मासु नखाने हिमाल || छोरोल्पा हिमताल यात्रा || Rolwaling Valley Trek || Way to Tso Rolpa Glacial Lake
HTML-код
- Опубликовано: 19 апр 2023
- मासु नखाने हिमाल क्षेत्र रोल्वालिङ । यहाँ जीवजन्तुले प्राकृतिक मृत्युवरण गर्दछन र विधिवत अन्त्येष्टि गरिन्छ ।
Trek To Tso Rolpa Glacial Lake. Rolwaling Valley is least popular among Nepalese but hides variety of Natural scenery.
Part 2 of this video
• मान्छे तर्साउने ताल ||...
More Videos Around Dolakha
Sailung Vlog
• Sailung Vlog शैलुङ यात...
Ramechhap Vlog
• सहिदको घर गाउँ || जुना...
Bamti Bhandar Tour
• रङ्ग बदल्ने ठाउँ ॥ माथ...
Jiri Vlog
• Jiri Dolakha Vlog || S...
Thanapati Mahadev Yatra
• सैनिक लुकाउने किल्ला |...
यो स्वर् अनि हप्ता हप्ता नया नया ठाउँ मा घरमै बसेर हामिलाइ विभिन्न ठाउमा घुमाउने purbi blues❤❤ team lai मनै देखि सलाम अनिह धेरै माया😊
=😂🎉🎉😢😮😅😊
ॐ नमः बुद्धाय :अहिम्सा परमो धर्म।
लाखौ लाख धन्यवाद त्यहाका सम्पूर्ण धर्मानुरागी प्रति।
हार्दिक धन्यवाद दाजु हजुरले नेपालको पर्यटन बिकासमा अतुलनीय योगदान दिनुभएको छ।❣️❣️❣️❣️❣️❣️💘💘💘❣️।
Vlog हरु मध्ये सबै भन्दा राम्रो ( 1) नम्बर मा मन् पर्ने vlog purvi blues !
amazing place . kitchen ma churot pani khana mildena, u missed it
Aww 🥰😊
yes!
लु हेर्नालाई अब बसियो सचिन जि यति मेहनत गरि हामिलाई मनोरञ्जन दिनु हुन्छ धन्यवाद हजुरलाई हामी प्रदेशमा बस्नेलाई हेर्न अनान्द हुन्छ
काट मार नगर्नु एक दमै राम्राे नियम ❤ धेरै नै मन पर्यो। हामी सबै नेपाली को मा यस्तै बुद्धि पलाउस। जय जन्ता 🎉❤
Masu chai lagera khana pauxa
आह कती खुसीलागेयो काट मार नगरनी सिमी गाउलाई कोटी कोटी नमन 🙏🌹🙏 जय जय हो 🙏🌹 सबै टिम्लाई नमन 🙏 राधे राधे बोल
अाहा कति राम्रो सुन्दर प्रस्तुति हजुरको भिडियो
अति सुन्दर 💖
❤❤❤
Purvi blues एकदमै राम्रो लाग्छ सचिन सर
राम्रो लाग्यो ।
कति राम्रो ठाउँ रैछ हेरेर मनै आनन्द भयो
Lau hemro jilla expoler grnu vako maa thank u
आहा कति सुन्दर मेरो देश ❤❤❤
नेपालकै नम्बर 1 भल्गर
Nepal ma yeti ramro thau pani raixa xoropla niyam palana garne milera basnuhune sabai Jana khusi lagyo
घरमा बसेर नेपालको सबै ठाउँ हेर्नु पाउँदा धेरै खुशी छु अझै हेर्नु पाउँ शुभ यात्रा हजुर हरू लाई म बिरामी अवस्थामा पनि हेरी राछु धन्ने बात हजुर हरू लाई😮😮😮
Thank you team for exploring beauty of Nepal...jay Nepa
As usual dherai ramro cha.
Good
Ati ramro Sherpa goun rolwaling,
सात समुन्द्र पारी मरुभूमि को देश ओमान देखि सम्पुर्ण मेरा प्यारा-प्यारा देश बासिहरुमा मेरो मनै देखि नमस्कार 🙏🙏❤️❤️
पहिलात याे बाटाे डन्जर थियाे अहिलेत राम्रो बनायकाे रहेछ तपाईंलाई धेरै धेरै धन्यवाद धेरै बष पछि तपाहरुले देखाइदिनु भयकाेमा
Very nice place. I love my mother places
निक्कै सुन्दर ठाउहरु देख्न पाइयो दाइहरु
आहा कस्तो रमाइलो ठाउँ
हाम्रो दोलखा ❤❤❤
Good job purvi bluj pariwar thanks 4 video.
