यो मान्छेको कुरा सुन्दा यो मान्छे लाई ऐमाले ले उचालेको जस्तो अनुभव भयो मलाई ।। चित्त बुझ्दो कुरा चाहिँ गरेन यो मुकुल ढकाल ले ।। सुरु देखि अन्तिम सम्म हेर्दा ।। यो मान्छे आफै कन्फ्युज छ जस्तो लागिराछ ।। मेरो बिचारमा ।। यो मान्छे जस्तो साथि त कसैलाई नपरोस मलाई चित्त बुझेन् यसको कुरा 🙏🙏🇳🇵🇳🇵
himessh सरको प्रश्न सुनेर फिदा भए म... बाङ्गाे बाङ्गाे हिड्दै थिए सिधा भए म.. लेख्न त धेरै नै मन थियाे but, समय छैन अहिले चाहिँ kp पुच्छर भनेर बिदा भए म..
मुकुल ढकाल भन्ने ब्याक्ती कांग्रेस अथवा एमाले बाट परिचालित ब्याक्ति हो । रवि लामिछाने सक्न यो मान्छे एक्कासि लाग्नुको रहस्यमय छ । यसलाई बेलैमा पाटन लगेर तत्काल उपचार गरियोस् नत्र देशको लागि नि घातक छ ।
आफ्नो पतनको मार्ग आफै रोज्यो ।मुकुल पार्टीभित्र अझै रहि रहव्थ्यो भने, धेरै राम्रो मान्छेहरूले भविष्यमा पार्टी त्याग गर्ने संभावना हुने रहेछ । जे हुन्छ राम्रैको लागि हुन्छ ।
पाइलटले फ्लाइट उडाउदा कहाँ गयर ल्यान्डिङ गर्ने थाहा नभए फ्लाईट उडाउदा के हुन्छ ? पक्का दुर्घटना हुन्छ यो मुकेस को राजनीति तेस्तै हो नेपाली हरुले येसरी बुझ्नु पर्छ ।
यो मुकुन्देको अहंकार अझै कम भको छैन । गल्लिको भुसिया कुकुर को हालतमा पुग्छ अनि कसैले व्हिन्दैन तब मात्र एस्को बुद्धि को घैटो खुल्छ तर तेति बेला ढिला हुनेछ । यो मुलाले भनेको सबै कानुन हुनुपर्ने यो घामट मान्छे हो । मैले आज सम्म कहि कतै केही भनेको आज भन्नै मन लाग्यो भन्दिए ।
Himesh solti ko views badaina ko lagi matrai herdeko ho hae maile chae 😅best wishes to Himesh for the new start.keep on going with improvement in the comming days.
बसेर कुरा गरेर मान्छे हो जानेर नजानेर भएका गल्ली सच्याउने अघि बढ्ने भनेर आउन पर्ने इगो, बसेर कुरा गर्नु भन्दा बाहिर हल्ला गरेर चाहिँ के राम्रो भयो, सार्बजनिक यातायातको प्रयोग गरेर जोडिएर हेरौ हेरौ भन्दा रोइलो के को हो
सही भन्याे मुकुल ढकाल्ले रासाेपा भित्र मुकुल ढकाल जस्ताे अराजक पात्त्रा रहेछ अहिले सम्म धन्न बेलैमा नीस्कासन गरेछन नत्र रास्वपा भित्र बसेर धमीरा ले काठ खायझै गरि खाईदीने रहेछ जय रबी जय घन्टी 🇦🇪🇦🇪🔔🔔🔔
१०० मा १००% यो मुकुललाई रासोपाले पार्टीबाट घोक्रे ठ्याक लगाएर निकालेकोमा धेरै धेरै धन्यवाद छ र यस्ता यस्ता दुई जिब्रे र अरु पार्टीले परिचालन गरेको यसलाई निकालेकोमा rsp धन्यवाद छ।
यो केटो बुद्दिमानी तरिकाले गफ दिंदो रहेछ, मलाइत यो podcast हेरेपछि त के पि को अहिलेको बर्ण जस्तो लाग्यो। अनि यो भाइलाई कस्ले नेता मान्ने होला। भाई तिमी जनतालाई उपचार सेवा गर्दा नै सर्बोत्तम हुन्छ।
मेरो विचार मा यिनलाई ठूलै प्रलोभन देखाएर कसैको कुरो सुनेर रस्वापा लाई सिध्याउनु प्रयोग गरेका हुन् अन्तिममा "धोबीका कुत्ता घर न घाटका हुने मा पक्का छन्।
डक्टर सांप ले पनी शरीर सेरे प्रचन्डे को जुठो बात कामका छन् दै चीउरे कुरा गर्ने मुख्य के लगाको भाईरल हुनुको लागि भाइरल हूने हो भने लुंगि केटिको लगायर हीनु पर्छ
