सातो लैजाने उकालो || एकैदिनमा हिमाल पुगिने स्थान || मकालु यात्रा, Makalu Part-2

Поделиться
HTML-код
  • Опубликовано: 10 май 2023
  • मकालुको सातो लैजाने भीरको यात्रा । Trip to Makalu Barun National park Sankhuwasabha. The underrated destination of Eastern Nepal
    Next Episode (Part-3)
    • हिउँको महासागर छिचोल्द...
    Part-1 of this series
    • मकालु यात्रा, हिमालको ...
    These Contacts may be helpful if someone wants to visit this region
    Chopal Sherpa (Kaila) Ward Chairperson
    Ph. 985-1347805
    Sonam Sherpa (Guide Vai)
    Ph. 986-1408629
    Tashigaun Hotel
    Ph. 9844374056 / 9840027119
    Khongma Hotel
    Ph. 9765351291 / 9742082874
    Please watch our other videos
    Sankhuwasabha Num and Arun 3rdn
    • संखुवासभा VLOG || धरान...
    Arun Valley Vlog
    • संखुवासभा, खाँदबारी र ...

Комментарии • 338

  • @wana803
    @wana803 Год назад +4

    Excited 😁

  • @suvdramalla4386
    @suvdramalla4386 Год назад +3

    म धापाखेल बाट म तपाईंको सबै एपिसोड हेर्ने गर्छु ❤❤❤❤नेपाल स्वर्गकी रानि नै रहिछिन्। त्यसैले हामीले बिदेश भन्दापनि आफ्नै नेपालको भुभाग घुम्नु पर्छ।

  • @bijaylama3899
    @bijaylama3899 Год назад +3

    सचिन सर अनि बिद्या दिदी को हरेक भ्लग साह्रै मन पर्छ।काम विशेष ले हेर्न ढिलो हुन्छ होला तर नबिर्सी हेर्न गर्छु।किन कि तपाईं हरु सबै दुख कष्ट लाई छिचोलेर स्थलगत रिपोर्टिङ गरेर त्यहाँ को वास्तविकता भ्लग मार्फत देखाउनु हुन्छ।धन्यवाद#जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chhatramanighimire740
    @chhatramanighimire740 Год назад +6

    सचिन दाइको बोल्ने शैली सारै मीठो र झनै हाम्रो जिल्ला स्वर्ग भन्दा कम छैन

  • @sanbdrlimbu8313
    @sanbdrlimbu8313 Год назад +10

    purvi blues team लाई एक दमै नमन छ। सारै खुशी लाग्छ यस्ताे मन माेहक दृष्य देख्न पाउँदा। म शिक्षक पनि हाे । तपाईहरुकाे भिडियाे मैले शैक्षिक सामग्रीकाे रुपमा विध्यार्थीहरुलाई देखाउने गर्छु। अनि उनीहरुलाई नि हेर्न र सब्क्राइब गर्न भन्ने गर्छु। याे मेराे सानाे सहयाेगकाे प्रयास हाे तपाईहरुलाई ।

  • @santoshxatri-1506
    @santoshxatri-1506 6 месяцев назад +2

    बिदेशिहरुले चिनेकाे तर नेपालिले चिन्न नसकेकाे सुन्दर ठाँउ ❤️❤️
    भिडियाेकाे लागि याहा हरुलाई धन्यबाद

  • @m.bastola1274
    @m.bastola1274 Год назад +15

    आज काे यो एपिसोडमा लक्ष्मी सरको घरमा सम्पर्क गर्दाको क्षणले आखाभरी आँसु बनायो। सम्पूर्ण जीउ नै सिरिङ्ग बनायो। १० दिन पछि यही ठाउँमा आएर सम्पर्क गर्ने ..... इत्यादि कुराले घरमा परिवारलाई कस्तो अनुभूति गरायो होला भन्ने अनुमानले अत्यन्तै भावुक बनायो। तपाईहरुको यो यात्रा र योगदान जीवन्त रहिरहनेछ।

  • @khadgaRai
    @khadgaRai Год назад +3

    ma regular viewer purbi bluesko❤👌🤟

  • @gangamukhiya7271
    @gangamukhiya7271 Год назад +29

    सचिन भाइ तपाईको भलक हेर्ने बानी भएको हुदा बिहिवार स्यानो झलक पनि सन्सार्को खुसी दिन्छ

