
    @sumansapkota9613 Месяц назад +32

    यो खुइले लाई किन देखाको येस्को मुख नदेखाउनु येस्तो गरिप मारा लाइ

  • @luhunroy3203
    @luhunroy3203 Месяц назад +30

    जो चोर उस्कै ठुलो स्वर।
    प्रदेशको बजेट पचाएर पनि तलको प्वॉलबाट घाँटि निस्कदै गरेको बेलामा, हर्कले मुखैबाट हात घुसारेर तान्नु खोज्दा यतिको उल्टी निस्कीनु स्वभावीकनै हो।

  • @PoYu-bs9cr
    @PoYu-bs9cr Месяц назад +20

    यो अध्यक्ष पहिले ठिक लाग्थ्यो तर झन चोर पो रहेछ चुप लागेर बस्दा हुन्छ भ्रष्टाचारी

  • @LawatiMingso-te6io
    @LawatiMingso-te6io Месяц назад +11

    जो ग्याबिङ्ग बनाएको हेर्दै गलत देखिन्छ । भनेपछि त्यसमा बिबादनै किना ????? यो वडा अधक्षयको सिधा गलत छ है ।।।

  • @limbubir1249
    @limbubir1249 Месяц назад +31

    स्थानिय हरु के हेरेर बसेका छन तेस्लाइ गोद न सबै भएर

  • @singdivillage6198
    @singdivillage6198 Месяц назад +14

    यो जिउँदो यम राजको पनि फुर्ति ठुलो भयो । प्रदेश सरकारको बजेठ र ब्यक्तिको जग्गामा किन लगानी गरियो । मिस्टर यम राज ज्यु😂

  • @Yakthunghari
    @Yakthunghari Месяц назад +24

    आदेश पर्खिन्दा जन्ताको ज्यान गएमा के वाडा अध्यक्ष जिम्मेवार हुन सक्छ त?

  • @ghanlimbu9063
    @ghanlimbu9063 Месяц назад +39

    अब वम्बरी जग्गा मिचेको आरोप लगाउन थल्नूभो क्रीपया समालीनू होस। जनता अन्धा छैन्न अब। राम्रो मानीसहो तपाईं सकीने बाटो नखन्नू होला please ।

  • @HimalLimbu-wn6ph
    @HimalLimbu-wn6ph Месяц назад +16

    ए नेत्रे काफ्ले अब देखिस रुदै बस😂😂😂😂बाउ लाई जिस्काउने कोसिस नगर्नु बाउ रिसायो भने तिम्रो केही लाग्दैन

  • @dipendratamang8104
    @dipendratamang8104 Месяц назад +36

    ए वडा अदक्ष्य ज्यु तपाईले दवै तर्फ बराबर बाल लगाईदिन पर्दैन गलत तपाईकै छ त हेर्दा जग्गा जो सुकैको होस हिजोको बाडीले अर्को पट्टीको जनधनको क्षेति भयको भय को जिम्मेवार

  • @ghanlimbu9063
    @ghanlimbu9063 Месяц назад +25

    यो काम ठीक हो मानब पहीला अनी बातमा अरू।video प्रमाण सहीत देखीयो कटान हुने ठुलो संम्भीबना छ ।

  • @mankumarlimbu5653
    @mankumarlimbu5653 Месяц назад +16

    यो धरान को वाडा अध्यक्ष हरु सप को सप फटा बिकास बिरोदी

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf Месяц назад +26

    पहिला ग्याबिन लगाउदा नै दुई पक्षलाई मिलाएर लगाउनु पर्थो अहिले एक पक्षलाई खोलाले असर पर्ने गएको देखिन्छ र अर्को पक्षलाई सुरक्षित गर्ने जस्तो देखिएको छ।कसरी त्यो न्यानोचित हुन्छ।जनप्रतिनिधिहरुले सबै पक्ष लाई मिलाएर लानु पर्थो?