धेरै राम्रो ♥️
यसरी नै नेपाल् का गाउँ पाखा हरु लाई देखाउदै जानुस राम्रो छ काम शिव कृपा रहोस् 🙏
जय नेपाल् 🇳🇵
वाउ कति रमाईलो ठाउँ वाउ
Welcome to Rolpa sir
सर हजुरको भिडियो सारै मन पर्छ
रमाइलो यात्रा गराउनु भएकोमा धन्यवाद
Vlog haru madhye man parne sachindai ko vlog ho!❤❤❤
म कंचनपुर को दर्शक अहिले साउदी बाट । मलाई अति मन पर्ने सचिन सर अनि यो भ्लग❤❤❤❤❤❤
अति मनमोहक मनै लोभ्याउने सुन्दर प्राकृतिक दृश्य
धेरैमा धेरै राम्रो सुन्दर जानकारी
धेरैमा धेरै धन्यवाद सचिन न्यौपने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
woow ......
मेरो देश🇳🇵🇳🇵 मेरो नेपाल 🇳🇵🇳🇵
घरमा बसेर नेपाल घुमाउने सचिन दाई लाई हार्दिक धन्यवाद
Wow amajing place watching chandragiri Kathmandu thanku all teme
एकदम सुन्दर ठाउ,खाना बस्न पनि सस्तो, एक पटक घुम्न मन लाग्दो रहेछ हजुरको भिडियो हेरिसके पछि।
Ma jasto na xutai herne le hat uthau ta 😊😊 love from khotang sir
गज्जब
माछा मासु आन्डा धरी नखाने म ,,सार्है खुशी लाग्यो यो गाउँ को अहिम्न्सा नियाम,,यस्तै चेतना होस हे भगवान सबैमा ।अनि,, लक्ष्मी सर हसाउन साह्रै नै सिपालु ,मजा
हजुरले पहिला पनि दोलखा जिरीको सैलुङको video बनाउनु वको थियो अहिले पनि दोलखा को एकदमै महत्वो पूर्ण Tsho rolpa ताल को video बनाउनु वको रैछ खुसी लाग्यो धानबत हजुर लाई❤❤❤
ekdam sunder thau..
नेपाल को धेरै ठाउहरु हेर्न सचिन भाईको बल्गमा हेर्नुर्पछ । धन्यवाद सचिन भाईको बल्गलाई ।
Aaha
हेर्न चाहेको यात्रा बिबरण पाइयो। धेरै धेरै धन्यवाद भाइ हरु को टिम लाइ नेपाल को पर्यटन बिकास मा अतुलनिय योगदान हुनेछ ।न्युजर्सी अमेरिका बाट ।
एकदमै रमाइलो दृर्स्य देखाउनु भयो सर पुरा भिडियो हेर्न मन लाग्यो सफल यत्र को शुभकामना
❤️❤️Kati raamro Thau
Laxmi sir le pani sarai ramailo gari hasawnu hunxa hw..lots of love from India 🇮🇳❤
हुनत म दोल्खालि नै हु नेपालका ७७जिल्ला मध्ये ३७ जिल्ला घुमिसकेछु नजिकको तिर्थ हेला भने जस्तै च्छोरोल्पा जाने मेरो धेरै चाहना थियोे तर समय र परिस्थितिले गर्दा म पुग्न सकिरहेको छैन सचिन सरको यो भिडियो ले मलाई झस्कायको छ अब चै अवस्य पुग्नेछ
अति सुन्दर मनै लोभ्याउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
छुट्याउनु त कुनै भिडियो सकिन्न सर सबै हेर्ने नै हो पुरा हप्ता पर्खाइमा बित्छ सर।।
हजुर लाई धेरै धेरै धन्यवाद एति धेरै दुख कस्ट गरेर एति धेरै राम्रो ठाउँ हरु घुमाउनु हुन्छ फेरि पनि धेरै धेरै धन्यवाद सर 🙏🙏
धेरै भन्दा धेरै धन्यबाद हाम्रो गाउँको झलकहरु
आहा अति सुन्दर दृश्य हजुर रमणीय
पुर्ब देखि पश्चिम् सम्म देश को भेष भुसा 😊देखाउने तपाई हरुको अभियान अझ धेरै सफल होस् ।
🇳🇵Jai nepal💙
hamro💧Sundar🌹nepal🇳🇵
Dada hju ko video harda ta hame pardase haru lai aafai nepal ghumajasto aananda aauxa Dada hju God bless you dada love you ❤big fan
घरै बसी बसी नेपाल भरि मन र मस्तिष्क घुमाउन पाइयो हादिक आभार छ है टिम
धेरै दामि
Sarai ramro ramro thau delhan painchha yo sir ko chyanl ma
जय जय नेपाल जय होस् सर तपाई हरु को रमाइलो गर्नु होस् पैसा कमाउन सफल होस् एही भिडियो हरु बनाउँदा राम्रो छ
सचिन न्यौपाने सर नमस्कार आज धेरै धेरै दीनमा यो यात्रामा भाग लिन हेर्न पायकी छु अरु बेलामा टीभीमा हेर्नी गरेकी थिय लाईक कमेन्टमा लेख्न मील्दैन थियो आज त मोबाईल मा हेरेको छु धेरै धेरै धन्यवाद छ हजुर लाई ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Hjr ko vlog herna lai Bihibar kurera basxu. 😚
हाम्रो दोलखा, राम्रो दोलखा।❤🎉
❤️🙏🙏🙏सारै राम्रो भिडियो पथरि मोरङ मै जन्म उहीँ बसाइ 🏦हाल बहराईन सारै मन पर्छहजुरको भिडियो सधै यस्तै राम्रा राम्रा भिडियो हेर्न पाउ धन्यबाध👍️👍️👍️
सचिन जी, तपाईको व्लोग धेरै मन पर्छ. एक पटक सलाम गर्न मन छ भेट भएमा.