Himes vai le Mukes ji lai support gareko dekhera man ma khusi lagyo..belaima kuro bujhum..vrasta haru ko paxi nalagum..aba swatantra nai hunubparxa...nepal lai swatantra banau...party le hudaina yo pramanit vaisakyo ta...jasari hunxa swatantra bata agadi badum yesko parinam dekhisakyo ta Ktm dharan ma
यदि म मुकुलको ठाऊमा भएको भए अरु १० जना रबि लामिछाने जस्तै , २० जना सोबिता जस्तै ३० जना सुमना जस्तै , ४० जना तोसिमा जस्तै ,र १०० जना आफु जस्तै यूवा, बिज्ञ र सक्षम ब्यक्तित्ब पार्टीमा प्रबेश गराई सक्ने थिए । के के रबि लामिछाने ठग होस कि , चाहे दुईटा नागरिके होस , त्यता पट्टि जानै भएन ।
तपाईंहरू दुवैको लागि उपयुक्त राजनीतिक दल नेपालमा जन्मेको नै छैनन् नेपालमा राजनीतिक दल बनाएर अघि बढाउन धेरै गाह्रो छ। यदि राजनीति गर्ने नै हो भने बालेनले जस्तो कुनै एक स्थानिय तहमा चुनाव लडेर जन प्रतिनिधि भएर काम गरेर देखाउनु त्यो हो ठूलो योगदान राष्ट्रिय योगदान।
हिमेशजी यस्ता पात्रलाई आईन्दा पाेडकास्टमा नल्याउनुहाेला, महामन्त्री पदमा बस्न याेग्यता नपुगेका ब्यक्ती लाग्याे । आफ्नै घरमा आगाे लगाउने ब्यक्तीका लागी Rest In Peace मात्र लेख्न सकिन्छ ।
धनीको पार्टी हो रास्वपा भन्ने जबाफमा मुकुल ढकालको जबाफमा त्यसैले सार्बजनिक सबारी साधन अहिले तत्काल प्रयोग नगरौ भन्नुनै धनी ब्यक्तिको परिचय दिनुनै डा.को उपाधीको कारक पदनै हो ।
म मुकुल ढकाललाई एउटा कुरा भन्न चाहन्छु बाँदर बाठो भए भने गेडा च्यापेर मोर्चा भन्थ्यो तिमी जस्तालाई नै हो। हामी समाजमा बसेपछि त्यो समाजको नियमपालन गर्नुपर्छ। नियमपालन गरेन भने तपाईं जस्तै कारबाही पाउँछ। समाज भनेको समाज हुन्छ समाजको कुरो पहिला समाजमा मिलाउने आफूलाई त्यो कुरो ठिक लाग्छ समाजलाई ठिक लाग्दैन भने तब सोसल मिडियामा आउने
सबैजनाले हेरेर प्रतिक्रिया दिनुहोला। अरु Episode पनि गर्ने Plan मा छु। 🙏❤️
अब अर्को बौलाहा ** युबराज असफल लाई ल्याउनु, 😂😂
Comedy Le desh chaldaina bro serious hunu paryo desko lagi
Timlai Pani vote dekaiho najitnu xutai kuraho
यस्ता बौलाहा लाई न ल्याउन अनुरोध गर्दछु धन्यवाद 😠
युवराज सफल र यसलाइ राखेर कमेणी भिडीयो बनाउनुहोला राम्रो चल्छ,,, कसम 100%😂
No no plz
मुकुल जस्तो साथी र मिना ढकाल जस्तो बुडि मेरो सत्रु लाई पनि नपरोस् यार 🙏🙏🙏🙏
😂😂😂😂😂😂😂😂😂
🤣🤣🤣🙏🙏🙏🙏🤗🤗🤗🤗🤗👌👌👌👌👌🤘🤘🤘🤘🤘🤘🤙🤙🤙✌️✌️✌️✌️✌️✌️
Gaushala 26jasto gf
डाक्टर भन्ने बित्तिकै मुकुल र ढाका र बाबुराम खत्रै हाे🤣🤣🤣🤣
बाबुराम डा होइन डाका हो,
रा स्व पा ले यसलाई निकालेर अहिले सम्म कै राम्रो काम गर्यो । Good job Rabi dai 👏👍
रास्वपा जस्तो पार्टी बाट निस्केर ठिक गर्यो मुकुल ढकाल ले ।।।।
Ravi fataha ko sangat xodekai thik ho
Ramro garau bhanne manxelai nikalda khushi huneharu lagxa timiharu lai pariwartan chahiyeko xaina bekti matrai chahiyeko rahexa
Rabi ko. Jhole
@@IshanKhatri17 ta jhole tero sakha santaan jhole bujhis 😡😡😡😡
रा शा पा लाई सिध्याउछ एस्ले निकालेर ठिक गरौ
परिचालित गजेडी भित्तामै पुग्यो😂😂
यसलाइ निलम्बित गरेर रास्वपाले अहिलेसम्मकै उत्कृष्ट काम गरेको छ !
