चर्चित ज्योतिषको यस्तो दाबी बालेन युगको नेपालको परिकल्पना संकल्पको योग?४३बर्षको उमेरमा के छ

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • GUEST: Dr.Rudranatha Adhikari
    HOST: Upendra Devakota
    CAMERA/EDIT: Uttam Subedi\Aayush Prasai
    Contact Us: 015912513
    Facebook : / dkuramedia
    Twitter- / dkura_com
    नेपालको सिमानाभित्र बसोबास गर्ने र संसारभर आफूलाई नेपाली भनेर चिनाउने नेपाली मन र नेपालीपनको सुवासको सुरक्षा गर्नुलाई हामी आफ्नो महत्वपूर्ण कर्तव्य ठान्छौं । देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी न्युज फटाफट नेपालले लिएको छ ।
    हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, समसामायिक राजनैतिक मनोरञ्जन, साहित्य, कला, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।
    Thank You.
    Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated:

Комментарии • 284

  • @anilashrestha6820
    @anilashrestha6820 2 месяца назад +5

    सर हजुर लें बोल्नु भएको कुरा पुरा होस् बालेन सर प्रधानमन्त्री हुनु भयको चाँडै होश हुन्छु पनि मेरो मनले चिताएकी छु जय देश जय नरेश

  • @rajkumarwaiba703
    @rajkumarwaiba703 2 месяца назад +6

    गुरु जि हजुरकाे भविष्यमानी सत्य होस् अनि 🙏🙏🙏 हजुरकाे भविष्य मानी ले चाडै हाम्रो बालेन् शाह प्रधानमन्त्री भएको हेर्न पाउ ❤️🙏

  • @laxmikhanal8962
    @laxmikhanal8962 3 месяца назад +9

    हजुर सर हजुरले भने जस्तो हाेस ,हामीलाई न्यायकाे अनुभुति हाेस अहिले फटाहाहरूकाे हाबी हुदा दुःख लाग्छ

  • @हाम्रोदेशहाम्रोनेपालजयनेपाल

    एक दम्म राम्रो बिज्ञान गर्नु भो मेयर बालेन सर जि को आबो हामी जनता को चाहना नै बालेन प्रधानमन्त्री बनोस् ए भगवान जय बालेन 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @sunitakhanal4666
    @sunitakhanal4666 4 месяца назад +43

    गुरु हजुरको बोलीमा दुध भात जाबस छिट्टै राजा र बाले देश को उच्च पदमा पदासिन भएर जनताको आसाको किरण बन्नु हुनेभ भनेर।

  • @sasikalarokaxytari1700
    @sasikalarokaxytari1700 2 месяца назад

    जय बालेन सर 🙏🙏🙏🙏🙏👏👏👏👏👏👏

  • @janardandhungana9806
    @janardandhungana9806 3 месяца назад +2

    लौगुरु ! नेपाल बचाउने पुरुषत्व बालेनमा जागोस।हाम्रा धर्मका अम्सहह्रुपनि उनैमा जोडियोस।
    कीर्तिपूर,नेपाल ।

  • @shivaphuyaldolakhali7399
    @shivaphuyaldolakhali7399 4 месяца назад +6

    अधिकांस जनमानसमा बालेनको नैँ अन्तिम आश छ, जनहितमा समर्पित कल्याणकारी र मानवअधिकार युत्त शासनकर्ता अत्ति आवश्यक छ।
    हामि साथ माँ छौँ।।🙏

  • @ChhantyalJale
    @ChhantyalJale 3 месяца назад +2

    धेरै राम्रो गुरु बालेन नेपाली जन्ता को लागि आउनु पर्छ नेपाल धेरै पछि परो ?

