यात्रा गुफा पोखरीको | धमिलो पानी कहिले नहुने हरियो चराले सफा गर्ने रहस्यमय Gufapokhari Sankhuwasabha
HTML-код
- Опубликовано: 31 июл 2023
- नेपालको सबैभन्दा सुन्दर बिपि राजमार्ग | किन चढाईन्छ सेतिदेबी मन्दिरमा ऐना | BP highway Sindhuli
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC Развлечения
म्यान्क्षेम धाम को काखमा हुर्केर गुफा पोखरी को दोश्रो सुके पोखरी (मार्ग)हाल पोखरी नदेखिने अबस्थामा भई सकेको रहेको छ जुन पोखरीमा सानै उमेर ६,७ बर्षा हुदा बाख्रा भेडा गाई भैंसी गोठालो गर्दै पौडी खेल्ने अादतले गर्दा जिन्दगी पौडीबादक भएर तेसै कार्यले जिन्दगी जिउने उम्मेत पाए अाज ३०,३२ बर्खा पछि यो भिडियो मार्फत दर्शन पाए साबै देबि देबता धाम हरुलाई टाडै बाट कोटी कोटि प्रणाम साथै तपाईं भिडियो बनाई यसरी शन्तोक जनक प्रसारण गर्नु भएकोमा नमन।
Ati sundar tehi mathi manai chune prakritik haru
Thank you so much for your untiring effsorts
toi show us such a beautiful places.
beautiful
नदेखाईएका र लुकियर रहेका प्राकृतिक सौन्दर्य र *ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्दियको मा Entertainment MMC टिमलाई हृदय देखि नै धन्यबाद ! सम्पूर्ण दर्शनहरू लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दैछु ।🇳🇵🙏✊️*
भ्रष्ट सरकार भएर स्वर्ग जस्तो सुन्दर ठाउको दयनीय अवस्था देख्दा दु:ख लाग्छ ।दृश्य त वाह ।।
ॐम जय सिब भोलेनाथ 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Sahrai ramro chha
एकदम राम्राे ठाउँ अाफु पुग्नसकेपनि पुगेर हेरेझै लाग्याे धन्यबाद भाईहरुलाई👍️🙏
मनै आनन्द हुन्छ परदेशबाट हेर्दा नेपालका प्रकृति सुन्दर ठाँउह्ररु हेर्दा अस्तो स्वर्गजस्तो देश छादेर पर्देश आउदा धिकार लाग्छ हाम्रो देशको नेताहरू सम्झन्दा🎉🎉
Aati Sundar yatihasik vumi harn pauda aati man parfulit vayo
मेराे जन्म थलाे ऐकदमै लुकेर रहेकाे सुन्दर ठाँउ गुफा पाेखरी 🙏
Ramro..Lagyo..dhanebad
Saharai ramro lagyo drisya
Ma afaile gayara hererko vanda tapaiko vidiyo herda xarlanga vayo
🙏🙏🙏koti koti pranam
दाई अन्य जिल्ला देशभरिको यस्तै लुकेका सुन्दर ठाउहरु लेउनु ल🎉🎉
मेरो दाइको अझै प्रगती हुँदै जाओस
गुफा पाेखरी 🙏
Sundar. .video
हजुर सङ घुमेको पल भुल्ने छैन
Wow very very good❤❤
प्रकृतिले दियको हिरा यहिनै हो त्यो ठाउको बिशेष सन्सारले अझै चिनु पर्छ बिस्वले चिनु पर्छ नेपालमा प्रकृति हिराह्रुरु छ्न भनेर तर सडकलाई चाहिँ सरकारले राम्रो बनाउनु पर्यो र अझै पर्यटन बृदी हुन्छ कति पय मानिसहरु यो विदियो हेरेपछि सडकको कारन कम्ती हुन्छ आउन❤❤🎉🎉
Jai hos gufa pokharile sabaiko rakxya garun🎉🎉🎉🎉
Very nice video 🙏👌
Wow nature
अत्ती सून्दर
Ramro xa
Good morning sir, dew to rainy season after facing so many difficulties you have made this video and shared to us, we always appreciate your such kind of your good job.