  • @kiratyakthung5856
    @kiratyakthung5856 Месяц назад +30

    लगाउँदा दुईतिर लगाउनु पर्ने प्रदेस सरकारले नगरपालिकासँग समन्वय गर्नुपर्ने थियाे। अक्तियार त झन भ्रस्ट छ।

  • @melinachandra4788
    @melinachandra4788 Месяц назад +29

    नगरमा सूचना दिनु पर्यो नि अध्यक्ष ज्यु धेरै जान्ने नहुनु नगर प्रमुख लाई जान्कारी गरेको भए यस्तो नहुने थियो

    • @mitralimbu6876
      @mitralimbu6876 Месяц назад +1

      नगर प्रमुखलाइ सुनाउदा यसको भाग कहाँबाट परोस् फेरि???

    • @RamKumar-qj1wq
      @RamKumar-qj1wq Месяц назад +1

      नगर प्रमुख त परै भयो। वडा कै इन्जिनियर र अमिनीलाई पनि थाहै नदिइ बनायेको हो रे। बिना इन्जिनियर कसरी नक्सा बनाये, बिना अमिनी कसरी खोलाको बिचमा ग्यबलिङ्ग बनाये।

    • @amarmagar5945
      @amarmagar5945 26 дней назад

      Yo wada adaxe ko manapta vaneko yeutai xain.

  • @Dipe1991
    @Dipe1991 Месяц назад +19

    चोर्न नपाएपछि अनेक बाहाना😂

  • @MtEverest-sk4nf
    @MtEverest-sk4nf Месяц назад +16

    पछी बनेको खोला भए पनि त्यो खोलाइ बग्नको लागि बाटो त चाहियो?एक पक्षलाई मात्र गाह्रो पर्ने तरिकाले गर्नु भएन नि?

  • @ajaylama5391
    @ajaylama5391 Месяц назад +10

    १३वडा अध्यक्ष को नियत ठिक छैनँ।

  • @rajansinchuri830
    @rajansinchuri830 Месяц назад +5

    नगर प्रमुखलाई जानकारी नगराई यसरी प्रदेशबाट बजेट कस्ले पारित गर्यो किन गरियो। यसको खोजतलास गर्नु पर्ने हुन्छ ।

  • @janakingnam9306
    @janakingnam9306 Месяц назад +6

    हर्क साम्पाङले गर्दा भ्रस्टाचार गर्न नपायेर सुटुक्क प्रदेश बाट ल्यायेर भ्रस्टाचार गराै भनेकाे पार लागेन अब गाेईकाे जस्ताे अासु झार्दै बस अझै 84मा भाेट कस्ले दिन्छ हर्क साम्पाङलाइ भन्दै धमासपाे दिन्छत

  • @adhimukarung6263
    @adhimukarung6263 Месяц назад +13

    खास तँ चाहिँ गधा हो । खोलाको बिचमा कस्ले जाली लगाउन लागायो ? त्यो पनि इन्जिनियरलाई पनि थाहै नभै कसरी पास गरियो त्यो ?

  • @mitralimbu6876
    @mitralimbu6876 Месяц назад +11

    गोजिमा कति भाग परेछ कुन्नि?????नितान्त प्रदेश सरकारले चाहिन के उसको गोजि दिएछ कि????सरकारि बजेटको दुरुपयोग गरेर ठुला कुरा गर्छन्।

  • @bikashrai1508
    @bikashrai1508 Месяц назад +6

    Jaya harka sampang

  • @wrangler1054
    @wrangler1054 Месяц назад +12

    मुजि प्रदेशको बजेट भन्दै कसैलाइ थाहा नदिकन एकजनाको लागि प्रयोग गर्दै हल्ला नगर मुजि पार्टिको मुत। बरु कति झ्याम पारियो त्यो बजेटबाट यसो खुसुकै भन्दा हुन्थ्यो।

  • @lamadinesh4563
    @lamadinesh4563 Месяц назад +6

    तेरिमा फटाहा हाे ठीक गर्याे हर्क साम्पाङ्ले।।।

  • @raipradip2692
    @raipradip2692 Месяц назад +6

    यस्ता कु तत्व एउटा मान्छेको जग्गा बचाउन सरकारी बजेट ल्याइ ल्याइ पुरै टोल लाइ जोखिम तुल्याउने लाइ जनकारबाही होस। यस्ताहरुलाइ धरानबाट लखेटौ।

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq Месяц назад +10

    यो खातेहरुले देशै ड्बायो जब सम्म यो जातले एकल जातिया शासन चलाऊँछ तब सम्म यो देश कहिल्यै बिकास हुँदैन ! लेखेर राख्नु