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Год назад +2

    भिडियो को प्रतीक्षा मा है
    भिडियो एकदमै राम्रो लाग्छ
    मलाई लक्ष्मी सर को चञ्चले बनी सारै मन् पर्छ है

  • @sangitabharacherya9006
    @sangitabharacherya9006 Год назад +2

    सचिन भाइ तपाईंको भलक धेरै धेरै रमाइलो लागछ अाफैपुग्य जस्तो लाग्यौं

  • @sabitrigurung2668
    @sabitrigurung2668 Год назад +2

    साह्रै रमाईलो लाग्यो नानी तपाई हरू को यो यात्रा हेरेर , एक त मान्छे हरू राम्रो ,आरको गफ हरू ,फेरि पहाड़ पर्वत प्रकृति त के भन्ने स्वार्ग को कलपना जस्तै राम्रो , म बयान गर्न पनि सकेको छुइन ,मलाई आफ्नो पहाडी़ बचपन मा पुराई दिये को मा तपाई हरू लाई धेरै धेरै धन्यवाद ,ईश्वरले तपाई हरू लाई सदा रक्षा गरून अनि सफल बनाऊन ,धेरै धेरै शुभकामना छ तपाई हरू लाई , म इंडिया बाट साबित्री गुरूडः

  • @dilukhadka6363
    @dilukhadka6363 Год назад +1

    सर्बप्रथम सचिन नेउपाने प्रस्तोता दाजु र लछ्मी दाजु दुबै जनामा 🙏
    म सधैं हजुरहरुको भिडियो हेर्छु 😃😃सार्हौ मन पर्छ बिशेश गरि सचिन दाइको बिश्लेसण प्रस्तुति र लछ्मी दाईको रमाइलो पन गफ्🤪❤️🙏🇳🇵🇦🇺
    साथै हृदय देखि नै धन्यवाद हजुर हरुलाई नेपालको सुन्दर सुन्दर प्राकृतिक ठाउँ प्रस्तुत गर्नुभएकोमा🙏

  • @chefsaudi269
    @chefsaudi269 Год назад +2

    सारै रमाइलो लाग्ने हजुर को भिडियो हेर्दा आफै घुमेर हिनेको जस्तै फिल हुने आहा❤❤🎉

  • @shivasunar7040
    @shivasunar7040 Год назад +2

    मलाई लाग्छ हजुरको यो दृश्यलाई अझ राम्रो बनाउन सुरुवातिमा बजेको background को सुमधुर धुनले ठुलो भुमिका खेलेको छ । मलाई धेरै मन पर्ने धुन हो यो❤❤❤❤❤❤

  • @wana803
    @wana803 Год назад +5

    Jindagi ma,can't wait for last part🤩

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +1

    जिन्दगीमा सबै भन्दा ठुलो पैसा रहेछ हजुर बिदेश को तातो गर्मी मा काम गर्दैछु अनि हजुर को यात्रा हेर्दैछु ।। सारै रमाइलो अनि खु:शि महशुस गर्दैछु ।। जिन्दगीमा सबै कुरा अनि समय ले साथ दिय कुनै एक रमाइलो ठाउँ को भर्मण गर्नेछु मेरो मायालु❤ को साथ मा........

  • @user-qz4sr6xg9y
    @user-qz4sr6xg9y Год назад +1

    Super

  • @hemrajgadal3276
    @hemrajgadal3276 Год назад +1

    मानव बस्ति नभेटिने लामो यात्रा गर्ने पदमार्ग निकै मेहनत गरेर बनाएको देखियो खुसि लाग्यो ।

  • @mohanpariyar6974
    @mohanpariyar6974 Год назад +1

    सचिन सर नमस्ते म प्युठान बाट तपाई को भिडियो नछुटाइ हेर्छु सारै राम्रो लग्छ अब अाउदै छ प्रतीक्षा मा छु।

  • @bimalk.c.3109
    @bimalk.c.3109 Год назад +2

    २०१९ मा हामी निकुञ्ज र वनका टोलिसबै मिलेर गएको याद आज ताजा भयो 💕

  • @bishnualemagar9050
    @bishnualemagar9050 Год назад +3

    धन्यबाद छ सचिन भाइ २२२ एपिसोड धेरै रमाइलो 👍️✌️🙏

  • @fugh9476
    @fugh9476 Год назад +1

    सचिन भाई र लक्षिमी भाई लाई मुरिमुरी धन्यवाद छ हामी खाडी मुलुक्मा बसि आफ्नु देशको रमर्णिय ठाउँ हरु हेर्नू पायो

