मेयर साम्पाङले भर्खरै डोजर पठाएपछि लफडा, वडाध्यक्षले छेके, नक्सा पछारे, एसपीलाई बोलाए Harka Sampang

Поделиться
HTML-код
  • Опубликовано: 4 июн 2024
  • डोजर वडा कार्यालयअगाडि बीच बाटोमै छेके, डोजर फिर्ता पठाए, एसपीलाई तुरुन्त बोलाए, वडाध्यक्ष एक्लै भिडे,वडाध्यक्ष डोजरमा चढेर म* र्न तयार छु भन्दै यसरी मुर्मुरिए, अफिसदेखि नै मुर्मुरिँदै निस्किए, जनताले लिए सातो, नक्सा पछारे, एसपी भीम दाहालको ज* ग्गामा यस्तो, भको के हो ? पूरा भिडियो Full Video
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

Комментарии • 204

  • @RaiIndra-ip8fn
    @RaiIndra-ip8fn Месяц назад +41

    धरानको नगर प्रहरीले भात खान की के
    काठमान्डौ जस्तो हुनु पर्छ
    नगर प्रहरी भनेको

  • @johnraya2853
    @johnraya2853 Месяц назад +19

    कुनैपनी बिबादास्पद कुराहरू मा चाहिँ दुबै पक्ष बीचमा छलफल गरेर मात्रै काम अगाडि पर्छ।🙏🙏

  • @sbrai8048
    @sbrai8048 Месяц назад +7

    १३ का वडा अध्यक्षलाइ प्रश्न ,
    खाेला बगरमा बस्ती बसिरहदा के हेरेर बसेकाे थियाे?
    खाेलाकाे बिचमा ग्याबिङ लगाएर मानव बस्ती जाेखिममा किन पारेकाे?
    पाखा भित्ता जाेगाउने कि मानव बस्ती जाेगाउने?
    एक जना एसएसपीकाे घर बचाउन, हजाराै गरिब बस्तीलाइ किन जाेखिममा पारेकाे?
    याे तडबन्धन गर्दा नगरसँग किन समन्वय नगरेकाे?
    प्रदेशबाट बजेट ल्याएर सुटुक्क कुन ठेकेदारलाइ कतिमा ठेक्का दिएकाे?
    ठेक्का दिए वापत कति कमिशन पाउनु भयाे?

  • @LekhKhimburai
    @LekhKhimburai Месяц назад +9

    याे वडा अध्यक्ष ले जाल झेल गरी यो नक्सा बनाएको हो।जहाँ पनि विरोधी चै बाहुन हुँदा रहेछ। र धरानको नहर प्रहरी चै सबै गुहुहरु रहेछन् सब निकालेर भूपू प्रहरी हरुलाई नियुक्ति गर्नुहोला

  • @dhrubasunuwar9991
    @dhrubasunuwar9991 Месяц назад +7

    २ बर्ष देखी दबायर राखेको रिस निकाल्यो है अदक्षले !

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Месяц назад +9

    खोला दुइतिर बग्ने बनाको रहेछ बिचमा वाल लगाएर एसो गर्दा सबैलाइ बराबरी हुन्छ😂😂

  • @sbrai8048
    @sbrai8048 Месяц назад +22

    खाेलाकाे डिलमा बस्ती बस्दा वडा अध्यक्ष सुतेर बसेकाे हाे?

    • @mantuhang43gaming40
      @mantuhang43gaming40 Месяц назад +2

      Ya basti kahile baseko haina ra wada adhakxya varkhar hunu vako kura bujhau ani bolau

  • @suhankhadka9041
    @suhankhadka9041 Месяц назад +2

    हिरो हुनु मिडियासँग पठाए छ

  • @raipradip2692
    @raipradip2692 Месяц назад +5

    यस्ता भतुवालाइ कस्ले जितायो??? यस्को नियत ठिक छैन।

    • @BisunPhagami
      @BisunPhagami Месяц назад

      त्यही खोलाबग्ने ठाउँमा घर बनाउन पाउने हरुले जिताए 😂

  • @14-Peaks
    @14-Peaks Месяц назад +19

    खोला पैसा झ्वाम पारेको रहेछ वडा अध्यक्षले

    • @Surenrai779
      @Surenrai779 Месяц назад

      कुरा बुनेर बोल्नु तपाइ काहा को मानिस तेस ठाउको बारेमा के थाहा छ र झ् सम पारो भन्नु हुन्छ कुरा सत्यको छ बुनु छैन

    • @14-Peaks
      @14-Peaks Месяц назад

      @@Surenrai779
      *नगरलाई खबर किन नगरेको?*

    • @SanamTamang-yv1ru
      @SanamTamang-yv1ru Месяц назад +1

      सत्य त्यही हो👈💯

    • @14-Peaks
      @14-Peaks Месяц назад

      @@Surenrai779 नगरलाई खबर किन नगरेको?