  • @user-hm4fh8oz9h
    @user-hm4fh8oz9h Месяц назад +11

    सुरु देखिको भिडियो हेर्दा यो नया गेबिङ गलत नै लाएको देखिन्छ है नत्र सुरुको जस्तै गरेको भए यो समस्य हुन्थिएन

  • @minstha6564
    @minstha6564 Месяц назад +8

    फटा अध्यक्ष खोला जताबाट बग्छ तेतैबाट बगाउनुपर्छ तेती था छैन कि दुबैतिर ग्याबिन लगाउन पर्छ भातमार अध्यक्ष त्यो

  • @SuryamanRai-su6wc
    @SuryamanRai-su6wc Месяц назад +11

    जय हर्क जय धरान

  • @rai.bantawa6047
    @rai.bantawa6047 Месяц назад +4

    ब्याक्ति वा आफ्नो मान्छेको जग्गा जोगाउन लाई ग्याभिङ वाल लगाई दिने जनताहरुको कर वा पसिना दुरुपयोग गर्ने अनि ठुलो कुरा गर्ने। यो धरानका वडा अध्यक्षहरु सालेपा हुन् कि कसो हो जनप्रतिनिधिहरु र नेताहरु भनेको बौद्धिक हुनु पर्ने तर सबै अराजक शैली भएको पाइन्छ।

  • @madankumarrai435
    @madankumarrai435 Месяц назад +7

    कटान एक्दिनमा हुँदैन बुजे हुन्छ गलत कार्य गरे पछी !!!सरकारले action लिन्छ नगरलाई नभनी प्रदेशको पैसा २० लाख कहाँ गयो भन्नुहोस् त

  • @AnupSagar-ru8oo
    @AnupSagar-ru8oo Месяц назад +7

    Jo chor uskay thulo sor😅

  • @akchams
    @akchams Месяц назад +8

    काम त गर्नु तर Budjet पचाउनुको लागि नगर्नु के।बस्ती जोगाउनेनै हो भने भित्तामा होइन बस्तीको छेउ छेउ मा लाउनु पर्ने हो।।।।

  • @RajuRai4048
    @RajuRai4048 Месяц назад +4

    स्थानीय सरकार लाई थाहा छैन वाडा अध्यक्ष ले प्रदेश सरकार बाट कसरि बजेट छुट्टाउनु भयो बजेट आयो तर के वडा अध्यक्ष ले आफ्नो खुसी ले काम गर्नु त पाएन नि सल्लाह को को लागि मियेर हर्क साम्पाङ लाई बोलाउनु पर्थ्यो

  • @Meronepal.meronepal
    @Meronepal.meronepal Месяц назад +6

    Dher boldai chha yo

  • @tajpakhrin4407
    @tajpakhrin4407 Месяц назад +8

    Netra Bhai please shut your mouth.

  • @yumenhangrai9699
    @yumenhangrai9699 Месяц назад +10

    कुखुरीका 🐓🐓
    बासिभात खा ....
    खोई खोला सुको

  • @ombhujel6226
    @ombhujel6226 Месяц назад +5

    जति पनि केन्द्रय र प्रदेशबाट आएको बजेटहरू उपनगरको मत्यामा हुन्छ हैन र?वडाप्रतिनिधीहरूले मनपरि बजेट ल्याएर चलाउन मिल्छ र?नगरपालिका के को लागिको हो?

  • @user-os7fo4ns4t
    @user-os7fo4ns4t Месяц назад +4

    अन्त बसोबास गर्ने मान्छेको जग्गा संरक्षणको लागि ग्यबिन लगाई हाल बसोबास गरिरहेका जनताहरुको घर तर्फ खोला फर्काउन तँ खाते भ्रष्ट्चारिलाई कसले अधिकार दियो?अक्तियार अनुसन्धानमा आउनु अगाडि त्यहाँ फर्काएको खोलाले जनधनको क्षती पुगेको भए तँ डाका जिम्मेवार हुनेथिइस?

