वरूणको जादु Barun Valley Makalu Trek || वरूण उपत्यकाले लुकाएका रहष्यहरू नदेखेको दृष्य Makalu Part-4
HTML-код
- Опубликовано: 24 май 2023
- Makalu Barun National Park Trekking Sankuwasabha Nepal.
Barun Valley
Please watch previous episodes of Makalu Barun
Next (part-4 Shivadhara)
• शिवधारा-ठाडो चट्टानमाथ...
Makalu Part-1
• मकालु यात्रा, हिमालको ...
Makalu Part-2
• सातो लैजाने उकालो || ए...
Maklau Part 3
• हिउँको महासागर छिचोल्द...
कहिले हेर्नू पाउँने भन्दै शिवधारा को इन्तजार मा बाटो भने अत्ती अफ्ठ्यारो छ झन माथी ग्यो झन अफ्ठ्यारो 🙏
मेरो जिल्ला धेरै पयरो संखुवासभा
@@AYBhupalpakrin हो नि हजुर जहाँ भगवान बूद्ध ले जन्म लिनु भएको देश नेपाल सद सद नमन छ हाम्रो बाट् हजुर 🙏
sem me❤❤
Same
यो बिदेशको ठाउँमा बसेर आफ्नो देशको यति राम्रो राम्रो दृश्य हेर्न पाउँदा एकदमै खुशी लाग्छ धेरै धेरै धन्यवाद सचिन सर अनि लक्ष्मी सर यति राम्रो ठाउँहरु भिडियो मार्फत देखाइदिनु भएकोमा धेरै धेरै माया हजुरहरुको हरेक भिडियो कतार देखी हेर्छु एकदमै राम्रो लाग्छ❤ गर्व लाग्छ आफ्नो देशको यति राम्रो ठाउँहरु देख्दा 🇳🇵♥️✊जय नेपाल 🇳🇵🇳🇵
सारै आनन्द दिलाउने यात्रा हजुरहरू संग संगै म पनि यात्रामा सामिल छु , सिक्किम बाट❤❤
धेरै राम्रो दृस्यावलोकन गर्न पाइयो धन्यवाद नेउपाने भाइ❤ ।
हजुरहरुले देखाई दिनु भयो हामि त सपनामा पनी पुगीन्न मार्मिक दृश्यहरुलाई धेरै धेरै बधाई छ है सरहरूलाई
अहिलेसम्मकै उत्कृष्ट र रोचक यात्रा।नमन छ पुर्बी ब्लुज टिमलाई ❤😊
यस्तो प्राकृतिले दिएको सुन्दर दृश्य हाम्रो सरकारले यातायातको सुबिधा हुने सडक बाटोको निर्माण गर्नु पर्छ ।
यो शृंखला को यो भाग चाहिँ अलिक सहज रह्यो। एम्बुस जस्तो पहिरो पनि निकै जोखिमपूर्ण हुन्छ सजिलै पार गरेकोमा खुसी लाग्यो। अब शिवधारा र शिव पार्वती गुफाको दृष्यावलोकनका लागि निकै उत्सुक र आतुर रहँदै रहें।
धन्य हो तपाईहरु जिन्दगीमा😂
शप्तकोशिको शाखा नदि वरुनको दृश्य आज मैले पहिलो चोटि हेर्न पाए।। धेरै सुन्दर लाग्यो।।
आफै पुगेको जस्तै महसुस हुदैछ। धन्यवाद सचिन सर।
कती धेरै जानकारी मुलक सन्देशमुलक मैलिक अनि सर हरुको सरलपन अनि सुन्दर प्रकृति बिचको सामिप्यता लाई नजिकै बाट देख्न पाउँदा साच्चै खुसी हुन्छु म😘
finally बिहिवारको पर्खाइ सकियो❤😊
सर दार्चुलाकाे अपि बेस क्याम्प जानू पर्याे हजुर❤❤❤❤❤❤🙏🙏🙏दार्चुलामा पनि धेरै घुम्नै पर्ने ठाउँहरू छन❤❤❤
हिर्दय देखि नै धन्यवाद सचिन दाईको टोलिलाई पुरै नेपाल हेर्न पाइन्छ
यात्रा सुखत र रमाइलो होस् जय चन्द्र सूर्य 🇳🇵🇳🇵
म यो ठाउँमा उमेरले गर्दा पुग्नु नसकेपनि यो तपाईहरूको अति प्रख्यात सन्जाल ले मेरो ह्रदय भित्रको अाँखामा पुर्याई दिनु भएको छ धन्या होस तपाई हरू सधै यसरी अगाडि बढनु होला शुभकामना !!