  • @lachhimigurung1416
    @lachhimigurung1416 3 месяца назад +2

    Namaste guru sarai khushi ko kura sunaunu vayo guru hajurko bolima sarsatimatale basati bas garos🙏❤🙏❤🙏🌷🌷🌷🥰🥰🥰 uk

  • @rajangautam2061
    @rajangautam2061 4 месяца назад +16

    यो कुरा सार्थक होस

  • @ramgopalmaharjan1918
    @ramgopalmaharjan1918 3 месяца назад +1

    जन जनमा बालेन, मन मनमा बालेन, अब बन्ने जनप्रतिनिधीहरू सबै बालेन बन्न सकाेस । जय देश जय बालेन ।

  • @k.padhikari9917
    @k.padhikari9917 4 месяца назад +33

    गुरु हजुुरको बाणि पुर्ण होस देश सारै पिडित भएको छ

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 4 месяца назад +22

    जय बालेन शह ❤❤❤

  • @shibaupreti8832
    @shibaupreti8832 3 месяца назад +1

    जय होस।

  • @prabinrana2423
    @prabinrana2423 4 месяца назад +39

    🎉गुरुजी हजुरले बाेल्नुभएकाे पुगाेस्🎉
    !! जय् पशुपतिनाथ !!

  • @dewanamrita
    @dewanamrita 4 месяца назад +14

    बालेन शाहको सधैँ राम्रो राम्रो मात्रै दिमाग आवोस बुद्धि बडोस्। आशाको बाटो देश र जनतालाई बालिन शाह नै हुनुहुन्छ।❤

  • @bisheshpokhrel8622
    @bisheshpokhrel8622 3 месяца назад +5

    अब त हामी जोतिशको भरमै छौ ,जनताले त केइ गर्नै सकेनन अबको १० बर्श पछि पो बालेन प्रधानमन्त्री बन्ने भएछन भने पछि यी बुढाहरु अझै बाच्छन अझै राज गर्छन उफ्फ,हामी अझै दुखमा रुमलिन्छौ बिदेश तिर लाग्छौ हरे शिव सुखले परिवार सङ बस्न नपाउदै हामी जनता नै मर्ने भयौ 😢

  • @narhanglimbu
    @narhanglimbu 4 месяца назад +9

    धन्यवाद छ गुरु 🙏

  • @ramgopalsilwal
    @ramgopalsilwal 4 месяца назад +9

    नमन,गुरु।

  • @shivakhadka2032
    @shivakhadka2032 2 месяца назад +2

    सत्तेबोल्दै ज्वतिस महागुरु बालेनशाहले नै राजा राखेर यौदेशहाक्नेछन र नेपाल भन्ने शकातिशालि देश बनाॅउनेछ

  • @keshavchhetri7823
    @keshavchhetri7823 4 месяца назад +4

    Guruji lai mero namashkar hajur points haru 100/right

  • @gehakumargehakumar8312
    @gehakumargehakumar8312 Месяц назад

    सहि भबिस्य बाणि ।ज्योतिसशास्त्रमा बिस्स्वास बोकेको हुन्छ ।

  • @BiraendraKoirala
    @BiraendraKoirala 3 месяца назад +1

    गुरु यहाँको बभिसेबाणि सत्य होस् गुरु

  • @kamalaghimire3398
    @kamalaghimire3398 4 месяца назад +5

    हजुर नमस्कार खुसिकाे कुरा। सुनाउनु भाे धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @dhurbakc5149
    @dhurbakc5149 3 месяца назад +1

    Sahi bhannu bhayo

  • @latalumsali1450
    @latalumsali1450 3 месяца назад +1

    हजुरको भविष्य वाणी सिध्द होस्।🙏🙏🙏🙏🙏

  • @BishnuhariRimal-k6t
    @BishnuhariRimal-k6t 3 месяца назад

    ❤❤❤❤❤great

  • @dibakarpant3390
    @dibakarpant3390 4 месяца назад +20

    जय होस् ! जय हिन्दू-अधीराज्य ! जय पशुपतिनाथ !