यो आफैलाइ नेता भन्छ 😂😂😂 तर मलाइ लाग्छ यसलाइ कसैले पनि नेताको नजरले हेर्दैन ।😂😂
Yo manche JOKER ho.
खुस्केको मानिसले जेपनि भन्छ
भिडियो हेर्दै कमेन्ट पढ्ने म मात्रै हो क्या😅
Maa ni😂
Ma Pani ho😄😄
Ma ni
Ani ma pani ho hae😊
Ma pani
खुब ठूलो मान्छे सम्झे को छ मासाला चुकुल ढकाल
रास्वपा ले एस्ता अराजकता पागल लाई निकालेर सहि गर्यो👍️🔔🔔🔔
यो मान्छेको कुरा सुन्दा यो मान्छे लाई ऐमाले ले उचालेको जस्तो अनुभव भयो मलाई ।। चित्त बुझ्दो कुरा चाहिँ गरेन यो मुकुल ढकाल ले ।। सुरु देखि अन्तिम सम्म हेर्दा ।। यो मान्छे आफै कन्फ्युज छ जस्तो लागिराछ ।। मेरो बिचारमा ।। यो मान्छे जस्तो साथि त कसैलाई नपरोस मलाई चित्त बुझेन् यसको कुरा 🙏🙏🇳🇵🇳🇵
Exactly..
अहिले मुकुल को चाकमा चुकुल लागेको छ 😂😂
उहाँ ले ककसको चाकमा ठेट्नी हाल्नु हुन्छ हेरदै जाउ
@@RamBhandari-v3o खुल्क्यो 2 /4जना ककसले उचालेको थियो अहिले छोड्दिए मज्जाले थेचार्यो😂😂😂
@@RamBhandari-v3o bro katai timro chak ma ta hoina?😂😂😂
गजेडी महामन्त्री रे त 😂😂😂
himessh सरको प्रश्न सुनेर फिदा भए म...
बाङ्गाे बाङ्गाे हिड्दै थिए सिधा भए म..
लेख्न त धेरै नै मन थियाे but, समय छैन
अहिले चाहिँ kp पुच्छर भनेर बिदा भए म..
😂😂
त मुजि मुकुन्डे आफ्नो घरको बेजत गर्दै हिड्छ्स तैले गर्दा हाम्रो पाटिको बेजत भयो।
यो विवादित ब्याक्ती लाई तपाईं जस्तो रास्वापा को कर्मठ योद्धा ले लियको यो खासखुस ले तपाईं पनि बैगुनी केटो हो कि भन्ने शंका चै गर्न सकिन्छ है !