  • @Kirati_Raja
    @Kirati_Raja Месяц назад +10

    यो वडा अध्यक्ष होर?हेर त यसको बोली कठै।अनि त्यो जङ्गलको जग्गा नक्सा पास गर्ने को हो?

  • @lamadinesh4563
    @lamadinesh4563 Месяц назад +3

    खाेलामा वल लगाउने वडा अध्यक्ष ।।।

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c Месяц назад +3

    नेपाली बुद्ध सारै धेरै भएको

  • @dilipbantawa2688
    @dilipbantawa2688 Месяц назад +1

    नक़्सामा खोला त हूदैन की साथीहो तर युगौ देखी बगेको खोला लाई त बग्नू दिनु परों नी अर्काको घरतीर हालेर हूँछ त? त्यों वडाध्यक्ष बेवकुफ हो!

  • @robinthapa12
    @robinthapa12 Месяц назад +5

    वडाअध्यक्ष जस्तो सार्वजनिक पदमा बसेर के शब्द बोल्नुपर्छ नि थाहा छैन क्या हो यो गुईठेलाई

  • @manoharadhikari5694
    @manoharadhikari5694 Месяц назад +3

    नगर पुलिस दम देखा हान न यो गुइठे लाइ

  • @34puran
    @34puran Месяц назад +3

    नेत्र काफ्ले बकुला नै हौ

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 Месяц назад +1

    भिम दाहाल ले आफ्नो तारबार त कोला देखि धेरै माथि देखिन्छ । खोलाको जाली र माथि को तारबार को बीचको जमीन को केही लफडा रहेछ कस्को हुनेहो नगर को सुसम अध्यान ले पत्ता लाग्ने छ

  • @gacha_user_
    @gacha_user_ Месяц назад +1

    त्यो ठाउँ त सर्बजनिक जग्गा हो ओईलेनी भन्थे पहिला त्यस जग्गा मा मेरो मान्छे हरुले पनि किनेर बसेको छ मिले मतो मा नापि नक्सा को कर्मचारी साथ साठगाठ र घुस पेस मा अहिले नक्सा भएको हुनुपर्छ त्यो नक्सा बनाउने नाम साल नापी गर्ने सुनसरी ईनुरवा मा गएर खोज बिन अनुसंधान गर्नुपर्नेछ ?त्यो कुरामा दालमा कुच्छ काला पाक्का छ! अख्तियारलाई मैले लेटर प्याडमै खुल्ला पत्र पठाएर धेरै चोटि विभिन्न कुराको छानबीन गर्नु भनेर भनेको छु तर केही छानबीन भएको छैन ! आइन्दा अनुहार नदेखाउनु !

  • @bhumirajrai-ot2ds
    @bhumirajrai-ot2ds Месяц назад +1

    मलाई चाहिँ अलिकति चित्त बुझेन मेयर देखि किनभने सबै काम मेयरले गर्ने भए वडा अध्यक्षहरुको के काम ? कमसेकम वडा बाट समस्या समाधान गर्नु नसके पछी बल्ल नगर प्रमुख अगाडि बढ्ने हो एक तर्फी बाट कुरा सुनेर डोजर लगेर जानु मेयरको धेरै ठुलो गल्ती हो कमसेकम वडा अध्यक्ष लाई सोधेर के भएको हो भनेर यथार्थ कुरा बुझेर अगाडि बढ्ने हो कुराई नबुझी वडा लाई थाहा नै नभई एकै चोटि डोजर लगेर जानु मेयरको ठुलो गल्ती हो आफ्नो गल्ती सुधारेर अगाडि बढ्नु राम्रो नत्र जनता जनता बिच झैँ झगडा गर्यो मान्छे तल माथी भयो भने मेयरले जिम्मेवारी लिनुपर्छ कुरै नबुझी हावामा डोजर पठाए जनता बिच झगडा गराउनु राम्रो कुरा जस्तो लाग्दैन मलाई कति राम्रो काम गरि रहेको छ मेयर साब आखिरमा आएर सानोतिनो कुरा ठुलो लखडा हुँदा एकदमै नराम्रो लाग्छ