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 месяца назад

    Dhanybad Guru Ji,
    Jay Balen

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz 4 месяца назад +6

    राईट

  • @ganeshac2141
    @ganeshac2141 3 месяца назад +3

    बालेनको पार्टीमा कुलमान, महाबिर ,राजेश हमाल , सन्दूक रुइत,हर्क ,गोपि ,भिम रावल जस्ता पात्रहरू आउनु पर्छ

  • @gopalrasaili5998
    @gopalrasaili5998 3 месяца назад

    गुरू जी लाई नमन 🙇 हामरो देश को मुहार फेरियोस आसा बादी छु ❤

  • @DeepakJungShingh
    @DeepakJungShingh 3 месяца назад +2

    जस्काे जे छ तेहि वकालत गर्नु उचित हाे जोतिष तन्त हाे सबैलाई क्रमकाे फल छ

  • @tilakthapa3835
    @tilakthapa3835 4 месяца назад +1

    very good तपाइको वचन श्रीपशुपतिनाथले पूरा गरून्!!

  • @Ram-pg1fw
    @Ram-pg1fw 3 месяца назад +1

    नेपालमा काङ्ग्रेस एमाले र माअाेवादि लाई सिद्वाउने हाे भने देश बन्छ।
    अब देखि १ छाक मासुभातमा भाेट नहालौ, पहिला जनता सुद्रिउ

  • @RamPrasadPokhrel-c4w
    @RamPrasadPokhrel-c4w 3 месяца назад +1

    हजुर काे बाेलि पुगाेश,गुरु।

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 4 месяца назад +7

    We need king

  • @keshavbhandari9582
    @keshavbhandari9582 4 месяца назад +1

    जय हो
    चाडै नै बालेन शाह ले देश लिड गरेको देख्न पाइयोस जय बालेन 💐

  • @BindaLimbu-vb4nu
    @BindaLimbu-vb4nu 3 месяца назад

    देश धर्म निरपेक्ष नै हुनुपर्छ राजसस्था कुनै हालतमा मान्य हुन्दैन ।

  • @RamPrasadPokhrel-c4w
    @RamPrasadPokhrel-c4w 4 месяца назад +84

    हजुरकाे बाेलि पुगाेश।

    • @shivshankarraut-il1jy
      @shivshankarraut-il1jy 4 месяца назад +3

      1:49 1:49

    • @Meaw585
      @Meaw585 4 месяца назад +3

      ​@@shivshankarraut-il1jy😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😂 14:30 14:31

    • @ShworupGurung
      @ShworupGurung 3 месяца назад

      By ko

  • @DilipGhale-yd1vv
    @DilipGhale-yd1vv 4 месяца назад +9

    रास्वपाको मिसनः ०८१ मा लूलो, ०८४ मा धूलो ! बालेन र हर्क साम्पाङले पाटी खोले रास्पा सिधिनछ र यो दुई हिरोहरु राजनीतिमा आउनु अरुर छ।

    • @bisheshpokhrel8622
      @bisheshpokhrel8622 3 месяца назад +2

      रबिको कार्यलाइ पनि नजर अन्दाज नगरौ साथी हो,,उनी पनि गिनिज बुकमा नाम लेखाएका चर्चित ब्यक्ती हुन रबि लामिछाने,,ग्रह ले खेदो गरेकोले अहिले उनी सबैको आखाको कसिङर बनेका छन तर देशलाइ माया गर्ने रास्ट्रबादी नेता हुन रबि ,,

  • @sharadakumarregmi9816
    @sharadakumarregmi9816 4 месяца назад +2

    कर्ण पृय आवाज,धन्यबाद डा साहव

  • @rameshbhattarai9926
    @rameshbhattarai9926 3 месяца назад

    गुरु तपाईंको भबिस्यबाणी पुगोस बालेनले नया पाटी खोलेमा म नि खुशी साथ बालेनलाई साथ दिन तयार जय बालेन।

  • @mallok3425
    @mallok3425 3 месяца назад +4

    केपि ओलि कहिले मर्छ?