What a beautiful places of Nepal 🇳🇵🇳🇵🇳🇵 i never stop seeing this type of place in this channel.... We can see only in Nepal like..beauty of nature, real Switzerland and heaven of the Earth... Nepal is best of beauty of nature 🇳🇵
सुन्दर रमणिय हाम्रो नेपाल
मेरो देश नेपाल 🇳🇵स्वर्ग को एक टुक्रा ❤️❤️🇳🇵🇳🇵
धेरै राम्रो छ हाम्रो देश नेपाल 🙏🙏
Wowww पर्खिदा पर्खिदा बल्ल आज हेर्न पाइयो
साच्चिकै सुन्दर छ हाम्रो नेपाल। आँखा रसायो यो दृष्य ले। यो खाडी को गर्मी र बालुवा मा जीवन यापन😅।। thanks your team...waiting for next makalu part
प्रकृतिको अनुपम सौन्दर्यमा रमाउंदा रमाउंदै झनै उत्सुकताको साथ आजको श्रींखला पनि सकियो । #PURVIBLUES🤗
अती रोचक तथा रमणि ईस्थल शिब धारा र मकालु बेस्स क्यामको भिडियो अती नै राम्रो छ सचिन सरलाई र लक्ष्मि सरलाई धेरै धेरै धन्याबाद एति रमणि स्थल देखाई दिनु भएको मा हजुरको होल टिमलाई 🙏🙏🙏 सफल यात्राको शुभकामना 🎉🎉🎉🎉
धेरै सुन्दर प्रश्तुति ,सधैं सकारात्मक द्र8स्ती रहोस् हजुरको 🥰🥰🥰🥰
Hait! Yo episode pani kati xittai sakiyo ??? Jindagima...❤❤❤❤❤
डाइलक खुब मनपरो हौ जिन्दगिमा के छ रमाइलो लाग्यो
Wow good jobs sir. Congratulations kay ramailo kay sunder desh Nepal miss gariko 6u thanks team.
Bidesh baat dekhadaa haamro desh kati sundar xa yo prakriti le aafai deko sachin daai hajur laaii dhery dhery dhanyabaad 🙏🙏
Att Sundar thau raixa malai ni ramrro lagyo
Purvi blues sadhai Herxu hai
Tapai ko team ko kaam great xa nepal ko tourism lai hjr haru le dherai mathi puryaunu vayeko xa tesko lagi purvi blues ko entire team lai tqs
प्राकृतिक सौन्दर्यले भरिएको अचम्मको ठाउँ मेरो नेपाल🥰🥰
बिदेशमा बसेर पनि आफ्नो ठाँउको अति नै सुन्दर मनमाहोक दृश्य हेर्नपाउनु नै ठुलो कुरा हो।सचिन सरलाई धेरै धेरै धन्यवाद
हाल मलेशिया बट हेर्दैछु हजुर को भिडियो धेरै खुशी लगियो घर चै मोरङ ❤❤❤नेपाल
अति सुन्दर ठाँउ
कति गारो जिन्दगीमा तर रमाइलो लाग्छ जिन्दगीमा हजुरहरुलाइ देख्नु पाउदा
हाल रोमानिया देखि हेर्दैछु बिदेशि भूमिमा आएर आफ्नो देशको कुना काप्चा सम्म नियालेर हेर्न पाउँदा सार्है गर्व लाग्छ ।विशेष धन्यबाद छ सचिन सर ( नेपाल चिनारि)लगायत सम्पूर्ण टिमलाई 👏🙏👌
ramailo lagyo
dami xa
Sachin &Laxmi sir 👌
यो पर्खाइको लामो क्षण❤
कस्तो सुन्दर ठाँउ ❤❤
Ohoho.
heriyooo balla aaayexa hae
. Dhanyabad tapaiharulai..