रास्वपाबाट निस्केपछी किन युवराज सफल, मङोल किराँती जस्ताहरुसङ भेट्न् गएको सोध्नुहोला हिमेस जि😂😂😂
यसलाई निकालेर सारै राम्रो गऱ्यो ।
मुकुल ढकाल भन्ने ब्याक्ती कांग्रेस अथवा एमाले बाट परिचालित ब्याक्ति हो । रवि लामिछाने सक्न यो मान्छे एक्कासि लाग्नुको रहस्यमय छ । यसलाई बेलैमा पाटन लगेर तत्काल उपचार गरियोस् नत्र देशको लागि नि घातक छ ।
रासपा का झोले हरु को कमेन्ट पढ्दा सबैझोलेहुन
यिनले डिप्रेसनको औषधी समयमा नखाँदा रहेछन् समय समयमा खाने सल्लाह दिनु सवैले
Cament मा दुई चाेटी थिचे like हुने रहेछ 😂
आफ्नो पतनको मार्ग आफै रोज्यो ।मुकुल पार्टीभित्र अझै रहि रहव्थ्यो भने, धेरै राम्रो मान्छेहरूले भविष्यमा पार्टी त्याग गर्ने संभावना हुने रहेछ । जे हुन्छ राम्रैको लागि हुन्छ ।
पाइलटले फ्लाइट उडाउदा कहाँ गयर ल्यान्डिङ गर्ने थाहा नभए फ्लाईट उडाउदा के हुन्छ ? पक्का दुर्घटना हुन्छ यो मुकेस को राजनीति तेस्तै हो नेपाली हरुले येसरी बुझ्नु पर्छ ।
आफ्नै घर भित्र आगो लाउने गजेडि
यो मुकुन्देको अहंकार अझै कम भको छैन । गल्लिको भुसिया कुकुर को हालतमा पुग्छ अनि कसैले व्हिन्दैन तब मात्र एस्को बुद्धि को घैटो खुल्छ तर तेति बेला ढिला हुनेछ । यो मुलाले भनेको सबै कानुन हुनुपर्ने यो घामट मान्छे हो । मैले आज सम्म कहि कतै केही भनेको आज भन्नै मन लाग्यो भन्दिए ।
Yo mukunde N:2ho
यस्तो मान्छेलाई अगाडि बढाउनु पर्छ ।
ल रमाईलो लाग्यो है !! Keep it up ❤
लोकतन्त्र र बहुमततन्त्रमा फरक हुन्छ ।
बहुमत मा50%क्रस भए पुग्छ ।
म भन्दा जान्य बुझ्ने कोइछैन भन्य अहम्ता पालेको भ्रमित अहम्ता बादी हो जे होस् भाईरस निकालेर राम्रो काम गरो rsp ले!
घमण्ड मान्छे आफुले रोपेको फुल को माया हुन्छ भने किन फेरि पात निडठदै हिडेकाे ।जे गरो रास्वापा ले राम्रो गरो ।
रवि सर लाई जनता ले आशा भरोसा विसवास गरेको हो
यसलाई कसैले जनता ले पत्याउनदैन
परिचालित गजेडी लाई ठिक गरयो झारपात लाई
Himesh solti ko views badaina ko lagi matrai herdeko ho hae maile chae 😅best wishes to Himesh for the new start.keep on going with improvement in the comming days.
🙏❤️
गाजा खान नपाएर यो निस्केको हो।
Great job Rabi sir 🔔🇳🇵👏👏👏
Yeslie niklera ra swo paa le 1000000000% good garyo go ahead ghanti jaya ghanti🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
You are absolutely right.
He is right
He is correct 💯
वाइयात गजेडि डाक्टर।
15:54 खाय त आफ्नै बाउ काे खाय भन मुला🤣🤣🤣😁😁
बसेर कुरा गरेर मान्छे हो जानेर नजानेर भएका गल्ली सच्याउने अघि बढ्ने भनेर आउन पर्ने इगो, बसेर कुरा गर्नु भन्दा बाहिर हल्ला गरेर चाहिँ के राम्रो भयो, सार्बजनिक यातायातको प्रयोग गरेर जोडिएर हेरौ हेरौ भन्दा रोइलो के को हो
Saiko
सही भन्याे मुकुल ढकाल्ले रासाेपा भित्र मुकुल ढकाल जस्ताे अराजक पात्त्रा रहेछ अहिले सम्म धन्न बेलैमा नीस्कासन गरेछन नत्र रास्वपा भित्र बसेर धमीरा ले काठ खायझै गरि खाईदीने रहेछ जय रबी जय घन्टी 🇦🇪🇦🇪🔔🔔🔔
१०० मा १००% यो मुकुललाई रासोपाले पार्टीबाट घोक्रे ठ्याक लगाएर निकालेकोमा धेरै धेरै धन्यवाद छ र यस्ता यस्ता दुई जिब्रे र अरु पार्टीले परिचालन गरेको यसलाई निकालेकोमा rsp धन्यवाद छ।
रविका हनुमानहरु,अमेरिकी एजेण्ट हौं तिमिहरुको नेता रवि
झोले हुनु भन्दा यस्तो राम्रो हो साथी रबि हतियारा भ्रर्स्टचारी हो ❤❤❤
एति बेला मुकुलको मुखमा चुकुल लागीसक्यो जे भयो राम्रै भयो
Many thanks to Himesh bhai. Good luck.