  • @shyamrajrai5624
    @shyamrajrai5624 Месяц назад +1

    यो वडा अध्यक्ष कस्तो हो भने अवसरबादी,
    जग्गा बेचेर मान्छे राख्य रहेछ।कुरो बुझियो।

  • @robinthapa12
    @robinthapa12 Месяц назад +2

    दुई चार लात ठोक्नु पर्ने क्यामेरा बन्द गरेर गुईठेहरुलाई

  • @rajchamling7983
    @rajchamling7983 Месяц назад

    येस्तो खोला भित्र बस्ती बसाउने सबै पार्टी को मानिस नेताहरु हुन भोट को लागि।

  • @rajchamling7983
    @rajchamling7983 Месяц назад

    त्येहा खहरे खोला पहिलादेखी छ।त्यो जस्ले यहाँ खोला छोइन भन्यो त्यो ब्याक्तिले खहरेखोला बगर नम्बरी भन्दै बेचेको रहेछ।यो पूरा पहिलादेखिको छान्बिन गर्नु जरुरिछ।

  • @kenithapa2367
    @kenithapa2367 16 дней назад

    समन्वय त गर्नुपर्ने हो...?

  • @akashrai317
    @akashrai317 28 дней назад

    यस्ता नाथे नगर प्रहरी काठमाडौको जस्तो हुनु पर्छ। यो सबै खोलामा बस्ती बसाउने पाटिका झोलेहरु हो यिनिहरुलाई तह लगाउनै पर्छ नत्र देश डुबान

  • @Autoknowledge-ly4dk
    @Autoknowledge-ly4dk Месяц назад

    अब सबैलाइ सोध्दै जादा काम चै कहिले गर्ने अर्को साल जहाँ पनि यो मुला वदा अध्यक्षहरुले किन छेक्दैछ।

  • @SanamTamang-yv1ru
    @SanamTamang-yv1ru Месяц назад

    भिम होस कि निम्न होस,सरकार कानुन सबै मा बराबर लागु हुनुपर्छ,कसैलाई पाखा,कसैलाई तल गर्ने यस्तो व्यवहार कसैलाई पनि छैन यो कुरा प्रष्ट बुझिराख झोले हरू

  • @rajenrai5111
    @rajenrai5111 Месяц назад

    Dhamki ta khatra diyo ta

  • @dawanata6422
    @dawanata6422 16 дней назад

    Yo chai think hoki report kagaj patrachai dinunai par6

  • @aloklama2445
    @aloklama2445 Месяц назад

    खोलाको वरिपरि कति फिटको बाटो आउछ भनेर अहिले सम्म थाहा नभको अध्यक्ष धरनमै रहेछ ।।।

  • @Dbmira
    @Dbmira Месяц назад +1

    खोला लाई कसरी नोम्बरी जग्गा बनाईयो त हौ ?

  • @robinthapa12
    @robinthapa12 Месяц назад

    खोलै बेचेर खाईसकेछ क्यारे मिलेर नत्र जमाना देखि भएको खोला नक्सामा हुदैन र

  • @mohnrai9655
    @mohnrai9655 Месяц назад

    होईन यो भिम दाहाल भन्ने मान्छे चाही को रहेछ जब यसको लागी मर्न तयार हुने वडादक्ष गुइठे

  • @user-cp6hj6jm1q
    @user-cp6hj6jm1q Месяц назад

    वार्ड अध्यक्ष को दादागिरी यस्तो खाले पो हुँदो रैछ

  • @rajsangmi8852
    @rajsangmi8852 Месяц назад

    जय हर्क साङपाङ्

  • @user-mz7kj7zg8d
    @user-mz7kj7zg8d Месяц назад

    Malai ta oda adxey dami lagyo😂 esto ho nidar huni parxa

  • @Yawa_entertainment
    @Yawa_entertainment Месяц назад

    यो ठाउँमा मान्छेहैन सबै पसुहरु बस्दो रैछ वडा अध्यक्षको बोली को सब्द के हो त्यो

  • @KshitizMgr-ke9sc
    @KshitizMgr-ke9sc Месяц назад +1

    खोलानै गायब गरेको 🤣

  • @user-es7li1fr8b
    @user-es7li1fr8b Месяц назад +1

    Did u Notice Nagarpalika about budget,Did u do talk to Mayor before u build it hiding budget