  • @tirajbasnet1344
    @tirajbasnet1344 3 месяца назад

    तपाईंका भनाइमा भगवानले बास होस❤❤❤❤❤

  • @gangarai3501
    @gangarai3501 4 месяца назад +3

    जय बालेन, जय देश ❤❤❤❤

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 4 месяца назад +2

    जय होस् गुरु देव

  • @indratamang8186
    @indratamang8186 4 месяца назад +8

    ❤❤❤❤❤❤❤

  • @Iwillbeback100
    @Iwillbeback100 4 месяца назад +5

    Jaya guru ji jaya balen

  • @santoshkhadka4214
    @santoshkhadka4214 3 месяца назад

    हजुर को भोलि मा सरस्वती को बास होस र भष्ट्रचारी देश दोर्हि नेता हरु लाइ लखेटेको हेर्न पाउ

  • @PadamBist-g8o
    @PadamBist-g8o 3 месяца назад +1

    धन्यवाद छ गुरु लाइ❤❤

  • @bindapaudel6806
    @bindapaudel6806 4 месяца назад +2

    जयहोस बोली वरदान हवस

  • @ManbadhurBasnet-d4b
    @ManbadhurBasnet-d4b 3 месяца назад +1

    Very good guru hjr Le RAMRO KURA garnu vyo hjr Lai thank 6

  • @baikunthakarki3932
    @baikunthakarki3932 4 месяца назад +1

    हजुरकाे र मेराे विशलेसन मिलाे।

  • @mktsdmuna6789
    @mktsdmuna6789 3 месяца назад +1

    बोलेको पुगोस् गुरु राधे राधे

  • @sabinadhikari12345
    @sabinadhikari12345 4 месяца назад +2

    जय होस

  • @prakrambogati476
    @prakrambogati476 3 месяца назад +1

    गुरु हजुरको भविश्य आकलन पूराहोस |

  • @akhileshshrestha1482
    @akhileshshrestha1482 4 месяца назад +8

    ♥️♥️♥️♥️♥️♥️♥️

  • @sabinakc916
    @sabinakc916 4 месяца назад +1

    जय होस 🙏🙏

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 4 месяца назад +1

    हजुर को बोली पुगोस् भगवान सङ कामना❤

  • @Sangitakarki043
    @Sangitakarki043 4 месяца назад +1

    जय बालेन जय चन्द्र सुय🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binrai1826
    @binrai1826 3 месяца назад

    ज्योतिषको नाममा यीनले आफ्ना फेभरको कुरा गर्दा रहेछ।।

  • @Anjubashyal-h4u
    @Anjubashyal-h4u 3 месяца назад

    हजुर को जय होस्

  • @narayangurung6197
    @narayangurung6197 4 месяца назад +4

    Guru jay hoss

  • @purnabahadurrai3180
    @purnabahadurrai3180 3 месяца назад +1

    गुरु MCC ले नेपाल लाई कत्तिको फाइदा दिन्छ कि अफ्गानिस्ठान बनाउछ?

  • @kashigurung4742
    @kashigurung4742 3 месяца назад

    waiting for those days ❤❤❤❤

  • @bidurphuyal4456
    @bidurphuyal4456 3 месяца назад

    बालेन , दुर्गा प्रसाई , नवीन रा प्र पा एक ठाउँमा आउनु पर्छ । एति भएपछि गुरूले भनेको मिल्छ । देश र जनताको हित हुन्छ ।

  • @tekbahadurpun4745
    @tekbahadurpun4745 4 месяца назад +5

    Radhe radhe guru uk

  • @thamonrana
    @thamonrana 3 месяца назад +1

    Balen lai shiv sarma le aaphai jyotish hun shahi kura garanu bhayo.

  • @himaljungkhadka6739
    @himaljungkhadka6739 4 месяца назад +3

    वैदिक सनातन राष्ट्र नेपालको जय

  • @kirankunwar6372
    @kirankunwar6372 3 месяца назад +1

    ज्योतिष ले हेरेर देश चल्ने भा भे, न राजनीति शास्त्र को काम हुन्थ्यो , न जनताले भोटिंग गर्न मतदान केन्द्र सम्म जान पर्थ्यो । जान्ने भए ज्योतिष ले आफ्नो भाग्य आफै हेर्ने थिए ।