Fataha mukulye 🥸🥸
MUKUL DHAKAL LEY BOLEKO THIK HO🇳🇵🇳🇵🙏🙏♥️♥️
जन्ने सुन्ने सबै आफै हेर खुइलेको कुमुल
He is guided by someone else🎉🎉🎉
कमेन्ट गर्ने सबै कि रास्वपाको झोले हुनु पर्छ 98% bad comment छ। स्वतन्त्र ब्यक्तिले कमेन्ट गरेको भए मुकुल ढकाल सुध्रीनु पर्छ।
Good wishes for starting your show....
Thank you so much 🙏
यो केटो बुद्दिमानी तरिकाले गफ दिंदो रहेछ, मलाइत यो podcast हेरेपछि त के पि को अहिलेको बर्ण जस्तो लाग्यो। अनि यो भाइलाई कस्ले नेता मान्ने होला। भाई तिमी जनतालाई उपचार सेवा गर्दा नै सर्बोत्तम हुन्छ।
Mukul jindabad❤
Right person ho mukul hi najukenus
Next podcast kaile ho?
Guest नपाउनु भएको भए म फ्री छु है¿😊
मेरो विचार मा यिनलाई ठूलै प्रलोभन देखाएर कसैको कुरो सुनेर रस्वापा लाई सिध्याउनु प्रयोग गरेका हुन् अन्तिममा "धोबीका कुत्ता घर न घाटका हुने मा पक्का छन्।
यस्ता लाई nikalera राम्रो kaam गरायो rsp ley❤
मुकुल जत्तिको नैतिकवान नेता रास्वपा भित्र कोइछैन अरू सब पातकि हनुमाह हुन
डक्टर सांप ले पनी शरीर सेरे प्रचन्डे को जुठो बात कामका छन् दै चीउरे कुरा गर्ने मुख्य के लगाको भाईरल हुनुको लागि भाइरल हूने हो भने लुंगि केटिको लगायर हीनु पर्छ
अब रामकुमारी कै लय मा त होलान नि भन्ने मन थियो तर यिनि त विद्वान मुर्ख पो परेछन् 😂
यि गगने जस्ता बाट परिचालित हुन
रबि का भक्त हो रवि लाई अबो 1-2 वर्ष मा चिन्छौ
Ta chikne muji
मर्दा हुन्छ अजै पातिमा भोट भ्रष्टहरुलाइ हाल्नेहरु
पुरानो हरु ले 32 बर्ष देश लुटे अब चै सहकारि ठग नै भए पनि 84 मा voat rabi को पार्टी लाई नै हाल्ने हो.
रास्वपाले बेलैमा निकालेर एकदम सही काम गर्यो
His final statement is only one, if Rabbi goes to Gail Mukal wants to Handle the party and he wants to party leader.
भाइरस !!!!!
❤❤
अब मुकुल पनि कमेडियन बन्दा राम्रो सुहाउँछ !
धन्न समयमा निष्कासित गरेर ठीक गर्यो रा स्वा पा ले ।
होईन यो मान्छे डाक्टर भनेको होईन ?
मलाई त संका लाग्छ डाक्टर हो भनेर।
छान बिन हुनु पर्छ है😮😮😮
Dui janako naya कार्य
मैले मेरो साथीलाई कार चलाउन सिकाए, अहिले उसले आफ्नो गाडीको पार्ट्स फेर्न मेरो सहमति लिएन भन्ने खालका साथीलाई जिवनबाट टाढा राख्नैपर्छ।
Gyanendra shahi and Balen shah are the best leader
No more Gyanendra, bhasan matra garne Gyanendra bhanda Rabi Balen thik!
घरमा आगो लगाएर छिमेकी शत्रुलाई खुसी गराउने मान्छे। भन्दा फरक नपर्ला।
Himes vai le Mukes ji lai support gareko dekhera man ma khusi lagyo..belaima kuro bujhum..vrasta haru ko paxi nalagum..aba swatantra nai hunubparxa...nepal lai swatantra banau...party le hudaina yo pramanit vaisakyo ta...jasari hunxa swatantra bata agadi badum yesko parinam dekhisakyo ta Ktm dharan ma
यदि म मुकुलको ठाऊमा भएको भए अरु १० जना रबि लामिछाने जस्तै , २० जना सोबिता जस्तै ३० जना सुमना जस्तै , ४० जना तोसिमा जस्तै ,र १०० जना आफु जस्तै यूवा, बिज्ञ र सक्षम ब्यक्तित्ब पार्टीमा प्रबेश गराई सक्ने थिए । के के रबि लामिछाने ठग होस कि , चाहे दुईटा नागरिके होस , त्यता पट्टि जानै भएन ।
मुकुल ढकालको पुरै सुन्य कुरा त राम्रै छन्। तर तर जो जसको विरोध गरेर पहिला किन देखिन् भन्ने मात्रै कुरा हो।
Best wishes ❤❤
Mukul sahi holan jasto lagxa heram k hunxa bistarai thaa hola !!