सेवारो
मेरो घर नि ताप्लेजुङ नै हो हिड्ने बाटो नै एहि हो आज तपाईंको भिडियो मार्फत हेर्न पाइयो खुशी लाग्यो सर धन्यवाद तपाईं लाइ❤
Thanks a lot hajur.
wow hami bacha dekhi hideko bato herna pauda akdam khusi lagyo hjr saudi bata herdaichu 🤗🤗
Explain garne way Sarai ramro hjrko ❤️❤️🙏🙏🙏
संसारमा भगवानको शक्ति जहा पनि हुन्छ तर मानिसले यस्ता प्राकृतिक शक्ति सम्पन्न पोखरीहरू नास र फोहर गरेर संसार प्राकृतिक प्रकोपबाट पिडिट हुदैछ
सारै सुन्दर ठाउँ नपुगे नि पुगि हेरेको अनुभुत हुने धन्यवाद भ्लगर भाईहरु ❤️❤️👌👌
Beuteful plese i like
An amazing place I really love this Video!
गुफापोखरी घुम्ने ठाउ
Video ta ramro xa daixa, tesma pani hjr ko aabaj wow❤
video sarai clear aauxa mmc entertainment tesaile sarai man parxa
Hajur haru lai Swagatam 🙏👏👏 watching from Sikkim
wow nice
Ramro lagyo
Wow !Beautiful vedio ❤
Fabulous brother
Wow dami seen
❤❤❤ ma Pani pugeko xu daju ❤
Sarai nai Rochak hunxa tapai ko video
Kina bhane Mehenat garera babainu hunxa Tei bhayra!
Agadi ko din haru maa pani ashtai pragati gardai jaanu hola
🙌🙌🙌🙌🙌🙌
बर्खामासमा लेकाली बाटाे यस्तै हाे ढुङ्गा पत्थर कम हुन्छ लेककाे माटाेमा । ग्रबेल र पिच नगरेसम्म
❤😮
गाऊँ, सहर, बजारको सुन्दरताको लागि - कृपया नीलो चर्को रंग र नीलो टिन प्रयोग नगर्नु होला!
टाइल प्रयोग गरौँ - टिन प्रयोग गरे कृपया टाइल को रंग/गाढा रातो अथवा खरानी रंग को प्रयोग गरौँ!
❤❤❤
❤❤❤❤
yo bato kalo patre bhaidine ho bhane paryatak lai hotelharule dhanna sakne thiyena hola..
supop hjr ❤❤❤
Jay siddha piokhri mata
म,,पनि पुगेको बाटो धेरै अफटेराे छ।
yestai khalko pokhari rasuwa jilla gatlangma pani raheko xa jaslai parpati kunda(aamachhodinmo) nam le prajalit raheko xan
Nice❤❤❤
❤ it 👌🙏
❤❤❤❤🙏🙏🙏🙏🙏
🙏🙏👏
🙏🙏🙏🙏🙏❤❤
Chitre gaau hain sir fedi chahi
२८ बर्ष अगाडी पैदलमार्ग हिनेको बाटो देख्न पाउदा खुशी लाग्यो सर तर स्थानीय सरकारले सडक बनाउन नसकेको दृश्यले देखाउछ🇲🇾
Thumbnail अलि हावा भयो रुढीबादी लाई प्रोत्साहन गर्ने
बाटो बनाउनु भन ब्रो
manglabare samma mapani gako xu bro
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
यस्काे नाम मेन्छ्याम धाप पनि हाे । यस्काे अर्थ र ईतिहास लाेप भएकाे हाे????
दर्शक बिन नमस्कार 🙏🙏🙏 भन्ने दाईलाइ पनि लामो नमस्कार 🙏🙏🙏🙏
0
Kun jilla ma yo pokhari
कुन जातको माछा हो?खै वताएको?
यो कुनै पौराणिक कथा लाद्न पनि अलिक सुहाउदिलो तरिका गरौ अतिक्रमण नगर्दा राम्रो के को त्यो हिन्दु निजम को शिव पार्पती सग्ग भन्दा तेहि सस्कार सभ्यताको ख्याल राखौ
Hajurle ramro sanga samjhai dinuhosna hai??
❤❤❤❤