  • @narayanrai2181
    @narayanrai2181 Месяц назад

    Ho yo chahi alik vayana

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад

    खोलाको जग्गा कसरी नम्बरी बनाउनु भो, अचम्म छ।

  • @gopalbhadurr5004
    @gopalbhadurr5004 Месяц назад

    यसबि साहाब को पछेयमा बोल्दा राम्रो अध्यक्ष ज्यू गरिब हरु लाई खहरे ले बगाय झन राम्रो टन्टा सफ,

  • @sagarika7345
    @sagarika7345 Месяц назад

    Nagar prahari ni alik kada hunu paryo plz🙏bolna thau ma bolnu saknu par6

  • @manojthapa8813
    @manojthapa8813 Месяц назад

    देश लुटेर खाने बानी लागेको चोर हरु ले आफ्नो जबर्जस्ती गरी सरकारी जग्गा कब्जा गर्ने लाई कानुनी कारवाई गरेर तहरा र जग्गा फाल्नु पर्छ अनि यो खाते हरु ले सरकारी जग्गा कब्जा गरी उल्टै धम्की दिने लाई कानुन अनुसार कारवाई गरी जेल हाल्न जरुरी छ

  • @shamborai
    @shamborai Месяц назад

    म चाहिँ यो police KO ठाउँमा भाको भय यो तालु बुढाको हजुर बाउ काे बिहे देखाई दिन्थे

  • @rimkumarthapa2337
    @rimkumarthapa2337 Месяц назад

    खोला चाँहि कता पट्टी हउ ।

  • @kumartamang867
    @kumartamang867 Месяц назад

    बिस्नु जि को काम छोईना लाटा जस्तो... काठमाडौँ जाउ ... राजु पान्डे हुनुपर्छ धरान मा 🙏🇳🇵

  • @kirarihami
    @kirarihami Месяц назад

    कस्तो खाल को वाडा अध्यक्ष हो ? नगर लाई न सोधि काम गर्ने ।

  • @SushmaSubba-dl7hz
    @SushmaSubba-dl7hz 26 дней назад

    Praharu fyatuloo xa dhatanko Katmandu ma jastoo hunupa0rxa

  • @user-lx7ee7gh3p
    @user-lx7ee7gh3p Месяц назад

    Bishnu sir Pandey sirko jasto kada dinuparyo🙏🙏

  • @theeasternwolf
    @theeasternwolf Месяц назад

    K naatak chaldaixa aajkal Dharanma!!Mayorko Pani kamjori Hoki yo mula wadaadakxeharu nai aade hoki!!hunuta swatantralai sajilai kaam ta garna didaina,Tara wada adakxe haruko Pani vanai sunnu parxa hola tespaxi Sahi galat anusaarle kaam garnu parxa,sablai samhaalera laanu parxa,judddna jhagdaa garnai basyaa jasto matra vaaxata tyaa

  • @swonilkhan7840
    @swonilkhan7840 14 дней назад

    Khola jholama vaneko yahi ho

  • @sumanghimire1453
    @sumanghimire1453 Месяц назад

    khola bichi khana sanga kunai mulakat hudaina vanta ta meyar lea

  • @OmAtush
    @OmAtush Месяц назад

    👍👍👍👍

  • @bingurung9928
    @bingurung9928 Месяц назад

    Wata Adhachi ko kura pani Sahi kura ho.

  • @karmaathapa
    @karmaathapa Месяц назад

    🎉🎉🎉

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Месяц назад

    धरान मा जगगा महङगाे भयेछ खाेला पनि १० लाख रुपे धुर हेट

  • @user-rv7dc3zh1o
    @user-rv7dc3zh1o Месяц назад +1

    Khola tw mafiyale purera twlie bechyo yo worda aadacele

  • @user-es7li1fr8b
    @user-es7li1fr8b Месяц назад +1

    20 lakh koo budget 😂😂😂😂😂 yatinai hoo

  • @stardragon5418
    @stardragon5418 Месяц назад +8

    वडामा यतिको वाडा अध्यक्ष हुनुपर्छ

  • @GaganthapaThapagagan-rz2ze
    @GaganthapaThapagagan-rz2ze 17 дней назад

    Honita kura saiho

  • @ninja4667
    @ninja4667 Месяц назад

    अब हर्कले पनि बालेनले जस्तो गर्न खाेजेकाे हाेलान् तर के गर्ने राम्रोसँग अनुसन्धान नै नपुगेको रैछ 😂

