प्राईम बाट अाउने सबै क्रायक्रम ठाउँ का ठाउँ बनाउने समय अायाे । याे झाेले क्रायक्रम मात्र गर्छ । याे टिभि यास्ताे हाे जहाँ समाचार मा नाच्छन् गितमा सुत्छन्
कृपाया! मेरो ब्याकरणलाइ भन्दा घटनाक्रम र तथ्यपरक बिचारलाई ध्यान दिनु लोला/ म कुनै राजनीतिक दलप्रति संलग्न वा सम्बन्धित नभई नेपाल भन्दा टाढा बसेता पनि नेपालको राजनीतिक घटनाक्रमलाइ नजिक बाट नियालिरहने र नेपाल र नेपालीको प्रगति चाहने व्यक्ति भएकोले घटनक्रमलाई नजिक बाट नियाल्दा रबि लामिछानेले जहाँ हातहाल्यो त्यहाँ परिवर्तनको बिजारोपण हुनुले रबि लामिछाने परिवर्तनको सुत्रपात वा सम्बाहक भएको तथ्य भने नकार्न मिल्ने अवस्था छैन/ तर प्राय जसो सबै पुराना सक्तिहरु यसलाई मान्न तयार भने देखिदैनन/ बरु राज्यको सक्तिमा बस्ने हरुले सम्पूर्ण सक्ति प्रयोग गरि यसलाई दबाउन तल्लिन भएको घटनाक्रमले पुस्टि गर्दछ/ जस्तै, रबि लामिछाने पत्रकारितामा आइसकेपछि "मैले किसुनजी संग, गडेसमान संग, गिरिजा प्रसादसंग अन्तरबार्ता लिएको छु, तेसैले म ठुलो पत्रकार हो" भनेर आफैले आफैलाई ठुलो मान्ने पत्रकारहरु आज "जनता जान्न चाहनछन्" भन्दै आफ्नो बाटो र पत्रकारिताको प्रतिष्ठाको दृस्टीकोण परिवर्तन गर्नु, र अन्य भ्रस्टाचारमा डुबेका भनिएका राजीनिक दलहरुसंग साठ गाठमा रमाउन बानि परेका पुराना मिडियाकर्मीहरु आस्संतुस्ट र आक्रोसित देखिनु, पत्रकारिता को नाममा झुठको र भ्रम छर्ने मेडिया ग्रुप हरुको विश्वसनीयतामा गिरवाट आउनु / आफ्ना दलका प्रमाणित भ्रस्टहरुलाई जोगाउदै रबि लामिछाने जस्ता हरुलाई जेलमा हाली आफ्नो राजनीतिक भबिष्य जोगाउन सम्पूर्ण राज्यसक्ति केन्द्रित हुनु, ढुंगामुडा गरेर, अन्याय, अत्याचार र भ्रस्टाचारनै राजनीतिहो भनेर त्यसैमा तल्लिन भइ जनता लुटेर राज्यदोहन गर्ने भनेर चिनिएका र दलको झोला बोकेर जेसुकै गर्न उद्दत हुने भनिएकाहरु सब मिलेर झुठा मुद्दा लगाउनु र अर्को थर्फ़ ठिक त्यसको उल्टो देशैभरका जनताहरु आन्दोलित हुनु भनेको न्याय र अन्याय बिचको लडाई सुरु भएको संकेत हो! त्येसैले, कसैले माने पनि नमाने पनि रबि लामिछाने भनेको योलडाईको सम्बाहक भएको प्रमाण दर्शाउछ / जसले जतिसुकै दबाउन र बनग्याउन प्रयाश गरेता पनि अन्त्यमा सत्य जे हो त्यो त उजागर हुन्छ नै, हेर्न भने बाकी छ/ देश र आफ्ना भाबी सन्ततिहरुको वास्तविक भलो चाहने नेपालीहरुले भने गम्भीर भएर सोच विचार गरि आफ्नो व्यक्तिगत वा दलीय स्वार्थ भन्दा माथि उठी देश र आफ्ना भाबी सन्ततिको भबिस्यको लागि उचित निर्णय लिने समय भने आएको देखिन्छ/ नेपाल र नेपालीको जय होस्!