  • @jagirmanrai6413
    @jagirmanrai6413 Месяц назад +4

    यो कुहेको फर्सी जस्तो अनुहार परेको वाड अध्यक्ष ले आफ्नो जन्ता हरुलाई जिउदै पुर्ला है होशियार

  • @viralthuglife4398
    @viralthuglife4398 Месяц назад +4

    13 को वडा अध्यक्षले ब्यक्तिगत स्वार्थको लागि एउटा ब्यक्तिको 5-10 हात जग्गा जमिन लाइ संरक्षण गरि वरिपरिको बस्तिलाइ जोखिममा पारी जनताहरुको जिउ ज्यान माथी खेलवाड गरेको र ब्यक्तिको 5-10 जमिनलाई जोगाउने बहानामा सरकारी बचेट छुट्टाइ खोलाको बिच भागमा बाध लगाइ सरकारी बजेट र पदको दुरुपयोग गरेको भनी वडा अध्यक्षलाई मुद्दा हाल्यो भने उल्टो वडा अध्यक्ष निलम्बित वा जेल 100% जान्छ?

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 Месяц назад +4

    यदि सरकारि बजेट ल्याउने नै भए, दायाँ बायाँ ग्याबिङ्ग लागाउनु पर्ने हुनेछ! पैसाको लोभमा एक पट्टि मात्र लगाउनु हुन्न यति सानो कुरामा पनि जनप्रतिनिधि नेत्रे लाई थाहा हुन जरूरूि छ।

  • @khadkalimbu3078
    @khadkalimbu3078 Месяц назад +5

    १३ का अध्यक्ष भुमाफिया हुन कि जस्तो लागेको छ मेयर साब ले जे गरे १००% सहि काम गरेको छ ।

  • @harryrai8630
    @harryrai8630 Месяц назад +3

    ब्यक्ति लाई कार्बाही हैन सबै जन्ता जाग्रुक्ता भैसक्यो जन्ताले भाटा हान्छ कि भनेर सतर्क हुनु है अध्यक्ष जि

  • @preetygurung7328
    @preetygurung7328 Месяц назад +4

    ग्याभिङ्ग वाल त हेरेर सहि ठाउँमा लगाउनु पर्थ्यो नि पहिले नै।

  • @Dbmira
    @Dbmira Месяц назад +6

    प्रदेश सरकार बाट सुटुक्कै बजेट लिएर एकजना ब्यक्तिको बचाउमा खोलाको बिचमा ग्याभिड० लगाउनु यो के गर्न खोज्या हो यो गधाले?

  • @dilkumar1886
    @dilkumar1886 Месяц назад +8

    खोला छैन भन्छ फेरि तार जाली कीना लाको

  • @nabinrai761
    @nabinrai761 Месяц назад +4

    अध्यक्ष बेलैमा सुध्रीनु पर्यो।नभए जनताले तिम्रो करङ्ग गन्न नपरोश।
    कुनै एक ब्याक्तिको फाईदाको निम्ति सारा गाउँ समाजलाई असरपर्ने खालको काम गर्न कुन राजनैतिक हिसाबले दियो तिमीलाई ?
    फटाहा अध्यक्ष

  • @user-dg4dn7cg8r
    @user-dg4dn7cg8r Месяц назад +4

    गल्तीलाई स्वीकार गर्नु नै नैतिक साहस हो

  • @deepakrai4857
    @deepakrai4857 Месяц назад +2

    सहि गर्नु भयो मेयर हर्क साम्पाङले किन भने 13 को वडा अध्यक्षको नियत ठिक थिएन त्यहाँ विवाद शृजना गराउने 13 को वडा अध्यक्षले गराएको थिको एउटा जनप्रतिनिधि भए पछि आफ्नो वडाको सबै जनताको प्रतिनिधित्व गर्नु सक्नुपर्छ ।तर त्यस्तो गरेको देखिएन ।

  • @binodrai-tq6jl
    @binodrai-tq6jl Месяц назад +4

    यो वडा अध्यक्ष हेर्दै चोर जस्तो छ, अख्तियारलाई होइन जा माथि तेरो बाउलाई भन। जाठा केही गर्दा पनि खान नपाएपछि अब त बौलाउनु भन्दा अरु उपाय तेरो केही पनि छैन😡😡😡.

  • @dilkumar1886
    @dilkumar1886 Месяц назад +7

    यो मान्छे गधानै रहेछनी

  • @gyabant7143
    @gyabant7143 Месяц назад +5

    हामी सानो हुदा खोला ठूलो थ्यो अहिले खोला खोइ खोला सुक्यो जस्तो भै सकेछ। खै कस्ले खायो?