  • @lamasherpa3980
    @lamasherpa3980 Год назад +1

    अत्यन्तै सुन्दर ठाउँ म त तेहि पारी भोजपुर मैइयूउ गाउँको हु हाम्रो पुर्बी नेपाल ।

  • @pktrvbrt
    @pktrvbrt Год назад +1

    सचिन ब्रोदर तपाईंको भिडियो नछुटाई हेर्छु म सारै राम्रो तरिकाले ठाउँको बयान गर्ने सैलि निकै राम्रो छ। बिदेशमा भये नि तपाईंको भिडियो हेरेछी कामका थकान मेटिन्छ्न।हिमाली भेग धेरै राम्रो छ।

  • @sushilasapkota9489
    @sushilasapkota9489 Год назад +1

    कती रमाईलो ठाउ हाम्रो देशमा आहा आफै पुगेजस्तो भयो।

  • @suvassetting
    @suvassetting Год назад +6

    सचिन दाई र पुरै team लाई धेरै धेरै धन्यवाद यति राम्रो video हामीलाई हेर्ने मौका दिनु भएकोमा ।।😮 हजुरहरुको video हेरेर धेरैले ज्ञान लिएको छौ र नेपाल नै आफैले घुमेको जस्तो अनुभव भएको छ । 🙏🙏🙏❤❤😮😮 I am also from Sankhuwasabha

  • @rajankumarmagarrajankumar5865
    @rajankumarmagarrajankumar5865 Год назад +6

    जय नेपाल 🇳🇵🇳🇵सबैको जय होस्।।

  • @gopalsunarvloge6633
    @gopalsunarvloge6633 Год назад +1

    पर्खाइमा ❤❤❤छु

  • @ayushranabhat8991
    @ayushranabhat8991 Год назад +1

    हजुर को सब भिडियो नछुटाइकन हेर्नि गरेको छु । हजुर्लाइ म सलाम टक्राउछु

  • @lands86
    @lands86 Год назад +1

    भिडियो हेर्दा पनि यति रमाइलो भएको छ झन त्यहा प्रत्यक्ष हिड्ने हरुलाइ कति रमाइलो भयो होला?? आहा !

  • @menakathapa3142
    @menakathapa3142 Год назад +1

    अाफू यसरी घुम्न नपाए पनि अाफू गएको जस्तै अनुभूति हुन्छ हुन्छ यसरी नै भिडियोहरु अाइरहोस्

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Год назад +1

    निकै मनोरम दृष्यअवोलकन हुदैछ , पुर्वि भ्ल्युजबाट ।

  • @parkashshah.
    @parkashshah. Год назад +7

    नमस्कार सचिन , लक्ष्मी सर
    हजुरका सबै भिडियो हेर्छु । नेपालमा गरेको हजुरको पर्यटन प्रबर्द्धन मा गरेको योगदान प्रति सधै सम्मान छ सर । यस्ता बिषयमा राज्यको ध्यान जाहोस आउने दिनमा निरन्तरता रहिरहोस , भगवानले हजुरहरुको रक्षा गरिरहनु , आउने दिनमा समय मिलाएर हजुरहरु सग सहयात्रा गर्ने मन छ सरहरु ।❤

  • @Rosu887
    @Rosu887 Год назад +2

    तपाईं को भिडियो हरु आयोग को तयारी को लागि पनि निकै सहयोगी भैरहेको छ दाजि

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +2

    अत्यन्तै सुन्दर हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सचिन सर लगायत टिमलाई धेरै धन्यवाद सुन्दर भिडियोको लागि🇳🇵

  • @shishirthangamba7921
    @shishirthangamba7921 Год назад +1

    बेहद आनन्दियता प्रदान गर्ने तपाईको अभियान र प्रकृतिको शृङ्गारले चिटिक्क परेको मेरो राष्ट्र भुगोललाई क्यामेराकै फ्रेममा अनुबन्धित भए पनि साच्चिकै घुमे जस्तो साच्चिकै त्यहीँ पुगे जस्तो अनुभुती ।❤