धमला लाई मन नपराउनेहरु यता हजिर गरुम त 🤘 रबि को कति नाम लिएको धमलाले
Ricee
धमला लाई पत्रकार मान्नेले आफ्नो स्वस्ध्य जचाऊन अनुरोध गर्दछु । धन्यवाद 🙏🙏🙏🙏
Tapaile k manera coment garnu vaako ta yo prgrm herera😂😂😂
😂😂😂
हिमेस जि ले ऋषिलाई दरै दिनु भयो है
रबिको नाम नलिई त धमलाले बुढि पाल्नै सक्दैन किनकि यसको कार्यक्रम नै चल्दैन
Mero kera van😂😁
काङ्ग्रेस एमाले का नेता होस या कर्याकर्ता मौका पर्यो भने छोडिन्दैना होला साला मजा आयगा
😂😂😂😂😂
त चिक्ने झोले लाई चाहिँ केको चिन्ता त कोहो रबि भनेको त्यही सहकारी ठग रबि
सबै किन कमेन्ट गर्नु हुन्छ यो जोकर को कार्यक्रम बहिष्कार गरौ💯💯
Yo Muji le bahiskar garera ke hunchha hola taile kina herera comment garya ?
Wooooou Himesh vai, 😊 kati heavy suitable punch dinuvayo Dhamala lai, tara kati buje unle khai, all 3 doing superb 👏👏👏
रबि लामिछाने को पार्टी खोलेपछि धमला ले रबि को नाम नलिएको कुनै दिन छ?
मजा आयो यार ❤❤
waao @himesh panta love you😘😘
Rabi ko nam ligena vani dhamala ko kaha khako pach6 jai 🔔🔔🔔🔔
17:5 best ❤😂
प्राईम बाट अाउने सबै क्रायक्रम ठाउँ का ठाउँ बनाउने समय अायाे । याे झाेले क्रायक्रम मात्र गर्छ । याे टिभि यास्ताे हाे जहाँ समाचार मा नाच्छन् गितमा सुत्छन्
Dami cameo risi ji with himes
यति राम्री मान्छे बुढी भए र पनि हुन्छ घरवार जमाउनु होस् सधै जवानी भइ रहन सकिदैन
Ramri?😂alien jasto lagxa malai ta
Well captured Himesh
rabi sir jindabat❤❤
प्रेम गर्ने भनेको ओच्छ्यान मा लगेर गर्ने हो
प्रेम हुने भनेको एक अर्का को भावना बुझेर हुने हो।।
yesto pani patrakar hunxa hamro desh ma
तीन जना कलाकारले भन्दा ऋषि धमलाले हसायो कसम यार
मेरो धेरै मन पर्ने कलाकार म्याकुरी हो,तर आज हिमेसले हसाएर मार्नु भो,,,,❤❤❤
नम्रता राम्रो बोल्दिरैछिन् । स्वाभाविक छ बोली ! म्याकुरीको झुर लाग्यो ।
कृपाया!
मेरो ब्याकरणलाइ भन्दा घटनाक्रम र तथ्यपरक बिचारलाई ध्यान दिनु लोला/
म कुनै राजनीतिक दलप्रति संलग्न वा सम्बन्धित नभई नेपाल भन्दा टाढा बसेता पनि नेपालको राजनीतिक घटनाक्रमलाइ नजिक बाट नियालिरहने र नेपाल र नेपालीको प्रगति चाहने व्यक्ति भएकोले घटनक्रमलाई नजिक बाट नियाल्दा रबि लामिछानेले जहाँ हातहाल्यो त्यहाँ परिवर्तनको बिजारोपण हुनुले रबि लामिछाने परिवर्तनको सुत्रपात वा सम्बाहक भएको तथ्य भने नकार्न मिल्ने अवस्था छैन/ तर प्राय जसो सबै पुराना सक्तिहरु यसलाई मान्न तयार भने देखिदैनन/ बरु राज्यको सक्तिमा बस्ने हरुले सम्पूर्ण सक्ति प्रयोग गरि यसलाई दबाउन तल्लिन भएको घटनाक्रमले पुस्टि गर्दछ/