  • @hemsubba482
    @hemsubba482 Месяц назад +3

    भु माफिया हरु बाट सजक हौ है सबै धराने जन्ता हरु भस्टचारी हरु लाई धराने जन्ताले २०८४ मा राम्रो सङ्ग पत्ता साप गर्नु पर्छ ! मेयर साब को हर बैठक मा गुठ बन्दी गर्ने गराउने बेघा लगाईत वाड अध्यक्ष हरु लाई सदाको लागि बिदा गर्नु पर्छ

  • @princelimboo7079
    @princelimboo7079 Месяц назад +3

    राम्रो नियतको अध्यक्षे भको थिस भने देखि नएता नउता दुबै पटि जालि लगाउ है साथि भन्नू सकिदैना खोइ बुध्दि कि छैना काम गर्दा अगागि पछाडि दायाँ बायाँ हेर्नू जान्नु पर्छ एक पटि माञ पेलेर हुन्छ

  • @thapadipendra8722
    @thapadipendra8722 Месяц назад +3

    त डाँकाले कसैलाइ थाहा नदिएर किन बजेट लगेर प्रयोग गरेको होस त ?

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Месяц назад +3

    30 लाख पैसा ककसले खायो खोज्नु पर्छ यो वाल लाउने बहानामा भ्रष्टचार भएको छ

  • @RajendraRai-mv9zo
    @RajendraRai-mv9zo Месяц назад +2

    Fataha dubai patti milayer lagawnu parxa ni ho wal😂😂

  • @raibernalkumar2827
    @raibernalkumar2827 Месяц назад +3

    धरानको वडा नम्बर 13 र 17 का जनताहरू अबको चुनावमा भोट दिदा राम्रो मान्छेलाई जिताउनु होला।अहिलेको जस्तो कलौटे र पाटिको झोले नालायक निकम्मा कामचोर नेत्र काफल जस्तोलाई वडा अध्यक्ष नबनाउनुहोला।

  • @visgrg4625
    @visgrg4625 Месяц назад +2

    Kafle ji le kina aphani karmachari ra nagar lai inform nagareko? Pahila yo utter dinu hola kura twist nagrikana.

  • @amrittamang5079
    @amrittamang5079 Месяц назад +2

    Bahun bhaneko deshdrohi ho desh batai lakhetnu pardaxa Yo kukur kokaha gayekai din dekhi kokaha ma birodh suru bhayeko thiyo ...
    Jai harka sampang 👑

  • @kolongmonoj2730
    @kolongmonoj2730 Месяц назад +2

    Good job harka

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 Месяц назад +2

    lou hai Adache jiu tapai ko political carriers ulte gintti suru vayo Dharan ma.... Jai Nepal....

  • @gopalshrestha9532
    @gopalshrestha9532 Месяц назад +4

    याे १३ काे भेडा के भन्दै छ ।

  • @yadinraigaighat3212
    @yadinraigaighat3212 Месяц назад +2

    जब सम्म यस्ता घुस्खोरी रहन्छ तब सम्म बिकास हुदैन ताक्लु को दिन सकियो अब

  • @bishwarai6496
    @bishwarai6496 Месяц назад +3

    जय हर्क साम्पाङ्ग

  • @Nepaliman6
    @Nepaliman6 Месяц назад +5

    Gafadi haru 84 ma hi

  • @harkarai7116
    @harkarai7116 Месяц назад +1

    Aaba ta jasto party KO jhole jati khera pani aasafal banauna khojne aaba action ma janu parxa ek dam ramro

  • @WhiteDavil-namnuhang
    @WhiteDavil-namnuhang Месяц назад +2

    लाज सरम चाहिँ बेचि खाक‌ र‌ैछनि यो चोरले छिछिछििछिछ

  • @ramanrai2275
    @ramanrai2275 Месяц назад +2

    है न ॲनि प्रदेश सरकार बाट बजेड ल्यॅाउदा नगर पालिका लाई थाहा नदिनु किन ? हो त नी ॲनि प्रदेश ले बजेड दिदा स्थानिय सरकार प्रमुखलाई थाहा दिन मिल्दैन किन खुसूक्क वॅडा ॲध्यक्ष लाई पोल्टामा दिने लिने ऐ होनी खाने तरिका हनुमान हरु ा

  • @yehangkhambu69
    @yehangkhambu69 Месяц назад +2

    ए तलाई ज्यु गर्नु पर्ने भो मेयर साव ले..!!