रास्वपा सकियो अब बालेनको पछि लागिन्छ एकपटक । यस्ता मुकुले जस्ता कयौ अवसर वादि छन रास्वपामा भाग नपाउना साथ विपक्षी मा उभिने।
गल्ती स्वीकार गर्ने तपाईंको स्वभाव मनपर्यो।😊
Good Himesh G. Keep it up
Jay ghanti jay rabi
तपाईंहरू दुवैको लागि उपयुक्त राजनीतिक दल नेपालमा जन्मेको नै छैनन् नेपालमा राजनीतिक दल बनाएर अघि बढाउन धेरै गाह्रो छ। यदि राजनीति गर्ने नै हो भने बालेनले जस्तो कुनै एक स्थानिय तहमा चुनाव लडेर जन प्रतिनिधि भएर काम गरेर देखाउनु त्यो हो ठूलो योगदान राष्ट्रिय योगदान।
मुकुल र रवीकाे मित्रता लाेमाे समयदेखिकाे हाे।याे समयमा सायद मुकुलले रवीलाई केही न केही त बुझेकाे छन् भने मुकुल ले बाेलेकाे कुरामा केही त सत्य त छ ....
रास्वपाले यो नक्कली डा... आलोकाचो मान्छेलाई पार्टिको माहमन्त्री बनाउनुनै ठूलो गल्ती थियो। बेलैमा चिनेर निकालेको राम्रो भयो।
यो गाजे भाइ ले रबि को राजनीति गर्ने सबै सपना सकिन्छ रे पासपोर्ट को कारण के बिश्वास लाग्छ यो गाजेको कुरा😡😡
घरको परिवारिक र गोप्य कुरा बाहिर कसैले पनि गर्दैन जकसैले पनि पत्ता लगाउँछ को मान्छे कस्तो भनेर
मुकुललाई हटाउनु भनेको,रा स्व पा पतनको शुरुवात हो।
म जत्तिको दिमाग छैन महामन्त्री भयछ😂😅
3 करोड जनताको अाश र भरोसा माथि कुठाराघात गर्न परिचालित कु पुत्रा हो ।मेरो बिचारमा
हिमेशजी यस्ता पात्रलाई आईन्दा पाेडकास्टमा नल्याउनुहाेला, महामन्त्री पदमा बस्न याेग्यता नपुगेका ब्यक्ती लाग्याे । आफ्नै घरमा आगाे लगाउने ब्यक्तीका लागी Rest In Peace मात्र लेख्न सकिन्छ ।
Mukul ko kura Sahi ho
धेरै राम्रो छ बिचर रबिलाई धेरै आस गरेको भर भएन
न्याउरि मारि पछुताे भयकाे छ मुकुल ढकाल लाई अाफ्नै पटिमा अागाे लगायर अझै माहामन्त्रि हाे भन्दै बिभिन्ना मिडियामा धाई रखेकाे छ
धनीको पार्टी हो रास्वपा भन्ने जबाफमा मुकुल ढकालको जबाफमा त्यसैले सार्बजनिक सबारी साधन अहिले तत्काल प्रयोग नगरौ भन्नुनै धनी ब्यक्तिको परिचय दिनुनै डा.को उपाधीको कारक पदनै हो ।
Bbl lagyo ramilo raixa daka
म मुकुल ढकाललाई एउटा कुरा भन्न चाहन्छु बाँदर बाठो भए भने गेडा च्यापेर मोर्चा भन्थ्यो तिमी जस्तालाई नै हो। हामी समाजमा बसेपछि त्यो समाजको नियमपालन गर्नुपर्छ। नियमपालन गरेन भने तपाईं जस्तै कारबाही पाउँछ। समाज भनेको समाज हुन्छ समाजको कुरो पहिला समाजमा मिलाउने आफूलाई त्यो कुरो ठिक लाग्छ समाजलाई ठिक लाग्दैन भने तब सोसल मिडियामा आउने
सकिएकाे 10:46 मानिस ।।