जस्तै, रबि लामिछाने पत्रकारितामा आइसकेपछि "मैले किसुनजी संग, गडेसमान संग, गिरिजा प्रसादसंग अन्तरबार्ता लिएको छु, तेसैले म ठुलो पत्रकार हो" भनेर आफैले आफैलाई ठुलो मान्ने पत्रकारहरु आज "जनता जान्न चाहनछन्" भन्दै आफ्नो बाटो र पत्रकारिताको प्रतिष्ठाको दृस्टीकोण परिवर्तन गर्नु, र अन्य भ्रस्टाचारमा डुबेका भनिएका राजीनिक दलहरुसंग साठ गाठमा रमाउन बानि परेका पुराना मिडियाकर्मीहरु आस्संतुस्ट र आक्रोसित देखिनु, पत्रकारिता को नाममा झुठको र भ्रम छर्ने मेडिया ग्रुप हरुको विश्वसनीयतामा गिरवाट आउनु / आफ्ना दलका प्रमाणित भ्रस्टहरुलाई जोगाउदै रबि लामिछाने जस्ता हरुलाई जेलमा हाली आफ्नो राजनीतिक भबिष्य जोगाउन सम्पूर्ण राज्यसक्ति केन्द्रित हुनु, ढुंगामुडा गरेर, अन्याय, अत्याचार र भ्रस्टाचारनै राजनीतिहो भनेर त्यसैमा तल्लिन भइ जनता लुटेर राज्यदोहन गर्ने भनेर चिनिएका र दलको झोला बोकेर जेसुकै गर्न उद्दत हुने भनिएकाहरु सब मिलेर झुठा मुद्दा लगाउनु र अर्को थर्फ़ ठिक त्यसको उल्टो देशैभरका जनताहरु आन्दोलित हुनु भनेको न्याय र अन्याय बिचको लडाई सुरु भएको संकेत हो! त्येसैले, कसैले माने पनि नमाने पनि रबि लामिछाने भनेको योलडाईको सम्बाहक भएको प्रमाण दर्शाउछ / जसले जतिसुकै दबाउन र बनग्याउन प्रयाश गरेता पनि अन्त्यमा सत्य जे हो त्यो त उजागर हुन्छ नै, हेर्न भने बाकी छ/ देश र आफ्ना भाबी सन्ततिहरुको वास्तविक भलो चाहने नेपालीहरुले भने गम्भीर भएर सोच विचार गरि आफ्नो व्यक्तिगत वा दलीय स्वार्थ भन्दा माथि उठी देश र आफ्ना भाबी सन्ततिको भबिस्यको लागि उचित निर्णय लिने समय भने आएको देखिन्छ/
नेपाल र नेपालीको जय होस्!
धमला लाई पत्रकार नमान्ने हरु आउनुस😂😊
Ekdum Bindaas ani frank maanchhe namrata sapkota god bless her
ऋषि धमलाले विवाह नगरेको भए आफ्नो शोमा आउने सबै केटीहरुलाई प्रपोज राख्थ्यो।
Namrata❤❤❤❤🎉🎉🎉
रिशी धमलाले म्याकुरी लाई सोधेको प्रश्न को कुरा जार को प्रश्न हो नि कुनै दिन म्याकुरी ले शर्मिला वाइबा बुबु देखाइ देउन भनेको कुरा सम्झेछ धमाला ले😀😀😀😀
मलाई त कार्यक्रम सुनेर हाँसी मात्र आउँछ
Namrata is best act
यति ट्यालेन्ट कलाकार हुँदा नी नेपाली भाषी भए नी इन्डियन मालिक किन होला सापकोटा ब्युटी madam
आज थाहा भयो नम्रता प्रेम को पारखी रहिछन् भनेर 😅😅
धमला सरको डेडिकेसन चाहिँ मान्नै पर्छ।😂
😊😊
इज्जतको साथ जोकर भन्न चाहे बरिष्ठ पत्रकार जि लाइ😂😂
येस्लाई सबैले बहिस्कार गरौ
I like namrata
यो धमला भन्ने खालि रिश उठ्ने कोइसन सोध्छ हौ🙆♂🙆♂🙆♂
हिमेश ले काजुलाइ बिल्ल्ला हानेको😂😂😂
रबि को नाम बेचेर गुजारा चलाउँदै काजु बा
Kaju bro great
Himesh ji ko har kura ma sudar hudai gako xa
Hait
हास्नु को लागि भयनि हेर्छु धमला जिको सो 😅😅😅😅
Political matra hoina patrukar pani hasauna maja aune specially dhamala sir 😂
Himesh rw Namrata ko love parya jasto lagyo
I like himesh
Namrata kati ramri hou
सिसि धमला आफैं रोष्ट बन्यो
नम्रता नागिन भन्नु पर्ला..