Dil ko sookun mil Gaya video herer❤❤
🙏🙏🙏🙏🙏🙏🙏 नेपालको पर्यटन बिकासमा अतुलनीय योगदान दिनुभएको छ, हार्दिक धन्यवाद हजुरलाई
Ramro lagyo dolakha ko Yatra hjr Haru ko wow beautiful please hjr Haru ko video dekhera yo man Aandda Aayo thank you hjr harulai nice vlogs hjr hjr Haru ko Yatra Suva rahosh 🙏🙏🙏🌹🌺🌷🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
Ati sundar❤❤❤
Khub ramailo vayo hjr
Dherai dherai dhanyebad daii tapailai hamro dolakha ko prachar prasar gari dinu vayo ko ma tapaiko sabai Vedio haru rmaro lagxa malai❤❤
मेरो कमेन्ट जसले पठछ उसलाई भगवान ले रक्षा गरुन्
wow so nice i like its village ❤❤❤❤❤
म दोलखा को भय नि गको थिन । अब मलाई पनि जान मन लाग्यो🤗🤗🤗🤗
Aaha kati ramro
Nice One ❤
Mero euta destination yo pani ho 😊
धेरै राम्रो लाग्छ तपाइहरुको भिडियो नेपाल भित्र पर्यटन प्रवर्धन ठुलो सहयोग मिल्ने छ म तपाइहरु विडियो को नियमित श्रोत्रा हु
Coming Soon jaljala darsan sir
Nepal number 1 you tube Chanel 👌
Wow what a amazing place 😘❤️ Thank you so much Purbi blues team🙏❤️
रमाइलो यात्रा रहेछ
Love from Syangja 👌🤘
Video Heranu sjiloxa tar yatar chai kathen hunxa hjur Ra sachen sar very nice video all love you
Nice. WHAT A AMAZING PLACE.
तपाईं को छ्योरोल्बा ताल सम्मको यात्रा सफल रहोस , यो भाग हेर्दा लाग्यो आफै त्यस भेगमा गएको अनुभुती भयो दोस्रो भगको प्रतिक्षामा छु
❤❤
I tip my hat off to Sachin jeu ,Laxman jeu and team for the effort they take to show us all the beautiful places of Nepal ❤❤❤
❤
Wow Easto Ramro Ramro thau herna paudai man Sarai Ananda hunxa Ra dherai khusi Pani
अाहा सर 🙏
its our dolakha❤️🙏
Wow kati ramro video sir thank you so much aarko video katikhera aauxa ma aatur xu❤
baato chai ekdam ramro banako raix man paryo❤
Ekdammai ramro trekking trail rahex
La dharai ramro abo arko part ko parkhai ma basne xu❤❤❤❤❤
सचिन बाबु, यति धेरै यात्रा गर्ने खर्च कहा बाट आउछ,, जन्मे देखि नै मलाइ मन पर्ने भनेको,,सबै तिर घुम्ने ,हेर्ने, डुल्ने ,र लेख्ने कबिता ,,स्लोक ,भजन आदि , आफ्नो त जिवन बित्यो,कतै नहेरि,बाबुले देखाएको दृष्य हेरेर मन बुझाउदैछु।।जिन्दगिमा दुख सुख उकाली ओराली गर्दै बिताउनु रमाइलो जिन्दगि हो ।। हरेस नखाइ अघि बढ्नु मेरो आशिर्बाद छ बाबु ।जय हो राधे राधे राधे ॐॐॐ।🎉
प्रतीक्षा मा छु।म प्युठान जुम्री बाट ।
Thank u Sir