युवाहरुलाई हिरासत मुक्त नगरेपछि संसद खैलाबैला, रबिमाथि गम्भिर आरोप हरि ढकाल र कांग्रेस नेताको झोकझोक

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Nishan Magar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #haridhakal #congress #sunaulonepaltv #sunaulonepal #rabilamichhane #kp_oli #sher_bahadur_deuba

Комментарии • 22

  • @Dearjindagi6778
    @Dearjindagi6778 15 дней назад +5

    Hari Dhakal एउटा सच्चा, इमानदार र निडर नेता हो। ❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 15 дней назад +10

    एमाले काङ्ग्रेसको लाज लाग्दो हर्कत। गौरा पर्व को रबि लाई दोष लाएको छ युवाले गरेको आन्दोलनको आरोपहरु ।जय रबि

  • @haripoudel1119
    @haripoudel1119 15 дней назад +4

    हरी ढकाल ज्यू absolutly

  • @roshansunar4364
    @roshansunar4364 15 дней назад +1

    यो हरीढकालले धार्मिक कार्यक्रम बिथोल्ने युवा पञ्चे हरुलाई बोकेको देख्दा देशमा धार्मिक कार्यक्रम बिथोल्नेलाई 6महिना जेल होस् ☹️, जे गर्नु भाे देउवाले 100%ठिक गर्नु भाे ✊

  • @SurajRamtel-o2t
    @SurajRamtel-o2t 15 дней назад +3

    कमिलाकाे प्वाख पलायाे भने काल आउँछ भन्थ्या अब नेताहरूको काल नजिक आएर हाेला अझ ईनिहरु बबल्काएकाे। बबल्काओ अझै। धेरै समय छैन अब जनताले तिमीहरूलाई गलहत्त्ययर राेडमा घिसार्ने दिन नजि आउदैछ

  • @hariadhikari3646
    @hariadhikari3646 15 дней назад +1

    भनेपछि ती युवाहरूळाई स्वतन्त्र पार्टी कै निर्देशनमा परिचालित गरिएको थियो ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 15 дней назад

    हरि ढकाल जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी र एमाले पार्टी भ्रष्टाचार पार्टी हो साथीहरु सबै नेपाली जनताहरू एक हौं

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v 15 дней назад +1

    सबै पुराना दले पाटि हरु नयाँ आए दला लि भष्ट चारि र जनता लुटेर खान न पाइने भयो भनेर नयाँ माथि अरिगाल खनिए झइ खनिएका छन केहो यो बुझनइ गारो छ 😮😮😮😮😮😮😮

  • @khadgabahadurkhadka9178
    @khadgabahadurkhadka9178 15 дней назад +1

    beman ta hari dhakal ho sahakari ma jamma bhayako rakam thag ko matiyar haru

  • @shambhushah2112
    @shambhushah2112 15 дней назад

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @gopibahadursunwar8051
    @gopibahadursunwar8051 15 дней назад

    Serbahadur deupa lai arrest gara Nepali janta

  • @shambhushah2112
    @shambhushah2112 15 дней назад

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @user-mk2zj3hf3t
    @user-mk2zj3hf3t 15 дней назад +1

    नयाँ पार्टीको माथी किन सबै पार्टी खनेको हो नयाँ पार्टीले देशलाई सुशासन ल्याउछ भनेर काङ्ग्रेस एमाले ले जनताको केही गर्छ भन्नू नै हाम्रो गलत सोचाइ थियो ३५बर्षा देखी के गरियो जनताले बुझ्नु जरुरी छ पार्टी नराम्रो नहोला त्यहाँ भित्र भएको मान्छे कर्याकर्ता ले गलत नेतालाई गलत भन्न सक्नु पार्‍यो

  • @user-lt5ls9jt3b
    @user-lt5ls9jt3b 15 дней назад

    Yas desh lai prakritile jati sundar banaye pni tapaiharu jasta Nalayak ,Bhrast ra Gair jimmewar netale garda Nepal aamako sarhai nai beijjat bhairaheko xa. Ab pni tapaiharu suddhrinu bhayen bhane birodh matrai hain Jutta khane din pni chadain nai aaudaixa. Be careful all of you corrupt and useless leaders.

  • @Bayambu.K
    @Bayambu.K 15 дней назад +1

    नयाँ भनौदा पार्टी हरु खाना पाईन्छ कि भनेर त आएका रहेछन् ।

  • @kpbhatta9095
    @kpbhatta9095 15 дней назад

    Oli मन कस्तो कटक्क भयो होला यो नारा सुन्दा

  • @kpbhatta9095
    @kpbhatta9095 15 дней назад

    😂😂😂

  • @kpbhatta9095
    @kpbhatta9095 15 дней назад

    Oli मन कस्तो कटक्क भयो होला यो नारा सुन्दा