के खालको प्रश्न सोधेको होला नि
जोकर को कार्यक्रम मा अन्तर्वार्ता दिन अरु आउन छोडेछन्।😂😂😂
प्रेम आगो हो ताप्न जाने न्यानो नजाने खरानी
धमला मुजि लाइ पत्रकार मान्ने नेपालि लाई देश सिङापुर जस्तो चाइया छ 😂
Kaju sick man
😂😂😅
रानितिमा मा प्रेम राम्राे हाे तर प्रेममा राजनिती पस्याे भने खराव हुन्छ भन्ने कुरामा म के कुरा राखे भने प्रेममा कुराजनिति पस्याे भने खराव हुन्छ ।
शब्दै पिछ्छे हान्नु जस्तो शोध्छ हौ यो हमलाले
Aabana chabako kura
काहा के सोध्ने भन्ने पनि थाहा छैन काजुलाइ एस्तोको सो मा पनि के आउनु हो
याे जाेक्कर काे टिभि जान किन मरिहत्ते गर्छन के कलाकार याे बार भाइ मिडियामा
Himesh najanu parne nake ko karyakram ma 😮😮
Rice dhamala aruma hamala garnema mahir xx😮😮😮😮😮
Kaju dhamala le realmai kp lai bolayar asaigari prasna garnu paryo
कस्तो पुङो भाको है यो धमला त्येस्तो पुङो बनाउदा नि बोल्या बोलेइ गर्छ
Ho ki Kya ho:)🥷🏻
Yi 4 janama sabai vanda kada comedian ta dhamala nai hola 😬 boli sundai has uthne 😂
🔔
🔔❤️
🔔🔔❤️
🔔🔔🔔❤️
🔔🔔🔔🔔❤️
🔔🔔🔔🔔🔔❤️
🔔🔔🔔🔔🔔🔔❤️
🔔🔔🔔🌙🔔🔔🔔❤️
🔔🔔🌙🌙🌙🔔🔔🔔❤️
🔔🔔🔔🌙🔔🔔🔔🔔🔔❤️
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔❤️
🔔
🔔💙
🔔🔔💙
🔔🔔🔔💙
🔔🔔🔔🔔💙
🔔🔔🔔🔔🔔💙
🔔🔔🔔🔔🔔🔔💙
🔔🔔🔔🔔🔔🔔🔔💙
🔔🔔🔔🔔🔔🔔🔔🔔💙
🔔🔔🔔🔔🌧️🔔🔔🔔🔔💙
🔔🔔🔔🌧️🌧️🌧️🔔🔔🔔🔔💙
🔔🔔🔔🔔🌧️🔔🔔🔔🔔🔔💙
🛎️
🛎️
🛎️
🛎️
🛎️
🛎️🛎️
🛎️🛎️🛎️
Rip salA dhamala
ए काजु दाजु आफू मात्रै धेरै बोल्ने भए गेस्ट किन बोलानु यार
Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃🤣😂🤪😜🤣😂🐃🐃🐃🐃
जोकर
होइन यो पातकी पत्रकार नभएर अवसरबादी हो ।
नेपालको सवै भन्दा बरिस्ठ पत्रकार रे प्रस्न सोधेको पनि किन यस्तो होला अचम्म। येस्तो नि हुन्छ।
जोकर सो
Gauri diko Upasthiti ra mitho haso
Namrata mah khali xu hai
Bharatmanile dami garxa comedy ma aaunu paro bharatmani
8:19 what was that shit😬😬🤫
Dislike button hannay moh naii hoo 😅
यो बोका अनि जोकर हो ऋषि
Muji comedy गरेपछि अरु छोड्छन् तैले बिहे गरेर त वाइबा छोडिनै
kaju😂😂
ia paxi degree padeko patrakar
2048 ma slc 2051 ma 11 fail kaju sir
Damalale khayo dailok ...kp ko jhole rcy
Dhumal raa makuri both waibaa ko cikaraa ho
जोकर काका 😅
Pagal Dhamala😂
Kunai mahan netale vane jasto circus ma joker vayena vane khallo hunxa vane jasto kasto byaktitwo sanga kasto Kura garnu garnu parxa kei thaha xaina rishi ji k saro hasako yer 😂😂😂😂j vaye pani maja ayo tara sudharnus hai ajhai kaslai kasto prasna garnu parne siknus 😂😂😂😂
अब धमलाको काम छैन
बरु जगीबने हुन्छ
Yo kasto khale prasanna ho yar rishi ko
haina hau .... yo tinjana katabat phase yaha
Dhamala jatiko Kam nalagne patrakar patrakar ko nam ma kalank yesto namuna jatho plz kasaile naherdinus yesaigari bahiskar garau
Yo programme pani comdey club bhanda kam chaina ..samachar kam ..comedy besi huncha
जाेकर मिडिया
Mula joker ko Question…?
Sabhai milera prime time channels Lai unsubscribe garau danyabad
sarkas ko jokkar abo seson aaudaixa sarkas chalauda hunxa yo kangress ko manxe
😂😂😂
comedy दरबार 😀😀😀
हिमेच काइते को काम छैनन् दही चिउरे मान्छे हो हिमेच पन्त र शन्तोश पन्त मिलेर कमेडि च्यामपिङ जितेको मान्छे हो हिमेच पन्त भन्ने जन्तु
Yo comedy show ho hoi