Sapai heriyo ..
Tapaiharuko video ma bajauni dhun..git ko hoki dhun matra ho.. janna man lageko kuro.
सचिन सर लाई आँखाले
निकै गाह्रो पारे जस्तो लाग्छ
भिडियो राम्रो बनेको छ
👍🙏❤️❤️❤️
Jindagima, tapaiharuko yatra sarai ramailo ani lovlagdo cha. Dherai dherai ramro.
Wow nikoi sundar sthan haru sadhai herdai aayko xu Purvi blues
Derai Ramro ThaU rahexan, DanyawaD hajur lai yo video ko lagi.
उत्कृष्ट भिडियो 🙏🙏🙏🙏🙏
अहिलेसम्मकै उत्कृष्ट र रोचक यात्रा।नमन छ पुर्बी ब्लुज टिमलाई ,धेरै धेरै धन्यवाद सचिन जी
आफ्नै जिल्लामा यस्तो रमणीय ठाँउहरु रहेछ भिडियोमा हेर्दा नि सपना जस्तो लाग्छ,
साच्चिकै अतिनै सुन्दर धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य
मनै प्रसन्न भयो जति हेर्यो अति हरौ हेर्औ जस्तो लाग्ने आफैंले गएर हेर्दाहेर्दै हिडे जस्तो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
हामी जस्ता प्रकृति प्रेमी हिँड्न नसक्ने का लागि तपाइँ को भिडियो सारै राम्रो हुन्छ धेरै धेरै धन्यबाद
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक मनमोहक मनै लोभ्याउने मन प्रसन्न हुने
जान चाहनेले जान मन लागेर पनि जान नपाउनेको लागी आफै पुगेको जस्तो अनुभव हुने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्💝💝💝❤️❤️❤️💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा 😍 सुन्दर!!
अत्यन्तै राम्रो भिडियो
आहा हाम्रो देश नेपाल 💪💪
Hamro Maya, support le hjr haru Lai,hamro lagi basi basi desko yati ramro bibina thauko awalokan garne aawasar pradan garne hawsela Milos,hjr haru ko sampurna Yatra safal Banos,hjr haru yatara garne derai icha xa,hjr haru saga yatra Garda kati ramailo hunxa hola anyway love from Kathmandu 🙏🙏
सचिन ❤सर को भिडियो हेरदा पुरै नेपाल घुमेको जसतै अनुभब भएको छ
लक्ष्मी सर को भिडियो खिच्ने तरिका चाहिँ बबाल नै हो।।।जिन्दगीमा ।।। anyway gud luck for शिबधारा and मकालु base camp..awesome trip..
Gazab brother ❤
Saudiko marubhumima basi Nepal ko yati ramro manoram drisya dekhna paauda sarai khusi lagne, dhanyabad Sachin vai
Katipaye thaa navako thaau hru thapairako xu tapai ko vlog herera thank u soo much for ur video our country is beautiful ❣️❤️❤️❤️
Wow wow nice place Sankhuwasabha jilla
Parkhai rahanexa auni videos ko......aankha vari mann vari heriyo sundar parakriti afai puge jaso gari.....