  • @htd_abisha
    @htd_abisha Месяц назад

    खोला नाला भु माफिया ले गायेब त पारेन 😅 खोला किनार येलानी जग्गा र सार्बजनिक जग्गा मठ मन्दिर को जग्गा अनि गुठी को जग्गा भु माफिया जग्गा दलाली हरु ले नक्सा नम्बरी बनाइ बेक्ती नाम मा बनाको हामीले नदेखेको होर 😢😂 कतै तेस्तै त भको छैन😮

  • @AmarAstani
    @AmarAstani Месяц назад

    RUclips channel भर्खर सुरू गर्नुहुने सबैजनाले एक अर्कालाई Support गर्नु न है ❤🙏🏻🙏🏻🙏🏻❤

  • @badribhandari2746
    @badribhandari2746 Месяц назад

    Xalfal garera tungo ma pugnu nai ramro buddimani hunxa

  • @suneelthapa9758
    @suneelthapa9758 Месяц назад

    ।।सेना त बालेन को जस्तो हुनुपर्छ

  • @ganandrarai9380
    @ganandrarai9380 Месяц назад

    Milera janu hos.

  • @sumanpoudel1752
    @sumanpoudel1752 Месяц назад

    sound editing raixa

  • @user-oi9xr7zr4v
    @user-oi9xr7zr4v Месяц назад

    sarai Ramro s s b chahi manxe sukumbashi manxe haina kiya Ramro

  • @Laxmilimbu-hx5nn
    @Laxmilimbu-hx5nn Месяц назад +1

    Pati ra swotantara pare6 hau

  • @SanamTamang-yv1ru
    @SanamTamang-yv1ru Месяц назад

    खहरे खोला मा नै गाडि दिनु नि मुला झोले हरु लाई😂
    एलानी सरकार को,भुमी हो कहिले भयो नम्बरी??हावा मा यो सबै किर्ते कागज बनाएर,त्या एलानी भुमी लाई व्यक्तिगत बनाएर घुस बाट पारीत गरेर यसरी यो कुरा हरु बाहिरिने डर ले हो,यिनी हरुलाई सक्त कानुनी कारबाही गरियोस स्थानीय सरकार

  • @user-ob6xl4rt3i
    @user-ob6xl4rt3i Месяц назад

    Naksama navayani aakhale khud dekhekoxta tyaha khola kasto manxe rahex dharanma

  • @RajanRai-ne5xg
    @RajanRai-ne5xg Месяц назад

    Pahila ghar bansun dine aahile kin uthaunu ho

  • @cheese351
    @cheese351 Месяц назад

    Kun Saal ko naksha ho?? Kharey vako dekhda dekhdai naksha nikalxa

  • @manojbknp9739
    @manojbknp9739 Месяц назад

    Bholi kholale vanxa tesa paxi .....? Ma mare Ani mero Vai maryo vannu paxi tes din ma Aaba thulo khola Aauxa Aaba bhicar garnu hola

  • @user-fo2cw5zn5u
    @user-fo2cw5zn5u Месяц назад

    Yo mg le afule afai meyar vanda thulo samjhindo raixa tw

  • @dharaney_prabhat
    @dharaney_prabhat Месяц назад

    Dekhiyo dekhiyo wada adekxya ko pani p

  • @pusmasamir-ie9nr
    @pusmasamir-ie9nr Месяц назад

    Yo kafleko taklama hannu paro !mear sable timlai soddnu parne ?ajhai dharan ma jhole haruko kami raina x daka haru

  • @princeramit966
    @princeramit966 15 дней назад

    Balen k team lyaunu parxa sab side lagxa😅

  • @SujanRai-ly8el
    @SujanRai-ly8el Месяц назад

    Dai 84 siko cunama cei hjur hei mer

  • @arikthapamagar9589
    @arikthapamagar9589 Месяц назад

    30 hajar dhur ley kasare deyeu temlae already tha vayerai tw deyeu jagga kholama parxa vanera hainata

  • @ashokrai9181
    @ashokrai9181 Месяц назад

    Nagar prahari alik vayena hai sudhar garnu hola

  • @ritachamling1287
    @ritachamling1287 Месяц назад

    They need money 💰 🎉🎉🎉🎉🎉

  • @user-es7li1fr8b
    @user-es7li1fr8b Месяц назад

    Netra kafley bolnu jandaina k hoo janta Lai chup vanxa ta yo mugi BAWUN haru yestai bolxa Hami Dukhi haru saga