  • @pradipchumi8071
    @pradipchumi8071 Год назад +3

    सानाेमा कन्दरा व्याण्डकाे "हिउँ त हाेईन फापरेकाे डगुँर माया भयाे अमिलाे अँगुर " भन्ने गित सुन्दै अाईयाे अाज पाे थाह भयाे फापरे भनेकाे त ।

  • @kabirajkalikote7507
    @kabirajkalikote7507 Год назад +1

    I miss and be safe dai haru hai

  • @judicialacademy-er6cd
    @judicialacademy-er6cd Год назад +2

    LAXMI SIR .......................... JINDAGIMA

  • @babul..009
    @babul..009 Год назад +2

    निकै आत्तुर थिए यो भाक हेर्न धन्यवाद सचिन सर 🎉🎉❤

  • @surajneupane5704
    @surajneupane5704 Год назад +1

    याे कार्यक्रम एकदमै मनपर्छ तर याे अर्को दाइ ले हाे दाजु ,जिन्दगीमा भनेको अलि बढी भयाे।plz भिडियो मा सचिन दाजु मात्रै बाेलिदिनु हाेला सबैकाे गुनासाे ।।।

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 Год назад +2

    एस्तो स्वर्ग ज्स्तो देशमा जन्म त दिन प्रकृतिले तर यो देशका धमिरा हरुले यस्तो सुन्दर जिन्दगिलाइ नर्क को बास जस्तो बनाई दिए ,,,के गर्ने र ,,,यि पापिहरु,,, देश का धमिरा हरुको ऑत्माले कैले ,,,सान्ति नपाओश,,,जनतालाई चुसेर सुकेको उडुस जस्तै बनाए पापि भ्रष्टाचारि हरुले😭🇳🇵

  • @superduperchat4661
    @superduperchat4661 Год назад +1

    Iam waiting❣️

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +1

    सारै रमाइलो ठाउँ

  • @yadavdevkota1171
    @yadavdevkota1171 Год назад +3

    हाम्रा सुन्दर पहाड र हिमालहरुमा विकासको नाउमा सडक मार्ग होईन पदमार्गलाई व्यबस्थित बनाउनुपर्छ !

  • @indubantawa6857
    @indubantawa6857 Год назад +1

    भिडियो साह्रै राम्रो 👍 धन्यवाद 🙏🏻, इजरायली हरु नेपालमा खुशी हुँदै मकालु तिर उनिहरुको देशमा म डराउदै भिडियो हेर्दै

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +8

    यो बिदेशमा बसेर आफ्नो देशको राम्रो राम्रो दृश्य हेर्न सार्है मजा आउँछ हो ♥️🇳🇵 धेरै धेरै माया PURVI BLUES तिमीहरूलाई कतार!देखि रेगुरल हेर्छु हजुरहरुको भिडियो एकदमै राम्रो लाग्छ ❤❤❤

  • @birgurung7076
    @birgurung7076 Год назад +2

    व्लग मार्फत सुन्दर दृश्यहरु हेर्न पाउदा धेरै खुशी लाग्यो। सम्पूर्ण टिमलाई धन्यवाद।

  • @bishnugaire7776
    @bishnugaire7776 Год назад +1

    यात्राको बेलामा फुल बस्पती सुङ्न खाना हुदैन भन्ने कुरा एकदम सहि भन्नु यो

  • @dipaktamang4923
    @dipaktamang4923 Год назад +2

    Hait, Feri sakiyo yo episode pani Jindagima

  • @bikrambc9744
    @bikrambc9744 Год назад +1

    प्रदेश मा भएपनि सचिन दाई हजुर भलक हेर्न पाउदा आफु नेपाली भयको मा धेरै धेरै गर्भ लागेर आउछ प्रदेश मा भएपनि आफ्नै देश आफ्नै नेपाल घुमि राछु भन्ने महशुस हुन्छ आफुले आफुलाई धेरै भन्दा धेरै भाग्य मानि ठान्छु धेरै भन्दा धेरै धन्यवाद सचिन दाई हजुर लाई र सदै भरि एसै गरि हजुर को भिडियो हेर्न पाउ
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jeevanatoz3498
    @jeevanatoz3498 Год назад +1