बडो गज्जब ।
साह्रै राम्रो
Barum nadi suneko matra aaja herna paiyo 😊
Dherai Jana man Lage ko thau ho...aja Hajur le Garda purai herna mauka paaye. Dherai dherai dhanyabaad
Aafno jyan Lai nai dau ma rakhera kathin Yatra ka ramailo drishya Ra Nepal ko vitri bhaag ma raheka hamro Nepal ka Garima Lai yesari sajilai hmro screen ma lyaideko ma dheraii dheraii dhanyabaad I appreciate your hard work keep going all team you deserve more love and support ❤
big fan sir sarai man parxa hajur ko vedio
Sari anda a yo daju haru pardas ma base base nepal ko dharsan ghara Pau da sari khuse Lago sabi lai sapurna tim lai thanks 🙏🙏🙏
Barun valley makalu beautiful nice and mysterious place ln Nepal.
Dherai ramaro video Sachin sir lachhimi sir ❤❤❤
Manmohak drisya....❤
Kasam ma nidauna sakya chhaina waiting ma arko episode ko ❤❤❤❤❤❤❤❤❤
All the best Sachinji and Laxmiji. Enjoying a lot.
शिबधारा हेर्न कति आतुर भए म त। ❤❤❤मैले कुनै पनि भाग छुटट्याउँदिन। साहै मन पर्छ नेपाल को भुमि हेर्न पाउँदा ❤❤❤
Dherai ramro lagyo Sabai 224 oota nai episode hereko xu sir maile. Bhetna man lagekoxa sir tapailai you big fan sir sachin neupane🥰purvi blues supporter. Keep Promoting Tourism Sector Of NEPAL.
Sari ramilo vayo harda thanku vai
Oh ho ramaelo hudae xa dhanyawad aarko episode ko kurae ma phere
Sarai ramro vedio dhanybad vai haru lai
एकदमै सुन्दर ठाउँ सचिन सर अनि लक्ष्मी सर हुनुहुन्छ र एकदमै सुन्दर ठाउँ देख्न पाइएको छ।
Wow ❤❤❤👍beautiful
Sarai ramro thau 😮
दामी दामी भिडियो
मलाई पनि पाेईदल यात्रा अती मन पर्छ
हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
❤❤❤Sarai sundar
यसरी नै सहासिक यात्राहरु गर्दै जानुहोला । प्रत्यक इपिसोड हेर्ने जिम्मा हाम्रो
हृदयदेखि नै धन्यवाद पुर्बी Blues टिमलाई घरमै बसेर नेपालको सौर्न्दय हेर्न पाएकोमा 🙏
Wow
vry nice n beautiful place ha harr tk ker stay safe hv safe trip. eagerly waiting for next vdo ..
❤❤❤❤❤
To much love you sir
Hjr haruko yatra safal hos kamanaa❤❤❤
दोबाटे देखि किमाथाँङ हुदै याङ्ले सम्म म पनि सँगै छु है शचिन सर यहाहरुको जोखिमपूर्ण यात्रा ,हामीलाई हेर्दा रमाइलो र ज्ञान बर्धक लाग्छ यहाहरुको यात्रा शुभ र सहज रहोस् ,:-चेन्नैबाट ,लक्ष्मी सरलाइ पनि मेरो नमस्ते
यस्तो अप्ठारो ठाउँमा किन गाको होला भनेको पछि त रमाइलो रहेछ ठाउँ अब कहिले हेर्ने होला शिव धारा र मकालु हिमाल
Sarai Ramiro video 🇳🇵❤️👍
Kati ramailo
यति धेरै थकान अफ्ट्यारा बाटोहरु नभनी भिडियो बनाएर हामी माज ल्याइदिनु भएकोमा धन्यवाद हजुरहरुलाई❤हजुरहरु जहाँ जहाँ पुग्न्नु हुन्छ हामी पनि हजुरहरु संगै पछि पछि हेर्दै आउदै छौ❤आफै पुगेको महसुस गर्दै ❤😊
My best RUclips channel
Ma voli herne xu sachin sir aaja sutnu paro vanxu vaneko hajurko mitho boli ani makalu kha parkirtik dristi le nidranai haro ani purai video heriyo hjur haruko yo mhan sahasi mutu lai manai dekhi dhanybad
ati sundar