  • @bindodlimbu6668
    @bindodlimbu6668 Месяц назад +1

    Sade vayera basda hudaina hjr aayera janata sang milera ramro kam garnu parxa..😢😢😢😢

  • @narayansunuwar
    @narayansunuwar Месяц назад +2

    हाहाहा जो चोर उस्कै ठूलो सोर

  • @user-fr5zs3vo7z
    @user-fr5zs3vo7z Месяц назад +1

    भ्रष्टाचारिहरुलाई लाज पनि लाग्दैन प्रदेश सरकारको बजेट तिम्रो बाउको पैसा हो।त्यो सबै जनताको पैसा हो जनताको पैसाले कसैलाई असर नहुने गरि बाल लाउनु पर्छ कि पर्दैन?

  • @nabinbastola1154
    @nabinbastola1154 Месяц назад +1

    यो काम ठीक हो मानब पहीला अनी बातमा

  • @bimalarai676
    @bimalarai676 Месяц назад +1

    Akhatiyarma xanben hudaihola sabai bhanda pahila manab xatehuna bata bachaunu paro jgaranu bhayo mayor sable thikai ho

  • @SamitaRaikuntu
    @SamitaRaikuntu Месяц назад +2

    मान्छेलाई बगाउन लागेको छ तेरो कानुन जाठा अध्यक्ष

  • @user-gi1gi3hs6v
    @user-gi1gi3hs6v Месяц назад +1

    Dharan ko Hiro ho Harka sampang

  • @devendradamrewa-8733
    @devendradamrewa-8733 Месяц назад +1

    Well done everyone

  • @dipaktamang4148
    @dipaktamang4148 Месяц назад +1

    Nagar lai thaha na paee kasari tyo buget leuyo ta.....gavin wall kina ramro sanga nabanako ta...yo ta vrastchar dekinhca ni sir patrakar sir...

  • @user-bu5kd7cn1t
    @user-bu5kd7cn1t Месяц назад +2

    Yo 13 ko guite pati ko jole le bhatuwa le mayor jasto ko bejat garnu parays Ma tulo uthul puthul vayeko dekhinxa woda adixya kasari banayo Hau janta haru le , yo adhexiya vanauda ko niyat tik xaina dharane janta ho ,

  • @harkumanrai1654
    @harkumanrai1654 Месяц назад +1

    Raja babu ko kura ra ward adhyakchhe jiu pani sunda aba 20 lakh kata gayo kholale bagayo khoi khola balla aeko pasinale sukayo bhanda ananda bhayo. Ti kam garda tyahaka basindaharu sanga kina chhal-phal nagari banaeko ta yo ghatnale ti kurako uttar khojiraheko dekhinchha. Ward adhyakchhe haruko kura sunda niyam ra prakiyema PhD nai garekachhan bhane sabaile table muni bishayema matra addhyan garekaharu pare ki kaso ho. Sewa 29:00

  • @LawatiMingso-te6io
    @LawatiMingso-te6io Месяц назад +2

    प्रदेसको बजेट गलत प्रयोग गरेछन वडालाइ कानुनि कार्बाहि गरियोस 🤗

  • @AshaRai-cl3yj
    @AshaRai-cl3yj Месяц назад +2

    काम होप्पी यो 13को पनि

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i Месяц назад +1

    एस्को नियत ठिक छैन । होसियार गर्न धराने जनता

  • @saritalimbu9694
    @saritalimbu9694 Месяц назад +1

    वाडा न 13 को अध्यक्ष को नियत ठिक छैन जस्तो लाग्यो !

  • @krishnashrestha8897
    @krishnashrestha8897 Месяц назад +6

    व्यक्ति को लागि सरकार को बजेट यो नियोजित भ्रष्टाचार हो अब एमाले यो देश बाट सकिनुलाई होला ktm मा पनि एमालेकै विरोध धरान मा पनि एमालेको नै विरोध अब सकिन्छ एमाले ८४ मा