    मैले सबै भिडियो हेर्छु एकदम राम्रो लाग्छ

  • @krishnakarki9278
    @krishnakarki9278 Год назад +1

    जय जय हो सबै टिम्लाई 🙏🌹🙏🌹👍👍👍👌👌👌👌

  • @sabinyakkhadewan8089
    @sabinyakkhadewan8089 Год назад +2

    Beautiful Nepal❤,from green Darjeeling

  • @sagarsingh8457
    @sagarsingh8457 Год назад +1

  • @roshandahal3080
    @roshandahal3080 Год назад +1

    पर्खाई छ अर्को रोचक दृश्य को लागि। धन्यवाद सचिन दाजु

  • @kbanshi
    @kbanshi Год назад +1

    अफनो कर्ममा समर्पित यी पाइलाहरुलाई नमन ।।

  • @sarmilaneupane4751
    @sarmilaneupane4751 Год назад +2

    💖💖💖

  • @YuwrajBhattarai
    @YuwrajBhattarai Год назад +2

    सचिन जि हाम्रो तिर नि आउनुस ल सुनपा १४ ईलाम जिमिराजा जिमिरानि मन्दिर सबै लाई देखाएर पर्यटन को बिकास गर्नुपर्ने ❤❤❤🙏🇳🇵🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    धेरैमा धेरै राम्रो अति अतिनै सुन्दर मनमोहक मनैलोभ्याउने दृश्यावलोकन
    मन अति प्रसन्न हृदय प्रसन्न
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @devendrarajthala
    @devendrarajthala Год назад +2

    Hau jindagima waiting for another episode ❤❤❤

  • @mohanbhandari8813
    @mohanbhandari8813 Год назад +1

    आह कति राम्रो ठाँउ सचिन सर म झापा बाट हाल मलेसिया हेर्दै छु

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +1

    अति सुन्दर मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्💝💝💝❤️❤️❤️💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yadavdevkota1171
    @yadavdevkota1171 Год назад +5

    सचिन भाइ यो वर्षको जनैपुर्णिमा सुदुरपश्चिमको पबित्र धर्मिक स्थल बडिमालिका यात्राको देख्न पाईयोस है ! यात्रा साहसिक र प्राकृतिक सौर्न्दर्यले भरिपूर्ण छ !

  • @ganeshmagar2088
    @ganeshmagar2088 Год назад +2

    अर्को श्रींखला हेर्न झनै उत्सुक छु । भिडियो मार्फत प्रकृतिमा रमाउने अवसर मिलाइदिनु भएकोमा PURVI BLUES टिमलाई धन्यवाद 🙏 #PURVIBLUES

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +1

    हेर्दा कति सुन्दर हाम्रो नेपाल

  • @samratshahi4346
    @samratshahi4346 Год назад +1

    जिन्दगीमा यात्रा सुभ रहाेस

  • @roshanmagarofficialyoutubc8169
    @roshanmagarofficialyoutubc8169 Год назад +1

    हजुर को भलक ।।।।को निएमित ।।।दर्शक।।।🙏🙏

  • @adventuregelzzen7687
    @adventuregelzzen7687 Год назад +1

    Kaile auxa so excited

  • @samserchhetri8691
    @samserchhetri8691 Год назад +1

    सचिन and लक्ष्मी जि नमस्कार
    म UAE बात हेर्दै छु हरेक भिडियो हेर्छु! धेरै राम्रो लाग्छ हजुर हरुको नेपाल पर्ती को माया सधै आगडी बडि रहनु होला! येसरी नेपाली गाउँ ठाउँ हेर्दा म नेपाल मा नै छुकी जस्तो लाग्छ!❤❤❤

  • @krishnaadhikari7706
    @krishnaadhikari7706 Год назад +1

    लक्ष्मि सरकाे फाेनले अाँसु अायाे❤🙏

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @samyogsunar7234
    @samyogsunar7234 Год назад +1

    धेरै धेरै धन्यवाद हजुरलाई आफ्नो गाउँठाउँ संसार सामु देखाई दिनुभएको मा।

  • @jayabohora
    @jayabohora Год назад +1

    रमाइलो छ

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +1

    बिग फ्यान मेरो दाजु ❤️❤️🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @jhamakbk6010
    @jhamakbk6010 Год назад +7

    हेर्दा यति रमाइलो लाग्छ झन सङ्गै यात्रा गर्न पाए कस्तो हुन्थ्यो❤❤ Thank you Sachin sir and entire Team❤