  • @bishalrai2668
    @bishalrai2668 Месяц назад

    Vatkaunu parxa yo gatxa

  • @tamrakar_.
    @tamrakar_. Месяц назад

    खोला मिचेर घर बनाएर खेला सानो भईसको

  • @user-hs2bv1xz9m
    @user-hs2bv1xz9m Месяц назад

    Yo dharanko nagar parhariko kam xaina yar ktm ma raju panday lyaunu parxa

  • @gacha_user_
    @gacha_user_ Месяц назад

    यो नक्सा ठिक लागेको छाईन छानबिन हुनुपर्ने हो त्यहाँ कहिल्यै नापी भएको नक्सा बनाउने को हो त्यस्तो जगा मा ठाउँमा ओईलेनी छ हो भनेर नापी का कर्मचारी ले भन्थे अहिल्यै चाहिँ नाम्बरी र नक्सा कसरी यो केहि न केहि भ्रष्ट कर्मचारी र सर्बजनिक जग्गा या ओइलेनिलाई पैसा र घुस्याहा को कारण हुनुपर्छ ?

    • @gacha_user_
      @gacha_user_ Месяц назад

      त्यो ठाउँ त सर्बजनिक जग्गा हो ओईलेनी भन्थे पहिला त्यस जग्गा मा मेरो मान्छे हरुले पनि किनेर बसेको छ मिले मतो मा नापि नक्सा को कर्मचारी साथ साठगाठ र घुस पेस मा अहिले नक्सा भएको हुनुपर्छ त्यो नक्सा बनाउने नाम साल नापी गर्ने सुनसरी ईनुरवा मा गएर खोज बिन अनुसंधान गर्नुपर्नेछ ?त्यो कुरामा दालमा कुच्छ काला पाक्का छ! अख्तियारलाई मैले लेटर प्याडमै खुल्ला पत्र पठाएर धेरै चोटि विभिन्न कुराको छानबीन गर्नु भनेर भनेको छु तर केही छानबीन भएको छैन ! आइन्दा अनुहार नदेखाउनु !

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 Месяц назад

    Kuro ta thikai lagyo adaksgeko. Naap jaanch ra samanbaye chai garnu parthyo. Any how milaau.

  • @user-nd5wf9hv3x
    @user-nd5wf9hv3x Месяц назад

    Wada adakchya vaneko yesto hunuparxa

  • @maniprasadrai1305
    @maniprasadrai1305 Месяц назад

    Tyo ko keta ho blue T-shirt lagaune yesko bangara bhachidinu parchha, yes le ki Satya Ghale lai tharkako , yeslai kehi garnu parchha. Jaya Harka Sampang

  • @harirai588
    @harirai588 Месяц назад

    खुब राम्रो काम गरेछ १३ काे वडा अध्यक्षले Bastard 👎🏿👎🏿👎🏿👎🏿

  • @suryanaxiring5944
    @suryanaxiring5944 Месяц назад

    Yeha jati pane comment aakox sabai dharan bahirako jastox , pahila Kura bijera bolne garnu , Dubai bicha milera barta garnu parne ho , yo harkeko laparbahi honi

  • @pawankaks5000
    @pawankaks5000 24 дня назад

    Bhim kattuwal ko right hand ma raxa ka lagaxa

  • @sommayashrestha9762
    @sommayashrestha9762 Месяц назад

    O addax e sotantra ko hoina jasto xxa kun party ko ho

  • @RajKumar-md2qf
    @RajKumar-md2qf Месяц назад

    धरानको उप नगरपालिका को नगर प्रहरीको काम छैन यो सबै नगर प्रहरीहरु लाई चेन गर्नु पर्‍यो यस्तो नगर प्रहरी भयो भने काम गर्नु सक्तैन त्यसैले काठमाडौ को जस्तो हुनुपर्‍यो यो खम्बा जस्तो नगर प्रहरीको के काम

  • @Arun_Chamling
    @Arun_Chamling Месяц назад

    Dar xeruwa haru rahexan nagar poloce haru😎🙄

  • @lax2873
    @lax2873 Месяц назад

    Khola sabai bechikhaye

  • @ishwari2952
    @ishwari2952 Месяц назад

    खोलो कहाँ छ रे ??अनि त्यो खहरेमा के बग्छ त? तेरा मुत बग्दैछ?खोलो बग्ने ठाउँ त देउ त्यो बस्ती कसले बसायो??