  • @premkc512
    @premkc512 3 месяца назад +4

    ज्योतिष सर हजुरले भनेका सबै कुरा पुराहोस् जय पशुपतिनाथ

  • @bholasah6009
    @bholasah6009 3 месяца назад

    Jai hos guru g jai nalen

  • @TaraThakur-j1e
    @TaraThakur-j1e 3 месяца назад +1

    Nice balen ❤❤❤❤

  • @shubharajdhakal5654
    @shubharajdhakal5654 4 месяца назад +5

    Rìght sir

  • @sandeeplohani4256
    @sandeeplohani4256 2 месяца назад

    Congratulations balen G

  • @manmayarai7069
    @manmayarai7069 4 месяца назад

    सहि हो गुरु जि को यो कुरा सहि

  • @yubakc3529
    @yubakc3529 4 месяца назад +2

    Jay Balen Shah🌹🏠💐

  • @SanjayJoshi-p1z
    @SanjayJoshi-p1z 4 месяца назад +1

    Thank,s. Sir

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m 4 месяца назад

    जय बालेन दाई नेपाल प्रधानमन्त्री बालेन दाई 🎉🎉😊

  • @shantasangraulauprety5963
    @shantasangraulauprety5963 3 месяца назад +1

    राम राम यि अलपत्रकार को रैछन नि यो मान्छे लाई अरु सबै भन्दा पृथक। हैट यो मान्छे ले कति लाख ख्वायो। छिछिछि। अनुहार देख्दा पनि पाप लाग्ला।

  • @piyushmanlakheshrestha629
    @piyushmanlakheshrestha629 4 месяца назад +2

    Khrukka Raja Gyanendra au bhan ta!

  • @jagdishyadav5882
    @jagdishyadav5882 4 месяца назад +1

    हजुर को बोलि पुरा होस् 🙏🙏🙏🙏

  • @OmGurung-ry2lx
    @OmGurung-ry2lx 3 месяца назад

    Dami🎉

  • @brindabhattarai6273
    @brindabhattarai6273 4 месяца назад

    ज़ीब्रो मा सरस्वती को बास होस

  • @shivasharma2609
    @shivasharma2609 4 месяца назад +2

    बालेन आफैं पनि राम्रो ज्योतिष हुन् ।

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 3 месяца назад

    Dr,Saab! Balen prati hajurko Jyotisshastra Anbeshan khoj yetharta hos aba Desh hakna layak Nayak NO:ONE Balen ra Dui Bhai left & right pankha(WINGs) Harka -Gopal(Gopi) ya Gopal(Gopi)-Harkaharunai abako bikalpa🙏🙏🙏

  • @puspaacharya6879
    @puspaacharya6879 4 месяца назад

    Hajur ko kura 100% pugos

  • @umarajeswarithapa1156
    @umarajeswarithapa1156 3 месяца назад

    Hope what you said about Balen Shah comes TRUE🙏

  • @madhusudanpangeni5714
    @madhusudanpangeni5714 4 месяца назад

    यो कुरा सत्तेमा परीणत होस्

  • @MingmarSherpa-69
    @MingmarSherpa-69 3 месяца назад

    Jay balen purano fohor haru clean gardai janu good luck ❤❤❤❤

  • @bharathbhattarai4300
    @bharathbhattarai4300 3 месяца назад

    Time is greater ❤

  • @shivabhajanmandal3501
    @shivabhajanmandal3501 4 месяца назад +1

    राधे राधे गुरूजी।

  • @mayagiri1880
    @mayagiri1880 3 месяца назад

    Radhe Radhe guru haru ko Jai hos 🙏🙏❤️❤️🌹🌹 !!

  • @alanshah6136
    @alanshah6136 4 месяца назад

    जय होस गुरु जि

  • @chiranjibiacharya9383
    @chiranjibiacharya9383 3 месяца назад +1

    मेहर हर्क साम्पाङकाे ।स्थिति के छ।उनकाे पनि वताई दिनुहाेस।

  • @LilaKhadka-t1f
    @LilaKhadka-t1f 3 месяца назад

    Good new.....

  • @subhadrashah8111
    @subhadrashah8111 4 месяца назад

    Guru ko yo boli chittai pura hos🙏🏼🙏🏼🙏🏼

  • @kashisapkota6869
    @kashisapkota6869 4 месяца назад

    गुरुजिको कुरा सत्य साबित होश । हद भैसक्यो अबत ।