  • @hemrajpoon8077
    @hemrajpoon8077 Год назад +1

    Ati nai manmohak drishya le bhariyeko yatra ❤❤

  • @dj010
    @dj010 Год назад +1

    अदभूत अविस्मरणीय अकल्पनीय ❤

  • @dipsagarsunamofficial7639
    @dipsagarsunamofficial7639 Год назад +1

    नियमित दर्सक हु अत्यन्त राम्रो भिउ ❤

  • @bhanudhakal9347
    @bhanudhakal9347 Год назад +1

    सुन्दर प्रकृतिको मनोरम्म दृश्य हेर्दा हेर्दै भिडियो कतिखेर सकिसकेछ पत्तै पाइन!!अबको झन रोचक दृश्य हेर्न आतुर यी नयन !!!!सुभ यात्रा सम्पुर्ण टिम लाई!!🙏🙏❤️❤️❤️🤟🤟💐💐

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Год назад +1

    जिन्दगीमा सारै कष्टकर यात्रा भएछ यो एपिसोडमा।हजुरहरूको यो यात्रा शुभ रहोस ४जना युवा साथीहरू हिम्मत हार्नु हुन्न गन्तव्यमा पुगेरै मात्र फर्केको हेर्नू पाउ हेै।

  • @tikaramkirati400
    @tikaramkirati400 Год назад +1

    बिगत ८,९ बर्स अगाडि याे ठाँउहरुमा ट्रेकिङ बाेक्न गएकाे याद दिलाउनु भयो ❤

  • @Diwalimbu1000
    @Diwalimbu1000 Год назад +1

    Sundar nepal thank you purvi blues team

  • @lamubhutia9021
    @lamubhutia9021 Год назад +1

    zindag ma saroii ramro thau haru dekhnu payo haii. tara zindage ma yasari Himalayan tira janda chaii sbii himali vastra latthi haru liyera janu hola stay safe oll zindage ma waiting for next part

  • @cwanidad...2217
    @cwanidad...2217 Год назад +1

    Wow Amazing thanks Purvi Blues Team

  • @saritashrestha129
    @saritashrestha129 Год назад +1

    Yo vidio ta sarai ramro lagyo arko vidio ko pratixya ma bhai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @msnmatrika3258
    @msnmatrika3258 Год назад +1

    देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल

  • @khagenmoktan9308
    @khagenmoktan9308 Год назад +1

    सबै टिम लाई धन्यबाद छ मेरो जिल्लाको भिडियो खिचेर सबैको सामू पूर्याउनू भए कोमा।

  • @nanimaya4582
    @nanimaya4582 Год назад +2

    Dai jati here ni .....heru heru lagne osm video banaunu banaunu hunxa ❤❤❤❤❤

  • @kumarchettri8971
    @kumarchettri8971 Год назад +1

    Sachin bhai Ani group Lai subhakamna tapasharu ko yo Katrin parisharam ko kunai mullah may chains nepal ko yesterday Durham sthan ko awalokan garai details ko ma lakh lakh dhanyabad .

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +1

    पर्खाइमा सचिन भाइ

  • @samirakauliya2868
    @samirakauliya2868 Год назад +1

    Maile dhare nai man parne video tapie haru ko daily viewers ❤ love from dhading

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +1

    Purvi blues को रमाईलो दृष्य देखियो ।चौरीको एक माना दुधले काम गरे जस्तोछ सचिन भाई ।

  • @bhaktamagarmagar9168
    @bhaktamagarmagar9168 Год назад +1

    Nice vai

  • @bhajuratnashresth2237
    @bhajuratnashresth2237 Год назад +1

    मलाई पनि यस्तै डाँडाकाँडा चढ्न खुब रहर लाग्छ जिन्दगीमा

  • @kedarkafle9584
    @kedarkafle9584 Год назад +1

    kohi viir badhaytaa le kohi sokaa le chadxan
    Nepal❤

  • @user-yq7tp9pz6x
    @user-yq7tp9pz6x 4 месяца назад +1

    ❤याे भिडियाे जति हेरेनि मनै अगाउदै साथि नै भइराछ ।

  • @nirmalthapa8494
    @nirmalthapa8494 Год назад +1

    अत्ति नै राम्रो video ,Thank you purvi blues team , जिन्दगीमा

  • @krishnaadhikari7706
    @krishnaadhikari7706 Год назад +1

    साँल्दिदि 🙏🙏🙏